रवि प्रकरणमा सरकारमाथि बढ्दैछ झन आशंका, पीडितले पैसा फिर्ता नपाउने सम्भावना || BYLINE|| RAM KUMAR ||

  Рет қаралды 206,205

Janata Television

Janata Television

Күн бұрын

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / @janatatelevisionn
Subscribe Us:
/ @janatatelevisionn
Like us on Facebook:
/ janatasamachar
/ janatatelevision
Find us on Tiktok:
/ janatatelevision
Official Website:
www.janatanetw...
News portal - www.janatasama...
Twitter - / janatasamachar
KZbin - JanataTelevision
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Copyright © 2022 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 187
@NGSubash0406
@NGSubash0406 Ай бұрын
यो देशमा स्वतन्त्र पत्रकारिता गर्ने पत्रकार नि रछन्: खुसि लाग्यो🙏❤️
@balkrishnadahal-ep2wo
@balkrishnadahal-ep2wo Ай бұрын
जयहाेस् धन्नेबाद पत्र कार ज्यु हजुरकाे जयहाेस्
@Rudra-i7nepal
@Rudra-i7nepal Ай бұрын
निस्पक्ष समचार सम्प्रेषण गर्ने यस्ता मिडियाहरुलाई सबै जनताहरुको सलाम छ।
@thapa246
@thapa246 Ай бұрын
यो काङ्ग्रेस को हो 100 वता बिरोध गर्छ एउटा उसको पक्षमा बनाउछ्न तपाईंहरु बुज्नु हुन्न
@SahilSheti
@SahilSheti 19 күн бұрын
😊😊
@surendrabasnet369
@surendrabasnet369 Ай бұрын
हेर कान्तिपुर तथा १२ भाइ हो, एस्तो हुनु पर्छ पत्रकारिता ।। निस्पक्छ्य ।।
@ShibaNeupane-z2n
@ShibaNeupane-z2n Ай бұрын
निस्पक्ष समाचार सम्प्रेषण गर्ने यस्ता मिडियालाई जनताको सम्मान छ।
@RadhaGiri-c3e
@RadhaGiri-c3e Ай бұрын
Good khabar❤❤❤❤❤
@rameshrc5149
@rameshrc5149 Ай бұрын
Good news
@dorjelama2878
@dorjelama2878 Ай бұрын
होईन यो सहकारीको पैसा सबैले कुम्लाको होलान किन रबि लानेछाने लाई मत्रै खेदो खनिरहेको यो कुरा जनता ले बुच्नु पर्ने हो
@pokharapokhara3338
@pokharapokhara3338 Ай бұрын
सहि कुरा पत्रकार सर
@krishnalamichhane6024
@krishnalamichhane6024 Ай бұрын
तितो यथार्थ👍️
@pabitramainali4997
@pabitramainali4997 16 күн бұрын
Nice
@Gyanuthapa57Gyanuthapa57
@Gyanuthapa57Gyanuthapa57 Ай бұрын
जनता खबर ठिकछ
@Rudra-i7nepal
@Rudra-i7nepal Ай бұрын
जय देस,जय रबि,
@aishwaryarana4910
@aishwaryarana4910 Ай бұрын
Jaya ghanti jaya rabi
@shishirkcvlogs4702
@shishirkcvlogs4702 Ай бұрын
सर आज सम्म धेरै समाचार सुने हेरे तर आज हजुर ले सही तथ्य समाचार सम्प्रेशन गर्नु भएको रहेछ खुसी लागेको छ 🙏
@GaneshPuri-k2c
@GaneshPuri-k2c Ай бұрын
Good
@RabinaMagar-j8y
@RabinaMagar-j8y Ай бұрын
Janta vt lay saje suchana dinha jay Janta tv
@TikaramAdhikari-x4z
@TikaramAdhikari-x4z Ай бұрын
GOOD🎉RASOPA🎉RBI🎉
@IndraKc-c7d
@IndraKc-c7d Ай бұрын
❤❤SARKAR NI KASTO CHOR HO TA ANI❤❤
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
निर्दाेष रवि लामिछाने जिन्दावाद 🙏❤️ पापी सरकार मुर्दावाद। जय घन्टी 🔔🔔❤️🙏🙏🙏🙏🙏👍️
@rajsaruadhikari2258
@rajsaruadhikari2258 Ай бұрын
💯 right यो सरकार परिवर्तन गर्नुपर्छ छिटो नेपाल बाट लखेट्नुपर्छ नत्र सोझा जनामा नेपाली हुने छैन 😢 जय राष्ट्रिय घण्टी जय ravi दाई ❤❤
@churamanikunwar1891
@churamanikunwar1891 Ай бұрын
केदार नाथ शर्मा काङ्ग्रेसको 16 अर्ब कहिले खोज छ सरकारले गगन थापाले
@hastagurung1650
@hastagurung1650 Ай бұрын
ओलीको यो अत्याचारले नेपालीलाई मात्र होइन दुनियालाई छक्क बनाएको छ।
@ombahadur7513
@ombahadur7513 Ай бұрын
Jay ghati good luck rabi sir ❤❤
@gopalmalla1942
@gopalmalla1942 Ай бұрын
100% सत्य तथ्य र वास्तविक ।
@keshabjoshi2567
@keshabjoshi2567 Ай бұрын
🎉🎉🎉
@sudansantosh12
@sudansantosh12 Ай бұрын
सत्य समचार दिनुहाेला सर जन्ता हजुकाे पक्षमा उभिने छन
@narayandahal5152
@narayandahal5152 Ай бұрын
भाइ तिम्रो विश्लेषक र तिमीले गरेका कुराहरूले साह्रै नै मन छोयो पत्रकारितामा केही कमीकमजोरी हुन्छन् त्यसमा सच्याउनु पनि एउटा राम्रो पक्ष हो तर पहिला त्यसलाई सत्य के हो बुझ्न जरुरी हुन्छ हामीजस्ता जनताले हजुरहरु जस्ता पत्रकारको कुरा सुन्ने नैता होनी तपाईंहरुले नै गलत भनिदिनुभयो भने हामीले पनि गलत बुझ्छौं। निर्दोष मान्छेलाई गलत सोचिन्छ।
@mohanrai669
@mohanrai669 Ай бұрын
धन्यवाद पत्रकार ज्यू । आम नेपालीलाई सत्य तथ्य के हो भन्नेबारे बिना कुनै राजनीतिक प्रभाव, पूर्वाग्रह र दबाव बिलकुल निष्पक्ष ढंगबाट समाचार सुसुचित गर्नु भएकोमा । आज जनता सचेत छन् , कुन मिडिया, कुन नेता राष्ट्रहितको लागि समर्पित छन् र को को भ्रष्ट, राष्ट्रहित बिपरीत कर्ममा तल्लीन छन् भनेर । तपाईले देखाउनु भएको निष्पक्ष पत्रकारीता र हिम्मतको सम्मान स्वरूप लाईक र सब्सक्राईब पनि गरे । 🙏💐❤️🇳🇵
@kpchapagain6977
@kpchapagain6977 Ай бұрын
भिडियो पुरैहेरे चित्तबुझ्दो अनि निपक्ष पत्रकारीता जस्ताे लाग्याे सलामछ याे समचार तयार गर्ने सम्पूर्ण टिमलाई । अाउनेदिनमा पनि यस्तै निस्पक्ष समचारकाे अपेक्षा राख्दछु ।।
@krishnalamsal554
@krishnalamsal554 Ай бұрын
निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्ने यस्ता मिडियाहरुलाई हृदयदेखि नै सलाम छ।
@karnamagar4589
@karnamagar4589 Ай бұрын
Jay rbi sr🎉❤
@SuryaRai-r4w
@SuryaRai-r4w 16 күн бұрын
Jaya
@TaraKarki-q6y
@TaraKarki-q6y 13 күн бұрын
Jaya Rabi
@gopalLama-p1f
@gopalLama-p1f Ай бұрын
रबि लामिछानेको नक्कलि हस्ताक्षेर गर्ने ब्यक्ति कुन हो? र सो ब्यक्तिको परिचय खुलेमा कुन हत सम्मको कार्बाइ हुन्छ? हामी तीन करोड नेपालीको प्रश्ना।
@radhikaroka3475
@radhikaroka3475 12 күн бұрын
Sahi❤
@ramkumarbk2503
@ramkumarbk2503 Ай бұрын
सत्य तथ्य र निष्पक्ष समाचार प्रकाशित गर्नु भयकोमा राम कुमार सर लाई धन्यबाद
@Bishnumenu
@Bishnumenu Ай бұрын
एक दम सहि कुरा हुन।
@mirakarkimira6735
@mirakarkimira6735 Ай бұрын
सत्य समचार सम्प्रेषण गर्नु भएको मा धन्यवाद 🙏💐💐
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx Ай бұрын
सलाम छ पत्रकार ज्यु,यस्तै सत्यतथ्य समाचार बनाउनु होला
@laxmiacharya7402
@laxmiacharya7402 Ай бұрын
सहि कुरा पत्रकार सर 🙏
@DhanendraRai-m1v
@DhanendraRai-m1v Ай бұрын
100% सहि👍️🇳🇵
@kamalpokhrel5198
@kamalpokhrel5198 Ай бұрын
सहि समाचार ❤
@gopalmoktan4880
@gopalmoktan4880 Ай бұрын
good news sir
@गगनपरम
@गगनपरम 13 күн бұрын
सहििहो
@shishirkhanal93
@shishirkhanal93 Ай бұрын
आहा !कति राम्रो अनि स्वच्छ पत्रकारिता,, Salute to you and your television sir❤❤❤❤❤❤❤❤❤❤
@BhaktabdrThapa-hi3tj
@BhaktabdrThapa-hi3tj Ай бұрын
Sahi patrakar .dhanybad
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b Ай бұрын
Jaya rabi sir 🙏
@gorakhghimire3030
@gorakhghimire3030 Ай бұрын
Good Nuse
@narbahadurnarbahadur3503
@narbahadurnarbahadur3503 Ай бұрын
जित रविकाे मात्रै हाेइन हामी सबैकाे हाे
@MakarYonjan-o5k
@MakarYonjan-o5k Ай бұрын
Right 👍
@Niteshsharma0512
@Niteshsharma0512 Ай бұрын
जयहाेस पत्रकार ज्यु निश्पक्ष पत्रकारिता काे लागि
@sagarmathaa
@sagarmathaa Ай бұрын
Jay rabi sir
@brizal2935
@brizal2935 Ай бұрын
Jaya Rabi sa🙏r Jaya 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🪔🪔
@RamChandra-m6o3n
@RamChandra-m6o3n 11 күн бұрын
Sahi news
@AashwaniSubedi
@AashwaniSubedi Ай бұрын
याेसरकार,छिटाेढालौ
@sapanasapana7950
@sapanasapana7950 Ай бұрын
🔔🔔👍️👍️🔔🔔
@nirakharelacharya6011
@nirakharelacharya6011 Ай бұрын
Sahi ho
@chandrabhattarai1359
@chandrabhattarai1359 Ай бұрын
जय रबि!
@mayabasnet56
@mayabasnet56 Ай бұрын
Yes very great speech ❤❤❤❤❤
@mirakarkimira6735
@mirakarkimira6735 Ай бұрын
रबिको जय होस
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
तपाईंको जय होस पत्रकार ज्यू
@BabiGurung-j4x
@BabiGurung-j4x 12 күн бұрын
Good🙏
@VishnuprasadJaisi
@VishnuprasadJaisi Ай бұрын
@gautamrajbanshi3614
@gautamrajbanshi3614 Ай бұрын
Sahiiii kura garnu bhayeko chha hajurle
@JayantiNath-z6d
@JayantiNath-z6d Ай бұрын
good news 🙏🇳🇵
@lalmaniregmi4375
@lalmaniregmi4375 Ай бұрын
Good news sir.
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
❤१००% सहिसमचारहो❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤
@lokgurung7325
@lokgurung7325 Ай бұрын
Jai Rabi RSP 🔔🔔🔔🙏🏽🙏🏽🙏🏽
@ramchandrabhantana2899
@ramchandrabhantana2899 Ай бұрын
पत्रकार जि नमन गर्दछु निस्पक्ष पत्रकारिता गर्नु भयकाेमा
@SaritaThapa-ri2fb
@SaritaThapa-ri2fb 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ganeshrom4646
@ganeshrom4646 Ай бұрын
Very good news
@KrishnaTimalsina-ix9xf
@KrishnaTimalsina-ix9xf Ай бұрын
याेदेशकाे,नेता,भनेकै,सेखरकाेईराला,हुन
@AarjuAarjujoshi
@AarjuAarjujoshi Ай бұрын
Salam x yasta prakhar bakta lai
@RamKrishna-rr3uc
@RamKrishna-rr3uc Ай бұрын
Good New
@DilliramPaudel-f6h
@DilliramPaudel-f6h Ай бұрын
यति सथ्य बोल्ने मिडिया पनि रहेछन् ।धन्यबाद।
@BabuPanta-y1n
@BabuPanta-y1n Ай бұрын
यो सरकार जनताको होइन, यो त कांग्रेस र एमालेका नेता र कार्यकर्ताको मात्र सरकार हो । सर्बसाधारणको सरकार हुंदैहोइन । लज्जास्पद !
@gautamrajbanshi3614
@gautamrajbanshi3614 Ай бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏
@indrajoshi8119
@indrajoshi8119 Ай бұрын
जय रवि जय घन्टी
@puspashrestha1102
@puspashrestha1102 Ай бұрын
Samachar sadhai satya tatthya matra halnu hola thank you
@Bishnumenu
@Bishnumenu Ай бұрын
देश को हाईना हरु ले रबि मात्रै होईन कुल्मान बालेन लाई अति खेदो गरेको गरेकै छन।
@kaidechrailama609
@kaidechrailama609 Ай бұрын
गरिब गुरुबाहरुको डुबेको पैसा फिर्ता होस् 😭😭
@vishnumayaadhikari7678
@vishnumayaadhikari7678 11 күн бұрын
Good luck
@gopalroka6704
@gopalroka6704 Ай бұрын
जय रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔
@sabitridevilamichhane3021
@sabitridevilamichhane3021 8 күн бұрын
👍️🔔🔔
@regmikedar2178
@regmikedar2178 Ай бұрын
Janata tv genuine rahexa.
@PadamShetty
@PadamShetty Ай бұрын
निर्दोष रबी लाई दिने दुःख दिएको छ भर्ष्टाचार सरकार ले नालायक सरकार मुर्दाबाद 😡😡😡😡😡😡
@Pabitrasangroula-p9l
@Pabitrasangroula-p9l Ай бұрын
रबिकाे ठुलाे अ।स थियाे तर नदिने परेर👍️👍️👍️
@tekrajbhusal2732
@tekrajbhusal2732 Ай бұрын
याेसरकारले सहकारिपिडितलाई पैसादिनिवालाछैन सरकारनै भरस्ट्रचारिछ याेसरकाले तुरुन्त राजिनामदिनपर्छ।
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
ई सरकार होईन देश लुटेरा हो एउटा रबि माथी एति धेरै खेद्नुनै एस्को रहसे आम जन्ताले बुझी सक्के अब खबरदार देश घाती हो
@lokbahadurtamangg
@lokbahadurtamangg Ай бұрын
Kura kholnu satya khabar liyera Aaunu RA janta le sunnu Atinai dukh dayak tar satya tathya dekhaunu xa Good jab🥰🥰🥰🙏🙏🙏
@BhojendraAaa
@BhojendraAaa Ай бұрын
जय घण्टी जय रबि
@arunlama2
@arunlama2 Ай бұрын
goodmedia
@Pabitrasangroula-p9l
@Pabitrasangroula-p9l Ай бұрын
बुझियेा सबै नेता भ्रष्ट चारि रछन काेहि पनि गतिला र इमानी निस्वार्थि रहेनछन अब जनता ले सबै बुझर अब राजा लाई नि बाेलाउनु प्रप्रछ रबि त ठिकै थिय तर दियन्न र अब राजा लेनि अ।उनु प्रछराजाकाे पालाे अ।यजस्ताेछ🙏🙏🙏
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 Ай бұрын
यस्तो निस्पछ्ये साथ प्रसारण गर्ने मिदिया लाई हिर्दय देखि slote गरे हजुर्व्यस्तो हुनु पर्छ पत्र कार मित्र😮😢😢😢😮😮
@tekrajbhusal2732
@tekrajbhusal2732 11 күн бұрын
सरकारले पिडितलाई न्यायेदिलाउनेभनेर बनेकाेसरकारहाेईन बरु प्रतिपक्छयलाई ठेगान लगाउनभनेर याेभरस्ट्रचारिसरकार बनेकाे नेपाली जन्ताले छर्लङगबुझेकाछन सरकारकस्ताेछ भनेर याेसरकारले पिडितलाई न्यायदिनिवालाछैन रविलाई लखेटिलखेटि दुखदिनेकामगरेकाेछ ।
@BalbhanMaharmahar
@BalbhanMaharmahar Ай бұрын
रविदास
@rammayalamichhane192
@rammayalamichhane192 Ай бұрын
त्यसो भये, आरोप पत्र तयार गर्नु अगाडी प्रहरीले फरेनसिकमा रबिको हस्ताक्षर चेक गर्न्नसक्ने अबस्था थियो थियेन ?" आज पनि प्रहरी यस्बारे बोल्न सक्छ कि सक्दैन ?
@Bishnumenu
@Bishnumenu Ай бұрын
देश को बुवासा हरु ले रबि लाई अति खेदो अतिनै गर्यो यास्मा कथङ्काल रबि निर्दोस भएर निस्केमा इनि हरुको ९०% सखाप हुने छ भन्दा फराक नपर्ला।
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q Ай бұрын
सरकारको बिकास भशेकै रबी फसाउने कबोम्डियामा पैसाजम्मागर्ने
БАБУШКА ШАРИТ #shorts
0:16
Паша Осадчий
Рет қаралды 4,1 МЛН
Zelensky reveals Putin’s plan / Russia loses territory
12:10
NEXTA Live
Рет қаралды 395 М.