पितामाता हजुरको महिमा गर्न सक्ने सुन्दर भाँडा बन्न सक्ने आशिष् दिबक्सियोस् !!❤❤❤
@rawbeebloon98132 ай бұрын
आमेन❤❤पिता माता परमेश्वर हजुरहरुले दिनु भएको प्रेमलाई हृदयमा खोप्दै बाँकी रहेको जीवन जिउनेछु पिता माता गर्छु
@Sampurnagataraj1992 ай бұрын
आमेन ❤पिता माता ❤हामी पापीहरूको पाप नष्ट गरी दिनु भएको महान प्रेम प्रति सधै महिमा आदर सम्मान व्यक्ति गर्दछु❤❤❤❤❤❤❤❤❤
@somulama14942 ай бұрын
आमेन अनन्त जीवनको मार्गमा डोर्याउनु हुने एलाेहिम पिता मातालाई धन्यवाद धेरै माया गर्छु ❤❤
@Waitingforthedaytoreturnhome2 ай бұрын
आमेन ! आत्मा बचाउन को निम्ति आफै लाई परमेश्वरको सामु त्यागेर नयाँ गरि जन्मेर जुन सुकै ठाउँ मा जानु परे पनि आज्ञाकारी हुनेछु। परमेश्वर भित्र रहेर प्रेम बाडने छु।🤗❤ Animoooo🎉
@anjanlamichhane21232 ай бұрын
परमेश्वरको इच्छा र शिक्षा अनुसार चलेर स्वर्ग फर्कन चाहान्छु 🙏♥️♥️
@Namrata-b1t2 ай бұрын
अात्मिक कुमाले हुनु भई स्वर्ग राज्या डाेरेउनु भएकाे पिता माता जिउलाई अन्नत काल धन्यवाद चढाउछु
@roshnimaharjan4382 ай бұрын
पिता माता धन्यवाद अनन्त कालसम्म माया गदछु धेरै धेरै याद आउँछ ❤❤❤❤❤🎉🎉🎉❤❤❤❤
@roshnimaharjan4382 ай бұрын
पिता माता परमेश्वर अनन्त धन्यवाद चदाउद छु हजुरको बचन अनुसार जिउने छु❤❤❤❤❤❤ पिता माता धन्यवाद
@Jamesb0nd7772 ай бұрын
माता हजुर जीवनको पानीको मूल हुनुहुन्छ। माता धन्यवाद। माता माया गर्छु ❤❤❤
@sabitrik.c42212 ай бұрын
पिता माता ज्युलाई धन्यवाद धेरै महसुस पाए आमिन❤❤❤❤❤❤❤❤❤❤❤ wilove you
@RajaniGurung-m6k2 ай бұрын
पिता माता ज्यू धन्यवाद म पापी भए पनि हजुरले कती धेरै माया गर्दि बक्सनु भएको छ हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धेरै याद आउछ माता ज्यू जसरी भएपनि भेट्न सक्ने गराइदि बक्सेस आमेन ।❤️🥺❤️❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Alemagar1102 ай бұрын
पितामात हामीहरू सबैलाई परमेश्वरलाई हेर्दै परमेश्वरको वचन अनुसार जिउन सक्ने गरी आशिष दिबक्स्योस पितामा त धन्यवाद धन्यवाद आमेन
@anilshrestha9142 ай бұрын
आमेन ,पिता माता धन्यवाद आजदेखिनै हजुरहरुको शिक्षा र इच्छा अनुसार स्वर्गीय स्वरूपमा परिवर्तन हुनेछु ।
@sherdarai50482 ай бұрын
❤❤❤❤❤🎉🎉🎉 हे स्वर्ग मा रहनुहुने पिता आङसाङ होङ ज्यू धन्यवाद र हाम्रो आँखा को ज्योति माता परमेश्वर ज्यू लाई धन्यवाद।❤❤❤❤❤❤❤❤🎉🎉
@AnishaPhyuba2 ай бұрын
आमेन। अब देखी असल कार्यगर्दै , पितालाई एउटा उपहार लग्न नयाँ गरि जन्मने कोसिस गर्नेछु। ❤ पिता र माता परमेश्वरलाई साँच्चै धन्यवाद ।🙇♀️💖
@손희정-z5t2 ай бұрын
어머니의 마음으로 죄인들의 심령을 깨우쳐주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉🎉아멘 🎉❤❤❤❤❤❤❤
@Subash_Ghimire72 ай бұрын
पिता माताको असल सन्तान हुनेछु। पिता मातालाई धन्यवाद ♥️♥️💕
@puspashrestha32432 ай бұрын
पिता माता परमेश्वर ज्यु सँधै हामी लाई प्रेम गर्नुहुन्छ
@Teddyowl2 ай бұрын
😊😊😊😊
@sagargurung125682 ай бұрын
पिता माता धन्यावाद। अनन्त कालसम्म माया गर्छु ❤❤❤
@gyanunepali11892 ай бұрын
आमिन म पनि पिता र माता को स्वभावमा मिल्ने गरि परिवर्तन हुन सक्ने गराइदिबक्सियोस पिता माता ज्यु ❤❤we love you 💕
@BraveBinod2 ай бұрын
पिता माता धन्यवाद हजुरको वचन अनुसार जिउने छु
@TikaBhujel-by1ji2 ай бұрын
❤❤❤❤पिता माता धन्यवाद माया गर्छु स्वर्ग हाम्रो आखा अघि छ वल गरौ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙆♀️🙆♀️🙆♀️🙆♀️🙆♂️🙆♂️🙆♂️🙆♂️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹😍😍😍😍😍😍😍😍😍
@SarathiThapa28152 ай бұрын
खराब कुरा बाट बचाइ दिनु भइ असल जीवन जिउने आशिष् दिइबक्सनु भयो धन्यवाद ❤❤❤❤❤
@AmichanChaudhary2 ай бұрын
Amen❤❤❤❤❤❤
@manimalapun212 ай бұрын
आमेन ❤पिता❤❤मातालाई ❤❤धन्यबाद ❤❤
@Rupa_Rai2 ай бұрын
❤❤पिता माता😊😊हजुर शिक्षा ब्याबाहर लागू गर्न चाहान्छु❤❤❤❤पिता माता सहयोग गरिबक्सियोस❤❤❤
@anukoirala12812 ай бұрын
💖👑स्वर्गीय पिता आन साङ हाेङज्यू र स्वर्गीय यरूशलेम माता परमेश्वरकाे वचनमा आज्ञाकारी हुने गराईदिईबक्सियाेस्।💎💖🙏🙏🙏
@govindashrestha58442 ай бұрын
स्वर्गीय माता परमेश्वरलाई धन्यवाद ❤❤
@sherdarai50482 ай бұрын
आमेन,❤❤❤❤ हे स्वर्ग मा रहनुहुने पिता माता परमेश्वर हामी लाई रक्षा गर्नुहोस्। धन्यवाद ❤🙏🙏🙏🙏🙏💞
@rajramtel67792 ай бұрын
आमेन।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@saritabudha28242 ай бұрын
आमेन। स्वर्गीय पितामाता परमेश्वरलाई धन्यवाद चढाउँदछु पिता माता धेरै माया गर्छु ।🙏💜💜💜💜
@BimalaPariyar-d3o2 ай бұрын
पिता माता धेरै धेरै धन्यवाद
@reenagurung32232 ай бұрын
आमेन। धन्यवाद पिता आन साङ होङ ज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू हजुरहरूको एकदमै याद आउछ माया गर्छु।♥️🙇✊📯🌾🍎🐑💦🧚✨💐🇳🇵💦✨💐🇳🇵🌌
@mangalbk7422 ай бұрын
मायालु पिता माता जाीयु धन्यवाद चढाउँ छु ❤
@SudipRamdam-i3iАй бұрын
❤❤🎉🎉🇳🇵🇳🇵🦋🦋🤗🤗🙏🥰🥰⭐🌟
@Mitra27052 ай бұрын
साँच्चै पिता माता हजुरको बलिदानद्वारा आज हामी मेरो पिता माताको नजिकै रहन पाएका छौँ। र मुक्ति पाउने चिन्न मुक्ति पाउने चार खडा गरिदिबक्सेको छ। स्वर्गीय राज्य जाने गरेर हामीलाई सुरक्षा गरिबक्सेको छ। परमेश्वरको अनुग्रहलाई अनन्तकाल माया गर्छु। पिता माता धन्यवाद।❤❤
@SujinRai-nu2bt2 ай бұрын
❤❤❤❤❤❤❤ ❤❤❤❤❤
@salinarokka456user2 ай бұрын
आमेन।पिता माता धन्यवाद ।अब आउने दिनहरुमा त्यसै गर्नेछु ।🙏🙏🙇♀️
@amarmagar21782 ай бұрын
Amen ❤❤❤❤❤पिता माता धेरै माया गर्छु ❤❤❤❤
@ntvchannel85752 ай бұрын
आमेन पितामाता धन्यवाद परमेश्वरको वचन अनुसार गर्नेछु❤❤❤❤
@Pujarai7152 ай бұрын
हाम्रो ढुङ्गा जस्तो हृदयलाई मासुको हृदयमा परिणत गरिदिबक्सेकोमा धन्यवाद पिता माता।।
@arjungaire70442 ай бұрын
आमेन, अब चाहिँ कोसिस गर्नेछु😊
@anameekachauhan2 ай бұрын
Amen pita mata dhanyavaad
@puspaangel99812 ай бұрын
आमेन ❤❤❤❤
@RanaYujin2 ай бұрын
Amen pita mata dhanyabaad!❤❤❤❤
@sandeshlohoni55102 ай бұрын
❤Pita mata hajur ko santan hune Ashish dinu vayako dherei dherei dhanyabad❤❤❤❤
@ratnasinghrokaya2612 ай бұрын
पिता माता धन्यवाद
@DhanPariyar-r5w2 ай бұрын
अमेन🙏 पितामाता हामी लाई हजुरहरु अाज्ञा पुर्ण रुप मा पालन गर्दै हजुर को ईच्छा अनुसार जिउने गराइदिनुहोस❤❤❤
@SangitaMagar-2 ай бұрын
आमेन पिता माता धन्यवाद 😊
@SonikaGurung-qw6wqАй бұрын
Amen Pitamata dhanyabaat ❤❤❤
@milangurung80452 ай бұрын
We ❤ amani
@Aeonian22202 ай бұрын
하늘 아버지 하늘 어머니의 크신 사랑과 은혜에 진정으로 감사드립니다 ~~❤❤❤💜💜💜❤❤❤💚💚💚❤❤❤
@샛별-r2s2 ай бұрын
Amen ❤
@keshavnapit64932 ай бұрын
Amen 🙏🏻🙏🏻 testai garnechu Pita Mata dhanyawaad ❤❤
@RamSubedi-m2e2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤आमेन❤आमेन ❤आमेन❤❤
@AmbikaBan-y8r2 ай бұрын
Amen pita Mata dhanebad ❤️❤️🙏
@jacob-yl6tc2 ай бұрын
आमेन
@hemkumar33992 ай бұрын
❤pita mata danyebaad ani maya garxu🎉
@SaviDhakal2 ай бұрын
Amen Amen Amen 🙏🙏🙏 testai garnechu pita mata dhanyawaad💕💕💕❣️❣️💥💥💥💫💫🎉🎉🎉🎉❤
@keshgarbuja93382 ай бұрын
पिता माता धन्यवाद माया गर्छु
@김용구-w5g3e2 ай бұрын
복많이 받으세요
@rajramtel67792 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Ioveyou10042 ай бұрын
아버지 어머니 감사합니다❤
@수경-l2e2 ай бұрын
사랑으로 연합하고 하나님의 마음으로 선한행실로 엘로힘하나님영광 나타내는 우리되겠습니다 .아버지안상홍님 어머니하나님 감사합니다. ❤
@l5212 ай бұрын
Thanks to Heavenly father and Heavenly mother❤
@수경-l2e2 ай бұрын
We give thanks to Heavenly Father Ahnsahnghong and Heavenly Mother for leading us to the kingdom of Heaven. ❤
@lassirai12522 ай бұрын
वाह्…. परमेश्वरको वचन साँच्चै मह भन्दा अझ गुलियो र आत्माको खँदिलो भोजन रहेछ, अनन्तसम्मै पालन गर्नेछु ❤ पिता र माता परमेश्वर धन्यवाद 🙏
@손희정-z5t2 ай бұрын
어머니의 마음으로 죄인들의 심령을 깨우쳐주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉🎉아멘 ❤❤❤❤❤❤❤
@dhahsl2 ай бұрын
감사합니다 💕
@haripariyar22862 ай бұрын
❤ पवित्र ❤ पिता माता धन्यवाद ❤ पिता माता म जस्तो कमजोर पापि लाई सुनिदिनु भएको मा मुरी मुरी धन्यवाद चढाउँछु पिता माता ❤ पिता माता परिवर्तन हुनेछु पिता माता धन्यवाद माया गर्छु धन्यवाद ❤❤
@손희정-z5t2 ай бұрын
어머니의 마음으로 죄인들의 심령을 깨우쳐주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉🎉아멘 🎉❤❤❤❤❤❤❤
@RadhikaLimbu-of1dv2 ай бұрын
आमेन!! एलोहिम पिता ख्रीष्ट आङ साङ होङ ज्यु र माता नया यरुशलेमज्यु लाइ धन्यवाद!!❤❤
@aashgurung22732 ай бұрын
Amen Amen ❤❤❤❤
@binodthapamagar55882 ай бұрын
❤❤❤ आमेन्❤❤❤ असल , ज्ञान दिनु हुने एलोहिम पिता माता ज्यूलाई अनन्तकाल धन्यवाद चढाउदछु❤❤❤ पिता माता धन्यवाद ।❤❤❤❤🎉🎉🎉
@손희정-z5t2 ай бұрын
어머니의 마음으로 죄인들의 심령을 깨우쳐주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉🎉아멘 🎉🎉❤❤❤❤❤❤❤
Amen ❤ pita mata Lai dhanyabad chadauxu 🙏🏻 Maya garxu 🙏🏻❤️
@voicesabin66982 ай бұрын
Amen
@keshgarbuja93382 ай бұрын
❤पिता माता परमेश्वर धन्यवाद चढाउछु❤
@purnimasubedi80362 ай бұрын
Amen ❤❤🎉🎉🎉pita 🎉🎉🎉❤❤ mata dhanyabad 🎉🎉🎉❤
@laxmigurung38572 ай бұрын
एलोहिम परमेश्वरले दिनु भएको प्रत्येक आज्ञा लाई पबित्र रुपले पालन गरेर सबै दुष्टता लाई त्यागेर परमेश्वरले चाहानु भएको सुन्दर स्वरुपमा परिवर्तन भएर धेरै भाई बैनी हरु लाई परमेश्वरको बचन सुनाएर स्वर्गीय मिसन पुरा गरौँ ✊✊❤❤❤❤
@손희정-z5t2 ай бұрын
어머니의 마음으로 죄인들의 심령을 깨우쳐주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉아멘 ❤❤❤❤❤❤❤
@monojkumarrai3091Ай бұрын
आठ अरब मिसन पूरा गरि पिता,माता परमेस्वोर इच्छा बमोजिमको भाडोबनी अनन्तकोसोर्गिया गृहानगर गयेरा पिता माताको शाथमा हर्ष रा बिभोरका शाथ अदी अन्त अल्फा रओ मेगा एलोहिम सङै करिगडको रुपमा जिउन चाहन्छौ पिता आन्सङ्होङ जिउ शथै पितको अरधाङ्गिनिकोरुपमा अन्त्येको युगकी हाम्री आमा नया येरुशलेम स्वोर्गियामाता।मपापिको कोटि कोटि नमन।आमेन
@mahimabc32272 ай бұрын
पितामाता धन्यवाद। माया गर्छु we love you❤❤❤❤❤
@bibekgurung62592 ай бұрын
पितामाता❤❤❤❤🎉🎉🎉
@mirkotrinidad7772 ай бұрын
Muchas gracias Madre Celestial ❤❤❤
@자유의지-t5w2 ай бұрын
Amen. Truly give Thanks to God the Father and God the Mother..🎀🎀🎀🎀🎀.
@godwords62422 ай бұрын
Parmeshwar pita parmeshwar maata lai dhanyawad 🙏😇
@abhisekrai1642 ай бұрын
आमेन!!! पिता माता धन्यवाद ।
@yakha20002 ай бұрын
Pita Mata yo swarthi sansar hamilai bachauna aaunu vayakoma dhanyabad 😢😢❤❤❤❤❤
@정영이-e5w2 ай бұрын
하늘아버지 안상홍님 하늘어머니 구원주심에 영원한 감사를 올립니다 어디로 인도하시든지 끝까지 순종으로 하늘어머니를 따르겠습니다