Рет қаралды 1,260
Arraigo social को तरिका बाट स्पेम मा Temporary Residency प्रप्त गर्न को लागि तपाइलाइ चाइने कागज हरु के के हुन र तपाइले गर्नुपर्ने कुरा हरु के के हो भनने बिषय मा यो भिडियो तयार भएको छ।
कृपया भिडियो हेरिसकेपछि केहि कुरा बुझ्नु भएन भने कमेन्ट गर्नु होला, सक्दो जवाफ दिने प्रयास गर्नेछौ। र भिडियो कस्तो लाग्छ प्रतृकृया दिन न बिर्सिनु होला।
Keep Watching "NEPALI IN SPAIN"