उखानेको गुखानेको कुरा हैन कि मुमाराम को कुरा सुन्नको लागि हेरेको म मात्र हो कि अरु पनि??
@BinodParajuli-m9o5 күн бұрын
आहा कति शब्य र सालिन लेखाई ?????
@binodbaniya57385 күн бұрын
हामी उखाने तिमी गु खाने
@Okhorgotekonati5 күн бұрын
म पनि / बाकी झोलेहरुको/लुटेराहरुको अनुहार हेर्न मन छैन
@Okhorgotekonati5 күн бұрын
@@BinodParajuli-m9o यो पनि कम्ति भयो
@amarlungeli4 күн бұрын
Tei t ramro gare po ramro vannu @@Okhorgotekonati
@uttarkumarshrestha44905 күн бұрын
मुमाराम ज्यूले कति राम्रा ब्याख्या गरी कुरा गर्ने बिचार लिनुभएको तपाईंलाई धन्यवाद
@krishmishra58104 күн бұрын
बालेन ले के गर्यो मलाई थाहा छैन भन्ने त्यो नालायक माओबादिको भगौडा मुमाराम एमालेको कुत्ता रहेछ।
@AnamolBhandari-r2j5 күн бұрын
८४ को चुनावमा भोट माग्न त खोटाङ आउने होलानी भट्टराई जि? त्यै बेला लोप्पा दिनुपर्ला।
@PrakashSubedi-r8x5 күн бұрын
हराउनु पर्छ है ।यसपाली स्वतन्त्र लाइ, स्वतन्त्र पार्टी भनेको हैन 😮
@Bayambu.K4 күн бұрын
herau timile ke garna sakchhau.
@shivaneupane71174 күн бұрын
Yo anamol bhanne manxe khotang ko ho?
@rameshsharma-vg5iw4 күн бұрын
यो ८४ मा कुन टाईप को झोले हरुले जित्छन हेर्नुछ !
@KINGMAKER007-K4 күн бұрын
kalo moso, jutta chhaina? lauro?
@pradeeptamang26902 күн бұрын
महानगर काठमाडौको चिठ्ठी बारे भट्टराई जीको बिचार बचकाना लाग्यो।
@BishalTamang2864 күн бұрын
एमाले र काङ्ग्रेस देश र जनता लुट्न आएको ग्याङ्ग हो बुजि राखौ नेपाली जनता ☝️
@gelbusherpa685 күн бұрын
फोहरको जरिवाना एमालेले काठमाडौ महानगरपालिकालाई नतिरे पनि एमालेलाई कहिले पनि नमेटिने गरी फोहोरको दाग लागेको छ ।
@BidhyaDural-bq1xb4 күн бұрын
मुमाराम सरको कुरामा सत प्रतिशत सहमत हजुरलाई 🙏🇳🇵
@abinashkushwaha51735 күн бұрын
बिशाल जी को कुरा सुन्दा राम्रो लाग्यो तर तपाईहरुको राजनीतिको उदेश्य समाज सुधार नभई भोट जित्ने हो। जिते पछि भाडमे जाए बिकास र जनता।
@jkrbdr21034 күн бұрын
अहिले सम्म एमाले ले गरेको नै यहि हो।।मैले पनि बिश्वास गरेको पार्टी हो।तर अब अब मर्ने बेला सम्म पनि यो पार्टी लाई मेरो परिवार बाट 1 मत पनि दिने छैन र समाज मा पनि एमाले को कर्तुत बारेमा बोल्दै गर्छु।
@rameshluitel30673 күн бұрын
This guy name of Bishal is crap nothing capable and no vision his intentions just to win the election and ko olie ko achhhhiiii kahaaa.
@baburamsapkota95895 күн бұрын
समा जि तपाईं राम्रो पत्राकार हो तर रिशि धमला ले जस्तो अरु लाई पुरा उत्तर दिन नदिने हुन लाग्नु भयेछ
@PrakashAcharya-m1x5 күн бұрын
झोला बोक्ने ले बुझ्ने यहि हो हजुर
@SmiledineshRijal4 күн бұрын
Yo pani kp ko channel vhanne thaha xaina rw?😂😂😂😂😂
@SauravDangi-ro8rc5 күн бұрын
अब अस्ति दरबारमार्गमा गरेको सभा बाट एमाले छलर्ङ्ग भयो होला नि ,नेता मात्र जनता एउटा पनि नाईं अब किन भुक्दै हो विवेक छैन्
@BinodParajuli-m9o5 күн бұрын
नेता चाहि जनता हैनन् र ?????
@SauravDangi-ro8rc5 күн бұрын
मलाई त नेता भन्नलाई मनै देखि आदर्श त आउदैन व्यापारि जस्तालाई पनि के नेता मान्ने ,ल नेता पनि जनता हो भने पनि कति आए त त्यहाँ ,एमाले मात्र होइन काँग्रेस ,माओवादी वा त्यो भन्दा साना राष्ट्रिय पार्टी बनेका जति छन् त्यो दल भित्र जनताको नजरमा परेको मान्छे ल्याउने जब सम्म खरो दरो आवाज उठ्दैन तब सम्म आम मतदाता झन आक्रोशित बन्ने छन््
@subarnagurung3745 күн бұрын
एमले को भेला ले रवि बलेन कुलमन प्रचण्ड लाई गाली गर्न बनाएको सभा मात्र हो
@Okhorgotekonati5 күн бұрын
झोलेहरुमात्रै सर
@rajendrasapkota-rasa49934 күн бұрын
बिशालजी, १) दरबारमार्गमा सभा गरेको सहि हो। २) फोहोर गर्ने जरिवाना नतिर्ने। ३) मानब तस्करी गर्ने चोखो, रकम तिरेर जानेलाई जेल्। ४) लोड्शेडिङ्को अन्त्य गर्नेलाई हटाउने खेल। ५) भुटानी सरणार्थी कान्डलाई पुर्ण्बिराम्। ६) रबिमाथीमात्र अतिसार्। ७) बिजुली महसुल छुट - ब्यापारीलाई। ८) मुद्दारत बिबादस्पद ब्यापारीबाट जग्गा दान लिने - त्यो पनि करौडौको। ९) काण्ड लागेका र बिबादास्पद ब्यक्तिहरुलाई मन्त्री र उच्च पदमा नियुक्ति। ११) ए ए , जिसस ले के काम गरिरहेको १०) सरकारी खर्चको मनोमानी। यस्ता प्रस्नहरु गरेम परिचालित हुने होला है!
@sumankhadka92264 күн бұрын
यी पार्टी चलाएर ब्यापारीहरुले राज्यलाई समयमा तिर्नुपर्ने राज्वसो मिनाहा गरेर असुल गर्ने लुटेराहरु हुन् ।
@bijaykc13182 күн бұрын
अति स्पस्ट र गहन बिस्लेसन मुमाराम सर
@Gurung40145 күн бұрын
Balen is doing great job. UML must pay the bill Rs 1,00000
@ShishirNeupane-q8p4 күн бұрын
मुमाराम को बिचार सुन्न को लागि हेरेको ।।
@PadamShrestha-qs9wx2 күн бұрын
मुमारामको एमाले जस्तो लोकप्रिय पार्टी भित्र मावोवादीको चरित्र जस्तै भित्री यो !!! यो भनाई सँग सहमत छु है!!!
@sseqwaasd4421Күн бұрын
अब एमाले सकिन्छ भने बालेनको कारणले सकिन्छ र स्वतन्त्र न्यायपालिकाले रबिको फैसला आयो भने काङ्ग्रेस अनि नेपालको राजनीति स्वतन्त्र र स्वच्छ भएर जनताको लागि चल्छ।।
@subarnagurung3745 күн бұрын
मुमाराम विश्लेषक होईन पहिला माओवादी हो पछि सविधान जारी भइसके पछि नयाँ शक्ति निर्माण भन्दै बाबुराम को नयाँ शक्ति मा गएको हो नयाँ शक्ति मा नदेखेर राजनैतिक छोडेर बसेको मान्छे कसरी विश्लेषक भयो ??
@NbNb19875 күн бұрын
त पककै यमालेकाे झाेले हाेस
@sabritisubedi38804 күн бұрын
तिमीले ढुङ्गा हान्यौ मुमाराम जि ले पुस्तक पढ्नु भयो यहि हो!
@talakraut25415 күн бұрын
good question.....
@ananathsapkota20323 күн бұрын
मुमाराम सरको भनाईमा दम छ हैँ 🎉
@BijayaKescy5 күн бұрын
रबि देश यो हिरो हो तिमिहरु दिन गति हुछ
@rijal54055 күн бұрын
जति रोइ कराई गरे नि झोले झाम्टे सामाजिक सञ्जालमा यो व्यवस्था रहँदैन रहँदैन माओवादी प्रतिपक्ष हो कि के हो बोल्नै सक्दैन चुप्प छ
@milannepal69295 күн бұрын
मात्र मुमाराम खनालको कुरा सुन्न आएको हो । यो ओलि भक्ति गाउने बिचार केही नभएको अवसर वादीको त बोली सुन्न पनि मन छैन ।
@Okhorgotekonati5 күн бұрын
same hare
@sumansapkota73925 күн бұрын
बालेन ❤❤❤
@narayansharma39425 күн бұрын
❤❤❤ Baden is good leader.....Ma independent ho tara Balen Jindabad 🎉🎉🎉
@khagendrabhattarai148213 сағат бұрын
स्वार्थ धेरै भएपछी पार्टी भित्र सबैको दिमाग शून्य हुन्छ।
@jmahadevshah42315 күн бұрын
एमाले ठग भाग
@prakashkarki46762 күн бұрын
१२ % प्रतिशत वाहुन भएकाे देशमा ८० प्रतिशत नेता र कार्यकर्ता वाहुन भएकाे एमाले पहाडिया वाहुनहरूकाे पार्टी हाे जति छिटाे जनताले याे बुझ्याेत्यति छिटाे देश र जनताकाे भलाई हुनेछ ।
@arjunsapkota71224 күн бұрын
Sama thap is best journiliest
@lemgurung3 күн бұрын
सरकारको नेतृत्व गरेको पार्टी सडकमा किन आयो ? त्यै माथि दरबार मार्गमा सभा गर्नुभनेको सोहै आना गल्ती छ ढिलो चाँडो नेपाली जनताले सजाँय दिन्छ नै हाम्रा राजनैतिक पार्टीहरूलाई । राजनैतिक पार्टीका शीर्ष नेताहरूले आत्मा आलोचना र कमीकमजोरीहरुको मूल्यांकन गर्न जरुरी छ ।
@krishnaprasad61945 күн бұрын
Sai ho
@gopaloli85364 күн бұрын
टपर टुइया हारमि सियाल हरू
@karanshahi84725 күн бұрын
यो Tv channel नै एमाले को होइन र ?
@VV-vo6xm4 күн бұрын
You are dead right , this is just a massage to carry that they are the new “ KING “ of Nepal , that’s why this program was held at kings way
@RadhaKrishna_Mandir_Chit-nc9pk3 күн бұрын
तर्क र अनावश्यक तर्कले केही हुदैन ।
@SauravDangi-ro8rc5 күн бұрын
देशको मुख्य अभिभावक नै तल्लो स्तरमा गएर अराजक शैली गर्दै हिड्छ त अनि आम जनता कस्तो हुनुपर्ने त्यसतालाई जनताले राम्रो मिठो मात्र बोल्दिनु पर्ने
@Okhorgotekonati5 күн бұрын
अभिभावक !!!!!! उफ उफ लुटेराहरुलाईपो ?
@achyutkafle70643 күн бұрын
विचरो एमाले दरवार मार्गमा भेला नगरी खुलामन्चमा वा टुडिखेलमा दुई तिन हजार पनि पुर्याउने हम्मेहम्मे परेपछि पैदलयात्री समेत गणना गर्न पाइयो र पो 5-6 हजार देखाउन पाइयो । दोस्रो अव अरुले पनि सिंहदरबार बालुवाटारको सडकमा प्रदर्शन गर्ने छुट हुने संकेत दिएको होला ।
@GobindaBholan3 күн бұрын
एमाले भनेपछि सकिगोनि किन भक्तपुर ललितपुर भनेर नाटक गर्नुपर्यो। ग
@KailashKarki-z7g3 күн бұрын
समा जी यस्ता नेता लाई बोलाएर प्रष्ट सोध्नुस् न के नेताले मात्र कमाएर खाएर देश बाच्छ ? प्रचण्ड ले आफै सरहका नेता महरालाइ कारबाही गर्दा केपी ओली लिलाभल्लभ लाई बचाउछन कम्युनिस्ट एकता गरेर फेरि फुट्नु गल्ती भयो भन्ने कुरा एमाले ले किन स्विकार्दैन भनेर सोध्नुस् न
@PrakashSubedi-r8x5 күн бұрын
अबको ८४ को चुनाबमा प्रदेशतर्फको मतपत्रमा भोट नहालौ
@ramzeedulal5563 күн бұрын
दिउँसै रात पार्ने कुरा गर्ने भट्टराईको हरिबिजोग हुँदैछ !
@KrishnapsdPandit-d9k5 күн бұрын
नेता भ्रष्ट ,कर्मचारि निष्क्रिय,संघियता क्यान्सर जस्ताे डरलाग्दाे महाराेग हाे।।यस्ताे व्यबस्था लाई जरै वाट उखेलेर फाल्नुपर्ने छ।
@hastapandey25794 күн бұрын
पार्टी को नाम फेरे हुन्छ भष्ट्रचारी र गुण्डाहरुको पार्टी भनेर हामी जनताले बुझौं 😢😢😢😢😢😢😢😢😢
@ramashivakoti47864 күн бұрын
काम नै गाली गर्ने खालको भएर यस्तो भाको हो कि जनता बहुलाएका होलान् ?
@RaViRavi-nk7je4 күн бұрын
एमाले को दम्भ , घमण्ड लाई 84 मा खुलित्त पार्नुपर्छ है जनता हो ,,यिनिहरुले सार्है फुर्ति लायो ।
@DhanBhd4 күн бұрын
अब नया पाटि लाई सयाेग गराै सबै मिलेर जाउ,, नत्र पछि का पुस्ता ले गाेगल मा खाेज्नु पर्छ🌍️🤳👈️✍️
@krishnarajsubedi4 күн бұрын
यो समा uml विरोधी हो होस गर्नु नेता ज्यु।
@SubhdraKoirala3 күн бұрын
सबै मिडियाले गाली गरेको सुन्नु भएछ।किन सबैले गाली गर्छन? हामिमा के कम्जोरी रह्यो भनेर आफुतिर हेर्नू पर्दैन?
@NabinChaudhary-z7n5 күн бұрын
❤❤❤
@Dhirenanupamn2k2 күн бұрын
फोहरमा रमाउने पार्टीका झोले भएपछि उनिहरुको कुतर्क यस्तै हो।
@balaramdhungana16844 күн бұрын
येमाले ले 2 चोती नै दरबार मार्ग मा फोहर गरि सके हरे शिव जय नेपाल
@amijanshrestha71255 күн бұрын
खै विशाल सरको कुरा मनासिब लागेन कति ओलिको छायाले होला साहेद आफ्नो मान्छे जोगाउने अरुलाइ जाक्ने यस्तो पनि हुन्छ
@KrishnapsdPandit-d9k5 күн бұрын
समा जि।याे ब्यवस्था यस्ताे छ कि जनतालाई ३६ किसिमका कर लादेर भ्रष्ट भ्रष्टाचारि,कमिसनखाेर,तस्करि,भुमाफिया चाेर,दलाल,हरू पालेर शासक हरू नै भ्रष्टाचार मा लिप्त र सत्ता,भत्ता,डन्डा,गाडि चढेर सन्कि हरू मात्र छन।
@diliprai15163 күн бұрын
गरेकै तेस्तै छ तिम्रा वा ले ।।।
@nabarajphuyal40515 күн бұрын
अब को आत्तिएको हो येमाले,कालो कौरेश 😅😅
@ranilshrestha43214 күн бұрын
बिसाल जिको पार्टीको १९ जना भित्र छन रे! वाह वाह ! बिशाल पार्टीको नेताहरू पनि भित्र बिशाल रैछ ।😂😎
@sabritisubedi38804 күн бұрын
बोलेर हजार मानिस झुक्याउन जानेपछि नेपालमा नेता हुन्छ!
@janamjanteli85514 күн бұрын
सहि बिचा।।।
@jkrbdr21034 күн бұрын
मुमाराम सर को आवाज मात्र सुन्न को लागि हेर्दै छु।यो एमाले को खुत्रुके लाई किन बोलाउनु भएको ,यस्को आवाज सुन्नासाथ रिस उथ्छ भनेको।
@sumankhadka92264 күн бұрын
नकचरो प्रधानमन्त्री सम्सदमा मुख देखाएर जवाफ् दिन नसक्ने भएर ओठे जवाफ् फर्काउन सडकमा आएको हो।
@BishowramNepal4 күн бұрын
अब पनि एमालेको लोकप्रीयता??? कति हाँस्नु....
@bhubankhanal30365 күн бұрын
शुभ रात्री🇳🇵
@kailashsth17203 күн бұрын
एमालेकाे नेता भएर यती झुठ पनि बाेलेन भने त के काे नेता हाे र
@dhurbaadhikari68534 күн бұрын
विशाल जि सानो र ठूलो मान्छे कसरी निर्णय गर्नु भयोे यहाँले,जो बाटोमा हिड्ने साधारण मान्छे जसले तपाईंलाई भोट दिए उनिहरु सानो मान्छे भए आज तपाइलाई? आफुले आफुलाई राजा सोच्नु भएको तपाइले?
@deependrashrestha31044 күн бұрын
अब जनताले बिश्वस गर्दैनन, पुरानाे पाटिहरूलाई महाेदयहरू।
@kamalbahador2169Күн бұрын
हुना त नेपाल मा 89% नेता हरु सबै लुटेरा भ्रष्टाचार छन तर तर पनि सबै भन्दा भ्रष्टाचार र दादा गरि एमाले नेता छ
@rnpokharell5 күн бұрын
यी दुई दल लाई न लखेटी देशमा राम्रो हुँदैन
@ganeshbahadurshrestha76245 күн бұрын
अगुवा र सरकारमा रहेको पार्टीले सभा गर्ने निश्चित ठाउँ हुदाहुदै मुल सडक ठप्प पारेर दरबार मार्गमा कथित सभा गर्नु आफैमा अराजकता हाे ,सडकमा सभा गरेर नेपाली नागरिककाे अपमान एमालेले गरेकै हाे कुनै बहाना नबनाई कानुन अनुसार जरिवाना तिर्नु उसकाे लागि हितकर हुन्छ ,बहाना नबनाउ ।
@narayanbhattarai33435 күн бұрын
बालेनले सहि काम गरेका छन । एमाले भ्रस्ट्र हो । अोलि निरङकुस हुन । यस्ताका दाशहरुले के सहि बोल्न सक्छन ?
@ekrajkoiralasiddhartha5530Күн бұрын
ओइ सडकमा हिंड्ने भनेर कसलाई भन्या?
@Bayambu.K4 күн бұрын
bishal bhattrai is Right.
@SomethingNew-gm1xb5 күн бұрын
हो नि , माल्दिप्सको मन्त्री परिषदले ले समुन्द्रमा मानिसले गरेको फोहोर ले समुन्द्री जीव लाई कस्तो असर पारेको छ भन्ने जान्न समुन्द्री जीव जस्तै महसुस गर्न समुन्द्र मुनि बैठक गर्यो , त्यस्तै नेपालमा एमाले भन्ने पार्टीले राजदरबार अगाडि दरवार मार्गमा जागरण भेला गरायो ।।।
@sseqwaasd4421Күн бұрын
किर्ते को भतुवा सुसे सुकेनास कस्तो कुतर्क गर्छ एमाले भनेको त मेरा बा वडा अध्यक्ष मा सर्बसम्मत चयन भएता पनि कुनै अर्कोको महत्वाकांक्षाको लागि छोडे पनि वडा सदस्यको लागि सर्बाधिक मत ल्याएर बिजयि भएका थिए भने पछि नेपालको राजनीति यहि मार्गमा चलेको छ।।
@RajaRaj-mc6qf4 күн бұрын
मुमाराम को बिचार सहि त सत्य छ तर यो ओलि भस्ट्र नाइके तलुवा को बिचार चाहिँ यमाले पाटी आफु आफन्त झोले सब ठिक आफना बिरोध सबै बेठिक देश र जनता भाड्मा जाय यमाले पाटी र आफुले लुटन पाउनु पारो सत्य कुरा यहि नै
@indratamang81862 күн бұрын
राष्ट्रिय चोरहरुको कुरा के सुन्नु जसरी नि आफ्नै पार्टी ठिक ।😂 😂
@ramusuryabamshi43834 күн бұрын
बकूलरबथाने एक दूई हाँस मिसिए पनि त्यो बकूलरमै गनिने हून्छ तसर्थ नकरात्मक जत्था लाई नकरात्मक दृष्टिले हेर्छन नौलोकुरा होइन
@RabiPoudel-n6i4 күн бұрын
के त्यस्तो ठूलो काम गर्नु भएको छ र जनतालाइ दोष दिनु हुन्छ हामी सित एउटै अर्थब्यबस्था भएका देश कहा पुगी सके तपाइहरू भने गफ गर्न मै ब्यस्त हुनुहुन्छ देश कहिले बिकास गर्नु हुन्छ देशभरीमा कहि एउटै बाटो ४ लेन बाटो १०० कि मी छ भन्नु त महाशय
@ramkumarshrestha25964 күн бұрын
नेकपा एमाले पार्टी मदन भण्डारी जिउँदो भए सम्ममात्रै हो मुमाराम जि । मदन भण्डारी मृत्यु पश्चात् कम्युनिस्टको क पनि आभास पाईएन नेकपा एमाले भन्ने पार्टी कुनै ब्याक्ती को कंपनीमा परिनत भईसक्यो ।
@GurungSujal-g9g4 күн бұрын
एमाले नेता को कुरा नै गलत गर्ने
@ChandraNeupane-c4p3 күн бұрын
एमालेको नेता कति चिप्लो कुरा गरेको ?
@chinmagar85205 күн бұрын
जोकरको त्योखाने। धेरै नबोल अब सक्केको भ्रस्त को समुह
@GaneshLama-l5l5 күн бұрын
एमाले नेताहरुको शैलीमा असहमति छु तर मुमा रामको कुरा पनि ठिक लागेन पन्चायत र राजतन्त्रको पालमा सबै ठिक थियो बन्ने आशयले बोल्नु ।
@Okhorgotekonati5 күн бұрын
Was far better
@mayaadhikari34485 күн бұрын
न्याय किनिएको देश।😢😢😢
@dipakbasnet-je2sk5 күн бұрын
एमाले लाई बालेनले ८४ सम्म 0 बनाएर छाड्छ।
@dipengurung41793 күн бұрын
Tyape chahi haraucha.
@abinashkushwaha51735 күн бұрын
बालेनको राजनीतिको उदेश्य बिकास र जनता हो।
@ShyamLaudari-n9e5 күн бұрын
बिकल्प दिन खोज्नेलाई षडयन्त्रपुर्वक फसाउँने तिमीहरुको धङ्धङ्गी धेरै टिक्ने छैन।
@NarendraGhimire-wf8xx5 күн бұрын
वालेन प्रति खनालको आग्रह पुर्ण विचार !
@Iamdi2zyКүн бұрын
एमाले भन्ने कति झुट र भ्रम छर्न सकेको छि ।
@manbahadur12913 күн бұрын
यो स्थिति एमालेले हो
@WataniyaCompani4 күн бұрын
Respected audiences look at them.these are our our😢 leaders.what expecting from them ? especially uml leader take care what goes around comes around. Keep in mind
@KamalRizal-lm2sx3 күн бұрын
देशै दलालमय हरेक क्षेत्रमा भ्रष्टाचार सबैभन्दा डर लाग्दो समाचार देशका प्रधानमन्त्रीकै संलग्न समुन्द्रपार यस्ता हुतिहाराले नेपाल बिकास गर्दैनन् यार😮😮
@Adhikari2454 күн бұрын
एउटा गाऊमा मुखिया थियो र उसको घरमा एउटा मुडला चारपाटा थानकोटे बाख्रो पनि थियो जुन आफ्नो मालिकको बफादार थियो।बाख्रो आफुलाई बयस्क ठानेर कसैसँग नडराई हिड्ने गर्थ्यो तर त्यो गाउँमा अचानक एउटा सिंह आउछ र एकाएक त्यो सिंहले त्यो गाउँको परिबेश बदल्ने प्रयास गर्छ।सबै जनावर भेडा अनि त्यो बूढो मुखियालाई पनि बिश्वस्त पार्ने कोसिस गर्छ तब त्यो गाउँका सबै चकित पर्छन र एकले अर्कासँग त्यो बलियो सिंहको कुरा काट्छन।यो सिंहको बिश्वास गर्न हुदैन किनकी सिंहले हामीलाई झुक्काएर यो गाउको राजा बन्ने छ भनेर दुश्प्रचार गर्छन।सबै भेडा बाख्राहरले कुन न कुनै षडयन्त्र गरि जसरी पनि त्यो सिंहलाई आफ्नो जालमा फसाउने गलत काम गरिरहेका छन........
@rajendralimbu6905 күн бұрын
एमाले सक्ने दिन आको होला
@Gurung40145 күн бұрын
Balen is doing great job.
@rock254635 күн бұрын
Ap1 ko yo bahini le chai dherai ramro kura garnu huncha. Yo bahini Pani aba rspa ma aunus 😁😄😄amale kangresh aba sidhyo . Bahini ko chai kura clear cha.. 🎉🎉
@PrakashSubedi-r8x5 күн бұрын
अरुलाइ निशेधित क्षेत्र घोषणा गर्ने आफू जहाँ मन लायो तेहि गर्ने ?
@premrawat17734 күн бұрын
तस्कर, ब्यापारी पार्टी ऐमाले ।
@DilliPhejong5 күн бұрын
दस लाख तिरेर जापान 52:44 जान खोज्ने हरुलाई मुद्दा लाग्ने अनि मानव तस्करलाई मुद्दा नलाग्ने कस्तो शासन हो एमाले सरकारको ? लोकतान्त्रिक सरकारमा केपि ओलिजती निरंकुश अरु छैनन् !
@Lalbahadur534 күн бұрын
मान्छेले अ भन्दा अलंकार बुझ्छ तराई भेडालाई जति गाली गरे पनि पुग्दैन म त अब भयो गाली नै कति गर्नु।