२०८४ मा रवि बालेन हर्क सँगै हुनुपर्छ भन्नेहरू यता हाजिर हुन् त
@Notaphily3 ай бұрын
चोट्टा भोटे जीबी ले, सोझो बाहुन रविलाई नराम्रो फसायो। रविलाई न्याय दे सरकार !
@Sonu-f4g7q3 ай бұрын
बालेनकाे रबिकाे हाेइन हामि
@nabindangi29823 ай бұрын
🖐️🖐️✋
@HimalayanStationary3 ай бұрын
बालेन
@sabhyatagurung83243 ай бұрын
बालेनलाई पनि पछि रविलाई जस्तै गरि षड्यन्त्र गरेर जेलमा कोच्छन् यो बुढा ब्वासोहरुले।
@Notaphily3 ай бұрын
चोट्टा भोटे जीबी ले, सोझो बाहुन रविलाई नराम्रो फसायो। रविलाई न्याय दे सरकार !
@HimalayanStationary3 ай бұрын
दिवा सपना
@wandyallens3 ай бұрын
अँ जेलमा हालोस्। हर्क लाई पनि , टन्टै साफ।
@laxmikhatri88083 ай бұрын
P@@Notaphily
@kishorchapagain37653 ай бұрын
एमालेको भिडमा बालेन छिर्नु भनेको स्यालको हुलमा एउटा सिंह छिरेको जस्तो हो भनेर त्यो पोखरेललाई भनिदिनु है टेकनारायण जि।
@meroaawaj30303 ай бұрын
अब प्रतक्ष्य कार्यकारीको माग गरेर युवा सडकमा आउनुपर्छ
@samir-t5j3 ай бұрын
यो देशको भाइरश देशको गद्दार पाटी नै ए मा ले हो।।
@DevGurung-e8z3 ай бұрын
बलेन रबि जतिको नेता देशले पाएको छ साथ जनता ले दिउ
@UrmilaTuladhar-l6w3 ай бұрын
इन्जिनियर बनेर देखाउ !!!शंकर !!!तिमी जस्ताे गाेबर दिमाग सात जन्ममा पनि तिमी इन्जिनियर बन्न सक्रदैनन !!!शँकरे !!!
@SonuGautam-m1u3 ай бұрын
👍🏽 👍🏽 👍🏽 👍🏽
@VijayKumar-hr6if3 ай бұрын
timi jhole haruko nimti shankar pokhael man naparn sakxan desh jantako saathai padhae ma tapar hun aafano jamana ma
@dharmaraj468_3 ай бұрын
@@VijayKumar-hr6if aafu le aafai lai jhole bhanxau agani murkha balak ta ko hos bhanne tera purana comment le thaha hunxa 😂😂 jhole sabda yemale le पेटेन्ट garako xa
@ravimishra8173 ай бұрын
@@VijayKumar-hr6ifआफ्नै जमाना राजनीति गर्न भन पोख्रेल लाई।
@TikaramKatuwal-w5z3 ай бұрын
Padne belama dhunga handi hidne badmasle kasari inginiyar banne inginiyar bannata katei naheri padnu paroni
@AnimalFriends93 ай бұрын
धर्म र पाप बिचको युद्ध शूरु भयो। सत्य मेव जयते। बालेन मेव जयते। जनता मेव जयते।
@bhisansangit91933 ай бұрын
सरकार डराउदै गएको अबस्था बुझ्न सकिन्छ
@UrmilaTuladhar-l6w3 ай бұрын
मेयर बालेन ज्यु लाई ,बिद्युत प्राधिकरण का managing Directer कुलमान घिसिङ ज्यु लाई छुने काेशिस याे सरकारकाे अन्त सम्झे पनि हुन्छन् !!!
@melakc96203 ай бұрын
बालेनले राजनीतिक बिचार बनायर जनतामाआएकोदिन यो ब्यबस्था समाप्त हुनेछ ।
@shorts1videos-s9f3 ай бұрын
२०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।
@suryabdadhikari64223 ай бұрын
८४ सिमा रास्व पा माथि चड्दैन उधो झर्ने लक्षणमा ।
@BalbahadurRana-i5v3 ай бұрын
खाइ पाइ गरदै आएको खोसिने डरले काङ्ग्रेस एमालेको सडयत्र हो
@ShibaNeupane-z2n3 ай бұрын
भकुण्डो जति जोरले भुइँमा हानिन्छ त्यति नै माथी उफ्रिन्छ। जय रवि जय बालेन्
@sudipbasnet-sq4tx3 ай бұрын
yati kura yad grunu RSP bahun jati ko club ho , bhaun haru chor yini haru le des bigarne matra ho
@brcreation23 ай бұрын
@@sudipbasnet-sq4tx जतिसुकै पार्टी बनेपनी बाहुन धेरै, बाठो भएको देशमा बाहुननै हुनेछन्... जात हेर्ने हैन साथी, योग्य सक्षम छन कि छैन भन्ने हेर्ने हो..
@sudipbasnet-sq4tx3 ай бұрын
@@brcreation2 समक्ष भएर देश यस्तो भएको हेाला । बाहुनले क्षेत्रि काे अधिकार सबै खासेकाे छ । गलत संविधान बनाएर , मुला बाहुनले चाेर हरुले
@sumankhadka92263 ай бұрын
यी अपराधिहरु सयौं पटक प्रधानमन्त्री भए पनि यो देश र जनताको लागी ऋणको भारि बोलाएर लुट्ने मात्रै हो।
@Milangurungsikles13 ай бұрын
देश बन्न गह्रौ छ एउटाले एउटाको खेदो खन्ने बाहेक केही छैन मेरो देश
@d.primalgorkhali34723 ай бұрын
जय रवी जय बालेन
@SandeshBista-q6t3 ай бұрын
यी गधारहरुले जे पनि गरछन नेपालि जनता सचेत हुना आवश्यक छ
@ManikMagar-f7s3 ай бұрын
मित्रहरू देशको माया यदि तपाईंमा पनि छ भने आइदिनुस् आन्दोलनमा हामी एकजुट भएर भ्रष्टाचारीलाई देशबाट लखटौँ। जनताको जित पक्कै हुनेछ।
@NarayanKhatiwoda-cr6sl3 ай бұрын
येमालेलाई दशालागेकाेरेछ शबैकाे खेदाे गर्दैछ
@MeghrajChand-bx6zz3 ай бұрын
शङ्कर पोखरेल पागल भैसके किन त्यस्को राज्निती सकियो
@SDPElectricPlumber3 ай бұрын
युवाहरुको कुरा ठीक हो साथीहरु ❤ यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤
@deenanathacharya27433 ай бұрын
शंकर पोखरेल जी बिभिन्न जालझेल गरेर निर्वाचन जित्न सक्नु होला तर बालेनको दाँजोमा पुग्नै सक्नुहुन्न भन्ने कुरा पोखरेल को यही अभिब्यक्ति काफी छ किनकि सामाजिक सञ्जालमा बालेनको उदय र पुराना दलको भ्रष्टाचारी संरक्षण अभियान नै काफी छ ।
@biswamgr69683 ай бұрын
बालेन संग जनता छ , हामिलाइ धेरै बालेनहरु चाहिएको छ।
@MaheshRawal33 ай бұрын
बालेन❤❤
@BheshrajPandY3 ай бұрын
मेरो देस नेपाल मा राम्रो काम गर्ने मान्छेलाई कसरी फसाउने सकिन्छ भन्ने जुन भ्रष्टाचारी हरु काे जुन शासन छन् याे सबैलाई सबैभन्दा धेरै हानिकारक छ
@RajKumar-hg9hk3 ай бұрын
देउबले भन्नाको कारण ओलिलाइ सजाउन्को कारण यो हो कि भाउजुलाइ जनता बेचेको काणड लुकाउन हो।
@ShyamChhetri-gb7qy3 ай бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@surajneupane59123 ай бұрын
बालेन्, रबि एक हुन पर्छ
@GopalRokka-s2s3 ай бұрын
उध्योगी लाई बिजुली मह्सुल लिनै पर्छ नत्रा हामी सर्बा सादरन लाई पनि बिजुली फृ गर्दे सरकार
@rj-e2f3 ай бұрын
तस्करि ,भ्रष्टाचारिलाई अब नेपाली जनताले सरकारबाट गलहत्याएर लखेट्न ढिला गर्न हुन्न🇳🇵🇳🇵🇳🇵
@007robinhoodlove53 ай бұрын
🇳🇵🇳🇵आफ्ना आर्थिक स्वर्थका लागी आमा ,चेलीबेटी पनी बेच्न तयार हुनेखालका झोलेहरु बाहेक वाकी सर्वसाधारणले बुझ्नैपर्ने चै के हो भने "के वीगत 33/34 वर्ष देखि पटकपटक प्र म भएका नेताहरू र तीनका पार्टीले जे गरे त्यो ठीक छ त? के देश जुन जर्जर अवस्थामा छ ठीक छ त? छैन भने तीनीहरुलाइ पाखा लगाउनु जनताको कर्तव्य होइन र ? की हामी कामै नगर्ने mobile बोकेर हीड्ने,घरमा Tv ,freeze ,gas stove आदि आदी काम गरदैन भन्ने थाहा हुदाहुदै दीनदीनै काम गर्छ की भन्दै try test गर्दै समय वर्वाद गर्दै बस्ने?🤷♂️🤷♂️ हो ती पुराना नेताकार्यकर्ता र पार्टीहरुबाट आसा गर्नुनै भेडापन हो ,चेतनशील बनौ🙏🙏🇳🇵🇳🇵
@RameshbhattariBhattari3 ай бұрын
Be strong Go ahead and Good luck Rabi Daju jay bir gorkhali jay ghanti
@SantoshSharma-sm4fz3 ай бұрын
त्यही त आजसम्म केही नगरे पनि जनताले साथ दिएकै थिए ।बालेनले गरेको देखेर जनताले पनि थाहा पाए पदमा बसेर घुस खाने मात्र ठाउँ हैन रहेछ भनेर । जनताले आफुहरुलाई चिने भने भविष्य खतरामा हुने पक्का देखेपछि राम्रो मान्छेहरुलाई हटाउन त खोजिहाल्छन नि ।ताल परे षड्यन्त्र रचेर मार्न पनि बेर लगाउँदैनन । उदाहरण नेपालमै छ।
@Safareducation3 ай бұрын
ओलि देउवा भन्दा १०० गुणा ठिक रहेछन् प्रचण्ड 🙏🇳🇵
@dhankumaripun70273 ай бұрын
Jay rabi Jay ghanti
@MahendraBM-e9g3 ай бұрын
के हो शंकर पोख्रेल बौलायो के हो वालेन् जति को काम गरेको छ र
@BishalLamsal-n1d3 ай бұрын
जय बालेन👍️👍️👍️
@sombahadurshrestha57163 ай бұрын
बालेन जय हो ❤❤❤❤❤ १००%
@arjungyawali91733 ай бұрын
रबिको बयानलिने सरकारि वकिलहरुको नाम र ठेगाना बताईदिन परो जन्ताले ठिक पा्रछन
@urmilakc17283 ай бұрын
बालेनलाइ कसैले हलाउनसकदैन बालेनले देसबनाउछन् जएहोसबालेन। गितहोइन देसउलटपलटगरिनछन्बालेनले
@LilBahadurJargha3 ай бұрын
गएको चुनावमा जसोतसो अलिकति सित जितेको थियो तर अबको चुनावमा यदि प्रत्यक्ष कार्यकारी बाट प्रधानमन्त्री छानियो भने एउटा सित पनि जित्दैन भ्रष्ट एमाले पार्टीले जय रबि जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@SoveeyatGurung-c8j3 ай бұрын
जस्ले भ्रस्टाचार गर्छ।त्यसले मात्र राजनीति गर्न जान्दछ।यी नेताहरु एक्दिन अबस्य जेलमा सडने छन।राम्रो काम गरे राम्रो फल काम नराम्रो गरे ,नराम्रो फल अबस्य पाउछ। यो १००% हो।
@singhabdrthapa36683 ай бұрын
राजनिति गर्न लाई घुस खानु जान्नु पर्छ अनि मात्र सफल हुन्छ
@mrgyan77013 ай бұрын
जय रबि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@arbinkumaryadab50653 ай бұрын
🏴🏴🏴कालो एमालेले 🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴
@HimalayanStationary3 ай бұрын
राजनितिमा र्याप होइना लुट्न देश बेच्नेको हो
@SabitriAdhikari-sr2vf3 ай бұрын
जयबालि
@durgachhetri93603 ай бұрын
अब कहीँ एमालेका नेता जहाँ भेट्यो त्यही ढुङ्गा मुडा जे भेट्नेछ त्यसैले हान्दै लखन्नुपर्छ आगो लगाउनुपर्छ।
@dineshprasadshrestha79683 ай бұрын
बालेनलाई एमाले पार्टीले जति खेद्ने छ त्यत्ति नै एमाले गहिराे खाडलमा गिर्ने सुनिश्चित छ।
@baburamsapkota54243 ай бұрын
बालेनलाई छोएर त देखाउ तिमिहरुका दिनगन्ती शुरु भएकाछन
@Adhikari2453 ай бұрын
रबि र बालेनलाई सलाम छ यी दुईलाई जेल मै हाल्ने षडयन्त्र गरेमा ओलीको छाला काढिन्छ।
@himalayanarts27113 ай бұрын
रबिलाइ दुःखदिएर बालेनलाइ डर देखाएको जस्तो लाग़छ ।
@keshgalami27273 ай бұрын
रबि बालेन जति ठुलो टार्गेटमा भए पनि दुई तीन दलका झोलेहरु छोडेर बाकी जनता रबि बालेनको पक्षमा हुनेछन्।
@krishnakc41533 ай бұрын
Jaya rabi 🙏🔔
@singhabdrthapa36683 ай бұрын
बालेन लाई पनि कुनै न कुनै केसमा फसाउन सक्छ
@Somparsadpun3 ай бұрын
Jay Rabi
@ananathsapkota20323 ай бұрын
यो बेबस्था र अबस्था दुबै बदलौँ 🎉२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो्, बुझ्नै गाह्रो भयो अबत् ?
@Champadevi-103 ай бұрын
न दुई बर्षा सम्म 80 काटेको देउवा न घाटतिर जान्छनकी के थाहा ।
@biswamgr69683 ай бұрын
बालेन जतिको राजनैतिक हैसियत अरुमा हुने हो भने नेपाल को हैसियत मान्छे बेच्ने हुदैन।
@tejkerung57013 ай бұрын
जनता एक भएर भ्रषठ सरकार लखेटाउ आउनु होश रोडमा
@kcganesh39733 ай бұрын
रबि बालेन जिन्दावाद ❤
@sandeshadhikari35593 ай бұрын
बालेन लाई छोयो भने त सक्यो ।
@SunilPangeni-q7z3 ай бұрын
Kasaile kei garne wala xaina hajur jati ufre ni testai ho. Yuwa haru khadi tira xan. Aile ka neta haru hamro Raja jasto sojo xainan janta sadak ma audaima kurchi xodne raja ke jantalai respect garera janta le nai raja chaidaina vanesi ma ma kina raja bannu vannera xodeka thiye aile ka neta jati birodh gareni sarkar xodne wala xaina. Rra neta haru huda jel desh banne wala ni xaina jo ayeni testai ho tesaile raja leunu parxa natra vane jo ayeni desh thagne nai ho
@bachchukhadka423 ай бұрын
बालेन देश को लागी असल मान्छे हो
@tejkc72633 ай бұрын
Jay ghanti jay Bàlen
@ShivalalBhurtel3 ай бұрын
Jay.rabi
@BishnuPandey-ss2ge3 ай бұрын
चोर सरकार बेपारी सग घुसलिनपाउछस अनि सपोट गरछस।❤❤ जय कुलमान जय नेपाल ।
@KashiBista-m2p2 ай бұрын
बालेन जस्तो मेरो काठमाडौँमा ४ वर्षअगाडि कोही आएको भए अहिले काठमाडौँको अनुहार कस्तो हुन्थ्यो होलाजय।बालेन
@narayandahal51523 ай бұрын
सबभन्दा देश बिगार्ने चोर भ्रष्टाचारी नेता नै शेरबहादुर र शेरबहादुर्य श्रीमती
@शिव-स2झ3 ай бұрын
आजभोली त एमाले देखेकि थुक्न मन लाग्छ🏴🏴🏴🏴🏴
@NarayanpPaudel3 ай бұрын
अहिलेको सरकार बलियो छ, जवसम्म नयाँहरुलाई पालै पालैसंग योजना बनाएर जेल कोचिदैन अर्को चुनावका लागी सिस्टम बनाएर जित्ने आधार बन्दैन तवसम्म यो सरकार चलिरहन्छ ।
@RanbhadurRai3 ай бұрын
हुदैना अब राजा लेउनु पर्छ
@HimaKhatri-d2g3 ай бұрын
जनता जाग अब बोन पनि नसकने आफिनि सिरमतिलाइ मन्त्री गराउनेहो खै गनगको पालो आएको म काङ्ग्रेसको किरया सिल सदसेहो केगरेउ गरउ अब जनतलाइ जबाबफ चाइयो म कङरेको किरेसिल सदसेहो अब तिमी सकिएयो अब सबै जागै
@kedarpokharel3933 ай бұрын
देशको माया गर्दा पनि होश पुर्याउनुपर्छ है !
@yubakc35293 ай бұрын
Jay Rabi sir ,Jay Balen Shah Jay Ghanti Jay Jnta jnardhan
बिचार मा अडिक भै भस्ट्र्चार गर्न जाने को हुन पर्यो त्यो बालेन मा छैन ।आगामि चुनाब कसरि हुन्छ।जित्न परो ।सन्खर पोख्रेल को भनाइ।
@SagarKandel-g6b3 ай бұрын
अबको तिन महिनाभित्र ओलिले मध्यवधिक चुनाब घोषणा गर्छ सेरे हेरेको हेर्यै हुन्छ
@GunakharKandel-hr3td3 ай бұрын
बालेन रबि हर्ख हमाल एक हुनुपर्छ
@meroaawaj30303 ай бұрын
बलेनलाई पनि हाल्छन यिनीहरूले युवाले विचार गर्दा हुन्छ यही हो बेला
@Jaanga-bm5ij3 ай бұрын
Good job kulman jyu
@omkoirala65193 ай бұрын
रयालेलाई ठिक लाग्नु ठिकै हो ।किनकि दुब्सि एउटै डयाङका मुला त हुन।
@ganeshjaisi43423 ай бұрын
84 को चुनावमा पनि यिनिहरु मिलेर जाने छन R S p लाई उछिन्न
@kamalgurung61933 ай бұрын
jai ghanti
@svasthyjivan57753 ай бұрын
👉️👉️🇳🇵🇳🇵🇳🇵यो ओलि ज्यु प्रधानमन्त्री हो कि पर को धान मंतृ ? असतिनै एक महिनाको समय उधोगिहरुलाई दिएको हैन र ? कि एक महिना भित्रमा बिजुलिको बाकि महसुल बुझाउनु पर्छ भनेर नत्र बिजुलिको लाईन काटिन्छ ।अनि केको कहिले काट्ने कहिले जोडने भनेको😢
@jagatthapa71152 ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@necessaryitems24413 ай бұрын
बालेन लाई कारबाही गर्नु भनेको ओली देउवाको जिवनको अन्तिम गाँस हुनेछ !
@prabinsapkota53213 ай бұрын
Jaya desh...jaya balennn...jaya rabi...jaya harka......a true nepali heartbeat...real gurkhas...true n pure nepali heart....❤
@rajiblalchan90663 ай бұрын
लण्ठु पोखरेल प्रत्यक्ष कार्यकारी निर्बाचित ब्यबस्था गरौ अनि हेरौ !हिम्मत छ?