आमा को अस्ट्रेलिया को भिडियो हेरे,हेरिरहे हासे ,खुसी भय कुल्की रहे खुसी मिल्यो ,आत्मानन्द भो के चाहियो मलाइ आमा हासेपछि मेरो सन्सार हास्यो आमा को अनुहार को कान्तिले मलाइ मिलेको आत्मा शान्ती ले सन्सारै उज्यालो भयको आवास भो सुन मा सुबास भयको महसुस भो
@pandayking39353 ай бұрын
लुक सुपर guys भिड़ियो हेरियो धेरै पल्ट मज़ालाग्यो बीसू संग सगै बसेर valag बनाए जस्तों फील भो ❤, miss u all