Australia ko Train || Melbourne City || Melbourne trip || EP. 03 || B Shan vlogs

  Рет қаралды 429

B Shan vlogs

B Shan vlogs

11 ай бұрын

Пікірлер: 20
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
बिश्नु भन्जी को घर त्यस्को सेरोफेरो र इन्टेरियर डेकोरेसन देख्दा खुसिले मन गद गद भयो र सरु कै शब्द मा मैले घर लाई प्यालेस को सङ्या दिन मन लाग्यो।।सजावट साफ सुद्रा अनि ठूलो स्पेस बाहिर गार्डेन ग्यारेज अनि सङै जोडियको मोटर वे साचिकै ब्याख्यागर्न लायक घर आत्मानन्द आत्मागौरब गर्न पाइयो।।तिमी हरु को यो मेलबर्न यात्रा को सबै भन्दा ठूलो कमाइ मलाइ यहाँ बिश्नु को घर देख्न पाउँदा लाग्यो।।सिया को बगेको सिगान को लेन्द्रो लाई बिशु ले आफ्नो हात ले लतक्कै पुसे को कुरा ले माया आत्मियता आफ्नो पना र लगाब लाई प्रस्ट झल्कायको छ
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
तिमी हरु घुमेनौ मात्र तिमी हरु ले जीवन भरी लाई स्मरण योग्य पल बनायौ।।हामी लाई पारिबारिक मायाको आभास दिलायौ ।।अझै बिश्नु फ्री भयको बेला भयको भय यो माहोल मा छुट्तै रौनक थपिन्थ्यो।।तिमी हरु सबै लाई जीवन भरिको लागि स्मरन इभेन्ट बनायको मा हार्दिक बधाइ एबम धन्यबाद।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
मेलबर्न भलग एप्पिसोड 3 बिश्नु को घर अनि मेलबर्न सिटि को माहोल को भिडियो एक पटक पूरा हेरिसकेपछी पुन टिभि मा भिडियो लगायर लिखितम रिभ्यु को लागि तयार भय म।।
@julionvlogs8562
@julionvlogs8562 9 ай бұрын
❤❤❤❤
@Pujan355
@Pujan355 11 ай бұрын
Bishnu sister house is so beautiful Just like Palace
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
मेलबर्न मा एकै दिन मा तीन वोटा सिजन देखेछौ खुसी लाग्यो ।।चिसो मा पानी पर्दा झनै माहोल सम्झन लायक बनेछ।।आजका भ्लग का प्रमुख आक्रसण भनेको बिश्नु को घर सिया इशा को किउट्नेस गिरु को घडी बिश्नु भान्जी का जुत्ता सरु का कपडा निरु को बाल अनि हन्क लुक्स बिश्नु को न्याचुरल ब्युटी अन्त्यमा ओभियस्ली बिशु को हसमुख अनुहार राम्रो प्रस्तुती त सन्दु को शब्द सापटी लिदै नेक्स्ट लेभल को भिडियो ग्राफी।।जय सम्भो🙏💕🤲
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
किउट सिया को दन्तबिरे मुस्कान सङै चिसो हावा ले उडायका सिया का सुनकेसरी केस हरु ले टिभी नै उज्यालो भो।।बिशु ले सिया सङै सन्दु लाई सम्झेछौ मजा आयो।।
@sandeshtiwari2284
@sandeshtiwari2284 11 ай бұрын
Miss u more bisuuu😍😍
@sudanbhattarai3905
@sudanbhattarai3905 11 ай бұрын
Babal rax ta
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
ज्वाइँ साप ले जानाकारी गराउनु भयको पहिलो पटक ट्रेन चड्दा गर्नु पर्ने 50 पटक को उठबस ले मलाइ सोह्र श्राद्द मा हामी गया कासी जादा गोरखपुर बाट ट्रेन चडेको याद आयो जुन म जान्नी भयपछी चडेको पहिलो ट्रेन थियो जहाँ स्टेसन भित्र बाथ रुम जादा म अलपत्र भयको थिय।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
बर्गर हाउस को बर्गर,आहा बर्गर को फ्यान म।।चिसो मौसम मा तातो तातो कफि आहा भाग्यमानी हौ तिमिहरु।।हुन त त्यो बर्गर भन्दा राममणि कलेज नजिकैको हामी साझ मा जाने दाजुको सेकुवा नै नेक्स्ट लेभल को लाग्छ मलाइ।।पातलो पैसा मा बाक्लो खाना मीठो खाना पाइने ती सेकुवा दाइ लाई अब घर जादा एउटा पहेलो घडी लगिदिने प्रण गरेको छु मैले।।त्यस्तै गरेर गिरु को फुल्की खाने ठाउँ भनेर हामी सधै जाने पुरानो सडक नजिक को फुल्की भाइ जस्लाइ मैले भाइ कैलेकाही पैसा नलि आय भने उधारो फुल्की दिनुहुन्छ नाइ भनेर सोधेको ।।दिन्छु नि दाइ आउनु न भनेर खुल्ला मन बाट भनेका छ्न उनिलाइ पनि केही न केही सम्झिनु छ।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
निरु लाई मैले कुबेत बाट लगिदियको एप्पल अल्ट्रा वाच नेपाल मा घुम्दा नलगायपनी मेलबर्न जादा लगायछ्न खुसी लाग्यो।।पार्क मा पुग्नै लाग्दा बाटो मा कार्पेट भेटेछौ कि भनेर खुसि भयको थिय तर आफै दछ्छाउन लगेको दरि रहेछ।।मैले किनेको भन्दा भेट्टायको मा बडि खुसी हुन्छु।।
@sandeshtiwari2284
@sandeshtiwari2284 11 ай бұрын
malai ni suru ma timile vanji lai line bittikai yaad aayo ekdamai
@Pujan355
@Pujan355 11 ай бұрын
Mama Same Hero vanda handsome hununxa
@julionvlogs8562
@julionvlogs8562 11 ай бұрын
❤❤❤❤❤
@Pujan355
@Pujan355 11 ай бұрын
❤❤❤
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
आशा छ भ्लग अनुसार को मेरो कमेन्ट्री ले बिशु ले दुख सङ बनायको भिडियो ले पुर्णता पायको छ।।यति मात्र नभयर गिरु का दुई सय वोटा हजार का नोट ले पनि अबस्य न्याय पायका छ्न्🤲
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
सरु को आजको सुहायको ड्रेस अप निरु ले सियालाइ गुडाउदा देखियको ममता मक्ख परेकि इशा कि किउटनेस बिश्नु भान्जी को सिम्प्लिसिटी र न्याचुरल ब्युटी गिरु को जिम्मेवारी बहन निरु को हेन्सम हन्क लुक्स बिशु को उज्यालो अनुहार मा हमेशा देखिने हासो को कान्ति ले चम्कायको मुहार मा फट्टियका दात ले दियको न्याचुरल ब्युटिनेस ।।आहा कसरी बयान गरु म।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 11 ай бұрын
फर्किने बेला मा सबै थाकेको अनुहार भयपनी इशा को यो मख्ख परेको अनुहार ले मन्त्र मुग्द बनायो।।अरु सबै जना थाकेको देखियो सरु गहिरो सोच मा जस्तो देखिइन गिरु को अनुहार मा नेपाली दुई सय वोटा 1000 का नोठ हरु भाब प्रस्ट देखियो ।।तर म प्रसन्न छु तैले यो दुई सय वोटा हजार का नोट लिन्छ्स कि यो खुसि लिन्छ्स भनेर कसैले सोध्यो भने मेरो उत्तर म रिन गरेर भयपनी अर्को एक सय वोटा हजार का नोट थप्छु हजुर मलाइ यो खुसी दिनोस भन्छु।।
Melbourne Travel Tips: 10 Things to Know Before You Go to Melbourne Australia
16:22
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
TOP 20 ATTRACTIONS IN MELBOURNE - MELBOURNE TRAVEL GUIDE 2022
26:10
TRAVEL GUIDE
Рет қаралды 137 М.
Aama laii Australia Ghumaudai || B Shan vlogs
22:17
B Shan vlogs
Рет қаралды 554
Walking Tale #8 - Melbourne, Australia | Junaid Akram
30:50
Junaid Akram
Рет қаралды 366 М.
House Auction / Bidding in Australia | MrMogambo Australian Vlog
13:24
Life in AUCKLAND, NEW ZEALAND! 🇳🇿
17:06
Passenger Paramvir
Рет қаралды 518 М.
Melbourne Travel: A Local's Guide to Melbourne Australia
14:23
Yellow Productions
Рет қаралды 82 М.
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН