Subscribe Us on You tube :- / avenueskhabar Visit Us on Web Site: www.avenues.tv/ Like Us on Facebook:- / avenuestvnews Follow Us On Twitter:- / avenues_tv
Пікірлер: 101
@pembagelu6 жыл бұрын
खगेन्द्र सङ्ग्रौला एउटा नेपालको सच्चा लेखक तथा बुद्धिजीवी हुन । वास्ताविकतालाइ कोहि कसैसग, कुनै शक्तिसग नडराइकन निडरताका साथ प्रस्तुत गर्न सक्ने हिम्मतवाला ब्यक्ती मेरो आदर्श हो । आफ्नै कर्मले उहाँको आलोचनाको शिकार भएकाहरुको पवनगिरीहरुले मात्रै उहाँलाइ नराम्रो देख्छ, भन्छ ।
@breeze89086 жыл бұрын
Pemba Gelu Sherpa जि यो कुरा बुज्नु कि सङ्रौला ngo,ingo बाट परिचालन गरिएको मान्छे हो।, पश्चिमा एजेन्ड बाट संचालित ब्यक्ति हो यो जुन एजेन्ड हरु नेपाल मा जातिय नारा फैलाएर जातजाति बिच घृणा फैलाएर नेपाल मा फेरि गृहयुद्धको तयारी गर्दै छ र नेपाल लाई जातिय युद्द को प्रयोगशाला बनाएर आफ्नो स्वार्थ लुट्न खोज्दै छ, खगेन्द्र सङ्रौला तिनै मनुवा हो जस्ले यो काम लाई इमानदार साथ निभाउदै छ, जनजाति को पक्ष मा बोले जस्तो गरेर खास मा नेपाल लाई धोका दिन खोज्दैछ, लाटा जनजातिहरु, हो न हो यस्ले सहि कुरा गर्यो भन्दै सङरुला को जयजयकार गर्दै छ्न।
@राउटेदाई5 жыл бұрын
कुरा जति नै मिठा गरेपनी यो मान्छे अन्तैबाट संचालित छ एस्ले कहिँले पनि नेपालको हितमा बोलेको छैन खाली बिखन्डनकारी कुरामात्रै गर्छ ।।।।
@राउटेदाई5 жыл бұрын
@@breeze8908 म एउटा राउटे हुं सबैभन्दा बिछ्डिएको मेरो पैचान छ तर म एस्ता समाज भाडुवा खगेन्द्र संग सहमत छैन पैला देश अनि आफ्नो कुरा एस्को कुरा सुन्दा कप्पारो तातेर आउँछ।।
@sanjangautam21456 жыл бұрын
राजा आऊँ देश बचाउ
@sangitalama54396 жыл бұрын
कुन राजा
@bishaltimilsina7215 жыл бұрын
Ma
@ujwaldong81696 жыл бұрын
खगेन्द्र संग्रौला जिन्दावाद✊✊✊
@khimbudhathoki38516 жыл бұрын
क्या दामी
@Arjunbhai977816 жыл бұрын
मेरो पसंददीदा लेखक हुनुहुन्छ, लेखहरु दमदार हुन्छन् उहाँका, सरकारको आलोचना भनेको सरकार प्रति गरेको मायाँ र उसले केही देशकोलागी गर्नुपर्छ भन्ने आसय हो, उहाँकी छोरी ज्वाला बैनी पनि हाल म बसेको देश जापानमा छिन् उनी पनि बाउको गुण लिएकी छन् कडा छन् बैनी पनि, लेख बाटै धनुषबाणँ हान्न सक्ने!
@mahendrapasman50746 жыл бұрын
जय हो खगेन्द्र जी एकदम राम्रो बिश्लेसन ।
@ramchandrashrestha53095 жыл бұрын
खगेन्द्र संग्राैलाकाे धैर्यता अनुसरणीय छ । अाफ्नाे बारेमा छुद्राे भाषामा टिप्पणी र अाराेप लगाउँदा पनि धैर्य नगुमाइ हाँसी हाँसी तार्किक जवाफ दिनु उदाहरणीय छ । उनकाे ठाउँमा सत्तासीन नेताहरू भएकाे भए कस्ताे जवाफ अाउँथ्याे हाेला ? कल्पना गराै त ।
@ruppun15586 жыл бұрын
very good bislesak sangraula ji salute
@tirtharai6426 жыл бұрын
Khagendra sir ! You are crystal clear personality ! Solute to you and please ! go ahead even more higher gear .
@nepal.9995 жыл бұрын
खगेन्द्र सग्रौला सही र सत्य बोल्छन तर सत्य तीतो हुन्छ
@janakchhetri80716 жыл бұрын
Ck raut लाई समर्थन गर्ने पनि देश द्रोही हो।
@abhash4656 жыл бұрын
खगेन्द्र संग्रौला यथार्थवादी लेखक हुन केहि सत्ताका पुजारी पवनपुत्रहरुले उनको बिरोध गर्नु अनौठो कुरा होइन
@gurungbalkaji15756 жыл бұрын
Right Kura Sangraula Sir thanks , Aba Raja Aaunu parx 601 jana Raja haru gareb janta la palna Sakdhaina jay desh jay Naresh pasupati Nath la hami sabi ko kalaran garun jay Nepal
@imanthing90266 жыл бұрын
एउटा जिउदो मान्छेको अन्तर्वाता धेरै पछी फेरी हेरियो।हुनत दास,पुर्बाग्रही ,नुनको सोझो गर्नेहरुलाइ सत्य कहाँ पच्छ र?
@sadikshyaphuyal77365 жыл бұрын
दाइ को दृस्ठि सदैव सहि र जिवन्त रहिरहोस 😍✊🌹
@sangitalama54396 жыл бұрын
सही विश्लेषण ...यो लोगतंत्र पनी होइन गण्तंत्र पनी होइन श्रिपेच बिनाको राजतंत्र हो एकल जाती हिन्दु तंत्र हो
@tintinex6 жыл бұрын
The legend!
@atozentertainment21535 жыл бұрын
Good kaka1000%good kaka
@mahendrapasman50746 жыл бұрын
जय हो संग्रउला जी ।
@strambishwakarma46166 жыл бұрын
अति मिठो बहस
@Omkrishnakc6 жыл бұрын
absolutely right
@kubermanilimbu42576 жыл бұрын
जुन विषयमा खगेन्द्र सरले बिश्लेषण गर्नुभाछ १००% सहि गर्नुभो
@ujjwalkarki82566 жыл бұрын
खगेन्द्र, सिके लालहरू जस्ता व्यक्ति सि आई ए र रहका एजेन्ट हुन् ।ईनिहरूलाई अमेरिकाले र भारतले सन्चालन गर्छ ।
@jewangurung51356 жыл бұрын
Khagendra Sangraula CIA ra RAW ko agent ho vanne jasle aarop lagauxa tiniharu chahi NE KA PA ko dalal haru hun😂😂😂😂
@ujjwalkarki82566 жыл бұрын
Jewan Gurung nekapa murdaabaad, kongress murdabaad ,naya sakti murbaad Hami nepal ko jhanda bokera hidne manxe party ko jholey haina
@jewangurung51356 жыл бұрын
Khai timro comment herda ta NE KA PA kai jhole jasto feel vayo kinaki Sangraula mukh chhucho vayeni niswarthi manche jasto lagxa
@ujjwalkarki82566 жыл бұрын
Jewan Gurung niswartha? 😂 😂 eslai dollar auxa tei vayar sthahi prati pakshey jasto dekhinxa chor. Nekapa pani jholey haru ko dalaal party ho
@jewangurung51356 жыл бұрын
Yeti dherai ghrina Kina hola 😂😂😂😂
@golebaba57655 жыл бұрын
नेपाल जस्तो third world country मा जुन पार्टी जति बलियो हुन्छ त्यो पार्टी त्यतिनै भ्रस्ट हुनुको साथै ठुलो syndicate को जालो हुन्छ| example को लागि ओली सरकार र देउबा सरकार|
@sagarbdr99916 жыл бұрын
सि के राउतलाइ समर्थन गर्ने यो मरेको लास हो नेपाली जनता माझ
@hombahadur23696 жыл бұрын
तथ्य सङत सत्य वचन सङ्रौला सर नेपाल मा जनजाती र दलित माथी बिबेध छ थिचोमिचो गरेको छ यो चाहिँ 200% सत्य हो अब देशमा सबै जातिको समान सभागिता सहित को समाबेसी नीति लागू गर्नु पर्छ मन्त्री मन्दल र कर्मचारी तन्त्रमा बल्ल देश र जन्ताको बिकास हुन्छ
@padamthapa7766 жыл бұрын
He is absolutely right
@RatnaThapaMagar6 жыл бұрын
खगेन्द्र संग्राऊँलाले समाजमा घटेका घट्ना र तिनका श्रोत प्रति खरो टिप्पणि सहित खवरदारि गर्नुहुन्छ, यसले कतिपय झोले, हुक्के चिलीमेहरुको मन दुख्छ, यहां नकारात्मक कमेन्ट गर्नेहरु यि तिन मध्य एक हुन!
@nepal.9995 жыл бұрын
सही
@thapadinesh71686 жыл бұрын
जस्तोलाई तेस्तै ढिडालाई निस्तै खगेन्द्र सङ्रौला हजुरबाले ठिक्कै टिप्पणी त गरिराख्नुभएको छ नि।।।🌹🌹🌹🌹
@himalayanviagra62556 жыл бұрын
देशमा अब धार्मिक, साम्प्रदायिक, जातिय युद्धको विरुद्धमा, देश विघटनको विरुद्धमा यदि देशभक्तिपुर्ण आन्दोलन भयो भने सबैभन्दा पहिला यो हरामखोर देशद्रोही दलालको घाँटी रेट्नुपर्छ।
@kiranrai79396 жыл бұрын
Kunsang kaka is true trailblazer for unheard and unsong voices....CK raut - case is political...due to descrimination between madesh and pahard....so political issues ought to be solved through mutual understanding.....
@rk.adhikaritanahunnepal15196 жыл бұрын
खगेन्द्र सङ्गौला ज्यु को पनि बिरोध गर्ने त हरि लठ्ठक ,घ्वाक र केही नबुझेको अबुझले मात्र हो , बुझेको र बुझ्न सक्ने ब्याक्तिले बिरोध गर्दैन समर्थन गर्छ्न ।
@himalayanviagra62556 жыл бұрын
सिके राउत जन्माउने असली बिउ यो लगायत अन्य केहि देशघाती दलालहरुले रोपेका हुन। बाबुराम प्रचन्डे त यसका ज्यालादारी भरिया हुन। देश क्षतबिक्षत पार्ने भारतीय मसान खाओबादी बाहेक कसैले यो धुर्त कुटिल दलालको समर्थन गर्दैन। नतिजाले नाकैमा हान्दा समेत अझै चेत नखुल्ने यो दलालको मतियारहरु घाँस खाने भेंडा हुन।
@dilpun37566 жыл бұрын
Hola hila yo ibdian nai ho ck rautko sapat yi indianharu sanga sabdhan hai hami npli haru
@haribista97616 жыл бұрын
यो निर्बिबाद छ खगेन्द्र संग्रौला लोकप्रिय लेखक त हुँन नै संगै बोलीमा मिठास र माधुर्यता पनि रहेछ तर उहाँ जस्तो व्यक्तिले मधेश मुद्दामा समर्थन र जातीयता उछाल्ने काम गर्नु किन ठिक लाग्दैन भने C K रावत देखा परेको र जातजातिबीच घृनाभाब पैदा भएको धेरै भएको छैन !
@nepal.9995 жыл бұрын
बहुजातीय बहुभाषिक बहुधार्मीक मुलुकमा एक जातीले अर्को जाती माथी धावा बोल्छ विभेद गर्छ भने अबको दीनमा चुप लागेर बस्दैन खगेन्द्र ज्यु सधै समानताको अडानमा रहनुहुन्छ यो नै उहाको सबैभन्दा राम्रो गुण हो
@govindakhanal37186 жыл бұрын
Anyone with common sense can draw the line from the comments on this post..All CHUCHCHE hate him and all THEPCHE aprreciate him..I grew up reading his literature like Junkiri ko sangeet, stories like singari bakhri, petari bhaisi etc love him for his literary sense and his creation revolves around poor people in rural settings...Noone has evidence to suggest that he is funded by west or India ...but I donot like his support towards few congress politicians..As a Marxist, I believe congress in Nepal should not be supported by Sangraula Sir being believer in Marxism..whatsoever I love him ...despite being Chuchche..hehehe .
@sunilthapa24406 жыл бұрын
हामि कुन धरातलमा छाै लेख ज्यु
@ramkumarmagar96186 жыл бұрын
Sahi jabab hajur
@dbmalla12726 жыл бұрын
विखण्डनकारी भारतिय" रअ" "RAW" को कर्मचारीलाई किन बोलाएको हुन?
@demsbudhamagar99186 жыл бұрын
अलि धेरै समय बढाउन पर्यो कार्यक्रमको।
@AmitKumar-cw2fo6 жыл бұрын
✌️
@dhakarampaudel92005 жыл бұрын
Bolna ra lekhna ustai sipalu k kaka ta
@nepallovers65626 жыл бұрын
Yo khagendre ni sangraula ...dr Yubaraj sangraula ni sangraula ..tara yo khagindre bhanni kahilei desh ko barema sochenan ...jati dr Yubaraj sangraula ji sochnuhunxa ...yo thik manxe hoina ... Ksaile chahana le lagayo tika k bigryo ..ramailole lagayo k bgryo ..bideshi gorale ramailole lagaulan sma k ko aapatti bipatti ra .? ..kohi jabarjasti gayanan hola ta tyaha .?jastai dherai gako xainan ..
@sunilthapa24406 жыл бұрын
जनताले हाेईन पार्टिले हाे लेखक ज्यु
@sewakrai3446 жыл бұрын
यस्ता विखण्डनकारी भारतिय" रअ" "RAW" को कर्मचारीलाई किन बोलाएको हुन त सबै नेपालको संचार माध्यमहरु INGO बाट परिचालित छ बेल्जियम र नर्वे जस्ताको पैसामा चलेको किन नबोलाउस त?
@ramsapkota73266 жыл бұрын
Aalochak ta chaincha Tara missionary aalochak chai katarnak abasya chan.
@karnasunam59426 жыл бұрын
Bura lay sahi kura garxan
@sunilthapa24406 жыл бұрын
पहिलाे कुरा हामि काेहाै बुझाे लेखक ज्यु
@prabhupoddar23836 жыл бұрын
Great men, but ptrukar ko bolne saili vayen , world kasto use garya , 👎🏿
@deepakmaharjan50225 жыл бұрын
Jaha Ram huncha tyaha hanuman huncha bhane jhai tapai chahi kun ran ko hanuman ho?hahahah
@jewangurung51356 жыл бұрын
Satik bislesan.Bichara NE KA PA ka dalal le harule ta Sangraula ko aalochana garnenai vayoni.Keep it up Sangraula ji 👍👍
@sarojparajuli6784 жыл бұрын
Dollare budho
@bhimchalisebidhikosaasanko74436 жыл бұрын
Sahei bislasen ho tara diksha pura vayana ke
@thepoliticalthinktank6 жыл бұрын
यो तेही हो जो पारी माम खानी अनि वारी ढुङगा हान्नी गरेको हो नाकाबन्धीको बेला ।
@dilpun37566 жыл бұрын
Yo praja tantra badi haru pani sabai testai hun
@rajdigitaltechno50406 жыл бұрын
आलोचना गर्नुपर्दछ तर रचनात्मक हुनुपर्यो, बिकल्प दर्शाउनु पर्यो तर यो बादरले कत्तिन बिद्द्वान झै असभ्य सब्दहरु लेख्ने गर्दछ। कारण यसलाइ केपि ओलि मन पर्दैन।हुनसक्छ यसले ललिपप चुस्न नपाकोले ।
@shivadevtiwari79326 жыл бұрын
तपाईलाई बौद्धिक ब्यक्ति भन्ने मानिथ्यो तर आज बाट तपाईलाई त भारतिय को दलाल र बिखण्डनकारि जस्तो लाग्यो।आफ्नो निहित स्वार्थको लागि बिदेशी सङ्ग मिलेर देश लाई धोखा दिने अभिव्यक्ति दिन बन्द गर्नु पर्छ तपाईं ले।
@gangathing17556 жыл бұрын
Sangraulajiu mao kpma bilaya vayo vaneko man. Parena .mao ta pahilo sarkar. Ma basera gareko kriya. Kalap le dosro chunabma aaune parinamko oralo lagne laharlai. Brake garera bachau garna badhya vaeko ho .dos kplai matra hoina prachandako . Pani byakhya garnu parchha . E. Duita milnule sabai vanda ghata rastra. Ra nagarikle bihorekachhau .
@bishnuadhikari62446 жыл бұрын
ट्वाके पनि भारतको चाकरी गर्न खप्पिस नै हुन ।
@dilpun37566 жыл бұрын
Hora
@jantarejantari85495 жыл бұрын
यो पत्रकार पनि झोले नै रछ भन्ने बुझियो
@rajdigitaltechno50406 жыл бұрын
यो डाका लै लेखक बिश्लेषक कसले बनायो? आलोचना भए मात्र जिउदो हुन्छ रे ,अवे पाखण्डि कम्तिमा बहुसंख्यक ब्याक्तिले स्विकार गर्न सक्ने लेख लेख्नुपर्यो नि। नेपालमा कुनै एउटा हरिलण्ठक छ भने यहि ट्वाकेन्द्र बादर बूढो छ। जुनसुकै तन्त्र आओस राज्याको प्रमुख पदमा त बस्नुपर्यो , रास्ट्रको विशिष्ट ब्याक्तिको हातबाट टीका लगाउने हामी जनताको चाहना हो यो गधालाइ हाम्रो परम्परा संस्कृत ले यसलाइ के बिगार्यो। एउटा असफल प्रधानन्यायाधीश ले झुकेर टीका लाउदैमा देसलाइ कति घाटा लाग्यो, चेन अफ कमाण्ड अनुसार सेनाले राष्ट्रपतिका अगाडी कुर्सीमा बस्न मिल्दैन भन्दै कुर्सी हटाएको र पछि राख्न बिर्सिएको सेनाले राष्ट्रपतिलाई जवाफ दिएको छ । नेपाली सेनाको प्रचलनअुनसार राष्ट्रपतिसँग झुकेर टीका लगाउने परम्परा रहेकाले कुर्सी हटाएको र तत्काल नराख्दा समस्या भएको राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले नेपालपाटीलाई जानकारी दिए । ‘सेनाको परम्परा अनुसार सेना आफैले कुर्सी हटाएको हो, ’ उनले भने, ‘सेनाले टीका लगाउने बेलामा नै पूर्वप्रधानन्यायधीश गोपाल पराजुली आएपछि पालो छोडिदिँदा घुँडा टेकेर टीका लगाउनु परेको हो । ’ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा टीका लगाउन आउनुअघि टीका लगाउने ठाउँमा कुर्सी राखिएको भए पनि थापाले टीका थाप्ने बेलामा भने सैनिकले कुर्सी हटाएका थिए
@ishworkumal39466 жыл бұрын
Yesta bekti ko po kura sunnu....hait rajandra sir yestai bekti ko kura sunna paiyos......bakambhuse bekti ko antarbarta herna naparos....yo programme ma....
@sarojparajuli6785 жыл бұрын
Yo chor dollare nai ho
@Shulavfreelancer5 жыл бұрын
Dont be sheeple !! Be brave to stand for truth
@ishworkumal39466 жыл бұрын
Feri arko antarbatra herna paiyos
@bikramangdembe39976 жыл бұрын
गगन थापाको झोला बोकेर बढोको मति मरेछ।
@sandeepkarki85636 жыл бұрын
"tapaaiko mukh chilairahancha" patrakaar ko yesto bhassa lajjaspad
@LB-9176 жыл бұрын
यो डलरे बुढो हो
@rajkumardhakal83426 жыл бұрын
बुढो बिखन्डनकारी पो रहेछ
@dilpun37566 жыл бұрын
Yo manxe pani ghus khana pae uhi hola ni kuri ta sahi garnu vako x ck lai sapat ghiya mantralayabata nai vako x vanne kura chahi k ho bujny jaruli x
@suvashgorkhali6 жыл бұрын
Yesta ka k kura sunnu .. usle aalochana gareko chai ramro .. uslai aalochana garne chai naramro .. pitda pitda garnu parni ....
@deepaksapkota58166 жыл бұрын
Culture beerodhi
@Newsonkunwar4 жыл бұрын
Yo dalaal ho paschimi muluk ko kukur
@swavhimanmahanaveyan33686 жыл бұрын
twake rastraghati muji
@rockmesushil6 жыл бұрын
samaj lai durgandha banaune mareko sino ho khagendra sangraula. yesto sanga interview linu nai fohor kura ho
@surendraparajuli41526 жыл бұрын
अरु पागलहरुकाे पनि बानिया सरले अन्तरवार्ता लिनुपर्याे सुरेन्द्र के सी,खगेन्द्र संग्राैला,मुकुन्दे जस्ता ज्यादै ट्विटरमा फलाेअर्स भएका र धेरै कमेन्ट अाउनेलाई बढी प्राथमिकता दिदा कार्यक्रम काे उचाई ह्वातै बढेर पातालमा पुग्ला की ?
@Lostkulture6 жыл бұрын
Surendra Parajuli eh pagal ta ta jasto jhole haru le dubako ho desh..
@BigBrain-sx4pm6 жыл бұрын
Surendra Parajuli, तँ बलात्कारी भ्रष्टचारीको सन्तान लाई चाहि राम्रो मान्छे मन पर्दैन र डाका ??
@BigBrain-sx4pm6 жыл бұрын
Surendra Parajuli, तँ बलात्कारी भ्रष्टचारीको सन्तान लाई चाहि राम्रो मान्छे मन पर्दैन र डाका ??
@mohandc54556 жыл бұрын
indian dalaal
@dhamalaparshu16746 жыл бұрын
Besyako choro khate kukur khagendra
@dipajjunggc46896 жыл бұрын
Ta muji pani bahun, sabai neta bahun, krantikari pani bahun, bhrastachari pani bahun kukur bahun le bigareko desh. Bahunbaad murdabad.