औँशीमा जूनको गीत | सुमन स्मारिका | गजल | राेल्पा गुराँस साहित्य मेला | Suman Samarika

  Рет қаралды 809,275

Setoparda Tv

Setoparda Tv

Күн бұрын

यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
#Mahafil #SetopardaGazal #Setoparda
view more
www.setoparda.com
Like us on Facebook
/ setopardanews
Follow us on Twitter
/ setoparda
Follow us on Instagram
/ setoparda

Пікірлер
@SnehaBhujel-yr7lq
@SnehaBhujel-yr7lq 9 ай бұрын
Wow wow very proudly sher❤😊
@singercomposermohanmagarof2782
@singercomposermohanmagarof2782 5 жыл бұрын
क्या बात भन्ने साउण्ड झ्याउ लाग्दो यति मिठो गजल वाचन छ
@tularajbhandari2769
@tularajbhandari2769 5 жыл бұрын
kina sune ko ta hjr
@cutypie2357
@cutypie2357 3 жыл бұрын
Aile samma gajal suneko xaina ki kya ho
@himalrai5078
@himalrai5078 3 жыл бұрын
Hahahaha sahi
@SundarSudur1-2-3-4
@SundarSudur1-2-3-4 5 жыл бұрын
गजल भनेको यो हो
@Anticorr318
@Anticorr318 3 жыл бұрын
दौलतको बिल्डिंगमा हैन सुमन बस्तीको झुपडीमा मेरो छायाँ छ ! पैंसा सित हैन सुमन जीवन संग मेरो मायाँ छ !!
@lokgurung306
@lokgurung306 5 жыл бұрын
पहिले देखी नै पछ्यउँदै यहाँ सम्ममा आई पुग्दा “सुमन स्मारिका “ जी को बाचन सैलीमा धेरै परिबर्तन आएको पाएँ..। आगामी दिनमा अझै आगो पर्दै जानुहोला यहि शुभकामना छ यहाँ लाई...।
@sudipsapkota4347
@sudipsapkota4347 4 жыл бұрын
kzbin.info/www/bejne/bWe2epyfpJ2fb6c
@yayasene6946
@yayasene6946 5 жыл бұрын
TikTok मा सुनेर , खोज्दै आउने म मात्र हो की!
@kabitaranabhat1152
@kabitaranabhat1152 5 жыл бұрын
Yaya Senehang 😂😂😂
@shovakunwar9536
@shovakunwar9536 5 жыл бұрын
Ma pani ho
@basudevgaire29
@basudevgaire29 5 жыл бұрын
Ma pni vrkhr herdai xu yr
@hastarawat226
@hastarawat226 4 жыл бұрын
haha ma pani ho
@nanujimee9288
@nanujimee9288 4 жыл бұрын
Ma pani ho😅😅
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
कडा छ बैनीको गजल।। प्रगतिका अनैकौ शुभकामना!!!!💐💐
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
कडा छ सुमन स्मारिका जी को गजलहरु!!! म त फ्यान नै हु. वेस्ट अफ लक सुमन स्मारिका जी।।
@amitbudhathoki15
@amitbudhathoki15 3 жыл бұрын
आहा ❤️
@ratanthapa-im1yk
@ratanthapa-im1yk 3 ай бұрын
साहित्यकार स्मारिका बहिनी असिम साधुवात।
@preciousopal6582
@preciousopal6582 5 жыл бұрын
वाह क्या बात...भन्नेको जिब्रो तान्नुपर्ने...नेपाली लबज बेल्न सकिँदैन?😡
@arjunkumargurung3199
@arjunkumargurung3199 5 жыл бұрын
😜😜
@santosh_khanal
@santosh_khanal 5 жыл бұрын
वाह क्या बात...भन्नेको जिब्रो तान्नुपर्ने.मात्र हैन जिब्रो नै थुतेर गुलेलीको कान बनाउनु पर्ने .........
@bumelody9616
@bumelody9616 5 жыл бұрын
Sahi ho
@EPSPreparation
@EPSPreparation 5 жыл бұрын
100%
@premoli5867
@premoli5867 5 жыл бұрын
sai ho nepali bolnu paro ne
@pramilaacharya226
@pramilaacharya226 3 жыл бұрын
Damdar prastuti ani utkrista rachana
@janukadhakal3325
@janukadhakal3325 4 жыл бұрын
सार्है मीठा गजलहरू वाचन शैलीले गर्दा पटक पटक सुन्न मन लागिरहने , धन्यवाद सुमन स्मारिका जी !👏👏
@shrawanshreesmagar9561
@shrawanshreesmagar9561 5 жыл бұрын
अत्यन्तै मिठो सुनिरहुँ झै लाग्ने आवाज आदरणीय गजलकार सुमन स्मारिका । दमदार छन् प्रस्तुती हरू । मन छुने गजलहरू ।।
@ganeshsharma7751
@ganeshsharma7751 4 жыл бұрын
अत्यन्तै सुन्दर गजल याहाँ को गजल बाचक ले हिर्दय नै छुयो ।
@SetopardaTv
@SetopardaTv 4 жыл бұрын
🙏🙏
@nanindrasambahamphe4190
@nanindrasambahamphe4190 2 жыл бұрын
खाने मुखले त खान्छ नखाने मुखले के खान्छ भन्न खोज्या यो मार्मिक गलज! धेरै अगाडि सुनेको फेरि सुन्न मन लाग्यो
@siddhabhatta1
@siddhabhatta1 3 жыл бұрын
वाह क्या बात क्या बात बहुतै मन पर्यो
@SetopardaTv
@SetopardaTv 3 жыл бұрын
🙏🙏🙏
@gobindakb6924
@gobindakb6924 3 жыл бұрын
Nice gajal wowowo
@chaukote
@chaukote 5 жыл бұрын
क्या बात ... आगो छन आगो प्रत्येक शेरहरु अनि वाचन शैली त झन् मोहित तुल्याउने स्मारिका ज्यु ।
@rupenrai7808
@rupenrai7808 4 жыл бұрын
तिमी छैनौ....भएर यो जवानी के गर्नु👌👌👌
@SetopardaTv
@SetopardaTv 4 жыл бұрын
🤗
@panaAc_officials17
@panaAc_officials17 5 жыл бұрын
कोइलिको स्वर मा यो काग काग गर्ने कौवालाइ गुलेली ले हान्नु पर्ने
@narayankarky2557
@narayankarky2557 5 жыл бұрын
tesko chak nai hannu parxa
@editededits8127
@editededits8127 5 жыл бұрын
sahi ho...sahi ho
@rocknrole3058
@rocknrole3058 4 жыл бұрын
बिच बिचमा वा वा गर्दै कराउनो को हो तेस्को मुखमा .........
@dipjunglama8781
@dipjunglama8781 4 жыл бұрын
Aba k garnu sathiho......pakheharu bichichma bolera hero banna khohyaholani
@sujanyongya2453
@sujanyongya2453 4 жыл бұрын
😂😂😂😂😂😂सहि हो
@indrakumarsdiary
@indrakumarsdiary 3 жыл бұрын
जत्ति सुनेनी यी कान नथाक्ने हजुरका गजलहरू
@bhishmarajdhungel4795
@bhishmarajdhungel4795 3 жыл бұрын
भावलाई पुष्टि गर्ने मिठा एवम् गहकिला शब्दहरुको चयन अनि निर्धक्क, ढुक्क भएर प्रस्तुत गरिएको अत्यन्त आकर्षक सुमधुर वाचनशैली हृदयस्पर्शी छ।
@dcrambishwasray8765
@dcrambishwasray8765 Жыл бұрын
Radha radha 🙏🇳🇵
@mangjabungcollection1444
@mangjabungcollection1444 4 жыл бұрын
अत्यान्तै चर्चित गजल
@jhupoli3313
@jhupoli3313 3 жыл бұрын
Bich bich ma disturb . Kya bat kya bat vanne garda disturb vaxa ,. Great xa
@ayushmanbro4907
@ayushmanbro4907 5 жыл бұрын
मन भत्काउन बेला बेला तिमि आउनु । घर भत्काउन त भुईचालो आउछ । 🙏🙏
@Rk-ew8gn
@Rk-ew8gn 4 жыл бұрын
कस्तो खत्रा गजल भन्नुभाको।हुनत मान्छेपनी राम्रीनै भएर होला।।।
@surendrakhati4973
@surendrakhati4973 4 ай бұрын
बिचबिचमा दोहोराउने को मुखमा टेप लगाउनु पर्ने
@sh0vpun704
@sh0vpun704 3 жыл бұрын
अत्ति राम्रो लाग्छ यो गजल .बिच्च बिच्चमा वा वा गरेर मात्र हो अलिक ..... भको
@thulerai5222
@thulerai5222 3 жыл бұрын
दाम्मी। lovely .
@sabitarai3902
@sabitarai3902 3 жыл бұрын
Kati mitho gazal.man aananda hunxa.hajurko gazalle
@ravipyakurel886
@ravipyakurel886 5 жыл бұрын
super cha super...yuta jawaf timlai.... (aaghat tai aaghat ko yo Jeevan mero,timlai deyra k garnu?samhalna sakdainau timle malai,timro jawani payara k garnu???rahar haru meti sakya,asha varosa reti sakya,maya ta mutu vari cha timro,tra pidai pidako yo jawani, timlai deyra k garnu???hahahahaa hait ta hajur...ravi "anjan...
@samjanarashile8689
@samjanarashile8689 2 жыл бұрын
अति नै मिठाे हजुर😘😘😘😘
@rajeebbairagi3480
@rajeebbairagi3480 5 жыл бұрын
यति मीठो गजल बाचन सुन्दा वा वा क्या बात भन्ने शब्द हलुवामा बालुवा बन्यो ।हरि ॐ ।
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
गजल प्रस्तुत दामी लाग्यो वाओ वाओ क्या बात क्या बात! ले अलिक बिमजा ल्यायो
@krishnabudha9703
@krishnabudha9703 3 жыл бұрын
वाव वाव वाव म तपाईंको यस्तो काला र झमता लाई साेलाेट गर्छु।
@madanshahi6284
@madanshahi6284 5 жыл бұрын
बाचनशैलीमा धेरै निखार आएछ हजुर । गजल त हजुरका सबै मिठा उत्कृष्ट हुन्छन । म त लालायित छु सधैं सुन्न हजुरका सबै गजल ।
@harkahangsurumba2304
@harkahangsurumba2304 5 жыл бұрын
साच्चै राम्रो गजलहरुको सँग्रह र बाचन पनि अति नै राम्रो
@kulshivabhakti4404
@kulshivabhakti4404 2 жыл бұрын
कस्तो राम्रो सुन्दर सृजना मनै छोयो सुन्दा सुन्दै भित्र भित्रै खै के के भयो भयो
@gangasubedisunitamamdressb2819
@gangasubedisunitamamdressb2819 5 жыл бұрын
Wow mail tw सुनेको पनि थियन यस्तो 👌👌गजल
@yukashmagar3709
@yukashmagar3709 5 жыл бұрын
मलाई गजल मन पर्छ त स्मारिका को।बदाई छ नेपाली गलज को पहिलो नाम बनोश शुभकामना ।।
@nitaoli1692
@nitaoli1692 5 жыл бұрын
यकदम राम्रो र सरल रहिछ प्रगतिकाे कामना छ
@bhumbudha
@bhumbudha 4 жыл бұрын
wah wah wah man paro
@jitmdenator
@jitmdenator 4 жыл бұрын
सुमन स्मारिकाको गजल घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु न खान दिन्छ न भोक मेट्छ पेटको छ न त् छ नि उसको पनि राहदानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु शंका पनि सहि ठाउँमा गर्न सक्नु पर्छ फाईदा नहुने ठाउँमा लगानी गरेर के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ दुस्मनलाई एउटा लड्डी उपहार किनेर पठाउनुछ उसले बिर्सेको छ सफरमा उगालो उरालो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ मन भत्काउन बेला बेला तिमी आउनु घर भत्काउनको लागी त भुईंजालो आउछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ अर्को गजल , ¨ खुट्टालाई सधैं चप्पल माथि किन उभिनु पर्छ उत्तर खोज्दा खोज्दै जिन्दगीली सकिनु पर्छ तपाई जाबो हतियार देखाएर मजाक गर्नु हुन्छ मान्छेलाई आफ्नै सपनाले रेटिनु पर्छ
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
हुन त यहाँ सबैले चिनेको एउता होनहार अनि बरिस्ठ गजलकार हो यो सबैलाई थाहा छ उहाँ को शेर हरु मा कमेन्ट दिन हैसियत राख्दैन तर कता कता पहिलो गजल मा काफिया दोहोरीयको हो कि जिन्दगानी ,,,र लगानी ,,यो उस्तै लाग्छ त मलाई ,, र अर्को कुरा बाचन शैलीमा पहिला भन्दा धेरै राम्रो अति राम्रो छ यहाँ को बाचन शैली धेरै राम्रो लाग्छ तर लेखन मा थोरै कता कता हिन्दी जस्तो आउँछ हुन त ईन्डिया मा हुर्किनु भयको ले पनि हुन्सक्छ बाकी त सबै राम्रो ,,,सम्मान साथै नमन गर्न चाहान्छ सुमन स्मारिका शाहा ठकुरी ज्यु लाइ
@aadityaadhikari3751
@aadityaadhikari3751 5 жыл бұрын
वाह रे वाह सबै बेजोड रचनाहरु
@narendrasanjyal8702
@narendrasanjyal8702 3 жыл бұрын
वा वा क्या छ 👏👏👏
@tikaprasad2950
@tikaprasad2950 3 жыл бұрын
दामि
@premkhadka3248
@premkhadka3248 5 жыл бұрын
वाहावाहा सारै सुन्दर गजल मार्मिक गजल।
@onlineprince7296
@onlineprince7296 3 жыл бұрын
सुमन स्मारिका जि हजुर को गजल को कुनै प्रतिस्पर्दी छैन लाग्छ मलाइ तपाइको गजल सुन्दा सुन्दै म पनि कतै गजलकार हुन्छु कि जस्तो तपाइको बाचन शैली ले मन लोबायो यसरी नै आकस छुनुस हजुर
@bipenbc7905
@bipenbc7905 2 жыл бұрын
आहा सुनौ सुनौ लाग्ने गर्छ यो तिम्रो लागि रहन्छ हेर्दा सुटुक्कै लैजाऊ गर्छ यो मन
@durgabahadurkarki4520
@durgabahadurkarki4520 5 жыл бұрын
वाह उत्कृष्ट गजलहरु
@sonusunar982
@sonusunar982 5 жыл бұрын
भ्वाइस लास्तै मीठो रहिछ
@chandraprakashsunuwar7711
@chandraprakashsunuwar7711 3 жыл бұрын
वा वा!
@madhusharma9219
@madhusharma9219 9 ай бұрын
Kati mitho chha didi ko vocal, I really love it❤❤
@santoshbhandari8753
@santoshbhandari8753 4 жыл бұрын
राजु परियार दाइ, गजल वाचन सुन्दा ,,,क्या बात
@puskardhami5942
@puskardhami5942 3 жыл бұрын
यो गजल करिब 20/25 पटक सुनिसके धेरै राम्रो छ ।
@chakrasunuwar841
@chakrasunuwar841 3 жыл бұрын
यो क्या बात भन्ने मुला हरुको मुखमा मुला हालिदुनुपर्ने जाँठा हरु।
@rupakpandey2689
@rupakpandey2689 4 жыл бұрын
gajal ma body language le pani dherai decorate gardo raxa. Ekdam ramro lagyo. Keep it up.
@bindugautam3929
@bindugautam3929 3 жыл бұрын
शिर हुन देउ .....💗💗💗
@Shivam1681
@Shivam1681 Жыл бұрын
Kay bat bolenewal kanhe❤
@dhanmagar8091
@dhanmagar8091 Жыл бұрын
हजुरको गजल मन पर्यो नममस्तक भयर सुन्छु best of louck mam
@ravibhusal7165
@ravibhusal7165 5 жыл бұрын
सुरुकाे गजल यकदम कडा
@aasmathapa7911
@aasmathapa7911 2 жыл бұрын
सारै मिठो गजल वाचन सफलता को शुभकामना
@jackmagar1497
@jackmagar1497 3 жыл бұрын
Wow kya bad... Nice keep it up 👆
@kotelipost700
@kotelipost700 5 жыл бұрын
अति नै सुन्दर गजल बाचन शैली पनि अति राम्रो ।।।
@himalrai5078
@himalrai5078 3 жыл бұрын
Appreciate garna layak ko xa gazzal ani bachan seili ani voice pani
@roshanshakya4246
@roshanshakya4246 5 жыл бұрын
शानदार र वजनदार गजल सुन्नु को मज्जा नै बेग्लै हुन्छ, वाह! वाह! स्मारिका जि।
@musiclites7963
@musiclites7963 5 жыл бұрын
Wa वा
@lokendramagar7951
@lokendramagar7951 4 жыл бұрын
यो क्या वाद भन्ने को अनुहार हेर्न मन थियो नेपाली सब्द भेतेनाकी क्याहो यस्ले
@bijaysibo7275
@bijaysibo7275 5 жыл бұрын
पोखिन देउ बगरले प्यास त मेट्ला थोरै राखेर यति धेरै आखामा पानी के गर्नु वा वा वा क्या शेर छ मिस
@sudipsapkota4347
@sudipsapkota4347 4 жыл бұрын
kzbin.info/www/bejne/bWe2epyfpJ2fb6c
@prembahadurkumal6002
@prembahadurkumal6002 4 жыл бұрын
वाह् ! गजल त यस्तो पो होस् 💗💗
@bodharajpaudel9138
@bodharajpaudel9138 5 жыл бұрын
मिठो छ, रावत जी को डिस्टब पनि मिठो ।
@rabinpalungwa
@rabinpalungwa 5 жыл бұрын
सुमन सरकारको गजल सुनेर मन प्रफुल्ल भयो।
@nandsinghpunsingh9859
@nandsinghpunsingh9859 5 жыл бұрын
वाह साहिबा,जति हेरे,सुनेपनी!हेरि रहन मन
@santoshchaudhary6217
@santoshchaudhary6217 2 жыл бұрын
u r great
@benipradhan1157
@benipradhan1157 3 жыл бұрын
Madam you are great wa wa wa
@govinda4566
@govinda4566 4 жыл бұрын
Yo बिच बिच बोका झै वा वा गरेको गरै मन परेन हाहा
@satishbakhariya77
@satishbakhariya77 4 жыл бұрын
गज्जब वा वा वा..❣️
@saipalsancharyoutubechanne6826
@saipalsancharyoutubechanne6826 4 жыл бұрын
गतिलो गजल ।
@krishna-vl4sk
@krishna-vl4sk 4 жыл бұрын
कडा आयो मिस
@Narmiflims
@Narmiflims 4 жыл бұрын
suman ismarika ko गजल ले मन छोयो and suscribed gareko xu
@ritagurung9607
@ritagurung9607 4 жыл бұрын
Kathi ramru aabj baieniko sabda tathini ramru great
@Deepkc10
@Deepkc10 5 жыл бұрын
गजल र वाचन दुबै मा दम छ दि 💓💓💓💓
@घाईतेबाघ
@घाईतेबाघ 5 жыл бұрын
अरे वाहा दम्दार रचना वाचन झन दम्दार। छ दीदी।।
@sujanneupane7938
@sujanneupane7938 4 ай бұрын
I really listen to in your gajal ,so really proud of you,I want to geven god belishing for you, once again try to continue suffer from by destination!!!!!
@bhupendrarawal5363
@bhupendrarawal5363 5 жыл бұрын
धेरै राम्रो गजल बाचन ... कोइली को स्वर ..
@krishnalamichhane677
@krishnalamichhane677 5 жыл бұрын
वा वा क्या गजल मार्मिक मर्मस्पर्शी समयसान्दर्भिक 💖💖💖💖💖 🙏🙏💖👍️👍️👍️👍️
@DhanLamichhaneMr
@DhanLamichhaneMr 5 жыл бұрын
सुमन स्मारिका @ , Very Nice GAZAL !
@rimalsagar1911
@rimalsagar1911 5 жыл бұрын
हिर्दए देखि नै धन्नेबाद राम्रो गजलको लागि
@gitarai8787
@gitarai8787 10 ай бұрын
प्रत्यक्ष सुन्ने अवसर कहिले जुर्ला🤔🙏❤️
@sureshvines1774
@sureshvines1774 3 жыл бұрын
Wow wow wow suman smarika jyu naman gare harulai
@existing64
@existing64 4 жыл бұрын
अत्यन्तै मन छुने सेयर हरु
@anilshyada857
@anilshyada857 3 жыл бұрын
वाह क्या वात
@अजयअनमोल-थ9र
@अजयअनमोल-थ9र 4 жыл бұрын
कडा
@नानीमायासुनुवार
@नानीमायासुनुवार 3 жыл бұрын
क्या वात वाह हार्दिक शुभकामना
@sarmilamagar6592
@sarmilamagar6592 4 жыл бұрын
Wawoo nice line haru di
@SetopardaTv
@SetopardaTv 4 жыл бұрын
🙏🙏🙏🙏🙏
@krishnapunmagar9083
@krishnapunmagar9083 Жыл бұрын
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏
@santoshkoirala3
@santoshkoirala3 7 ай бұрын
बीचमा यी प्यारप्यारे नहुँदा हुन् त कति राम्रो हुन्थ्यो होला !
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
वाह! गजल
49:13
Nepal Literature Festival
Рет қаралды