Рет қаралды 59,837
#GurungCulture #BhadaureKyapree
स्थान कालाबाङ घरेडी , पुम्दिभुम्दी २२ पोखरा । पित्रीको नाम स्वर्गीय कप्तान टिकप्रसाद गुरुङ । क्लेप्री भदौरेका चिजकाजी गुरुङ । यो बिधिमा ज्वाईंको हात बाट क्लेप्री झाक्रीले अस्तु लिनु पर्दछ । तेहि भएर क्लेप्रीले ज्वाईंलाई फकाउने तर्साउने आदि काम गर्दछ ।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Kyapree - Chij Kaji Gurung ( Bhadaure )
Village - Kalabang Gharedi - Pumdi Bhumdi