उमेरले परिपक्व माया गुरुङ दिदीको आगमनले इन्द्रेणी पावन र तीर्थस्थल भएको थप पुष्टि भएको छ । दिदीको मर्मस्पर्शी अनि हाम्रो मौलिकतासहितको कालजयी प्रस्तुतिले गीत संगीतप्रेमी सबैलाई मन्त्रमुग्ध बनाएको छ । उहाँको सुस्वास्थ्यसहितको दीर्घ जीवनको कामना ❤❤❤
@ramkumarthapa87894 ай бұрын
हामी १४-१५ को छदा माया उमा दिदी को गीत टेप रिकर्डरमा सुन्दा लमजुङ कता होला झैं लाग्थ्यो, भेट्न मन लाग्थ्यो। अति राम्रो दिदी। सधैं खुसी र सुखी रहनुहोला।
@gautamBuddhiman85553 ай бұрын
उच्च सम्मान का साथ नमन छ । अग्रज कलाकार माया गुरुङ दिदि लाई साथै गायक उपस्थित सबैमा न्यानो माया का साथ नमन छ मेरो आगमि दिनमा पनि माया गुरुङ दिदी लाई देख्न पाइयोस उहाको गित सधैव सुनिरहन पाइयोस ।जय गित जय इन्द्रेणि🙏🙏🙏❤️❤️❤️🌹🌹
@ramkhadka10815 ай бұрын
माया दिदिलाइ धेरै धेरै धन्यवाद सुस्वस्थ्य र दिर्धजिबनको कामना । मनै छोयो स्वर गित र कृष्ण सरको सांगितिक मन्दिरमा म सधै हेर्छु इन्द्रेनी । यस्तै पुराना साष्टाहरुलाइ पनि बेला बेला निम्त्याइ राख्नु होला । भ्युज र लाइको मात्र आश गर्नु भएन भ्युजहरु त नराम्रो भिडियोहरुमा बढी आउछन् । यस्ता गीतहरुले पुण्य प्राप्त हुने छ । जय इन्द्रेनि ।
@arungurung48745 ай бұрын
सक्कली माया गुरुङ्गलाई आज पुरै खुलेर आएको देखियो। साथमा बास्तविक मायाको पहिचान प्रस्फुटित भएको पाईयो। -सम्मान छ सक्कली कलाकारीको -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
@KalpanaDevkotasherestha5 ай бұрын
हामी उमेर गयाे भन्छम कला र गलालाइ उमेरले छेक्दैनरछ मायादिदिकाे याे प्रस्तुतले हामिअति खुसिछाै सम्मान छ दिदिलाइ
@mgrjuna4 ай бұрын
गीत भनेको यस्तो हुन्छ तब पो बुढापाका देखि बच्चाहरूले सम्म मन पराउछन सभ्य गीत गाउन सिक्नुपर्ने भो अब माया दिदी जस्ता अग्रज कलाकारबाट ❤🎉
@MagarPadam-j2p5 ай бұрын
आदरणीय पुजनिय दिदी माया गुरुङ को यतिमिठो सोरछ आखाबाट आँसु झरेकोनै थाहापाईन यो उमेरमा हामी रहनछाउ रहन्नाउ थाहाछैन जिउदो भगवान भन्न चाहान्छु उहाँ दिदी लाई
@naranaryal51245 ай бұрын
सम्मन् ❤ माया गुरुङ्ग ज्यु मा आज धेरै बर्ष पछि इन्द्रेणी मा आउनु भयो ❤ निकै भावुक बनायो ❤ जय कोटि होम जय इन्द्रेणी
@mohanthapa3185 ай бұрын
माया दिदी तथा इन्द्रेणी टिमलाई धेरैधेरै सम्झना छ।
@Tikapun12125 ай бұрын
माया गुरुङ सगै गाउने उमा गुरुङ कता हुनुहुन्छ उहाँको पनि गित सुन्न पाए हुन्थ्यो धेरै धेरै बधाई छ माया गुरुङ लगायत सम्पूर्ण टिम लाई मीठो गित को लागि 🙏🙏🙏🙏🙏👌👌👌👌💓💓💓💓💓💓
@BudhaSunsm5 ай бұрын
Sahi kuro hjr
@dipeshkhatri95105 ай бұрын
धेरै पुरानाे गिट ❤❤धन्ेबाट सबै लाइ ❤❤❤@@BudhaSunsm
@DilkumarShrestha-cr6ej5 ай бұрын
7³@@dipeshkhatri9510
@KusumBahadurRijal4 ай бұрын
🎉😢😅
@manmayatmg60114 ай бұрын
N@@BudhaSunsm
@gokarnabista52565 ай бұрын
आज अग्रज गायिका दिदी माया गुरुङ र नयाँ लुक मा भाई सबिन गुरुङ बिच कति रमाईलो दोहोरो जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤🎉🎉
@dipakkhanal40345 ай бұрын
माया दिदिलाइ उच्च सम्मान अनि न्यानो माया।म बचा हुदा सुनेको यो गित कस्ले गायको होला भन्नि लाग्थ्यो।
@langhalimagar55965 ай бұрын
माया दिदी को सोर सुनेर कहिल्यै नि थाकिन ❤धेरै धेरै सम्मान छ माया दिदिलाइ
@digimongurung61655 ай бұрын
आहा! यो उमेरमा पनि कति मिठो माया दिदीको स्वर ।अनि शब्दहरु पनि त्यतिकै मन छुने खालको।
@ChitraGurung-t8r5 ай бұрын
अति सुन्दर प्रसतुती लम्जुङे चेलिको धेरै धेरै धन्यवाद दिजु !!!
@sundarsapkota-s2f5 ай бұрын
आदरणीय माया दिदि लाइ लम्ब्बि आयु अरोग्यको कामना
@dipathapa47955 ай бұрын
Ahele nikai xada git gauni gatixada haru her ani sun ho maya gurung dd ra uha ko git ani sabda kati mithas xa jati sune pani napugni hajur ko aayu lamo hos aama sadhai yastai ani yasari nai gairakhnu vako sunna ani herna man xa❤🙏
@mayabk12435 ай бұрын
धेरै धेरै सम्मान छ आमालाई यो उमेरमा पनि स्वर कती मिठो❤❤❤❤
@fzre5di3005 ай бұрын
साँच्चै मायाँ गुरुङ्ग दिदी को सदा बाहार आवज मौलिक ताकि खानी ईन्द्रेणी मा आउँदा होस या इस्टेज मा गाउँदा होस एकान्ता जंगलको बीचमा आफ्नै सुरमा बगिरहेको झर्ना खोला र कुहु कुहु कोइलीको सुमधुर स्वर को आनन्द लिएर एकोहोरो टोलाउनु को आनन्द भन्दा कम छैन सम्मान छ मायाँ दिदी लाई सबिन गुरुङ्ग को मायाँ दिदी प्रति सम्मान का शब्द आहा ❤❤
@lalitasubedi13645 ай бұрын
उबेलाको समयमा जन्मियर वा परिबारको सपोट नपायर होला यतिमिठो स्बर भयरनि घरब्यबाहारमा नै सिमित हुनु परेको गुनासो रहेछ भन्ने मेरो बुझाई ।❤❤❤❤( BTM ) बाट ।
@sagar_budha5 ай бұрын
माया गुरुङ को स्वर सुन्दा ठ्याक्कै अतीत को याद झल्कायो वहालाइ धेरै सम्मान सम्झना छ
@GopalAcharya-cu1kt5 ай бұрын
आहा निकै मिठो गित गाउनू भयो माया गूरुड़ आमा लाई धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashnewarprasida5 ай бұрын
खै के भनौ मत सुन्दा सुन्दै काहा हराइ सके छु माया गुरुङ आमा लाई मेरो तर्फबाट 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵नमन छ ,पुर्ब तेह्रथुम आठराइ घर भैइ हाल कतार बाट हेर्दै छु १०,०४,२०८०
@Chettri9575 ай бұрын
🙏🙏आदरनिय काकीलाई उच्च सम्मानछ!यस्तोपो स्वरत🙏🙏सधै सधै यस्तै स्वरमा गित सुनिरहन पाउ।
@bishalthapa51905 ай бұрын
aaj dohori dherai ramailo lagyo indreni sampurna team dherai dherai dhanybad ani subhakamna x🌹🏵️💮🌸🌻🌺🌷
@pritamregmi9405 ай бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज लब्ध प्रतिष्ठित गायिका माया गुरुङ दिदि लाइ उच्च सम्मान 🎉🎉🎉🎉🎉🎉
@kbrana70925 ай бұрын
उच्च सम्मान छ मायाँ दिदिलाई यो गित मैले कति खोजेँ कति आज आएर सुन्न पाएँ अनि मन पनि भुलेको छ आज मैले चाहेको गित सुन्न पाएको छु🙏🙏🙏🙏🙏
@AbiralGhartiMagar-sl5mq4 ай бұрын
माया गुरुङ दिदी धेरै धेरै सम्झना छ यो गित पहिलेनै सुनेको थिए अहिले प्रत्यक्ष सुन्न र दिदिलाइ देख्न पाइयो मन खुशी भयो 🙏🙏🙏🙏💐💐🌹🌹
@bhuwankhapangi63914 ай бұрын
सम्पूर्ण इन्द्रेनी परिवार ` माया गुरुङ ´दिदी लाई धेरै धेरै धन्यवाद ।सारै मार्मिक मन मुटु छुने भाका अनि मार्मिक सब्द सुन्दा सुन्दा आसु बहेको थाहै भयन 🎉🎉🎉❤❤❤❤
@HarkaBahadur-f9r5 ай бұрын
अग्रता बरिस्ठ गायिका माया दिदी लाई धेरै सम्मान छ हजुरको जादुमयी मिठो स्वर म फ्यान हाे ।अनि गीत पनि धेरै राम्रो छ मन पर्छ ,, हजुरको सधै कलाकार मित्रहरू लाई सफलताको शुभकामना 🙏🙏
@mayathapa45495 ай бұрын
आहा कति मीठो स्वर अनि शव्द ❤❤ आमा गीत ले सारै भावुक बनायो
@santabahadurgurung62845 ай бұрын
सम्मानित अग्रज कलाकार माया गुरुङ आन्टी को जादुमय स्वार ले सबैलाइ रुवायो यो उमेर मा पनि तेस्तै छ स्वार ❤ सबिन भाइ मीठो दोहोरी गाउनु भो समान छ होल टिम लाइ❤❤
धेरै मिठो अजम्बरी गीत हो यो यहाँ सबै जनालाई सम्मान छ।🎉❤जय इन्द्रेणी 🎉❤
@KHADKABALKRISNA5 ай бұрын
जति सुन्याे त्यति सुनाै सुनाै लाग्छ याे गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MayaLimboo-w9f4 ай бұрын
❤
@Mulpanitigersubi15 ай бұрын
दिदी को आवाज सधैं यस्तै गरि सुन्ना पाइयोस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@surendrakunwar78105 ай бұрын
उमेरले परिपक्व माया गुरुङ दिदीको आगमनले इन्द्रेणी पावन र तीर्थस्थल भएको थप पुष्टि भएको छ । दिदीको मर्मस्पर्शी अनि हाम्रो मौलिकतासहितको कालजयी प्रस्तुतिले गीत संगीतप्रेमी सबैलाई मन्त्रमुग्ध बनाएको छ । उहाँको सुस्वास्थ्यसहितको दीर्घ जीवनको कामना ❤❤❤❤❤❤❤💞💞💞💞🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
@lalitasubedi13645 ай бұрын
कतिमिठो स्वर दिदीको अनि शब्द पनि मनै देखि नमन छ ❤❤❤ ( BTM बाट ) ❤❤❤
@सुभद्रागौतम5 ай бұрын
कति मिठाे मधुर ध्वनि ❤❤❤ शब्दमा मिठास ,धन्यवाद हजुरहरुलाइ ।
@bishalgurung92633 ай бұрын
उमा दिदि र माया दिदि एक रथ को दुई पांग्रा हुन एउटा को उपस्तिथि नहुदा नुन बिना को तरकारी जस्तो खल्लो हुन्छ ❤❤❤❤❤❤❤❤❤❤
@thapadinesh75854 ай бұрын
माया दिदीको स्वर लाई उच्च सम्मान छ।
@hastabahadurlimbub34685 ай бұрын
Sabin vai lai pani Dhanyebad..Ramrai Sanga , Maya Grg Jyu lai..SATH DINU Vayo..!
@Defender-du7gr5 ай бұрын
अग्रज बरिष्ठ गायिका माया जी को जादुमयी मिठो स्वर को गित ले मन लठ्ठै बनायो ❤माया गुरुंग जी लाई सम्मान छ🙏🙏. दोहोरी पनी उत्कृष्ट सुपर झक्कास ❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
@janakipariyar-cb5pi5 ай бұрын
😢❤
@GaneshThapa-jw1mn5 ай бұрын
दोहोरी भनेको एस्तो हुनुपर्छा सारै मन छोयो माया दिदिले रुवाई दिनू भयो आसू खसेको थाहै भएन
@SusanMali-s7b5 ай бұрын
सारै राम्रो दोहोरी त्यसै माथि सविन भाईको स्वार र शब्द सारै मिठो लाग्यो
@miraj.46965 ай бұрын
आहा। यस्तो पोहो गीत म मीन केसी काठमाडौबैट आमाको आबाज। यती मीठो आबाज। मनछोयो
@gangaghartimagar75974 ай бұрын
हाम्री माया दिदिको गित सधाबाहार भैरहोस बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bimalabajgai13015 ай бұрын
माया गुरुङ आमाको अर्को दोहोरिनी ल्याउनु परयो❤❤❤
@ChandraJugjali-k2u5 ай бұрын
आहा गित भनेको यो होनित ❤❤❤❤❤
@ChetraGurung-b8p4 ай бұрын
माया गुरुङ दिदी उमेर म त आहिले जसतो खुलेर गाउने पाउने भए देश खाने सोवार रहिछ धेरै राम्रो छ
@JagatSunar-y2v5 ай бұрын
हामि बेल्यकाल छदा रेडियाे बाट खुब सुनिन्थ्याे माया गुरुङका गितहरु
@belkumarisunar6905 ай бұрын
माया गुरुङ आमालाई मन मनै सम्झिएको थिएँ आज गीत हेर्न पाइयो l नमस्कार आमा इन्ड्रेनिमा बेला बेलामा आई रहनु होला 🎉🎉🎉❤❤❤सानो हुँदा आमा र ठूली आमा हरू घाँस दाउरा गर्न जाँदा निकै गाउनुहुन्थ्यो दूधको भारा कहिले तिर्न सक्छु आमा खाछु दश धारा सम्झना आयो त्यो दिनको l
@RebatiShrestha-t2z5 ай бұрын
नमस्कार शुभकामना लोकगायिका लमजुङ्गे चेली माँया गुरुङ
@sumanneupane7255 ай бұрын
आहा धेरै धेरै संमान माया दिदी र सबिन सरलाइ
@gamangurung-xk1yl4 ай бұрын
अामा प्रति उच्च सम्मान🙏
@okhaldhungavlogar5 ай бұрын
अगज गाहिका माया दिदिलाइ उच्च सम्मा अति मनछुने शब्द ,भाबले उचाहरण गदा लाग्छकि सायद मेराे जीवन मेल खाय जस्ताे
@krishnagc20403 ай бұрын
Asadhyai mitho geet 2045 saalma radio nepal bata lok geet oratiyogitama nepal top vako thiyo when i was 15 years old tehi vara bises yaad xa manchheko 15 barshako umer tesaimani lok geetlai asadhyai maya garne man paraune love you ❤❤❤❤❤❤❤❤❤❤every person entire team safaltako lakh lakh suvkamana from pyuthan municipality 1 khairabata ❤❤❤❤❤
@kishanban40375 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सबिन सर अग्रज माया गुरुङ आमा जय भगवान् जय कृष्ण भगवान् ❤😂
@DipprsadPun5 ай бұрын
यो उमेर मा पनि कती मिठो सोर हो हजुर को उच्च सम्मान छ हजुर लाई ❤🎉🙏💕😳☺️😳🤝
@kishanban40375 ай бұрын
अग्रज कलाकार सबिन गुरुङ सर र अग्रज माया गुरुङ आमाको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अग्रज कलाकार माया आमाको स्वार १६ बर्ष जस्तो छ सम्मान छ माया गुरुङ आमा जय नेपाल जय भगवान् ❤😂🎉
@Yamjeetmalla5 ай бұрын
याे उमेरमा पनि माया गुरुङ दिदीकाे स्वरमा कति मिठास छ । कति कारुणिक आवाज छ । सानाे छँदा धेरै पटक रेडियाेमा सुनेकाे गीत गाउँशहरमा लमजुङ दरबार गीत सुन्न पाइयाे मन ज्यादै आनन्दित भयाे । दिदीलाई हार्दिक नमन छ ।सबिन गुरुङज्यूसँगकाे दाेहाेरी अति मार्मिक छ ।
@premraj61965 ай бұрын
यो काल झैँ गीत सुनाइदिनु भएकोमा माया दिदीलाई धेरै धेरै माया अनि धेरै सम्झना भन्न चाहन्छु।❤❤❤🙏
@dhanthapa70125 ай бұрын
नमस्कारस्सया माया दी हजूर लैकोटि कोटि प्रणाम छ
@MissionBashyal2 ай бұрын
दिदी सलाम छ।हजुकाे याे गित सुन्दा म,,,,,हराय छु
@nandagurung4845 ай бұрын
Maya grg dd ko surilo sor sunna pauda derai khusi lagyo ani sangai sabin babuko pani ati mitho sor dubai jana lai safaltako suvakamana ani badhai
@toxicgamer14245 ай бұрын
Waaauuu kasto jadu x ddko sorma yo adhavut sorlai samraxan garnuparxa lophunadinuhidainahy kasto marmasparsii aawaj x yo umerapani❤❤❤❤
@homgurung88854 ай бұрын
निक्कै मार्मिक माया दिदिको असाध्यै मिठो स्वरमा🙏👍️
@indrakalagurung78893 ай бұрын
दुबै जना लाई सम्मान छ धेरै राम्रो स्वार जति सुने सुनौ सुनौ ल्लाग्ने ❤❤🙏🙏
@JyotimanBudhaАй бұрын
❤❤❤❤माया दिदी लाई दननेबात ❤ 10:41
@Hari-mc2tp5 ай бұрын
मायादेवीलाई ❤म लमजुङ भाई को नम नम दिदी
@TillbahadurGurung5 ай бұрын
धन्यवाद माया दिदीलाई तिल गुरुङ तनहु बाखे
@surajbogati94845 ай бұрын
माया गुरुङ दिदीकाे गित आवाज र सादगि जीवन धेरै मन पर्छ !
@laxmiGrg-r4u5 ай бұрын
गित भनेको यस्तो पाे हाे त ❤❤❤❤
@bishalgurung92633 ай бұрын
उमा दिदि लाई पनि ल्याउनु भए अझै राम्रो हुने थियो ❤❤❤❤
@RajanMagar-x4e5 ай бұрын
आह सारै मिठो गित आमा🙏🙏 हजुरले गाउनु भाको गित जति सुने तेति सुन्न मन लाग्ने 🙏🙏 🙏
@bishnudahal49354 ай бұрын
Didi vaneko nepal ko lata mangeshkar hunuhudo raixa🎉
@pabitrathapa7194 ай бұрын
Wow so super git namaskar sabaei toli lei🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@KalpanaAle-h1z5 ай бұрын
Maya didiko dohori sabai herexu rune matrai gaunu hunxa krishna daju aba ramailo dohori herna man xa dd ko sabin ji ko sabda sarai ramro xa
@apsarathapa99445 ай бұрын
गित भनेको यो हो नि त🙏🙏🙏🙏
@BinuThapa-m8c4 ай бұрын
Kati mitho sabda ani shor sanman xa hajur lai
@KhemRana-ri2do5 ай бұрын
Good sabin bro 💪 👌 🙏 dherai Ramro ❤❤😊
@toyadevi45515 ай бұрын
गित भने को योहो ❤❤
@gitasharma68015 ай бұрын
आहा!धेरै मिठाे स्वर माया दिदिकाे❤❤❤❤❤❤
@PabiGurung-g5x5 ай бұрын
माया गुरुङ दिदी लाई सम्मान गर्दै खोलि रसायो गित माया दिदि उमा दिदि बिस्नु प्रसाद गुरुङ ज्यु को प्रस्तुति सुन्न पाम नमस्कार
@sabinkokegurungofficial38215 ай бұрын
नमस्कार म कलाकार सबिन गुरुङ🙏 आदरणिय अग्रज गायिका मायाँ गुरुङ दिदी संग दोहोरी गाउने प्रयास गरेको छु !! हेरेर सुनेर प्रतिक्रिया दिनुहोला !!
@SusanMali-s7b5 ай бұрын
सारै मिठो छ भाई दोहोरी त्यसैमाथि हजुरको स्वारै मिठो
@harikummar54695 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉
@tejprasadsharma86454 ай бұрын
Ma darjeeling lndiabat herdaichu nagikaibat sunirahu jasto lagcha indreni karyakaram sarai rasilo cha sadai yastai rahos 😂
@swostikabaram84774 ай бұрын
Kati ramro aama ko geet ❤❤❤❤❤❤
@memgurung91465 ай бұрын
Sabin bhaisaga dohoriko adbhut chhemata rahechha samman chha .didiko purano marmik ra karunik saililai pani kati sahaj banayera darsakko man jitna saknu vo dhanyabad.mem bahadur gurung lamjung samibhanjyang.
@RanaKhagendra-fz5xg4 ай бұрын
आहा माया दिदी को सोर उहाँ को सोर लाई सम्मान ।।।
@Padamrai123465 ай бұрын
हो यस्तो लोक गित भनेको❤❤❤❤❤
@hastabahadurlimbub34685 ай бұрын
WOW..Maya Gurung jyulai Jati Tarif Gare pani Kamai hunxa.." OLD IS GOLD"..!
@sureshg.m.50984 ай бұрын
मलाई मन पर्ने भाका ❤❤❤
@lokeshbudha54005 ай бұрын
Waw katti maja aayo kya sundar aawaj yo umera ni
@kandelyech32435 ай бұрын
Sabin vai ra dd Maya ko prastuti nikai utkrista ra bejod lagyo Next episode pani Good luck both of you Jaya indreni
@IshwaraKunwar-s6t8 күн бұрын
नमस्कार माया दिदी कता बाट अाँसु झरेछ चालै पाईन हजुर😢😢😢😢❤❤❤❤❤
@indralama19015 ай бұрын
Maya didi hjr sada suswosthya rahos hamile hjr ko swor ko geet sunnna pairahos ❤❤