अर्थमन्त्री बर्षमान पुनले नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत खर्च गर्नेबताउनुभएको छ

  Рет қаралды 10

Anews Nepal

Anews Nepal

13 күн бұрын

#arthamantri #birgunj #nepal #anewstelevision
बुधबार ललितपुरमा युवा वैज्ञानिक सम्मेलको उद्घाटन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा रखेको भन्दै सूचना प्रविधि लगाएत नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत अध्ययन अनुसन्धानमा खर्च गर्ने बताउनुभएको हो । कृषि, जनविधुत, खानीजन्य र पर्यटनका साथै मुलुकको आर्थिक बिकासका लागि सूचना प्रविधि क्षेत्र पनि महत्वपूर्ण रहेका उहाको भनाइ छ । उहाले यस बर्ष १ खर्व बराबरको सूचना प्रविधि सेवाको निर्यात गर्ने र लाखौ युवाहरुलाई रोजगार दिने गरि सूचना प्रविधि दशकको घोषणा गरिएको जानकारी दिनुभयो । काठमाडौंलाई आइटी हवको रुपमा बिकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको उहाको भनाइ छ ।

Пікірлер
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 108 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 108 МЛН