बादशाहहरुको महा-दोहोरी उधुमै रमाईलो, Raju Pariyar vs Milan Lama | Sarangi Sansar Live Dohori Ep. 653

  Рет қаралды 1,028,762

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RajuPariyar
#MilanLama
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 653
=======================================
Original Song: • Gharma Paral Barima Ba...
Vocal: Samjhana Lamichhane Magar, Milan Lama, Biru Lama, Kalpana Shreepali
Lyrics: Shova Hamal
Music : Milan Lama
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Milan Lama
=======================================
=======================================
Chrous Singer
♬ Pramesh Ghimire
♬ Rijan Sunar
♬ Sidartha Ale Magar
♬ Manoj Bishwakarma
=======================================
=======================================
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Tarakanta BK - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Mahendra Tiwari - Dholak/Tabala
♬ Gobindra Pariyar - Madal
♬ Kumar Lamichhane- Madal
♬ Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 853
@ujjwalghimire8106
@ujjwalghimire8106 10 ай бұрын
याे हाे दाेहाेरि भनेकाे अाजकलका छताैरा छाडा गाएर परिवार संग बसेर सुन्दानि लाज लाग्छ उच्च सम्मान छ दुबैजना दाजुहरु लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KcNishant
@KcNishant 10 ай бұрын
आहा लोक स्वर सम्राट् राजु परियार र बहुचर्चित गायक मिलन लामा यस्तो हुनुपर्छ दोहोरी भनेको असाध्यै खुशी लाग्यो भाग 2 पनि है
@dipeshgurung8886
@dipeshgurung8886 10 ай бұрын
चलचित्र क्षेत्रका महानायक : राजेश हमाल लोक दोहोरी क्षेत्रका महानायक: राजु परियार भन्दा अरु कोही हुन सक्दैन ।।
@KamalaAdhikari-ph5sn
@KamalaAdhikari-ph5sn 10 ай бұрын
❤❤❤❤❤
@angellama73
@angellama73 10 ай бұрын
milan lama is legend as well as raju pariyar❤❤
@khadkabhaikaji9172
@khadkabhaikaji9172 10 ай бұрын
दोहोरीको मज्जा दिने भनेको नै साराङ्गी संसार हो क्या पुराना कलाकार एसरी एक आपसमा जुटाएर ल्याउनु हुने कमल सरलाइ धेरै धेरै धन्यवाद पुराना भाका पुराना कलाकारको दोहोरी एसैगरी सघै हेर्न सुन्न पाइयोस
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 10 ай бұрын
नेपाली लोक गित सङितका धरोहर लोक स्वर सम्राट मेरो पुज्यनिय गुरुराजु परियार ज्यु र आदरणीय अग्रज मिलन लामा दाजुप्रती उच्च कोटिको संमान गर्दछु।🙏❤️🙏 नेपाली सङितको क्षेत्रमा बिषेसता लोक तथा दोहोरिको क्षेत्रमा पछिल्लो दिनहरुमा आएका नयाँ भाइ बहिनिहरु लगायत भाइरल भएका तर यो लोक दोहोरिको क्षेत्रमा दीगो रहन नसकेका केही गायक गायिका हरुले आदरणीय अग्रजहरु बाट केही सिक्नुहोला।धन्यवाद जय गित जय सङित।🙏🎤🎼🌹🎉
@susilagyawali7643
@susilagyawali7643 10 ай бұрын
दुइ दाजु भाइको रमाइलो गित सुन्दा सुन्दै हास्दा हास्दै सकियो दुबै जनालाइ शुभ कामना
@khatrikhim4391
@khatrikhim4391 10 ай бұрын
लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादा /वरिष्ठ लोक दोहोरी गायक सर्जक मिलान लामा दादा हास्तिहारुको अति मिठो उत्कृष्ट दोहोरी हार्दिक बधाई दादाहरु❤❤🙏🙏
@gangachhetri565
@gangachhetri565 10 ай бұрын
एकदम खुसी लाग्यो हाम्रो लोकदोहोरी को बाद्शाह दुबै दाजुहरुलाई एकैपटक दोहोरीमा देख्दा❤😊
@namratarai8943
@namratarai8943 10 ай бұрын
सारै राम्रो रमाइलो लाग्यो हाम्रो शोर सब्दको राजा खानी राजु जि र मिलन लामा जु को दम्दार दोहोरी लाई सम्मान 🙋🙋गर्दै आर्को भाग पनि हेर्न पाउ सुभकामना सारंगी सन्सार teem लाई 🌺🎉❤️🌺🎉❤️
@SaduSaduramKapri
@SaduSaduramKapri 10 ай бұрын
वाउ दुबै जना बादसाह को दोहोरी हेर्न पाइयो आज दुबै अग्रज कलाकार लाई सम्मान का साथ धन्यवाद सारङी सन्सार लाई ❤🙏
@Santosh-g2z1c
@Santosh-g2z1c 10 ай бұрын
🙋🙋🙋सलाम म छ दुबै लोक दोहोरी का राजा हरु लाई ।।। मिलान दाई अनि राजु दाई दुबै का फ्यान जति यता हाजिर हुनु ल ।।।🙏🙏👍️👍️
@mohanmagar2942
@mohanmagar2942 10 ай бұрын
अब आउँदो पुस्तामा राजु परियार, मिलन लामा जस्तो वरिष्ठ गायक हरुको आगमन हुन्छ कि हुँदैन होला ?
@Khumolibirahi
@Khumolibirahi 10 ай бұрын
आहा आजको दोहोरी हेर्दा निकै आनन्द आयो । पछिल्लो समय मौलिकतालाई भुलेर सस्तो लोकप्रियताको लागि छाडा दोहोरीहरु गाउने कलाकारहरूले पनि केही सिक्नु जरुरी छ, दोहोरी कसरी गाईन्छ भनेर । सम्मान छ आदरणीय दाईहरु द्वय राजु परीवार र मिलन लामालाई 🙏😍
@AadhiAryalChettri
@AadhiAryalChettri 10 ай бұрын
राजु दाई संग शब्द खेलाउन कसैले सक्दैन he’s the king of lokdhohore
@rabbanakarmacharya9582
@rabbanakarmacharya9582 10 ай бұрын
शिला दिदिले मरिस मुर्दारहरु भनि हाँस्दै सुन्नु भयो होला😂😂
@anillama8485
@anillama8485 10 ай бұрын
परदेशिको दुख भुलाउने कार्यक्रम अनि मिलन दाजु र राजु दाजैको दोहोरी त मन नै छुने र पहिला पहिलाको सम्झना उस्तै
@munagautam9562
@munagautam9562 10 ай бұрын
सारैनै मिठो स्वर शब्दहरू सारैनै रमाइलो भयो आनन्द भयो मन सम्मान छ दुबै गाएक दाजु हरुलाई
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 10 ай бұрын
लोक दोहोरी को जिउँदो इतिहास महान हस्ती हरु राजु परियार र मिलन लामा बिच को अति रोचक दोहोरी प्रस्तुत गर्नु भएकोमा सारङ्गी सन्सार टिम लाई उच्च संमान छ , जय लोक दोहोरी !!!
@milanPariyar2055
@milanPariyar2055 10 ай бұрын
राजु दाजु ले दोहोरि गाउनु भन्दा पहिला एकल गीत गाउनु पर्यो sir
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 10 ай бұрын
आहा आजत छुटाउनै हुदैन है सारै रमाइलो दोहोरिको बास्सा हरुको हजुर हरुले छुटाउनुहोलानी नछुटाइ हेर्नुहोला राम्रो छ सफलताको सुभकामना छ दुइजना लाई नै
@alishabohara970
@alishabohara970 10 ай бұрын
नमस्कार सम्पूर्ण लाई ❤ आहा आज त कडा भन्दा कडा लोक दोहोरी गीत आयो,कती रमाइलो 😅😅 दोहोरी गीत त यस्तो हूनूपर्छ खास❤ सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र मिलन दाई लाई धेरै धेरै माया अनि सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
@narayankc2040
@narayankc2040 10 ай бұрын
आज को दोहोरी एतिहासिक छ।अब को रिले दोहोरी राजु परिवार ,मिलन लामा,सुमन परिवार चिज सागर ,शिला दि टिका ,रेजिना, अस्मिता ,निर्जला,यस्तै यस्तै कलाकार शहित को लाइभ दोहोरी हेर्नी मन छ।
@rajubudhathoki856
@rajubudhathoki856 10 ай бұрын
लोक संगीतको फाट्मा आफ्नो नाम उचाई मा पुराउन सफल दाजुहरुको दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो ।❤❤❤❤
@sirjanramugurung4233
@sirjanramugurung4233 10 ай бұрын
*ट्रेण्डिङ नम्बर एकमा पुगोस् शुभकामना मिलन दाई र राजु दाई लाई* ❤❤❤❤❤❤❤
@Defender-du7gr
@Defender-du7gr 10 ай бұрын
लोग दोहोरी का महान हस्ती लोकप्रिय मिलन जी र राजू जी respect ❤❤. सुपर से ऊपर दोहोरी 🥰🥰👌👌।
@rajkumarchapai5889
@rajkumarchapai5889 10 ай бұрын
वा कमल भाइ बदाइ यो हो दोहोरी क्या बात क्या बात छिटै करोडौं कलब मा देख्न पाइयोस यो चेनल तर दुबै अग्रज को गित मा नो कमेन्ट मात्र 👇️👇️👇️👇️ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@rajukandel1734
@rajukandel1734 10 ай бұрын
यो कुरा चाहिं सत्य हो राजु दाजु र मिलन दाजु जस्तो सानो ठुलो नभनि हौसला दिने मान्छे हुनुहुन्छ
@phultamang1155
@phultamang1155 10 ай бұрын
दोहोरी जगत को राजा हरु को उपस्तिथि अति नै उत्कृष्ट नमन दुबै लाई 🙏
@balaramnepali5061
@balaramnepali5061 10 ай бұрын
यो दोहोरी सुन्दा त समय बितेको को नि पत्तै पायन दोहोरी का राजा हरु को दोहोरी हेर्न को छुट्टै मज्जा 🎉🎉🎉🎉
@rajeshmagar846
@rajeshmagar846 7 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@rajeshmagar846
@rajeshmagar846 7 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@rajeshmagar846
@rajeshmagar846 7 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@rajeshmagar846
@rajeshmagar846 7 ай бұрын
😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ
@RabinLamichhane-zh5de
@RabinLamichhane-zh5de 10 ай бұрын
यो एउटा दोहोरी मात्र होइन हाम्रो पुस्ता लाई गतिलो पाठ हो । धित मरुन्जेल हेरियो।
@khimale1692
@khimale1692 10 ай бұрын
यो दोहोरि हेर्दा सुन्दा 2022 को विश्कप फाईनल गेम जस्तो लाग्यो ❤कमल सर❤❤❤❤❤❤
@suyogdulal498
@suyogdulal498 9 ай бұрын
WOW SONG
@SusilaPariyar-e1y
@SusilaPariyar-e1y 10 ай бұрын
दादाहरुको भेट देख्नेबित्तिकै कै लाग्छ दोहोरी अब हिजो क‌ै हो आज त एउटा पाना मात्र किताब त दादाहरु हो
@govindaregmi6934
@govindaregmi6934 9 ай бұрын
लोक दोहोरीका हस्ती हरु लाई एकै ठाउँ भएर गाएको सुन्न पाइयो आयोजक लाई धन्यवाद।
@kumarlama5442
@kumarlama5442 10 ай бұрын
मिलन लामो र राजु परियारको गीत सुन्दा सुन्दै गीत सितेको पतै पाएन।
@jangapandey51
@jangapandey51 10 ай бұрын
पहिलो पटक पुरै दोहोरी फर्वाड नगरि हेरियो 🎉🎉🎉❤❤❤लोक गिितका बादशाह
@KalaGurung-w2t
@KalaGurung-w2t 9 ай бұрын
साच्चै नै सारङ्गि संसार ले यस्ता कलाकार लियर गित प्रस्तुत गर्नु हुन्छनि मनै अानन्दित हुन्छ अनलाईन दाेहाेरिमा उत्कृष्ठ लाग्छ।
@ganesh2213
@ganesh2213 10 ай бұрын
लोक दोहोरीका बादशाहहरु प्रति उच्च सम्मान❤❤❤
@pabitrakhadka992
@pabitrakhadka992 10 ай бұрын
Dherai mitho dohori samman xa Raju dai ani Milan dai lagaya sarangi sansar pariwar lai🙏🙏🙏❤️❤️❤️❤️
@sabitatripathi2659
@sabitatripathi2659 10 ай бұрын
रास्ट्रका अमुल्य गहनाहरु!दुई हाइ जोडेर नमन गरेँ!35 मिनेट नि 35 सेकेन्ड जस्तो लायो😢दुवै महागायक हरुलाइ देखेसी उर्जा आफै मिल्छ शरिरमा!!हजुरको जीवन अजम्बरी रहिरहोस्🙏🙏सारङ्गी संसारलाइ पनि धन्यवाद यो माहोल जुराइदिनुभकोमा
@harkaraitendi3988
@harkaraitendi3988 10 ай бұрын
raju ra milan ji lai sheela maam ko call aayo hola pakkai sarai ramailo aaja ko dohori❤❤❤❤
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 10 ай бұрын
आहा👌👌 कति राम्रो दोहोरी हाम्रो दाजु भाई हरु को म चाई हाल पोर्चुकल बाट हेर्दै🙏🙏💃💃🇳🇵🇳🇵🇵🇹🇵🇹♥️♥️
@tamangni7256
@tamangni7256 10 ай бұрын
वाउ जति सुनियो उतिनै सुनौ लाग्ने दोहोरी सारै मनपर्यो टुङेकै थाहा भएन।।❤❤❤
@rajusapkota7711
@rajusapkota7711 10 ай бұрын
दुबैजना लोकदोहोरीका king हुनुन्छ दुबैजनालाइ उच्च सम्मान छ।🙏🙏🙏🙏🙏🙏
@rimalramesh6602
@rimalramesh6602 5 ай бұрын
बयान गर्ने शब्द भेटिन सारै रमाइलो भयो अग्रज भनेको अग्रज हो🙏🙏🙏
@tbsm107
@tbsm107 9 ай бұрын
लाेेक दाेहाेरी का बादशाहा सलाम छ हजुर हरु मा,यस्तो पाे हाे दाेहाेरी धेरै धेरै धन्यवाद ❤️❤️❤️🙏🙏
@neemkantadangi.
@neemkantadangi. 10 ай бұрын
कति रमाइलो आह !! बिग फ्यान दुबै जनाको ..... बधाई छ सम्झना सबैलाई !❤❤❤❤❤
@Arjunofficalchannel
@Arjunofficalchannel 10 ай бұрын
सारै मन पर्ने दुई हस्ती त्यसै माथी आजको दोहोरिले बिगतका दिन झल्काइदियो 😮
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 10 ай бұрын
ति ४,५ जना कलाकारहरु एकै ठाउमा भएमा एक घन्टाको समय गरेर बोल्न दिने पनि गर्नु पर्छ किनकि बडो दुखसुख कुराहरु हुन्छ पनि
@vijaynepal2680
@vijaynepal2680 10 ай бұрын
अबका नया गायक गायिकाहरूले केही सिकिराख । नत्र लोक दोहोरीको नाम निसान नऐ मेतिन सक्छ । i love lok dhohori song
@kamallahaddori5026
@kamallahaddori5026 10 ай бұрын
धन्यवाद सारंगी संसार ❤❤ सम्मान छ दोहोरी बादशाह राजु दादा ❤
@Nepal.Com23
@Nepal.Com23 9 ай бұрын
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन ❤❤❤❤❤wow nice
@GitaYounznj
@GitaYounznj 10 ай бұрын
हजुर हरु दुवै जना लाई मेरो समान 🙏🙏 घर पाँचथर हाल प्रबास ♥️❤️
@anitapun7993
@anitapun7993 10 ай бұрын
बाद्शाहहरुको भाग २ छिटो ल्याउने प्रयास गर्नुहोला कमल दाजी ❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉
@LamichhaneKamalnath-nb6ts
@LamichhaneKamalnath-nb6ts 10 ай бұрын
Nepal ko raja raja dui daju haru lai saman xa ❤❤ raju dai hamro Lamjungnay dai
@Chandar-sy1oc
@Chandar-sy1oc 10 ай бұрын
भाग 2 तीन हैन मिलन दाइ 10 भाग खान्छ दोहोरी ले सबै आको छैन ❤❤❤
@taranathabhattrai3381
@taranathabhattrai3381 10 ай бұрын
सलेटुछ दुबैजना बादसाहलाई भोकलागेकोबेला खाना खाएजस्तोभयो योभिडियो हेर्नपाऊदात
@amritasunar9073
@amritasunar9073 10 ай бұрын
मेरो कमेन्ट पढ्ने सम्पूर्ण लाई भगवान ले रक्षा गरुन् 🙏
@sonubahadur1655
@sonubahadur1655 10 ай бұрын
Lok dohori king raju pariyar and milan lama lai saman xa❤👌🙏🙏
@rajubudhathoki856
@rajubudhathoki856 10 ай бұрын
टिपिकल मौलिक लोक दोहोरी गाउन नयाँ पुस्ताले उहाँ हरु बाट सिक्नु जरुरी छ ।
@laxmanthapa9595
@laxmanthapa9595 10 ай бұрын
सारै सुन्न लायक लोकदोहोरी बधाई छ दाइहरुलाइ प्रगतिको कामना ।
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 10 ай бұрын
राजु दाई को नाम लिन त कान नछुई कन लिईदैन।त्यसैमा मिलन दाई हुनुहुन्छ।दुईटै अगरज दाई लाई बधाई छ। दोहरी तिन चोटी हेरे मैले ❤
@kamalatikhatari7869
@kamalatikhatari7869 9 ай бұрын
लक्ष्मी न्यौपाने र राजु परियार को जोडि माग गर्दै छौ
@SarangiSansar
@SarangiSansar 10 ай бұрын
नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
@RosyBohara-pb4ml
@RosyBohara-pb4ml 10 ай бұрын
nice
@robin_Chhetri
@robin_Chhetri 10 ай бұрын
Sila didi Rita didi sarmila didi badri dai Milan dai raju dai haru lai vag 2ma linu daji🙏🙏🙏🙏🙏🙏🙏
@anilchhetri4031
@anilchhetri4031 10 ай бұрын
हजुर । मिलन लामा ज्यु ले भनेजस्तै अब्को 2 हप्ता पछि भाग 2 लियर आउनु होला अनि शिला आले पनि साथमा
@gitaale01
@gitaale01 10 ай бұрын
Sarai ramro ani ramilo lagyo arko bhagma shila ddlai pani dekhna pau😊😊
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 10 ай бұрын
💃💃💃💃💃💃💃💃💃
@BishalBindas-mp4jm
@BishalBindas-mp4jm 10 ай бұрын
कति चाडै सकियो यो दोहोरी कहिलै नसकियनी हुनेथियो जस्तो
@KamalaAdhikari-ph5sn
@KamalaAdhikari-ph5sn 10 ай бұрын
Raju pariyar lok dohori ko raja❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉 राजु दाई
@haripariyar3266
@haripariyar3266 9 ай бұрын
Hamro tandi ko san samaj sebi gayak milan daju ra lok samrat raju ji lai uttar uttar pragati ko kamana❤❤❤
@rasailiprasant
@rasailiprasant 10 ай бұрын
राजु परियार र मिलन लामा को भाग दुई तुरुन्त चाहियो भन्ने को को हुनुहुन्छ हाजिर हुम्नत
@rbk603
@rbk603 10 ай бұрын
उत्कृष्ट प्रस्तुति ❤❤हाेल टिम लाई उच्च सम्मान छ👏💫💫
@himalgajurel5110
@himalgajurel5110 10 ай бұрын
राजु परियार को फ्यान दोलखा बाट
@shreeram90743
@shreeram90743 10 ай бұрын
मलाई मन पर्ने दुई गायक हरुको दोहोरी 👉️🙏🙏❤
@RameshPariyar-g6e
@RameshPariyar-g6e 10 ай бұрын
Aaha... Nepali Lok Dohori Itihas Ka 2 Agraj Bahucharchit Lokpriye Gayek Aadarniye Daju Raju Pariyar Jiu Ra Milan Lama Bich Ko First Live Dohori Mana Dekhi Nai Ati Man Paryo.2 Daju 🙏❤️ 🙏❤️ Prati Naman Ani Uchha Samman 🙏❤️ 🙏 ❤️ Xa.Bastabmai Aitihasik Live Dohori Show 👍👏 Ho Yo Ra Vag 2 Ni Aaunu Parxa Kamal Sir Vanna Chahanxu 🙏.
@Rohitkumarb.c-gm8pm
@Rohitkumarb.c-gm8pm 10 ай бұрын
Mero atinai man parne raju daji and Milan lama daji mess you all timlai mess you
@jblimboojblimboo2812
@jblimboojblimboo2812 10 ай бұрын
Yasto po hota dohori yo khuduli vanney ma gouney haruley ramro siknu hi .
@JayaramAdhikari-mk5rr
@JayaramAdhikari-mk5rr 10 ай бұрын
कमल सर🙏एक पटक सर्मिला गुरुङ, शिला आले ,बद्री पंगेनी,राजु परियार ,मिलन लामा...हरुलाई ल्याउन पर्यो
@manjusapkota7719
@manjusapkota7719 10 ай бұрын
आज त टप टप को दोहोरी सुन्न पाइयो सारै मन पर्छ
@Mousamgurung-m7k
@Mousamgurung-m7k 10 ай бұрын
aba shila ale rita thapa milan lama sarmila gurung raju daiko रिले दोहिरि हेर्न मन छ सरङगि संसारमा छिट्टे अाउछ होला अाशा छ यो दोहिरि सुनेर मेरो अाखा बाट खुसिको अाशु अायो महा गायको भिन्डत सारै रमाईलो
@tarapariyar7041
@tarapariyar7041 10 ай бұрын
Aab sila r sarmila sis laini uha haru sanga lyaunu paryo hajur 🙏🙏🙏🙏🙏🙏
@BNR.Buddhi
@BNR.Buddhi 9 ай бұрын
लाेकदाेहाेरीका २ खम्बा महान देशकाे सम्पत्ति २ महान गायक कलाकार ज्युहरुकाे शब्द लय प्रस्तुति क्या खुशि लाग्याे सुनेर🤗🤗🙏🙏 अहिलेका टुप्पो बाट पलाएका छाडा लाेकदाेहाेरी गाउने छाडाहरुले केही सिक्नु यी २ जना ब्याक्तित्व मार्फत 👍️👍️
@khatrikhim4391
@khatrikhim4391 10 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ दुबैजना लोक दोहोरिका बादसाह दादाहरुलाइ उच्च सम्मान छ ♥️🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
❤❤❤❤❤❤❤
@asmitatimalsina1476
@asmitatimalsina1476 10 ай бұрын
​@@rambudhathoki1063😅😅😅😅😅😅😅😅
@anitagrg1747
@anitagrg1747 10 ай бұрын
❤❤❤
@dillmayaacharya266
@dillmayaacharya266 10 ай бұрын
​@@rambudhathoki1063❤😀😀❤❤❤😃😃😂😀૧૧૧૧૧૧૧qq૧qq૨2૨q
@khadkakarki2571
@khadkakarki2571 10 ай бұрын
🇳🇵🇳🇵🇳🇵
@tejuoli
@tejuoli 10 ай бұрын
Wow ekdamai ramro ajhai astai ramro sunna paiyos उच्च सम्मान ❤❤
@nepaligamer1642
@nepaligamer1642 9 ай бұрын
फेरि पनि अर्को भाग सुन्न पाय हुनेथियो
@eakbahadur8859
@eakbahadur8859 10 ай бұрын
लाेक ईस्टार मिलन दादा राजु दादालाई धेरै धेरै सममान छ सबै सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rameshpaudel4563
@rameshpaudel4563 10 ай бұрын
सिला आले नभयकाे बेला आलोचना गरेका छन दुबै जनाले ।
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 10 ай бұрын
होनि सर्मिला गुरुङ, सिर्जना,बिमा कुमारी,सिला र सिन्धु मल्ल समेत भेटघाटको रमाइलो भए त बाबरे नेपाली दोहोरीमा फेरि बाढी आउन सक्छन्
@krishnamagar9879
@krishnamagar9879 10 ай бұрын
bbl lagyo yo dohori raju da ani milan da ko kati swchha man ko hununx hai hamro milan dada aafno manma vayako kura sahajai vanu hunx sabaiko bujai ramro hos dada ko jhai❤
@amritaranabhat5570
@amritaranabhat5570 10 ай бұрын
आहा कति रमाईलो बल्ल भयो दोहोरी सुने जस्ते
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 10 ай бұрын
वाउ मैले पहिल्यै सबैलाई सल्लाह दिएकै थिए अझ्झ बद्र पंगेनी,मिलन लामा,राजु, भगवान भन्डारी,बिमलराज छेत्रीहरुको भेट भए त थाहाँ पाए पछि नहेेर्ने जनता व मान्छे कमै हुन्छ।
@urajsen3125
@urajsen3125 10 ай бұрын
धेरै लेखिना ♥️♥️राष्ट्रका गहनाहरूलाई सलाम
@AnishTamang-k1z
@AnishTamang-k1z 9 ай бұрын
Dohori ko badshaha bich ko ghamashan dohori ka tukka haru, samjhana dherai dherai aadarniya daju haru prati,,,,Naman,,,,,Naman,,,
@kashishprakashsinghsingh355
@kashishprakashsinghsingh355 10 ай бұрын
My favourite singer log samrat Raju pariyar
@narurokaofficial3431
@narurokaofficial3431 10 ай бұрын
#naruroka# आहा धेरै समय पछी दोहोरी हेरियो सुनियो बबाल
@himlalsharma7128
@himlalsharma7128 9 ай бұрын
यो होनि साच्चिकै दोहोरी भनेको ❤ our two legends together 🎉🎉🎉
@bajjiragri9139
@bajjiragri9139 10 ай бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@SantosBk-db4yx
@SantosBk-db4yx 10 ай бұрын
अब सारङ्गी संसारमा शिला आले राज परियार बद्री पंगेनी र मिलन लामा को रीले दोहोरी ल्याउनु पर्यो।
@rambudhathoki1063
@rambudhathoki1063 10 ай бұрын
सही कुरा ❤❤❤❤🎉🎉🎉🎉
@BhabisaraOli-b7y
@BhabisaraOli-b7y 9 ай бұрын
​😂😂😂😂
@mohangurung1181
@mohangurung1181 10 ай бұрын
भाले भालेको भिडन्त गज्जब लाग्यो । दोहोरीको राजाहारुको गीत सुनेर बडो आनन्दित भएँ । राजु परियार र टिका पुनको धेरैनै केमिस्ट्री जम्छ । ती दुईको धेरै भयो लाइभ दोहोरी नआएको पनि । किन होला कमल भाई ? From London
@DhirajBhai-m5o
@DhirajBhai-m5o 10 ай бұрын
Raju pariyar sir and Milan lama sir are the legend of Nepali Lok dhori songs nice to see both of you
@rupasamsohang1502
@rupasamsohang1502 9 ай бұрын
धेरै राम्रो लाग्यो राजु परियार र मिलन लामा 🙏🙏🙏🙏❤❤❤
@gitaale01
@gitaale01 10 ай бұрын
Aaha sarai mitho dohori dubai jana mero man parne kalakar dohori chhetrama sadai dekhirahana pau❤❤😊😊
@jaygeetsangit6996
@jaygeetsangit6996 10 ай бұрын
नत मेराे लव पर्याे ,जे,बि घिमिरे प्रतिमा अर्याल
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 43 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 73 МЛН
КОГДА НАКРОШИЛ НА ПОЛ #shorts
0:19
Паша Осадчий
Рет қаралды 1,8 МЛН
death time ⏰👿 What would you do?
0:40
ISSEI / いっせい
Рет қаралды 4,7 МЛН