याे कार्यक्रम उत्कृष्ट छ। त्यसमाथि दर्शन, अध्यात्म जस्ता विषय त झन अत्यन्तै उत्कृष्ट हुने गर्छन्। धेरैकाे उधारा, सापटि शब्दहरु त सुनियाे। अरुकै गाई वस्तुमा रमाउने गाेठाला हरु त देखियाे। तथापि यस्ता बहसलाई निरन्तरता दिदै गर्नु हाेला। एक न एक दिन असलि मालिक संग अबस्य संवाद हाेला, जसले अरुकाे सापट नलिई अाफ्ना निजि अनुभव बताअाेस्, जसले पढेकाे हाेईन देखेकाे कुरा गराेस् । जसले शास्त्र, परम्परा अनि सिधान्त बाट पर हटेर स्वयम् काे कुरा गराेस्, व्यक्तिकाे कुरा गराेस्। जसले धर्म मानेकाे हाेईन, जानेकाे हाेस्। अनि त्याे संवाद अर्जुन र कृष्णकाे जस्ताे बनाेस्, अाधुनिक भाषाकाे गिता बनाेस्। शुभकामना छ।
@tarabahadurkunwar20998 ай бұрын
उत्कृष्ट व्यक्तित्वकाे अन्तरवार्ता वाह पाण्डे सर । सारगर्भित भाव, गहिराइमा पुग्न प्रयत्न प्रश्न साेधाई । धन्यवादका पात्रद्वय ।
@ramkrishnabajgain38275 жыл бұрын
अत्यन्तै सान्दर्भिक र जिवनौपयोगी तारिक भनाइ पाण्डे जि को।टीका सर हरेक बिधा मा पोक्त लाग्छ मलाइ।
@TheSudeep44 жыл бұрын
Ramro cha tika ji. Dhanyabad
@romdownloader9184 жыл бұрын
टीकाजीलाई फेरि धन्यवाद !
@devikoirala51292 жыл бұрын
सन्त रामपालजी महाराजकाे सत्संगमा क्रमश संपूर्ण तत्व ज्ञान पाइन्छ। क्रिपया सुन्ने काेशिस गराैं।
@santoshrajpanthee13615 жыл бұрын
समग्रमा निकै राम्रो संवाद, समय बितेको पत्तै भएन / बिज्ञान, अध्यात्म अनि साधनापथका बारे अझै खोजि होस् कार्यक्रममा /
@tekrajpuri52245 жыл бұрын
पात्र हरु जो सुकै भएपनी टिकाराम सर को हरेक अन्तर्वार्ता विशेष नै हुने गर्छन्।
@461bibisha5 жыл бұрын
कति श्रवणयुक्ति अन्तर संवाद आहा! धन्य टिकाराम जि!
@भिमकान्तपौडेल5 жыл бұрын
होर?
@dinanathacharya71082 жыл бұрын
Om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏om
@InNepalaya4 жыл бұрын
दाेहाेर्याइ तेहर्याइ हेर्दै छु । अझै बुझ्न बाँकीनै छ ।
@alizaliz43915 жыл бұрын
धार्मिक कार्याक्रम बाहेक सबै सुन्न मन लाग्छ
@krishnachalisey16372 жыл бұрын
Thank you.🙏🙏
@toyanathchaulagain96495 жыл бұрын
अन्तर्वार्ता पुरै हेरेपछि अनुभव भन्दा अध्ययनको अाधारमा बोलेको थाहा हुन्छ । टिकाराम जि को अध्यात्म अध्ययन पनि राम्रै देखिन्छ ।
@prakashshrestha11674 жыл бұрын
malai pani surumai astai vaisakyo..ahile nai
@saritajoshi20414 жыл бұрын
ज्ञानबर्धक र रोचक कार्यक्रम
@hamrosamaj92065 жыл бұрын
अत्यन्तै राम्रो अन्तर्वार्ता धन्यवाद टिकाराम ज्यु
@sharmiladahal6657 Жыл бұрын
Perfect programme Tika sir …!!!🙏🙏🙏🙏
@kamsnsingholi89505 жыл бұрын
टिकाराम दाइ हजुरलाई बधाई छ ।
@laxmisapkota65365 жыл бұрын
सरल, सम्य, सब्य अत्यन्तै राम्ो कार्यक्रम । धन्यवाद ।
@tapasweegurukulam5 жыл бұрын
अध्यात्मको चिन्तन 🙏🙏🙏
@yls92045 жыл бұрын
आध्यात्मिक ज्ञान को बारेमा अजै जान्ने चाहना थियोे ! अर्को चोती पनि बोलाउनु सर मोक्ष कसरी पुनर जनम कसरी हुन्छ यसको लागि के गर्नु पर्छ !
@lettersforkumar5 жыл бұрын
55:00-55:35 सरासर गिता को खिलाफ भन्नु भो । अज्ञान अनादि छ पनि भन्ने अनि अज्ञान को अन्त्य छ पनि भन्ने । गिता ले के भन्छ भने जो अनादि छ, तेसको अन्त्य पनि छैन । जस्तै आत्मा वा ईश्वर । कि अज्ञान लाइ अनादि मान्नु भएन, माया वा भ्रम मात्रै मान्नु पर्यो अनि मात्रै येसको अन्त्य छ भन्न पाइयो । तर अज्ञान माया वा भ्रम रैछ भन्ने कुरा ज्ञान प्राप्त गरेपछि मात्रै था हुने कुरा भयो । तेसैले सबै अज्ञानिको लागी अज्ञान सत्य नै हुने भो । यस्ता आपसमा बाझिने कुरा छलफल गर्न चैँ २ जाना ज्ञाता चाहियो यात्री जि को प्रोग्राम मा।
@juniordev41905 жыл бұрын
हो पूर्व पक्ष गर्नु पर्छ।
@uddhabbogati60894 жыл бұрын
उपनिसद लाई जती पटक पढ्यओ तेती नै फरक फरक लाग्छ, लाग्न सक्छ
@yakkak.c.10165 жыл бұрын
यो उनिहरुकै भनाइ/शब्द सापटी हो । १. अमृत आत्मा हुन्छ, आत्मा कहिल्यै मर्दैन, नत यसको जन्म हुन्छ, यसको स्थानान्तरण हुन्छ । आत्मालाई न त पानीले बगाउन सक्छ, न त आगोले डढाउन सक्छ । अात्मालाई कुनै पनि धारिलो चिजले काट्न सक्दैन । २. मानिसले यस जन्ममा गरेको कर्मको फल मरेपछि पाउछ । यदि उसले सत्कर्म गरेको छ भने स्वर्गको आनन्द लिन्छ र कुकर्म गरेको भए नर्कको यातना भोक्छ । तर्क = १. यदि कुनै मानिसले कुकर्म नै गरेको रहेछ र उ मर्यो भने यातना कसलाई दिइन्छ ? आत्मालाई न आगोले पोलेर पाेलिन्छ, न तातो तेलमा तारेर तारिन्छ, न आराले काटेर काटिन्छ । २. आत्माले अर्को जन्म लिइहाल्ने भए स्वर्ग या नर्कमा को बस्छ र तिनको काम के छ ? ३. आत्माको पुनर्जन्म हुन्छ भने जन्मेको जीवले आफै खानेकुरा खाइहाल्छ, मानिस मरेपछि पिण्ड, बाहुनलाई दान, श्राद्ध इत्यादिको अौचित्य के ? जवाफ छ पाखण्डीहरुसंग ? यस्ता कुरा मान्ने हरु आफुमात्र उल्लु बन स्वतन्त्रता छ तर लोकलाई उल्लु नबनाउ । निचोड = कल्पनाकर्ताले द्वैध भाषा नलेख्नु पर्ने, समय बित्दै जादा सत्यको जित हुन्छ र सबै मान्छे अन्धभक्त/ अन्धविश्वासी हुदैनन्, तार्किक पनि हुन्छन् भन्ने कुराको ज्ञान हुनुपर्ने हो । अर्थात् न कहिल्यै नमर्ने आत्मा हुन्छ, नत मरेपछि स्वर्ग या नर्क हुन्छ । जीवित शरीर भित्र रहेको चेतनालाई आत्मा भनिएको हो । शरीरको मृत्यु संगै चेतना पनि साथसाथै हराउछ । जीवित रहिरहने त केवल उसले समाजमा पुर्याएको योगदान हो । जस्तैः सिद्धार्थ गौतम, रातको उज्यालो थाेमस एल्वा एडिसन, न्युटन आदि महामानव । यो कुराको ज्ञान सयौं वर्ष पहिले पूर्वीय दार्शनिक चार्वाकलाई थियो । हामीलाई आजसम्म नहुनु धेरै दुखको कुरा हो ।
@ravinupreti87335 жыл бұрын
Aatma bhaneko 2wota aarth xa sastrama. Euta ho karmko sar arkoho aantarik sunyata jaslai sarir ra manle bahira bata xekeo wa cover gareko hunxa. Sunyata ko arthama aatma amar xa. Arko karma ko sar anusar chanhi punarjanma hune ho. Karm purna samyak wa santulit nahunjel punarjamako prakriya chali rahanxa. Karm purna samyak bhayepaxi karmabandhan sakinxa ra punarjamako prakriya pani sakinxa. Sunyako arthma janmane ra punarjanma hune hoina. Tyo arthma aatma ra parmatma eutai hunxa ra sanatan satya hunxa.
@prakashrajpandeya10425 жыл бұрын
YAKKA K.C. ये प्रश्नको जवाफ गीतामा छ। पढ्ने र बुझ्ने प्रयास गर्नुहोला।
@yakkak.c.10165 жыл бұрын
फेक गीता को सत्य र तर्कशिल जवाफ हो यो । गीतामा उल्लेखित केही नैतिकताका कुरा बाहेक यस्ता कुरा कोरा/कच्चा काल्पनिक छन् । अन्धभक्तले त्यो बुझ्ने प्रयास गर्दैनन् ।
@yakkak.c.10165 жыл бұрын
@@ravinupreti8733 कुन दुनियाँमा हुनुहुन्छ २१अाैँ शताब्दीमा कि तीन हजार वर्ष पहिले ?
@tankapdahal86393 жыл бұрын
१. आत्मा निःशेष हुदैन । कर्मको फल भोग्नु पर्छ । २. मर्ने बित्तिकै सबै आत्माले समानरुपमा पुनर्जन्म पाउदैनन् कर्म अनुसार भोग पश्चात् अर्को जन्म लिन्छन् । ३. मर्ने बित्तिकै अर्को जन्म बिचको अवधिकालागि पिण्ड लगायत दान गरिन्छ र त्यस पुण्यको फल जन्म पश्चात् पनि सकारात्मक रुपमा पाउनेछन् । यद्यपि म कर्मकाण्डी चाहिँ होइन । अलिअलि गीता चाहिँ पढ्या छु । गीता ज्ञान सर्वोच्च ज्ञान लाग्छ ।
@arjunpathak19945 жыл бұрын
आदरणीय टीका दाइ मार्फत मैले एउटा जिज्ञासा राखे, कृपया कुनै अर्को एपिसोडमा कुनै अध्यता वा हजुरबाट यसको चित्त बुझ्दो ज्ञान पाउनेछु- आधुनिक बिज्ञानले बिग ब्याङबाट पदार्थ हुँदै चेतना विकास भयो भन्छ, तर सबै पदार्थ जस्तै यो ब्रह्माण्ड , जीव प्रनाली,सौर्य मन्डल आदि सबै एउटा निश्चित नियममा चलेको छ( जस्तो कुनै दिन सुर्य र चन्द्रमाको distance and placement अलिकती नमिल्दा समेत यह्ना चन्द्रग्रहन वा सुर्य ग्रहन लाग्छ ) यो fixed rule कस्ले बनायो होला? Can you imagine that the one big bang had made that fixed rule?
@rabindranathtagore33945 жыл бұрын
Tika ram ji sanga pani adhyatmako gyan bharpur cha hai bhanne malai lagyo
@rambhusal47415 жыл бұрын
टिकाराम यात्री काे प्रश्न साेघ्ने शैली राम्राे 🙏🙏
@ghostlyinvestigation5 жыл бұрын
motivational speaker sanuk bhatta लाई हेर्न पाए छुट्टै मज्जा आउने थियो।
@pramodadhikari13115 жыл бұрын
Beautiful interview ....Tkaram sir Nepal ko sports field ko bare mah ni 1 episode gardinu parxa jasto lagxa malai chai...
@bishnuprasadpaudel64645 жыл бұрын
Dr. Sunduk Roit लाई लिनु पर्यो अर्को शृंखला
@nabinsubedi30455 жыл бұрын
dherai ramro yestai aadhyatmit episode haru heri rakhna payeyosh....
@kirtisagarbaral31675 жыл бұрын
Opportunity to grow spiritually... Thank you
@bishnuneyopane42435 жыл бұрын
ब्रम्ह्यज्ञान सत् चित् र अानन्द😍
@premjora69045 жыл бұрын
Jaya ho sir
@surendraprasadlamichhane5 жыл бұрын
अर्को भाग पनि चाहियो टीका सर
@amanlimbu98255 жыл бұрын
21:07 साइन्स अड्केको छ ब्रेन मा भने कुराले मलाइ हदैसम्म छोयो। 😲😃
@bishnuneyopane42435 жыл бұрын
अत्ति नै मन छेायेा😍😍
@pramodlamichhane92665 жыл бұрын
Thank you Tika Ram ji, nice interview.
@roshanbabuojha71405 жыл бұрын
I am also interested in such interviews. I am trying to find the intermediate relation between spiritual and physical science. I am reviewing the relationship between species origin as said in Geeta and biological experiments. A relation between 'Higgs boson', 'spirit (aatama)', and 'genetic eccentricity' are some meeting point. I am a bit convinced with the ideas of Osho's brother's interview. Additionally, I learned a lot of typical Nepali words from you Tikaram sir. Thank you very much.
@dpandit85652 жыл бұрын
Summary of interview : Hard problem of consciousness! Vedanta Philosophy = Ultimate teachings of entire Vedic Literature. The essences that is eternal=You are that ( Sat Chit Aananda).
@pradeeprajneupane58764 жыл бұрын
Plz make interview of dr yogi vikashanda
@meenadevikhatiwada20494 жыл бұрын
penday ji le bhanna khoja jati kura kholna saknu bhayo jasto malai lagana .i think because of language problem .but there is no doubt that he is a Gyani purush.
@prembhandarichhetry27992 жыл бұрын
🙏👌🇳🇵🇳🇵🙏
@prahladkoirala43025 жыл бұрын
Due respect tika sir, n loking forward more talk show like this .
@sagarpandey52075 жыл бұрын
धर्म शास्त्रकै कुरा आए प्रयोग र अनुभुतीका कुरा परेनन कि ? उदाहरण स्पष्ट आए ।
@indukhanal89825 жыл бұрын
Very excellent!!! Congrats Tikajee
@surendrajwarchan57645 жыл бұрын
Good one
@nitishapoudel65714 жыл бұрын
Dr. Surendra kc lai pani invite garnu pareuo yo program ma
@royalkingme25083 жыл бұрын
Yes agree
@anupdhakal275 жыл бұрын
Tika ram je keep it up like this programme again and again
@takbahadur67364 жыл бұрын
म यउटा साधारण ब्यक्ति हु तर मलाई अध्यात्मिक ,चिन्तक अथवा धर्म ,सङ्सकुर्ति मा रुचि छ अब म के पढदा बेस हुन्छ पढ्ने के हो ? हुनि कसरी? बन्नि कसरी ?खासमा पढ्नु पर्ने बिषय के हो? जानकारि पाउ न बिनम्र अनुरोध छ।
@namitakiran-thuene4422 Жыл бұрын
रा म्ररी अनुवाद गरेको उपनिशेद के हो भन्ने किताब पढनुहोस।
@KcRameshkc5 жыл бұрын
यो अतिथिलाई फेरी बोलाउन पर्यो बेदांतको कुरा अझै सिक्नु पर्यो
@surendraprasadlamichhane5 жыл бұрын
उहाँ त बिशेश अवस्थामा मात्रा नेपाल आउनु हुन्छ अर्को भागको लागि त गाह्रो होला मेरो बिचारमा
@punkkauz3 жыл бұрын
Modern science has come into conclusion that everything is energy, frequency and vibration. New dimension of physics have started to search for the nonphysical aspect. So the future is converging.
@shudhanthapaliya22155 жыл бұрын
Thank you so much Tikaram sir for bringing such enlightened truth,
@thesoilofthecountry63595 жыл бұрын
Very excellent talking 👍 thank you 🙏
@homkagihomkagi27755 жыл бұрын
Nice kura kanee
@मेराेगौरवमेराेदेश5 жыл бұрын
Tika ram sir know much better Dan him ..ithink thank u
@dildil43225 жыл бұрын
गुरुले जति वकल्नु पर्ने हो वकल्नु सक्नु भएन ज्यादा संकेतिक मात्र दिनु भयो । अन्डा पहिले कि मुर्गी पहिला भन्ने तिर गयो कुरा । ज्ञान खासमा पढेर र सास्त्रबाट आउदैन र यसरी जानेको कुरा आफ्नो होइन पराई ज्ञान हो । ज्ञान उसैले प्राप्त गर्छ जस्ले आत्म ग्यान साक्षयत्कार गर्छ ।
@सोज्ञान5 жыл бұрын
Waiting for this episode
@ezragavin25223 жыл бұрын
Pro tip : watch series on InstaFlixxer. I've been using it for watching a lot of movies recently.
@jaysonares25573 жыл бұрын
@Ezra Gavin yea, I've been watching on instaflixxer for since november myself =)
Tapae ko najar MA Dr vhagawan Koirala Dr sanduk ruit Dr yubaraj Sangraula kaele parenan hae so next episode dr vhagawan Koirala
@kamalmonami5 жыл бұрын
संवाद अलि सलल बगेन, कतै अडि्कए जस्तो र श्रृंखला नमिले जस्तो अनुभव भयो । प्रश्नकर्ताले पनि विषयको सिलसिलामा अलि ज्ञान कम भएको र अतिथिले पनि थोरै क्लिष्टताजस्तो लाग्ने उत्तर दिए ।यी सिद्धान्तहरूलाई जोड्ने एउटै सेतु ध्यान र साधनागत कुरा पनि बीचबीचमा आएको भए थप ज्ञानवर्धक हुन्थ्यो ।
@meghapaudel62515 жыл бұрын
सक्भर बिदेसि नेपाली लाइ interview मा नलिनु tikarsm ji यसले त बिदेस जाउ कमाउ आफ्नो छोराछोरी उतै establish गराउ अनि नेपाल जाउ ठुलाे मान्छे बन भन्ने सन्देश दियो होइन र सायद यिन का तिन पुस्ता नेपाल मा छैनन होला
@Barud-e8w5 жыл бұрын
Megha Paudel मलाई पनि कुरा ठिक लाग्यो कुरा !! यो भन्दा धेरौ ज्ञानी त हाम्रै गाउँ घर का सिक्षक , पन्डित ,कृषक , र अग्रज हरु होला ..तिनी हरु लाई खोज्न साक्नु पर्यो
@bikrantapaudel10475 жыл бұрын
Can we learn this knowledge from him directly? How to contact to him?
@amrittimsina37625 жыл бұрын
yo programme ma aba "DHRUVA CHANDRA GAUTAM" chahiyo!!!
@nepaltour-visitnepal99815 жыл бұрын
अझै खोतल्नै नपुगे जस्तै भो! जेपि अग्रवाल र भुबन पाण्डे दुबैलाई राखी अझै खोतल्नुपरो !
@manbahadurmoktan65585 жыл бұрын
तेहि भएर त सरल जिबन यापन गर्नु नै तत्व बोध होला सायद।
@lettersforkumar5 жыл бұрын
बहस कार्यक्रम बनाउनु पर्यो यात्री जी। वन वे आइडिया मात्रै भयो ।
@tarachauhan35875 жыл бұрын
Manan garau
@manishaaryal66335 жыл бұрын
how many from syangja?
@yogendrashrestha5 жыл бұрын
कुरो नबूझेरहो की? यो वहस रार्मो लाकेन
@cassiegowan85675 жыл бұрын
Some real TV right Here lol
@momanddaughterspage4 жыл бұрын
Bayd kaslay laykho sattay taahh xhha
@shunilac12055 жыл бұрын
Malai lagxa ved saskrit nai hinduko aakha hunn bahun tesko Jyoti hunn.bidec sisyale ko uplabdi chhetri bigyro yeuta chhetramatra ashar garxa Tara bahun r chawutariya bigrey purai desh bigranxa tesaile wo sab Hami dekhi rahyeka xau