तोते बोली भित्र पनि छुट्टै मिठास छ रुचा बहिनी।साङ्गितिक क्षेत्रमा सफलताको शुभकामना
@rajmankhatri92942 ай бұрын
उत्कट रुचा जि। सफलताको शुभकामना।
@itsmebhumika39142 ай бұрын
रूचा बैनीकाे स्वरमा एउटा फरक प्रकृतिकाे मिठास छ, मलाई उनकाे स्वर मिठाे लाग्छ ।
@SusanKancha4 ай бұрын
अती मिथो परसतुति रुचा दिदी
@kamalBudhamagar-u5sАй бұрын
एकदमै मिथो दमदार रुकुम र रोल्पाली चेलिहरुको स्वर?❤❤❤❤?
@rupeshpun54323 ай бұрын
रुकुमेली चेलिको कति मिठास छ स्वरमा। उत्तिकै शब्द पनि,,ल है उत्तर उत्तर प्रगतिको कामना छ।।
@PrinceboySagar3 ай бұрын
शब्द चयन एकदम राम्रो छ चेली सफलता को शुभकामना छ।।🎉🎉🎉❤
@NGytessff5 ай бұрын
लोक दोहोरी क्षेत्रका किङ राजु परियार र हाम्रो रुकुम रोल्पाका गहना मिठास स्वर उत्तिकै शब्द चयन गर्न सक्ने गायिका रुचा पुन मगर लाई बधाई छ
@mohanlalk.c.88012 ай бұрын
राजु सरलाई टक्कर दिने रुकुमेली चेलिलाई सम्मान छ ।
@MinaKhatri-ce4ks4 ай бұрын
यो टिमलाइ धेरै धेरै शुभकामना ❤️❤️❤️
@kisansunar63205 ай бұрын
रुकमेलि गुरुपलाई सबैले माया गर्नु होला
@Vovolove-b9s3 ай бұрын
एकमात्र नाम हो राजु परियार जहा जस्तो उमेर समुह संग दोहोरि गाउन सक्ने र जुन भाका र जुन बिषय बस्तुमा गाएपनि दर्शनकले मननपराएको कुनै पनि episode हुदैन
@shingronpun71335 ай бұрын
रुकुम पुर्व बाट चोटिलो गायिका खोज्दाखोज्दै आफ्नै घर बाट निस्कियो धमाकेदार आवाज ❤मेरि माईली छोरिको अवाज मा साच्चिकै दम छ। ❤❤
@RuchapunMagar-o6l5 ай бұрын
Thank you Kaka ❤🙏
@junpun2465 ай бұрын
माईली सानैदेखि सम्भावना बोकेकी गायिका थिइन अवसर अलि ढिला पाएकी मात्र हुन्। बधाई छ माइली।
@loknathbhandari14174 ай бұрын
कति सारो तर्कियौ राजु रुचा जस्तो कां पाउला जिज्ञासु🎉🎉
@imanpun23504 ай бұрын
आहा ....❤❤❤ सारै मिठो स्वर अनी उत्तीकै लय शब्द हरु....अझै प्रगति गदैं जानु ...धेेरै शुभकामना छ....🎉🎉
@vijayprativabudhamagardang58184 ай бұрын
असाध्यै राम्रो बहिनीको म पनि रुक्मेलि है
@06Himaloli5 ай бұрын
राम्रो छ रूचा शुभकामना।
@NP-jt4ib5 ай бұрын
आहा ! कति मिठो प्रस्तुति । जय होस् , शुभकामना ।।
@Magardi5935 ай бұрын
राम्रो प्रस्तुति अग्रीम शुभकामना सबै जना लाई 🎉❤
@gangaramkc16775 ай бұрын
दाजु राजु सङगै बस्ने ठ्याकै तपाई जस्तै लागेर झुकियको
@maniram48262 ай бұрын
आहा कति मीठो दोहोरी ❤❤❤रुचा बहिनिको पनि असाध्यै मीठो आवज रहेछ❤❤❤❤❤❤❤
@chandragurung62764 ай бұрын
आहा कती मिठास दोहोरी बैनी को शुभकामना ❤❤❤
@kapilbhusal51065 ай бұрын
एकदमै राम्रो ।। फुलमा भमरा भाग २ छिट्टै सुन्न पाउ❤❤
@nareshkumarjaishi83115 ай бұрын
लौ है बगालौ लाईक कमेन्ट सेयर सस्क्राईब गरौ सबै मिलेर ❤❤ रूचा माईजु र राजु दाई को कडा दोहोरी ❤❤❤🎉🎉🎉🎉
@premgm23804 ай бұрын
बधाई छ हाम्रो चिली हरू लाई ❤❤❤नमस्कार छ निता जी❤❤
@MilanKol-xo2ut5 ай бұрын
सारै राम्रो दोहोरी गित दिदी प्रगति गर्दै जानू होला शुभकामना छ
@Rupeshale-o4h4 ай бұрын
Kahile hoina pirati moulaune Timle afai parexa boulaune❤❤ लु बधै छ हाम्रो रुकुमेली चेली लाइ
@kulmanbudha97535 ай бұрын
सर्बप्रथम रुचा पुन मगर युतुब च्यानल लाई हार्दिक मंगलमय शुभकामना छ ! आगामी आउदो दिनहरुमा उन्नति र प्रगति हुँदै जावस बाकी चिरपरिचित गायक & गायिकाहरु लाई पनि मनै देखि कलागलाको सम्मान छ ! अन्तमा निता भैसिको दान्स सारै राम्रो छ ! अन्तमा सम्पुर्ण गायक र गायिकाहरु सामाजिक सन्जाल मार्फत विश्राम लिन चाहान छु ! जय गित जय सङ्गीत धन्यवाद ! ❤❤❤❤❤👏👏👏👏👏👏
@hembahadur33764 ай бұрын
वा बधाई छ सिस राजु लाई दरो झापड दियेकोमा .... मन परेसी किरानि हिरा हो
@yagyabahadurbhandari68994 ай бұрын
स्तरिय दोहोरी । गायक राजु र गायिका रुपालाई धेरै धेरै बधाई तथा धन्यवाद❤❤......
@shekharkunwar79215 ай бұрын
Raju pariyar jasto sanga Rucha pun Magar ra aru rukumka bainiharule sarai ramro dohori gaay tara malai yi bainiharuko hasilopana gaune r sunne bela ekdam majja lagyo
@manmaghr38285 ай бұрын
आहा धेरै राम्रो छ दुबै जनाको दोहरी र सम्पुर्न कलाकार तिम्लाई मेरो सम्मान छ।
@durgabahadur77695 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ नमन अनि होल टिम लगाएत स्वकी धनी रुचा बैहिनी जय गित जय सङ्गीत सन्मानछ🌺❣️❣️
@kamallahaddori50265 ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
आहा मज्जा आयो ❤हार्दिक शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्राको सदाबहार शुभ कामना व्यक्त गर्दछु धन्यवाद ❤
@PabitraRoka-x4q5 ай бұрын
धेरै धेरै धन्यवाद छ मेरो गाउँले हरूलाइ बदाई छ 💕💕💕👌👌👌
@RuchapunMagar-o6l5 ай бұрын
हजुर हर्को यो मिठो माया लाई धेरै धेरै धन्य्बाद 🙏🙏🙏🙏🙏🙏
@karnabdrpun83275 ай бұрын
यति मिठो गीत सुन्न र हेर्न पाई नाच्न समेत पाएको मा रूचा बहिनी र राजु भाई समेत का टिम लाई बधाई तथा शुभकामना ❤🎉❤
@susankanxachepang4 ай бұрын
अति मिठो गाउनु भयो दिदि अरको भाक नि लियरा आउनु सुनन हतार भयो म सुसनकानछा हजुर सङग नेपाल पुरबपछिम रोधिमा गायको यात आकोछ रुचा दिदि मलाई नि समजिदिनु हैई
@jivanbudhavlogs82185 ай бұрын
आहा कति मिठो दोहोरी जती सुने पनि सुनी रहन मन लाग्ने दोहोरी का किङ राजु परियार सँग जो कसैले गाउने भाग्य र हिम्मत हुँदैन साली नानी ले यो कदम गरेको छौ अति मिठो र सान्दर्भिक शब्द प्रस्तुति दिएको धेरै बधाई तथा उत्तर उत्तर प्रगतिको शुभकामना साली नानी❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@RuchapunMagar-o6l5 ай бұрын
Thank you vena ji 🙏
@rkleezonbabuthakuri21494 ай бұрын
म चाहिँ कता कता बाट खोज्दै खोज्दै हजुरको च्यानल सम्म आइपुगेको है।
@asmitarana58134 ай бұрын
Aahaa kati ramro voice Rucha bani ko Laxmi Khadka ko Jato voice babla cha
हाम्रो छिमेकी जिल्लाकी भान्जीको दोहोरीमा राम्रो भविस्य देखिन्छ आउँदो दिनहरुको लागि शुभकामना अरु राजु सरको त बयान गरेर सकिँदैन र राजु सर भनेको दोहोरीको इतिहास नै हो
@keshabmagar91535 ай бұрын
👏👏👏 बबाल दोहोरि❤❤
@PancharamPun5 ай бұрын
लाेकदाेहरि राजा राजुसँग सैलिमा शैली जाेर्दै मिठाेटुक्का गाँस्ने नानिकाे अझैप्रगतिकाे कामना गर्दछु।
@rambahaduradhikari89475 ай бұрын
अति नै राम्रो लाग्याे 🌷🙏🌺🌹
@amarrokamagar55505 ай бұрын
बवाल दोहोरी हार्दी बधाई ले बैना
@ganeshsunar34345 ай бұрын
आहा सराई राम्रो गित र सबै जाना❤
@janpriyatv83155 ай бұрын
आहा गजब छ
@Rameshsh-qe6pe5 ай бұрын
धेरै राम्रो दोहोरी गीत
@rabiachariya76775 ай бұрын
रुचा बैनिको भबिस्य राम्रो छ लोक दोहोरी छेत्रमा सम्पुर्ण तिमलाइ धन्यवाद छ आगामी दिन सफल रहुन,
@ombhitrakoti82135 ай бұрын
राजु परियार ज्यू संग गाउन पाउनु नै यौटा खुट्किला पार गर्नु हो।र बैनी को शब्द सारै राम्रो लाग्यो जुज्जल भविष्य को हार्दीक शुभकामन ❤❤
@NabinTapa-s4h5 ай бұрын
राजु दाजु
@dilranamagar75534 ай бұрын
शब्द को खानी भनौ कि भन्डार राजु परियार लाई ❤❤❤
@RameshPariyar-g6e5 ай бұрын
सर्बप्रथम त रुचा पुन मगर जि लाइ आफ्नै च्यानल संचालन गर्नुभाको मा बधाई अनि सफलताको शुभकामना छ।र पहिलो प्रस्तुती नै लोक स्वर सम्राट राजु दाइ संग निकै मिठो मनपर्ने भाकामा प्रस्तुत गर्नुभाछ निकै मनपर्यो। आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती हेर्न सुन्न पाउ शुभकामना छ सम्पुर्ण टिम लाइ 🙏👍👏
@RuchapunMagar-o6l5 ай бұрын
❤
@RuchapunMagar-o6l5 ай бұрын
Thank you hajur lai 🙏
@mamataghartimagar2535 ай бұрын
आहा म पनि आए है दोहोरी सुन्दै दिदी को channel तिर्😍😍😍😍
@yamsentury18395 ай бұрын
अति मिठाे दाेहाेरि
@sureshkhdka5 ай бұрын
बबाल राम्रो 😍😍
@ganeshgurung68715 ай бұрын
घर नलगे पनि गितले लन्छु भन्नू पर्ने हो राजु जि सरै मीठो गित
@Namgyaldorje-h8b5 ай бұрын
Umm Hasila Rasila Soalteeni Haru,Hajur Haru Ko Geet Yakdam Rammro lagxa ,All The Best
@MANOJ-bp1me5 ай бұрын
आहा अति सुन्दर दोहोरी ❤❤
@NitaRoka-n4z5 ай бұрын
आहा❤अति राम्रो दोहोरी बधाई छ बैनी रुचा मगर लाई
@RuchapunMagar-o6l5 ай бұрын
Thank you nana 🙏
@RamaGiri-ef3cj5 ай бұрын
कि मिो@@RuchapunMagar-o6l
@NewsonTamang-g7q4 ай бұрын
Lp@@RuchapunMagar-o6l
@sandipprogaming-w2w4 ай бұрын
@@RuchapunMagar-o6lin😊😢😢🎉❤❤😂😂 chick
@ratnalama47535 ай бұрын
ATI ramro xa muskan ta Jan kati ramro
@khimmagar56145 ай бұрын
Atinai sundar prastuti man paryo
@bharatmagar41715 ай бұрын
Congratulations didi❤
@sonubahadur16555 ай бұрын
मिठो दोहोरी गित्👌👌👌♥️
@BadalPari-e6w5 ай бұрын
Aaha kasto ramro lagyeo badhai 6 sister Lai...
@deepakmagar81385 ай бұрын
Sarai ramailo rukmeli didid
@prembiswa4045 ай бұрын
Raju pariyar good singer
@MilanKshetry-r8i5 ай бұрын
दामी दामी
@MagarTibratavlog3 ай бұрын
रिचा पुन मगर सिस अनि राजु दाइकाे लाेक दाेहाेरि असाध्यै मन परछ दुबै जनालाई शुभकामना
@kamaigharteemagar57805 ай бұрын
धेरै राम्रो भान्जी!
@HariramPunMagar5 ай бұрын
Congratulations xori❤❤❤🎉
@manchhantyal50495 ай бұрын
तपाईका कला गला धेरै राम्रा छन अझै प्रगति गर्दै जानु होला नया नया लोक दोहोरी हरु सुन्न र हेर्न पाउ ।
@amritpaudel405 ай бұрын
हाईलाइट मर्यादीत दोहरी लाग्यो
@sitathapa79925 ай бұрын
अति राम्रो लाग्याे सफलताकाे शुभकामना
@barshabudha-we5yq5 ай бұрын
Dherai mitho sora anti❤❤❤
@prakashrasaili71875 ай бұрын
Sarai ramro rukum ko sali ko awaz❤
@ginmayagurung30715 ай бұрын
दामि दामि दामि हुरे हुरे
@shyamrimal62835 ай бұрын
धेरै बधाइ छ दुबै जना हजुर हरु लाइ। लोक सङीत को पारखि हरुले मुल्यकन गरि दिनु होला। यति रसिलो र गीत को भाव बनायेर गाउनु भो। खास गरि स्वर सम्राट राजु मेरो गाउले भाइ सित रुचा बहिनि ले खुब राम्रो गरेर गाउनु भो बहिनि लाइ उज्जवल शाङीतिक भविस्य को शुभकामना ।
@sarukirati34745 ай бұрын
कति मिठो स्वर भाउजू 💐🙏❤️
@AnupkaleyBK5 ай бұрын
तपाईं कै भाउजु हुनरा 😊
@thirthamagarthirtha39555 ай бұрын
आहा कति मिठोगाए को ❤❤❤❤🎉🎉
@mohanthapa93655 ай бұрын
आहा कति राम्रो दाेहाेरी ❤❤
@TIKATHAPA-m8s5 ай бұрын
Nice song ..rucha magar
@jbpun15145 ай бұрын
Dherai ramro Rucha pargatiko kamana❤❤
@ChetraGurung-b8p5 ай бұрын
Very nice
@SarswotiBaniya5 ай бұрын
धेरेेे धेरे रम्ाे रुचा बहिनी
@punamthapa90635 ай бұрын
Aaha kati ramro dohori Raju bhai ra Rucha bahini ko baksing ko gem jastai lageyo 💕
@ravitamang67025 ай бұрын
Babal aja asto po ramailo.❤❤❤Namaskar xa hajur saabai laao❤❤badhai xa❤❤
@sanjitabhomjan26264 ай бұрын
dherai ramro gaaunu hunxa Rucha didi❤️😘dherai ramro lagyo hjrko lokadohori ani hjrko voice❤️😘sunirahan man lagni❤️😘
@govindapun5085 ай бұрын
Badhai xa baini
@BarailiKhime5 ай бұрын
Wowowowowowow ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ bani
@chandrakantakandel88575 ай бұрын
Hahahaha , Atantai mitho Dohori Song xa..Best wishes to both of you❤❤❤