नेपाली गजलका बादशाह गजल सुनाउदा दर्शकको आखाँभरि आँसु😢😥 Pradip Rodan|मफलर|अरुको भलो चिताउने जमना छैन

  Рет қаралды 534,582

DW NEPAL

DW NEPAL

Күн бұрын

Пікірлер: 244
@nayachautari
@nayachautari Жыл бұрын
अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमस्कार 🙏 #nayachautari
@rajkumarshah1234-h4e
@rajkumarshah1234-h4e 11 ай бұрын
यथार्थवादी लोकप्रिय गजलकार प्रिय दाई प्रदिप रोदनमा हार्दिक नमन्।❤
@bindukhanaldahal5242
@bindukhanaldahal5242 2 жыл бұрын
लेखाइ त यस्ताे हाेस् जसले नेपाली जनमानसका जुनसुकै भाेगाई छुन सक्छ धन्यवाद कवि महाेदय ।
@pradyumnabhandari5751
@pradyumnabhandari5751 Жыл бұрын
यथार्थबादी गजलहरू, दैनिकि नै हुने शब्दहरू , साधुबाद ।
@poozachhetri2811
@poozachhetri2811 2 жыл бұрын
ए! प्यारो दाजु किन यति मिठो लेख्नुहुन्छ ? 😘
@timilsinarajeshowr8987
@timilsinarajeshowr8987 2 жыл бұрын
जसरी महकबि ले स्वाद लाई सुङ्दछु र बासना लाई देक्दछु भन्नु हूँथ्यो तेसैगरी तपाईंका हरेक शब्द मा देवकोटा लाई सम्जिरहेको छु .तपाईं लाई जन्म दिने बुवा आमा लाई प्रणाम !!
@sayaadhikari412
@sayaadhikari412 2 жыл бұрын
सबैको प्रिय प्रदीप जी💕👏👏🙏हरेक शब्दहरुमा छुट्टै जीवन लुकेको पाए😔हजुरका गजल सुन्दा हजुर गजल कै लागि बन्नु भएको हो जस्तो लाग्छ,जसको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको महसुस गरे💕👏हजुरका धेरै शब्दले मुटु नै भक्कानियो😔 हजुरको यात्रा कहिल्यै नटुङ्गीयोस, हामी गजल प्रेमी हजुरका हरेक अनि नया नया रचनाहरुको भोका श्रोता हरुलाई टुहुरो कहिल्यै नबनाइसेला💕🙏 अत्यन्तै उत्कृष्ट💕👏👏
@canferaistalonp6593
@canferaistalonp6593 2 жыл бұрын
Maya maya lee
@bicharighale4571
@bicharighale4571 2 жыл бұрын
मिठो गजल सुन्दा - सुन्दै आफै भित्र मरे सपनाको कुरा गर्नु भो यादहरुमा आशु झरे ! प्रेममय शब्दहरु मिठा आवाजले लट्ठ परे झस्किएर यता उती हेरे प्रदीपको गजल सुन्दैछु अरे !
@bambahadurbambaha2072
@bambahadurbambaha2072 2 жыл бұрын
कति मिठो गजल क्या मजा लाग्छ सुन्न कता कता त आशु पनि बहन थाल्छ प्रदिप रोधन वा
@bhandari-unib
@bhandari-unib 2 жыл бұрын
एउटै मन कति चोटि जित्नुहुन्छ प्रदिप दाइ तपाइको शब्द शब्द ले मलाइ भावुक बनाउछ,र जिन्दगी जिउने प्रेरणा पनि दिन्छ। तपाइलाइ सुनेपछी जिन्दगी लाई नजिकै बाट जिउन सकिन्छ धेरै धेरै धन्याबाद गजल मार्फत आफैलाइ मुल्यांकन गर्न सक्षम बनाउनु भएकोमा।
@PahadiKrishna
@PahadiKrishna Жыл бұрын
सर्वप्रिय गजलकार आदरणीय व्यक्तित्व प्रदीप रोदन ज्यू लाई धेरै सम्मान❤।
@MahendraKoirala-uw8pm
@MahendraKoirala-uw8pm 9 ай бұрын
नमन ! कति सुन्दर अनि सशक्त प्रस्तुति । नेपाली गजललाई साच्चै एउटा उचाइ दिनु भएको छ , विनयशीलता , विनम्रतापूर्ण धाराप्रवाह बोल्ने शैली अनि भावमा ओशोको प्रभाव देखिन्छ। यो उचाइले अझै माथि उडान भरोस शुभकामना छ।🙏
@शिव-स2झ
@शिव-स2झ 7 ай бұрын
रोदन दाइ।।।तपाइको हरेक गजल मुटुको ढुकढुकी भएको छ करोडौं मनको।।।धेरै धेरै नमन दाइ ❤️🧡💛💜💚
@sanju_gurung278
@sanju_gurung278 2 жыл бұрын
वाह! मर्मस्पर्शी गजल सदैव सुन्न पाउँ रोदन सर्🙏🙏🙏
@ramchamling9363
@ramchamling9363 2 жыл бұрын
सुन्दर तथा मर्मस्पर्शी गजलको लागि धन्यवाद भाइ प्रदिप लाई ।
@dipakkumardahal3003
@dipakkumardahal3003 2 жыл бұрын
धेरै के भनौं !अत्यन्त उत्कृष्ट !! धेरै शुभकामना !!!
@sudhabhim3097
@sudhabhim3097 2 жыл бұрын
गजलका बादशहा गुरुवर प्रमोद रोदन ज्यु लाई हार्दिक हार्दिक धन्यवाद साथै मफलरले उचाई छुवस हार्दिक शुभकामना
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख 2 жыл бұрын
यस्तो मन भक्कानिने गरी बोलेको पनि सधैं सुनिरहु लाग्छ। गुरु नमन साथै शुभकामना
@tekrajpariyar2348
@tekrajpariyar2348 Жыл бұрын
अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमन 🙏
@tankaadhikari3883
@tankaadhikari3883 2 жыл бұрын
नेपाली खासियता अनि सहित्य अतिनै दम्दार छ। हामिले अन्तरास्ट्रिय जगत लाई येहि साहित्य को उद्गम स्थल पवित्र भुमी नेपाल हो भनेर चिनाउन सकियोस। जय साहित्य
@whiteelephant8434
@whiteelephant8434 2 жыл бұрын
गजलको उदगम अरब ,उर्दू हुँदै नेपाल पुगेको हो।
@manishkarki5300
@manishkarki5300 Жыл бұрын
अती सरल,मीठो,गहकिलो शब्द भण्डार को खानी प्रदिप गुरु हार्दिक नमन।🙏
@sarojshrestha3492
@sarojshrestha3492 2 жыл бұрын
सधै यसरी नै सुन्न र पढ्न पाइयोस् शुभकामना 🎉🎉🎉
@bluediamondsociety6782
@bluediamondsociety6782 Жыл бұрын
धेरै अघी देखी हजुरको गजल सुनदै आएको छु ।आसाधयै हृदय सपरषी लागछ । शब्द छनौट र शब्द बाचन , यथार्थ हृदय विदारक अनी भाव वयक्त शैली को तारिफ कसरी गरु। हजुर जसतो बौधिक र साहित्य बिधाले तेसरोलिङगी समुदायको व्यथा र पिडाहरुलाइ कलम को प्रयोग गर्दै केही गजलहरु प्रस्तुत गर्नु भए सारहै आभारी हुने थिए । पिङकी गुरूङ ।
@sarojshrestha3492
@sarojshrestha3492 2 жыл бұрын
प्रदिप भाइ को गजल ले गजल सुन्ने बानी पर्यो मफुलर को सबै गजल सुन्ने र पढ्ने इच्छा धोको छ🙏🙏
@BishalOli-hf8rw
@BishalOli-hf8rw 2 ай бұрын
हजुर को बोलिनै काफी छ गजल को त झन कुरै नगरौं i miss you
@sangambabuamgain4651
@sangambabuamgain4651 Жыл бұрын
मैले पनि मन देखि हेर्दै छु मन सार्है खुसि लाग्छ हजुरको गजल सुन्न पाउदा❤
@basnetvlogs9293
@basnetvlogs9293 2 жыл бұрын
आहा जतिसुकै सुनेपनी धित नमर्ने तपाईंको हरेक गजल साथै हरेक बोलिको शब्द कति मिठो!!
@bhuvankarki9951
@bhuvankarki9951 2 жыл бұрын
प्रदिप दाइ को गजल सुनेर नै गजल सुन्ने बानी परेको छ !
@kbofficial6209
@kbofficial6209 Жыл бұрын
हजुर
@coolmax9738
@coolmax9738 Жыл бұрын
@@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????
@coolmax9738
@coolmax9738 Жыл бұрын
@@kbofficial6209 ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
@coolmax9738
@coolmax9738 Жыл бұрын
@@kbofficial6209 ???????????????????????????????????????????????????
@coolmax9738
@coolmax9738 Жыл бұрын
@@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
@MagarGN
@MagarGN 2 жыл бұрын
प्रदिप गुरुको गजल सुन्यो पढ्यो भने मात्र गजल जस्तो गजल लाग्छ ❣️😍
@minbahadurthapa8154
@minbahadurthapa8154 Жыл бұрын
प्रदिपका गजलहरु असाध्य राेचक, प्रेरक र मर्मस्पर्सि छन ।❤❤❤
@bambahadurbambaha2072
@bambahadurbambaha2072 2 жыл бұрын
यो भाइको गजल निकै प्रिय लाग्छ
@laxmanbayadi
@laxmanbayadi 2 жыл бұрын
सधैं यसरीनै सुनिरहन पाईयोस् शुभकामना गुरु
@girrajoli3707
@girrajoli3707 2 жыл бұрын
कति मीठो गजल भाव विबहल
@bipanapaudel
@bipanapaudel Жыл бұрын
धेरै रामो गजलहरु प्रदिप सर प्रगतिको शुभकामना🙏🌠👌
@DBRai-fy7xl
@DBRai-fy7xl 2 жыл бұрын
Wah wah Rodan jiu ghayal bhaye ma tah tapai ko yo pratyek gajal sabda haru le.🙏👌❤️
@pradeepmayal3882
@pradeepmayal3882 Жыл бұрын
आहा सारै मन छाेयाे दादा हजुरकाे मिठास शक्दले ।।
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 11 ай бұрын
अत्यन्तै सुन्दर गजल!!😢जति सुने पनि सुन्न मन लागिरहने धेरै धेरै शुभकामना छ!!
@motivate8437
@motivate8437 Жыл бұрын
कस्तो मन छुने लेख्नु हुन्छ सर
@bhatatrokaya9116
@bhatatrokaya9116 Жыл бұрын
धेरै राम्रो गजलका सेरहरु बधाई छ प्रदीप सर ।
@nigambhandari631
@nigambhandari631 2 жыл бұрын
गजब! मन र मस्तिष्क छोयो।।।। वाह! क्या गजब गजल!!!!
@gulshantandon774
@gulshantandon774 2 жыл бұрын
Sadharan baktitto, asadharan lekhan, utkrista rachana ustai mitho baachan👉❤️❤️🙌🙌keep it up brother 💪🇳🇵🇳🇵
@MITRABIJAYAB0912
@MITRABIJAYAB0912 2 жыл бұрын
उत्कृष्ट रचना कवि ज्यु ।।
@govindakunwar3574
@govindakunwar3574 Жыл бұрын
हार्दिक बधाई सशक्त गजलकारलाई !
@akcollection233
@akcollection233 2 жыл бұрын
हजुरको हरेक मन देखिको शब्द मनमा नै प्रहार छ ।
@Hamronarikot
@Hamronarikot Жыл бұрын
उहाँको शब्द शब्द ले हरेक कोटि मन छुन्छ उहाँका धेरै गजल सुन्ने गर्छु 👌👌👌👌
@teamabba8620
@teamabba8620 2 жыл бұрын
Jati sune pani sunirahan man lagne gajal.kati mitha sabdaharu.
@sabinashrestha1822
@sabinashrestha1822 2 жыл бұрын
सर्बो उत्कृष्ट गजल दाजु हजुरको मन छुने ❤️🤗🙏
@UpendraBist-j7t
@UpendraBist-j7t 3 ай бұрын
Kati ramro man hai sir ko hai sunu aghai layo hai ❤❤
@mero9597
@mero9597 4 ай бұрын
Every day I listen your gajal lovely gajal❤❤ From India
@GobindRaiEntertainment
@GobindRaiEntertainment 2 жыл бұрын
अभिव्यक्ति सुन्दर , गजल बोल्ने शैलि सुन्दर, मानिसहरुको भिडहरुलाइ सम्बोधन गर्ने शैली सुन्दर।🙏🙏🙏🙏
@diperai2084
@diperai2084 2 жыл бұрын
😀
@lalitshahi3718
@lalitshahi3718 2 жыл бұрын
जय होस प्रदिप रोदन!
@Helloall2013
@Helloall2013 2 жыл бұрын
Sarai khatra gajalkar Rodan ji . Keep up the good work .
@munaregmi5440
@munaregmi5440 2 жыл бұрын
कति मिठो लेख्नुहुन्छ आहा ❤
@pradiprodan
@pradiprodan 2 жыл бұрын
हार्दिक आभार DW Nepal र सम्पुर्ण आदरणीय आत्मीय तपाइँमा 😍🤗🤗
@Mahi25645
@Mahi25645 2 жыл бұрын
Big fan dai❤🎉
@pradiprodan
@pradiprodan 2 жыл бұрын
@@Mahi25645 maya xa vai
@rameshaujigitkar4933
@rameshaujigitkar4933 Жыл бұрын
अति मार्मिक सर
@thakuri12345
@thakuri12345 11 ай бұрын
कति राम्रो गजल वा
@ashokdhakal3051
@ashokdhakal3051 Жыл бұрын
Pardip daii ko gajal suna da sarii maja laga chh ,
@Khusirahadi123
@Khusirahadi123 5 ай бұрын
कति मिथो भाव बोकेकाति सब्दहरुको प्रहार🙏🙏🙏🙏🙏😢😢😢😢
@niruacharya870
@niruacharya870 2 жыл бұрын
Always fan of your words ...super #pradip rodhan
@bikashthakulla1749
@bikashthakulla1749 2 жыл бұрын
मलाई मन पर्ने एक गजलकार तपाईं पनि हुनुहुन्छ गुरु
@arjunsharma4963
@arjunsharma4963 11 ай бұрын
वाउ वाउ म कसरी बयान गरौ इ सब्दको❤❤❤❤❤❤❤❤
@munagautam9562
@munagautam9562 5 ай бұрын
सारैनै राम्रो शब्दहरू💕💕
@blackdiamond3dnepalihindie691
@blackdiamond3dnepalihindie691 2 жыл бұрын
धेरैले खत्रा गजलकार भन्दा रैछन्। तर प्रदिप दाइ तपाईलाई आफू चाहि कस्तो लाग्छ???।। मलाई चाहि वाचन ठिकै लाग्यो अनि कुनै-कुनै शेरहरु पनि ठिकै। दमदार चाहिँ लागेन सत्ये कुरा। गजलका शेरहरु आहा लाग्ने गरि बगेका छैनन्।
@nileshsinghthaquri7855
@nileshsinghthaquri7855 Жыл бұрын
खै आहा लाग्ने कस्ता गजल हुने रैछ्न सुनम्न त
@sushil7567
@sushil7567 11 ай бұрын
❤❤जय युबालाइ साथछ छ गजलकार रोदनजीको जय
@karamrajmagar9079
@karamrajmagar9079 Жыл бұрын
Aajo samm gajal sune ko thiyan pardip sir tapai ko gajal sune paxi ajhai sunu sunu lagyo wowowo❤❤❤❤❤❤❤❤❤❤
@jiwansanjyal9737
@jiwansanjyal9737 2 жыл бұрын
दाइ हजुर को हरेक सब्दहरुमा यथार्थ को कहानी लुकेको छ।
@anitashrestha4856
@anitashrestha4856 2 жыл бұрын
Naman swami ji,🙏🙏💐 Asim pragti suv kamna💐🙏🙏
@bhupishahu2857
@bhupishahu2857 10 ай бұрын
वा गजब गजब प्रदीप दाई
@basudevgyawali2344
@basudevgyawali2344 Жыл бұрын
गजल को आधुनिकीकरण गर्ने योग्य ब्यक्तित्व।।सुभकामना
@harisharanupreti2174
@harisharanupreti2174 Жыл бұрын
He is living in different dimension for sure.. For me he is the greatest poet of this generation. ❤
@rajendrashrestha618
@rajendrashrestha618 Жыл бұрын
शब्दहरु प्रेममय सपनाको गजल .
@rojishrl3535
@rojishrl3535 2 жыл бұрын
Sarai marmik....❤️❤️❤️
@surroundings3321
@surroundings3321 11 ай бұрын
wow dai तपाईको यो motivation vedio nai काफी छ❤❤❤
@dekendrathapa23
@dekendrathapa23 2 жыл бұрын
Ekdam manparne gajalkar 🥰😍
@DipakSijapati
@DipakSijapati 5 ай бұрын
सुनम् सुनम् लाग्ने गजल प्रदिप दादाको
@arunsigdel8760
@arunsigdel8760 Жыл бұрын
What a word ! Hardik Naman !
@samsherbasnet1168
@samsherbasnet1168 2 жыл бұрын
नमन गुरु 🙏🙏🙏♥️♥️♥️ Wow Nice man chhuyo💟💟💟💟💚💚💚
@madhavprasad7066
@madhavprasad7066 2 жыл бұрын
दामी-दामी👍👍👍💐💐💐
@sainikkavivishalkc
@sainikkavivishalkc 2 жыл бұрын
सुन्दर 👍🏻
@rajbikramchand327
@rajbikramchand327 Жыл бұрын
मन्त्रमुग्ध भैयो ,रोदन जी
@prabeshshah3631
@prabeshshah3631 2 жыл бұрын
वा! गजब राम्रो ।
@RBmagar_Official
@RBmagar_Official 2 жыл бұрын
.जय नेपाली साहित्य
@ratansaud1391
@ratansaud1391 2 жыл бұрын
दाई माया छ!!
@bikashthakulla90
@bikashthakulla90 Жыл бұрын
प्रदिप रोदन मलाई एक गजलकार मा पर्नु हुन्छ
@diamoondrai4259
@diamoondrai4259 Жыл бұрын
मनै छुने शब्दहरु😊
@mirakatuwal3860
@mirakatuwal3860 2 жыл бұрын
wow hardik naman dada❤️❤️🙏🙏
@binodian1
@binodian1 2 жыл бұрын
❤❤❤man chhoyo swami jee Hats off keep it up 👍
@SilentPoet74
@SilentPoet74 10 ай бұрын
एकप्रकारको हाँस्न आउँछ मलाई।😊❤
@bhuvankarki9951
@bhuvankarki9951 2 жыл бұрын
मलाई सम्झेर निदाउनु भन्छौ तिमी तिमी लाई सम्झेर कहाँ निदाउन सकिन्छ !
@sandhyajoshi4858
@sandhyajoshi4858 10 ай бұрын
big fan of you dai... god bless you❤❤❤
@gobindpungireesh
@gobindpungireesh 2 жыл бұрын
वाह गजलहरु
@kusumrai717
@kusumrai717 2 жыл бұрын
आहा सार्है सुन्दर 😘😘👏👏🙏🙏
@sapanakisan2318
@sapanakisan2318 Жыл бұрын
Khasai best gajal vyana k...yo tw poem jsto sundira k
@dhananjayamishra1588
@dhananjayamishra1588 2 жыл бұрын
You are great 👏👏👏
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 2 жыл бұрын
Very nice ghazal.
@saraswotiacharya3503
@saraswotiacharya3503 2 жыл бұрын
Heart touching gajal
@pomnaryan6741
@pomnaryan6741 Жыл бұрын
प्रकृतिले दियकाे उपहार हाे माटाे आमालाइ जस्तै माया गर्न सिक यहि माटाको निम्ति सहिद बन्छन सपूत हरु आमालाई जस्तै माया गर्न सिक
@prajeshgelal8688
@prajeshgelal8688 2 жыл бұрын
I just fell in love with his gajal .in his gajal there is truth inside that story
@poudelhari1991
@poudelhari1991 2 жыл бұрын
तपाइँको मफलर रुपि आबाजको नसा लागेको छ आजकल मलाइ साझ परेपछी नभै नहुने जस्तो
@bishnupaudel5226
@bishnupaudel5226 2 жыл бұрын
दामी दामी
@बखतबहादुरबिष्ट
@बखतबहादुरबिष्ट Жыл бұрын
वाह दाजु😘😘
Pida || Pradip Rodan || पीडा
10:53
Pradip Rodan
Рет қаралды 5 М.
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 126 МЛН
Чистка воды совком от денег
00:32
FD Vasya
Рет қаралды 3,9 МЛН
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 37 МЛН
Premuis Bhutia expressed his Motivational Speech in Sikkim
25:23
SRD Production
Рет қаралды 131 М.
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 126 МЛН