खगेन्द्र सङ्ग्रौलासँग आमा संवाद || Khagendra Sangraula

  Рет қаралды 20,600

Ratopati TV

Ratopati TV

Күн бұрын

----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : ra...
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------

Пікірлер: 41
@khanalramesh040
@khanalramesh040 Жыл бұрын
नेपाली साहित्य मा निकै नै प्रिय पात्र आदर्श पुरूष खगेन्द्र दाइका कुरा जति सुन्यौं त्ति आन्नद लाग्छ छ महिनापछि पुन सुन्दा पनि पहिलै सुकेकाे जस्तो लाग्यो 😊😊
@SakuntilaPoudel
@SakuntilaPoudel 5 ай бұрын
मलाई अत्यन्तै मनपर्ने लेखक खगेन्द्र सग्राैला जति सुनेपनि सुनिरहु लाग्ने ईन्टरब्यु
@dineshneupane2535
@dineshneupane2535 2 жыл бұрын
Khagendra सरकाे नेपालि परम्परा प्रति चरम निरासा छ। आमाहरुकाे अब्यक्त दुख, नचिनिएकाे त्याग,परिबारप्रतिको समर्पणलाई कथानक रुपले प्रस्तुत गर्नुभयो। राम्रो विश्लेषण गर्नुभयाे। अामाहरुकाे सन्तान प्रतिको बत्सल्य प्रेम जनावरमा पनि छ। Silvia Plath स्टाईलमा बाबुहरु प्रति कटाक्ष गर्नुभाे र समाज प्रतिको तपाईंको निरासा, बाबु माध्यम बनाएर उगेल्न थालेपछि तपाई तैरिनुभाे। तपाई ले गरेजस्ताे बिद्राेह हामि गरिहाल्दैनाै क्या। बाबुराम तपाई र सिकेलाल काे रसायन देखि उदेक लाग्छ! हामि शाेधपत्र लेख्दैछाै तपाईंहरुको बारेमा
@shuddarai7920
@shuddarai7920 2 жыл бұрын
तपाईहरु प्रगती गर्ने सफल हुने तर उदार बन्नै नसक्ने मान्छे हो, आफ्नो धर्म,समुदाय,परम्परा भित्रको बिसङ्गती देख्नै चाहनु हुन्न सुन्नै सक्नु हुन्न, लेखिने सोध पत्र कलम कापीको नास मात्रै हो।
@kingsonjirel
@kingsonjirel 2 жыл бұрын
पहिले-पहिलेका महिला (आमा) हरु कस्ता हुन्थे ? उहाँहरुको सुख दुःखको बारेमा यो भन्दा राम्रो बिष्लेषण सायद आज सम्मा कोहि कसैले गरेका थिएनन होला । यो भिडियो २५ मिनेटको होइन, २५ घण्टाको हुनु पर्थ्यो । अहिलेका तन्नेरी तथा शहर बजारमा जन्मे हुर्केकाहरुको लागी यो एउटा इतिहास सरह छ । सुनी राख्नु भो भने नेपालमा महिलाहरुको इतिहासको चित्रण सायद तपाईहरुको दिमागमा रहन सक्छ । यो मिठो संबादको लागी संग्रौला बाजे र रातोपाटीलाई धन्यवाद !
@gauravgurg
@gauravgurg 2 жыл бұрын
नेपालका औ‌लामा गन्न सकिने तर्कशील विद्वानहरू मध्ये खगेन्द्र काका मलाई मन पर्ने लेखक हुन् ।
@abhiyanbikramprataprana5588
@abhiyanbikramprataprana5588 2 жыл бұрын
thank you Rato Pati TV..... Dear Khagen....much love from Geneva!!
@ambikasharma2633
@ambikasharma2633 Жыл бұрын
आमालाई तिमी भनेको सुहाएन खगेन्द्रजीलाई
@sapkotachaturbhuj7816
@sapkotachaturbhuj7816 2 жыл бұрын
हाम्रो तिर तेती सार्है थियन सहयोग गरिन्थियो तै पनी आमा को दुख को बिसयमा सहि बिश्लेसण गर्नुभयो तर यहा बिभेद का कुरा गर्दै गर्दा बालाई आउनु भयो आमालाई आईन भन्दैहुनुहुन्थ क्याहो बुडा
@Furiousbuddha
@Furiousbuddha 2 жыл бұрын
Man, you made me cry
@bhimkarki1425
@bhimkarki1425 2 жыл бұрын
"आमा" को कुरा जति गरे पनि जति सुने पनि कहिलै नथाकिने आहा I
@tarasharma9714
@tarasharma9714 2 жыл бұрын
हामी त सबै काममा सघाउने गरिन्थ्यो ।भात पकाउने ,भांडा माज्ने,पानी बाेक्ने,लिपपोत गर्ने सबै पुरुषबाट पनि हुन्थ्यो ।
@sagardulal4873
@sagardulal4873 11 ай бұрын
Aama vaneko sansar ho sansar ko bayan ananta cha
@alokpandey8392
@alokpandey8392 2 жыл бұрын
Sabd ka dhani...sangraula lai naman..wahan ek asal lekhak ka sath kushal byaktitwa pani ho....
@dipakpaudel9057
@dipakpaudel9057 10 ай бұрын
मलाई मन नपरेको मध्ये एक ब्याक्ति खगेन्द्र
@bheshajrajkafle601
@bheshajrajkafle601 2 жыл бұрын
खगेन्द्र संग्रौला जस्तो बौद्धिक ब्यक्तिले आमालाई तिमि भनेर संबोधन गरेको सुहाएन । अरु राम्रो छ ।
@Avvdheshjha
@Avvdheshjha 2 жыл бұрын
American agent ho aru kehi haina daju.
@musicmania973
@musicmania973 2 жыл бұрын
j lai pani issue....nepal ko dherai gau ghar tiraa ama bau lai timi vanchan...ekchoti kura thapayera matra bolau
@gauravgurg
@gauravgurg 2 жыл бұрын
यो तपाई भन्ने शहरिया शब्द केही दशक पनि भएको छैन । गाउँमा अहिलेसम्म पनि आफूभन्दा ठूलालाई आदर गरी तिमि सम्बोधन गरिन्छ ।
@Nm-xr9fb
@Nm-xr9fb 2 жыл бұрын
तार्किक हुनाले :तँ माताको ममताको गुणगान गर्दैछन् ।
@Nm-xr9fb
@Nm-xr9fb 2 жыл бұрын
यो देशको विषाद यिनीपनी हुन् : सामान्य मास्टरको आज दशोैं करोडको भुत बंगलामा निवास छ ।
@nirvekadhikari4529
@nirvekadhikari4529 2 жыл бұрын
Gaun ko nam chi ?
@durgarai1854
@durgarai1854 11 ай бұрын
Rashtraghati Nepal bata khednu parcha yeslai
@jamun6351
@jamun6351 2 жыл бұрын
Fatah. Aama ko naam thaha hudaina? Ajha tarka? Sikchha le naam sikne ra janne mithya kura jodchha tarka vitra! Fatah ho manchhe. Baudhik fatah Khatarnaak narrative thugna sakne. Be careful people!
@nyaupanedinesh3080
@nyaupanedinesh3080 2 жыл бұрын
कसरी तिमि भन्न सकेको बा मालाइ!
@surajsinghthakuri9739
@surajsinghthakuri9739 2 жыл бұрын
आमाको नाम थाहानहुने अनि काजकिरिया नगर्ने नेपालि विद्वान।
@jkbista2064
@jkbista2064 2 жыл бұрын
सर मलाई सङ्रौला सरको सम्पर्क नम्बर दिनुस
@govinregmi6779
@govinregmi6779 11 ай бұрын
पातकी
@maheshbaral1040
@maheshbaral1040 2 жыл бұрын
Mcc k ho bolnu chaina ,,,kun sarkar cha puchar banne matra hunu hudaina ...Nepali janatale aasha gareka thiya... Kun samajma chu vnne hekka rakhda nai ramro hola...
@badribajgaindandabazar7641
@badribajgaindandabazar7641 2 жыл бұрын
बाजे पनि हिपोक्र्याट। बा चै आउनु भयो, आमा चै रोइन।
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 2 жыл бұрын
yaslai sambedana ra manavta kehi thaha chhaina.
@ramchhetri2890
@ramchhetri2890 2 жыл бұрын
यस्तो आमाको नाम थाहा नपाउने बिद्धावान मानिएर बिदेशीको झोले बनेर देशमा बिदन्नता मच्चाउन सहयोगी बन्छन ।
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 2 жыл бұрын
yasle Prachanda harullai samanta dhelkdaina..
@rajanpratapsinghbasnyat5142
@rajanpratapsinghbasnyat5142 2 жыл бұрын
कृश्चियनकेा भात वचाउने मेसाे।
@satyandrasatyandra433
@satyandrasatyandra433 2 жыл бұрын
बुद्धिजीवी ब्यक्ति
@timesnepal8108
@timesnepal8108 2 жыл бұрын
Sala Dollare Dalal
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 2 жыл бұрын
yo ghamandi bhyaguta ho
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН