एउटा कुरा ले सार्है दुख लाग्यो तीन छोरा मा दुई गुमाउनु भयो एउटा बाकी हुनु भएको छोरा बुहारी आमा बुबा सङ्ग बस्नु पर्ने हो तर अल्गै बस्नु भयो भन्दा निकै दुख लाग्यो😢😢😢😢
@megharajdahal-dx3kn Жыл бұрын
एउटा संघर्ष र धैर्यताको कथा ....... दु:ख कस्तो हुन्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ
@manjubimali7435 Жыл бұрын
❤❤ मेरो मन पर्ने गायिका कल्पना दहाललाइ धेरै धेरै शुभकामना । ❤❤❤
@asmitadhungana4665 Жыл бұрын
Kalpana sisko akhama asu dekhara mero asu ako xa be strong sis
@khimarana8287 Жыл бұрын
#एउटा कुराले साह्रै दुख्ख लाग्यो तीन छोरा मा दुई गुमाउनु भयो😢एउटा बाकी हुनु भब एको छोरा बुहारी आमा बुवा सङ्गै बस्नु पर्ने हो तर अल्गै बस्नु भयो भन्दा निकै दुख लाग्यो😭😭😭
@nawrajdhungana6655 Жыл бұрын
कल्पना यकदमै साहासि बैनि हुन हामी यउटै गाउका हाै तर उनले दाजु गुमाईन भाउजुले यउटा छाेरि अनि श्रिमान गुमाउनु भा छ तर कल्पना यति धेरै बुझकि भयर पनि भाउजू माथि गर्ने ब्यबाहार देख्दा दुख लाग्छ
@tulsipavansharmatulsipant8159 Жыл бұрын
❤❤❤❤❤❤
@narayangurung3944 Жыл бұрын
Very talented singer. Best wishes 💐
@rekhapoudel-ry4mf Жыл бұрын
Aba tika sanu laei laeunu na ❤❤❤
@mayapradhan8371 Жыл бұрын
Ka garnu yasthi ho chori ko zindagi afno aama baba ko maya lagihalxa ja gaya pani