कृपया यसलाई मानसिक सुन्तलन ठिक नभएको भनेर अन्तिममा साबित नगरियोस यो पापिलाई कठा भन्दा कठा कारबाही होस।
@RaiShobaАй бұрын
sahi ho
@samratgorkhali7199Ай бұрын
Nepal ho jeoani hunsakxa
@demoklee6895Ай бұрын
Last ma ahi hune Wala x
@Yournameplz-z1lАй бұрын
यो सङ्ग पहिले नै पागलको certificate छ। पेस्तोल र खुकुरी लिएर बुढानिलकण्ठको सडकमा ताण्डब मचाउदै हिड्थे। बाउ जिउदो भएको बेला यसलाई control गर्थे तर जब कोरोनाले उसको बाउ बितेपछी out of control भएको हो। यति सम्म psycho हुन्छ भनेर सोचेको पनि थिएन। उसलाई बुढानिलकण्ठमा साईको भनेर परिचित छन।
@bishnugurung8337Ай бұрын
Baula kukur lai janata le j garcha tei garyo bhane bachyo Nepal natra sidhyo
@narendranepal5135Ай бұрын
याे पापीकाे सँम्पतीबाट पिडितलाई उपचार खर्च दिनुपर्छ ।
@NabinRai-fz3eqАй бұрын
को हो के पीडित कता छ अहिले सम्म मान्छे चिन्नु भको छ देख्नु भको छ ati ठुलो accident हुँदा पनि उसको फेमिली र पीडित ndaknu काे कारण के हों e sab भाइरल हुनु को लागि हों
@FireFighting-yh8rhАй бұрын
Tero bhai batija ko paryo mula gu khane sungure@@NabinRai-fz3eq
@deepakpoon9679Ай бұрын
Bro pani yo psycho ko sathi ho kya ho? Pidit le ujuri diyera ta samatyo, video herdai psycho xa yo mugi lai pani chhala katera jhundaunu parxa ani tha hunxa aru lai kati dukhdo raixa vanne. Yo mugi le falera po bacheko raixa aru kati lai garya hola. Yesto lai ulto jhundyayera 5 ,5 minute ma thorai thorai katnu parxa ani maza auxa
@Herxh428Ай бұрын
@@NabinRai-fz3eqkasto ledey buddi ho police ma ujuri tero bau le garyo ta . Police ma ujuri parera mabchhe samai sakyo kasto boddho dimag ho rai ko beijjat Nagara ta pakhey
@shristisirjal5148Ай бұрын
यो प्रहरी को मिलेमतो हुनु पर्छ किन यस्लाइ खोजी नगरे हो तर प्रहरी ले छोडछ
@@BishnuBajracharya-vd2we त्यही सम्पत्तिको लालसले गर्दाको त्यो हाल भएको छ। नत्र भने जस्तो जब मरञ्च्यासीको पछाडि किन लाग्थे मान्छेहरू ठिकै गर्या आएरनले हानेर 😅😅😅
@Pramod-oz7jrАй бұрын
यसको दिमाग छैन भनेर अपराधी लाई न उमकाउनुहोस
@NimaLamatmg-bd4eiАй бұрын
सिधै शूट गर्दिनु मिल्दैन तेस्ता लाई
@riyaadhikari74122 күн бұрын
testa lai ka sidaii sut garney hota muji machikey rando khate lai sab chij garnu parcha jj tesle aru lai gareko thiyo drill le hani hani 1 barsa lagayera marna parcha
ईन्काउन्टर गरिदिए भयो सरकार यस्ता कुर अपराधी लाई बाच्न दिएर काम छैन ।
@AmberSunuwar-d1lАй бұрын
यो शैतानलाइ उदोमुन्टो पारेर मरि करेन्ट लगाएर यातना दिएर तड्पाइ तड्पाइ राख्नुपर्छ।
@BhartiSunar-z5yАй бұрын
यसलाई पनि आइरन र ड्रिल मेसिन लगाउन पर्यो
@MaunteneverestNepal3692Ай бұрын
Sugar रोगको हात खुट्टा काटेर रत्नपार्क ma छोड्न पर्छ
@SangitaShrestha-zz3geАй бұрын
Right dada
@Binabaral123Ай бұрын
@@SangitaShrestha-zz3gesubscribe done
@PradeypMAGARsamalАй бұрын
यस्तो गर्ने हिम्मत हुनु भनेको यसको ठूलो पहुंच हुनु हो😢
@misanrai6620Ай бұрын
सिधै सुट गरे हुन्छ यस्ता नरपिसाच लाई
@ManozlohaniАй бұрын
यो त फिलिम मा जस्तै भयो त आखिर पापि त मर्नै पर्छ
@bpdhakal822Ай бұрын
एस्लाइ कार्बाही होस सरकार
@Kpr-49Ай бұрын
प्रहरी अनि न्यायाधीश ज्युहरुले बिबेक प्रयोग गर्नुहोला शोभराज बन्न नदिनुहोला तपाइँको छोरा भाइ भतिजलाइ यस्तो यातना दिएको हुन्थ्यो कस्तो क्रूर सुधार्नेकाम सरकारी सशुरालिघर्मै हो
@deepakpoon9679Ай бұрын
Paisa wal vayera yo police pani namra vayera boleko xa. Police neta ra paisawal ko chakadi gardai thikka xa ajha party ko manxe ko xora vaye k garla?
@RanjuTamang-p9mАй бұрын
यो अर्को सोभराज निस्के छ छोड्नु हुदैन
@yubrajtamang4556Ай бұрын
Jeffery dahmer ko kartut thaha hunu bho bhane tapai runu huncha tesaile yini haru pani aparadi ta ho tara jeffery dahmer bekti ko agadi kei haina
@rameshsubedi5132Ай бұрын
@@yubrajtamang4556Jaffray damar different. He was seeking for love. I watched whole series. Khoi kina ho malai tyo character. Prati emotional attachment vayo . I felt sad for him 😢
@yubrajtamang4556Ай бұрын
@@rameshsubedi5132 true malai ni testai lagyo , ma afai yo psycholgy student bhako bhayera hola tapaile jasto buje maile ni tara antim ma crime crime ho , sansaar ko sabai bhanda naramro janawar hami nai hau apthero
@meroxoro6881Ай бұрын
नेपाल प्रहरिको यो कदम एकदमै स्वागत योग्य छ😍😍😍😍😍
@tejGurung-w4pАй бұрын
मानसिक होइन मुलाको खपरमा एक्तर्फ बाट रड छिराएर अर्को तर्फनिकाल अनि सजाए दे सर्कार
@homprasadGmrАй бұрын
यस्ता सुगर ड्याडिलाइ तड्पाइ तड्पाइ मार्दा धेरै राम्रो र ठूलो धर्म हुन्छ ।
@chhewangpurbeli5307Ай бұрын
ह्या मलाइ जिम्मा देउ अहिले शुट गरिदिन्छु
@bikashparajuli3053Ай бұрын
फेरि सुरु भएछ । ल बधाई छ
@tamrakar_.Ай бұрын
यसको दिमाग ठीक छैन यस को दिमागको समस्या भएको साइको हो दिमागको समस्या छ यसको
@anitakhanal4139Ай бұрын
यसको मानसिक सन्तुलन बिग्रेको मान्छे हो यस्ता मान्छे ले कतिलाई बिना सित्तैमा दुख् दिन्छन्
@white-red1kАй бұрын
हाम्रो नेपाल पुलिस खतेहरु कम छौन येस्लैनी येसरी नै toucher दिनु परेउ सर 🙏
@Burja12Ай бұрын
देउला सबैभन्दा खत्रा पापी मान्छे हो
@sonammagar9760Ай бұрын
जन्म कैद कि होलि होस सिधै
@AshishGahatraj-i8eАй бұрын
मानसिक रोगी हो भनेर छाड्नु हुँदैन अब हेर्दै जाउँ नेपाली कानुनले के गर्दै जान्छ व्यक्तिगत अनुसन्धान र प्रहरीको अनुसन्धानमा धेरै फरक पर्छ। मलाई लागे अनुसार चाहिँ मानसिक रोगी हो भनेर यो कुरालाई चाहिँ दबाउन खोजिएको छ जस्तो लाग्छ मलाई
@praladrai3957Ай бұрын
अलिकति हैन अत्यन्तै गम्भीर अपराध हो SP साप अलिकति भन्न अलिक नमिला।
@SunilGurung-h4zАй бұрын
Godbless u all
@satyakhadka3035Ай бұрын
पुलिसको कुरा सुन्दा त निकै नरम छ त यो प्रति ठुलै नेताको आफ्नत या त ठुलै नेताको आशिर्वाद छ कि के हो
@HemaPun-xy9tvАй бұрын
Yas lai sajaya dinu parxa
@sunarman1230_Ай бұрын
यस्तो मान्छे काे ठाउँको ठाउँ ईनकाउनटर गर्ने हाे अनुसन्धान गर्ने हाे दुख लाग्छ देशको कानुन देखेर
@rajendrakunwar9095Ай бұрын
यो नर पिचासलाई पनी तातो iron ले २।४ ठाऊँमा डामेर यातना दिनु परछ अनी थाहा पाऊँछ येस्ले
@SandhyaRai-mk6jxАй бұрын
यसको काल अब आइसकेके धेरै छैन यो 😡😡😡😡🪓🐕यो पृथ्वीमा बाँच्नको लागि
@SandhyaRai-mk6jxАй бұрын
यो मान्छे मेरो हातमा पर्यो भने यसलाई म यस्तो खालको सजाय दिन्छु कि कसैले पनि सोच्न नसक्ने 😡😡😡
@HHo-ez3grАй бұрын
यो भुत्त हो हजूर यो मान्छे को अनुहार देख्डा नै कस्तो छः हजूर 😭😭😭😭😭
@JibanRai-z2eАй бұрын
जब सम्म अप्राधी लाई फाँसी हुदैन तब सम्म नेपालको कानुन दैबले जानुन पैशामा बिक्ने नेताहरुले यस्ता अप्राधिलाइ के नै गर्ला र खै जेल बस्ने निकाल्ने त हो खाडीमा जस्तो फाँसी हुन जरुरत छ नत्र भने जति समचार फुके पनि अप्राधीलाई देखाए पनि हुनेवाला केही छैन
@thundersubediАй бұрын
निर्मम हत्यारा भन्दा पनि क्रूरताले सिमा नाघेको रहेछ ! सिदै इन्काउन्टर हो ! तर कुन चाहिँ प्रहरीको आँट ???
@nilubhattrai697Ай бұрын
पैसा टन्नै छ पुलिस लाई घुस दिन्छ सरकार लाई धलौटी दिन्छ छोड्दिन्छ
@dipendrathapa7801Ай бұрын
हावा न चावा ! कुनै अपराधी होइन जस्तो छ !
@rayamajhinirmala6611Ай бұрын
यसलाई पनि त्यसै गरि यातना दिनू पर्छ।
@NaturelavАй бұрын
अरु त ठिकै हो तर केटाले गाजल लगाएर कसले समाचार भन्छ हो। 😂
@Aayansunuwar5Ай бұрын
K ho ma ta aakhako naninai dekhdinata
@BasantiSalaka588Ай бұрын
😂😂😂😂
@Why0110Ай бұрын
Kina gajal lagaye ra reporting garna mildena kya
@MoniTamang-kh2qfАй бұрын
Gajal matra haina makeup garnu parxa yesto entertainment news industry ma kta vayeni kti vayeni
@phulMagar-gr6pgАй бұрын
यस्ता क्रूर अपराधी लाई कार्वाही गरिनु पर्छ्👎️👎️👎️
@SunitaNepali-o5oАй бұрын
यस्तो पापिलाई फासिकाे सजाय हुनुपर्छ
@prasnarai8019Ай бұрын
यो जाठो लाई भोलिको दिन मा मानसिक सन्तुलन ठिक नभाको भनेर छाड्छ्😡😡😡
@RajanThapa-vv2fhАй бұрын
यस्तो मान्छेहरूलाई समाजबाट बेलैमा उखालेर फाल्नुपर्छ।
@manojshankar6124Ай бұрын
अब येस्को बारेमा चलचित्र बनाउनु पर्छ होला,,
@GopalRai-gg2xrАй бұрын
हेर्दा चाहिँ एक नथाम्ला जस्तो छ हर्कत भने यस्तो मार्देओन हौ यस्तो नमुनालाई त बाचेर केही काम छ जस्तो त लाग्दैन मलाई
@nirkumar2017Ай бұрын
Sugar Daddy@ आशिष देउला याे नरभक्षी पिशाच र यसकाे आपराधीक कृयाकलापमा साथ दिने मतियार सवैलाई encounter गर्नुपर्छ।।
@roshanthapa8579Ай бұрын
भिडियोमा साउन्ड नआएको मेरोमा मात्र हो? 🤔
@sitapoudel668Ай бұрын
मानसीक रोग भनेर यो मान्छेलाई नछोडनू है
@indrabikramshrestha1007Ай бұрын
यो सबै फितलो कानुन को उपज हो। यहाँ नेता लाइ पैसा फाल्दिनु पर्छ ज्यान मारा लाइ त उन्मुक्ति दिन्छ।
@akashlimbu6649Ай бұрын
यस्ता क्रूर अपराधीलाई मार्नूहोस प्रहरी ज्यू
@SankiLama-x7xАй бұрын
यस्तो देश को भाइरस लाइ encounter गर्नु पर्छ देश नत्र देश को कनुन ले दिएको सजाय मलाइ चित्त बुज्दैन
@booming-p3vАй бұрын
राडीको छोरा लाई जिउँदै आगो लागाउनु प्रर्छ । कानून कडा नभए मान्छे हदै छाडा भयो ।
@walanghangkirat8681Ай бұрын
यो मान्छे एक्लै ले यस्तो क्रुर अपराध गर्न सक्दैन ।यसको पछी लाग्ने अरु पनि छ्न् ।
@ArjunArjun-f5gАй бұрын
भन्नु भाछ होइन भनेको छ तेस्ले भन्नु न तेस्तो पापि सग किन प्रहरी डराएको होला ।।
@sundarrdoffical509427 күн бұрын
यश लाई जिउँदै अागो लगाईयोस
@smnlama362Ай бұрын
यसलाई सिधै इन्काउन्टर गर्दिए हुन्छं
@raimartha7405Ай бұрын
जसरि अरुलाई सजाय गरेको छ तेसलाई पनि तेसै गरौ सरकार
@saranshkharka9906Ай бұрын
एसलाई पनि तातो आइरन लाउनुपर्छ।
@rajendra-2023Ай бұрын
K le yesto mansik rog hune ho khotalne ho ki ? Yesta manarogi kasari jaminchhan tyo janna jaruri chha.
@siri98670Ай бұрын
Aru ta testaii ho Tata euta kura Vanna MN lagyo Tara krepaya negatively nalinu Hola Hjr ko samachar Vanne tarika sunera mhalai 9,10 mha Nepali sir Lai long qns ko ans kasri lekhne vanera sodheko yaad aayo😆😆😆
@qun8057Ай бұрын
यस्को के सम्पती छ र 200 मिलियन डलर छ तर पनि कहिले मेरो मन मा यस्तो हर्कत आएना
@juliyatkamala4754Ай бұрын
यस्ले अरुलाइ खोपे जसरी यस्लाइ पनि गृल मेसिन ले एकै पटक खोपिदिनु सब कुरा ओकल्छ,किन सोधपुछ गरिराख्नु??
@gorkhaman3785Ай бұрын
यसलाई सिधै पेट्रोल छर्केर आगो लगाउनु पर्यो हो सर्खार
@king-bj6yiАй бұрын
police le pani yeslai toture denu paryo
@AGMTechnologyАй бұрын
उस्लाई नि त्यस्तै बनाउनु पर्छ
@Nirtha123Ай бұрын
यो अपराधि लाई जसरि डिल मिसिनले आईरनले डाम्योनि तेसरिनै डामेर अनुभब देरा तडपाउनु पर्नि हो
@SUDURGAMERАй бұрын
यो यस्तो मान्छे लाई त काठमाडौं बाट लालितपुर र भक्तपुर बाट निकाल्नु पर्छ
@BeautifulVdoАй бұрын
होइत यस्तो पनि हुन्छ र ? राजधानी जस्तो ठाउँ मा?
@pekingbudha8704Ай бұрын
Yasma pani nirmam hunu tarikale karwahi hunu parxa
@bishnubohara7576Ай бұрын
अपराधिलाई के मास्क लगाएर देखाएको।सरकारलाई अपराधि जनताले चिन्लान भन्ने डर रहेछ।अमेरिकामा दिनेश भट्टलाई हात पछाडी लगेर हात बाँधेर मास्क नलगाई देखाइएको थियो त।अपराधिहरुुको सरकार अपराधिलाई समाजसामू चिनाउँन चाँहदैन।आखिर कि?
@NepZone.Vlog9Ай бұрын
jay hos sugar daddy ko life chai ab risky xa jusle jaa vetyo tei bajauxa yeslai
@sushmamukhia5429Ай бұрын
यसले दिइएको सजाय जस्तै यसलाइ नि दिएर चखाउनु हैं
@KopilaKopilapuriАй бұрын
यस्को सबै सम्पति जफत गरि यस्लाई पनि तेसरिने तड्पाउनु पर्छ
@GirisarkaarАй бұрын
यस्लाइ सिधै आगो हाल न
@flawless-du9zvАй бұрын
यो दानब राक्षसको सम्पती यी पीडीतको नाममा गर्दीनुपर्छ
@mandakini8147Ай бұрын
त्यो साइकोलाई समयमै समातेर राम्रो काम गर्यो पुलिसले।
@rameshsubedi5132Ай бұрын
यस्ता जब थोपडामा सोपडाको मरन्च्यासे भिजेको बिरालो sugar daddy बनेर निक्लेको। त्यसको पछि लाग्नेहरू पनि त्यस्तै ठिकै गरेछ त तातो आइरनले डा मेरम😅😅😅
@munanagarkoti4190Ай бұрын
तेहि आईरनले डाम्नु नि यो पुलिसनि पैसामा बिकन बेर छैन
@juliyatkamala4754Ай бұрын
यस्लाइ छोड्यो भने यो झन बढी उग्र हुन सक्छ so यस्लाइ जन्म कैद हुनुपर्छ।
@laxmikarki180Ай бұрын
हो यसरि सार्बजनिक गर पापि कानुन भयको सरकार हत्यारा डाका चोर फटालाइ ताकि सबैले चिनोस
@acharyaji7005Ай бұрын
यो राक्षस पापीलाई छुराले चिर्दै नुन चुक हाल्दै नमरुन्जेल सम्म यही क्रिया जारी राख्नु ठिक होला। पैसाको चलखेल पुलिसले कार्वाही गर्दैन हेर्दै जाउ निर्मलाको हत्यारा अहिले सम्म लुकाएकै छ 😢😢😢
@Cartoonanimator69Ай бұрын
यो Dark web को लागि हो कि भन्ने मेरो ब्यक्तिगत सोचाई
@Respectreligion-7Ай бұрын
G-bro news tira lagya😂😂
@elridgewiz6514Ай бұрын
कस्तो mentality हो पागल यसलाई पनि यस्तै सजाय दिनु पर्छ
@laxmishrestha4681Ай бұрын
त्यसलाई पनि त्यस्तै यातना दिए हुन्थ्यो नी
@ThapaaRithaАй бұрын
एसलाई किन माक्स किन दिएको यसलाइ पनि रसरीनै पोल्नू पर्छ
@बैरागीकान्छाАй бұрын
हेर्दा जम्मा 30 किलो जति मात्र छ मैले भेटे भने काचै खाइदिन्छु
@Durgagrg6650Ай бұрын
Omg...
@GOLD3N.MONK3YАй бұрын
Encounter garny mildaina yeslai?
@jasodaNepaliАй бұрын
य सरकार अति भो देशमा यस्तो गल्ति गर्ने गरेको 100% गल्ति देखेसि त यस्तालाई त फासि को सजाय बनाईन सबै लाईत हैना
@hima6000Ай бұрын
OMG !!
@cgomehgaming2587Ай бұрын
यो जिल्ला प्रहरी परिसर(माइतीघर मन्त्रीमण्डला) का संपूर्ण कार्यकर्ता SP होस SSP होस या अरु कुनै साना ठूला पद का कर्मचारी होस ति सबै घुसघोर र कामई नलाग्ने । यदि हामी कूनै जोखिम या कुनै ठूला यातनामा छौ भने यो परिसरमा कतै नजन आग्रह गर्छु। मैले भोगिसकेको छु साथीहरू। For your kind $ brief info - previously This परिसर was located in TEKU त्यो ठाँउलाई थोत्रो बनाएर सरेछन् मन्त्रिमण्डालामा. जय 🇳🇵.
@cgomehgaming2587Ай бұрын
प्रशासनलाई Sugar daddy को सम्पतीमा आँखा लाग्यो हौ।😡
@DevrajGiri-j6wАй бұрын
पैसा बेसि भयेर हो तियो पनि दुख गरेको हैन पुर्खाउली हो पुलिस पनि येस्को चाक मा सबै प्रयोग गरौन