बालेन शाहको पक्षमा चट्टान भएर उभिए डा. सुरेन्द्र ! भन्छन् - बालेनसँग जोरी नखोजे हुन्छ । Dr surendra

  Рет қаралды 117,508

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc interview
balen shah
rabi lamichhane
nepali cricket
sidha kura janata sangha
churo kuro
tikaram yatri

Пікірлер: 193
@rameshac5333
@rameshac5333 Ай бұрын
वास्तवमा भन्नु पर्दा केपी वली ठिक रैनछ काठमान्डौ मेयर नै ठिक लाग्न थाल्यो I fully support to बालेन
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
केपी अोली नेपाली राजनीतिको Silent Killer हो ।
@subashmalla9338
@subashmalla9338 Ай бұрын
केपि वलि कहिले पो ठिक थियो र? संस्थागत भ्रष्टाचार गर्ने मुख्य नाईके केपि हो, कोरोनाको समयमा अरबौँ भ्रष्टाचार गरेको थियो। तुच्छ बोलि, गैर जिम्मेवार बोलि, अराजक, घमण्डिको पोको, धुन्धुकारि हो यो भतुवा।
@lunashreeupadhyay3537
@lunashreeupadhyay3537 Ай бұрын
Balla po
@kokilajuwa2736
@kokilajuwa2736 Ай бұрын
बनायरै छाड्नु पर्छ । बालेनले गरेको काम ठिकलाग्छ भने जागौं जनताहरु हो ? जय देश ।
@kbrana4305
@kbrana4305 Ай бұрын
डॉ साहेब हजुर को सत्ये कुरा लाई हार्दिक नमन ग़रछु। डॉ साहेब मेयर बालेन ले न्यूरोड लाई फुटपाथ ठुलो बनायेर न्यू रोड लाई ब्यूटीफ़िकेशन ग़रन खोजेको को । यस्तो राम्रो काम लाई बिरोध ग़रेको। हिजो पार्किंग उठायेंर ख़ान पलकेकोहरु ले नई बिरोध गरेज़स्तो लागछ।यो देसमा राम्रो काम गरनपनी नपाउने भयो। जेहोस मेयर बालेन लाई हाम्रो फुल सपोर्ट छ जये बालेन ❤❤🙏🙏
@user-tl1eb6rr6v
@user-tl1eb6rr6v Ай бұрын
बालेन माथि पाटी कार्यकर्ता खनियका छन हामी सबै जनता ले बालेन लाई सहयोग गर्नु पर्छ ।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
🙏🇳🇵भेडाजस्ता जनता र झोलेहरुले बुझ्दैनन होला तर देशभत्त सबै नेपालीले बुझ्नैपर्छ कि "" जबसम्म काग्रेस,मावोवादि र एमालेलाई vote दिन र समर्थन गर्न छाडदैनन यो देश बन्दै बन्दैन ,100% बन्दैन"" नत्र वितेका 33/34 वर्षलाइ हेरौ 🙏🇳🇵
@user-co9nc7hs1f
@user-co9nc7hs1f Ай бұрын
👍👍👍👍👍👍🤜🏽
@bhagawatikhanal2857
@bhagawatikhanal2857 Ай бұрын
Jay ghanti🎉🎉
@HANA95826
@HANA95826 Ай бұрын
डाक्टर साप अब काठ्माण्डौ महा नगरपालिका मा कमिसन नमिल्ने र सुकुम्बासी एमाले को भोट बैंक हटाउने कार्य ले गर्दा एमाले बालेन माथि अरिगाल बनेका हुन्।
@surajbogati9484
@surajbogati9484 Ай бұрын
डा: शाहब ल ठिकछ बालेन शाह लाई दराे साथ दिनु भयकाेमा
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Ай бұрын
बालेन शाहकाे जय हाेस।
@mNg1969
@mNg1969 Ай бұрын
कमीशन खोर लाई ठीक पार्नु पर्छ बालेन ज़िन्दाबाद
@mangalashrestha3165
@mangalashrestha3165 Ай бұрын
kasle thik parchan ta sabai chor nai chor chan
@singgurung7206
@singgurung7206 Ай бұрын
You are right dr saheb salute you ❤
@DeepakSharma-rc9uw
@DeepakSharma-rc9uw Ай бұрын
Good.analysis.dr.saap
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 Ай бұрын
डा,साब को दिब्य अभिब्यक्ती बाट ,कुनै पनि बिषयमा,हावाको बहाब कता तिर जान्दैछ भने कुरा बुझ्न कसैले दिमाग खियाई राख्नै पर्दैन,यो बिशिष्तटा नै डा,साबको नेपाली जनता लाई माहान उपहार हो ,नेपाली सधै सधै ऋणी रहने छ ।
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m Ай бұрын
😆😆😆 हसाउछ 😆😆😆
@papu484
@papu484 Ай бұрын
लात को भुत बात ले मान्दैनन। धन्न बालेन आयर झापड हान्न सकेको छन। जय बालेन्❤️🔥
@dilliramgiri524
@dilliramgiri524 Ай бұрын
balan is real hero. Balan sha ko lagi nepali janta jiyan dina ra lina tyar xan. Jindabad balan sha
@sundardhital4903
@sundardhital4903 Ай бұрын
ज़िंदगी के खरोंचों से घबराने की ज़रूरत नहीं, इसका मतलब ये है कि कुदरत आपकी ज़िंदगी को तराश रही है.
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
सम्पुर्ण नेपाली जनता मेयर ब।लेन शाह ल।ई खुलेर साथ् सपोर्ट गरौ देश बन।उन खुलेर समर्थन गर्नु पर्छ बूढो नेताहरु ब।ट देश बन्दैन धेरै भयो हेरेको कर्याकर्ता पोस्ने ब।हेक केहि बिक।स भएको छैन घ।म जस्तैः छर्लङ्ग छ
@shyamkarki5780
@shyamkarki5780 Ай бұрын
बालेन ले गरेको काम सहि छ। चिप्ले कुरा नगर डा.साब।
@ramjidharel8184
@ramjidharel8184 Ай бұрын
100% sahi ho
@limbuchandrasingh4424
@limbuchandrasingh4424 Ай бұрын
100% right 🙏
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z Ай бұрын
Jole barute ko kura nagarda ramro hunxa Dr shap, balen ko tarif garnu,. Balen is balen ❤🎉 jay balen ❤🎉
@motigurung3009
@motigurung3009 Ай бұрын
जय जय जय सम्मानित मेयर बालेन सर करोडौं नेपाली तपाईको साथमा छौं !
@narendrapandey8055
@narendrapandey8055 Ай бұрын
Ho dr sap le sahi bolnu bho dhannebad dr surendra kc jiu
@koshaltimilsina2321
@koshaltimilsina2321 Ай бұрын
Nepali samazko sahi mulyankan .Dr .Surendra is real patrotiat.🎉
@singgurung7206
@singgurung7206 Ай бұрын
We saport baalen shah baale 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
@manrai9509
@manrai9509 Ай бұрын
योहाम्रोदेशका ठूलाभनाउदा नेताहरुकोसोंचभनेको मैले हामिलेजेगर्दापनिहुन्छ जेबोल्दापनि कसैकोकेईलाग्दैन भन्नेखाल्को मानसिक्ता राख्नुउचितहोईन आफैसर्बै सर्बहुंदैन कोईछोरा हिक्मतीलोजन्मेकाहुन्छन् योकुराचै यिदेशलूटेर खानपल्केकाहरुले ख्यालराख्नुपर्नेछ ।
@subashmagar3526
@subashmagar3526 Ай бұрын
जय बालेन शाह ❤️🇳🇵
@haridhakal9149
@haridhakal9149 Ай бұрын
अनिलिस सर लाई सलुत छ जय बालेन सर अन रबि सर जय घन्त❤❤❤
@rautkeshav1480
@rautkeshav1480 Ай бұрын
सुरेन्द्र सर को कुरा सुन के पि का गुलाम हरु
@user-hl4ow7wq6w
@user-hl4ow7wq6w Ай бұрын
Good speech sir.
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay balen jee good job ❤
@gitabudhathoki5297
@gitabudhathoki5297 Ай бұрын
Great analysis
@GaganjangThebe-sn3ow
@GaganjangThebe-sn3ow Ай бұрын
Good 👍😊👍 Sir
@netrachhetri9116
@netrachhetri9116 Ай бұрын
Thanks
@durgab.ranamagarranamagar8131
@durgab.ranamagarranamagar8131 Ай бұрын
बालेन सर, केपी सर अरु धेरै सर हरु कानु मामा नै हुन
@buddhidahal2468
@buddhidahal2468 Ай бұрын
राष्ट्रीय स्तर को नेतृत्व को तुच्छ छुद्र रुखो शब्द कति सुन्नु ।निर्मला पन्थ को न्याय मागन जादा प्रधानमंत्री कालमा पनि पन्द्रह बर्ष पनि समय लाग्छ भनेर थर्काए । एमाले का युवा नेतृत्व हरू पनि कति हरामखोर चु गर्दैन स्यालहरू ।
@manaharibaral7184
@manaharibaral7184 Ай бұрын
यो त हाका हाकी लुट हो।मान्छे दिनभरी कुटो कोदालो, ढुङ्गा गिटी गर्दा , अलकत्रा पोलेर सडक पिच गर्दा छाक टार्न धौ धौ छ,जीवन हेपिएको निराशा र हीनताबोधको भावले थिचिएको छ, अन्धकारमय भविष्य निधारमा झुण्ड्याएर हिंडेका छन्।चुनावमा भोट हाल्दा बाहेक यिनको गन्ती कहिल्यै कसैले गर्दैन,राज्य, सरकार छ,हुन्छ भन्ने कुराको समेत यिनीहरुलाइ कुनै चासो रुचि वा हेक्का छैन। तेसो हुंदा आसा भरोसा गर्न सकिने अवस्था कहिं कतै छैन। अर्को एकथरी जत्था छ लाउन खान बस्न यात्रा सयर गर्न ,खाजा खान कुनै चिन्ता छैन सब राज्यले व्यवस्था गरिदिन्छ।गाडी ड्राइभर तेल सहयोगीहरुको समेत जिम्मा राज्य कोशले बेहोर्छ।उसमाथी औषधि उपचारका नाउमा करडौं करोड रुपिया राज्यकै ढुकुटीबाट लिएका छन मोजसंग हिडेका छन् ।पृथ्वीमा स्वर्ग छ भने यिनिहरुलाइ पो छ तो।यस्तै सैतान चोर डांकाहरुलाइ भोट हालेर जिताइ दिन्छन जनताले।
@arrowmobilelegends9601
@arrowmobilelegends9601 Ай бұрын
Well said dr.
@jhagb.k8682
@jhagb.k8682 Ай бұрын
Right man right place 👍👌
@sureshpoudel5149
@sureshpoudel5149 Ай бұрын
Right doc sab.
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
जय बालेन, जय नेपाल❤
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj Ай бұрын
Right jai RSP jai Balen jai🇳🇵
@user-wo5kk8ds5y
@user-wo5kk8ds5y Ай бұрын
द्वयोर्विवादे तृतीयस्य लाभ : ने का तृतीयो न्मुख : ते वदन्ति
@RamSapkota-eq8ig
@RamSapkota-eq8ig Ай бұрын
सर को हजारौं हजार अन्तर्वार्ता मध्ये उत्कृष्ट ❤❤❤
@basantakumar1605
@basantakumar1605 Ай бұрын
सहि कुरो गर्नु भयोे डा.सब। 🙏🙏
@29shaswatrijal
@29shaswatrijal Ай бұрын
सुरेन्द्रकाे भनाई मन पर्याे।
@Kingdom-keys-
@Kingdom-keys- Ай бұрын
Good sir jay balen chor kp sere parchand goruhun lajxain
@manlimbu278
@manlimbu278 Ай бұрын
jay Balen
@Rakesh-qq1kd
@Rakesh-qq1kd Ай бұрын
Good sir
@user-rg5is3pj5e
@user-rg5is3pj5e Ай бұрын
हजुरको कुरा ठिक हो यी १२ बुँदे दिल्ली सम्झौता का सैतान नेता हरुले देस र जनता को लागि केहिनाई पो गरेनन्
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Ай бұрын
सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤
@kulbahadur2312
@kulbahadur2312 Ай бұрын
कुनै सामसद ले कतिचाहियाे पैसा बालेन जि हामिदिन्छाै भन्छन सभाहलमा कसैले बालेनलाइ साेध्नु भन्छन जभाब छैन त के पि सँग केभन्नु बाेल्न नसक्ने गरि खाकाछन त अति भाे धेरै खाए पछि मुखबाट अाउछ 😂😂😁😁
@govindalohani2061
@govindalohani2061 Ай бұрын
डाक्टर साहेब आफै चाही कति बौद्दिक ब्यक्तीको जस्तो अभिब्यक्ती दिनुहुन्छ एकचोटी पछाडी फर्किएर सुन्ने कि?
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
यिनिहरुलाई नसक्काए सम्म यो देश बन्ने भएन अब त नेपाल र नेपाली सक्किने अवस्थामा आउदै छन् ॥
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
राजनिति शास्त्रज्ञ डा.सुरेन्द्र के सि काे कुरामा पूरा दम छ। दुई वर्ष पनि पूरा नगरेका बालेन,हर्क र ज्ञानेन्द्रकाे जत्तिकाे काम ५१ वर्ष राजनिति गरेका ३४ वर्ष देखि ढलि मलि गरेका एमाले,नेका र माकेका नेताहरुलेJPT भने गरेकाे सुहाउंदैन।
@Letangkritiman
@Letangkritiman Ай бұрын
यो कार्य कर्ता भन्ने कस्तो के जात होला इनिहरुलाई त देश समृधि भन्ने त सुन्नै चाहन्न त
@shivanarayanshrestha90018
@shivanarayanshrestha90018 Ай бұрын
जय डाक्टर साब।।।
@ishworgurung4900
@ishworgurung4900 Ай бұрын
उत्कृष्ट
@devbasnet9045
@devbasnet9045 Ай бұрын
बालेन जे बोले ठिक बोले जय बालेन
@Apihimal1
@Apihimal1 Ай бұрын
Go ahead kc sir,go supporting to new politican it will be better❤
@lilagautam3131
@lilagautam3131 Ай бұрын
यी बुद्धिजीवीहरू पनि माहाैल हेरेर विश्लेषण गर्छन्
@user-gt9rh6hb9n
@user-gt9rh6hb9n Ай бұрын
सत्य यहि हो ।
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
Jay balen.🐅
@ChintaPrasad-lv4nj
@ChintaPrasad-lv4nj Ай бұрын
🙏🙏👌👌👌👌👍👍👍
@madhugurung2219
@madhugurung2219 Ай бұрын
Jay hos balen ko
@shivanarayanshrestha90018
@shivanarayanshrestha90018 Ай бұрын
❤❤❤जय बालेन❤❤❤
@keshavsubedi152
@keshavsubedi152 Ай бұрын
डः सूरेन्द्र सरलाई नमस्कार! राष्ट्र भक्त व्यक्ती लगाएत देशभक्त जनभक्त राष्ट्रको धरोहर विरेन्द्रको वंशनासको २३ बर्ष पूगेको अवसरमा दिनुभएको अभिव्यक्ती। त्यस अगाडी आफ्नै दाजु भाउजु, छोरा छोरी भान्जा भान्जी, दरबार सूरक्षामा खटिएका सूरक्षा कर्मी राजपरिवार मध्यकै केहीलाई रारा हेलीकप्टर दूर्घटना लगाएत, आफ्नो ज्यान जोगाउन पोखरा तिर भागेका सेनाका जवान, प्रतक्ष दर्शीहरूलाई खोजी खोजी मार्ने काम गर्दा आफै गरेको काम हो भनेझै चूप लागेर बस्ने श्री ज्ञानेन्द्र शाहासंगको भेटको पर्तिफल, हजुरले प्रयोग गरेको शव्दले दिएको छ। दिपेन्द्रले पहिला गोली हाने लगतै अरूले टेकओभर गरे भन्ने, प्रवेश गराउनु तपॅाईको सिर निहुराउनु हो। तपॅाईको विस्लेषण गूणष्तरिय छ। त्यसलाई काएम राखीदिनुहोला।
@BidurKc-oh3lb
@BidurKc-oh3lb Ай бұрын
@prakashghimire9808
@prakashghimire9808 Ай бұрын
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि देशको विकासमा लगाउनुपर्छ।
@RajendraJoshi-bs4cg
@RajendraJoshi-bs4cg Ай бұрын
🙏🙏🙏
@RamTilung
@RamTilung Ай бұрын
Kepisarma oliko saili thatteuli parako gopya vharashtachari neta vhayeko pramane khulyo ho?
@kumargurung676
@kumargurung676 Ай бұрын
ओलिको हनुमान भन्ने ट्याग आज डा. सुरेन्द्रबाट लगभग हट्यो ।
@singgurung7206
@singgurung7206 Ай бұрын
Baalen jindabaad ❤❤❤
@pramilabasnet502
@pramilabasnet502 Ай бұрын
Good speech Dr sab Good luck always balel
@PunamAdhikari-bv7gq
@PunamAdhikari-bv7gq Ай бұрын
बालेन सङग दशहजार कराेडकाे प्रमाण भएको ।भए अदालत मा उजुरि दिनुहाेला
@USAjaynepal
@USAjaynepal Ай бұрын
तपाईको आवश्यकता तपाईको बाटो कुरी रोईबसेको जन्म जिल्ला र गाउँमा छ। बरू त्यही गई योगदान गर्नुस। काठमाडौ जस्तो बिरानो सहरमा बसी टाउँको नतताउनुस, मुख तालु नसुकाउनुस। धन्यबाद।
@Rakesh-qq1kd
@Rakesh-qq1kd Ай бұрын
Jay,ganty
@mohanthapa9302
@mohanthapa9302 Ай бұрын
🙏🌹
@PembaSherpa-cj3nm
@PembaSherpa-cj3nm Ай бұрын
Jaya balen shah ..mayor of Kathmandu
@user-zx8dy1rl8f
@user-zx8dy1rl8f 22 күн бұрын
बेहीमानी +बेच बिखन संग होसियार
@ganeshthapa7128
@ganeshthapa7128 Ай бұрын
सहि भन्नू भो
@keshartamang560
@keshartamang560 Ай бұрын
एति खेर स्वतन्त्त्र को मेयर हरुलाई सहयो गर्नु होस✋एदि आफ्नो सिट कायम राख्नु छ भने☝️नत्त्र पाटी नागढुङा तिर उदो लाग्ने छ✋
@bhagawandhakal1455
@bhagawandhakal1455 Ай бұрын
जाबो रबि लामिछाने रे !
@basantapokharel7321
@basantapokharel7321 Ай бұрын
डा साप हजुर जे बोल्नुहुन्छ त्यो सत्यता नै हुन्छ तर नि हजुरमा पुरानालाइ माया अनि योगदान लाइ कदर गर्न स्वाभाब हो तर बिरासत लाइ सम्मान अब नदिनुहोला अहिलेको आबस्यता सहि र गलत हो यस्तै अभिबेक्ति राखिदिनु होला
@KRIZAN-POON
@KRIZAN-POON Ай бұрын
एउटा कुरा dr साब मनपर्छ तर dr साब पनि अलि अलि पानी मरुवा नै है सिरोयिया पक्राउ पर्दा दियका अभिब्यक्ती कस्ता थिय के साच्चै सिरोयिया डन माफिया किङ्ग हो डराउनुपर्ने ठिक त केपि परचन्ड नै रहेछन नि यिनरुलाइ त मनपरी भन्नू हुन्छ नामै बिगार्दिनु हुन्छ च्यालेन्ज नै दिनुहुन्छ डराउनु नै हुन्न जय रास्ट्र्य स्वतन्त्र पार्टी Good luck balen
@kamaltamang6273
@kamaltamang6273 Ай бұрын
D r sab tapaiko bichar 1dam sahi ho yo bhrsta harulai antye nagare yodes barbat hunchh sabai buddijibi amjanta milera yo bhrasta haruko antr garnu parchha
@kulbahadurbasnet1793
@kulbahadurbasnet1793 Ай бұрын
Right Dr Sir
@user-vu9xi9vz5h
@user-vu9xi9vz5h Ай бұрын
Jay balen
@krishnadhungana7688
@krishnadhungana7688 Ай бұрын
ठीक भननु भयो,,एक सिटे चितरे,को,जता खान पायो उतै रमाउने,दुई जिबरे,दहि चिउरे,,दलाल माफिया को कामयछैन.
@TaraOjha-vb9py
@TaraOjha-vb9py Ай бұрын
Good luck balen
@dibyaghimire2839
@dibyaghimire2839 Ай бұрын
Oli ra jholi haru ko count down Suru bhayo antya shigrai huncha
@netrarai4021
@netrarai4021 Ай бұрын
अबको दुनियाँ भनेको; online system हुने निकट मा गईरहेको अबस्था हो। हामी सानोतिनो बीषयमा झगडा गरेर अलमल गर्छौ। खई यो अज्ञान्ता को परकाष्ट नै त होला नि ? Little knowledge is very dangerous. कृपया दिमाग को बिर्को खोलौ र सही निर्णयात्मक भुमीका खेलौ।
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 22 сағат бұрын
यो पनिसोचौ रवि समर्थक रवि भन्दा दीपमा ओर्लिए ।
@chandrarayamajhi4972
@chandrarayamajhi4972 Ай бұрын
Politics leaders in Nepal are like dipers as we have to change it ……
@shortbestvideoenjoy
@shortbestvideoenjoy Ай бұрын
🎉
@hiranyaadhikari8417
@hiranyaadhikari8417 Ай бұрын
परिवर्तका लागि जेल गएका होइनन् डा. साव भात खांदै गरेका मानिस काटेको विसयमा जेल गएका थिए पछिवाट राजनितीक लेपन लगाएको थियो
@keshavgaire2535
@keshavgaire2535 Ай бұрын
आतकंकारी लाई संरक्षण गरेको परिणाम !
@gorakhrajgiri3200
@gorakhrajgiri3200 Ай бұрын
यो बुढो आफु चै प्रोफेसर भएर राजदुत र VC नपाएको रिसमा कति तुच्छ र निच बोल्छ अनि बालेंन लाइ केटाकेटी र अपरिपकवो भयो भनेर भुक्छ भन्या
@JS-ws9dr
@JS-ws9dr Ай бұрын
अस्ती सम्म मरिहत्ते गर्ने अहिले ओलीसंग के कुरा मिलेन खै
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx Ай бұрын
यि पुरानो नेता भनौदा हरू न त देश विकाश गर्ने योजना छ न अरू लाई गर्न दिन्छ मात्र संसद भवन मा जाने एक आर्को माथी आरोप लगाऊने झगडा गर्ने भत्ता पकाउने यो अति नै भो!
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 9 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 679 М.