कर्खा भाकामा कुशल र जेरीको अहिलेसम्मकै फरक दोहोरी | Kushal Belbase VS Babita Baniya Jeri Junkiri 204

  Рет қаралды 682,175

Junkiri Live Studio

Junkiri Live Studio

Күн бұрын

Пікірлер: 3 700
@BabitaBaniyaJeri
@BabitaBaniyaJeri Ай бұрын
एक कोसिस सवैलाई राधे राधे एउटा सपना पुरा भयो एऊटा कोसिस गरियो एऊटा धोको मेटियो आदरणिय धुन सम्राट विवि अनुरागी दाजुको सानिध्य मा कयौ सदावहार गीतका सर्जक गाएक आदरणिय दाजु अर्जुन सुनाम लाई साक्षी राखेर व्यावहार र आत्मियताको हर हिसाव को मेरो प्रिय मित्र जसको सृजना र आवाजले सवैको हृदय चुमेको छ कुशल वेलवासे जी संग कर्खा शैलिले दोहोरि गाउने कोसिस गरेको छु कुसल जी को अनुपम कला पछ्याएर साथ दिए यो मेरो लागि अवसर चुनौति र ईतिहास हुनेछ हजुरहरु सवैले साथ दिनुपर्छ है
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@MINABUDHATHOKI
@MINABUDHATHOKI Ай бұрын
रातको निद्रा हरण भयो साथि❤
@RamprasadSapkota-fn2vd
@RamprasadSapkota-fn2vd Ай бұрын
Dherai ramro lagyo
@PremB-c3w
@PremB-c3w Ай бұрын
Jerai DD ko sabda ly mutu hanyo Mero akdam excellent Best of luck sis❤❤❤❤❤❤❤❤❤❤❤
@SaraswatiKarki-cw1lb
@SaraswatiKarki-cw1lb Ай бұрын
❤❤❤❤
@govindoliit5513
@govindoliit5513 Ай бұрын
असम्भव भन्ने केही छैन भाग दुई चाहियो । भन्ने जति यता आम ❤❤❤❤❤सम्मान छ दुबैमा
@anjanpiratisir4005
@anjanpiratisir4005 Ай бұрын
❤❤❤❤❤❤
@harikalakarki918
@harikalakarki918 Ай бұрын
धेरै राम्रो गित🎉
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@KanchanGiri-bg7tf
@KanchanGiri-bg7tf Ай бұрын
चाहियो हजुर भाग दुइ ❤❤❤❤❤
@premkarkiofficial
@premkarkiofficial Ай бұрын
सत्य घटना झै लागो😅
@renukarki6380
@renukarki6380 Ай бұрын
बुढो छुटे छोरी छ साथ मा 😮यो शब्द सारै घत लाग्दो 👍️❤️❤️❤️अहिले सम्मको उत्कृष्ट दोहोरी 🙏🙏
@baburamsharma1742
@baburamsharma1742 Ай бұрын
Mero aasu ma sangai xa jati khuyani khuyau le man xoyo
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@jsmagar1020
@jsmagar1020 Ай бұрын
४/५ वटा भन्दा बढिटुक्का एकैचोटि सरासर एकैछिनमा सोचेर भन्न सक्ने खुबी जो कोहिसङ्ग हुँदैन,त्यसै माथी यस्ता राम्रा र गहन शब्द चयन गर्नुभएको छ । एक्काईस तोपको सलामी दुवै जनालाई 👌👍️👏 कुशलको स्वर र गायन कुशलता टप लेबलको छ जेरीको शब्द चयन झन् सर्वोत्कृष्ट छ अझ गायनशैली( लय ) राम्रो गरे अत्यन्तै राम्रो हुनेछ ।
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@BikaSunar-hd5kx
@BikaSunar-hd5kx Ай бұрын
सहि भन्नु भो हजुरुले
@JibanpoonMagar-j6f
@JibanpoonMagar-j6f 6 күн бұрын
Aja Pani herdai xu hjr❤❤👏👏​@@junkirilivestudio
@sangeetpermiraju2396
@sangeetpermiraju2396 Ай бұрын
लोकप्रिय स्वरको धनि कुसल बेल्बासेको फ्यान जति यता हाजिर हुम है❤🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@neematiwari1397
@neematiwari1397 Ай бұрын
@@junkirilivestudio ho Dubai Jana ekdam man parne sigar ❤
@PremBhattarai-u4h
@PremBhattarai-u4h Ай бұрын
@manishabhandari2143
@manishabhandari2143 Ай бұрын
Aa​@@junkirilivestudioaati marmek.Loksong thari vanda thari ramro x
@baburamsharma1742
@baburamsharma1742 Ай бұрын
Aaja chine aajhai fan bhaya mata❤
@udekgurung2314
@udekgurung2314 14 күн бұрын
सुन्न सारै मजा आयो, दुबै जना लाई बधाई अनी शुभकामना, सम्पुर्न टीम लाई धन्यबाद🎉
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@romishathapa6851
@romishathapa6851 Ай бұрын
ए भगवान लेख्ने केही शब्द छैन सारै राम्रो लाग्यो अर्को भाग पनि लिएर आउनु ल।❤❤ सम्मान छ दुबै जनालाई ❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@binaymoktan8302
@binaymoktan8302 Ай бұрын
भाग २ आउनैपर्छ🙏
@SushantThapa216
@SushantThapa216 Ай бұрын
Aaha saai ramro sabida saman xa dubai sorko dhani suvakamana,🙏♥️💕
@LalBahadurOli-z2q
@LalBahadurOli-z2q Ай бұрын
Kushal dai ko big frn❤❤❤
@sumanneupane725
@sumanneupane725 Ай бұрын
साच्चिकै अहिलेसम्मकै फरक लाग्यो सुन्दा आनन्द आयो सम्मान छ कुशल दाजु र जेरि दिदि बि बि दाइ लगायत सबै सबैमा
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@BijauriDang-h5g
@BijauriDang-h5g Ай бұрын
अर्काे भागकाे पर्खाईमा ।
@HariAcharya-vt4tw
@HariAcharya-vt4tw 4 күн бұрын
साच्चिकै अहिलेसम्मकै फरक लाग्यो सुन्दा आनन्द आयो सम्मान छ !
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@MINABUDHATHOKI
@MINABUDHATHOKI Ай бұрын
आहा! कसरि आउछ यति धेरै शब्द ! मत मन्रमुग्ध भए ! सुनिरहेकै छु अझै धित मरेको छैन! धन्यवाद यति मिठो गित सुन्ने मौका पाए बबिता जी अनि कुशल दाइ🎉❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@ckpokhrel3560
@ckpokhrel3560 Ай бұрын
😢😢😢😢😢😢😢
@MadanMuskan-v4d
@MadanMuskan-v4d Ай бұрын
हजुर पनि कम छैन
@BaburamGautam-jq8kj
@BaburamGautam-jq8kj Ай бұрын
Hoho NI Dedi hai
@BaburamGautam-jq8kj
@BaburamGautam-jq8kj Ай бұрын
Hjrni ommm xenn hjr big fehn ho m
@Rameshmagarvlogs
@Rameshmagarvlogs Ай бұрын
यसरी प्रत्यक्ष दोहोरी गाउना सक्ने महान कलाकार हरुलाई नमन छ ।🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@JUSTSONGS-w2w
@JUSTSONGS-w2w 21 күн бұрын
याे पक्कै भगबानकाे कृपा हाे यति मिठा शन्द सजिलै गाउन सक्ने 😘❤️👍️🙏दुबै लाई नमन 🙏🙏🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio 20 күн бұрын
हार्दिक आभार हजुर प्रति
@SarmilaAdhikari-bj5sq
@SarmilaAdhikari-bj5sq Ай бұрын
आहा अति सुन्दर पर्स्तुती कुसल सर अनि बबिता बानियाँ जेरिको यो त 2081 को लोक दोहोरी तर्फबाट old अवार्ड मा 1 मा उत्कृष्ट आबज अनि सब्द संकलन उस्तै मिठो जति सुनेपनी सुनि रहु लाग्ने प्रस्तुती ❤❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@gomasharma10
@gomasharma10 Ай бұрын
उफ! कुशल बेल्बासेको शब्द र स्वर❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@gautamBuddhiman8555
@gautamBuddhiman8555 15 күн бұрын
सारै राम्रो अनौठो भाका मन परेर होला पुरै हेरेर पनि रहर पूरा भयन नमन छ सबैलाई । धन्यवाद गायक कुशल जि र गाइका जेरि बैनि लाई। जय जुन किरि दोहोरि घर🙏🙏🙏🙏❤️❤️❤️❤️
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
कर्खा हाम्रो गन्धर्व समुदायद्वारा सृजित तथा संरक्षित नेपाली समाजको अमूल्य निधी हो,हाम्रो सभ्यता र संस्कृति विकासको प्रस्थान विन्दु हो !कर्खा गाउन सहज छैन कर्खा शैलीमा लाईभ दोहोरी गाउन त झनै सहज छैन ।आशु कवित्व भएका धुरन्धर प्रतिभाद्वारा मात्र यो सम्भव छ ! छिनको छिनमै गहन श्लोक निर्माण गरेर प्रत्यक्ष प्रस्तुत गर्न विलक्षण प्रतिभा चाहिन्छ ।विलक्षण कल्पनाशिलता र सृजनशिलता चाहिन्छ ।मनमनै रच्दै जानु र सङ्गै गाउदै जानु दोहोरीको विशेषता हो ।यसपाली हाम्रो जुनकिरी दोहोरी घरमा पहिलो पटक कर्खामा दोहोरी प्रस्तुत गरेका छौं …(सम्भवत कर्खा दोहोरी यो नै पहिलो हुन सक्छ)यसका लागी बहुचर्चित गायक गायिका बानिया जेरी (योगमाया सखी) र कुशल वेलवासे ज्यु प्रति आभारी छौं।कृपया कस्तो लाग्यो दर्शक स्रोतागणबाट प्रतिक्रियाको अपेक्षा गर्दछौं ।
@pujangandharba5798
@pujangandharba5798 Ай бұрын
"कर्खा" वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा हो। कर्खाले राष्ट्रभाव, देशभक्ति र बहादुरीको गाथा बोकेको हुन्छ र कर्खा यस्तो नेपाली लोकगीत हो जुन गन्धर्व समुदायको संस्कृति र सभ्यता सँग जोडिएको हुन्छ। जसरी कौरा, सोरठी, पालुम, सेलो लगायतका गीत र नाँचहरु विशेष जाती र भूगोल सँग जोडिएका छन्। गन्धर्व शैलीको झाउरे/ ख्याली भाकाका मायापिरती लोकगीत/ दोहोरी गीतलाई "कर्खा" को परिचय दिनु मौलिक लोकसंस्कृति माथिको प्रहार हो। सांगीतिक क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुले प्राचीन गन्धर्व शैलीको लोक गीत र संगीत गाउने/ बजाउने प्रयास गर्नु गन्धर्व संगीतको संरक्षण र प्रवर्द्धनको निमित्त अति राम्रो कुरा हो। तर नेपाली सांगीतिक आकाशमा बेग्लै अस्तित्व रहेको, गरिमा बोकेको लोक गीत, संगीत र संस्कृतिलाई ख्यालठट्टा सम्झनु भने राम्रो होइन। पुरानो गीत/संगीत गाउनु/ बजाउनु पूर्व त्यस बारे थोरै भए पनि अध्ययन अनुसन्धान गर्नु पर्ने हुन्छ। यो दोहोरी गीतलाई "कर्खा" भनेर व्याख्या गर्न मिल्दैन। नेपालमा प्रचलित कर्खाहरु "श्री ३ जंग बहादुरको कर्खा", "बलभद्र कुँवरको कर्खा", "कालु पाँडेको कर्खा", "लाहुरेको गीत" "श्री ५ बडा महाराज (पृथ्वीनारायण शाहको) कर्खा", "भक्ति थापाको कर्खा" आदि इत्यादि पुराना कर्खाहरू गन्धर्व श्रष्टाहरुले गाउनु हुन्थ्यो। नयाँ पुस्ताले कर्खा गायन र लेखनलाई समयानुकूल घटनाक्रमलाई जोडेर प्रस्तुत गर्न सकिन्छ तर "कर्खा" गीतको आत्मालाई तोडमोड गरेर होइन। "कर्खा" को आत्मालाई मार्न सकिन्न किनकि कर्खा आफैमा वीरताको गाथा हो।।
@shyamgt-4101
@shyamgt-4101 Ай бұрын
बिरता मा -- पीडा पोख्ने साङ्गितिक प्रेरणादायी कर्खा भाका सुन्न पाउँदा सार्है खुशु लाग्यो ।
@sitaarmaja8076
@sitaarmaja8076 Ай бұрын
Part 2 plz👌🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
@@pujangandharba5798 हार्दिक आभार
@pabitakhanal2010
@pabitakhanal2010 Ай бұрын
सारै राम्रो लाग्यो।
@hirathapa9116
@hirathapa9116 Ай бұрын
बेल्बासेहरुको सान कुसल भाइ र गोरखाली चेलि जेरीको आवाजको यो मिठो गित टिकटक भरी भाइरल देखेर युटुबमा हेर्न आइपुगे । उत्तर उत्तर प्रगतिको कामना दुबै जानालाइ💐💐🥰🥰
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@navarajsubedi7996
@navarajsubedi7996 7 күн бұрын
उत्कृष्ट कला दुवै जनाको
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@sarusunar9821
@sarusunar9821 Ай бұрын
कुशल बेलबासे दाजी शब्दको खानी मन नै आन्नदित भयो सफलताको शुभकामना सबैमा🙏🙏👍👍👍❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@basudhakal8988
@basudhakal8988 Ай бұрын
Best song
@mobighale68
@mobighale68 Ай бұрын
करोड-करोड 👏👏👌👌 उफ्फ कस्ता-कस्ता हृदय छुने शब्दहरुमा सु सज्जित दोहोरी।अति मिठो सुनिरहु लाग्ने दोहोरी।सम्पुर्ण सम्मानित कलाकार ज्यु हरुमा🙏🙏🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@laxmibaral4197
@laxmibaral4197 Ай бұрын
मलाइ असाद्धै राम्रो लागेर टिक टक बाट यता आए कति मीठो मौलिकता जयजय होस। बबिता र कुशल जी
@gitachaulagain7382
@gitachaulagain7382 Ай бұрын
Ma pani
@srijanapandey518
@srijanapandey518 Ай бұрын
Me to
@punampoudel9339
@punampoudel9339 Ай бұрын
Mo ne😂
@ushachapagaikharel2819
@ushachapagaikharel2819 Ай бұрын
Ma pani tiktok bat yeta aaichu
@gayatrishiwakoti935
@gayatrishiwakoti935 Ай бұрын
Tahi lekhna lako maile 😂
@DilaBk
@DilaBk Ай бұрын
आहा कति मिठो गाउनु भएको प्रीय साथि बबिता अनि कुशल बेलबासे दाइ
@Rohit-z2i8t
@Rohit-z2i8t 8 күн бұрын
जति सुने पनि सुनु सुनु लाग्ने मन छुने दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@sovahumagai6230
@sovahumagai6230 Ай бұрын
धेरै राम्रो लाग्यो टुक्काहरु कसरी मिलाउनु भएको नमन छ कुशल भाइ र जेरि बैनि लाई
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@MinaBudhathoki-ds5bz
@MinaBudhathoki-ds5bz Ай бұрын
दिमाग लाई मान्नु पर्छ कता बाट कता घुमाउइ घुमाइ शब्द मा सब्द मिलाइ संगीत मा लागि मिठास सोर्मा आफ्नो कुरा व्यक्त गर्नु भयो दुबई जना लाई सर्सतिले बास गर्नु भयो सुन्दा आन्नद लाग्यो जेरि को अनि कुसल जि को सारा सपना पूरा होस 🇳🇵🙏❣️👌
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@Dolinkc786
@Dolinkc786 Ай бұрын
नेपालको मैं हुँ भन्ने गायक गायिका लाई यस्तो ६-७ टुक्का एकैपटक जोडेर गाउने गीत गाउन हम्मे हम्मे पर्छ❤, म पहिले देखि नै फ्यान थिए,झन् यो दोहोरी आउने देखि जेरी र कुशल दुवैको फ्यान भए❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@rabingurung5079
@rabingurung5079 Ай бұрын
यस्तो अदभुत कला सायदै संग छ नेपाली लोक संगीत को क्षेत्र मा आहा कस्तो मन जित्नु भयो शब्द शब्द मा दम् छ 🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@DepakAnjanKarki
@DepakAnjanKarki 13 күн бұрын
सलाम छ दुबै गायक गाइका लाई ।। मेरा मन छुने शब्द भनेको जेरि को लाग्यो ।। त्यो हो ।। तिम्रो नजर घुमेनी आखामा बुढा chhutyo छोरी छ काखमा ।। best लाग्यो ।।❤❤❤❤❤❤ ।।
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@dhanarashitamang3300
@dhanarashitamang3300 Ай бұрын
साच्चिकै अहिलेसम्मकै फरक लाग्यो सुन्दा आनन्द आयो सम्मान छ कुशल दाजु र जेरि दिदि सबै सबैमा🙏🙏❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@simapariyar2335
@simapariyar2335 Ай бұрын
हाम्रो जेरि दिदी र कुशल सर सब्दको खानी मन पर्नी जतिले लाइक गरौं
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@umadhakal4161
@umadhakal4161 Ай бұрын
जति सुनेपनी धीत मरेन कति राम्रो टुक्का 🎉🎉अब अर्को भाग नी आउन पर्यो।🙏🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@kamalhamal8453
@kamalhamal8453 10 күн бұрын
Gajab Gajab wawa❤❤
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@Goldencouple889
@Goldencouple889 Ай бұрын
Tiktok बाट एता आउने को को हुनुहुन्छ
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@pahalbahadurbk218
@pahalbahadurbk218 Ай бұрын
म नि आए
@KishanNepali-ot1of
@KishanNepali-ot1of Ай бұрын
मनि हो
@LaxmiAdhikari-zb6up
@LaxmiAdhikari-zb6up Ай бұрын
मनि आऊन बाध्य भय सारै मन छोयो शब्दले नआऊ भनेको मनै मानेन
@SarmilaAdhikari-bj5sq
@SarmilaAdhikari-bj5sq Ай бұрын
म पनि tik tok herre नै होनि यता आयको ❤❤❤❤कति सुमधुर आबाज होके कुसल बेल्बासे अनि जरि को सोर कति मिलायर गाउनु भयको नमन छ रास्ट्रको गहना हाम्रो कलाकार उच्च समान छ हजुर लाई ❤❤❤❤
@SabitriAdhikari-m5h
@SabitriAdhikari-m5h Ай бұрын
जेरी भन्दा पनि कुशल भाई अझ अब्बल शब्द का धनी कति हो कति आनन्द आयो
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@giriacharya9376
@giriacharya9376 12 күн бұрын
Ati uttamm damm good .....
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@KumariLungeli-w5y
@KumariLungeli-w5y Ай бұрын
कुसल बेलबासे जि को शब्द झन उत्कृष्ट
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@bbanuragee
@bbanuragee Ай бұрын
वीरताका गाथा गाउने कर्खा भाका हाम्रो गन्धर्व समुदायद्वारा सृजित तथा संरक्षित नेपाली समाजको अमूल्य निधी हो,हाम्रो सभ्यता र संस्कृति विकासको प्रस्थान विन्दु हो !कर्खा गाउन सहज छैन यो भाकामा लाईभ दोहोरी गाउन त झनै सहज छैन ।आशु कवित्व भएका धुरन्धर प्रतिभाद्वारा मात्र यो सम्भव छ ! छिनको छिनमै गहन श्लोक निर्माण गरेर प्रत्यक्ष प्रस्तुत गर्न विलक्षण प्रतिभा चाहिन्छ ।विलक्षण कल्पनाशिलता र सृजनशिलता चाहिन्छ ।मनमनै रच्दै जानु र सङ्गै गाउदै जानु दोहोरीको विशेषता हो ।यसपाली मेरो छोरी शिक्षा रसाइलीले संचालन गर्ने जुनकिरी दोहोरी घरमा पहिलो पटक कर्खा गायनको शैलीमा दोहोरी प्रस्तुत गरिएको छ ।यसका लागी बहुचर्चित गायक गायिका बानिया जेरी (योगमाया सखी) र कुशल वेलवासे ज्यु प्रति आभारी छौं।कृपया कस्तो लाग्यो दर्शक स्रोतागणबाट प्रतिक्रियाको अपेक्षा गर्दछु ।
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@KanchanGiri-bg7tf
@KanchanGiri-bg7tf Ай бұрын
आहा अत्यन्त फरक शैलिमा मुटु छिया छिया पार्न सफल दुबै यो देशको अमुल्य गहना प्रति हार्दिक आभार ❤❤🎉🎉🎉🎉
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@kabitakhadka2448
@kabitakhadka2448 Ай бұрын
कुशल भाईको नयाँ प्रस्तुतिको प्रतीक्षामा थिए अतिनै सालिन ,ममॅस्पशीॅ कणॅप्रिय प्रस्तुति धन्यवाद ❤️❤️🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@MandiraMandira-v1f
@MandiraMandira-v1f Ай бұрын
❤❤❤❤❤
@MandiraMandira-v1f
@MandiraMandira-v1f Ай бұрын
धेरैराम्रोछ दाई यो दोहोरी
@RajeshShrestha196
@RajeshShrestha196 Ай бұрын
राजु परियार पछिको लोकदोहोरीको बादसाह कुशल बेलबासे नै हुनुहुन्छ ।
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@bhupendraaryal8820
@bhupendraaryal8820 4 күн бұрын
सार्है रमाइलो (भाग 2) को प्रतीक्षा छु
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@sarojshrestha3492
@sarojshrestha3492 24 күн бұрын
कुशल बेलबासे दोहोरी को राजा 👍️👍️👍️
@junkirilivestudio
@junkirilivestudio 23 күн бұрын
हार्दिक आभार हजुर प्रति
@ishworisharma8387
@ishworisharma8387 Ай бұрын
दसौ चोटि हेर्दा पनि धित नमर्ने कस्तो राम्रो सृजना, मनै देखि नमन स्रस्टा ज्यु हरुलाई ❤🎉🎉🎉
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@krishnagurung6112
@krishnagurung6112 8 күн бұрын
लोक संगीत नै नेपाली संगीतको आमा हो भन्ने कुरा यहाँ चरितार्थ भयो। जसले लोक संगीतलाई घृणा गर्छन् गरीरहुन् तर यति विशाल क्षमता भएको हाम्रो सांस्कृतिक विरासतलाई हामीले भुल्न मेटाउन हुन्न। कुशलको कुशल शब्दविन्यास, जेरीको जेरी भन्दा गुलिया भावरचना प्रयास अतुलनीय लाग्यो। दुबै खारिएका लोककलाकारहरू हुन्। आआफ्नो साधना र तपस्याले तपिएका छन्। त्यसै त कहाँ आउँछ र यति प्रखर भावहरू। दुबैलाई अनन्त वन्दना।❤❤❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@goodluckgmx7352
@goodluckgmx7352 Ай бұрын
सारै मन पर्यो शब्द लय म यो गीत सुनेर पहिला रोहे अनि पछि हाँसे पनि फेरि पाठ २ पनि आउनु पर्यो 🙏🙏
@durgabahadur7769
@durgabahadur7769 Ай бұрын
आहा कति राम्रो गित स्वरका धनी भाइ बैहिनी शुभ कामना❤️❤️
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@प्रदेशीजीवन-म9ब
@प्रदेशीजीवन-म9ब 9 күн бұрын
यति लामो टुक्का कसरी याद हुन्छ के , जिन्दगीमा पहिलो पटक दोहोरी सुनेर मजा आयो❤
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@BimalaGiri-c5b
@BimalaGiri-c5b Ай бұрын
आहा जति सुने पनी धित मर्दैन यो गित शब्द चयनमा दम छ दुबैजनामा❤सफलताको ब्यापक शुभकामना🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@ParuSitaula
@ParuSitaula Ай бұрын
कुशल सर को आवाज त्यसमाथि शब्द करोडौं पटक सुन्दा पनि नपुग्ने ❤❤❤हाम्री प्यारी गायीका जेरी जी को शब्द चयन त्यस्तै राम्रो सम्मान छ दुबै जना लाई ❤🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@rashukarki7561
@rashukarki7561 16 күн бұрын
Sundar dohari ❤
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@indirapaudel4341
@indirapaudel4341 Ай бұрын
तेस्रो चोटि पुन सुन्दै छु❤❤❤❤❤ कर्खा भन्ने शब्द पहिलो चोटि सुनकि मीठो हुदो रछ❤
@krishu609
@krishu609 Ай бұрын
आज फेरी यो गितले बाल्यकाल को त्येही दिन को याद दिलायो जब गन्धर्व दाजु ले पिँढीमा बसेर सारङ्गीको धुन सङ्गै समाजमा घटेका घटनालाई गित मार्फत प्रस्तुत गर्नुहुन्थ्यो, म आनन्द मान्दै आँगन मा नाच्थे तर उता हजुरआमा र हजुरबुवा गहभरी आँशु पार्दै सुन्नुहुन्थ्यो। साँच्चै गजब लाग्यो फरक स्वाद मा रहेको कर्खा ❤❤❤। स्वर र शब्द का धनि कलाकार कुशल बेलबासे र जेरी दिज्यु साथमा बिबी अनुरागी दाजु लगायत सम्पूर्ण जुनकीरी परिवार लाई धन्यवाद 🙏🏻❤😅
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@BishnugcBishnugc-c9k
@BishnugcBishnugc-c9k 10 күн бұрын
कति आनन्द आयो
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@kushalbhai5192
@kushalbhai5192 Ай бұрын
जति सुनेपनि धित मरेन 👏👏❣️ लुकेको पिरति आज उजागर भो है#जेरी दिदी...😅😅 अर्को भाग पनि छुट्टै आओस् है #बि.बि.सर🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@KamalaOli-ro3ix
@KamalaOli-ro3ix Ай бұрын
आहा कति राम्रो दोहोरी अति मिठा गहकिला शब्दहरू हृदयदेखि नै सम्मान र शुभकामना छ दुबैजनालाई 🎉🎉❤🙏🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@ritubista4506
@ritubista4506 7 күн бұрын
कुशल जी र जेरि काे सारै मिठाे शब्द मा गित सुनेर धेरै राम्रो लागेको छ अजै पनि यस्तै गित काे आशामा छु ❤❤❤
@junkirilivestudio
@junkirilivestudio 4 күн бұрын
हार्दिक आभार
@gautamthapa2064
@gautamthapa2064 Ай бұрын
आज सम्म को उत्कृष्ट दोहोरी गित ❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@nepalitiktok5158
@nepalitiktok5158 Ай бұрын
अझै कति रुवाउनी हौ रुवाईराख मेरा आसु मैसंग छ ख्वाईराख आहा कति मिठो शब्द । शब्दको खानी , अब्बल गायक कुशल बेल्बासे दाई र खरो प्रहार र निडर गायिका बबिता बानिया जेरी बैनीको दोहोरी धेरै राम्रो छ । दुबै जनालाई अझ सफलताको शुभकामना !!! 🎉🎉
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@nepalitiktok5158
@nepalitiktok5158 Ай бұрын
@ सुन्दा र हेर्दा धेरै अनन्दा लागी रहेको थियो तर एक्कै छिनमा दोहोरी सक्यो । जुनकिरी रोधी घर लाई धेरै धेरै धन्यबाद । अझै यस्ता अर्गानिक लोक गीत लाई ल्याउनु होला । निसा रणपाल बैनी र माथु गुरुङ भाई लाई एक चोटी ल्याउन पर्यो ?? बनको कॉंडाले हेर्दा हेर्दै हितैको माया लाई छेक्यो डॉंडाले यो भाकामा सुन्न मन छ ।
@LaxmanSingh-s2s
@LaxmanSingh-s2s 15 күн бұрын
Waw🎉🎉🎉
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@narayanbhattarai8842
@narayanbhattarai8842 Ай бұрын
दामी गित टुक्का पनि कति राम्रो कुशल जि को त झन आहा👌
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@bktamang5911
@bktamang5911 Ай бұрын
साच्चिकै कति मिठो दोहोरी दुबैजनालाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉🎉
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@danbahadur4264
@danbahadur4264 14 күн бұрын
Good ❤❤❤❤❤❤❤timlai
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@jamunarayamajhi467
@jamunarayamajhi467 Ай бұрын
छुट्टै किसिमको दोहोरी आनन्द आयो सुनेर दुबैजनालाई अग्रिम शुभकामना 🎉🎉🙏🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@okhaldhungavlogar
@okhaldhungavlogar Ай бұрын
याे त ईतिहास रहने छ कुसल र बबिता जिकाे याे यपिसाेट ले ❤❤🎉🎉कुनै शब्दनै भयन उजारगरण गने
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@okhaldhungavlogar
@okhaldhungavlogar Ай бұрын
@junkirilivestudio thankyou
@SamilaSkt
@SamilaSkt Ай бұрын
कति मिठो सोर दाइको 🙏🏻🙏🏻🙏🏻
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@shivapoudel4049
@shivapoudel4049 Ай бұрын
सर्वप्रथम त जुनकिरी रोधीघरलाई हार्दिक आभार सुरूवाति चरणकादेखी हालसम्मको भागमा उत्कृष्ट सृजना लाग्यो मलाई भावि पिडिहरूलाई नेपाली गित संगितको जननी भनी चिनाउनको लागि संरक्षण राख्नु पर्दछ यो सृजनालाई दुवै दोहोरीका हस्तिहरूलाई उच्च सम्मान ॥ अर्को भागको अपेक्षामा॥
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@PremKhanal-op4xd
@PremKhanal-op4xd Ай бұрын
आज सम्म् सुनेको दोहोरी हरुमा सबै भन्दा मन परेको दोहोरी
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@bimalkhadka6333
@bimalkhadka6333 Ай бұрын
साच्चिकै आदरणीय दाइ कुसल बेलबासे को स्वर कति घुमाउरो मार्मिक छ असध्यै राम्रो लाग्छ
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@balbikramshahi1727
@balbikramshahi1727 Ай бұрын
कुशलको शब्द अति उत्कृष्ट छन 😊
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@lilbahadurbk8223
@lilbahadurbk8223 Ай бұрын
कुशल भाइ को काला गला को बयान ❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@RatnaSoni-iy1pb
@RatnaSoni-iy1pb 3 күн бұрын
साच्चिकै अति उत्कृष्ट दाेहाेरिकाे लागि कुशल र जेरिलाई धेरै धेरै धन्यवाद छ।
@ShibadevTivar
@ShibadevTivar Ай бұрын
ओहो अदभुत कलाकारिताको प्रस्तुति,कति अनबरत शब्दहरुको प्रबाह हो गितमा,साच्चिकै भन्नुपर्दा दोहोरि गाउने कलाकारहरु आसुकबि जस्तै हुन भने आज यो कर्खा भाकामा धेरै शब्दहरु एकै पटकको गायनमा टुक्काहरु बनाउनु चानेचुने कुरा होइन,पुर्ब तयारि नगरि तत्काल यति धेरै टुक्का एकै पटक जुराउन सक्ने यि कलाकार भाई बैनि हरु महान गायक गायिका हुन।।
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@bhagirathakhanal8638
@bhagirathakhanal8638 Ай бұрын
वा वा...... सार्है राम्रो गीत👏👏👏👏👏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@BishnaGhimire-uf8lu
@BishnaGhimire-uf8lu Ай бұрын
मत पाँच पटक हेरिसके अति राम्रो दोहोरी ❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@YubarajThapa-ey5yv
@YubarajThapa-ey5yv Ай бұрын
जेरी दीदिको शब्द चयन मलाई सारै मन पर्छ अनि कुशल बेलबासेलो स्वर सारै मीठो लाग्छ ।
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@UpendraAdhikari-d9b
@UpendraAdhikari-d9b Ай бұрын
Wow❤❤❤😢
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@laxmanadhikari6087
@laxmanadhikari6087 Ай бұрын
अर्घाखाँचीको सान कुसल जि सबै लोकपारखि को मन जिति राख्नु
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@bhisansangit9193
@bhisansangit9193 Ай бұрын
यो गित निकै गारो छ। शब्द चयनमा पनि उतिकै गारो छ तर निकै राम्रो र सरल तरिकाले गाउनु भयको छ कुसल दाइ र दिदी जेरीलाइ सफल लाइफ दोहोरिको सुभकामना छ 🎉🎊
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@puspapanta4143
@puspapanta4143 21 күн бұрын
Kate marmik ❤❤❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio 21 күн бұрын
हार्दिक आभार
@nirmalasharma6355
@nirmalasharma6355 Ай бұрын
यस्तो अद्भुत दोहोरी ❤❤अहिले सम्म कै राम्रो लाग्यो दुवै जना कलाकार लाई अद्भुत सम्मान जाग्यो
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@aaratibharati295
@aaratibharati295 Ай бұрын
जति पटक हेरेपनी हेरिराखम जस्तो दोहोरी धन्नेवाद सबै टिमलाई यति राम्रो दोहोरी ल्याउनु भयको मा 🙏🙏🙏🙏कलाकार हरु लाई धेरै धेरै सम्मान 🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@SantoshNeupane-y3x
@SantoshNeupane-y3x 13 күн бұрын
आहा कति मिठो प्रस्तुति❤❤🙏🙏
@junkirilivestudio
@junkirilivestudio 13 күн бұрын
हार्दिक आभार
@bikashgurung5909
@bikashgurung5909 Ай бұрын
कुशल बेलबासे दाईको शब्दले तान्यो यहा सम्म😮🙆‍♂️❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@saritasapkota4611
@saritasapkota4611 Ай бұрын
कति मार्मिक शब्द हरु चैन गरी गाउनु भाको हो 😢 जति सुने पनि धीत मरेन ❤ मन पर्ने गायक कुशल दाई गायिका जेरी दिदी 🙏😘❤️
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@jyotikharel4099
@jyotikharel4099 16 күн бұрын
Goosebumps ❤❤ The words and vocal of Kushal Belbase❤❤❤ No words 😢😮
@junkirilivestudio
@junkirilivestudio 16 күн бұрын
हार्दिक आभार हजुर प्रति
@AnojKarkiOfficial
@AnojKarkiOfficial Ай бұрын
हरेक कुरामा अब्बल आदरणीय दाजु कुशल बेलबासे र शब्दको खानी जेरि जि को दोहोरी सुन्न पाँउदा खुशी लाग्यो।❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@srijanabaral6387
@srijanabaral6387 Ай бұрын
कसरी आउँछ म त मन्नमुन्द भये धेरै राम्रो लाग्यो फेरि फेरि येस्तै गीत सुन्न पाइयोश 🙏🙏
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@RudraShrestha-cm3kv
@RudraShrestha-cm3kv Ай бұрын
कुशल दाइले यकदम न्याय दिनुभाछ यो गितमा। उच्च सम्मान दाइ। साथै सम्पुर्ण टिमलाइ सम्मान।
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@rachitachaulagain3023
@rachitachaulagain3023 Ай бұрын
आफ्नै कथा जस्तै गरी भनुँ भयो सारै राम्रो गाउँनु भयो जेरि दिदी❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@dineshbhattarai3010
@dineshbhattarai3010 26 күн бұрын
Ati marmik ❤❤🎉🎉
@junkirilivestudio
@junkirilivestudio 25 күн бұрын
हार्दिक आभार हजुर प्रति
@saraswotibhattarai9793
@saraswotibhattarai9793 Ай бұрын
सारै राम्रो 🎉🎉🎉🎉🎉🎉❤❤❤
@anitagauli6746
@anitagauli6746 Ай бұрын
म त Tiktok बाट आएको ❤❤ जोडदार प्रस्तुति
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@atmatulachan349
@atmatulachan349 27 күн бұрын
Best ❤❤❤
@junkirilivestudio
@junkirilivestudio 27 күн бұрын
हार्दिक आभार हजुर प्रति
@ramkbudhathoki1847
@ramkbudhathoki1847 Ай бұрын
खत्रै छ्न शब्दचैन !! नमन दुबै जनालाई
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@SabitrioliOli
@SabitrioliOli Ай бұрын
टिकटक बाट यता आउने को को हुनु हुछ यता हाजिर हुम है ❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@Prakash88Chhetri
@Prakash88Chhetri Ай бұрын
Malai ni aasadhdhai man pareyo😊
@kumarkhati4027
@kumarkhati4027 Ай бұрын
❤❤❤
@nandugurung6528
@nandugurung6528 Ай бұрын
Aaha Kati damdhar dhohori❤❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार हजुर प्रति
@Sadikshya-uz4kl
@Sadikshya-uz4kl Ай бұрын
जुनकिरी दोहोरी घर मा सम्पुर्ण कलाकार लाई धन्यबाद यो कर्खा दोहोरी गीत मलाई लाग्छ पहिलो पल्ट गायक गायिका ले गायको जस्तो लाग्छ बाबिता बानियाँ जेरि र कुसल बेलबासे लाई सफलताको शुभकामना ❤❤❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
सर्ब पर्थम जुन्किरि रोधि घरपरिबार लाइ उच्च सम्मान छ राम्रा राम्र कलकार जुटाउनु हुन्छ जेरि बैनि कुसल भाइ लाइ शफल्ताको सुभ कामना
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
@RanjukhadkaSubediKhadka
@RanjukhadkaSubediKhadka Ай бұрын
❤❤❤❤❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Ай бұрын
कुशल भाइ र जेरि बैनी दोहोरिको हिरा हो सारै राम्रो दोहोरी ❤ कुशल भाइ सलिउट ❤
@junkirilivestudio
@junkirilivestudio Ай бұрын
हार्दिक आभार
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН