यो अन्तर्वातालाई सकिन्छ भने एपी वान टिभिले अंग्रेजिमा डबिगं गरेर विश्वव्यापी रुपमा प्रसारण गर्नुपर्छ ।
@NiraksharNiraula4 жыл бұрын
समाज बिज्ञानको रौचिरा बिश्लेषणमा आहुतीलाई कसैले भेट्दैन। यस्ता विद्वान पनि नेपाली राजनितीमै छन्।
@dekesunar17104 жыл бұрын
I agree bro
@thesonofnepal4 жыл бұрын
म त दंग भए येस्ता महान बौद्घिक मानिस पनी हाम्रो समाजमा रैछन भनेर,धेरै धेरै धन्यवाद छ टिका जी आहुती जी लाई कार्यक्रममा ल्याउनू भएकोमा।
@sanjaychaudhary85164 жыл бұрын
याे अन्तर्वार्ता म पटक पटक हेर्ने/सुन्ने गर्छु । salute आहुति !
@101k87 Жыл бұрын
म मात्रै होकि यो पटक पटक सुन्ने आहुति❤❤❤
@janakneupane36674 жыл бұрын
आज निकै फरक विषयमा बहस सुन्न पाइयो ! खुसी लायो , आहुती जि र यात्री जि लाई धेरैधेरै धन्यवाद !
@arjunsindhuli80314 жыл бұрын
अरु नेता र विश्लेषक हरुको जस्तो फिक्का र तथ्तहिन तर्क आहुतीको हुदैन । एकदम गहकिला, मननयोग्य र बैज्ञानिक तर्कहरु साधारण बुझ्ने भाषाशैलीमा परिस्कृत गर्ने व्यक्ति आहुती हुन् । ढिलै भएपनी आहुतीलाई कार्यक्रममा ल्याउनु भएकोमा यात्री सरलाई धेरै धेरै धन्यवाद ,, आगामी दिनमा पनि यस् कार्यक्रममा आहुतीको अन्तर्वार्ता देख्न पाइयोस् ।
@rajanshrestha3474 жыл бұрын
केही महिना देखि आहुतिजी को विचार लाइ follow गर्दै आइरहेको छु। म सँग तर्क गर्ने क्षमता वृद्धि भइरहेको महसुस हुदै गरिरहेको छ। I would like to thanks this TV channel for this interview programme
@dekesunar17103 жыл бұрын
ma pni sir ahuti ji tathya anusar bolnu hunxa ..tei khaas lagxa ....bidwan hunuhunxa ..
@nayanneyong33304 жыл бұрын
सरल, स्पष्ट अनि तथ्यपरक । हामीले यस्तो अन्तरवार्ता अरु हेर्न पाउनुपर्छ ।
@sagarnepali78084 жыл бұрын
आह! कति यथार्थ, कति ऐतिहासिक, कति बैज्ञानिक बहस सुन्न पाइयो, धन्यबाद !
@hamrotv10234 жыл бұрын
मलाइ बिचार सुन्ने बानी बनाउने आहुती जि लाई सम्मान छ।
@minrajbishwokarma37854 жыл бұрын
खाली जातका कुरा मात्रै गर्छ भन्नेहरुलाई जवाफ मिल्यो हाेला नि है!?
@erranbahadurbk4 жыл бұрын
एकदम ठूलो फ्यान आहुती जि को। ✊पुरै छर्लङ्ग भयो। 😍
@sandipthapa76943 жыл бұрын
अव आहुतीको पाटीमा रहेर काम गर्न पर्छ है हामीहरू
@erranbahadurbk3 жыл бұрын
@@sandipthapa7694 पुर्ब माओवादी हरु मिलेर जानुको विकल्प छैन अब फुटेर होइन जुटेर जादा राम्रो।
@sandipthapa76943 жыл бұрын
माओवादि दलाल पुँजीवादी संसदबादमा छ । आहुतिहरु अव समाजवादको समानान्तर अभ्यास गर्दै छन् । कसरी जुटाइ हुन्छ? माके संसदीय राजनीति छोडेर समाजवाद लागु गर्न सक्ने स्तरमा बिकास हुनका निम्ति पतन भैसक्यो । आहुतीलाई सहयोग गर्न ढिला गर्नु भनेको पनि दास हुन स्विकार गरिरहनु हो
@erranbahadurbk3 жыл бұрын
@@sandipthapa7694 त्यो समाजवाद के गर्यो भने आउँछ मित्र? त्यस्को जवाफ देउ त।
@jasmandarnal31144 жыл бұрын
यस्तो महामानव पनि नेपाल मै छन तर नेपाली हरु मान्छे चिन्दैनन यार।यात्री सर एकपटक स्वनाम साथिलाइ पनि ल्याउनुस न प्लिज
@kiranchapagaikiranchapagai43004 жыл бұрын
आहुति को विचार पनि राम्रै लाग्छ।
@shivamhotel5944 жыл бұрын
मानव केन्द्रीकृत दर्शनको जननी त पश्चिमा बिश्व हो। हाम्रो पूर्वीय दर्शनले प्रकृतिको उपासना गर्दै रक्षा गर्न सिखाउछ।
@samasuzzu44974 жыл бұрын
Guest मात्रै होइन प्रश्नकर्ता पनि केही हदसम्म विद्धान हुन सक्नुपर्ने रहेछ।मैले बुझेको कुरो।😍😍
@sumeesingh64404 жыл бұрын
100%
@RamThakuri14 жыл бұрын
yes. This journalist is genuine .
@pradipkumarpoudel3653 жыл бұрын
yes ,!
@rabindrabudha Жыл бұрын
Right
@परिवर्तन-व2ध Жыл бұрын
❤
@strambishwakarma46164 жыл бұрын
जति सुने पनि सुनि रन मन लाउने विश्लेषण सलाम छ
@thetigris72954 жыл бұрын
हामिमा यति सम्म पनि बिचार आएनकि चराहरूले श्रम नगरि किन यसरि उडिरहेछन्, माछाहरूले श्रम नगरिकन यति आन्नदसंग किन कुदिरहेछन्? विश्व भरि दशलाख भन्दा बढि जीबजन्तुहरू तिनिहरूले श्रम नगरि बाचिरहेका छन्। हामी बौध्दिक भन्ने मान्छेहरू श्रम नगरि जिवन नै नचल्ने हो त ? के मानवजाति सदै भरि दुई छाक खानकैलागि वा श्रम नगरि बाच्नै नसक्ने पृथिविको लागि लायक हो त? What an interview , Dimaag हिलाडाला ..😍😍
@shekebeke5063 Жыл бұрын
Umm tani bro dima khopdi hallayo tani haaaaaa sochyo vne ta ghahiro kura xa ....
@kushalsharma82124 жыл бұрын
आहुती ज्यू अहिले आएर सही संश्लेषणात्मक अवस्थामा पुग्नु भएछ खुशी लाग्यो / ब्रम्हाण्डको सृष्टि संगै प्राणी जगतको अस्तित्व र जीवन रक्षाको लागि बनस्पतिको उत्पत्ति भएको बनस्पति र पर्यावरणीय सन्तुलनका लागि वनस्पति ,जीवजगत (स्थावर र जांगम) अथर्ववेद,आयुर्वेद प्रति अझ अध्ययनको आबश्यकता रह्यो / हतियार, युद्ध,एलोपेथिक चिकित्सा र त्यसका गिरोह प्रतिको बुझाई ठिकै लाग्यो /एस्पिरिन देखि निमोसुलाईड सम्मका कुरा त एलोपेथ भित्रैका खोजका बिषय भए / सामन्तबाद र पुँजीवाद प्रति तपाईंले दृष्टिकोण बदल्नु, कट्टरता छोड्नु राम्रो पक्ष हो/ केन्द्रिय सत्ता कब्जा गर्ने संकीर्ण विचारको अन्त्य भएको स्वीकार गर्नु/ प्रविधिको समुचित तवरले उच्चतम प्रयोग गर्दै सम्पूर्ण प्राणीको हित ,पर्यावरणको रक्षा र भोलिको पुस्तालाई चुस्त पृथ्वी बुझाउने यत्न,प्रयत्नमा केन्द्रित रहनु राम्रो कुरा हो/ विचारकको बिचारमा उत्तेजना कदापि हुनुहुँदैन /धेरै सुधार गर्नु भएछ अति राम्रो लाग्यो /
@sanjayapaudel38784 жыл бұрын
आहुती सर हजुरलाइ हार्दिक नमन
@प्रेमभट्टराई4 жыл бұрын
जिन्दगिको 46 मिनट समय बहुत उत्कृष्ट समय महसुस बनायो यो कार्यक्रमले मजा आयो।🙏❤️📿
@devitamang9153 Жыл бұрын
😊😅😊😊😊😊😂😊x😊😊😂😊😊😂😊😂😊😂😊
@bhosle827 Жыл бұрын
Very nice
@pankajkoirala79024 жыл бұрын
after long time "Tamaso ma" gives a fruitful episode. Thankyou
@dawasalaka4725 Жыл бұрын
१९१० को मुलुकी ऐन पढ्नको लागि टिकाराम यात्रीलाई सिफारिस गर्दछु ।
@rajushree49194 жыл бұрын
आहुती नेता हुँदै होइनन् ।एक दार्शनिक हुन् ।
@earthwaterair25462 жыл бұрын
टिकारामले अन्त्यमा अघिल्लो भागमा गरेको गल्ती स्वीकार्नुले बल्ल चित्त बुझ्यो। अन्तर्वार्ताकार नै विचारक झैं खनिन खोजेका थे ,आहुतिलाइ ख्याउ ख्याउ पार्ने अभिप्राय होकि के थियो उनी नै जानुन तर उनी सफल हुन सकेनन । नमन गरे । बधाइ छ।
@sasankharsyam934 жыл бұрын
नेपाल मा यो स्तर का पनि राजनितिज्ञ छन यति गहिराई मा गएर विश्लेषण गर्ने आज सम्म नेपाल मा कुनै बुद्धिजीवी या राजनीति मा phd गर्ने ले पनि गरेको पाईएन तर बिश्वलाई बुज्न सक्ने एक महान नेता आहुती लाई नेपाल को कुनै मिडिया पत्रकार को हैसियत रहेनरहेछ आज अन्तरबार्ता लिने पत्रकार र भुषण दाहाल कान्तिपुर का सम्पादक र आहुती बसेर बहस गरेको हेर्न पाए कति गजब हुने थियो होला आज बाट चही म आहुतिको ठुलो सपोटर फ्यान भए।।
@ariratv30104 жыл бұрын
आहुति सर को विचार वैज्ञानिक छ।
@manikumarlimbu78624 жыл бұрын
दिमाग हल्लाउँने अतरबार्ता दोहोराएर हेर्दै छु
@dekesunar17104 жыл бұрын
haaaaaaaa bujna garo xa bro ....
@roshanbk84203 жыл бұрын
😄😄😄
@RajKumar-md2qf2 ай бұрын
आहुतिको कुरा सुनेर साच्चै आनन्द आउछ
@nurbahadur26964 жыл бұрын
टीकाराम जी धेरै धन्यवाद आहुति जी तपाइँ लाइ एक पटक भेट्ने इच्छा छ।
@__Dallu456 Жыл бұрын
Bless everyone god 💸🌈💰
@andipbardewa2017 Жыл бұрын
Aahuti philosophy is like of Gautam budhha ,Osho . Anyone cannot underestimate the power of aahuti knowledge ❤️🙏
@layakafle8307 Жыл бұрын
YO JYANMARAKO GHODA SAMAJ VADUWA GAUTAM BUDDHA KASARI VO NI!!!!????
@andipbardewa2017 Жыл бұрын
1. Budda jastai samaj ko hit ma bolnu hunxa aahuti ! 2. Prithivi narayan shah lai pani jyanmara bhanna milxa ? Kehi kurako binas nabhai sudar bhavisya ko kalpana garna sakidaina
@AshokKumar-wm6mk4 ай бұрын
@@andipbardewa2017i really appreciate an like this your point
@ratnatamang7994 жыл бұрын
अत्यन्तै सान्दर्भिक र गहन बहस। धन्यवाद यात्री सर
@risingkabin6622 жыл бұрын
क्रान्तिकारी विचारका धनी कमरेड आहुति लाई सलाम ✊
@sumangautam52174 жыл бұрын
One of my favourite person aahuti😍😍😍 I want to see him as a priminister😍😍
@anishpaudel65192 жыл бұрын
Pahila crpto vhaneko k ho...research garnu 😡
@gangadevisunar14544 жыл бұрын
कति रामराेछ बिचार कति रामराे बिभेग धन्यबाद तपाई लाई
@InterstingweirdАй бұрын
आहुती दाइ को बैज्ञानिक विश्लेषण ✊
@cjansapkota4 жыл бұрын
नेपाली भाषामा यति गहिरो विश्लेषण पहिलोपटक सुन्दैछु ।
@NiraksharNiraula4 жыл бұрын
me too brother !!
@milansubba71353 жыл бұрын
Yes .
@rameshpuri5212 Жыл бұрын
वस्तुगत तथा विज्ञानमा आधारित वार्तालाप तथा वहस सुन्न र ज्ञान प्राप्त गर्न पाईयो । औधी खुसी लाग्यो । आहुती सरलाई धेरै धेरै धन्यबाद तथा शुभकामना दिन चाहन्छु ।
@testsample3254 жыл бұрын
सवैले बुझनु पर्ने कुरा कार्यक्रम एकदमै राम्राे र गेष्टकाे छनाैटकाे झनै राम्राे ।
@omshiva31194 жыл бұрын
Nepal ma yesto enlightnend manche pani raicha wow i salute ur thought we have to aware
@pktrvbrt4 жыл бұрын
म टिकाराम यात्री सरले लियेका हरेक अन्तरवार्ता हेर्ने गर्छु उहाँले हरेक पल्ट नयाँनयाँ कुरा चेत गराउन निकै मज्जाले प्रस्न पनि गर्ने गर्नु हुन्छ।आध्यात्मिक चिन्तन सगै हरेक कुरालाई जोड्ने हजुरको सैली निकै मन पर्छ।
@Er.LalitChand8 ай бұрын
वाह! अत्यन्तै रोचक अन्तर्वाता
@worldnews3084 жыл бұрын
एउटा हेर्नै र सुन्नैपर्ने अन्तर्वार्ता आहुती सर सङ्गको अबको एपिसोडमा मिलेसम्म अख्तियारका प्रमुख लाई ल्याउन को लागि प्रयास गर्ने कि टिकाराम सर
@ranabishokarma43884 жыл бұрын
Nice interview ahuti sir
@ramshrestha49784 жыл бұрын
आहुती सरको उत्तम भनाइ प्रति सहमत छु
@kumbablon20524 жыл бұрын
Waah yo ho ni ta interview ... aaj chaahi vane fully satisfied vo ....tq both of U...
@reshamrajbokati2846 Жыл бұрын
तमसोबाट पुरानो सम्म । आहुतिको खोजी जारी छ । यत्ती भन्न मन लाग्यो कि? आहुतिका विचार अग्रपंक्तिमा आउन जरुरी छ ।✅❤️ साथ रहनेछ जय होस् 🙏
@sanubahing38124 жыл бұрын
अति मार्मिक लाग्यो बहस
@navinvishvkarma228610 ай бұрын
❤❤❤❤ सौ प्रति सात सलाम छ आहुति सर लाई
@kajiamoljung94634 жыл бұрын
one of the great inspiration of my life mr.aahuti😍😍😍😍😍
@maxmaxie13284 жыл бұрын
He is hardcore communist.
@NiraksharNiraula4 жыл бұрын
@@maxmaxie1328 म कम्निस्ट हैन, तर आहुतीको विश्लेषण पढ्न हेर्न छुटाउदिन।
@maxmaxie13284 жыл бұрын
@@NiraksharNiraula उसको विषलेषण मा विश्व नरक भैसकेको छ, नकारात्मक कुरा धेरै र समाधान थोरै गर्छ।
@nazarking42434 жыл бұрын
max Maxie see the full content, he is saying scientific facts so it does not matter, dont put non sense logic of being communist or congress.
@maxmaxie13284 жыл бұрын
@@nazarking4243 Reciting profit and capitalism in every sentence is not scientific fact. And he is not scientist either.
@rbbahing33534 жыл бұрын
संसार भएर विश्वब्यापी संन्दर्भमा अति गहन अंन्तरङ्ग।
@roshantikhatri98984 жыл бұрын
सार्है मन पर्ने मान्छे आहुती सर्🙏🙏
@dumsimaster94094 жыл бұрын
सोचेको भन्दा कयौंगुणा माथिको अन्तरबार्ता। हैट!युरोप अमेरिक तिरको दार्शनिकहरुले यतिको बस्तुगत तथ्यसहितको विषलेसन गर्ने हो भने बिश्वाब्यपिकरण सिद्धान्तको रुपमा स्थपित हुन्छ्न।
@babuaa42444 жыл бұрын
aahauti sir ko kura ati manparx
@deavkumar7184 жыл бұрын
वास्तवमा सहि नै हो
@janakkumarmijar32954 жыл бұрын
वाह आहुती जि सलाम छ। हजुरलाई र हजुर को बुद्धि बिचार र सबै मानव जाति को निम्ति भलो चित्ताउने नेपालको पहिलो ब्यक्ति हो तपाईं । 🙏🙏🙏
@krishnaoli34384 жыл бұрын
आजको प्रस्तुति ले पहिलोदोस्रो अध्याय विश्व मन्डल के हुन्छ भन्ने खुल्दुली हतासको मनोबिज्ञान सिर्जना गर्यो तर तेस्रो अद्याय समापन समाजवाद सान्दर्भिक अनि अथार्त लाग्यो!
@Info_animation_Np3 жыл бұрын
आहुतिको अन्तरबार्ताले केही न केही नयाँ कुरा अबश्य सिकिन्छ । समाज, बिज्ञान, राजनिति साथै नेपालको जात ब्यवस्थाको बारेमा पनि अत्याधिक ज्ञान भएको ब्यक्ति आहुति बाहेक अरु छैन् । अझ एउटा अन्तरबार्ता लिनु परो टिकाराम जि ।
@MotiSunar-qy5pz Жыл бұрын
great .man great ideas aahuti
@beingbj90674 жыл бұрын
desh ma bidwan na bhaka hainan ...yeti ho desh ma paristini nai bhayena...gokule jasta ko bol bala xa hamro desh ma......it was a fruitful experiment....liked it...
@jyotiupadhyaya59304 жыл бұрын
In depth analysis, I like this episode. Thanks
@parakhrasaili8734 Жыл бұрын
Good
@nabinchalise98824 жыл бұрын
This man is genius...
@bambahadursamal8372 Жыл бұрын
आहुती को अन्तरबार्ता नछुटाएर हेर्ने सायद म मात्र होला ज्ञान को भणडार नै हुन् आहुती ।
@aashishthokar36964 жыл бұрын
प्रकृति र मानव सहिद को समग्र मुलभुत विषय सन्दर्भ अन्तरबार्ता= पृथ्वी को यथार्थ अवस्था
@deekpaal4 жыл бұрын
Great conversation... Ahuti jeeko bicharko kehi partma sahanat xu... community base society jaha communitiko agenda euta pratinidhi dwara lagu hunchha.. tyo nai best society ho..global problems samaj bikasko 4 wotai compnent ma xa Science and technology.. echonomics..politics ra religeons... yi charai compnentlai community base banaunu sakeko khandama matra samajbad aauchha..samajbad ma happiness ra freedom pradhan hunchha.. aileko biswo samajma aish aram sukha sadhan sab xa tara happiness ra freedom xina. Thats the great problem ani jaha yi dui kura hudainan tyaha manchheharu self centric hunchhan ra nature ra aru pranilai ya vanau juban ra jagatko kalyan huna sakdains ra manabta haraudai janchha .. sahanubhuti haru sunya hudai janchha.. bibekshilta haraudai janchha...
@dhrubarajbanshi48034 жыл бұрын
we need more of talks like this
@rajkhatiwada73894 жыл бұрын
This man is genius but he don’t have good platform . I am following him when I was university student on kirtipur .when we heard his opinions we can get opposite side of issues that is his strength so keep follow him
@HiralalShrestha-fm6ci11 ай бұрын
यस्तो बहस धेरै जादुमयी हुन्छ । धन्यवाद ।
@rickjonthakuri28194 жыл бұрын
he is one of the greatest human beings in the planet🙏🙏🙏🙏
@nepaltour-visitnepal99814 жыл бұрын
Lovely wide spectrum ! Gajjjab !
@ChamlangOnlineTv3 жыл бұрын
मैले हेरेको मध्य एक नम्बर ।। अन्तरवार्ता
@raiagni33114 жыл бұрын
समय सान्दर्भिक अनुसार महत्वपूर्ण बिषय बस्तु अर्न्तर्गत बहसमा सहि विश्लेषण गर्नमा माहिर अाहुति
@kisanpremi604310 ай бұрын
आहुति जीलाई हार्दिक सलाम ।
@binodsanba16264 жыл бұрын
धन्यवाद छ यहाको कार्यक्रम खोजमुलक मात्र नभई बौद्धिक मन्ज हो।सबैलाई हेर्न आग्रह छ ।अविबादन।।
@BibekGhatane4 жыл бұрын
अाहुति सर याे देशको प्रधानमन्त्री हुनुपर्ने मान्छे हाे।
@krishnayonzon40734 жыл бұрын
अत्यन्तै राम्रो विचारको मन्थन
@premsagarshrestha98343 жыл бұрын
Very talent person in analyzing social science. I liked very much. Thank you both!
@fanindrasunuwar65014 жыл бұрын
Majja aayo hai aajako episode.
@nandagurung44864 жыл бұрын
सहि बिश्लेसन लाग्यो !
@jbgc58803 жыл бұрын
हेरिरहु लाग्ने जति हेरेपनी अल्छी नलाग्ने एकमात्र अन्तर्वार्ता । सलाम आहुती जि🙏
@jhamansinghmagar68534 жыл бұрын
सबै कम्यूनिस्तहरु गफले संसार चलाउछन् तर सरकारको त कुरै नगरौ आफ्नै घर परिवार पनि चलाउन सक्दैनन l यिनिहरुका कुरामा भुलियो भने अघोरी बा ले भने जस्तो Life damage हुन्छ है l सबैजनालाई चेतना भया l
@chhatrashahi2081 Жыл бұрын
आहा 🙏🙏🙏❣️
@mrchandra96304 жыл бұрын
So intrest to listen both of your conversation.
@bikashb.k2264 жыл бұрын
फेरी interview लिन पर्यो टिकाराम सर।।जात र पछाडि पारिएका समूदायको बारेमा।।
@thamugrg7633 жыл бұрын
आज पनि हेर्दै छु यो अन्तर्वार्ता बडो राम्रो लाग्यो।
पुजिबाद राजनैतिक ब्यबस्था भन्दा पनि सामाजिक ब्यबस्था हो, मानब समाज बिकासक्रमको एक चरण हो ! मानव जातिले जति प्रगती गरे पनि,प्रबिधिमा फड्को मारे पनि प्रकृतिको नियम भन्दा माथी आफुलाइ राख्न सकेको छैन, र हामिले बुझ्न जरुरी छ कि प्रकृतिको नियम अनुसार ब्रह्माण्डका हरेका कुराको अन्त्य निश्चिति छ,मानव जति यसको अपबाद नहोला,यस ब्रह्माण्डमा मानव जातीलाई अमर राख्नु पर्छ,भन्ने धारणा ठिकै छ,प्रयास गर्नु पर्छ भन्ने कुरा राम्रै हो,तर यो सम्भब छ जस्तो लाग्दैन, पृथ्वी को पनि निश्चित आयु छ,हामी सबैले पढेका छौ, मानव जातिको चरम दोहनले पृथ्वी को आयु भन्दा अघिनै धोस्थ हुनेको होकि भन्ने चिन्ता सबैले गर्न जरुरी छ,
@dilkhadka10944 жыл бұрын
What great discussion you guys Ahuti is really an ideology person.
@rajeshgahatraj57104 жыл бұрын
अाहुती दाईको भनाईलाई नेपालको सबै समुदायले बुझ्नु र सुन्नु जरुरी छ। यो खेल विश्व पूँजीवादको हो। नेपालमा भएको जात व्यवस्था उन्मूलन गरौँ।