आजको सङ्गितमालामा गुल्मिकि नव प्रतिभा Amisha subedi को प्रतिभा र पारिवारिक बेदनाले सबैलाई रुवायो हेरेर बहिनिको हौसलाको लागि सियर गर्दिनुहोस है? ।
@basantasangam633417 күн бұрын
Hajulai danebadha❤❤❤❤❤❤❤
@RameshGiri-f5g17 күн бұрын
❤❤❤❤गित हेर्दाहेर्दै मेरो पनि आँसु रोकिएन बैनि😢😢धेरै मार्मिक ❤❤❤😢😢❤❤
@KashiMarahatta17 күн бұрын
यो नानीको गला र कलालाई सलाम।
@nanukamala839217 күн бұрын
धेरै राम्रो छ गित कति खेर आँसु आयाे मेराेत बैनि मेराेपनि छाेरि छ 15 बरसकि भई गित गाउने धेरै रुचि राखछे धेरै चाेटि भाे भनेकि गित गाउनु जानछु भनेर मिलछ भने तपाईं काे नम्बर दिनुन वाडसप ईमाे जे भए पनि म हजुर सङ बात गरन सकछु भने म दुबईमा छु ❤❤❤❤❤
@DineshMukhiya-xl9xu17 күн бұрын
म गुल्मेलि यो बहिनिलाइ प्रिन्स सङ्ग गाउन लगाउनु ल
@cheflaxman510118 күн бұрын
मेरो भान्जी अमिसा सुवेदीलाई आफ्नो कला र आफ्नो गलाद्वारा आफ्नो मनको पीडा प्रस्तुत गर्न मौका दिएकोमा बहिनी टिका सानुलाई धेरै धेरै धन्यवाद।❤
@laxmiGiri-f5x18 күн бұрын
Hajurlai sammanx
@lilamanibhattarai483317 күн бұрын
Great maama of our country salut mamaji
@sajanalemagar628517 күн бұрын
Great mama proud of you
@Basantaniwas-qd2wb17 күн бұрын
great mama
@bijayabhusal929817 күн бұрын
Mama g great🎉
@TikaSanu17 күн бұрын
आजको सङ्गितमालामा गुल्मिकि नव प्रतिभा Amisha subedi को प्रतिभा र पारिवारिक बेदनाले सबैलाई रुवायो हेरेर बहिनिको हौसलाको लागि सियर गर्दिनुहोस है? ।
@basantasangam633417 күн бұрын
Hajulai danebadha ❤❤❤❤❤
@RameshGiri-f5g17 күн бұрын
❤❤❤❤मत हेरेर टिक्टक मा पनि राखेको छु बैनी ❤❤टीका धेरै सम्झना छ है म पनि घर फर्किदा सङ्गीत माला मा गयर गाउन धेरै धोको ❤❤❤❤त्यो धोको पूरा हुने छ भन्ने बिस्वास छ ❤❤❤❤❤टीका बैनि❤❤❤❤❤❤
@ArdffgFaffhh17 күн бұрын
मत के भाको कसैको दुख देकेको आसु आईहालछ😢😢😢😢
@binitapandey993117 күн бұрын
अाफुले पनि दुःख पाएको भएर हो कि अरुले दुःख पाएको सहन सक्दिन धेरै रुन मन लाग्छ झन अाज टीका बाहिनिसग यती मिठो तिग सुन पाउँदा र अबसर दिने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@rudragurung178616 күн бұрын
Jiban ma ghateko yatarth get ma utarnu bhayo sabai bhanda pahila tika sanu baini ani gulmeli nani lai badhai xa
@BishnaGhimire-uf8lu17 күн бұрын
म जस्तै रूदै को को ले हेर्नु भयो धेरै राम्रो दोहोरी शुभकामना ❤❤ बहिनी लाई
@KwKw-w3q17 күн бұрын
Ma😢😢😢
@ranakhorbahadur428817 күн бұрын
🙋😭😭😭
@Shirisha-l4e17 күн бұрын
Ma
@lalitayer734017 күн бұрын
😭😭😭🙏🙏🙏
@lalitayer734017 күн бұрын
Sabdai xnnn 😭😭😭
@ishworibhusal959216 күн бұрын
आजको दोहोरी हेर्दै खाना खाँदै गरेको दोहोरी सुन्दा सुन्दै खान पनि मन लागेन अत्यन्तै मार्मिक दोहोरी गुल्मीकी नानीलाई सम्मान😢
@sujanpaudel135417 күн бұрын
हामिले नि सानै मा भान्जि लाइ पालेको छौ सारै रुन मन लाग्यो हामिले जतिनै माया गरे पनि आमाको माया दिन सकिदैन
@nirabhujel930015 күн бұрын
😢😢😢aama ko maya vaneko atinai piyaro hunx hjr
@nirusubedi333618 күн бұрын
धेरै धेरै धन्यवाद हाम्री विधार्थी बहिनीलाइ यो अवसर दिनुभएकोमा 🙏उच्च सफलता को शुभकामना नानि❤
@deviprasad143416 күн бұрын
गितको माध्यमबाट मनको पिडा छताछुल्ल पारिएका एक एक शव्दले ऑशु रोकिएनन। गितको भाका छनोट पनि एकदमै उत्कृष्ट छ। पैलो पटक दोहोरी गाए पनि खारिएका कलाकार को भन्दा कम छैन अमिसा नानिको प्रस्तुति। धन्यवाद चानस दिने टिका सानु छोरी र मिडियाका भाइहरूलाई।
@meghnathkhanal551918 күн бұрын
दोस्रो घरबार गरेता पनि आफ्नो पहिलो घरबारको आफ्नो सन्तान लाई भेट्न पाउनु पर्छ!दोस्रो श्रीमान ले सन्तान लाई भेट्न को लागि रोक्न मिल्दैन। साथै माईती ले पनि स्वीकार गर्नु पर्दछ सबैले रहर ले होइन बाध्यता दोस्रो घरबार गरेका हुन्छन।
@saraswatimanadhar805117 күн бұрын
हजुरको जस्तो सोच भएको भए सायद नेपाली समाजको सोचमा धेरै अगाडी बढिसक्थ्यो ।
@rosekc941716 күн бұрын
हजुरकाे जस्तै साेच भए हामी छाेरि चेली किन रुनु पथ्र्यो र अनि माइती बाट टाढा घृणा गर्ने हाम्रो समाज छ हजुर 😢
@nirabhujel930015 күн бұрын
🎉🎉🎉dinu vakoxre
@GitaThapa-f6o9 күн бұрын
😅😅😅😅😅यस्तै हो हामी अभागि छो री लाई
@mahendrakaushal199318 күн бұрын
नमस्कार म महेन्द्र कौशल। सम्पुर्ण भगवान रुपि दर्शकहरुमा निकै मन देखि नै सम्झिरहेको छु। बहिनी अमिसा सुवेदीको कलालाई तपाईं हरुले नै मन पराएर हामी उस्किएर काठमाडौं सम्म पुगेका हौँ। यो स्थान दिनुहुने दिदी टिका सानुको यो गुणको ऋणी हुने छु। बहिनिलाइ मेरो आशिर्वाद छ। हाम्रो मिडिया टीमले ठूलो कलाकार भएको हेर्न चाहान्छ। पृय सर प्रकाश टन्डन,मौसम अर्याल सर भाइ ओम सेन्चुरी लगायत सबैलाइ Thank you so much ❤❤
@arjunbibas941718 күн бұрын
तपाईहरुको मीडिया को लिंक राख्नु भयो भने अझै राम्रो हुने थियो
@KamalSunar-x6p18 күн бұрын
नरुने काे हाेला शुभकामना नानीलाई धेरै धेरै धन्यवाद टीका सानु लाई
@MohanBikramGC17 күн бұрын
टिका दिदी महान नारी धेरै खुसी लाग्यो सफलताको शुभकामना
@LaxmiBhandari-zq2go12 күн бұрын
सार्है राम्रो प्रस्तुत गरेउ नानु धेरै रोए
@premBk273617 күн бұрын
आहा कति मिठो दोहोरी यथार्थ अनि वास्तविकताको पिडा झल्काउनु भयाे,सफलताको शुभकामना बहिनी
@ramsharankunwar76659 күн бұрын
मैले सबै गित सुने। बैनिमा भएको पिडालाई गित मार्फत सबैको सामु प्रस्तुत गर्न को लागि सपोट गर्नु हुने टीका दिदी लाई धेरै धेरै धन्यवाद को साथै गुल्मिकी बैनिलाइ सफलताको सुभ कामना❤️
@PrakashAdhikari116 күн бұрын
आहा नानि कति मीठो दोहोरी दिदी लाई धेरै धन्यवाद यो अबसर मिलाउनु भयको मा अब हाम्रो पनि छिट्टै भेट हो है नानि
@rajbhakta265518 күн бұрын
अरुको मामाले यस्तो हुंदा भान्जी लाई बालगृहमा लगेर भर्ना गरि दिने चलन छ नानीको मामाले पालन पोषण र पढाउने काम गर्नुभयको रहेछ मामा माइजू लाई सल्युट छ ।
@chanderbirsunar834215 күн бұрын
❤❤❤❤😢😢
@susmitagiri78746 күн бұрын
यो गित सुनेर नरुनित कोहोलारहै धेरै धेरै धन्यवाद छ टिका बैनि लगायत सबै टिमलाइ नानु लाइ अनगिन्ति सुभ कामना छ ❤❤❤❤❤
@RamKrisbna18 күн бұрын
सफलताको शुभकाम्ना कसम मैले नि यो गित सुन्ना साथ आखाबाट आशु आयो😢😢
@mirabishwokarma425417 күн бұрын
बिहानै ओछ्यान मै टीकटक मा हेरेर धेरै रोइयो। anyway Best of luck. सांगीतिक यात्रा सदैव सफल रहोस्।
@puspabasnet558218 күн бұрын
शब्द सङ्कलक कति राम्रो स्वरमा जादुमय आहा कति राम्रो गित गाएर सबैको मनमुटुमा बस्न सफल प्यारी बैनि अमिसा सुबेदी लाई सबैले साथ सपोर्ट गरिदिनु होला टिका सानु दिदि लाई यो अवसर दिनु भएको मा धेरै धेरै धन्यबाद 🙏🙏❤❤❤
@IndraThapa-q2n17 күн бұрын
अति मिठो स्वर छ नानु को सबै ले साथ सपोर्ट दिनु पर्छ नानु लाई धेरै धेरै धन्यवाद शुभकामना छ नानु लाई ❤❤
@lovemaster-q1y14 күн бұрын
वास्तविक जिवनकाे यथार्थमा आधारित दाेहाेरि, सम्मान छ वैनीकाे कलाप्रति उज्ज्वल भविष्यकाे कामना । याे अवसर दिलाउनु हुने सबैलाई उच्च सम्मान
@omprakashjoshiofficel17 күн бұрын
आहा कति मार्मिक शब्द ❤मन भरी पिडा गह भरि आसु मन नै रुहाने बेदना 😢😢😢😢😢 धेरै धेरै धन्यवाद छ दिदि टिका सानु आगामी दिनहरुमा सफलता को शुभकामना 🎉😢❤
@QwQ-u6s18 күн бұрын
आर्को भागमा मामा भान्जी को दोहोरी आउनु पर्यो बहिनी को जिबन कथा मा आधारित भएको कुरा टिका सानु आमा बनेर गाएको जस्तो।
@KalapatiJoshi-wp4il15 күн бұрын
भाग2 पनि चाहियो दिदी ❤❤
@krishnaportel995718 күн бұрын
निकै राम्रो धेरै मन पर्ने भाका नंया प्रतिभा निकै मार्मिक मन छुने सब्द हरु भाबुक भाबुक बनायो बैनी को शब्दमा निकै पिडा भएको जस्तो लाग्ने मन समाल्नै गारो भो
@bharatbirsinjapati376617 күн бұрын
धन्यवाद !नानीलाई !!❤️ सफल सफलताको शुभकामना ! उच्च सफलताको लागी अग्रिम शुभार्शिबाद ! ❤️! कला र गलाको सम्मान मिलोस ! नानी सफलता र सत्यको बाटो मा हिड्न केहि क्षेण कठिनाइ हुन्छ नाआत्तिनु सफलताको शिखरमा अवश्य नै पुग्नु हुनेछ !🌹
@lalitachaudhary13215 күн бұрын
म जस्तै रुँदै को को ले हेर्नु भयो धेरै राम्रो मन को पिडा प्रस्तुत दोहोरी बहिनी लाई शुभकामना ।
@padamkumar84017 күн бұрын
टीका सानु दिदीलाई र बहिनीलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद यो बहिनीको उज्ज्वल भविष्यको शुभकामना। धेरै मन रोयो यो भिडियो हेरेर
@Bishwokarma981617 күн бұрын
अति नाई राम्रो छ बोइनी को कला सबै ले साथ दिनु होला।❤
@Lijalamaofficial10 күн бұрын
कति मार्मिक रहेछ यो लोकदोहोरी भिडियो सुन्दै जादा आँखा बाट आँसु रोक्न सकियन God bless you baini
@ChetanPanthi-px1jf15 күн бұрын
निकै राम्रो कला रैछ बहिनी को सबैले साथ सपोट गरिदिनु होल ता कि नब पर्तिभा ले राम्रो ठाउँ पाउन सफल हुन सकुन
@saraswatikc945714 күн бұрын
म जस्तै बिदेश बाट काम गर्दै रूदै सुनी को को छौ हाजिर हुम है😢😢😢😢
@KamalaXetri-d2n13 күн бұрын
😭😭😭😭😭😭
@manishabishowkarma18 күн бұрын
कति राम्रो शब्दमा आफ्नो जिन्दगीमा भएको पोखिन मलाई नि रुवायौ नि अमिसा😭थोरै पिडा साथीको नाता बाट बुझेको थिए 😭 सधै भरी साथ देकि छु र सधै दिने छु😘😭
@DillirajBhandari-x5r17 күн бұрын
next part khila auux
@priyatamamajhi-zp4bv16 күн бұрын
अत्यन्तै मार्मिक दोहोरी आज दिनभरि यही मात्रै हेरिरहे ठ्याक्कै मेरो जीवनसँग मेल खायो मनलाई सम्हाल्नै सकिन
@kopilashrestha61318 күн бұрын
धेरै धेरै आशिबाद छ बहिनी अझै अगाडि बढ्दै जानु ❤❤❤❤❤
@sunitakcnani17 күн бұрын
बाउ हराय आमाको बिहे भो😭😢 मेरो जिन्दगी मा यस्तै भएको थियो सानोमा मामाको घरमै हुर्कियको हु अहिले आमाको साथैमा छु 😢😢😢😢😭😭😭😭😭😭 यो दोहोरी ले पुरानो घाउ सम्झाइदियो 😢
@SirjanaThakulla-i2j16 күн бұрын
😢😢😢😢😢
@santabahadurgurung628417 күн бұрын
आहा मार्मिल दोहोएइ गाउनु भो र बैनी अमिसा को स्वार शब्द चयन उत्कृष्ट छ । टीका बैनी को नामै काफो छ । सम्पुर्ण टिम लाई सम्मान ❤❤❤
@SangitaRai-q1p16 күн бұрын
साच्चै भन्नु पर्दा म पुर्बेलि हुं पस्चिमको लोक गित हरु कमै सुन्ने गर्छु तर यी नानिको इन्टर भ्यु हेरे पछि उनको स्वरमा गित सुन्ने साह्रै ईच्छा जाग्यो र पर्खाई मा थिएं आज सुन्ने मौका साथै निक्कै भाबुक पनि भएं टीका सानू सिसको र नानिको साच्चै मन रुवाउने वास्तविक गित 😢😢😢 नानि लाई उज्वल भबिष्यको कामना र हिम्मत कहिले नहार्नु नानि
@karanNeupane-c9j16 күн бұрын
आज सम्म मैले सुनेको दोहरिमा उत्कृष्ट दोहरी उच्छ समान छ ।अमिसा बहिनिलाइ❤❤❤❤
@Reempoudel17 күн бұрын
नमस्कार सबै लाई म रीम पौडेल यो दोहोरि धेरै राम्रो लाग्यो अनि अलि भाबुक पनि भए म पनि।अजै सफलता को शुभकामना🙏🙏अनि अर्को कुरा मलाई पनि टीका दिज्जु सङ दोहोरी गाउन मन लागेको छ। म पर्बत देखि हो। मेरो पनि खास सपना(singer) हो। सकेसम्म साथ दिनुहोला भन्न चाहान्छु। 🙏🙏🙏🙏🙏🙏
@narayanthapa587717 күн бұрын
हाम्रो गुल्मेली प्यारी बहिनि लाई थप सफलता को अग्रिम शुभकामना 🙏🙏❤️❤️❤️
@subasgadaili15 күн бұрын
स्वास्थ मा असर हुदानि एकदमै रामरो गित गाउन सकने टीका सानु👌👌सायद यहिनै हाेला एउटा कलाकार हुनुको कर्तव्य ❤❤
@humabk726417 күн бұрын
आखा रसाउनि मन रुवाउनि मार्मिक गित ❤
@Beltarbajar-x7j9 күн бұрын
Tapai Tika sanu. Nawa gayak Le Dori herneko samet man ruwaunu vayyo pargatiko shuva kamna
@janukaadhikari897915 күн бұрын
मार्मिक कथामा बेजोड प्रतिभा ! पहिलो पटकमा नै यति राम्रो प्रस्तुति दिन सफल यी बहिनीको उज्ज्वल भविष्यको कामना ।
@nehathapa379514 күн бұрын
कति राम्रो आमा बुबा कुनै लाई दोस नदिकन ब्यक्त गरिन धन्यवाद बैनी अगाडि बड्नु
@NawarajMagar-d5o15 күн бұрын
हिमाल पाहाड तरै गाउ पाखा कुना कन्दरामा लुकेर रहेको कलालाई यो संसार को अध्यारोमा बत्ति झै झलमल्ल पारि संसार सामु देखाउने आदरणीय पत्रकार साथि र आदरणीय दिदि टिका सानु लाइ हृदय देखिनै धन्यवाद दिन चाहान्छु, र अमिसा बहिनिलाइ अझै प्रगति गर्दै जानेछ भन्ने शुभकामना साथै आसा छ, जय गित जय संगीत 🙏🙏🙏🙏
@NirmalKumar-yd3bs18 күн бұрын
सारै मार्मिक गित❤️❤️ सफलताको शुभकामना 🎉🎉🎉
@indranepali18116 күн бұрын
आमा बाबा को महत्त्व कति हुन्छ यो बहिनी लाई हेरर थाहा भयो 😢😢
@RameshGiri-f5g18 күн бұрын
❤❤❤आहा मेरो प्यारी बैनी टीका सानू सङ्ग गाउने बैनी लाई बेसेस सम्मान छ इन्टर्भ्यु हेर्दाह्रेदै दोहोरी हेर्न पाउँदा धेरै खुसी लाग्यो मेरि बैनी टीका सङ्ग जो समाबेस हुन्छ त्यो सक्सेस हुन्छ मलाइ बिस्वास छ बेसेस त मेरो बैनी टीका सानु लाई उच्छ सम्मान छ आहा योहो दोहोरी को मार्मिक आहा❤❤❤❤❤❤❤❤❤❤मेरो बैनी टीका लाई कहिल्यै नराम्रो नहोस टीका सानू लाई चिन्ने जति हाजीर हुनुस❤❤अबस्य ❤❤
@nirmalashrestha845615 күн бұрын
अतिनै मार्मिक रुदारुदै सकियो 😢 धेरै धेरै शुभकामना नानू प्रगतिको ढोका हरु खुल्दै जाउन आमा बाबा संगै आउने अवसर मिलोस प्रतीक्षामा छौ हामी।
@InnocentDaffodils-do8jm18 күн бұрын
नानिको कला प्रति हार्दिक सम्मान निरन्तर साङ्गीतिक यात्रा को शुभकामना। लोकप्रिय गायिका टीका सानु प्रति धेरै धेरै आभार सहित महेन्द्र सर को कार्य कुसलता को सदैव सम्मान ❤❤❤
@AmbikaThapa-bj5pf17 күн бұрын
म जस्तै रुदै क कसले हेर्नु भयो धेरै धेरै शुभकामना नानु ❤
@MandirwRimal18 күн бұрын
म हाल कतार बाट हेर्दै छु तर मलाई पनि मेराे छाेरि काे धेरै याद आयाे महिले पनि छाेरि सग नभेटेकाे 6बर्स भयाे 😢😢😢😢😢😢😢😢
@khatrichhetri83715 күн бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ टिका सानूलाई
@BhawanaBbk18 күн бұрын
टिका दिदी महान नारी धेरै खुसी लाग्यो सफलताको शुभकामना ❤❤❤❤❤❤
@RupakBudha-tw3qy16 күн бұрын
अत्यधिक मार्मिक गित अनि शब्द नयाँ प्रतीभा लाई यसरी प्रस्तुत गर्ने मैका दिनु भयको मा गाइका टीका सानू लाई हार्दिक आभार सहित धन्यवाद र बैनी को थप प्रगती को कामना अनिसा
@omcentury18 күн бұрын
Gulmeli boini amishako dohori sabaile Maya garidinu hola hai
@gopbahaduradhikari172812 күн бұрын
अमिसा को हजुर बुवा हजुर आमा र मामा माइजू लाई मेरो तर्फ बाट सलाम मामा र भान्जी को नाता प्रगाड गरि दिनु भएको मा सब मामा माइजू को सबै को येस्तै मन होस
@tejbahadurbudhathoki380417 күн бұрын
भाबुक भय ।धन्यबाद टिका बहिनि । नया प्रतिभा लाइ मौका दिनुभयो । नानि को उज्जल भबिस्य को शुभकामना ❤❤❤❤❤❤
@kyamunaadhikari97215 күн бұрын
हरेक शब्दले मन रुवायाे😢 सफलताकाे शुभकामना नानी ❤
@indirapaudel434117 күн бұрын
रूदा रूदा😢😢 टाउको फुटनै लाग्यो कति मार्मिक शब्द नानिको धैर्य गर छोरी एकदिन कसो दिन नआउला र😢
@dilusharma583317 күн бұрын
नानु यो भिडियो ले अति नै भावुक बनायो😭😭 सुरु देखि अन्तिम सम्म हेरे आसुको मुल फुट्यो रिम्रा आगामी दिन सङ्गितमय बोनोस तिम्लाइ हार्दिक बधाई छ नानु धेरै माया धेरै❤️❤️❤️❤️ आशिर्वाद छ मौलाकालि माता ले रछ्या गरुन best of luck ननु❤️❤️🌹
@sarthakmajheritv69918 күн бұрын
नमस्कार म प्रकाश टन्डन्🙏 रुदा रुदै कतिखेर समय सकिएछ पत्तै भएन यसरी म जिन्दगीमा दोस्रो पटक रोए , निकै दर्दानक कहानी छ बहिनिको जिन्दगीमा सायदैले यो भोगेका हुन सकलान । यो चौतारी श्रीजना गरिदिनुहुने टीका सानू दिदिलाइ धेरै धन्यवाद बहिनिलाइ माया गर्नुहुने सबैलाइ धन्यवाद बाकी दोहोरी बाट बुझौ है त .......
@KamalaXetri-d2n13 күн бұрын
😭😭😭😭😭😭❤️❤️
@LalitGodar16 күн бұрын
सारै राम्रो प्रस्तुति धन्यवाद बहिनी हरुलाई
@tirthashrestha98115 күн бұрын
अति मार्मिक !! धेरै धेरै शुभकामना अमिसा बहिनीलाई।।
@shantimalla619911 күн бұрын
उज्ज्वल भविष्यको शुभकामना बहिनी | सारै राम्रो लाग्यो |
@rajbhakta265515 күн бұрын
सुपर हिट दोहोरी बन्नेभयो यो दोहोरी गीत ।
@matinamaharjan456117 күн бұрын
हरेक कोशिस मा सफलता त नमिल्ला तर हरेक सफलताको कारण चाँहि कोशिस नै हुनेछ।💝 hjr lai dherai dherai suvakamana dijju ❤❤
@पं.हरिप्रसादलामिछाने14 күн бұрын
बहिनी हरु सानू र अमिसा को कला ले सारै नै मन छोयो कति राम्रो स्वर शब्द लाई स सम्मान छ ।
@NAOnlineTelevisionGroup17 күн бұрын
अग्रिम शुभकामना अमिशा बहिनी मैले पनि मन थाम्न सकिन नरुने को होला शुभकामना नानीलाई धेरै धेरै धन्यवाद छ टीका सानु लाई पनि ।
@ramupandey88537 күн бұрын
गुलमेली बोइनी अमीषकों दोहोरी सबइले माया गरीदिनु होला है❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
@SabinaMalla-zp4cn14 күн бұрын
मनि रूदै हेरे❤❤मेराे मन छाेयाे❤बैनिकाे सफलताको शिखरमा पुगेकाे हेर्न चाहान्छु बैनि
@DEEPAKKumar-zk5ul15 күн бұрын
अति राम्रो voice छ बिगत का दिन हरु लाई बिर्सेर अगाडि बढ्नु अझै राम्रो गरदै जानु नानु सफलताको धेरै धेरै सुभकामना साथमा प्रकास sir लाई अनि टिका सानु दिदि लाई नि समान छ
@lacchuSunuwar18 күн бұрын
शब्दले सारै मन छोयो, दुवै जनाको शब्द एक दमै राम्रो छ,यो लाईभ दोहोरी ले मिलियन भिउज जावोस,र बैहिनी को स्वर पनि राम्रो छ, बेस्ट अफ लक,र टिका बैहिनी को लाईभ दोहोरी सारै राम्रो लाक्छ।
@sukrajgharti156717 күн бұрын
अति मार्मिक गित एक एक शब्दले मेरो मेरो मुटु छिया छिया भैदियो बिरानो मुलुकमा बसेर हेर्दा 🙏🙏
@padambhandari385418 күн бұрын
धेरै धेरै धन्यवाद हाम्रो बहिनिलाइ यति राम्रो अबसर दिनुभएकोमा
@20nu_stha15 күн бұрын
जति सुन्दै गयो उति मन थाम्न गाह्रो भयो।शुभकामना ❤❤❤
@ishworapaudel143217 күн бұрын
कति मनछुने शब्द😮😭😭आखा बाट आशु झरेको पतै भएन😭😭
@krishnakinara37716 күн бұрын
भाग्य सबैको एकै हुदैन र जस्ले अभाव झेल्छ उस्ले जीवन जिवनको लागि सामर्थ जुटाएको हुन्छ र सफलपनि हुन्छ । सबै कुरा ठिक सधै ठिक हुने छ शुभकामना ।
@sagarthapa929018 күн бұрын
कति मिठो गीत नानु को नानु लाई धेरै धेरै शुभकामना र टिका जी को टिमलाई धेरै धेरै धन्यवाद ❤❤🎉🎉
@Bg-online217 күн бұрын
50 भन्दा कम हुने साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ ❤❤❤❤
@bikashkhanal833517 күн бұрын
धेरै गाह्रो भयो गित सुनेर डिउटिमा पनि सुनेर धेरै रूवायाे गितले ❤❤❤❤धेरै धेरै सुभकामना छ नानी तिमी लाई
@anishapunam364617 күн бұрын
धेरै गाह्रो भयो गित सुनेर 😢😢😢😢😢😢😢😢डिउटिमा हुदा पनि सुनेर धेरै रुवायो गितले मेरो छोराछोरी को याद आयो धेरै मन समाल्न सकिन😢😢😢😢😢नानू धेरै प्रगति गर्नु सम्पूर्ण टिम लाई शुभकामना छ।🎉🎉🎉🎉🎉🎉
@BudhimanBiswakarma-d3v15 күн бұрын
सम्पूर्ण गायिकाको र गायक गायिकाको यस्तै घटनाहरू देख्नेछन् तर दुर्भाग्यवश हाम्रो समाजमा लाखौं लाख नेपाली जनताको यस्तै हुन्छ
अति राम्रो बेदना पोखेऊ नानु तिम्रो भिडियाे हेर्ने जति सबै को आँखा आँसु रोकिएन अजै प्रगतिको कामना सबैको आशीर्वाद प्राप्त होस ❤❤
@sitabista180717 күн бұрын
बहिनी धेरै चिन्ता नलिनु हजुर संग राम्रो प्रतीभा छ।हजुरको प्रतिभाले शिखर चुमोस । संघर्षले प्रगति गर्न सिकाउछ ।हजुर को प्रगति भएको हेर्न मन छ।भगवानले साथ दिउन🙏
@parmilapunmagar616316 күн бұрын
टीका सानू को यो महान्ता देखेर कति खुशी लाग्छ मलाई 🎉🎉🎉🎉
@nanukamala839217 күн бұрын
एकदमै मन छुने गित मात्र हैन रैछ साच्चिकै वास्तविक रहेछ धेरै न राम्रो लागाे आँसु झरेकाे पतै भएन धेरै मार्मिक गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MadanBurdami12 күн бұрын
बधाई तथा शुभकामना
@basantithapa695417 күн бұрын
हाम्रो बारे सबैलाई चासो भो मोरम बरु लगाइदिम पासो भो😭😭😭😭😭😭पर्गतिको सुभकामना नानू
@ApsaraThapa-f7u14 күн бұрын
अति मार्मिक दोहोरी मेरो आखा बाट आशु झर्यो 😢😢😢😢 बधाई तथा शुभकामना छ टिका सानु बैनि र अमिसा नानु लाई यो नानु लाई पढाउने उनको मामा हरु लाई पनि धन्यवाद छ
@rajansharma278414 күн бұрын
तपाईं नेपाल मा कहाँ हुनुहुन्छ?
@loknathtimalsina488814 күн бұрын
अति राम्रो लागो शुभकामना छ ।
@namratauprety794516 күн бұрын
आफ्नो पीडा मार्मिक शब्द द्वारा प्रस्तुत गर्यौ नानु धेरै रुन मन लाग्यो , दोस्रो बिवाह गरे पनि आमासँग बस्ने धेरै छ्न , ईश्वरसंग प्रार्थना छ मामुछोरी संगै बस्ने वातावरण बनोस❤❤
@SantoshiAryal-s2p16 күн бұрын
अति मिठो सोर बैनिको सफलताको शुभ कामना
@XuchiiMagarni-hj8zz15 күн бұрын
आजको दोहोरी रोएरै सकियो सफलताको शुभकामना बहिनिलाई
@gautamparbat14 күн бұрын
कति हृदय बिदारक रहिछ नानीलाई उज्ज्वल भबिस्यको कामना❤❤
@KhagenBhai-s1l12 күн бұрын
हेर्दा हेर्दै आँसु झरेको थानै पाएन धेरै धेरै धन्यवाद टिका सानु दिदीलाई
@indrakhati346517 күн бұрын
धेरै धेरै धन्यवाद टीका सिसटर ❤️❤️❤️❤️
@ruparasaily767516 күн бұрын
सर्बा पर्थाम सम्पुर्ना टिमलाई हिर्दाय देख्ही नामन गर्दाछु।टीका बैनी को कटी कमलो मन छा।आजा को यसगितले ।आमा छोरी को दुख्खा र बेदनाले सारै नै मन समालना गारो भयो।यस्तै छा मेरो पनि जीवन काहानी।आजा एस गितले मलाई समालनै गारो भयो।😢😢😢😢😢नाया परतीभा नानु लाई एसै गरि अगाडि बढ्दै जानू सफलताको शुभ कामना❤❤❤🎉
@RiteshThapa-w1s18 күн бұрын
हेर्दा हेर्दै कतिखेर आँसु झर्यो पत्तै पएन ,।यो नानीसङ्ग मलाई पनि गित गाउनु मन लाग्यो ! यस्तो दुखको सब्दहरुले मनै छिया छिया भएको महसुस भयो ! नानीलाई सफलताको अग्रिम शुभकामना।🎉❤🙏💕