हजुरहरुले प्रतिक्षा गर्नुभएको गीत "मौरी रसैमा", नव गायिका बहिनि कल्पना बिस्ट र मेरो आवाजमा यहाँहरुसामु लिएर आएका छौँ, अब माया देखाउने पालो यहाँहरुको है।
@okaybabygobuyabrain26296 ай бұрын
शुभकामना सम्पुर्ण टिमलाई ❤️🇳🇵
@GopalKarki-nj8to6 ай бұрын
Wow super song dada best top luck 🤞👏👏😊
@Krg.Raj.6 ай бұрын
गित सारै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई । 🙏🙏😍😍
@Thapaofficial1566 ай бұрын
aaha dai❤️
@KhagendraJungxettri6 ай бұрын
Keep support hai
@dankarki35576 ай бұрын
बैनि लाई उज्ज्वल भविष्यको शुभकामना र अर्जुन सरले बैनि लाई धेरै सहयोग गरेकोमा धन्यवाद र कल्पना बैनि काठमाडौं मा बसेर पढ आप्नो भविष्य उज्ज्वल बनाउ।
@SujanBam-bo6xy6 ай бұрын
कल्पना बैनीको फ्यानहरु यता हाजिर हम त!💗
@MukuSubediOfficial6 ай бұрын
बैतडीकी बहिनि कल्पनाको स्वर मन पार्ने को को हुनुहुन्छ ?
@kcramesh90966 ай бұрын
Me❤
@MamtaPoudel-q2z6 ай бұрын
Me❤😊
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@namastenepallokdohori47596 ай бұрын
ma chhu अर्जुन सापकोटा र कल्पना विष्टलाइ मन पराउने जति हाजिर गरौ त
@SabitaNeupane-ic5ds5 ай бұрын
अर्जुन भाइ हजुर्लाइ र भाेज राज दादा लाई मनै देखि धन्ने वाद र 💛💚 कलपना बिस्ट लागि यहाँसम्म लिएर आउनुभएकोमा मनैदेखि धन्यवाद।❤❤❤❤❤💃💃💃💃💃💃💃🧡💛💚❤️💙💜
@AyanSharma-gg4ue5 ай бұрын
😊
@rameshthapa70273 ай бұрын
❤ XD, be😂 I'm in😊😊 @@AyanSharma-gg4ue
@devupadhayay45536 ай бұрын
कल्पना बैनी लाई काठमाडौंमा नै बस्नु पर्छ भन्ने जति यता हाजिर हुम त ❤❤😊
@dipaksaudoffical126 ай бұрын
सुदूरपश्चिम बैतडीकी कल्पना बहिनीको सोर लाई मन पराउने जति यता हाजिर हुनु 🙏❣️congratulations 🎉 kalapana bahini ❤
@sitasita65726 ай бұрын
Hami pani xau sarie ramro voice bahini ko❤❤❤❤
@MukuSubediOfficial6 ай бұрын
कल्पना नानुको स्वर असाध्यै मिठो अनि उत्कृष्ट छ, मित्र अर्जुन, भोजराज दाई लगायत समस्त युनिटलाई सफलताको हार्दिक मङ्गलमय शुभकामना !
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@R.K3546 ай бұрын
मैं उत्तराखंड उत्तरकाशी यमनोत्री धाम से हूं और मुझे नेपाली गाने बहुत पसंद है में हमेशा सुनता हूं अर्जुन सापकोटा को इनका एक सॉन्ग ये रात बरी निंद्रा छैना आंख जिमी जिमी और छोटी बहन कल्पना बिष्ट को उनके उज्जवल भविष्य की कामना करता हु ❤ जय हिंद जय भारत जय देव भूमि उत्तराखंड 🙏
@ArjunSapkotaOfficial6 ай бұрын
Thank you soo much 🥰😍
@R.K3545 ай бұрын
@@ArjunSapkotaOfficial wlcm sir मौरी रसैमा love you this song 🥰
@suneilsharma86175 ай бұрын
Arjun sapkota daju,kalpana bahan, i m from uttarakhand. Timro dohri geet sunyo man ma shanti auna cha…dont know nepali.. but i understand meaning(bhav). We are same pahadi in himachal uttarakhanf and nepal.. ❤❤ keep it up brother and sister… Jai Sanatana Dharma- nepali Hindu Brothers❤
@sky_traveluttarakhand5 ай бұрын
Mai bhi uttarakhand uttarkashi yamuna ghati se hu Aur dohri geet bohot sunta hu😄😍
@KalpanaBistaOfficialАй бұрын
Thank you dada
@manikatripathi26606 ай бұрын
बैनी को सपना पूरा गरिदिने arjun sapkota दाइ लाई धेरै धेरै धन्यवाद 🙏🙏
@RamShresthaShrestha6 ай бұрын
ल है कल्पना बहिनी र अर्जुन दाईको फ्यान कोको हुनुहुन्छ नि यता हाजिर हुनु है❤❤❤❤
@kishworupadhyay82956 ай бұрын
नेपाली हरुको मन मुटुमा बस्न सफल आदरणीय व्यक्ति एक कुशल फरक क्षमतावान व्यक्ति पत्रकार भोजराज ज्युलाई यि कलिलो नानिलाई टाढा देखे आएर विश्वसामु परिचित गराउन सहयोग गर्नु भएकोमा हृदय देखी नै सम्मान छ। ठुलो धर्म यहिँ हो भोजराज सर❤
@SushilX-up5mb6 ай бұрын
अर्जुन सापकोटा दाईलाई धेरै धेरै धन्यवाद छ यति सानो नानीलाई गीत गाना मौका दिएकोमा।
@SujanaRana6 ай бұрын
जस्ले जे भने पनि यो ठाउ सम्म पुर्याउनु हुने भोजराज सर र अर्जुन सापकोटा लाई धेरै धेरै धन्यवाद
@Samir.pun.magar.6 ай бұрын
Umm k hai ❤❤
@Rabin-gajmer6 ай бұрын
10M+ हुनुपर्छ यस्तो गीत शुभकामना अरजुन सरलाई 🥀🥀
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SLOVESTORIES6 ай бұрын
M pni her haruko fen 🙏🙏
@pratishaLimbu-gk5nb6 ай бұрын
🎉🎉🎉
@KalpanaBista-c9y5 ай бұрын
Thanks ❤❤
@Alkaukhiyal5 ай бұрын
I really can't understand a single word but still listening which means music has their own language . ..😍😍😍🫶🫶 lots of love from uttrakhand India🇮🇳🇮🇳
@BadalGhimire6 ай бұрын
सुदुरकी प्यारी बहिनी कल्पना बिष्टको यो मीठो गीत मलाई निकै मन पर्यो । यति मीठो गीतका लागि सम्पूर्ण टिमलाई बधाई छ । प्यारी बहिनीलाई सबैले माया र सपोर्ट गरिदिनुस् है ❤❤
@namastesolu28076 ай бұрын
जस्ले जे भनेपनी यो ठाउँ सम्म पुर्याउनु हुने भोजराज सर धन्यवाद !
@anilgurungofficial72936 ай бұрын
He is a real hero love from Sikkim
@susmitabhandari77156 ай бұрын
भोजराज थापा र अर्जुन सापकोटाको मेहनतले आज यति मिठो स्वरले पुनः एकपटक स्थान पाएको छ अब यस प्रतिभामा कसैको नजर नलागोस्। जहाँ बस्ने पढ्ने भनेर आएकि थिईन त्यही राखियोस्
@bimalabajgai13016 ай бұрын
हो हो
@bimalabajgai13016 ай бұрын
भोजराज दादा र अर्जुन दादा को मेहनत यति ❤❤❤
@prakritigiri4166 ай бұрын
Nice song 👍️👍️
@shalikramoli-bj2nd6 ай бұрын
मत 4/5 पटक हेरिसके यो गित सारै मन पर्यो अग्रिम शुभकामना अर्जुन गायक र कल्पना नानिलाई❤❤❤❤
@malaranionlinekhabar6476 ай бұрын
यति राम्री स्वर भाकी बाबा को कस्तो दिमाग हो🥺🙏🏻🇳🇵💐💯 मर्मस्पर्शी गित 🥲 भलाईको जमाना नै छैन भोजराज अर्जुन भाई, आफ्ना बाबुको अल्पज्ञानको कारणले नानी भबिश्यमा अर्को सचिन परियार नबनुन्, नानीलाई उज्ज्वल भबिश्यको शुभकामना । यहाँको हरेक सत्कर्मलाई नमन । 💚🙏🏻🇳🇵 राम्रो काम गर्नेको दुई चार जना आरिसे हुनु स्वभाविक हो। अघि बढ्नुस सुभकामना।
@shantikokhojima60406 ай бұрын
कल्पना नानीलाई यहाँ सम्म पुर्याउनु हुने भोजराज थापा लाई धन्यवाद 😊 साथै कल्पना को संगीतिक भविस्य उज्ज्वल छ❤
@Funny_wala956 ай бұрын
कल्पना बहिनी काठमाडौँ बसेर पढ्न पर्छ भने जति यता हाजीर हुम❤
@yuvrajthapa64456 ай бұрын
Wow
@sknvlog46476 ай бұрын
Nani ko baba 2nd kalaute banla jasto x😊
@prakashkathet1244Ай бұрын
Kathmandu basera matrai hoina Kalpana bayniko kalako samman garau Amerika nai basera padxin bayni kalpanama tyo khubi Dinu vako xa vagawan le❤❤❤❤
@surendrabamniya87685 ай бұрын
यह गाना सुनकर बहुत अच्छा लगा जो की हमे भाषा भी नही समाज आती फिर भी बहुत दिल से सुना सराहनीय प्रयास हमे madhyapradesh से है
@PramodKharel-1.1M_views6 ай бұрын
कल्पना काठमाडौं मा बसेर पढ्नु पर्छ भन्ने जति यता है ❤
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Jagatghartimagarofficial6 ай бұрын
chup lag nakkali Pramod kharel
@samirrai-mp8ui6 ай бұрын
❤❤❤❤❤❤
@SaraswatiBist-6 ай бұрын
Padnu parx baini le ktm mai
@__-kc2id6 ай бұрын
२० पटक हेर्दा पनि धितै मरेन यति मिठो गीत गाउने बहिनी कल्पना बिस्ट र अर्जुन सापकाेटा दाइलाई हृदय देखी नै सम्मान गर्दै सफलताको शुभकामना बहिनी को भबिस्य अझै चम्किलो हुदै जावस कामना ❤❤❤❤❤
@bipintajaupdate226 ай бұрын
आहा कति रमाइलो छ गीत, कल्पना बहिनीलाई धेरै धेरै शुभकामना god bless u kalpana
@SunilSunar-r7l6 ай бұрын
कल्पना नानिलाइ आसिरबाद दिने जति यता हाजिर हुम है 😊😊❤❤❤❤❤❤❤
@Puranbhandari-x3d6 ай бұрын
भोजराज दाई लाई मन पराउने जती like गरम दामी स्वर नानी को ❤❤
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@harisharma53126 ай бұрын
j
@KalpanaBista-c9y5 ай бұрын
❤❤
@Surbirmangol5 ай бұрын
lblllll@@prajitawagle394
@SiddharaOnlineKhabar6 ай бұрын
देशको कुना कन्दारा,दुर ,दराज बाट लियर यस्ता प्रतिभा भयाका नानिबाबु हरुलाइ अबसर प्रदान गर्नुहुने दुबै जना अर्जुन सापकोटा अनि भोजराज थापा सर लाई सम्मान सहित 21 तोपको सलाम 🙏🙏🙏🙏🙏🙏🙏🙏
@bipinpoudel59826 ай бұрын
कल्पनाले काठमाडौंमा बसेर पढ्नु पर्छ भन्ने कति हुनुहुन्छ । भोजराज थापा, अर्जुन सापकाेटा सरलाई धेरै धेरै धन्यवाद ❤
@rukmankatoli61615 ай бұрын
अर्जुन सापकोटा भाई त मेरो favrioute नै हो, हैंडसम, सुंदर मन, जादूमय आवाज़, अर्जुन भाई को लागी शब्द नै कम पर्छ, कल्पना बहिनी लाई सहयोग गरेर यहां सम्म पुराई दिनू भयो धन्यवाद, जादू छ नानू को आवाज मा
@KapilRajbanshi-fq7iu6 ай бұрын
यो बहिनी को गित आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
@HamroOnlineKhabar6 ай бұрын
भोजराज थापा र अर्जुन सापकोटा जि लाई विशेष धन्यवाद साथै कल्पना बैनिको उज्ज्वल भबिस्यको कामना गीत असाध्यै राम्रो बनेको छ ❤❤
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GhanshyamThapa-ye8dc6 ай бұрын
दामी छ आवाजको धनी रहिछिन बहिनी उज्ज्वल भविस्यको शुभकामना
@janurai14726 ай бұрын
गीत अति राम्रो छ! अर्जुन भाइ र नानु कल्पनालाई धेरै बधाई र शुभकामना!
@balaramsharma49666 ай бұрын
आहा कति राम्रो गित 😍😍।। कल्पना बहिनिको उज्ज्वल भविष्यको कामना। आदरनिय भोजराज दाइ र अर्जुन दाइलाई धेरै धेरै धन्यवाद ।
@HemrajBk6446 ай бұрын
कल्पना बहिनि लाई उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना छ बहिनि
@Rtmonlinetv6 ай бұрын
बल्ल कल्पना बैनी को यो आबज ले कदर पायको छ । यो आबाज मा निरन्तर ता पाओस भन्ने जति यता हाजी हुम त साथी हो कति रैछौ कल्पना बैनी को फ्यान हजिर हुमत 🙏🙏
@DeepakNepali-yg2mr6 ай бұрын
Nice song 🎉🎉
@durga75826 ай бұрын
आज सम्म आर्जुन सापकोटा जतिको हिरो देखिन कसैलाई❤
@suryakhadka1990Surya-mx9in6 ай бұрын
तिमी पनि हिरोईन नै देख्या छु 😘
@BalaramOli-zj2kz6 ай бұрын
कल्पना लाई काठमाडौ बस भन्ने जति यता हाजिर हुम त❤❤❤❤
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@phanbahadurphanbahadur6 ай бұрын
Ma
@RabindraRajKatawal6 ай бұрын
❤❤
@dnpmagar6 ай бұрын
Me❤
@ssrodhighar4746 ай бұрын
उज्ज्वल भबिस्यको कामना बैनी कल्पना अनि मेरो भाइ अर्जुन सापकोटा अनि रबिन सम्पुर्णलाई शुभकामना ❤❤
@pandeyb2116 ай бұрын
कल्पना ले काठमाण्डु मै बसेर पढ्नुपर्छ भने हरु यता हाजिर हुनुस् त ?❤😊😊😊
@Simplesabina206 ай бұрын
Me
@chandramgr68626 ай бұрын
Me
@Arohibudha6 ай бұрын
me
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@mimbahadurthapa64144 ай бұрын
भोजराज थापा ले कलपना नानी र अरु दुःखी गरीब लाई सयोग गरनु भयो धेरै धेरै बधाई शुभकामना 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
@MeshanaMusic6 ай бұрын
कल्पना बहिनि काठमाडौं मै बसेर पढ्नु पर्छ भन्ने जति यता हाजिर गरम त छिटो❤
@RamBahadur-pb4nn6 ай бұрын
Yes
@commentary826 ай бұрын
haajir gare paci k geda khanxassmero
@PardipRimalofficial6 ай бұрын
नब गायिका हुनुहुन्छ सबैले माया गरौं । साथ दियौं । सफलतामा पुर्याउ।। सफलता को शुभकामना ।। अनि गित गाउन दिने अर्जुन साप्कोटा सरलाइ नमन।
@RoyalRamofficial20816 ай бұрын
उज्ज्वल भविष्यको कामना कल्पना बुनु र उत्कृष्ट भ्युज जावस अर्जुन सरलाई शुभकामना 🙏
@ShyamThapa-ev2jk6 ай бұрын
बाबा छोरा सङ्गै खुसी लाग्यो। जे होस छोराले बाबाको सपना पुरा गर्यौ।
@PantaSantosh6 ай бұрын
कल्पना बैनी लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभ कामना ❤❤
@deepakbishowcarma45696 ай бұрын
धेरै धेरै बधाई छ अर्जुन सापकोटा दाजु र कल्पनाबिष्ट बहिनीलाई अरू कलाकारहरूलाई सबैलाई शुभकामना।
@ekraj77626 ай бұрын
एकदमै रमाइलो गित है नाचु नाछु लाग्ने है।❤❤❤अर्जुन सर यो गित को धेरै धेरै सुभकामना।❤❤❤
@Pennywise.185 ай бұрын
Love from Kumaun Uttarakhand bhai 🧡🇮🇳🇳🇵
@Uk11_editor4 ай бұрын
Bro I am from uk garhwal...❤
@KrishChhetri6 ай бұрын
गीत निकै मीठो बनेको छ ! बैनीको प्रतिभालाई सलाम छ ! अझै माथी पुग्नु बैनी ! शुभकामना बैनीलाई ! अनि सबै टिमलाई !!!❤️❤️❤️
@HamroTalkingTom6 ай бұрын
आहा कति राम्रो🙏 मौरी रसैमा ❤️ Best wishes Entire Team 🙌
@nabinboharaofficial6 ай бұрын
कल्पना बहिनी लाई मन पराउने अनि कल्पना बहिनी लाई काठमाडौ बस भन्ने जति यता हाजिर हुनुत❤️ arjun sapkota dai r kalpana bahini lai सफलताको शुभकामना ❤️❤️
@ajaymahar73 ай бұрын
समझ मे तो नही आ रहा है सब्द मगर गीत अच्छा लगा समझ मे इस लिए नही आ रहा क्यो की में उत्तराखंड केदारनाथ से हु तो थोड़ा भासा अलग है हमारी मगर इस छोटी सी क्यूट बालिका ने बहुत अच्छा गाया हैं और अर्जुन भाई आपने बी गजब का ताल मेल दिया है कल्पना का लब यू सबको पूरी टीम को हजूर❤❤😂
@JhuplalPunmagar6 ай бұрын
अर्जुन सरलाई र कल्पना बहिनीलाई धेरै धेरै बदाई❤❤❤❤
@ashishbista30766 ай бұрын
अर्जुन सापकटा को मत एक्दम ठुलो फ्यान हु तपाईं कतिजना फ्यान हो एता लाइक गरम हजुर ❤❤❤❤
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KalpanaBista-c9y5 ай бұрын
❤❤
@musicsansarnepal816 ай бұрын
कल्पना बिष्टको स्वर मन पराउने जति यता हाजिर हौ है ❤
@Mausamibudha6 ай бұрын
❤❤❤
@dalkunjeda53556 ай бұрын
❤❤
@yuvrajthapa64456 ай бұрын
Wow song
@PremRokaya-q7m6 ай бұрын
❤❤❤
@mantoshyadav45486 ай бұрын
❤❤❤
@alisha-nk3yd6 ай бұрын
Kati manixuni video 😢hajr ko video sig sabe ramro huxa 👌😍 thanku so much 🙏💐
@LOVENEPAL1476 ай бұрын
लोकदोहोरी गायक अर्जुन सापकोटा जिलाई धेरै धेरै धन्यवाद कल्पना नानुलाई गीत गाउने मौका दिनुभएकोमा🙏।कल्पना नानू लगायत सम्पुर्ण टिमलाई शुभकामना 💐सबै मिलेर यो गीतलाई एक नम्बरमा ल्याऔ है साथिहरु❤️❤️
@RamKhadka-l1i6 ай бұрын
Very nice नानुलाई सफलताको कामना र अर्जुन भाइ तपाई गरिब दुखिको सधै सहारा बन्नु यो गीतको भब्य सफलताको सुभकामना
@arjunbista86586 ай бұрын
Wow निकै मीठो आवाज कल्पना नानुको❤️❤️❤️सफल्ताको शुभकामना छ अर्जुन दाजु अनि कल्पना नानू लगायत सम्पुर्ण टिम🎉🎉🎉
@user-de7ns3sq4r6 ай бұрын
लौ है कल्पना बैनी को भबिस्से को कामना कतिले हेर्न चाहनु हुन्छ हजिर हुम है❤❤❤❤❤❤
@SherRanaOfficial6 ай бұрын
आहा कति मीठो गित धेरै धेरै धन्यबाद सम्पुर्ण टिमलाई अनि कल्पना बहिनिको म पहिल्यै देखि फ्यान हुम❤️🙏all the best for bright future nanu❤
@user-puranshyada6 ай бұрын
कल्पना ले काठमाडौं मै बसेर पढ्नु का साथै गित गाउनु पर्छ भन्ने जति हाजिर हुनु त ❤❤ उच्च सम्मान छ बैनिलाई congratulations 👏
@XettriNishan_6 ай бұрын
अति राम्रो के अर्जुन दाईको सोर उस्तै तेइ माथी कल्पना बिष्ट बहिनिको सुरिलो मिठो सोरले सुनमा सुगन्ध बनाको छ wow ❤❤धेरै राम्रो गित धेरै मन पर्यो येस्तै गितको साथ् अगाडि बढनु आगामी दिनको लागि सुभकामना सबै team लाई best of luck 🤗❤️
@Hemrajyogi206 ай бұрын
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई
@Ramchhetri7426 ай бұрын
आहा दामी छ कल्पना बहिनीलाई उचित भविष्यको कामना भगवान बनेको साथ दिने अर्जुन सापकोटा भोजराज दाईलाई पनि धन्यवाद
@Funny_wala956 ай бұрын
आहा कस्तो मिठो गीत अर्जुन भाइले कति छिटो ल्याउनुभयो। कल्पना बहिनी काठमाडौँ बसेर पढे तिनको भविष्य राम्रो हुन्थ्यो।❤❤❤
@manjulamsal38146 ай бұрын
कल्पना बैनीलाई काठमाडौँमा बसेर पढ्नु पर्छ भन्ने यता हाजिर हुनु है कल्पना बैनीलाई सबैले माया गरिदिनु होला ❣️ कल्पना विष्ट बैनी र अर्जुन सापकाेटा दाईलाई धेरै धेरै बधाई छ ❣️❣️
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@vikramkarki46806 ай бұрын
Nice
@KalpanaBista-c9y5 ай бұрын
Thanks ❤❤
@Sunil_77774 ай бұрын
मैं उत्तराखंड से हु अर्जुन भाई तो ⭐ ही है लेकिन छोटी बहिन कल्पना बिस्ट की आवाज ❤❤❤ बहुत सुंदर संगीत ❤
@InnocentDenimJacket-mv5il6 ай бұрын
धेरै रामो गित गाउनु भएको बधाई छ क्स्ल्पना बहिनी , मलाइ यो गित सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@ramubohara076 ай бұрын
कल्पना नानु र अर्जुन सापकोटा दाईको फ्यान को को हुनुहुन्छ यता like हानौ congratulations team 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉❤🎉❤
@SangitaThapamagar-b3c6 ай бұрын
Ma xu
@RonitaPariyar6 ай бұрын
MH poni dai big fan ❤❤
@BibeshGiri6 ай бұрын
आहा कति राम्रो गीत कल्पना बहिनीको उच्चल भविष्यको कामना। आदरणीय भोज राज अर्जुन दाइलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤
@jitShahi-yt1ur6 ай бұрын
जिन्दगी त एक दिन लाई बोर रहेछ!! कोइली जस्तो नानुको स्वर रहेछ!!मौरी रसैमा❤❤❤❤ दाइ बैनिको दोहोरी सुनियो!! यही दोहोरी बाटै मयाजाल बुनियो बुनियो!! मौरी रसैमा❤❤❤ आदरणीय अर्जुन सर रबिन राजालाई धन्यवाद पियारी बैनी लाई हार्दिक बधाई ❤❤❤❤❤❤❤ मौरी रसैमा❤❤❤ बैनिको गीत सुनेर नाचियो!! धेरै नाछे कम्मर भाचियो!! मौरी रसैमा❤❤❤❤❤
@himalmagar36676 ай бұрын
खायो मार्केट हार्दिक बधाई नानु 🎉🎉 उज्ज्वल भविष्या को शुभकामन
@DivyaneeFilms6 ай бұрын
आहा ,कल्पना बहिनी ,उज्ज्वल भबिस्य धेरै धेरै सुभ कामन ,अनि ,अर्जुन दाइ ,congratulations🎉 all team
@lamsaljagannath53746 ай бұрын
आहा!साह्रै मिठो गीत बनेको रहिछ् ।कल्पना बिष्ट &अर्जुन सापकोटा सर लगाएत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
@isharamoktan75322 ай бұрын
मान्छे जस्तै मिठो सब्द सुरिलो आवाज अति उत्कृष्ट सफल्ताको सुभकामाना सान्ति बैनि❤️❤️❤️👌👌👌👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@namastenepallokdohori47596 ай бұрын
अर्जुन सापकोटा र कल्पना विष्टलाइ मन पराउने जति हाजिर गरौ त
@keshavgautam50506 ай бұрын
गायन क्षेत्रमा सफलता मिलोस स्वरमा सधै सरस्वतीको बास होस कल्पना बहिनिको❤️❤️❤️❤️🌹🌹🌹
@Darshan_xetry6 ай бұрын
कल्पनाले काठमाण्डै मै बसेर पढन र गाउन पाउनु पर्छ भन्ने जति यता हाजिर गरै त
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pankumarimalla81326 ай бұрын
कल्पना बहिनीलाई उज्जल भबिस्यको शुभकामना ❤️❤️💝👍
@sujalxking28816 ай бұрын
आइले सम्म 4 5 पटक हेरि सक्ने य3कदम सपोटर हरु यता हाजिर हुम त ❤❤❤
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kamalpaudel34006 ай бұрын
सुमधुर स्वर कि धनी नानू कल्पना लाई धेरै धेरै सुभकामना उज्ज्वल भबिस्यको कामना । गित अति मिठो र उत्कृष्ट छ सफलताको सुभकामना ❤❤❤
@RajeshKumar-dj8jw5 ай бұрын
में भारत से हू फिर भी सुनने में मजा आ गया ❤❤
@Prabinkharel16 ай бұрын
सानी नानी को पहिलो गित मा. माया पृम बाहेक सब्द एक सम्मान योग्य छ सबै कलाकार ले यस्तो सब्द चयन गर्नैपर्छ हार्दिक बधाइ तथा शुभकाना स्म्पुर्न साथी हरु
@RamAbiral-rt7sj6 ай бұрын
ल है हुर्र्र्र्र्र्र्र्र्अर्र्ररररर् गीत राम्रो लाग्यो बधाई छ सबैलाई कल्पना बहिनी ktm nai बस्न पर्छ भन्ने जति आउनुस त
@ghimirerohitghimire15306 ай бұрын
बैनिलाइ धेरै धेरै सफलता को शुभकामना !!!यहाँ सम्म पुराउने सर हरुलाइ पनि धन्यवाद !!! तर केहि कालो मन हुने हरु देखिन थाले !तर पनि अगाडी बढदै जानु पुन शुभकामना !!!!
@nanu1206 ай бұрын
aha kati mitho abaj bhaguwanle garibi banay pani abaj chai dami je hos bahini jindagi aba safal😮😮
@Sita2886 ай бұрын
बधाई छ दुबै भाइ बैनिलाई याे गितले देस खान्छ ❤❤❤❤
@arjun_biswokarma6 ай бұрын
मौरी रसैमा यत्तीको खुबी त छैन कसैमा आहा कति मिठो गित अब सबै जना मिलेर trending 1 मा पुर्याउनु पर्छ सबै एक हौं त???
@prajitawagle3946 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3946 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Surjakabi6 ай бұрын
आहा कति राम्रो गित दाई अर्जुन सापकोटा र बहिनी कल्पना बिष्ट को यहाँ सम्म पुऱ्याउनु भएको म भोजराज थापा दाइ लगायत सम्पुर्ण म शुभकामान💗🙏🥀🤗
@urmilagiri95396 ай бұрын
WOWOW WOWOW Dammi xa Dammi xa Dammi Nanu Ko Lok Dohori geet kalpana Bunu And Arjun vhai dherae dherae Dhanayabad xa Mitho gana sunaunu bhako ma i very like ❤❤❤❤❤❤❤❤❤
@Gulmelisimanepali6 ай бұрын
आहा अति मीठो धेरै धेरै बधाई तथा सुभकामना कल्पना बहिनी भोजराज दाइ अर्जुन दाइ लगायत सम्पुर्ण टिम लाई ❤❤❤🎉🎉🎉
@gptimilsena6 ай бұрын
भोजराज थापा दाइलाई धन्यवाद भन्न चाहान्छु । भोजराज दाईको फ्यान जति यता हाजिर हौं ❤😊
@NabinaKarki-ii7kd6 ай бұрын
दामी दामी सारै मिठो गित अनि स्वर को धनी कल्पना बुनु लाई सुभकामना प्रगती को कामना बुनु ❤❤❤❤❤
@Komalsinghrawat094 ай бұрын
Nice Song i am a from India Devbhumi Uttarakhand ❤❤
@DeepakBishowcarma6 ай бұрын
आहा कति मिठो गीत गाउनुभएको हो अर्जुन सापकोटा कल्पना बिष्ट बहिनीलाई अरु सबै कलाकार टिमहरूलाई सबैलाई धन्यवाद शुभकामना।