Рет қаралды 1,354
स्पेन निवासि को लागि मात्र नभएर बिदेसिनु भएको हरेक नेपालि को Role model र प्रेरणाको स्रोत
हुनुनछ दिनेस गिरि जि
आज वाहा बर्सिलोना जस्तो सहर मा कुबेर अर्थत धन को देवता भनेर चिनिनु हुन्छ तर वाहा को लागि याहा सम्म आइपुग्न सहज भने अवस्य थिएन।
वाह सङ स्पेन मा २ वोटा Consum Charter अर्थात स्पेन को Famous सुपरमाकेट र ७-८ बोटा रेस्टुरेन्ट हरु छन।
नेपाल मा वाहा को घर रामेछाप देखि बारसिलोना सम्म को यात्रा को बिषय मा कुराकानि गर्ने प्रयास गरेका छौ, अवस्य पनि सबैजाना लाइ यो भिडियो मन पर्छ।
बिशेस गरि बिदेसिनु भएको नेपालि ले हेर्नै पर्ने भिडियो रहेको छ। कृपया भिडियो हेरेर प्रतिकृया दिन न बिर्सिनु होला 🙏
Wardrobe Partner
Nepali Fashion & Collection
Carrer de la Marina - 279
Sagrada familia, Barcelona
Spain
नेपाली महिलाहरुको विभिन्न New Fashion का कुर्ता सुरुवाल , सारी, नेपाली टिपिकल ड्रेसहरु, बच्चाको न्वारान , पास्नी, वर्थ डे, एनिभर्सरी, वेवी सावर सम्बन्धि विभिन्न कपडाहरू तथा सर - सामानहरू, ढाका टोपी , नेपाली खादा , व्याच, नेपाली झण्डा , पोष्टर साथै नेपाली मौलिक गर-गहनाहरु आदि ईत्यादि सामाग्रीहरु चाहिएमा हामीलाई सम्पर्क गर्नु होला !
Website : www.nepalifashionbcn.com
Whatsapp: +34631522764
Phone: +34631969688, +34632787457, +34632521158