आजको अन्तर्वार्ता शैलेश सिँहको नै रह्यो। कति डुबेर, कति Precisely गाए। क्या बात्। गज्जब।
@dineshgautam70284 ай бұрын
उत्कृष्ट प्रतिवान क्षमता सरल प्रतिभाशली मानव धेरै गुणस्तरीय बोली को शब्दकोष नेपाली हरुको लागि उदाहरणिय ब्याक्तित्व
@user-mp2xx6xv6p3 жыл бұрын
प्रकाश शायमी दाई को recall गर्ने क्षमता लाई मान्छु म। शैलेश जी को नेपाली गीत संगीत अनि स्वर सम्राट नारायण गोपाल ज्यु प्रति को माया स्नेह र आत्मा मै राखेर हिड्नु भएको महसुस गरे।।।
@surajadhikari26403 жыл бұрын
नारायण गोपाल को बारेमा जति प्रकाश सायमी लाई थाहा छ त्यति त उन्का बाबू आमा र श्रीमती लाई पनि थाहा छैन होला ! नमन प्रकाश सर 🙏🙏🙏🙏
@agibbanepali6873 жыл бұрын
लगाव हाे, क्षमता हाे ।
@manojthapa57083 жыл бұрын
नारायण गोपाल पात्र जसलाई मेरो बुबाले सुन्नु भयो आज म पनी सुन्दैछु नत मलाइ बुबाले यो सुन छोरा नै भनेर सुनेको हुँ मेरो सन्तती ले पनी मेरो सिफारिस बिना सुन्नेछ अलबिदा स्वरसम्राट 🇳🇵
@Anurak-Tamang4 ай бұрын
39:25 39:26
@vijaykhadka35383 жыл бұрын
सारै राम्रो अन्तरवार्ता कति राजनैतिक मात्रै सुन्ने। धन्यवाद ।
@bishnuaryal4703 жыл бұрын
सानोमा देवकोटाको कविता र नारायणगोपालको स्वर सुन्दा एउटै मानिस जस्तो लाग्थ्यो । कक्षा 8/9 पछि मात्रै फरक व्यक्तित्व भनेर छुट्याउन सकेको मैले। स्वरसम्राटलाई श्रद्धासुमन!!
@samirkandel913 жыл бұрын
महानतम व्यक्तित्वहरु
@harichettri8556 Жыл бұрын
सही कुरो। मलाई पनि त्यस्तै लाग्थ्यो।
@jibanrai43313 жыл бұрын
नेपालमा यस्ताे मानव पनि हुनुहुन्छ कि जाे सबै विषय बस्तुकाे ज्ञान हाेस । जाे सायमी सर 😍😍😍😍
@janakkc46613 жыл бұрын
स्वर सम्राट नारायण गोपालको स्मृति दिवसको अवसरमा गीत संगीत र सिर्जनामा चुर्लुम्म डुब्नु भएका र स्वर सम्राट संग नजिक रुपमा जोडिनु भएका सर्जक श्री प्रकाश सायमी ज्यू तथा नारायण गोपालको सांगीतिक यात्रालाइ हृदय भरी राख्ने श्री शैलेश सिंह जीलाई कार्यक्रममा प्रस्तुत गरेर टीकाराम जीले एकातिर नारायण गोपाल प्रति उचित सम्मान दिनु भएको छ भने अर्कातिर कार्यक्रमको पनि उच्चाइ बढाउनु भएको छ। बास्तबमा भन्ने हो भने यो कार्यक्रमका अतिथि र प्रस्तोताको आ- आफ्नो क्षेत्रको साधनालाइ सलाम गर्नु नै पर्छ। शैलेश जीको मन्त्र मुग्ध बनाउने स्वर र लगनशिलताको जति प्रशंसा गरे पनि पुग्दैन। प्रसुति साह्रै रोचक छ । स्वर सम्राट नारायण गोपाल सबै नेपालीको मनमा सँधै रहि रहनु हुनेछ। उहाँको पुण्यात्मा प्रति हृदयभरिको श्रद्धा सुमन।
@prakashbg98083 жыл бұрын
संसारकै उत्कृष्ट गायक narayan gopal सुर पनि त्यस्तै बाहिरी ब्यक्तित्व पनि उत्कृष्ट
@surajadhikari26403 жыл бұрын
नारायण गोपालको बारेमा बारेमा यतिधेरै जानकारी राख्ने प्रकाश सायमी नै खास नारायण गोपाल का गायन उत्तराधिकारी घोसणा गर्न सरकार सङ जोडदार माग गर्दछु।
@eleven10restaurantombahal803 жыл бұрын
बदलिँदो आकाश शब्द र भाईको श्वरले राम्रो सँग श्वर सम्राट नारायणगोपालको मिट्ठो याद गरायो । आँखाबाट आँसुनै झार्यो मेरो त ।
@rajanshrestha20083 жыл бұрын
धेरै राम्राे लाग्याे । धेरै नया कुराहरू थाहा पाइयाे । शैलेश सिंहकाे कस्ताे राम्राे गायकी, प्रकाश सायमी सर त गीत सगिंतकाे इतिहासकाे स्राेत नै हुनुभयाे । धन्यबाद टिका सर
@gurungshyam Жыл бұрын
सार्है उत्कृष्ठ कार्य्क्रम, गायक श्री शैलेश सिहले सबै गीतहरु एक्दम भावनामा डुबेर गाउनु भएकोछ, सार्है मिठो लाग्यो, नारायण गोपालका अन्तरङका ज्ञाता श्री प्रकाश सायमीको त बिषयमा केहि लेख्नु नै परेन ।अगामी यसतै कार्यक्रम रहे श्री नारायण गोपालको " श्रद्दाको फुल चढाई दिनु ..." गाउन हुन श्री शैलेश सिहलाई हार्दिक अनुरोध गर्द्छु ।कार्यक्रम प्रस्तोतालाई पनि बिशेस धन्यबाद ! ! !
@ritajwasti65013 жыл бұрын
सम्पुर्ण अतिथी , कार्यक्रम सन्चालक लाई नमन यो कार्यक्रम का लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 स्वर सम्राट नारायण गोपाल को जय होस ❤️❤️❤️❤️❤️ हार्दिक श्रद्धा सुमन 🙏🙏🙏🙏🙏🙏
@NBDahalNavin Жыл бұрын
स्वर सम्राट श्री नारायण गोपाल गुरुवाचार्य प्रती हार्दिक श्रदासुमन ।अग्रजहरुमा नमन ।
@meghbahadurpariyar81193 жыл бұрын
मेरो नमन टीका दाई हजुरको विषयबस्तु उठान गर्ने शैली राम्रो छ
@prabinkumar64333 жыл бұрын
कालजयी कार्यक्रम यात्री जी अत्यन्तै मन पर्ने पत्रकार
@keshavrai36793 жыл бұрын
स्वार सम्राट नारायण गोपालको स्मृतिमा तयार गरीएको कार्यक्रम निकै नै सान्दर्भिक र रोचक लाग्यो, यसको लागि कार्यक्रम प्रस्तोता लगायत आमंत्रित अतिथिज्युहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।🙏🏻🙏🏻🙏🏻
@niulshrestha84463 жыл бұрын
स्वर सम्राट नारायण गोपाल ज्यू लाई हादिंक नमन् !! धेरै धेरै सम्झना !!
@RameshAMagar3 жыл бұрын
एक उत्कृष्ट कार्यक्रम । प्रकाश सायमी is the awesome.
@umamainali1713 жыл бұрын
साह्रै राम्रो र मिठो कार्यक्रम। धन्यबाद सबैलाइ।🙏🙏🌹🌹
@amarbantu5512 Жыл бұрын
त्रिबेणी अर्थात प्रकाश शायमी सर शैलेश सर र टिका सर यो कार्यक्रम अति नै ऐतिहासिक सिङ्गै उपन्यास जस्तो सबैमा हार्दिक नमन।।।
@mahendrachhetri11032 жыл бұрын
Narayan gopalka geet sunnu pauda manlai santusthi milchha🙏
@uddhavrajthapa18263 жыл бұрын
अति सार्थक,अति नै रोचक।
@shankarnidhisharma5990Ай бұрын
अद्वितीय अन्तरवार्ता 🙏🇳🇵🙏
@sureshrai18813 жыл бұрын
Prakash sayami dai lai sunna saarai ananda laagchha such a noble man such a knowledgeable man
@dipakbudhathoki19693 жыл бұрын
What a beautiful episode. Thank you so much sir.
@Phalgunandamun3 жыл бұрын
प्रकाश सर नेपाली सँगितका जिउँदो इन्साइक्लाेपेडिया ।
@MegaKrishnagurung2 жыл бұрын
Wow they are all legend.Thank you for Sharing to younger generations
@anurodhneupane57343 жыл бұрын
एतिहासिक कार्यक्रम्😍
@niroj622 күн бұрын
❤️ मेरो नारायण गोपाल ❤️
@sabinchuhanmagar81283 жыл бұрын
Such a blessing vibes ❤️
@dhangurung9171 Жыл бұрын
swor samrat narayan gopal jiu ksi salute xa ramro git ko lagi👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@pasanglama2744 Жыл бұрын
Naman uchha samman Prakash Sayami jiu 🙏
@kulkarki40293 жыл бұрын
Sailesh, thank you so much for your continuous contribution……..
@nareshshakya41703 жыл бұрын
सान्दर्भिक र रोचक कार्यक्रम
@gayatrineupane15163 жыл бұрын
A historic episode !!!
@ujjwaldixit14483 жыл бұрын
What a beautiful program.. 👍
@sundarsingh923 жыл бұрын
I salute Tikaram Yatri for your lovely presentations that hold special public interest in every walk of life. Your presentations are thought provoking, concise and what else not. I also offer my deepest condolences to the one only timeless Narayan Gopal
@dbmalla12723 жыл бұрын
टिकाराम ज्यु लाइ धन्यबाद 🙏🙏🙏
@hbsdfort95563 жыл бұрын
You are really an amazing singer.keep it up singji.👍👍👍
@udaybasnyat83443 жыл бұрын
स्वार सम्राट नारायण गोपाल प्रति नमन 🙏🙏
@rajkuikel17203 жыл бұрын
Talking about Narayan gopal with prakash shayami Brilliant persons in Nepal hats of salute sir
@udayakharel67313 жыл бұрын
Sailesh Singh dai , You are my recent favorite. 🙏 You have a solid and melo voice. Prakash sir thank you for telling story about THE GOAT 🐐 # Legendary # Mr. Narayan Gopal.
@laxmangc97103 жыл бұрын
Excellent guest & program.
@govindaregmi4283 жыл бұрын
Dherai dherai Dhanyawad Yatri jee lai. Atinai manmohak prastuti hajurharu tinjana bata sradeya swor samrat Narayan Gopal jyou ko ismritti diwas ko awashar ma.
@dipenpunmagar73233 жыл бұрын
नारायण गोपाल 🙏🙏🙏
@karkeeshambhu3 жыл бұрын
I watched/listened more than 6 times , still watching this episode, NARAYAN G is watching you 3 from sky..cheers
@MajansinghRai-fu8glАй бұрын
🎉🎉🎉🎉🎉🎉narayn. Gopalswargiy. Sirinarayen
@gopigurung37123 жыл бұрын
beautiful episode Tika ji. heartfelt thank you to prakash ji and bhai its make me more emotion. Very best wishes fm HK.
@surajkumaar22official3 жыл бұрын
Again, historical talk! Great salute n respect to swar samrat Narayan Gopal jyu!!
@DhirendraBhandari9 ай бұрын
यो टिकाराम काकालाई कलाको सम्मान भन्ने अलिकता पनि थाहा रहेनछ । गायकले गाईरहदा वा गाएर सकेपछि , आहा ! मिठो! वाह! यस्तो केहि भनिदिनुपर्छ भन्ने यसले कहिल्यै बुझेन । मूला 🙄
@bdyoutubechannel27963 жыл бұрын
शैलेस सरको स्वरमा पनि नारायण गोपाल को जस्तो कालजयी गितहरु रेकर्ड भैदिने हो भने सार्है राम्रो हुनेथियो होला 🙏
@logos78333 жыл бұрын
Narayan Gopal is a great singer of Nepal.
@pokhrelsuman3 жыл бұрын
Very Nice
@Mantyang3 жыл бұрын
If any nepali missed this episod that mean u have missed something huge😎😎😎 welcome back Encyclopedia सायामि sir 😂🤣😎😍😍😍 , thank you Tika sir
@johnshahi28673 жыл бұрын
No words just wow ii
@sundarpandit88292 жыл бұрын
The finest king of melody of all time...
@milanshrestha9242 Жыл бұрын
Lots of love
@rajkuikel17203 жыл бұрын
Excellent taking
@rpshrestha88433 жыл бұрын
Always interesting to know multitude characters and attitudes of our ONLY ONE LATE BELOVED EMPEROR OF NEPALESE SINGER, HONORABLE Narayan Gopal . May his departed soul find Rest In Peace , forever or as long as this universum exist. Still I have keept safely his recorded song in cassettes, which are priceless and emotionally connected. Besides everything , his voice is the most unique in the world , as a layman in music knowledge, expressing this personal views. Namaste from Holland.
@Rajesh.youtube1113 жыл бұрын
Prakash shyami ko video kahilay aaunxa bhanera kuri raheke balla aayexa specially swor samrat naryan gopal ko sampurna jaankari sunna mazza aaunxa
@richarch2303 жыл бұрын
Thanks for this
@younzanraj12702 жыл бұрын
Geet jasle gayepani utikai mitho cha ...writer and sangeetkar lai pani salam
@BsSubba-v2s8 ай бұрын
Nice voice wow
@ramansapkota1123 жыл бұрын
Sailesh sir... huge respect 🙏
@bishnubudhaprithi786 Жыл бұрын
श्रष्टाप्रति समप्रित हुनु नै उहाँहरूको ससम्मान हो।
@ChetNarayan-m7x8 ай бұрын
Regular from Tokha 11 Ktm.
@लेंम्गुरुङ्ग3 жыл бұрын
Excellent program 👏
@santoshbhusal11763 жыл бұрын
मलाइ प्रकाश सायमि अत्यन्तै मन पर्नुहुन्छ,उहाँ एउटा एफ एमको Ceo हुदा तयहाँ म कार्यक्रम रेकर्ड गर्न गको थिएँ पाहुना बनेर, नजिकबाट ठुलो भनिने मान्छे देख्ने मौका ठान्थे म त्यो बेला؟ म फ्यान भएँ अनी....
@madrabajgain72603 жыл бұрын
Prastotaa sarjak gaayak sabailaai hridayako har kunaabaata dhanyawaad !!!
@rameshmanandhar814410 ай бұрын
दुई लाइन गाउन पनि तयारी छैन रे ! गजब !!
@sthakhem3 жыл бұрын
Thank you Tikaram jee
@ChandraBaniya Жыл бұрын
Dami voice uncle nice music dai
@MrBhetghat3 жыл бұрын
David Mathew is a famous pianist, Is he good in playing guitar too?
@nirkumar24283 жыл бұрын
Tikaram ji thank you again
@yuwakuprety35413 жыл бұрын
शैलेश सर , प्रणाम !
@bhagyamanpakhrin2562 Жыл бұрын
narayan gopal jyulai namaskar
@eleven10restaurantombahal803 жыл бұрын
तपाईं तिन आयमीक ब्यक्तित्वहरुको यो नारायण गोपालको सम्झनालाइ मुहुर्तरूप दिने कृया र प्रस्तुति अत्याधिक उत्कृष्ट मान्न सकिन्छ। यो VDO पुनः हेरेर चित्त बुझाएर प्रतिक्रिया दिनु पर्ने भयो हो ।
@hiraratnaawale88933 жыл бұрын
Tiaram ji ko sahitya pratiko lgab lai salute.
@निलमदाहाल3 жыл бұрын
respectable soul
@mkthapa9513 жыл бұрын
बदलिँदो आकाश.... 🎶🎵🎶
@hikmatjungshah77283 жыл бұрын
three legendary person
@sabinsharma72503 жыл бұрын
I Love it bro 👍
@bhuwanthulangrai Жыл бұрын
N. Gopal is a gots singer!
@Santosh_dumee3 жыл бұрын
सैलेस सिंह मैले सुनेको नाम हो । नारायणगोपाल संगीत पुरस्कार बाट बिभुषित भयको पनी थाहा लाग्यो , आदरनिय प्रकाश दाई ले खुबै च्याप्नु भयको पनी धेरै थाह छ । तर यो मेरो गीत मेरै प्रतिबिम्ब गायको एक रति भयन नारायण गोपाल को बेज्जत गरेको लाग्यो .... आकासको निलो भनेको के हो यस्तो धत्।।।। प्रकाश दाजु शैलेस सिंह लाई भन्नुस त दाजु अली अभ्यास गर्नु भनेर
@rashmiamatya39463 жыл бұрын
Wow🙏🙏🙏
@sagartimalsina42723 жыл бұрын
शैलेन्द्र जी र प्रकाश दाजू - अनि नारायणगोपाल
@sagartimalsina42723 жыл бұрын
*शैलेश सिंह
@madangurung96643 жыл бұрын
I here only for Prakash sayemi sir huse respect ✊
@dsusil933 жыл бұрын
नारायण गोपालको बारेमा बोलेर नथाक्ने मान्छे प्रकाश सायमी हुन।
@sabitalimbu8088 Жыл бұрын
धनेबात
@suraiyamukhia1319 Жыл бұрын
4:11
@rishiramchalise88458 ай бұрын
44:09
@ramsundarkhadka45942 жыл бұрын
Sahi bhannu vo hajur
@Pradhhan2 жыл бұрын
एउटा मान्छेको गाउन नै गाह्रो छ नि है😊😊😂😂😂
@hem20203 жыл бұрын
प्रकाश सायमीको स्मरण शक्तिलाई मान्नैपर्छ तर कहिलेकाही अलि बढी Exaggerate गरेर बोलिदिन्छ भन्ने मात्रै हो।सैलेस सिंह भाइ जस्तो प्रतिभा साली मान्छे अगाडि आउने कोशिस गर्नुपर्यो।