मन थाम्न सकिन सारै मार्मिक दोहोरी सुप्रीम भाई अनि अस्मिता बहिनी लाई धन्यवाद
@DipanRai-k5xАй бұрын
Lok dohori
@poonamshresthavlogs123452 жыл бұрын
यति मार्मिक र मन छुने गित गाउने दुबै कलाकारलाई सलुट ।सुपृम र अस्मिताको गितले धेरै रुवाए ।आज नि गित हेर्दै रुदै😭😭😭😭😭😭😭😭😭😢 keep it work...🙏🙏🙏🙏🙏👃👃👃👃
@bidhyabudhathoki35642 жыл бұрын
Super 💞💗😘
@kulbahadur30742 жыл бұрын
Super Super all the best yo sanu manche suprim
@pujakhadka37002 жыл бұрын
q 😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
@madhutamang89552 жыл бұрын
KÝ5R
@tanknathakhanal12022 жыл бұрын
अति मार्मीक दोहोरी दुबै जना लाई बधाइ छ
@nabinpun75482 жыл бұрын
मार्मिक गित मनै छुने खालको सलाम छ सुपृम बाबू र अस्मिता लाई
@nabinpun75482 жыл бұрын
धन्यवाद सबै जनालाई लाइक गरेको मा
@kalpanasfamily18552 жыл бұрын
आह कति मिठो मार्मिक दोहोरी सुप्रीम बाबुलाई उज्ज्वल भविष्यको धेरै शुभकामना ❤️❤️
@sanjaykhadka51282 жыл бұрын
Honi kzbin.info/www/bejne/oauli4h5n6p0e80
@bhotherbhother74432 жыл бұрын
@@sanjaykhadka5128 k^
@nirmalathapa55202 жыл бұрын
आहा सुप्रीम बाबुको फेरि उत्कृष्ट दोहोरी
@bhawanis80002 жыл бұрын
यती रार्मो मार्मिक सब्द मां गायकों मां सुप्रीम भाई र अस्मिता बैनी लाई सुभ कामना अल टीम लाई धन्यवाद
@ritabhujel8667 Жыл бұрын
L
@prcprc32482 жыл бұрын
यति मार्मिक शब्द लय स्वर सुप्रिम भाइ अस्मिता बैनिलाई सफलताको सुभकामना
@bimalsapkota15592 жыл бұрын
🌹🌹
@taraaryal83132 жыл бұрын
सुपृम बाबुलाइ देख्योकी मेरो छोराको याद आयेर धेरै रुन्छु अनि गित पनि उस्तै,सफलता को कामना सुपृम बाबू अनि अस्मिता सिसलाइ!
@malikarjuntv53712 жыл бұрын
Op
@aakashkausal83742 жыл бұрын
सारै मार्मिक गित अनि प्रतेक शब्द शब्दले मन मुटु नै छोयो अस्मिता अनि सुप्रीम बाबू को यो गित करोडौं आमाले सुन्नु पर्ने र बुझ्नु पर्ने दोहोरी गित हो यो ।
@nirmalaswtt2317 Жыл бұрын
Babu 😭😭😭😭😭😭babu
@rajukhatri5010 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@AkashSejuwal10 ай бұрын
P Pp
@ommagar9382 жыл бұрын
अति मार्मिक शब्द संगीत रहेको गीतमा स्वर पनि उत्तिकै मिठो सुप्रिम बाबु र अस्मितालाई अग्रिम शुभकामना
@नेपालीकिसान-घ7ङ2 жыл бұрын
साह्रै मर्मस्पर्शी शब्दहरु, अस्मिता नानी र सानो बाबु शुप्रिमलाई धेरै धेरै आसिरबाद उज्वल भविष्यको कामना गर्दछु।
@tamangrita60162 жыл бұрын
👌👌👌👌👌👌❤️❤️❤️
@tamangrita60162 жыл бұрын
😭😭😭
@yambasnet87462 жыл бұрын
@@tamangrita6016 jll
@yambasnet87462 жыл бұрын
@@tamangrita6016 jllkk
@yambasnet87462 жыл бұрын
In
@karanchand49212 жыл бұрын
अति मार्मिक दोहोरी सानो बाबु सुप्रिम मल्ल कति मीठा मीठा अनि हर्ट touchin सब्द गाउनु हुन्छ.सफलताको धेरै धेरै शुभकामना सुप्रिम लाई.सधैं यस्तै यस्तै गीत हरु सुन्न पाइयोस्.अस्मिता बैनी को त के कुरा गर्नु सुन्दरताको खानी स्वर की रानी.मुस्कान नै काफी छ. ❤️❤️❤️❤️❤️
@mayagyawali10009 ай бұрын
😂😂😂😂😂😢😢😮ध😅😊❤❤❤् ❤❤❤े्े😂ञञ ब❤❤111)
@shaktikumargodar3892 жыл бұрын
आहा कति मिठो,मर्मस्पर्शी दोहोरी #AsmitaDallakoti ❤️❤️ #SupremeMalla❤️❤️
@sumanxettri83322 жыл бұрын
एकदमै मार्मिक छ गित सफलताको शुभकामना छ
@bgrr1star3992 жыл бұрын
सुप्रीम&अस्मिता शुभ आशिर्वाद सफलताको कामना....
@gobindabudha86982 жыл бұрын
यति मिठो गित गाउनु भएकोमा सुप्रिम भाई र अस्मिता बैनि लगायत सम्पुर्ण टिमलाई शुभकामना
@anitapoudel57712 жыл бұрын
O chapri KZbinrs
@sasithapa66902 жыл бұрын
सुप्रेम बाबुलाइ हेर्दै सरै माया लाग्छ। धेरै धेरै सुभकामना।
@krishnakhadka2772 жыл бұрын
यो सानो भाईको दोहरी सुन्दा मलाई साह्रै आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ मामिक शब्द हरु छन सत्य तथ्य घट्ना हामो समाजमा भयको घट्ना हो सलाम छ दुवै जनाकलाकार हरु लाई
@sajuchapagain14912 жыл бұрын
अरुले सिकायर होइन भाइ अाफैले टुक्का बनायर गित गाउनपरछ।
@premhangbang58162 жыл бұрын
यो शब्द यक्दमै मीठो लाग्यो आँसु नै आयो सो भाइ सुपृम तिमलाई धेरै धन्ने छ अनि अस्मिता धेरै राम्रो शब्द अनि गित तेस्तै अँखा रसायो मन रोयो गित सुनेर म तपाई हरुको ठूलो फियान हो अज्ज अरु गाना हरुनी यस्तै सुन्न पैयोस सुभकामना दिन चाहान्छ दुबै जना लाई बधाई छ ?
@indrabahadur79102 жыл бұрын
सुपृम अस्मिता सम्पुर्ण टिमलाइ प्रगतिको कामना❤️❤️❤️❤️सरस्वती ले सधैहृदयमा बाँस गरोसकामना❤️❤️❤️
@sanjaykhadka51282 жыл бұрын
Honi. kzbin.info/www/bejne/oauli4h5n6p0e80
@dayarambudhathoki51882 жыл бұрын
आहा सारै राम्रो शब्दले भरियको दोहोरी सफलताको शुभकामना
@joglalnepal75592 жыл бұрын
हैट याे सुपिरिम भाइ र अस्मिताले त ढुङ्गा जस्तो मन पनि पगाल्ने शब्द हरु ले रुवायर छाडे
@sukmayagurung35852 жыл бұрын
मन छुने दाेहाेरी ।बधाई छ अस्मिता बहिनी र सुप्रिम बाबुलाई ।
@ritapokhrel21002 жыл бұрын
Aati ramro song badai xa 2 lai
@ramchadarparja56462 жыл бұрын
हाम्रो धादिङ्ग कोचेली प्यारी बैनी अस्मिता र प्यारो भाइ सुपृम लाई साङ्गेतिक यात्राको अगृम शुभ कामना कति मार्मिक दोहरी
@purnaranamagar19562 жыл бұрын
अहा कति राम्रो शब्द मार्मिक छ घटनामा आधारित छ बैनी र भाई हार्दिक बधाई सफताको शुभकामना
@kumarneupane21782 жыл бұрын
सुप्रीम भाइ र अस्मिता बहिनीको प्रत्येक शब्दमा सिधा मुटुमा लाग्ने र जिउँमा काडा नै उम्रीन्छ। यस्ता स्तरीय दोहोरी सधै प्रसारण गर्नुहोस
@dilbahadurmalla39682 жыл бұрын
कति मार्मिक दोहोरि सुप्रिम बाबु अस्मिता बैनी लाई सांगीतिक जीवन को सुभकामना 🙏🙏🙏🙏
@desh-bidesh34832 жыл бұрын
अति नै मार्मिक दोहरी मैले पूरै भिडियो हेर्नै सकिन मन भक्कानिएर
@balaramnepali50612 жыл бұрын
सारै मार्मिक दोहोरी गित भाई बहिनी को
@vijaygiri29162 жыл бұрын
Goorachgo puuurqvi ok
@hbbc26392 жыл бұрын
ढुङ्गाको जस्तो मुटु पनि पग्लने दुबै जनाको मार्मिक शब्द 💞💞
@deepakxetri68382 жыл бұрын
शब्दको खानि सुप्रिम बाबुलाई आगामि दिनको लागि शुभकामना
@allgamesforyour49372 жыл бұрын
Ew2222w
@milankumarbudhamagar99562 жыл бұрын
एकदमै मर्मस्पर्शी शब्द र टुक्का! सुप्रीम बाबुको उज्जवल भविष्यको कामना छ! यो गित सुनेर म पनि धेरै रोए, वास्तविक यथार्थ परक छ!
@nabinpulami26112 жыл бұрын
अस्मिता बैनी सुप्रिम भाईको सफल्ताको सुभकामना बाध्यबादक साथीहरूलाई सुझाव सुप्रिम भाईलाई ईश्केल हाई भएर गाउन यति गाह्रो भाको छ स्वार सुकेर यस्तो हुदा किन ख्याल नगर्नु भाको होला
@sanuale4602 жыл бұрын
मन छोयो रीयल जस्तै लाग्यो 🥲🥲🥲🥲
@sitadhungana43942 жыл бұрын
सुप्रिम बाबुलाई भगवानले नै गीत गाउन सिकाएर पठाए जस्ताे अभ्यस्त लाग्छ ।
@रामशरणकुवर2 жыл бұрын
सारै मन छुनी सब्द आशिर्वाद छ दुबै जना भाइ बहिनी लाई प्रगती को कामना गर्दछु।
@bhattaraitilak2 жыл бұрын
अति मीठो दोहोरी भाइ बहिनी को अझ सफलताको कामना
@preamgrg86362 жыл бұрын
सूप्रीम बाबु तीमिलाइ धेरै धेरै धन्यबाद तिम्रो जिबन येसरिनै राम्रो काम र सङित मा जाओस र उत्तम उत्तम प्रगति को कामना गर्दछु ।thanks
@rameshworibista58502 жыл бұрын
सार्है मार्मिक दोहोरी कति खेर आँशु बग्यो थाहानै भएन। अस्मिता र सानो बाबु सुप्रीम लाई सफलताको शुभकामना।
@lalitkhadka94692 жыл бұрын
हरेक शब्द ले मन छोयो अस्मिता बहिनी र सुप्रीम भाई लाई मिठो सम्झना जय होस् सबै जना काे
@subashthapa84412 жыл бұрын
😭😭😭😭सार्है रुन मन लाग्यो अस्मिता बहिनी अनि सुपृम बाबुको मार्मिक दोहोरिले🎤🎤🎤🎤💖💖💖💖💖
@NPBMrukumelivlog982 жыл бұрын
साहारै मार्मिक गित मन छोयो😭😭😭😭😭
@deepakshahi7552 жыл бұрын
संसार मा कहीन कही घर घर मा घटने घटना लाई शब्दस्वरूपी माला को गाथा मार्मिक दोहरी गीत माला प्रस्तुत गरी अस्मिता डल्लाकोटी र सुप्रिम मल्ल ठकुरी को सुमधुर आवाज ले झन मन नै बिचलित बनायो, सम्पुर्ण टीम लाई धन्यावाद छ!
@puskalsharma2932 жыл бұрын
अाहा सारै मन छुने दाेहाेरी हेर्दा हेदै भावुक बनायाे बधाई छ सम्पुर्ण टिम लाई
@ramsarankandel11192 жыл бұрын
अस्मिता बहीनी र सुप्रिम भान्जाको गित ले हेर्दा हेर्दै आसु झरेछ , ड्युटी जान नी ढिलो भएछ , 💖❣️💋 दुबै जना लाई अझ प्रगति गर्दै जानू शुभकामना 💖🎂
@Anjan_raj20242 жыл бұрын
सुप्रीम भाइलाइ कहाबाट आउँछ यस्तो शब्द ?? 😥😥😥😥 so sad song
@sanjaykhadka51282 жыл бұрын
Honi kzbin.info/www/bejne/oauli4h5n6p0e80
@sujataojha13012 жыл бұрын
सारै मार्मिक शब्दहरु शुपृम बाबु कितलैजाऊ शाथैमा कितछोड्देऊ लासबनाई शब्दले सारै भाबुक बनायो अस्मिता बैनी शुपृमबाबु धेरै धेरै बधाई छ ।
@kiss-ihujungxettry10192 жыл бұрын
असाध्यै मन छुने दाेहरि भाई बैनिकाे ❣️❣️
@unikramdam29032 жыл бұрын
Yasto xora janmauni baba aama li samet badhai x hjr
@indrapoudel62032 жыл бұрын
कथाका आमा छोरा मुसी र सुप्रिम दुबैलाइ बधाइ
@रेजिनासुनुवार2 жыл бұрын
सम्धुर आवाज को धनी अस्मिता बैनी र सुप्रिम भाइ दुबै जानालाइ सफलताको अग्रिम सुभकामाना छ यो गितले धेरै रुवायो 😭😭😭😭हिजो अज समाज मा एस्तै गतिविधिले धेरै नारीहरुको घर ग्रिहेस्ति बिग्रेको छ बालबच्चा बिचली भएको छ्न आमा बुबा जिउदो हुदा हुँदै टुहुरा टेङग्रा भए जस्तो छ्न साचिकै वास्तविकता घटनालाई समेेटेर यो गित गाइदिएको मा दुबै जानालाइ मेरो तर्फबाट सलुट छ🙋मेरो साथिको काहानी सग मेल खायो👌👌👌
@hembahadur42562 жыл бұрын
यति राम्रो शब्द मा गाऊने सुप्रीम बाबू लाई आशीर्वाद छ
सारै मिठो दोहोरी म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
@onom95402 жыл бұрын
सानो भाइ सुपृम राम्रो गाउछन्
@premnotes34312 жыл бұрын
अत्यन्तै मन छुने शब्दहरु, अस्मिता नानी र साना बाबु शुप्रिमलाई धेरै आशिर्वाद र उज्ज्वल भविष्यको कामना गर्दछु ! ❤️❤️❤️❤️❤️🙏🙏🙏
@hemantam52432 жыл бұрын
आहा कति सुन्दर अनि मार्मिक गीत असाध्यै मन पर्याे बेस्ट अफ लक सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ हजुर हरुको भिडियो हेर्दै जाँदा मेराे आखाँबाट बलि धारा आसु बर्सिए अति नै मार्मिक गित सारै मन पर्यो सुप्रिम भाइ र असमिता डल्ला काेटी बहिनीलाई हार्दिक बधाई टक्र्याउँन चाहन्छु हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🌺🌺🌺💓💓💞💞❣️☀️✅💯💅💅💖👌💐💐💐♥️❤️❤️🎶🎶🎶🎼🇳🇵🇳🇵🎷🇳🇵🇳🇵🇳🇵
@dinesh123tamang42 жыл бұрын
बाल गायक सुप्रीम मल्ल र गायिका अस्मिता अधिकारीको ठूलो फ्यान हुँ म तर गीत सारै मर्मस्पर्सी छ।
@महुँनेपाली2 жыл бұрын
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो💐
@kamalbahador21692 жыл бұрын
अस्मिता के कुरा गरनु सानो भाइ ले मुटो छुने शब्द गाय आज बधाइ छ
@poonamshresthavlogs123452 жыл бұрын
हरेक टुक्कामा मन भक्कानियो।😭😭😭
@rameshrai86842 жыл бұрын
badhai vai baini lai
@harkbjagari82522 жыл бұрын
सुकिरिम भाईलाई शुभकामना छ है
@chhatrabahadurgurung44112 жыл бұрын
ज्यादै राम्राे भाइ सुप्रिम मल्लकाे गीत मलाई ज्यादै मन छाेयाे।
@soyashanchaudhary5692 жыл бұрын
भाग्य त आफैले बनाउने हो !होइन र !! बधाई धेरै धेरै शुभकामना अगामी दिनहरुमा नमस्कार !!! सबैमा
@shreeramchand46342 жыл бұрын
सानो बाबू सुप्रिम र हँसिली गायिका अस्मिताको अती राम्रो दोहोरी धेरै धेरै शुभ कामना।
@chakrachakra75092 жыл бұрын
अदभुत शुप्रीम मल्ल बाबु रसाथै अस्मिता बहिनि धेरै धेरै आशीर्वाद छ
@shivasarjak2 жыл бұрын
हामी भाग २ को प्रतीक्षामा छौ हैइ♥️♥️
@ramlamgade36512 жыл бұрын
Suprim malla small rajan thakuri love u all the best god bless you yo gitko sarjak lok dohori super star rajan thakuri love u miss u so mouch
@damndope2 жыл бұрын
कति मिठो आहा, दुवै जनालाई शुभकामना है, यो video को लागि धन्यबाद 🙏🙏❤❤
@rambahadurrakam3839 Жыл бұрын
यस्तो होस दोहोरी भनेको अत्ति नै राम्रो छ 🙏🙏🙏🙏🙏
@durgabahadur77692 жыл бұрын
सरबं परथम खरोमिडीय अनि भाईबैईनीको गीतजति सुनेपनी उति सुनुमन लाग्ने अनि मनैछोने धेरै धेरै भाइ बैईनी लाई सफलताको सुभकामना छ ❤️❤️
@arjunkarkiyoutubchanel46352 жыл бұрын
समाजमा घटेका वास्तविक घटना गित मार्फत उजागर गर्दिनु भयो धेरै खुसी लागो यो गितले समाजमा केही सकारात्मक सन्देस अबस्ये दिन्छ
@Anjan_raj20242 жыл бұрын
हरेक शब्दहरुले चस्स मुटु घोच्यो 😥😥
@rameshthapaxetri17122 жыл бұрын
हामी लाई एति मिठो मिठो प्रस्तुति दियर खुशी बनाउने सुप्रिम बाबुलाई किड्स भ्वाइस मा जिताउन सकियन दुखद्। ।।
@debighimire68082 жыл бұрын
राम्रो छ ल 😭😭😭😭🌷🌷💘💘💘🥀🥀🥀👌👌🌾🌾🥀🥀🌷💚💚🌸🌹💐💐👌👌🥀🥀🥀
@rukumpurba98592 жыл бұрын
Wowसाह्रै मन छुने दोहोरि सफलताको शुभकामना
@hsnhch83682 жыл бұрын
धेरै राम्रो सन्देश मुलक दोहोरी अस्मिता को सुभ चिन्तक भयको कारण धेरै मन पर्छ अस्मिता को हर टुक्का मा मन चुउछ्🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💘💘💘💞💞💞😍😍😍♥️♥️♥️👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
@gyanrajnepali96062 жыл бұрын
कति राम्रो गित ,कतिराम्रो शब्द हरु ,त्यत्तिकै मार्मिकता भरियको,स्वर र प्रस्तुति त झनै राम्रो शुभ आशिर्वाद छ कलाकारहरू लाई !यो गित जति सुने पनि मन भरिदैन ,भरिन्छ्न त आँसु ले आँखा मात्र ,,,,
@bedprakash91052 жыл бұрын
वा क्या मार्मीक यो दोहोरी शुन्दात मेरो आखानै रसायो शम्पुर्न टीम को शफल ता मिलोस बेसेस यी बाबू र नानिको धेरै प्रगती होश
@rawalkushal53052 жыл бұрын
Ati ramro dhori badhai xa suprim bhai ani asmita sis lai
@lungelimagar87052 жыл бұрын
धेरै राम्रो भाइ भहिनी को गित धेरै मन छोयो
@bhimmagarrana88252 жыл бұрын
दोहोरी भनेको यस्तो हुनु पर्छ ।सारै मन छोयो। भाइ र बहिनी लाई बधाइ तथा उज्जल भबिस्यको कामना कति खेर आँसु झर्यो थाहानै पाइन ।
@minlama29172 жыл бұрын
Dherai ramro geet.sarai man choyo...and Congratulations suprem babu with nanu lai.
@gyanuraut64792 жыл бұрын
कस्तो मन छोयो मार्मिक छ वास्तवमा 😭😭😭😭😭😭🥲🥲🥲🥲🥲🥲🥲🥲🥲♥️♥️♥️♥️💋💋💋🥰🥰🥰
@humbdrpunpun97662 жыл бұрын
गीत शुरु देखि अन्त्य सम्म मन ढुक ढुक गराई गराई सुने हरेक सब्दले मन छोयो आँसु झरेको पत्तो पाईन।😂😂😂😂😂
@manahariacharya22702 жыл бұрын
सारै हृदयस्पर्सी र मार्मिक छ, शब्द चयन पनि ऊस्तै छ, हरेक परिवार का आमाले र सबै परिवार ले एक पटक सुन्नै पर्ने छ।अझ भनुँ पोईला जानेआमा ले त छुटाऊनै नहुने ।
@himalkunwar79382 жыл бұрын
मेरो प्यारो बाबू सुप्रीम मल्ल र अस्मिता बहिनिले द्रशकलाइ रुवाउनु रुवायो
@gitabist14492 жыл бұрын
अति मार्मिक शब्द स्तब्ध बनायाे बाेल्ने शब्द नै छैन बधाई दुबै जनालाई
@shusilapaudel27672 жыл бұрын
प्रगति को कामना बाबुलाई
@lokendraneupane37222 жыл бұрын
Good
@bishnukhatriacharya37022 жыл бұрын
हाइलाइत हेर्दा देखि रोयको गित नसकुन्जेल हरेक टुक्काले रुवायो आज
@a.n.b.chanal6032 жыл бұрын
मेरो पनि आँखा रसाय अति अति अति मीठो गित सारै मन पर्यो