Australia ma naya Ghar khojdai || B Shan vlogs

  Рет қаралды 398

B Shan vlogs

B Shan vlogs

Жыл бұрын

Пікірлер: 11
@justakid412
@justakid412 Жыл бұрын
4:56😂 Je bhaye ni ghar babal raixa
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
त्यसरी गाडी तल राखेर माथी जान पाइने ।।घर गाउँ नेपा छोडेको आभासै गर्न नपर्ने ।।मिलेका रुम हरु सबै सुबिधा भयको ।।घर अनि त्यो स्थान मलाइ निकै निकै निकै मन पर्यो ।।मिल्ने त तिमी हरु ले हप्ता पिच्छे भाडा पुराउन सक्छौ भने आट्नु घर साचिकै राम्रो छ।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
हामी ब्याचलर पड्दा किर्तिपुर मा बस्तेउ त्यहा यस्तै ठाउँ मा एउटा सुन्दर बौद्द स्तुपा थियो त्यहा बाट काठमाडौ यसरिनै देखिन्थ्यो ।।हामी त्यहा सिनारियो हेर्न कै लागि जाने गर्थेउ।।सेम भाइब यो घर को स्थान र भ्यु ले दियो।।पुराना दिन हरु रिकल भयो।।जय सम्भो🙏💕🤲
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
यस्तो पोजेटिभ भाइ भयको फ्री फ्रेस ठाउ पाउन गार्हो हुन्छ त्यसैले काम कलेज पाई पर्दो छ भने घर छिर्टै सर्नु।।घर ठाउँ गार्डेन रुम हरु स्पेस किचन हल सबै सबै सबै प्रफेक्ट्छ।।अति अति अति मन पर्यो
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
भिडियो मा कुनै खोट नभेटियपनी एउटा मन मा लागेको कुरा ,आन्टी ले सकि नसकी नानी बोक्दा बिशु ले क्यामरा चलाय पनि निरु ले नानी वोक्न पर्नी थियो त्यो कमजोरि देखियो अरु त बबाल छ बबाल।।Love you all..this vedio Made my Day🙏
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
जय आलमदेबोगोमा जय पशुपतिनाथ जय।।आज कान्छा को जन्मदिन घर हेर्न गयछौ।।घर त कति मन पर्यो कती भन्ने कुनै सब्दै छैन।।त्यो घर देख्दा आजै गयर बसम कि जस्तो लाग्यो तर के गर्नु पास्पोर्ट मा भिजा छैन साथ मा औकात पनि।।
@justakid412
@justakid412 Жыл бұрын
Aja pani first Malai medal hai dai
@B_Shan_vlogs
@B_Shan_vlogs Жыл бұрын
Dhukka bhai🎉
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
यो घर मा बस्न पाय त मैले बिरघा पनि बिर्सन सक्थे होला।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
मलाइ यो घर मा कहाँ बस्छ भनेर कसैले रोज्न लगायो भने तल युज नभयको सेफ्टी इसु भनियको रुम रोज्थे किनकी मलाइ रुम अँध्यारो शान्त र सेप्रेट मन पर्छ।।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Жыл бұрын
🤲जय आलमदेबिगोमा जय पशुपतिनाथ 🤲 जन्मदिन को लाखौ लाख शुभकामना गिरु HAPPY BIRTHDAY TO YOU जय आलम देविगोमा जय पशुपति नाथ जय घर लिनु किनकी ......Read down आज श्राबण दुई , मेरो जीवन को शक्ति ,जीवन सहयोगी सपोटर भाइ साथी एबम जिउने आधार जन्मियको दिन।। त्यो दिन लाई पुन नियलेर सिनारियो सुनाउन पर्दा हरियाली मौसम वारि मा ट्न्न मकै ।।हामिलाइ मकै खुवाउन भनेर आमा बारिमा गयर ढलेका मकै ल्यायर आगन मा मकै नङ्गाउदै गर्दा मालाइ को पेट दुख्यो भनेर नग्ङ्गाउदै गरेको मकै छाडेर भन्डार कोठामा जानू भो।।म पनि अबोध नै थिय नाबालक 11 बर्श को आमा कोठामा पसे पछि अलपत्रै परेको म 3 बर्श को अर्को भाइ जुन लाइ काख मा च्यापेर भुलाउन लाग्दै गर्दा भन्डार कोठा बाट बच्चा रोयको आबाज आउँछ ,3 बर्श मा सायद बच्चा हरु बोल्दा रहेछ्न भडार मा ल्या ल्या गरेकोछ भाइ जुन को प्रतिकृया यो थियो म उस्लाइ भुलाउन डाडा तिर लगे एकैछिन मा हाम्रो गाउकी अनुभबी प्रसुती डक्टर आमा बास्डाडे कान्छी आमा अनुभव ले प्रसुत्ती डक्टर आमा गोमता पान्डेय आउनु हुन्छ र साल नाल छुट्तायर बच्चा लाइ नुहाइ धोइ गरेर आमा को स्वास्थ्य को ख्याल गर्नु हुन्छ।। अब एकैछिन मा गाउले हरुको प्रतिकृया सुरु हुन्छ नारन तेरो खेत पहिरो गयो यो खेत पहिरो गयो भन्दा म साचिकै खेत हेर्न गयको थिय तर पोहोर साल जब खेत नारी मा साध किल्ला गरियो तब यथार्थ अनुभव गरे मैले पहिरोको अर्थ।।पहिरो आफैमा बिनास कारी भयपनी यस्तो खाल को पहिरोले भने जीवन मै साथ सपोर्ट सहयोग र जीवन उठाउने पिल्लर थप्न सहयोगी हुदो रहेछ।। गिरु त मेरो जीवन को यस्तो ब्याक्ती होस जस्लाइ म आफुले आफुलाइ भन्दा बडि बिस्वास गर्छु।।मैले आँखा चिम्लेर म तेरो भरोसा मा जीवन यात्रा अगाडि बडाउन सक्छु।।कुनै दिन जान अन्जान मा मलाइ खाडल मै खसाइस भने पनि मैले त्यो कुरा लाई सकारात्मक नै लिन्छु कि भाइले मेरो लागि यो राम्रो को लागि गरेको हो।। मलाइ यो लाग्छ कि त मलाइ कैलै नराम्रो गर्दै गर्दैनस गरिस भनेपनी मैले त्यस्लाइ नराम्रो मान्दिन राम्रो मान्छु (शब्द सापटी भाइ Shagarmani Pandey ) उमेर मा भाइ भयता पनि तलाइ अगाडि लगायर तेरो पछि म आफू हिड्न पाउँदा मलाइ आत्मानन्त आत्मागौरब को आभास हुन्छ।। निस्कलन्क, निस्कपट, निस्वार्थ माया र सम्बन्ध जीवन जीवन काल सम्म टिकोस ,भगबान ले हाम्रो यो मिलन माया आत्मियता बिस्वास र अन्तरङ्ग सम्बन्ध लाई सदा कायम राखेर जीवन जीवन दाजु भाइ भयर जन्मिन पाम अर्को जुनि मा म तिमी हरु को भाइ र तिमी हरु मेरो दाजु भैदिय हुन्थ्यो भन्ने शब्द चाहाना भगबान सङ पस्किदै,, तेरो सुस्वास्थ दिर्घायु सफलता प्रगती उन्नती एबम अनुसासन को लागि भगबान सङ प्रार्थाना गर्दौ तलाइ जन्मदिन शुभकामना शुभ आशिर्वाद ब्यक्त गर्दछु।।🙏💕🤲
Aama laii Australia Ghumaudai || B Shan vlogs
22:17
B Shan vlogs
Рет қаралды 557
OUR HOUSE TOUR IN AUSTRALIA  | MrMogambo Australian Hindi Vlog
11:02
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 15 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 159 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Aama risaunu bha ma sita || B Shan vlogs
20:42
B Shan vlogs
Рет қаралды 207
Going back to Footscray from kalkallo
5:38
Suraj Mahajan - Memories & More
Рет қаралды 23
My Home Tour in Australia
5:47
Odia vlogger in Australia
Рет қаралды 4,3 М.
Australian Malayalees Dream House || Malayalam Vlog
17:10
Wanderingg Foodie
Рет қаралды 177 М.
AIR  INDIA CUSTOMER CARE |Stand up comedy by Gaurav Gupta
12:47
Gaurav Gupta
Рет қаралды 935 М.
Spend 278 Days To Build A Dream Water Park
18:06
Mr.Heang Update
Рет қаралды 274 МЛН
Why 95% of Australia is Empty
30:47
RealLifeLore
Рет қаралды 12 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 15 МЛН