अपराधी खजुमले कलाकार सिर्जना र गीताको पनि चरित्र ह

  Рет қаралды 187,412

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 380
@sarbajitsarbajic2915
@sarbajitsarbajic2915 2 жыл бұрын
छितो भन्दा छितो खोजिर कार्बाइ होस
@bikramlimbu6741
@bikramlimbu6741 3 жыл бұрын
यो खातेले लिम्बुको इजत नै फालो यार अब यसलाई नेपाल झिकाएर बोरामा हालेर कोसीमा बगाउनु पर्छ सबै लिम्बू मिलेर
@samalarai1505
@samalarai1505 3 жыл бұрын
Thik bhannu bhayo
@maiyasharma2734
@maiyasharma2734 3 жыл бұрын
fish ramaune vayo ta uso vaye ?
@bikramlimbu6741
@bikramlimbu6741 3 жыл бұрын
Um fishko dashain chadai aaula jasto x sis.
@thangden
@thangden 3 жыл бұрын
लिम्बू समुदायको के ईजत फाल्नू तेस्ता नमूनाहरू नेपालका १२५ जातिमा नै धेरै छन तेस्ले गर्दा सम्पूर्ण समूदाय माथि दोश लगाउनू गलत हो । जो दोशि हो तेस्लाई पिन पोईन्ट गर्नू पर्छ ।
@sitachemjong6363
@sitachemjong6363 3 жыл бұрын
Sahi Kura limbu vayer afnai limbuni cheli haruko charitra hatya garne aparadi lai
@jagirmanrai6413
@jagirmanrai6413 3 жыл бұрын
यसलाई नेपाल झिकाउन सकिन्दैन र हौ? यस्तो लाई त झिकाउनु पर्यो नि
@sureshthapa4616
@sureshthapa4616 2 жыл бұрын
किशोर सर यो आफैले पनि भनेको छ मलेशियाको पोट केलाङमा छु भनेको थियो नि किशोर सर
@mayurloksangeet9326
@mayurloksangeet9326 3 жыл бұрын
यस्तालाई कडा कार्बाई होस
@bimal96htdvlog15
@bimal96htdvlog15 2 жыл бұрын
छिटो भन्दा छिटो नेपाल झिकाइ कडा कार्बाही गरि खुट्टा ढोकी माफी माग्न लागाउनिस सर्यस्तो लाई अति भो
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
खोजीकार्य गरेर कडा कार्बाही हुनैपर्छ है पत्रकार सर।
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
सिर्जना जि ले एकदम सहि कुरा गर्नु भयो
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
दिदी बहिनी दाजु बहिनी हो यस्तो अपराधी लाई कुनै हालतमा नचोड्नुस, यस्तो लाई छोड्यो भने , यस्तो अरु माथी पनि भैरहन्छ
@deskoyodha3821
@deskoyodha3821 3 жыл бұрын
Nari ko saman garnu parxa hjur
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 3 жыл бұрын
अब एलबिन खजुमको हर पाईलामा मिडिया लागेपछी खजुमको लुक्ने दिन सक्यो ।
@sunitachemjong4181
@sunitachemjong4181 3 жыл бұрын
good
@indralimbu1936
@indralimbu1936 3 жыл бұрын
यसलाइ पब्लिग धुलाइ दिनुपर्छ।धेरै त हैन सबैले एक एक मुक्का मात्र हान्नु पर्छ यो त चोक्टा चोक्टा हुन्छ । बूढो मान्छे सँग बिहे होस या आफूभन्दा भर्खरको सँग अनि लाहुरे सँग होस् या चाउरे सँग यसलाई के को चासो हुदो रहेछ।
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
यसलाई तुरुन्तै नेपाल झिकाएर कडाभन्दा कडा कारबाही गरियोस्।
@sapanarai1715
@sapanarai1715 2 жыл бұрын
यो किन येति धेरै भाइरल भाको हो येस्लाइ छोड्न हुँदैन अबो
@benkumarrai2769
@benkumarrai2769 3 жыл бұрын
यस्ता भेजा खुस्केको मान्छेलाई तुरुन्तै कानुनी कठघरामा ल्याउनुपर्छ छाला उतारेर ढुंगा मा सुकाउनुपर्छ
@christinalimbutiktok7040
@christinalimbutiktok7040 3 жыл бұрын
यो खजुमको खोजी हुदैछ सुने अनुसार यो पोट केलाङ्गमा सिपमा काम गर्दैछ रे यस्लाई भेटियो भने पहिले मलेसियामै मसला ब्यबस्था दिएर मात्र नेपाल पठाउने हो।
@basukhadka3692
@basukhadka3692 3 жыл бұрын
हैन एसलाई एकै दिनमा.पकडन सकिन्छ
@parwatiparki3412
@parwatiparki3412 3 жыл бұрын
Kelag ma hune jati ko le yas lai khojum sathi
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
लौन हजुर तुरुन्तै समात्ने प्रयास गर्नुस plz यसले धेरैलाई मर्नु न बाँच्नु पारेको छ।त्यहाँ भएको सम्पूर्ण नेपाली दाजुभाइले यदि मदत गरिदिनुस् बिन्ती छ हाम्रो।
@arohitamang5964
@arohitamang5964 3 жыл бұрын
Mo pani portkelang ma baschu ni mero business xa resturent
@arohitamang5964
@arohitamang5964 3 жыл бұрын
@@parwatiparki3412 mo ni kelang ma baschu portkelang ma chahi business xa hami khojxam
@VivoY-jq1dg
@VivoY-jq1dg 3 жыл бұрын
यस्लाइ नेपाल निकालेर खुल्ला थाउमा मतितेल लाएर पप्लिकको अगाडी जलाउनु पर्छ
@Adhikari-j6s
@Adhikari-j6s 3 жыл бұрын
ल स्याल लाई दशा लाग्यो भने सहर तिर पस्छ भन्थे हो रहेछ। दाइ...कमेन्ट लेख्न नि डर लाग्न थाल्यो। तर यसलाई छाड्न चाहिँ हुदैन है। दूतावास को सहयोग लिएर भएपनी पक्राउ गर्नुपर्छ।
@sandhyaojha1577
@sandhyaojha1577 3 жыл бұрын
Yes
@mr_hakkugaming375
@mr_hakkugaming375 3 жыл бұрын
यसलाई त कुटि कुटि तेस्को इडिट गर्ने हात दुई टै काटेर फाल्दिनु पर्छ अनि मात्रै ठिक हुन्छ
@Leezasubba
@Leezasubba 3 жыл бұрын
सहि भन्नु भयो हजुर
@kamalsambahamphelimbu2013
@kamalsambahamphelimbu2013 3 жыл бұрын
कस्तो लिम्बूको जन्म लिएर अाएकाे रैछ जुन कुनामा भए पनि यस्लाई छिटो भन्दा छिटो कार्भ्राई हाेस
@nareshaauji1438
@nareshaauji1438 3 жыл бұрын
Hoina yo jantu lai kina samaudainau vane
@khagendrachemjong7826
@khagendrachemjong7826 3 жыл бұрын
लिम्बु होईन होला यो
@yasodaphombo440
@yasodaphombo440 3 жыл бұрын
Kishor daile ekdam ramro kam garnu hunxa.🙏🙏❤️❤️...eslai xito bhanda xito kada karbaahii hos
@salluewaii1857
@salluewaii1857 3 жыл бұрын
यसलाई छिटो भन्दा छिटो सक्दो कारबाही गर्नु परो।
@sanur.l2809
@sanur.l2809 3 жыл бұрын
धेरै बाहादुर रे छ हाे कसले गरन सकछ मुटु नहुने ले तर अपराध गरनि लाई सजाई हुनुपरछ है
@milangiri8047
@milangiri8047 3 жыл бұрын
यस्लाई कुनै हालतमा छोड्नु हुँदैन है। योत माहा अपराधी रहेछ।
@dmnepal75
@dmnepal75 3 жыл бұрын
हेर्दै अपराधी जस्तो देखिन्छ। यसलाइ हदैसम्मको कार्वाही गर्नुपर्छ
@rajanalemagar6573
@rajanalemagar6573 3 жыл бұрын
यस्लाइ तुरुन्तै नेपाल झिकाएर जन्मकैदको जेल हाल्नु पर्यो।
@kiramkerumg2266
@kiramkerumg2266 3 жыл бұрын
चोड्नु हुदैन है यो मन्छे लाई
@honeyalisha3049
@honeyalisha3049 3 жыл бұрын
यो केटालाई नेपाल झिकाएर तेस्को कचेट र सिस्नो पानी लगाउदै डाढ मालीस गर्नु पर्छ
@samirtamangsamirtamang5910
@samirtamangsamirtamang5910 3 жыл бұрын
यी प्रकश लिम्बुलाई फसिकाे सजाय दिनु पर्छ हो नेपाल जिकाएर।
@prasantniraula2742
@prasantniraula2742 3 жыл бұрын
हैन यो मान्छे हो कि पसु हो यस्तो गर्दा यल्ले के पाउँछ यसलाई जसरी भयपनि नेपाल झिकाउनु पर्छ कानुनी कारवाही हुनुपर्छ किसोर जि
@rajabiralchongbang4331
@rajabiralchongbang4331 3 жыл бұрын
यो एभ्लिन लाई म राम्रो चिन्छु यो मलेशिया मा बस्छ यो खत्तम मान्छे हो यस्लाई जन्म कैद नै हुनु पर्छ सिर्जना लुङ्वा र गिता लुङ्वा नछाडनु हामी पनि छौँ साथमा
@susilamayamuktan5955
@susilamayamuktan5955 2 жыл бұрын
Very good job Sir 🙏🙏
@yougeshchongbang1372
@yougeshchongbang1372 3 жыл бұрын
यो कस्तो खाल को लिम्बू रै छ येस्लाइ छिटो भन्दा छिटो नेपाल ल्याउनु पर्यो किशोर सर
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
अब चाडो खोजेर कानुनको दायार बित्र लिउनु पर्छु ।
@manilimbu4567
@manilimbu4567 3 жыл бұрын
अब लगभग लगभग छिटै पता लाग्न सक्छ है मलेसिया मा बस्नु हुने सम्पूर्ण दाजु भाई दिदी बहिनी हरु लाग्नु पर्छ
@mkraiofficial9531
@mkraiofficial9531 3 жыл бұрын
नेपालको कानुनले यसलाई पुग्दैन हैउ साउदि तिरको कानुन चाहिँ ठिक होला जस्तो लाग्यो 😡😡😡
@बिक्रमगुरुङबिक्रमगुरुङ
@बिक्रमगुरुङबिक्रमगुरुङ 3 жыл бұрын
गोरु नै होकि कसो यो मान्छे जल्लाई पनि चरीत्र हत्या गर्ने
@आरुसराई
@आरुसराई 3 жыл бұрын
यो खाते लाई नछाड्नु होला है यस्लाई नेपाल झिकाएर कार्बही होस् हदैसम्म को
@dirgarajnembang1603
@dirgarajnembang1603 3 жыл бұрын
यो ऐलबी खजुम भन्ने मान्छे त पहिला पनि बिभिन्न आरोप लगाउँदै आको थियो
@susmaoli5522
@susmaoli5522 3 жыл бұрын
दसा ले घेरे छ यस्लाइ अब थाहा हुन्छ
@sunitachemjong4181
@sunitachemjong4181 3 жыл бұрын
कानुन्ले छान बिन गरोस र - पीडितहरुले आफ्नो कुरा राखी दिनु होला
@chandralawati4367
@chandralawati4367 3 жыл бұрын
यसलाई कसरी हुन्छ छिटो भन्दा छिटो कार्वाहि होस्
@aitamanlimbu1228
@aitamanlimbu1228 3 жыл бұрын
यस्ता खालका अपराधीहरुलाई चाडैं नेपाल झिकाएर कानुन अनुसार हदैसम्मको कार्बाही गरियोस्
@bhattarai4476
@bhattarai4476 3 жыл бұрын
किशाेर भाइ याे केश पनि अरु केश जस्ताे टुङर्गा लाउनु हाेला यसलाइ नेपाल झिकाएर जेल ,हाल्नु पर्छ ।नत्र यसले भाेलि अरुको पनि बारम बार चरित्र हत्या गर्छ यस्लाइ छाेडनु हुन्न
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
अष्ट्रेलियामा साकार अधिकारी मलेसियामा यो खजुम लाई डिप्रेशन को ठूलै किटाणु ले हमला गरेर मरेछ पागल्हरु यो त गतिछाडा मान्छे नै हो है एसलाई खोजेर कडा कारबाही होस खाते
@hindahindai
@hindahindai 3 жыл бұрын
एक नेपाली भएर आफ्नै नेपाली चेलीको मानहानि गर्ने र चरित्र माथि खेलवाड गर्ने योत दिमाग बिग्रेको हुनुपर्छ
@ramraiofficial...9955
@ramraiofficial...9955 3 жыл бұрын
यो बलिबोका को अब कालो दिन आयो उस्को जिन्दगीमा कहिल्यै खुशी आउने छैन , चेलीबेटी को आसुले येस्लाइ पोल्नेछ , ईन्टरपोल ले समाउन सक्छ दुनियाँको जुन्सुकै कुनामा लुकेर बसेपनी अब काम छैन यो बोका को ,,
@startamu3098
@startamu3098 3 жыл бұрын
यो खाते पशु अपराधी लाई जसरी पनि नेपाल झुकाउनु पर्छ मलेसिया दुतावासले खोजि गर्दिनु पर्यो। यसलाई नेपाल ल्याएर यसलाई सबैले देख्ने गरि मर्दिनु पर्छ।
@bkdgndrh2453
@bkdgndrh2453 3 жыл бұрын
यसलाई छिटो भन्दा छिटो कामकारबाहीमा राम्रो सङग गर्नु पर्छ
@मकालु
@मकालु 3 жыл бұрын
यो खतरा रहेछ केटो मान्नु पर्छ यार ।यस्को लागि एउटा मात्र उपाए के भने देखि एसिड पानीले नुहाईदिनु पर्यो के अब यसको अन्तिम बिक्लप यहि मात्र देखियो दाजु भाइ दिदी बहिनी हो ।
@HippopX
@HippopX 3 жыл бұрын
पशु बुढाे भयो भने भिर खाेज्छ मान्छेकाे काल अाएपछि यस्ता यस्तै हर्कत गर्छ याे मानवकाे नाममा दानवलाई सिधै फासी दिएको राम्रो हुन्छ 🙏
@नेपालीआवाज-थ9ग
@नेपालीआवाज-थ9ग 3 жыл бұрын
अपराधी ले दुनियाँ लाई बिताएको छ कडा कार्बाहि गर्नु पर्छ यो खाते अपराधी लाई
@bhuvanghimire5922
@bhuvanghimire5922 3 жыл бұрын
यस्ताे अपराधि डाकालाई समातेर राम धुलाई गरि मुद्वा चलाउनु पर्छ ।
@tukrai6559
@tukrai6559 3 жыл бұрын
Great job bro yasta अपराधीलाई कानुनी कठघरामा uvyaunu पर्छ sir
@PHAGOsamyohangilam
@PHAGOsamyohangilam 3 жыл бұрын
सकिन्छ ... तर यहाँको संघ संस्था.. मा एमबिसि मा उजुरी गर्नु होस.....मिल्छ...🙏🙏..धन्यवाद..
@GORKHAWARRIORS2963
@GORKHAWARRIORS2963 3 жыл бұрын
धेरै पटक भैसक्यो खै त ? अहिले सम्म !🤔
@sumitralimbu6462
@sumitralimbu6462 3 жыл бұрын
Duniyako charitra hatya garnelai kanunma leunu vanda agadi piditharu majha lyaunu hos sir
@sitadarlami2917
@sitadarlami2917 3 жыл бұрын
स्याल लाइ दसा लाग्यो भनि शहर पस्छ भन्ने सुनेको थिए हो रहेछ
@prajarai3479
@prajarai3479 3 жыл бұрын
Very good sir👌👌
@daltamang1543
@daltamang1543 3 жыл бұрын
आखिर किन छोरि चेलीबेटी हरुको चरीत्र हत्या गर्दै हिनेको होला ? अरुको चेली पनि हामी सबै को चेली होईन र ?
@laxmi-qz1hj
@laxmi-qz1hj 3 жыл бұрын
मलेसियामा रहनु भएको ‌नेपालि दाजु भाइ दिदी बहिनी हरु मिलेर यो खाते लाई भान्सा गर्नुस्
@दिपदेवान
@दिपदेवान 3 жыл бұрын
यसलाई पक्राउ हर्नुचै किन नसकेको हो किशोर जि ?
@khagendrachemjong7826
@khagendrachemjong7826 3 жыл бұрын
मलेसियाको दुदाबास लाई खबर गरेर यसलाई कडा कारबाही गर्नु लगाउनु पर्छ
@deepen5086
@deepen5086 3 жыл бұрын
यो गोरु को video सब हिरदै छु। तर यो मान्छे होइन, रैछ, पशू पो रैछ। कोरोना ले न चिनेको जन्तु धेरै लाई गलत बुद्धि भएको पशू 😭 rip😭
@bishalranamagar483
@bishalranamagar483 3 жыл бұрын
Good ramro garnu vayo soltiley
@Numalimbu-vq7zd
@Numalimbu-vq7zd 3 жыл бұрын
भेटेर निचोरेर मारिहाल्नु जस्तो भैसक्यो मलाई त यो मान्छे देखेर किन चै आज सम्म कसैले नभेटेको😡😡
@naanimagar324
@naanimagar324 3 жыл бұрын
मेरा देशका मानबहरु के,साराे बेराेजगारि भय बा .......कस्ता दिमाग भरेर पठायहाेला दैबले याे धर्तिमा याे यस्ले यति गरेर के पायहाेला🤔??
@kuchaickw205
@kuchaickw205 3 жыл бұрын
मलेसियाकाे नेपाली दुताबासले पहल नगरे सम्म याे केटाे प्रक्राउ पर्दैन जसरि पनि मेलेसियाकाे नेपाली दुताबासमा सम्पर्क गरेर पग्डिन्नु पर्छ एस्लै
@itz_dolma6308
@itz_dolma6308 3 жыл бұрын
चाडै कारबाही होस यस्तो मान्छेलाई
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 3 жыл бұрын
यो lb khajum लाई कडा भन्दा कडा cyber crime कारई गरीयोस
@ritarai6456
@ritarai6456 3 жыл бұрын
छि छि यो खजुम लाई त कति पनि घिन श्रम नभको कस्तो अनाडी रहेछ हो
@sumadhakwt7123
@sumadhakwt7123 3 жыл бұрын
पाप धुरी बाट कराउन थाल्यौ है एक साल अघि मेरो पछि लागि पर्या थियो तर मलाई फसाउन सकेन साला चोर ले
@bantawahongkong
@bantawahongkong 3 жыл бұрын
मर्ने बेला मा कमिला को पखेटा आउँछ भने झै अब यसको पनि दिन आएछ
@indrasorali5861
@indrasorali5861 3 жыл бұрын
यो काम यसलाइ खोजेर ल्याउने र कार्बाहि गर्ने सक्ने भनेको रबि लामिछाने ज्ञानेन्द्र शाहि र हेमराज थापाले गर्न सक्छ अरुले चाहि कुरा मात्रै होला जसतो लाग्छ।
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
यो सिर्जनालाई त उसकै टिकटकको कमेन्टमा पनि अर्को बुढा छोडेर यो बूढो लाहुरे सँग गाको छोरी छोडेर भन्दै कमेन्ट गरेको देखेको थिएँ अरु अरुले पनि यो मँगोलियन भन्नेले चाहिँ कसरी थाहा पायो फेरि 😂😂😂😂😂😂😂😂😂
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 3 жыл бұрын
यो खातेलाई जुनै हालत मा छाडने हैना । नेपाल को कानुन ले कार्बाही गर्ने हैना पप्लिक ले कार्बाही गर्नुपर्ने हुन्छ।यो खाते लाई
@yugeshlimbu100
@yugeshlimbu100 3 жыл бұрын
खाते जुन दिन पब्लिक को हात आईस भने तेरो सात पुस्ता सम्म एस्तो कार्य नगरनु होस भन्दै भिख मागीस भने पनि माफ पाउने वला छैनस खाते
@bikramlimbu6741
@bikramlimbu6741 3 жыл бұрын
सही लुङ्गा इजत नै फालाे यार लिम्बुको
@sitapuri6044
@sitapuri6044 3 жыл бұрын
फाँसि देउ सरकार ।
@ajaykc8869
@ajaykc8869 3 жыл бұрын
यो साले खाते लाई मलेसिया मा खोजी गरि नेपाल झिकाई कानुनी कडा कार्वाही गर्नु पर्यो
@tharasimbu3744
@tharasimbu3744 3 жыл бұрын
नेपाल झिकाएर खुल्ला मंच मा दरो भाटा हन्देउन हों केसारो हों
@tararai2465
@tararai2465 3 жыл бұрын
कलंक हो यो मान्छे को नाममा
@arjunofficil7494
@arjunofficil7494 3 жыл бұрын
सारै दु ख लागियो
@छत्रबकार्की
@छत्रबकार्की 3 жыл бұрын
येस्लाइ भेट्ने बित्तिकै खसीपारुहै साथिभाइहरु। नेपस्ल्मात येस्तालाइ कार्भाइ हुदैन
@dineshimshong4341
@dineshimshong4341 3 жыл бұрын
सकेसम्म यसलाई पक्राउ गर्न सजिलो तरिका मलेसिया एम बि सि मार्फत मलेसियन प्रहरीकाे साहयता लियाे भने 24 घन्टा नबित्दै पक्राउ पर्न सक्छ किनभने यहाँ हरेक कुराकाे नियन्त्रण गर्न सक्ने धेरै तरिकाहरु छन मात्रै मिडियामा भनेर भएन सकभर यसलाई चाडै पक्रेर नेपाल झिकाउनु पर्छ।
@milangurung4272
@milangurung4272 3 жыл бұрын
यो त अति भयो है
@RRrai-sh5ng
@RRrai-sh5ng 3 жыл бұрын
हैट! नेपाली जनता त सकेको रैछ😆
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
Sarai dukhako samachar
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 3 жыл бұрын
हावा दारी कुरो।नेपाल झिकाउनु किन नसकिनु मज्जाले झिकाउनु सकिन्छ।मन्त्री को सोर्स चाहिन्छ।झार्रे झुरे प्रोसेस गरेको झिकाउन सक्दैन।यो कुरा सरकार सम्म पुराउन जरुरी छ।news 24 मा दिन जरुरी छ,
@mayarai6877
@mayarai6877 3 жыл бұрын
हैना अाफनु दुउखा गरिखानुनि किना दुनियाेकाे चलित्ररा हअते गरनु परने
@devrajdewanofficial3033
@devrajdewanofficial3033 3 жыл бұрын
मलेशियामा बस्नुहुने सम्पुर्ण दाजुभाइ हरुले सहयोग गर्नु होला। orang paling bodoh लाई नेपाल डिपोट गर्नको लागि।
@shristisirjal5148
@shristisirjal5148 3 жыл бұрын
एलिगल होला सर यो फटाहा
@bhuwanrai2870
@bhuwanrai2870 3 жыл бұрын
Good
@bibaslimbu8591
@bibaslimbu8591 3 жыл бұрын
Sir mero sathiko pani charitra hatya garekox nango photo halidiyeko yaslai nepal jhikaunu paro sir plz
@dambarsingrai6209
@dambarsingrai6209 3 жыл бұрын
हैट यस्को दुबै हात काटिदिए राम्रो हुन्छ सर
@ramkrishnabajagain7430
@ramkrishnabajagain7430 3 жыл бұрын
जय पुर्बेली
@thokladancestudio7391
@thokladancestudio7391 3 жыл бұрын
Off yo kta le kasailai baki rakheko xaina rahexa easlai jiudai aago launu parxa 🙏 😠 xitoo
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
सर्लाहीमा डोजरको बकेटले हानेर वडा अध्यक्ष को ह#त्या गरियको छ, kzbin.info/www/bejne/b5uakGiQf71leNU
@kumarilimbu8592
@kumarilimbu8592 3 жыл бұрын
छोड्नुहुन्न है त्यो भिखारिलाई नेपाल निस्के भोकमारी लाग्नेरहेछ बिचरा धन्न मलेसिया छिरेर खान चै पाउदैरहेछ।
@sangitarai3436
@sangitarai3436 3 жыл бұрын
O my god yeslai kada vanda kada karbahi hos 🙏
@purbaunchaltv6492
@purbaunchaltv6492 3 жыл бұрын
मलेसिया कुन ठाउमा बस्छ यो गोरुलाई चर्चा सबैले गर्नु परॆउ
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Hadei samma ko karbae garnu paro sir
@nirmalsubba9962
@nirmalsubba9962 3 жыл бұрын
यो मोबाइल को खपरले धेरै चेलिबेटी लाई नाङगो बनायो धेरै लाई अात्मा हत्या गर्न बाध्य बनायो धेरै लाई घरबार बिहीन बनायो यो खपरले
@ashmitatamang5053
@ashmitatamang5053 3 жыл бұрын
Sahi vanu vayo hehehehe
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН
बसन्त  रितु को पाठ 1 हैत
22:31
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2 МЛН
mamata kafle and naresh bhatta latest news | mamata kafle today update
15:41
pal pal khabar Nepal
Рет қаралды 30 М.
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН