राष्ट्र बैंकले यसरी कारोबारी रोक्का गर्दिनु हुँदैन र धेरै मानिसहरू फस्छन् यो गलत काम हो भनेर सबैको बुझाई छ।
@umeshkarki33683 күн бұрын
के गर्ने आर्थिक अनुशासनहीनता,गैर जिम्मेवार र निर्लज्ज कर्मचारी तन्त्र,शुसासनको कमीका कारण जनता ठग्ने काम हुदैछ ।फासीको कानुन बनाएर भटाभट मृत्यदण्ड दिएर सातपुस्ताको सम्पत्ति सरकारीकरण गरिनु परछ ।राष्ट्र बैकको कदम सही छ तर लगनपछिको पोते भयो।
@anupdhl45314 күн бұрын
चुकुलको प्रमोसन हो कि के हो।कसैले प्रस्न गरेको चैन फलानोले प्रस्न गर्यो भनो अनि उता फीचर देखायो।अलीक मर्यादीत हुनु पर्यो।
@TheAsminCreations3 күн бұрын
haha varkhr. thaha paunu vako
@rajankhatri28273 күн бұрын
Thanku sir❤❤❤❤❤
@harishshrestha27863 күн бұрын
NRB & SEBON 100% right regarding to KRBL so as at avoid pump & dump game
@DipendraAgrawalclub4 күн бұрын
दुई दिन Fundamental भनेर कराएनी, तेश्रो दिन पछि फेरि non- fundamentalमै दौडादौड हुने हो।🤣 यो भनेको भुइँचालो आउँदा अब ठुलो घर नबनाउने भन्या जस्तै हो🤭
@Mynepal224 күн бұрын
Nfs को करण तपाई हिरो बंस्कनू हुणे क् या 0 हुन स्कनू हुणे क् तपाई 5000 भानु भय क् अब 2700 कटाय् भाणे यो भूल मा तपाई जे भनु हुन क् त्यो सब साथी गर छ यो ईज् को सबल हो
@bishalhumagain29934 күн бұрын
लोभ ले लाप लाप ले बिलाप भनेको यहि हो 😂
@grow20274 күн бұрын
Non fondamental कम्पनीलाई अनावस्यक रूपमा उचालेर मूल्य यति पुग्छ भन्दै हल्ला गरेर सेयर सर्वसाधारणलाई भिडाउने काम गर्नु र फसाउनु बित्तिय अपराध नै भनेर परिभाषित गर्नु पर्छ । जस्तै नेपाल फाइनान्सको मूल्य फेरी कहिल्यै २७०० नपु्ग्ला । २७०० मा किनेर ५००० पुगेपछि बेच्छु भनेर पर्खिने लगानीकर्ता त डुबे । कतिले आत्महत्या पनि गर्ने सम्भावना हुन सक्छ । यस्तो समाचार सुन्दा अपरेटरलाई त रमाईलो लाग्ला किनकी उसले गरेकै यही हो ।तर एभ्रेष्ट बैक ८०० मा किनेका लगानीकर्ताले त सेयर बेचेर निस्किएन भनेपनि केही वर्षपछि बोनस र क्यास डिभिडेण्डले उसको घाटा पूरा गर्छ । मूल्य फेरी पुरानो ठाउँमा पुग्न सक्छ र उ नाफामा पनि पुग्छ । त्यसैले लो क्यापलाई ५/१० गुणा उचालेर अरूलाई डुबाउने अपराध गरेर मजा लिनु भन्दा बलिया कम्पनिलाई २/३ गुणा बढाएर नाफा गर्नु बढी राम्रो हुनेथियो जसले गर्दा सो कम्पनीमा फसेका लगानीकर्ताले अर्को बूलमा नाफामा पुग्न सकुन ।
@mukundadhungana55194 күн бұрын
Fake made dai
@santoshsafi57193 күн бұрын
@Mynepal22 clubhouse ko paxi lagera trade garyo vane yestai ho. NFS feri 2700 nai pugna sakdaina 5000 ko sapna ka hernu vako
@rajyarammanandhar56043 күн бұрын
Operator le market depth lai nai manipulate gareko dekhinxa.. Yesto ma depth herera actual ma demand or supply Kasari xutaune hola?
@sandipteach88743 күн бұрын
कसतो रहेछ यार जहिले पनि कर्णाली को पछि लागेको छ यार
@yogeshbhandari25293 күн бұрын
Chukul mahango chha😂😂😂😊😊😊door ma launa sakiyena
@kiranrajsubedi24473 күн бұрын
Aba badne finance n d bank nai ho jasle j vane pani.
@arunkumarshrivastava9992Күн бұрын
Fundamental tira jada ramro
@binodbaral46103 күн бұрын
K e napidaina bull le pachauxa yo sapai halla,, short term ma ho hune aaba 2/4 din ma +10% hane sundhu,Sapdbl nFs nai hoo
@mounteverest2594 күн бұрын
हैन यो मान्छेले आज जॅाड खाएर आको हो कि क्या हो हॅ? त्यसरी बेच्ने मौका एक महिना अगाडी नै दिएको हैन र भन्या? थाहा नभाको त हैन पक्का बुझ पचाएको हो। कारोबार हुदाहुदैको बखत एक्कासी मध्यरातमा झ्याप्पझुप्प आएर ल अब बन्द भनेर रोक्का गरेको हो र? पहिल्यै थाहा दिएको हो र यतिबेला नि रोक्का नगरेको भए फेरी नि अर्को २/३ वटा शर्किट लागेर १०००+ हुने थियो अहिले जे गरे ठीक गरे नत्र ७८५ मूल्य भाको बेला कर्णाली बैक समस्याग्रस्त भन्ने समाचार आएको भोलिपल्ट ८६०+ कसरी भयो?
@therealrajan3 күн бұрын
UNL lai low cap bhandai chha 42 arba market cap bhako company low cap re hahah. 🤣🤣🤣
@shereopgaming22413 күн бұрын
Low cap market capital le hune haina listed share le hune ho
@therealrajan3 күн бұрын
@@shereopgaming2241 Market "capitalization" is not how that works. It's in the name "Cap", what he means to say is a low amount of "floated" shares.
@therealrajan3 күн бұрын
@@shereopgaming2241 You are confidently incorrect my friend. Listed shares number le low market cap hune haina, it's in the name "market capitalization". Tyo buda le low floated shares bhanna khojeko ho.
@therealrajan3 күн бұрын
@@shereopgaming2241 You are confidently incorrect my friend. It's in the name "market capitalization", tyo buda le low floated shares bhanna khojeko ho. Thorai floated shares hudai ma teslai low cap bhanne haina.
@balrajpradhan98813 күн бұрын
SHARE BAZAAR MA 10 LAKH MANCHE TA TRADERS NAI CHAN ... 5 RUPIYA BADYO KI BECHERA TAAP ...😅😅