सबै जना लाई सेवारो आमा बुबा दाजु भाइ हअरु लाई आसेवारो आमा हरु नाछे को देख्नु पाउँदा हामी प्रभाश मा बसेर पनि हेर्न पाउँदा 50 डिग्री को घाम लाई पनि भुलेर धेरै रमाइलो लाग्छ बाचुन्जेल हो एसरी सबै सङ्ग मिलेर एक बार् को जिन्दगी हो आखिर मरेर लानु के नै छ
@पुर्णतामाङ6 жыл бұрын
एकदमै राम्रो छ किराँत धर्म संस्कृति परम्परा जोगाउनु पर्छ अाज किराँत धर्म संस्कृति मासिदै छ दिन दिनै किराँत धर्मावलम्बी लाइ लोभ लालच देखाएर धर्म परिवर्तन गराएर इसाई बनाइ रहेका छन् होसियार सम्पूर्ण किराँत धर्मावलम्बी हरु
@Mangsebungtv6 жыл бұрын
नोगेन । पुर्ण तामाङ ज्यु । हो साचै तपाइले गर्नु भएको विश्लेषण ।