एउटा गतिलो चार्जिङ्ग स्टेसन छैन प्रधिकरणको भए पनि सधै बिग्रेको हुन्छ । बिजुलि गाडी बिक्री बड्नुको कारण कुलमान नभएर डिजेल पेट्रोल गाडि भन्दा सस्तो र कम खर्च हुने भएर हो। प्रधिकरणको office जादा बिजुली गाडी देख्न पाईदैन सबै डिजेल पेट्रोलका गाडी मात्र देखिन्छ ।
@SDRVLOG.12Ай бұрын
भाडा दर पनि घटाउनु चै पर्ने हो विद्युतिय गाडी मा अनि मान्छे त्यसै तानिन्छ भाडा चै उही तेल गाडी को जति लिएर हुन्छ
@suryaregmi3807Ай бұрын
युवा जाति सबै विदेश गए तिम्रो पेट्रोल कसले खपत गर्छ
@chandraupadhyay3261Ай бұрын
धेरै राम्रो खबर
@bhuntaali7392Ай бұрын
Let's Go green say yes to ev
@sagarthapa2710Ай бұрын
Yo vaneko dherai ramro news ho...❤
@sagarraya4002Ай бұрын
awesome..😍😍😍
@SujitShah-q6pАй бұрын
नेपालको खर्च चोरहरूलाई पाल्नु मात्रै खर्च छ। चोर नेताहरूलाई पाल्दा आदि देशको सम्पत्ति बेच्नु परेछ
@BabuRam-zy8xrАй бұрын
Positive news
@MiningdaiАй бұрын
Good news
@brokenheart-ks4ufАй бұрын
ghar vitra pani ektime sabailey induction chulo prayo garau
@bhupendradhami633Ай бұрын
goodnews❤
@ganeshrajharpal1572Ай бұрын
Salut xa kulman ghising ji lai
@badri5-g7iАй бұрын
लाखौ युवाहरु बिदेश गएपछी पेट्रोलियम पदार्थको आयात घटिहाल्छ्नी। अरु कुनै सूचकांक प्रयोग गरेर भ्रम नछरौ।
@k.koiralaАй бұрын
Petrol को लागि मिल्छ होला तर डिजल को कुरा अलि मिलेन जस्तो लाग्यो
@SleepyBeaver-gj1tnАй бұрын
Dumping site huncha nepal electricity gadi bata electricity gadi chalaunu aramro ta hoo Tara yeasko battery ko time kati huncha aani battery ko kharcha lea aarko naya gadi aaucha vannea research garnea po hoki
@bijaykrshresthaАй бұрын
संसारभर विजुली गाडीको लिथियम व्याट्री मंहगो हुने, चार्ज गर्न अत्याघिक समय लाग्ने, धेरै आगलागीको घटना धेरै तापक्रमको हुने साथ साथै पुरानो भएपछि त्यसलाई वातावरण मैत्री व्यवस्थापन गर्न गार्हो र महंगो हुने हुनाले यस प्रति चासो र व्यापार घटेको छ । मानिस हरु पेट्रोल गाडी तर्फ नै आकर्षित हुँदै छन । यस्तो नहोस कि पछि नेपाल यो जेनेरेसनको विजुली गाडी र व्याट्रीको फोहोरको थुप्रो वनोस । कति देशमा टेस्ला नै नविकेर हैरान छ । त्यसमाथि सस्तोमा चाइनिज आयो भनेर मख्ख पर्दा ५ वर्षमा व्याट्री फेर्नु पर्ने वेला त्यो फेरिएको पुरानो व्याट्री व्यवस्थापन सरकार र वातावरणलाई गार्हो होला । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@kryptonideАй бұрын
कति वटा पेट्रोल पम्प छ र हो यति साह्रो चिढिएको विद्युत गाडी सँग 🤣🤣🤣
@nareshmagar5219Ай бұрын
अब विद्युतीय गाड़ी खरीद गरिन्छ हो नेपाल गएसी
@anilpangeni1773Ай бұрын
इन्धन खपत घटे ता पनि बिजुलि गाडीहरू किन्दा doller बाहिरिएको पनि त छ नि।
@RujenBajracharyaАй бұрын
hawa nabol. manche chahi bidesh gayeko ho. Dashain ma matra 57000 mache bidesh gayeka chan
@NepalDarsanАй бұрын
Have you discuss about the import of batterys, now and in the future,
@LovelyReindeer-lc1scАй бұрын
बिधुतिय साधनहरु चार्ज गर्दा विभिन्न किसिमका अतिरिक्त रकम तिर्नु पर्छ कि पर्दैन ??
@sandeshsubba7492Ай бұрын
jay kulman ghising sir
@sudeepgyawali2243Ай бұрын
अझ देश छाेड्ने बड्याे भने अझ घट्छ , डिजेलको आयात घट्नु ले यहि जनाउ छ।
@RujenBajracharyaАй бұрын
agreed
@sumandatheputhe685Ай бұрын
Jati ghaate ni mahangi ghatena hajur
@pramsharma1802Ай бұрын
Ramro Kam ko suru vayacha
@guffsuff9347Ай бұрын
Future Ev nai ho ...sarkar le tax free garnuparyo k kamtima 5 years ko lagy
@RabinBhattarai-u9bАй бұрын
कोदे मुला हरू परिमाण घट्या हो की मूल्य घट्या हो ? आयात को परिमाण घट्नु पर्यो!
@Kshitijkshetri-m8rАй бұрын
विद्युतीय गाडीको दिगोपनमा भर पर्छ।
@ShankarDaas-nv6vhАй бұрын
जति भए पनि चोर नेताकार्यकर्ता पाल्न ठिक्क भएको छ
@ramshyam7367Ай бұрын
Aba per unit electricity ko price ghatayera sabai lai induction chulo ko pahuch puraunu parxa ra LPG gas bistapan garnu parxa
@HelloBro-y5bАй бұрын
Ustai lagxaa kaha ghatyo?80/81 ma ta jhan badeko xata
@BhabinMadenАй бұрын
Ev gadi haru sasto hunu paro ra tax ma ni chhut dinu paro petrol gadi vanda
@mixmax61Ай бұрын
Tara electric car van matrai aako chha. Thula electric bus truck aako chhaina nepal ma.