Apanga Jiban Sentimental Song. अपाङ्ग जीवन Nilmani Bhandari.New Nepali Song.Chadani Official.

  Рет қаралды 997,595

Chadani Group

Chadani Group

Күн бұрын

Пікірлер: 417
@pabitrasatyal1810
@pabitrasatyal1810 5 ай бұрын
सारै नै मन छोयो !धेरै नै मन रोयो किनकी म आफू अपाङ्ग 2छोरा दृस्ठिबिहिन श्रीमान रोगी हुदाको पीडा झनै गारो जीवन बिताइ हिडिरहेकी म नि एक आभागी चेली हु ! अरुको पिडामा नि रुने गर्छु हजुर
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
गीत कस्तो लाग्यो प्रतिकृयाको लागी सविनय अनुरोध गर्दछौ । Please Like Comment and Share our video to support us!
@krishnaupreti7112
@krishnaupreti7112 2 жыл бұрын
हजुर को मेहनत सदा फलित होस सुपर हिट हअोस श्री पशुपति नाथ शुभअासिस दिउन 🌿🌹🌹🌹🌹🌷🌻🌻🌻
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@krishnaupreti7112
@krishnaupreti7112 2 жыл бұрын
Om namsibay 🌹🙏🌹🙏🌹
@asmitapokhrel50
@asmitapokhrel50 2 жыл бұрын
गाराे हुन्छ याे जिन्दगी जिउन लाई मलाई पनि थाहा छ म पनि भाेकदै छु
@kishansirmali4339
@kishansirmali4339 2 жыл бұрын
दाइ तपाईंको शोर र सब्दले मेरोपनि मन रोयो तपाइँको कलाले स्थान पाउश
@youknowme1515
@youknowme1515 Жыл бұрын
म पबित्रा यात्री हँ है सर असाधै मन् छुने मार्मिक् बधाई साथै सफलताको सुभकामना
@AdhikariHari
@AdhikariHari 2 жыл бұрын
Dai hajurlai dherai dherai samman. Sumadhur swor, marmik geet ani hamro samajko yathartha saga mildo juldo parikalpana gari racheko rachana….. khub maan paro… kunai bela Nepal aako time ma vaetaula hai…. Baki kura bhetghatmai garaula….!
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
सारै मन छाेयाे ।मन भक्कानियाे ।
@rudrahari4208
@rudrahari4208 2 жыл бұрын
हजुरको यो गितले भित्री मन छोयो पटकपटक हेर्दापनी मन अघायन
@gitaoli3675
@gitaoli3675 2 жыл бұрын
धेरै राम्रो अनि मर्मिक छ दादा ब्बधाइ छ
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@humthapa4048
@humthapa4048 Жыл бұрын
निलमणी जि को वास्तविक जिवनको बारेमा धेरै त थाहा थिएन । उहाँमा शारीरिक अपांगता रहेकोे थाहा थियो तर पुर्ण रूपमा नै यति कष्टकर हो भन्ने थाहा थिएन । उहाँको जिवनमा आधारित यो गित सुनेर , भिडियो हेर्दा साह्रै नमज्जा लाग्यो। खुट्टा टेकि हिडौ कि झैँ लाउछ भन्ने शव्दले अत्यन्तै मन अमिलो बनायो । सपाङ्गहरुमा पनि धेरै अभाव सहितको भगाईका जिन्दगी गुज्रिएका छन् । तर निलमणी ज्यु पनि कम्जोर हुनु हुन्न। तपाईंसङ्ग साङ्गितिक कला, गला भगवानको बरदान छ। सौभाग्यशाली हुनु हुन्छ। हामी लगाएतका लाखौं स्रोता दर्शकको तपाईं प्रती माया छ।
@JK-co8er
@JK-co8er 2 жыл бұрын
वास्तविक घटना हाे याे ।तर पनि श्रीमती र छाेरि ले पनि छाडेर गये बिचरालाई ।।
@rambhaktagautam1702
@rambhaktagautam1702 2 жыл бұрын
भगवानहाेस वा अाफन्त कसैलाई दाेष नदिई अाफ्नाे कला र स्वरकाे कदर गर्नुहाेस धेरै सहयाेगी मिडियाछन उनै भगवान वन्छन् ।जयहाेस ।
@minbahadurchhetri6995
@minbahadurchhetri6995 2 жыл бұрын
Sarai marmik geet bhai ko bhagwaan le aru safalta aauosh
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
इन्द्रेणी हेरेर सर्च गरि हेर्न लागियो प्रदेश बाट सारै मार्मिक र यथार्थ आफ्नै जिबन का बेथा हरु मन कटक्कै खायो, सफलताको सुभकामना छ , निलमणी जी।
@reshambastakoti993
@reshambastakoti993 2 жыл бұрын
ईन्रेणी हेरेर यता पनि लाईक कमेन्ट सस्रकाईब गर्न अायाैं है मणि दाइ।
@nishan9600
@nishan9600 2 жыл бұрын
Best of luck dai mero tharpa bata hai 💗💗💖💖👌🥰💥💞💙💯💯😪😪😪
@bhagawtikhatiwada3310
@bhagawtikhatiwada3310 2 жыл бұрын
य‍ो गित सुनेर नरुनि को होला मेरो ता मुटु मा गाठो पोरो धेरै धेरै धन्यवाद निल मणि जिलाई भगवान् ले रक्षा गरुन
@pubglitelover1305
@pubglitelover1305 2 жыл бұрын
धेरै मार्मिक गित भन्डारी बा सायद मलाइ त बिर्सी सक्नु भयो होला हैन त ।
@Reebamsingh566
@Reebamsingh566 2 жыл бұрын
हाम्रो लागि प्रेरणा को खानी हजुर सम्मान छ निलमणी सर
@rudrabahadur3752
@rudrabahadur3752 2 жыл бұрын
गित धेरै राम्रो छ शब्द सङ्गीत तर जिन्दगी मा कहिलै हार नखानु होला
@narayanbhatt1894
@narayanbhatt1894 2 жыл бұрын
असाध्य मनछुने गित भाई निलमणि भण्डारि लाई धन्यवाद छ
@parbatigiri8380
@parbatigiri8380 2 жыл бұрын
हजुरकाे याे गितले भित्री मन छाेयाे पटकपटक हेर्दा नि मन अगाएन दाइ
@omcentury
@omcentury 2 жыл бұрын
आहा निकै मन छुने गीत
@minabelbase3064
@minabelbase3064 2 жыл бұрын
आहा दाइ 🙏🙏म पनि जोडियकी छु ल
@durgashrestha438
@durgashrestha438 2 жыл бұрын
Wowo Nilmani ji hajurko jabaf Dina ko saklara hajur anmol hununxa Apahij janmera Pani hajurko tulna garna
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
अति मार्मिक छ दाजुको गित वास्तविक आफ्नै काहानी मन छुन्छ आँखा रसाउछ।।
@chokkhatri7392
@chokkhatri7392 2 жыл бұрын
Aati nai ramro xa hai git sabaile herno hola
@ritarai5291
@ritarai5291 2 жыл бұрын
Antyantai marmahik new nepali dohori song nil dada hjr ko congratulation dada hjr
@nirutabaram6974
@nirutabaram6974 2 жыл бұрын
Sachchai kati garo xa hami jastolai bachana marmik daju man xoyo hjrko yo geetle😭😭😭😭😭😭😭😭😭😭
@dhanbahadurdahal7859
@dhanbahadurdahal7859 Жыл бұрын
Sadaii vari hajur ko jindagi ma khusi variyos sir sabaii man mutu ma basna safal hunu hos
@user-fv1wc5qj9f
@user-fv1wc5qj9f 8 ай бұрын
देरै राम्राे दादा हजुकाे गान मनै छुने
@RameshRai-ko1us
@RameshRai-ko1us Жыл бұрын
हेर्दा हेर्दै आँसु खसेको पत्तै भएन मलाई सफल्ताको शुभकामना निल सर 🙏
@chumagyawali9948
@chumagyawali9948 2 жыл бұрын
टिक्टक्मा होकि कता मीठो गित गाएको देखेकी थिए तर अपाङ्ग भन्ने बुझेकिरैन छु आज यो गित सुनेर भिडिओ हेर्दा सारै भावुक भए
@purnelama8665
@purnelama8665 2 жыл бұрын
Dherai ramro xa daju hjurko sorma yo geet
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
आहा कति राम्रो गीत
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@bijayparajuli8769
@bijayparajuli8769 2 жыл бұрын
अति मिठाे स्वरमा गुञ्जिएकाे मार्मिक गित। सधैं सफलतातर्फ लम्किरहनु है दादा।
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@rajendrashahi4656
@rajendrashahi4656 2 жыл бұрын
Nikkai Marmik geet Mero man xhoyo badhai chha Nilmani ji.
@bemlabemla9842
@bemlabemla9842 2 жыл бұрын
Sarai ramro xa manchuy song aasu nai khasyo bro😭
@shivabasnet751
@shivabasnet751 Жыл бұрын
अति नै मार्मिक शब्द चयन अनि भावना बाेकेका निलामणि सरका गित जयहाेस याँहाकाे
@osrinternational
@osrinternational 2 жыл бұрын
हृदयस्पर्श गरायो यो गीतले "" आदरणीय प्रिय मित्र निलमणी प्रति विषेश सम्मान व्यक्त गर्दछु (MulgharNepal)
@keshabbhushal8445
@keshabbhushal8445 Жыл бұрын
हजुरको कला र गलाले साह्रै मन छोयो दैव पनि कति निस्ठुरी यस्तो कसैलाइ पनि नहोस
@milanwagle1035
@milanwagle1035 2 жыл бұрын
अति मनछुने गितगाउनुभयकाे छ हजुरलाई सफलताको धेरै धेरै शुभकामना
@sureshbartaula2653
@sureshbartaula2653 2 жыл бұрын
निलमनिजिको यतार्थ जीवनकाल को गीतका स्वोर र शब्दलाई नमन गर्दछु ।हजुरको सदा जय होस।
@ramjeechiluwal6799
@ramjeechiluwal6799 2 жыл бұрын
अपांग कोब्याथा सबैले बुझ्नु पर्छ। गित राम्रो छ।
@kopilamani845
@kopilamani845 Жыл бұрын
दाजु हजुर्को कला र गला लाई यक्दम सम्मन गर्दछु शरीर अपांग भयो हजुर्को कर्ममा यस्तै लेखेको रैछ तै पनि भगवान्ले तेस्को सत्ताम हजुर्लाइ कला र गला दियको छ दाजु आतिनै मन छुने गित निकाल्नु भयको छ अजै सफल्ताको कामना दाजु म हिरमनी शर्म नवल्परसी गैंडाकोट हाल जापान 💓💓🙏🙏🙏❤️💓🙏🙏🙏💓
@gitakhadka9065
@gitakhadka9065 Жыл бұрын
हारदीक सुभकान छ याे गीत ले मनमुट छाेयाे याे गीत ले आसुनै झरेयाे
@dhuparai1104
@dhuparai1104 2 жыл бұрын
हृदयविदारक मार्मिक गीत सर हजुर सफलताको शुभकामना 🙏🙏🥰🥰
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@ramkunwar3429
@ramkunwar3429 2 жыл бұрын
अतिनै मार्मिक गीत ! शब्द समायोजन उत्कृष्ट लय अतिनै राम्रो सुनी राखुम जस्त्तो अझै उत्तर उत्तर प्रगतिको कामना #लम्जुङ्ग 😘KTM
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
अाफ्नै जिन्दगीमा भाेगिराखेका हरेक पीडा दु:ख लाई समेट काे रहेछ गितले।
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@premshahi1532
@premshahi1532 2 жыл бұрын
भगवान ले सोर दियको छ त्यसैमा चित्त बुझाउन सन्देश छ
@sangitatamang7430
@sangitatamang7430 2 жыл бұрын
एक्दमै राम्रो मार्मिक शब्दहरुले बनेको गित्त दादा आँसु थाम्न सकिन आगामी दिनहरुमा पनि यस्तै मीठो गीत सुन्न पाइरहु अग्रिम शुभकामना दादा अनि सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
हो नी
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
@@rambudhathoki1063 कृपया मेरो भिडियो Share गरी दिनु होला !
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@faxfax5813
@faxfax5813 2 жыл бұрын
@@chadanigroup15 ..??.??.)/).
@Suresh-tt7eh
@Suresh-tt7eh Жыл бұрын
DHERAO RAMRO GANA BHAGAWANLE SADA RAKSHA GARUN
@rajendrapoudel473
@rajendrapoudel473 2 жыл бұрын
हार्दिक शुभकामना छ । गीत निकै सुन्दर र मार्मिक लाग्यो । यस गीतमा अभिव्यक्त भएको विचार र दृश्य नेपाली समाजकाे हो । निलमणि जी त एउटा प्रतिनिधि पात्रमात्र हुनुहन्छ । विशिष्ट अवस्थाका व्यक्तिहरू ससम्मान बाँच्ने वातावरण तयार होओस् । हजुरको नेपाली गीत संगीतप्रतिको लगाव निरन्तर अगाडि बढोस् । *समग्रमा गीत बढी निराशावादी भयो । यसको कारण हजुरकाे जीवन भोगाइ नै होला । आशा छ आउँदा दिनमा रुवाउनेभन्दा प्रेरणाको स्रोत बनेर प्रस्तुत हुनुहुनेछ ।
@manbahadurrasaili5553
@manbahadurrasaili5553 2 жыл бұрын
Ati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
@jayajalapajayabhairabi2342
@jayajalapajayabhairabi2342 2 жыл бұрын
उहाको हरेक गित सुन्ने गरेको छु यो गैत झन उहाको वास्तविक कथामा आधारित सफलता को कामना
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
साह्रै मार्मिक शब्द हरु सुन्दा आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ
@birendrasubedi2696
@birendrasubedi2696 2 жыл бұрын
मर्मस्पर्शी वास्तविक जिवनको कथामा आधारित गित सफलताको शुभकामना दादा🙏🙏🙏🙏
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@nirmalapandey891
@nirmalapandey891 2 жыл бұрын
निलमनी दाइ बाहादुर हुनुहुन्छ😰😰😰😰😰सारै मन रुवायो
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
सारै मन रुवायो सुनेर 😭🙏
@magar4242
@magar4242 2 жыл бұрын
सारै मरमाहिट गित सुनाउनु भो मन नै कत्त दुख्यो
@jhalakmanmagar3962
@jhalakmanmagar3962 2 жыл бұрын
अतिनै मारमिक छ परगतिकाे कामना छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@aanishasunar1718
@aanishasunar1718 Жыл бұрын
लेख्नि कुनै शब्द नै भेटिना दाजु काे गितले धेरै भाबु भनायाे 😭😭😭😭😭😭😭
@reshamoli7397
@reshamoli7397 2 жыл бұрын
आहा शब्द नै राम्रो छ दाइ
@sabitrilamichhane6017
@sabitrilamichhane6017 2 жыл бұрын
सफलताको सुभकामना
@krishnaupreti7112
@krishnaupreti7112 2 жыл бұрын
सारै ह्रिदय स्पर्सी लाग्यो मार्मिक छ 😍😍सफलता को सिखर चुमोस 🌹🙏🌹🙏🌹🙏🌹🍇🌹🌹
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@khanindrathakuri2464
@khanindrathakuri2464 Жыл бұрын
जय होस निल मनि सरको,मन छोयो ।
@dirgamagar2038
@dirgamagar2038 2 жыл бұрын
यस्तै मार्मिक गीत हरु अझ पनि सुन्न पाम सर 🙏🙏🙏🙏🙏❤️❤️❤️
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
निलमणि भण्डारी को बास्तविक जीवनमा मेल खाने हृदय विदारक मार्मिक गित छ सारै मन छोयो आशु रोक्न सक्दैन
@motishahi6508
@motishahi6508 2 жыл бұрын
Ati ramro vai ko geet aghe badni
@ramscitamang
@ramscitamang 2 жыл бұрын
सारै राम्रो गीत लाग्यो हजुरको गीतले ।मेरो पनि जीवनमा पनि मिल्यो
@khagisarashahi693
@khagisarashahi693 2 жыл бұрын
म केही बोलिन सफलताको शुभकामना सर्😘❤️❤️
@bishnugacharya9057
@bishnugacharya9057 2 жыл бұрын
Aahaa kati ramro
@nirmalapandey891
@nirmalapandey891 2 жыл бұрын
Salam xa dai hajurlai
@jitendrathapa2707
@jitendrathapa2707 2 жыл бұрын
Wonderful song nilmani bro.
@rupamagar6324
@rupamagar6324 2 жыл бұрын
Chadanee utubai dhannebad
@amarrajaliamarrajali114
@amarrajaliamarrajali114 2 жыл бұрын
हामी टिक टक तिर धेरै रमाईलाे गरेका थियाैँ दाइ हामी तर आज यति मिठाे गित सुन्न पाईयाे दाईकाे सफलताकाे शुभकामना
@khemrajjoshi4538
@khemrajjoshi4538 2 жыл бұрын
Sarai mitho swar , man chhune geet bhabik banayo 😭🙏
@nanduthapa5682
@nanduthapa5682 2 жыл бұрын
दाईको गीतको स्वरले सारै मन छोयो ।भारतको दिल्लीबाट हेर्दै छू।
@bipanapun9195
@bipanapun9195 2 жыл бұрын
सफलताको शुभकामना दाजु
@baltamang9038
@baltamang9038 2 жыл бұрын
निलमनी ज्यूको सुमधुर स्वरमा गाउनु भएको गीतले सारै मन छोयो।।
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
मार्मिक मन छोयो जयहोस उहॉंको सफलताको शुभकामना 🙏🙏😢😢❤️❤️😍😍👍👍
@alishamahat5714
@alishamahat5714 Жыл бұрын
याे त मेरै जीवनमा मेल खाने रैछ के गर्ने अपाङ्ग भएर बाच्नुपर्दा कस्ताे पीडा हुन्छ म पनि भाेग्दै अाएकाे छु
@hamroramronews663
@hamroramronews663 2 жыл бұрын
यस्तै हो संसार चित्त बुझाउनुपर्छ ।
@ramapanthi1267
@ramapanthi1267 2 жыл бұрын
हजुरकाृ जीवन सधै सार्थक र सहज बनाेस
@mahendrapaudel9140
@mahendrapaudel9140 2 жыл бұрын
दाजुप्रती हार्दिक नमन्💕🙏💕
@bibasnaran8240
@bibasnaran8240 2 жыл бұрын
अति मर्म अनि मुटु छुने शब्दमा म कसरी बयान गरु सफलता को शुभकामना दाजु ।।।नारन चितवन 🙏🙏🙏🙏🙏
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@gangakhadka9822
@gangakhadka9822 Жыл бұрын
@@chadanigroup15 nilmini
@alishathakuri5221
@alishathakuri5221 2 жыл бұрын
आखिर जिन्दगी के नै रहेछ र आफ्नो लाई आफ्नो बनाउनमै बित्ने रैछ।
@krishanagaire9672
@krishanagaire9672 2 жыл бұрын
Ati sunder geet ma sundha yo rihal ho aama buba didi bhi ni hat ma jati sako yo like shar comind gari dinu hola ma panjab ko ludhiana bate krishna mander purano madal town dyki bate
@shantagyawali2032
@shantagyawali2032 2 жыл бұрын
Kasto marmasparcy git akha bata ASU Ayo Satya ghatanama adarit git dharai dharai dhanyabad
@aniskakarki1152
@aniskakarki1152 2 жыл бұрын
धेरै राम्रो मार्मिक गित छ दादा
@surajbogati9484
@surajbogati9484 Жыл бұрын
सलाम छ तपाई जस्ताे बेक्तित्वलाई
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 2 жыл бұрын
Nilmani vaiko yo marmik bedanako geetle teen karod Nepali ruwayo mailer Ohako Jeevan vogai sametiyr gaaunu vayeko geet suner saun vadauko jhari khai Aasuko barsha vayo man thamna sakin , hirday dekhi nai Namanx tapailai sadhai jay jay hos !!!
@kuberprasaddhakal4940
@kuberprasaddhakal4940 2 жыл бұрын
मार्मिक छ सर , गित ! हिम्मत हार्नुहुन्न , जिन्दगी जादुमय छ ।
@saudkarki6254
@saudkarki6254 2 жыл бұрын
Nilmani bhai ko aafnai jiban kahani ma baneko song Sabai jana le herera Maya gardinu holA 🙏🙏🙏 malai ta ekdam man nai chhoyo
@chadanigroup15
@chadanigroup15 2 жыл бұрын
कृपया मेरो भिडियो Share गरी दिनु होला !
@indramanikandel7352
@indramanikandel7352 2 жыл бұрын
जेस्ताे भयपनि भाेगनै पर्दाे रैछ अपाङ्ग जिबन
@durlavvlogs2107
@durlavvlogs2107 2 жыл бұрын
मर्मस्पर्सि , दाई शुभकामना
@hemrajrijal2471
@hemrajrijal2471 2 жыл бұрын
Mana royo sir mero
@asishshreesh7713
@asishshreesh7713 2 жыл бұрын
Marmik geet thank u sir
@hemantabaraghare7849
@hemantabaraghare7849 Жыл бұрын
असाधै मन छुने गित जिबनमा सदैभ सुखी रहनु शुखशान्ती दिर्घायुको कामना निल शर्😭😭😭😭
@ombahadur6203
@ombahadur6203 2 жыл бұрын
Owooo kati ramro awaaj vai god bless you
@srijanaregmi9922
@srijanaregmi9922 Жыл бұрын
निकै मार्मिक दाजु❤❤❤
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 159 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37