बालेन रोक्न सुनिताको कमाण्ड, वडाध्यक्षदेखि ओलीसम्मै लागे,घुँडा टेकाउन गठबन्धनकै षडयन्त्र

  Рет қаралды 126,479

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 415
@premKc-wt7ph
@premKc-wt7ph 3 ай бұрын
एस्तै हो भने सुनितालाइ 84 मा सिध्याउनु पर्छ
@sunilkarki4670
@sunilkarki4670 3 ай бұрын
Sakidaina newar haru jhan dherai veda xan😂
@mohanprasadacharya
@mohanprasadacharya 3 ай бұрын
सहि भन्नु भो युवा भएर पनि फेरि पुरानै प्रवृत्ति के ॥
@abhaychipalu3249
@abhaychipalu3249 3 ай бұрын
Bahun va ra prachanda ra kp jiti ra jastae
@99Story-time
@99Story-time 3 ай бұрын
@@sunilkarki4670ma pani newar ho. Tara ma agree garxu yr. Bhaktapur ko newar haru jastai bheda ra chor haru koi hudaina.
@dantarami4277
@dantarami4277 3 ай бұрын
सुनिता सङ चुनाब लडेर देखाउन तिम्रा बाउको बिहे देखिन्छ! सुनिता एक जनजातिको छोरी हो काठमाडौ सुनिताको जन्म थलो हो
@bhashankharel25
@bhashankharel25 3 ай бұрын
जसले बालेन को बिरोध गर्छ त्यो सकिन्छ ।
@mohanprasadacharya
@mohanprasadacharya 3 ай бұрын
सहि भन्नु भो ॥
@prempun723
@prempun723 3 ай бұрын
पार्टीको झोले भनेको झोले हो सुनिता पनि एमालेको झोले त हुन।
@kishanbabu77
@kishanbabu77 3 ай бұрын
Jay balen jiu
@sumanstha7643
@sumanstha7643 3 ай бұрын
K sunita pni rajnitik sadyantra main character hora?
@shivabhajanmandal3501
@shivabhajanmandal3501 3 ай бұрын
यति बेला बालेनलाई सबैले साथ दिनुपर्छ।
@prabinshrestha450
@prabinshrestha450 3 ай бұрын
बालेन राजनीति पार्टी को लागी villain अनि आफ्नो मातृभुमि को लागी Super human को combo हो ।। 👑बालेन🙏🇳🇵🙏
@SupinGolayOfficial
@SupinGolayOfficial 3 ай бұрын
सुनिताको राजनीति सक्दै छन् ओलिले।
@MunaKarki-mp3de
@MunaKarki-mp3de 3 ай бұрын
Baa ko paxi lagear balen lai paheleko janta bujdai xan 84 ma janta le paxarxan ani tha hola
@apsherpa5876
@apsherpa5876 3 ай бұрын
अब आउने चुनावमा प्रत्येक वाडा मा स्वतन्त्र उम्मेदार उठाउनू पर्छ।
@GhanshyamSharma-y4k
@GhanshyamSharma-y4k 3 ай бұрын
बालेनको दाजोमा सुनिता कहिल्यै आउँदैनन्।
@dantarami4277
@dantarami4277 3 ай бұрын
बालेन भन्दा तीन गुना बढी मतले जितेकी हुन कसैले टीका लगाएर पठाएको होइन
@Tgrg9746
@Tgrg9746 3 ай бұрын
​😂​horw vnaya.😅@@dantarami4277
@TularamBohara-v2e
@TularamBohara-v2e 3 ай бұрын
घन्टाको तिन गुना हल्का बढी आथ्यो अब त के को तुलना बालेन किङ सित​@@dantarami4277
@shantachhetri2581
@shantachhetri2581 3 ай бұрын
जनता साथमा छ्न बुढा राजनीति का नेताले केही बिगार्ने छैन बालेन को
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
ए पत्रकार महोदय, समाचार बनाउदा र सम्प्रेषण गर्दा असल मान्छेलाई भिडाउने काम ठिक होइन । उमेर सुनिता डङ्गोल एक असल नेतृहुन र मेयर वालेनको हरेक राम्रो काममा साथ दिएकीछन ।
@kedarshrestha7513
@kedarshrestha7513 3 ай бұрын
जनताले काम हेर्ने हो,गफ्फै सुन्न त बुढाहरूनै मिठा र पर्याप्त छन्!!😡😬
@purnakhadka8422
@purnakhadka8422 3 ай бұрын
ब्यक्ती भन्दा माथी पार्टिको झोले भन्दा माथी उठेर काम गर्दा के होला सुनिता लगाएत झोले वाडा अध्यक्षहरुले ?
@sanjaylama-tk2dz
@sanjaylama-tk2dz 3 ай бұрын
राम्रो र सुधार को लागि दिएको सुझाबलाई बिरोध घात ठान्ने यी पत्रुकार डाँकाको विश्लेषण सुन्दा मुखैमा ब्वक्का दिउ जस्तो लाग्यो
@Acharya612
@Acharya612 3 ай бұрын
Yoho ले कहानी बनाउँछ फिल्म को कथा लेख्न लगाए हुन्छ
@rajprasain9663
@rajprasain9663 3 ай бұрын
👃👃
@bhuwanmagar957
@bhuwanmagar957 3 ай бұрын
हो हो। यो Yoho channel ले मिलाएर भन्न लेख्न जान्दैन। यो पनि कुनै पार्टीको मान्छेको च्यानल हुनपर्छ बालेनलाई गिराउन खोजेको हुनसक्छ।
@Asianvlogs-k4h
@Asianvlogs-k4h 3 ай бұрын
@@Acharya612sahi ho yo yoho kaam xaina
@user-hq6yo3qr7p
@user-hq6yo3qr7p 3 ай бұрын
YOHO channel le yi duiko bichma faato lyaauna shadyendra gariraheko chha jasto laagchha. Patrakarko sabai tepirtingma biswas gari haalnu hundaina
@sushil7567
@sushil7567 3 ай бұрын
नाङगैहुने छीन नीबस्रबेबाहार देखीयो ।युबामा बृधाकोबीज
@ratanchalaune6972
@ratanchalaune6972 3 ай бұрын
उप मेयर सुनिताले सुझाव दिनुलाई घात ठान्ने यी पत्रुकारको विश्लेषण कस्तो होला
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
Taita j man lagyo tehi bolxa patrukar
@Acharya612
@Acharya612 3 ай бұрын
सकुनि पत्रकार
@RaEni005
@RaEni005 3 ай бұрын
Hadi gopte patrakar
@rupabk5800
@rupabk5800 3 ай бұрын
एमाले कि झाेलहाे याे उपमेयर
@birb.shrestha8230
@birb.shrestha8230 3 ай бұрын
डँग्गोल ले पाटि लाई सुमसुयमा चाैरासि मा आलु खाने छ जनतालाइ सुम सुम्याउ फेरि जिताउने छ
@BirenShankhar
@BirenShankhar 3 ай бұрын
जय बालेन सर छोडनु हुदैन
@toyapoudel5331
@toyapoudel5331 3 ай бұрын
सुनिता एमाले हुन ।तेसैले उनि बालेनलाई घुंडा टेकाउन हरप्रयास गर्नेछिन्।जुन एमालेको चरित्र हो ।तेसैले बालेनले आफ्नो अधिकार प्रयोग गरेर अगाडि बढ्नु श्रेयस्कर हुन्छ ।
@yamthapa7301
@yamthapa7301 3 ай бұрын
एक्लै अगडि बड्न गारो हुन्छ साथी बोले जस्तो कॉ हुन्छ
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
Aruko jangunaso pani sunnuparxa
@visanbudhathoki
@visanbudhathoki 3 ай бұрын
त्यहा का लोकल को बुद्धि पैसा कसरी कमाउन सकिन्छ चाहे लुटेर चाहे फसाएर भन्नेमा मात्र हो काठमाडौं त्यहा का लोकल को मात्र होइन कुरा बुझ्नुस् होला ७६ जिल्लाको उल्टियो भने काचाककुचुक हौला । बालेन लाइ हेप्नु भनेको सिदिनु हो।
@KamalaDangi-e6m
@KamalaDangi-e6m 3 ай бұрын
माहानगर कि उपमेयर ज्यु पाटि छाेडेर राम्राे गर्नुभाे तर बालेनकाे साथ नछाड्नुहाेला यसैमा भलाई छ।
@naradpokharel9642
@naradpokharel9642 3 ай бұрын
सुनिता डङ्गोल होनाहार युवा हुन् । तर उनले मेयरलाई साथ नदिएर दलको झोला बोकिन् भने उनको राजनीतिक भविष्य त सकिन्छ नै , महानगरमा पनि विकास होईन विनास निम्तिने सम्भावना प्रवल देखिन्छ ! त्यसको दोष कालान्तरमा उनकै थाप्लोमा आइलाग्छ । यो धरातलीय यथार्थ नबुझेको छैन होला उप मेयरज्यूले !
@DipakBohora-z5o
@DipakBohora-z5o 3 ай бұрын
यी बाउन बादका दलालहरु को लागि बालेन काला भैरब हुन जहाँ नक्साल मा ५० बर्ष पुरेर राखेको भैरब को मुर्ति १०० बर्ष पुरानो बुद्ध को मुर्ति भेट्नु र हामीले बालेन मार्ग जय बालेन।
@MalasinaRai
@MalasinaRai 3 ай бұрын
सुनिता काे राजनीति मा भविष्य छैन राष्ट्र र जनताले चाहेको नेता एकमात्र वालेन शाहा मात्रै हुन जय वालेन साथ दिनु पर्नेमा यस्तो विरोध याे झाेले हरु हाे जय वालेन जिन्दावाद ।
@nakulkumarojha8857
@nakulkumarojha8857 3 ай бұрын
बालेनका पुजारी हरु ,बास्तबमा बहुमत मान्नु पर्छ भन्ने थाहा छकी छैन?प्रस्तोता लगायत समर्थक हरु,बहुमत पुर्याउनु,रजगज गन्रु बस,,,
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 ай бұрын
बहुमत लाई सम्मान गर्नु पर्छ ,,तर यो संसद होईन,जाहा बहुमत अल्पमतको बिषय हुन्छ होला,,बहुमतले नै सिक्कीम सकेको ईतिहास त छ नै ।बालेन सायमीको समर्थन र बिरोध हैन ,अब बालमाण्डौ बासि नटवरलालहरू बाट ठगिनु हुन्दैन भने कुरामा चाही एकमत छन ।
@rupasunar9990
@rupasunar9990 3 ай бұрын
ओ महासय बहुमत पुर्याउनलाइ यो सन्सद भवन होइन नगर प्रमुखलाइ निर्णय गर्ने अधिकार हुन्छ किन भने मेयर भनेको प्रत्यक्ष कार्यकारिको भुमिका हुन्छ ! यो फलानो दल यो ढिस्कानो दल भन्ने हुदैन यो कुरा राम्रोसँग बुझिराख्यौ
@Trebor-FF
@Trebor-FF 3 ай бұрын
Ye tape keko bahumatko kura garchhas yi rajnitidalle bahumat lyayers bhutro ukheleko chha?
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
थुक्क पार्टीकोे झोले
@mohanprasadacharya
@mohanprasadacharya 3 ай бұрын
जुन सुकै माइकलालले गठबन्धन गरे पनि बालेनको रौं पनि हल्लिन्न ॥
@siddhiratnashakya6174
@siddhiratnashakya6174 3 ай бұрын
सनिता मैयाँ! पार्टी हेरेर होइन जनताको मत सदुपयोग गर्न सिकुन् !!
@sovitoli
@sovitoli 3 ай бұрын
वास्तवमा मिडियाले नै खैलाबैला मच्चाउन खोज्छ। अस्तिको सुनिताको सुझाव एकदम ठिक छ। बालेनले केइ बोल्या छैनन् सबै एइ पत्रकारलाई था हुन्छ। मन लाग्दो विश्लेषण गर्ने।
@user-hq6yo3qr7p
@user-hq6yo3qr7p 3 ай бұрын
Yolo TV le kasaiko uksaahatma yi duiko bichma jhagada garaauna khojeko jasto laagcha
@tulalimbu2081
@tulalimbu2081 3 ай бұрын
सुनिता ले बालेन लाई. केहि आरोप लाको. छैन बिरोध गरेको छैन बेकारमा किन मु्छेको होला यो मेडिया ले l
@KumarKirati-ch9zl
@KumarKirati-ch9zl 3 ай бұрын
गुखाने पत्राकार।
@madanm8830
@madanm8830 3 ай бұрын
ओली निकट हुँ भन्नेहरूलाई एमालेमा भगवान् कृष्णकै काखमा आश्रय पाए जस्तो लाग्दो हो, अन्तन्त: सबैलाई झटारोको रूपमा प्रयोग गर्दै उनले सबैलाई डिस्कस् सरह फाल्नेछन् |
@dilipbasnet8437
@dilipbasnet8437 3 ай бұрын
ए पाटिका झोलेहरु तेरिमा देश बेचुवाहरु।युबाहरु बेचुवा। छि छि पाटिको दुर्गन्द।
@UserYouTube-l4s
@UserYouTube-l4s 3 ай бұрын
बालेन हाम्रो हिरो सबै नेताहरु र झोले हरु नालिको किरो
@hanipkhan833
@hanipkhan833 3 ай бұрын
मिडिया ले गलत भनिरहेको छ तर सुनिता ले सबै लाई सम्झाउने कुरा र समन्वय गरेर अगाडी बढ्नु उचित हुन्छ भनेकी थिइन्। हुन त बालेन लाई हल्लाउन धेरै नैं गार्हो छ कुनै राजनितिक दल र नेताहरुले नसोचे हुन्छ किन भने काठमाडौंको मात्रै नभएर देशै भरी का नेपाली जनताहरुको साथ छ बालेन लाई ✊✊✊💪💪💪
@krishnajoshi8331
@krishnajoshi8331 3 ай бұрын
Hoho
@rajsiwa1310
@rajsiwa1310 3 ай бұрын
यो पत्रुकार ले मेयर उपमेयर मा दोन्द गराउने कुरा गरिरहेकोछ है सुनिता ले कुनै नराम्रो भनेकिछैनन त्याहा राम्रोसङ्ग सुन्नु पत्रुकार जिउ उन्लेभनेकिछिन येदि सिङ्गदरबार जलाउछु भन्नु गलत हो भने माहानगर जलाउछु भन्नुपनि गलत हो भनेर बालेन कै साथ दिरहेकिछिन येस्तो गलत अफ्वा नफैलाउ उपमेयर ले बरु पार्टी छोड्छिन मेयर बालेन लाई छोड्दिनन यो कुरा लेखेर राखे हुन्छ जय बालेन जय सुनिता जय माहानगर टिम🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@ombahadurgurung8819
@ombahadurgurung8819 3 ай бұрын
84 मा सुनित सिध्दिने भयेा । झ्येाले सनिता ।
@indrabahaddur5162
@indrabahaddur5162 3 ай бұрын
नेताहरू लाइ judauna र bajauna पत्रकार हरूलाई जस्तो अरूलाई आउँदैन होला
@kumarmagar5501
@kumarmagar5501 3 ай бұрын
यो सुनिता k.p ko jhole हो। यो सकिन्छ। हेर्दै जाउ।
@haribk9858
@haribk9858 3 ай бұрын
सुनिता जिले पाटी लाई भन्दा जनता लाई प्रथामिता दिदा राम्रो होला
@L5members
@L5members 3 ай бұрын
हामी चुच्चेहरुको लक्ष्यनै अरुलाई दबाएर आफ्नो लादी भर्ने हो, काईते दिमाग लाएर अघि बडौं।
@liladhar4865
@liladhar4865 3 ай бұрын
८४ पछि यो देशमा शासन गर्ने भनेको बालेन शाह हो,सुनिता होइनन् ।
@लक्ष्मीनारायणपूजासामग्री
@लक्ष्मीनारायणपूजासामग्री 3 ай бұрын
उपमेयर ठिकै x but balen lai साथ दिएन भने अर्को चोटि ओली सँगै टुक्का हानेर बसे हुन्छ
@Ramesh-u7h8n
@Ramesh-u7h8n 3 ай бұрын
सुनिता को दोहोरो नीति ले बालेनलाई कमजोर बनाउन खोज्नु उचित होइन्- She put her version smartly but people understood her smartness.
@CrisnaThapa-hg3hh
@CrisnaThapa-hg3hh 3 ай бұрын
पहिला तेरो यो भिडियोको title मिलाएर लेख राडिको छोरो ... अनि सुन बालेन बाघ हो punch र jump कसरी हान्ने उसलाई कसैले सिकाउन पर्दैन ..
@madannathsubedi6602
@madannathsubedi6602 3 ай бұрын
बालेनले गरेको कामको जस लिएर अलि चर्चा पाएकी,सुनिताले आफ्नो हैसियत देखाएको देखिन्छ ,आखिर भ्रष्ट पाटीको छाउरी कसरी स्वतन्त्र हुनसक्छिन ।
@shrestharajesh6372
@shrestharajesh6372 3 ай бұрын
आफ्नो पार्टीको झोलेको औकातमा आई छाडिई ! अब यो सुनिता को दिनगन्ती सुरु भो ! बिनासे काले बिपरित बुद्धि
@ssck67
@ssck67 3 ай бұрын
तिमी पत्रुकार को हैसित स्तै हो अरुलाई होच्याउने
@durgalimbu6513
@durgalimbu6513 3 ай бұрын
आफै घेरिईकाहुन बिचा गर्दै जाउन
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
एमाले सुनिता डंगोल वलि झै स्कुले शिक्षक हुन मात्र योग्य, नकि उपमेयर।😮
@kumarthapa9530
@kumarthapa9530 3 ай бұрын
बास्तबमा सुनिता बालेनकै कारणले चर्चित भएको हो ।
@deubahadurthapa1206
@deubahadurthapa1206 3 ай бұрын
अब नेपालको जनताहरु पार्टीको झोले होइन सचेत बनेर भोट दिन जरुरी छ । शुनिताले पनि ओलिको बोलिमा साथ दिएको हो । आखिर कमाउनिस्ट पार्टीकै नेतानी हुन
@LovelyAnteater-sg1fe
@LovelyAnteater-sg1fe 3 ай бұрын
जुनसुकै गुरिल्ला अाएपनि अब जनता डराउदैनन् उनिहरु चाहन्छन् बस यस्तै निडर नेता अावस् जमाना फरक छ तर्साउने धम्की दिने जमाना गए
@rajendrapokharel5987
@rajendrapokharel5987 3 ай бұрын
जस्ता गुरु उस्तै चेला।राजनीतिगर्नेहोकि झुटनीतिगर्नेहो थाहाभएन।
@rainagendra1702
@rainagendra1702 3 ай бұрын
यस्तोखालको असहयोग गर्ने लाई पदवाट घोक्रेठ्याक लगाए राम्रो हुन्छ बालेन ले , जो देशको उन्नती होईन सडिएका कुक्कूर हरुको भुकाई को पछि लाग्ने छाउरी हरु लाई
@बिश्व
@बिश्व 3 ай бұрын
स्वर्णिम वाग्ले रविकाे दुस्मा उपमियस देखावटि पाटिछाेडेर ओलीकाे झाेले वनिन,
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 3 ай бұрын
यो रिपोर्ट बालेन र सुनिताक‍‍ो विचमा फाटो ल्याउने काम हो । पत्रकारले सपार्ने काम गर्ने हो विगार्ने होइन ।
@मिलनबान्तावा
@मिलनबान्तावा 3 ай бұрын
नेपालको लंगदो राजनीति देखेर लाज लाग्छ, आफुले माखो मार्न नसक्ने अरुले गरेको देख्न नसक्ने 🙄
@ombahadurgurung8819
@ombahadurgurung8819 3 ай бұрын
वालेन संग सारा जन्ता साथमा छ ।उहांके कामलाई सारा जन्ताले प्रसंसा गरेका छन ।वालेन हिरेा हेा । सुनिताले के काम गरेकेा छ खालि भाषण मात्रा यिनी पनि झ्येाले भयेा ।जन्ताले मन पराउन छाड्न लाग्येा ।
@RaEni005
@RaEni005 3 ай бұрын
उपमेयरले सकारात्मक ढङ्गबाट मेयरलाई मात्र होइन सबै जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ। यसलाई सकारात्मक लिनुपर्छ। गुहे पत्रकारको बुझाई र विश्लेषण नकारात्मक छ जस्तो लाग्छ।
@RamGurung-v6d
@RamGurung-v6d 3 ай бұрын
सुनिता दङोल पनि झोले त हो तेस्को पनि केही सोबिबेक छैन पारिचालित हो😡😡
@mukundabhandari9275
@mukundabhandari9275 3 ай бұрын
084ma balen sabai Vanda agadi aaunu parxa, aru partilai pattasaaf paarnu parxa,
@TendiSherpa-f9s
@TendiSherpa-f9s 3 ай бұрын
पहिला हाम्रो भोट एमालेलाई गएको थियो अब देखि यो एमाले र एमाले केपि ओली र केपी ओलीका झोले झोलीहरू लाई हामीहरुले भोट नगर्ने निधो गरीसक्यो बाहिर खोक्रो राष्ट्रवाद भित्र राष्ट्रागात विकास बिरोधी हेर्दै जाउ
@Tikathapa58
@Tikathapa58 3 ай бұрын
बालेनको बिरोध जो खातेहरुले गरे पनि केही काम छैन तर बालेन समुहले सिंङदरबारमा आगो झोस्ने नै हो । मेरी सुनिता😂 दिउँसो सुर्य राती लौरो हो सुनिता😅
@KhimanandaPanthi-f3u
@KhimanandaPanthi-f3u 3 ай бұрын
"सही र सत्य भनाइ" स्वतन्त्रहोस् या दलसित संबन्धित होस, त्यो जहाँलगे पनि जस्ले बोले पनि सत्यनै रहन्छ, के भन्न खोजियो? ब्यक्ति समर्थन हैन कि ब्यक्तिको "सत्य-जनहीतको" बिषय समर्थन हैनर?
@kantadhakal3968
@kantadhakal3968 3 ай бұрын
बालेव आलोचना नै खेप्न नसक्ने जस्तो कमजोर मानसिकता का ब्यक्ति हुन् जस्तो लाग्दैन अत: यस्ता भ्रामक अभिब्यक्ति , कपोल कल्पित ब्याख्या नदिंदा नै राम्रो।
@rachinthapa4801
@rachinthapa4801 3 ай бұрын
झोले जम्बो गुरिल्ला हरु चोरले जति चुरिफुरि गरे पनि केहि झार्न सक्दैन
@khemrajsubedi9855
@khemrajsubedi9855 3 ай бұрын
बालेन लाई नरामर‍ो भने्ले तिसबै अपराधि हुन
@completenepal238
@completenepal238 3 ай бұрын
काठमान्डुको उप-मेयर सुनिता डङ्गोल भु-माफिया NGO दल एमाले पालेको बिष कन्या वा पिङ्गला हुन ! उनी यति मिहिन रुपले बालेन बिरुद्द खरो रुपमा आएकी छ्न कि त्यस्ले एक दिन महानगरमा बिस्पोटको अबस्था आउन सक्छ है !
@sauden_Jas
@sauden_Jas 3 ай бұрын
पार्टीको कार्यकर्ता कहिले पनि जनताको हुनै सक्दैनन् ।
@gautamjanak8209
@gautamjanak8209 3 ай бұрын
बादरले न आफ्नो घर बनाउछ न अरुको बनाउन दिन्छ त्यस्तै हुन झोले हरु बालेन आगो लाउछु भनेको कारण बुजनु पर्छ सबैले बैचारिक रुपमा आगो लाउछु भनेको हो हेका रहोस उपमेअर ज्यु कसरी हुनु भको हजुर आफ्नो दिमागलाइ फराकिलो पार्नुस
@achutacharya628
@achutacharya628 3 ай бұрын
जे मन् लाग्यो त्यै न्युज नबनाऊ। उहाँले राम्रो सँग बोल्नु भएको छ कुरा चुनाब को छ चुनाब मा त्यति बोलिन्छ नी।
@shreekrihnapandey5587
@shreekrihnapandey5587 3 ай бұрын
यो पत्रुकार पत्रकार भन्दा बालेनको चाटुकार रहेछ? यो सत्ते हो कि नानीमैया दाहाल पनि काठ्मान्डौमा लोकपृय थिइन तर हेर पत्रुकार आज नानीमैया खोइ? अजय शक्ति त जनता हुन, एक पटकको बिजयलाई दिगबिजय ठानेर चिल्लो घस्ने मानिस घातक हुन्छ।बलेनको असली पहिचान त अबको चुनाउम हुन्छ? हामीले नि हेरि रहेका छौ तिम्रो डाल्ला घिउले कतिको काम गर्छ? हामीले बुझेको नेता त अनुशासित, समन्वयकारी, मिलनसार र परोपकारी हुन्छन? बालेनमा यस्ता सकारत्मक गुण कति छन जनत हेरि रहेका छन?
@sheronrai3484
@sheronrai3484 3 ай бұрын
Yo ho टेलिभिजन पनि दुई जिब्रे लाग्छ 😂😂
@BimalKarmacharya-i4p
@BimalKarmacharya-i4p 3 ай бұрын
यो झोले मिडियाको बालेन र सुनिता बिच फुट ल्याउने खेल हो अरु केही होइन।
@srijanasharma387
@srijanasharma387 3 ай бұрын
जनताको लागी मरीमेटने बालेनलाई काम गर्न देउ
@AjayKumar-zi4cr
@AjayKumar-zi4cr 3 ай бұрын
उखाने ले उप मेयर लाई प्रयाेग गरेर बालेन‌लाई‌ दुख दिन जति‌ काेशिस गरे पनि ‌ ओखाने‌ ले केहि गर्न सक्दैन, तर‌ बालेन ले अब शतर्क भएर साेँच्नु‌‌ पर्छ।
@KamalaDangi-e6m
@KamalaDangi-e6m 3 ай бұрын
बालेनकाे प्रतिभामा अाच ल्याए भने पाटि सकिन्छ।
@bishnulalkatel4966
@bishnulalkatel4966 3 ай бұрын
सुनिता यो बिषय मा नबुझे यिनिको राजनीतिमा पुर्ण विराम लाग्ने पक्कै छ
@aashishtmg
@aashishtmg 3 ай бұрын
उप मेयर ज्यु युबा नेत्री भयर उभीनुस समयको माग युबाको मागलाई सम्बोधन गर्नुस।
@minegurung7902
@minegurung7902 3 ай бұрын
यो सुनिता डंगोल पनि ओली को नै झोले हो बालेन लाई डाउन गर्ने लागे छ कति न डराउँ सबै लाई डन्डा दिनु पर्छ
@krishnajethara2
@krishnajethara2 3 ай бұрын
कस्तो खाते पत्रकार हाे याे भएको कुरा गर्दा पनि सहि रे सहि र गलत त छुट्याउन जान खेतालाहरू
@amritbudhachhetri111
@amritbudhachhetri111 3 ай бұрын
यहाँ सुनिताले के गल्ती बोलेकी छिन र? योहो टि भि को काम छैन।
@mirakarkimira6735
@mirakarkimira6735 3 ай бұрын
सुनिता लाई सिधाउन पर्छ फेरि तेस्तै हो भने
@aarvidigital2023
@aarvidigital2023 3 ай бұрын
तेरो बाउ , जहिले fake न्युज हाल्छ
@laxmanbahadurbaniya9726
@laxmanbahadurbaniya9726 3 ай бұрын
याे हाे टिभी रास्वपा र बालेन बिराेधी हाे जस्तो लाग्याे ।
@dashrathkottari6717
@dashrathkottari6717 3 ай бұрын
डंगोल पनि बंगोलै हुन नि पार्टीको नुन खाएपछि के गर्नु नुनको सोझो गर्नुनै परो
@Bayambu.K
@Bayambu.K 3 ай бұрын
वालेन धेरै अराजक भएकैले सुनिताले प्रतिबाद गरेको हो त्यो हुनु राम्रो हो । सहि हो सुनिताको कुरा ।
@rameshworsapkota1337
@rameshworsapkota1337 3 ай бұрын
Yes !!!! Emale shadyantrakari chor danka lutera matrai ho......
@kalkalphe5960
@kalkalphe5960 3 ай бұрын
Typical Party का झोलेहरू नै रहेछन् बालेन बालेन he is Great leader
@dantarami4277
@dantarami4277 3 ай бұрын
सुनिता एमाले हो के गर्छौ ?
@GopiKC-d4h
@GopiKC-d4h 3 ай бұрын
सुनिता जि बालेन सङ्ग पङ्गा लिन अलि महङ्गाे पर्छ कि
@BikashGC-c7w
@BikashGC-c7w 3 ай бұрын
यो सुनिता एमाले नइ हो बालेन लाइ कुरा घुमाएर गर्छ सुनिता को कुनइ बिस्वास र भन न पर्नु बालेन सर
@KrissTimilsina
@KrissTimilsina 3 ай бұрын
Yo sahi kura ho mahanagar. Ma Sunita dangol. Ra balen bich. Ma. Harek.bikas nirman sambandhikura kam ko bisaema. Bhus ko. Aago. Pani. Huna. Sakchha
@Goraybedghumante2546
@Goraybedghumante2546 3 ай бұрын
यो सुनिता पनि एमाले पार्टीकै झोले नेतिनी हो रङ त देखाइ हाल्छ।
@NishanSapkota-xj5hd
@NishanSapkota-xj5hd 3 ай бұрын
एमाले कार्यकर्ता हरुपागलनै हुन
@pasupatishrestha8241
@pasupatishrestha8241 3 ай бұрын
in Lai upamoyrma jetaununai glat theyo KTM bashi ko
@Future_CJ
@Future_CJ 3 ай бұрын
एक अर्कालाई मिलेर सपोर्ट गरौ
@rautkeshav1480
@rautkeshav1480 3 ай бұрын
Ke pi le डामेर छोडेको रे सुनिता लाई, पेवर य मा ले
@bardandahal5448
@bardandahal5448 3 ай бұрын
सुनिता राम्रो भनेको त के पिको तलुवा पो रहिछ।
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
भाइरल भाषण हैन भएको कुरा गरेका हुन् ☝️
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 21 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 92 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 1,1 МЛН
The Voice Kids - Episode 05 | Season 3 - 2024
1:50:56
The Voice of Nepal
Рет қаралды 1,9 МЛН
The Voice Kids - Episode 06 | Season 3 - 2024
1:45:15
The Voice of Nepal
Рет қаралды 1,9 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 21 МЛН