रविको मोबाइल जफतः कसैमाथि नगरिएको अनुसन्धान रविमाथि! कूलमानलाई १० मिनेटमा ‘आउट’!

  Рет қаралды 460,873

News24 Nepal

News24 Nepal

Күн бұрын

रविको मोबाइल जफतः कसैमाथि नगरिएको अनुसन्धान रविमाथि! कूलमानलाई १० मिनेटमा ‘आउट’! SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 1 300
@Suman_Mahat
@Suman_Mahat 3 ай бұрын
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
@idovlogs114
@idovlogs114 3 ай бұрын
❤❤❤🤚🤚
@Explore-i2j
@Explore-i2j 3 ай бұрын
@karunakc5070
@karunakc5070 3 ай бұрын
सबै जना भोलि काठमाडौ आउनु होला बालुवाटार घेर्न पर्छ🔔🔔
@omsharma818
@omsharma818 3 ай бұрын
जय रबि।जय घन्टि।❤❤❤❤❤
@dandysworldfan212
@dandysworldfan212 3 ай бұрын
Kina aaune tya aayera hunx chai k 🙄
@samansiwakoti
@samansiwakoti 3 ай бұрын
रवि लाई जस्तो अनुसन्धान अरु भ्रष्ट नेताहरुको पनि हुनुपर्छ
@BikramlamaBikram
@BikramlamaBikram 3 ай бұрын
हो हुनुपर्छ भने जति आउ एता
@subhash7408
@subhash7408 3 ай бұрын
❤❤❤ सहि सहि सहि
@shubharajdhakal5654
@shubharajdhakal5654 3 ай бұрын
Ho
@Mankco6016
@Mankco6016 3 ай бұрын
भस्टचारी हरुलाइ अनुसन्धान गर्न रबिलाइ 84 मा बलियो बनाउनु प्रछ
@ManGurung-z3x
@ManGurung-z3x 3 ай бұрын
Rabi jastai Aru lai pani chhanbin garnu parchha
@dhanlo218
@dhanlo218 3 ай бұрын
निश्पक्ष र निडर बिरेन्द्र जैरु सरलाई सलाम ।
@Chodenkanxo7071
@Chodenkanxo7071 3 ай бұрын
सच्चा पत्रकारी साही कुरा हो 👍👍👍👍
@DevKumar-hd6sc
@DevKumar-hd6sc 3 ай бұрын
१०मिनेटमा त कुलमानलाई हटउलास्..?तर हटाए पछि जनताले तँलाई मन्त्रिबाट मात्र हैन्,,देशबाट निकाल्छन्..?याद गर
@maheshchhetri7877
@maheshchhetri7877 3 ай бұрын
देश निकाला हैन माटाेमा मिलाउनु पर्छ
@aryasirpali2606
@aryasirpali2606 3 ай бұрын
खाते केपी चोर
@DhaniramSk107
@DhaniramSk107 3 ай бұрын
भनेर मात्रै हुदैन ,कसले गर्ने कुन जनताले मलाई त लाग्दैन
@Shovapadey2065
@Shovapadey2065 3 ай бұрын
Kulman shojld be allowed to do his duties
@Lovelypremvlogs
@Lovelypremvlogs 3 ай бұрын
Sabai jhole mataraxana nepla ma thikai Vanu vayo​@@DhaniramSk107
@narayanghimire4924
@narayanghimire4924 3 ай бұрын
रवि सर निर्दोस हो यो नेपाली जनता ले राम्रो सँग बुजी सके का छन्
@mgsku4854
@mgsku4854 3 ай бұрын
100000000%
@VijayKumar-hr6if
@VijayKumar-hr6if 3 ай бұрын
@@narayanghimire4924 heram n jhole haru 84 ko cunawi ma katti sit aaux fb ma karayar hudain
@rameshthapa8854
@rameshthapa8854 3 ай бұрын
रबि निर्दोष छन 100% सबैले सहयोग गरौ नेपाली जन्ताले नै साथ दिनुपर्छ
@VijayKumar-hr6if
@VijayKumar-hr6if 3 ай бұрын
jb lai lae sodh nirdosh xan ki dosee
@lawangtamang05
@lawangtamang05 3 ай бұрын
​@@VijayKumar-hr6ifkhatey jholey
@Wonders-p2u
@Wonders-p2u 3 ай бұрын
@@VijayKumar-hr6ifKun jhole ho yo ,taile chai sodera aaes kya gb Lai
@karunakc5070
@karunakc5070 3 ай бұрын
सबै जना भोलि काठमाडौ आउनु होला बालुवाटार घेर्न पर्छ🔔🔔
@subhash7408
@subhash7408 3 ай бұрын
​@VijayKumar-hr6 सोदेर कि पेपर पुरूप खै.झोल जी...
@gangarai3501
@gangarai3501 3 ай бұрын
रविले राम्रो काम गर्दा पनि कहिल्यै प्रसंसा नगर्ने यो मिडिया आज रविको यो हालत देख्दा हर्षउल्लास मनाईरहेको होला। रविका सत्रु सबैको नाश होस, रविको जित होस यो जनताको कामना, हाम्रो रविलाई आशिर्वाद ❤❤❤❤❤जय घण्टी जय देश।
@prakashkshetri3266
@prakashkshetri3266 3 ай бұрын
सहकारी ठगले कहिले राम्रो काम गरेछ
@gangarai3501
@gangarai3501 3 ай бұрын
@@prakashkshetri3266 तिम्रा कति खाए त रविले?? कुन सहकारीबाट हो?? सरकारलाई भन्न जाऊ भाई न्याय पाउछौ ।
@prakashkshetri3266
@prakashkshetri3266 3 ай бұрын
@@gangarai3501 ६५ करोड हो न्याय दिदै छ सरकारले जति नै सडकमा उफ्रे पनि रबीले सजाय पाउँछन्
@chhetriraju1903
@chhetriraju1903 3 ай бұрын
सच्चा पत्रकारी को लागि धन्यवाद वीरेन्द्र सर
@SirjanaTimsina11
@SirjanaTimsina11 3 ай бұрын
रबि निर्दोष छन सबै ले सहयोग गरौ नेपाली जनताले शाथ दिनुपर्छ जय रबि
@karunakc5070
@karunakc5070 3 ай бұрын
सबै जना भोलि काठमाडौ आउनु होला बालुवाटार घेर्न पर्छ🔔🔔
@liladharpandey1389
@liladharpandey1389 3 ай бұрын
मेरो आवाज रबिलाई जस्थई अनुसन्धान अरू सब नेतालाई पनी गरौ
@toyotabhai6037
@toyotabhai6037 3 ай бұрын
तानाशाही केपि ओलि सबै भस्टचारि लाई पालेर बसेको छ
@UrmilaTuladhar-l6w
@UrmilaTuladhar-l6w 3 ай бұрын
कुलमान घिसिङ्ग ज्यु नेपाल आमाका सपुत हुनुहुन्छ !!Respect for kulman jyu
@All-kinds-936
@All-kinds-936 3 ай бұрын
गाउँ गाउँबाट उठ। बस्ती बस्तीबाट उठ। यो देशको मुहार फेर्न लाइ उठ। जय देश🇳🇵जय घण्टी 🔔❤️
@mkdangi3076
@mkdangi3076 3 ай бұрын
गाउँ गाउबाट लूट । बस्ति बस्ती बाट लूट । यो देशको सहकारी धोश्त पार्न लाई लुत
@BikramlamaBikram
@BikramlamaBikram 3 ай бұрын
अबो यो चोर सरकार लाई लखेट्ने दिन आयो
@mahendrakarki9468
@mahendrakarki9468 3 ай бұрын
अन्यको बिरुद्ध एक जुट हौ जय रबि ।।
@Dipendra-subba
@Dipendra-subba 3 ай бұрын
नेपाल आमाको सच्चा सपूत देशभक्त छोरा विरेन्द्र सर
@HB.G00D
@HB.G00D 3 ай бұрын
स्काउटको जग्गा लुटेरा लाई केपि ओलि भ्रष्ट नाईकेले पालनपोषण गरेको छ
@rajkumarmagar173
@rajkumarmagar173 3 ай бұрын
हाम्रो आशा र भरोसा को किरण रवि sir ❤🎉
@bheshrajbudhathoki1869
@bheshrajbudhathoki1869 3 ай бұрын
जय कुलमान
@mohankunwar-c5o
@mohankunwar-c5o 3 ай бұрын
रबि निर्दोष छ्न जब सम्म केपि मर्दैन तब सम्म देश उभो लाग्दैन
@bishwasyonghang6687
@bishwasyonghang6687 3 ай бұрын
माफियाले देश चलाउना पाको छ।
@angsherpa4779
@angsherpa4779 3 ай бұрын
म त पुराना नेता र पार्टीहरुको पछि लाग्ने मात्र भेडा छन् भनेको नयाँ भन्ने पार्टीको झोले पनि भेडा रहेछ । निर्दोष छन् कि छैन भन्ने तपाईले होइन अदालतले निर्णय गर्छ भन्ने समान्य ज्ञान रास्वपा जनमा छैन ।
@NarendraSinghthagunna-v7d
@NarendraSinghthagunna-v7d 3 ай бұрын
रबि निर्दाेष छन ठुला ठुला भुमाफिया ले गरेको सण्नत्र हाे बिरेन्द्,सर जब सम्म देशका ठुला माछा मरदैन तबसम्म देश माथि लागदैन जय नेपाल
@mohankunwar-c5o
@mohankunwar-c5o 3 ай бұрын
@@angsherpa4779 ओइ झोले 87 अर्ब खाने हरु को हिसाब् तेरो तेरो बाउ ले तिर्छ !तिमी जस्तो lलनठु होइन हामी प्रतिसोध को राजनीति गर्या छ्न तिम्रा बा हर ले !हुन त तिमी हनुमान हरु केपी का झडकेला हरु रबि लाई मात्र दोशी देखने तिमीहरू को आखामा रनत्न्धो लागाएको छ खडके ओलि ले
@santoshtimalsina5345
@santoshtimalsina5345 3 ай бұрын
​@@angsherpa4779Jhole haru ko varti kendra ho adalat👊😡
@sitathapa3494
@sitathapa3494 3 ай бұрын
सहि समचार छ। जय होस सर को।🇳🇵🇳🇵💛💛🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵🔔🔔🇳🇵🔔💜💜🇳🇵🇳🇵💚💚👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bhansinghdhami8684
@bhansinghdhami8684 3 ай бұрын
जय रबी जय घन्टी
@OkOk-uz9yw
@OkOk-uz9yw 3 ай бұрын
Jay
@ReshamKhadka-o3s
@ReshamKhadka-o3s 3 ай бұрын
❤🎉जय रबि जय रबि🎉❤ जय रबि। ❤जिन्दा ❤🎉 वाद ❤🎉 जिन्दा बाद
@dillirajkoli2951
@dillirajkoli2951 3 ай бұрын
एक निडर साहसी पत्रकार योद्धा लाई हार्दिक नमन।
@rajkumarmagar173
@rajkumarmagar173 3 ай бұрын
हाम्रो आशा र भरोसा को किरण रवि sir जय देश जय नेपाल ❤❤
@SureshPrasad-k7l
@SureshPrasad-k7l 3 ай бұрын
रविको लागि यो एउटा ठूलो मौका पनि हो क्लियर भएर आए देशको प्रधानमन्त्री बन्न उहालाई कसैले रोक्न सक्दैन ❤संसदीय प्रतिवेदन को आधारमा रवी माथि कारवाही गर्न त खोजियो तर रविको जीत हुने छ मुद्दा जित्ने पक्का छ❤️
@ShikharupachaShikharupacha
@ShikharupachaShikharupacha 3 ай бұрын
जय रवि सर जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@zmssubba2946
@zmssubba2946 3 ай бұрын
Tero ghanti bajau aba
@prakashpandey4964
@prakashpandey4964 3 ай бұрын
देश कै सच्चा पत्रकारी ता काे धन्यवाद
@ndsunar4682
@ndsunar4682 3 ай бұрын
धन्यवाद वकील सर हजूर को कुरा बिल्कुल ठीक हो
@krishnasoti7434
@krishnasoti7434 3 ай бұрын
बिरेन्द्र जैरुको बिष्लेषण गर्नुभएको कुरा एकदमै सहि छ।
@ushashrestha8232
@ushashrestha8232 3 ай бұрын
बिरेन्द्र जैरु सर यसरि प्रस्न अरु भ्रष्ट हरु लाई पनि सोध्नुस ल 🙏
@krishnabhatta9360
@krishnabhatta9360 3 ай бұрын
यिनिहरुले सचा जनताकाे तागत नदेखेर हाे अब समय आइसकेको छ जय देश जय जनता🙏🇳🇵
@madanpramu1866
@madanpramu1866 3 ай бұрын
होस गर नेपाल प्रहरिका नाइके भनौदाहरु,रबिसर मन्त्री भएपछि गारो होलानी जागिर पाउनलाई।
@gangarai3501
@gangarai3501 3 ай бұрын
नेतृत्व सहि नभएर हो यो हालत देशको । अपराधी भ्रस्टचारीले नेतृत्व गरेपछि पुलिस प्रसाशन कुन गलिलो हुन्थ्यो र
@SaritaSilwal1
@SaritaSilwal1 3 ай бұрын
सत्यलाई कतिदिन दबाउनसक्छ हेर्छौ हामी पुरानु सत्ता ढल्दैछ
@DadhiramKhanal
@DadhiramKhanal 3 ай бұрын
जये नेपाल जये जनता हाम्रो देशमा शान्ति होस् जये नेपाल जये नरेश
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 2 ай бұрын
रबि सर लाई जसरि पनि रिहाई हुनुपर्छ म बिराटनगर बाट छु जय रबि जय घन्टि
@baniyaraja8187
@baniyaraja8187 3 ай бұрын
Rabi dai ko fan jati hajer hum hai❤❤❤jay jay rabi dai ❤❤
@dipakkumarray5214
@dipakkumarray5214 3 ай бұрын
God bless you Rabi Sir 🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺❤️❤️♥️♥️🌺🌹👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@birnamgharabja318
@birnamgharabja318 3 ай бұрын
योस्तो पनि मेरो देशको प्रधानमन्त्री हुनुमा नेपाल र नेपाली को लागि दुर्भाग्य हो रविलाइ फसाउने १००% कैलाश सिरोहियाको हात त छ नेपाली पाखा भारतीलाइ काख कस्तो देश मेरो नेपाल कैलाश सिरोहिया लाइ यो देशबाट नलखते सम्मा नेपाल मा राम्रो मान्छे हुनैदिदैना यस्तो पनि बुद्ध जन्मेको देश ।मेरो देश नेपाललाइ जोगाउ भारती दलाल लाइ भगाउ
@lazarusmulbasi2717
@lazarusmulbasi2717 3 ай бұрын
निश्पक्ष र साहसी प्रत्रकार बिरेन्द्र ज्यू सलाम छ।
@tabineshhtc
@tabineshhtc 3 ай бұрын
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them. नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो।
@ambikaupreti4048
@ambikaupreti4048 3 ай бұрын
यदि नेपाल मा पनि न्यायलय छ भने रबिलाइ जस्तै अरु भ्रष्ट नेताहरूलाई पनि छानबिन हुनुपर्छ
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 ай бұрын
डाका र चोर पार्टी को बाउ बिर्ता होनि कुलमान लाइ निकाल्ने यो स्तिथि भनेको बालेन र रबि को समर्थन एक भएर आन्दोलनमा सहभागी हुनु पर्छ
@deenanathacharya2743
@deenanathacharya2743 3 ай бұрын
उर्जा मन्त्री दीपक खड्का ज्यू आँफै भ्रष्टाचारको दल दलमा बसेर कुलमानलाई कार्बाही गर्ने आफ्नो कर्तुत लुकाउने मालिकलाई खुशी पार्ने यही हो हालको सरकारको सुखी नेपालीको नारा ।बधाई छ सरकार ।
@binayakc2488
@binayakc2488 3 ай бұрын
यस्तो हुनुपर्छ निष्पक्ष समाचार
@AAASJUNS
@AAASJUNS 3 ай бұрын
अब सबै जनता मिलेर यो व्यवस्था नफाले भोलि हाम्रो परिचय हराउँछ 🙏
@shobhakharbhusal8633
@shobhakharbhusal8633 3 ай бұрын
केपि ओलिका मिर्गौला किन फेल हुदैनन्
@VinnyG2022
@VinnyG2022 3 ай бұрын
😂😂
@daldarlami8035
@daldarlami8035 3 ай бұрын
hunxa aba
@ranaghale7232
@ranaghale7232 3 ай бұрын
@@daldarlami8035sahi bhannu bho aba hunx fel
@ramranamagar7694
@ramranamagar7694 3 ай бұрын
गुली हानु पर्छ अनि ठीक हुन्छ
@AnjuGurung-sj2wj
@AnjuGurung-sj2wj 3 ай бұрын
Rabarko ho😂😂😂
@HelloPokhara-e2c
@HelloPokhara-e2c 2 ай бұрын
वाेकिल शहाप तपाईं बडा राम्रो कुरा गरनु भयाे येषकाे लागि शलुटछ
@milan0250
@milan0250 3 ай бұрын
दुई तिहाइ को चुरिफुरी धेरै भयो बंगलादेश जसरी नभनी बिरगोर्खालि बनेर दुई तिहाइ सरकारलाई सबै जन्ता मिलेर बाई बाई गराउ जय नेपाल
@JhakriDai
@JhakriDai 3 ай бұрын
दुई तिहाइ जितेकाहरूलाई बाइ बाइ गराएर के सहकारी ठगी तथा संगठित अपराध गरेकाहरू लाई ठाउकामा चडाएर पुजा गर्ने ?
@surajgautam4033
@surajgautam4033 3 ай бұрын
Tero bau lai pani investigation garnu pardaina-Danka gagan ko xoro hos ta.
@JhakriDai
@JhakriDai 3 ай бұрын
@@surajgautam4033 त्यो रबिलाई अमेरिकै तीरै धपाईदीए हुन्छ I अमेरीकमा यस प्रकारका ठगी गरे कडै कानुनी सजाय हुने डरले नेतागीरीको आडमा नेपालमै ठगी गर्ने धुनमा नेपाल आएका हैनन रबि ?
@Jeky-n2g
@Jeky-n2g 3 ай бұрын
35 बर्ष सम्म ठग्ने नदेख्ने अन्धो हरुको जमातले हामि राम्रो पुस्ताले पनि खाडीमा जिन्दगी बिताउन बिवस हुनेछन्।खै कुरो बुझे कान्छोले।​@@JhakriDai
@Dilipsapkota99
@Dilipsapkota99 3 ай бұрын
​@@JhakriDaiसहकारी ठगी हरु त छैन होला दुई तिहाई मा साला चोर र लुटेराहरु हरु जोगाएर एउटा रवि को पछि लागेर मात्र हुन्छ ।
@JayantiNath-z6d
@JayantiNath-z6d 3 ай бұрын
रबि निरदाेस् छन सबैलाई थाहा भएको कुरा हो 🙏🙏🇳🇵🇳🇵🔔
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 ай бұрын
निर्दाेष रबि लाई जस्ताे एमाले र कांग्रेस का भष्ट्राचारि लुटेरा अपराधी लाई अनुसन्धान हुनुपर्छ सबैले अावाज उठाउ। एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ जय रबि जय घन्टि 🔔🔔🔔🔔🔔
@PremMuktan-l3l
@PremMuktan-l3l 3 ай бұрын
सलाम छ। बिरेन्द्र जैरू लाई आबको 84 को चुनावमा तीनजना आउनु पर्यो। जगदिश खरेल, बिरेन्द्र जैरु रजिब खत्रि रवि सँग चुनाव आउनुस देश तपाईंहरुको हात छ।
@KhagendraSangraula-xt8yw
@KhagendraSangraula-xt8yw 3 ай бұрын
जय रवि जय वालेन जय कुलमान 💪
@aayushgamer9026
@aayushgamer9026 3 ай бұрын
Jaya Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bharatkhatri6332
@bharatkhatri6332 3 ай бұрын
Rip kp oli
@sagarchhettri3295
@sagarchhettri3295 3 ай бұрын
kp sere rip vannu
@MangalGurung-c1y
@MangalGurung-c1y 3 ай бұрын
Jay Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@badrisunuwar2563
@badrisunuwar2563 3 ай бұрын
प्रहरीहरू ज्याजति गर्छन्। यिनीहरुलाई कडाभन्दा कडा कानुन बनाएर त्यस्ता गर्नेहरूलाई कारबाही गर्नैपर्छ! 😠
@ashimbasnet3220
@ashimbasnet3220 3 ай бұрын
Jai ravi jai ghanti🎉
@somabralal1235
@somabralal1235 3 ай бұрын
Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
@TikaMagar-d8d
@TikaMagar-d8d 3 ай бұрын
अबको भाबि प्रधान मन्त्री रबि नै हो , लुवाहा हो रबि , जति पिटे उति फलाम भएर आउँछ यो कुरा हिक्का राख।
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 ай бұрын
सलाम छ अल टिम लाई हजुर🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️🙏🙏🙏🙏🙏🙏👌👌👌👌
@sudipbhattarai3075
@sudipbhattarai3075 3 ай бұрын
i am with Rabi lamichhane ❤
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 3 ай бұрын
सुनसरी बाट रेगुलर😊जयरबि😊जयबालेन
@ashokmagar9948
@ashokmagar9948 3 ай бұрын
यो उर्जा मन्त्री खातेलाई नि किन काल नआएको होला
@sishirsharmahumagain
@sishirsharmahumagain 3 ай бұрын
Aub yeshlai deash nikalxan jantale
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 3 ай бұрын
जती जिल्ला बाट नेपाली ले हरु ले बुझेर जानेर पनि देस बचाउने रबि लाई यस्तो गर्दा सम्म चुइक नबोल्ने जिल्ला ह रु सब भरस्तचारी जनता पनि हुन 100%
@ranaghale7232
@ranaghale7232 3 ай бұрын
Jaya ❤ghanti jaya rabi ❤
@birbahadurbudha8758
@birbahadurbudha8758 3 ай бұрын
म रबि समर्थक रबि यो टिभि काम गर्दा देखि को निरन्तर फेन र समर्थक सपोर्टर हु
@BabiHealthBeautyTips
@BabiHealthBeautyTips 3 ай бұрын
बिरेन्द्र जैरु ji तपाईं यति प्रष्ट बोल्नुहुन्छ र कोइसन पनि खरो सोध्नुहुन्छ। त्यो जनआस्थाको किशोर श्रेष्ठलाई लिएर आएर इन्टरभ्यु लिनुस् न यसरी रविलाई फसाउन जीबी राईले पठाएको भनेर ! फेक इमेलहरु त्यसरी सार्वजनिक किन गरेको भनेर यो मेरो विशेष अनुरोध छ हजुरलाई | उहाँलाई चाहिँ नक्कली इमेल छापेकोमा साइबर क्राइम लाग्दैन ????
@yubakc3529
@yubakc3529 3 ай бұрын
Jay Ghanti, Jay Rabi God bless you
@rajaramghimire2599
@rajaramghimire2599 3 ай бұрын
कास्की प्रहरीले आफ्नो ज्यादती र कानुन बिपरित कार्यहरु को ढाकछोप गर्न बिज्ञप्ति निकालेको स्पष्टै छ
@himaljungkhadka6739
@himaljungkhadka6739 3 ай бұрын
खड्का जि कृते र भ्रष्टाचार को मतियार झोले भएकाले प्रमाण हो दस मिनेट
@PushkarBisunke-up1tb
@PushkarBisunke-up1tb 3 ай бұрын
Good news birendra ji🙏
@RameshwarChaulagain
@RameshwarChaulagain 3 ай бұрын
लखेट्नै पर्ने हाे जनता जनार्दन🎉🎉🎉🎉
@devprs
@devprs 3 ай бұрын
यति ठुलाे अन्याय जिवनमा न सुनियाे न देखियाे नेपालमा सायद भिमसेनथापालाई पाण्डेहरूले गरेका थिए जुन अाज रबिमाथि हुदैछ।
@universalinstitute5089
@universalinstitute5089 3 ай бұрын
धन्यवाद सर्।
@laxmichhetri4780
@laxmichhetri4780 3 ай бұрын
Jay jay kulma shar
@bhagawatikarki2495
@bhagawatikarki2495 3 ай бұрын
जय घन्टी जय रबि
@himalayan-tiger
@himalayan-tiger 3 ай бұрын
नेपाली जनताउठ्ने बेला आएकाे छ
@prakashghorsaineghorsaine3175
@prakashghorsaineghorsaine3175 3 ай бұрын
रवि 👍👍👍👍
@Ajit-w8p
@Ajit-w8p 3 ай бұрын
कुलमान हटाए यो सरकार ढल्छ!!
@ramanbhandary7501
@ramanbhandary7501 3 ай бұрын
Sure
@shreepdlamichhane1549
@shreepdlamichhane1549 3 ай бұрын
सलाम छ जैरू सर।
@prakashghodasaine5727
@prakashghodasaine5727 3 ай бұрын
अहिलेका नेता ,मन्त्री र प्रधानमन्त्रीहरुले जनताको खुन पसिना चुसेर राष्ट्रको ढुकुटी लुटेर चै के गरिरहेका छन् ? यो जनताको प्रश्न तिमी गिद्दहरुलाइ ।
@kapilgurdhami7965
@kapilgurdhami7965 3 ай бұрын
सम्मान पुर्बक केपीलाई हार्दिक श्रद्धाञ्जली
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
सरकार नै चाेरकाे खन्ति हाे यहाँ सरकारका सबैसग राम्राे कुराकाे के अपेक्षा।
@amarghising8421
@amarghising8421 3 ай бұрын
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 3 ай бұрын
KP Oli Dipak kharka rip
@LokpoudelLokpoudel
@LokpoudelLokpoudel 3 ай бұрын
200% good sir🙏 jay rabi sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@VinnyG2022
@VinnyG2022 3 ай бұрын
ओलेके पनि खोरमा छिर्ने दिन नजिकीदैछ भाईहो॥
@anjugurung7178
@anjugurung7178 3 ай бұрын
Rabi sir❤
@nabinmaharjan1645
@nabinmaharjan1645 3 ай бұрын
Jay kulman Jay balen Jay rabi
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt 3 ай бұрын
Aam jantaharulie aba ta garoo huxa bharam ma parnu salute to whole team ✋jay 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@Ratophul
@Ratophul 3 ай бұрын
रवि लाम्छाने vs बाँकी संसार ! ओ तेरिमाटोक्नी !!
@rajkumarmagar173
@rajkumarmagar173 3 ай бұрын
जय देश जय रवि 🎉
@Jampathupten-w7g
@Jampathupten-w7g 3 ай бұрын
Good news sir keep it up justice for Rabi Dai
@indianmovies434
@indianmovies434 3 ай бұрын
Rip sarkar
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔
@jitndrarai1836
@jitndrarai1836 3 ай бұрын
सङ्खुवासभा बाट कसैले हेर्दैहुनुहुन्छ भने यो मान्छेलाइ चिन्नु भएन भने दुखको कुरा हुन्छ्।
@nurusherpa3411
@nurusherpa3411 3 ай бұрын
Good news keep it up.
@manbahadurtamang9003
@manbahadurtamang9003 3 ай бұрын
कसैले छुएर हेर कुलमान लाई तिनकारोट जन्त जिन्दबाद
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 3 ай бұрын
यो देशको राजा हजुर नै हो हजुरकै सासन सत्ता हजुरकै हातमा छ हजुरले जे चाईयो त्यही हुन्छ यो देशमा,एक दिन हजुरलाई थर्काउने हजुरलाई निकाल्ने ब्यक्तीको पनी जन्म होलानी एक दिन यो देशमा?
@Cop28inNepal
@Cop28inNepal 3 ай бұрын
रबि लाइ फसायो भने देस मा कहिले सुसान हुदै न चोर हरु को बिग बिगि हुन्छ जय रा 7:37 स पा
@KrishnahariBudhathoki-ux5gz
@KrishnahariBudhathoki-ux5gz 3 ай бұрын
Jaya desh jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dipakkumarray5214
@dipakkumarray5214 3 ай бұрын
Good luck Rabi Sir Jai Raspa 🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🌺🌺🌺♥️♥️♥️🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН
Every team from the Bracket Buster! Who ya got? 😏
0:53
FailArmy Shorts
Рет қаралды 13 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
4:25
News24 Nepal
Рет қаралды 3,7 М.
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН