SAHI JEE TAPAILE YO RANA SASHN BHNER SODH NU OLI PRATI SARAI BHYO YO POEE NABHAYAKO RADEEKO SASN BHANN NASEK KO? OLI JEELA POEKHOJ GARDAI - SWAMBER GARDI HIDNU VAKO CHH RAJ NITIK SABDA MA ESAILAIE "GATHA BAN DHAN" BANCHAN OLI SAAD LE GAIE KOJEKO HO KI BAHAR KHJEKO KO? SHREEMAN OLIJEE KO KHOJEE TUNGEEYAKO ?
@khemrajkc13033 ай бұрын
100% right ,,,,भ्रष्ट एमाले कांग्रेस हरुको नैतिकता सिदियो,कुहियो🤮🤮
@madhavchaulagain82453 ай бұрын
१००% सहमत🌹🙏🌹👑🇳🇵
@birrai11123 ай бұрын
सहि हो महान सांसद ग्यानेन्द्र साहि अनि सुमना श्रेष्ठ 😢
सायद याे देश मा ज्ञानेन्द्र शाही सुमिना श्रेष्ठ बलेन शाह हुनुपर्छ साई
@rakshyagurung82963 ай бұрын
हो
@danbahadurrawat18833 ай бұрын
सम्सदमा रघुजी बोलेको ताइ न तुइको जस्तो लाग्छ ।किनकि बालेन जस्तो मेयरको कुरा काटनु कत्ती सुहायन।great बालेन
@gyanurana22243 ай бұрын
Yes, Raghuji, we are also the people of Kathmandu, we also know, but this rule was made by Balen, you should ask your leader and tell him.
@जिवनकाकथावेथाअनिभाेगाई3 ай бұрын
ए लाैन याे रघु कि कुकु लाई वालेन्ले अाफुखुसि गरेकाे हाेइन, तपाईहरुजस्ता नेताकाे नाम गरेका भष्ट्रहरुले वनाएकाे नियम पालना गराउन खाेजेकाे लागेका मात्रै हुन् भनेर।
@ALLNEPALSUPPLIERSEDU-TECHBUSIN3 ай бұрын
छाति ठोकेर भन्छू ७० करोड खाएँ ,त्योभन्दा ,धेरै कतिखाँए खाँए लु त प्रमाणित गरेर देखा 😮😮😮😮
@shyamshrestha27333 ай бұрын
नेपाल अब की बालेन् जी की ज्ञानेन्द्र जी को हातमा सुम्पनु पर्छ।
@suyalthapa39513 ай бұрын
मेरो चाइ suport ग्यानेन्द्र शाही लाई हो
@Shahdeepak2663 ай бұрын
राजनीतिक पार्टीको झाेलेहरूलाई यस्ताे कुरा कहाँ पाच्य हुन्छ र?😂😂😂
@balkumarimalla2083 ай бұрын
मन्त्रीहरु सबै जनाले अाजैदेखि बालेन शाहसग कोचिङ कलास लग्नुस अाजैदेखि👍️
@rakshyagurung82963 ай бұрын
सर्म लाग्छ होलनी।छोरा जस्तो सङ कोचिङ गर्ला र ?
@rajendraadhikari12753 ай бұрын
लाज न भए को ओली र सेर बहादुर के भंने
@prataplamichhane8023 ай бұрын
चोर दलाल र भ्रस्टाचार मा लिप्त नेताहरु लाई एउटै खाल्डो मा पुरेको हेर्ने मन छ
@BhabaniSapkota-z6o3 ай бұрын
सुमनाकाे जयहाेस❤❤❤🎉🎉🎉🎉🎉🎉
@KpHangsurung-fv7ip3 ай бұрын
यो केपी ओली र सेरबहादुर देउवालाई विपक्षी दलले सदनबाट लखेट्नु सडकमा आएपछि हामी नेपाली जनताले लतार्छौं।
@krishaghimire103 ай бұрын
ज्ञानेन्द्र शाही र सुमना श्रेष्ठले उठाएका प्रश्नको तुरुन्तै उत्तर देउ।
@rakshyagurung82963 ай бұрын
उत्तर कसरी दिनु केही राम्रो काम गरैको भए पो?
@basnetdevraj6153 ай бұрын
यही इन्डियालाई हेरौँ तीन कार्यकालमा मोदीले इन्डियालाई कहाँ देखि कहाँ पुर्यायो हामीले ओलीलाई चारचोटि प्रधानमन्त्री बनाएर के पायौ
@srenee25852 ай бұрын
Kaha purayou Ra ?😅😊
@chakrathapa3 ай бұрын
रघुजी पन्त छोरा नाति ले के भन्लान ए तिम्लाई ???
@birendrarai85533 ай бұрын
देश को युवा युवती हरुलाई बिदेश पलायन बाट कसरी रोक्ने भन्ने विषयमा कोही सांसद बोल्दैनन्।
@basnetdevraj6153 ай бұрын
हामीले केपी ओली प्रचण्ड शेरबहादुर देउवालाई ५०ै चोटी देशको प्रधानमन्त्री बनाउँदा पनि देश बन्दैन
@DeepakKhadka-c5k3 ай бұрын
सरकार पक्षका संसदहरु पार्टीको संसद हो कि नेपालीको जनताको हो।
@DeepakKhadka-c5k3 ай бұрын
माननीय रघुजी पंतजी बिसयलाई डाईर्भट नगर्नुहोस् नेपाली जनता तपाई भन्दा बढी जाने छन धेरैं न खोकनु होस। सर्वोच्च र बाग्मती सभ्यता संग कुरा गर्नुहोस।मनपा संग होईन माननी ज्यू तपाईलाई यति त थाहा होला नि ???
@shivabasnet23213 ай бұрын
एस्तो फटाहा उखाने कमेडीएन पी एम को भरपर्नु बेर्थ छ! पी एम भनौदोले नैतिकताको आधारमा राजिनामा गरेहुन्छ!माननीय सुमाना र ज्ञानेन्द्र शाही ल़ाई धन्यवाद!!!
@DhanrajJoshi-x9p3 ай бұрын
भेरी गुड सुमना श्रेष्ठ र अधिकांश माननिय जि लाई
@homnepali123453 ай бұрын
रघुले बालेन सङ्ग किन जोड्ने अदालत सङ्ग जोडियको कुरा लाई बरु अदालत लाई पुनर्बिचार को लागि आह्वान गर्नु नि
@bikalpapanta5003 ай бұрын
तेति सम्म बुद्धि भएको मान्छे त यो क्याभिनेट भित्रै हुदैन नि
@GolMagar3 ай бұрын
अत्धालतका झाेले नै अाफैले बनाएकाे हाे अनि तिनीहरूकाे गरेकाे फैसला अायाे अनि बालेन शाहलाई दाेष
@Supu26003 ай бұрын
सांसदमा बहुमत यस्ता सांसद हुने भए देश कहाँ पुग्ने थियो सलाम छ सुमना म्याडम
@indirakarki58583 ай бұрын
राजा साझा हुनुपर्छ दलीय राजनीति को अन्ते गरि लथालिङ्ग सबै क्षेत्र भोगाइ
@tikarambhattarai34243 ай бұрын
बालेनले राम्रोकाम गरेका छन सत्य सुचना दिनु पनि राम्रो काम हो गलत गर्नेे तिमिहरु हौ २०/२० मिटरे कानुन किन बनाको ? डाँका हो
यी माननीय भनिएको रघुजी पन्तको कुरा सुन्दा उदेक लाग्यो ।सरकरी जग्गा मिचेर माफिया हरुले बनाएको सन्रचना खोजौन ।मठमन्दिर भत्काउने भन्नू भएको छ्र बालेन ज्यिले
@dewanDiwas3 ай бұрын
सुमना श्रेष्ठ ज्यू 💪💪💪✊✊✊💯💯👍👍
@ritathapaliya27993 ай бұрын
यो रघुजि भन्ने मान्छे मलाई गोरुजि जस्तो लाग्छ । ताई न तुईको मान्छे ।
@thecreation2723 ай бұрын
एमाले र कांग्रेसकाे पाप धुरीमा पुग्न लाग्याे, अब धुरीबाट कराउँछ।
@dabalbudha3813 ай бұрын
Gyanendra Shahi माननिय ज्यू ❤
@RamjiPandey-t6s3 ай бұрын
ए पन्तजी बालेर नजिस्कानुस्
@ramkumarshrestha31213 ай бұрын
काङ्ग्रेस एमालेले डर देखाउदैछ प्रचण्डलाई,उनले त जनजालाई सचेत गराए र गराईरहनेछन🤗
@thecreation2723 ай бұрын
फाेहाेर संस्कृतिकाेकुरा गर्छन् रघुजी
@mabeshdas68003 ай бұрын
वाह ज्ञानेन्द्र 🙏🙏🙏👍️
@bhupenshah6313 ай бұрын
Good Gyanendra jiu 🎉🎉🎉
@user-fs5f3 ай бұрын
युग ले जन्माएको नेता शाही ज्यु 🙏
@gopalraut14133 ай бұрын
त्यत्रो सबै कुरा थाहा भएको हो रघुजी पन्तले आजसम्म आफ्नो पार्टीको मेयर हुँदा आँखा कहाँ फुटिरहे
@rajeshchand79793 ай бұрын
राम्रो सँग सुन ऐ सरकार जनताले चाहेको र जनताको माग यही हो भ्रस्ट हरु ?
@LekhmaniBarakoti3 ай бұрын
काम गर्ने जिउदाे भनिन्छ कामनगर्ने मुर्दा हुन मुर्दा लाई मुर्दाभनेत केबिराय बालेन एक मात्र जिउदाे देखेकाेछु।
साह्रै मिठो भनाई ज्ञ्यानेन्द्रसाहीको १ नम्बमा झुटकोबोली माखैनमार्ने नालायक प्रधानमनत्री केपीओलीनैहो यस्तो प्रम फ्याक्नैपर्छ ।
@keshavdahal51643 ай бұрын
काङ्ग्रेस ,एमाले र माओवादीजस्ता आपराधिक जत्थाको बोलवाला भएको देशमा बालेनजस्ता राष्ट्रवादीको खैरो खन्नु स्वभाविक हो । यी तीनवटा पार्टीको निशर्त एकीकरण हुनैपर्छ !
@subalarai38303 ай бұрын
Thik kura ho,👍👍👍👍
@girigovinda963 ай бұрын
य रघुजि पन्त , सर्बोच्च को फैसलालाई लात तँ को होस् ?
@DhanbdrThapa-t3p3 ай бұрын
रघुजी बौलाहा जस्तो देखिन थालेको छ अब गि्यमन्त्री बनाउने पालो जस्तो छ ।
@GitaPaudel-f1i3 ай бұрын
रघुजी पन्त ठिकै लाग्थ्यो राम्रो कुरा गर्छन् भन्ने लाग्थ्यो तर अहिले त यिनले ताक परे तिवारी नत्र गाेतामे का जस्ता कुरा गर्छन् बा
@meghbahadurAdhikariАй бұрын
केपि वलि ले गृहमन्त्री हुदा ०५१ साल १२ जाना मार्ने गुरुङ लाई जन्म कैद भएेकाे ब्यक्ति लाई ५ बर्ष नपुग्दै छाेडने अपराधि केपिवलि न १ भ्रष्टाचारी अपराधि सग २६ अरब माथि ससद र जनता ले किन खाेज्दैनन जनता सचेत नहुदा लुटने अनुहार ससद नै हुन लुटने कानुन पास गर्न ससद अपराधि नै हुन
@MdMd-bv1rn3 ай бұрын
Wow sansad jiu haru hajur harule sansad vitra kya kharo awake uthaunu vayo yo honi tarika sansad jiu haru vaya paxi.hajur harulai salamxa
@KulbahadurSinghdan573 ай бұрын
Jay ghanti🔔🔔🔔
@lilabahadurkcramroatiramro63903 ай бұрын
ओलिको त पुत्र पुत्रिकेहि छैनन् र त जे बोलेनि जसो गरे नि हुन्छ रगुजि पन्तले त सोच्नुपर्ने हो यो देस मेरो भाबिसन्ततिको लागि पनि चाहिन्छ भनेर ।
@binoddulal83413 ай бұрын
Dami gyanendra ji ani sumana jilai thanks
@b.mpradhan41293 ай бұрын
Salute xa mananiya gyanendra ji 🙏 Salute xa mananiya sumana ji 🙏
@LekhmaniBarakoti3 ай бұрын
ओलियुग पछी देउवा बितेपछी सिक्षामा सुधार आउन सक्छ यजिबित रहुनजेल यस्तैहाे।
@madhavchaulagain82453 ай бұрын
१००% सहमत🌹🙏🌹👑🇳🇵
@prempoudel86413 ай бұрын
सहि हो
@jkrbdr21033 ай бұрын
माननीय शाही ले एकदम सहि बोल्नु भएको छ।
@krishnaprasaddhungana36503 ай бұрын
केपि वलिले गरेको भ्रष्टाचारको पोइसा निकालेर दिनु पर्यो नि मुआब्जा
जमानाका कुराहरू गरेर काह हुन्छ रघु जि।पुरानो लाई नयाँमा बदल्दै पो जानू पर्योत
@sushilatamang74743 ай бұрын
देस बिकास गर्ने होइन देस बिगार्न र बेच्न मात्र जनेको छ यो सरकारले।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@khagendrakharel48653 ай бұрын
खत्तम भयो हजुर सरकार त ।
@chakgurung31753 ай бұрын
सारै चित्त बुझायो सुमन र ज्ञानेन्द्र जि ले
@bishnuchandrashrestha63893 ай бұрын
२०४८साल बाट अहिले सम्म के हेरेर बस्यो र आज भक्दै छौ रघु जि ।
@lalbahadurkafle79123 ай бұрын
ज्ञनेन्द्रसाहि के पर्धानमनतरिहाेस याअरु कुनै नेता भ नौ दालाइउपचार के नेपाल मा हुँदैनबिदेस जानू पर्छ
@gunarajneupane52163 ай бұрын
💯 Right 👍
@laxmithakur523 ай бұрын
कति राम्रो कुरा हरु उठाउनु भएछ,सभामुख सांसदहरु धेरै धेरै धन्यवाद
@ZeroNoise-r4i3 ай бұрын
हामीहरूलाई नेपाल चाहिएको हो नाकी बङ्गलादेश श्रीलङ्का
@prakashkarki46763 ай бұрын
पचायतकाे पछिल्लाे समयमा डाेलक्षेत्र घाेषणा गरि राेक्का गरेकाे जग्गा सवै कंग्रेस,एमालेलेका नेताले पैसा खाएर जम्मै फुकुवा गरेका हुन याे सव जगजायरछ ।साथै नदिकिनारामा पछिल्लाे समय व्यत्तिले बनाएकाे घर पशुपति मन्दिर, गुहेश्वरी मन्दिर जस्ता मन्दिरसंग तुलना गर्नु नैदुरासय युत्त छ ।
@PadamMademba3 ай бұрын
सहि अभिव्यक्ति दिनु भयो
@laxmiadhikari-e3n3 ай бұрын
पहिलो नेता प्रथम हुनु उचित हो ओलिको लागि ।
@मानसिंहरावल-म4फ3 ай бұрын
जागिरखादा टाइम लामो बिकासगर्दा टाइम लामो पढाइ गर्दा लामो रिजल्ट आउने किन बरु राजाको पालामा कति छिटो हुन्थियो यिसबै काम ढिलो गरेमा कार्बाही हुन्थियो अहिले मनपरी भयो सरकार युबा जनता सबै बिदेस येता नेताको रजाइ भयो किन गर्छौ नेताज्यु येस्तो उमेर गयो बैसगयो यी सबै काम गर्दा।गर्दा तर कैले कसरी समाधानहुनेहो हर ठाउमा ढिलाइ किन गरेको सरकार के देश र जनतालाइ आत्मानिर्भर बनाउन सकिँदैन र सरकार कतिन्जेल सम्महो जनतालाइ दुख दिने
@FaksalikpaSEPTAK3 ай бұрын
Alwayse only one Gyanendra shahi is Rocks...
@punyatrital79303 ай бұрын
बिरामी भै राख्ने मानिस विश्वको कुनै पनि राज्य मा सरकार प्रमुख हुन पाउँदैन नेपाल के हो र यस्तो।
@yagyasharma48453 ай бұрын
सही कुरा ज्ञानेन्द् । सुमना जी
@tilaksilwal6803 ай бұрын
MP Gyanendra shahi you are right!!!
@leeladhakal90293 ай бұрын
यो kidney fail भको मगज सडेको लाई प्रधानमन्त्री बनाएपछि यही हो हालत । हे भगवान् यी भ्रष्ट पृथवीको भारहरुलाई नरक पुर्याऊ
@rudraraj8733 ай бұрын
Sumana shertha lai education minister banaunu parxa feri Nepal banxa
@bharatthapa52833 ай бұрын
रघुजि पन्ता सबै तपाईलाई थाहा रैछ त यतिका बर्षा तपाईकै पाटि सतामा थियो र आज पनि छ किन केही न गर्नु भयकोत अहिले बालेन लाई काम गर्ना बाध गर्ने ! तपाईजस्तो जनप्रतिनिधी भयर हो देश पछाडि धकेलियको !
@ganeshpande10353 ай бұрын
ज्ञानेन्द्र शाही जिन्दावाद
@manb.k.-bn6xo3 ай бұрын
मान।निय सुमना ज्यु को भनाइ १००% सहि छ।
@AnandRana-eb6rd3 ай бұрын
बहादुर नेपाल आमाको छोरा सांसद ज्ञानेन्द्र शाहीले,सुमना श्रेष्ठ,रवी लामिछाने,सोबिता गौतम,डा.तोसिमा कार्की देश र आमनेपालीहरूको हकहितका लागी सदनमा बोल्नै सक्ने ्अहिलेसम्म जनताले चुनेका प्रतिनिधि देखिएनन्,l😮😅
@DilSunar-o4t3 ай бұрын
Ganendra जि सुमना जिले यथार्थ कुरा उठाउनु भएको छ
@SarojPoudel-s5h3 ай бұрын
सहि कुरा हो भषट गरेको जगजाए देख्दा देख्दै हामिजनता बेकुप बनाऊने खेल देखि राछौ अब बजन जरुरि छ
@BabuLama-rd8mt3 ай бұрын
Raguji pant baneko ekdham gaye gujreko Manche ho yesle arkako kurai sundhaina.Jay Balen ,
@anushrestha12723 ай бұрын
Right
@rameshvlogs20483 ай бұрын
पढ्यौ पढ्यौ पाठ १६×२=८ २०८४ मा भेडाहरुले जिताउने यिनै बूढो गोरुलाइ हो अनि बन्छ देश थुक्क भेडाहरु।
@manikatamang71033 ай бұрын
Wow👍👍🙏🙏🙏🇳🇵
@khagendracharipokharel90543 ай бұрын
प्रधान मन्त्री ज्यू अतिभो ला जपनि ल जायो आनन्द संग अवत छाडेर तीर्थ व्रत गर्नु देशदि खूव ) घुम्नु आनन्द लिनुनी कीन विहे जेत सहेको
@rakshyagurung82963 ай бұрын
लाज पचि सक्यो
@RajGhalan-s3o3 ай бұрын
Gyanindra Saijyu le vrashta Netta KO Sadu khavo 100%Right kura garnuvo Very good 👍👍👍👍👍
@neupanebooks80553 ай бұрын
रघु जी पन्त अभिब्यत्ति को न्यायलय र न्यायधिस का फैसला एमाले पाटि दिन्छ।जनतालाई भन्ने कुरा गराइ मीठो हुन्छ सुन्नुमा एउटा कामगराइ अर्को ले दिन्छ।
@PuspaBahadurAdhikari3 ай бұрын
गाउसहर गाउपालिका नगरपालिका वडा प्रदेश रसदनसमेत मा उनकाझाेलेबाहेक बच्चा युवा बुढा कसैलेपनि याेसरकारसहिछ भन्ने पईदै रपनि टाुिरहनुपर्ने कस्ताेलिप्स सत्ताहाेला
@BishnuLimbu-rh6rb3 ай бұрын
एमाले जति सबै बालेन बिरुद्ध बोलेको सुन्छु बालेन बिरुद्ध बोल्नु भनेको बिकाश बिरोधि हुन
@govindapuri40413 ай бұрын
Aajai पनि बालें को बिरोध गर्न छोडेन यो डाका पन्त ले।।
@BadriKhatri-e9z3 ай бұрын
युवा माननिये हरु अगाडि बढनुस खाेजन परछ । जाे काेही हाेस छाडन मिलदेन सही कुरा जागनुस सही लाई सही गलत लाई गल्ती भनु ❤❤❤❤❤
@TaraKarki-n8f10 күн бұрын
हो हो भ्रष्टाचारि हरु र देश भक्त नागरिक जनताले चिनी सके हेर जता रबि लान्छ्न ऊता आँधी बेहोरी चल्छ रबि बालेन हर्क हमाल कुलमान माहाबिर पुन लगायत अन्य देश भक्त नागरिक लाई क्रान्तिकारी सलाम जनताले आन्दोलन बाट स्वागत गरेका छ्न भ्रष्टाचारि हरु लाई गाली मुर्दा वाद नारा लगाऊदा पनि सत्तामा जुका किर्ना जस्तै रगत चुसी बसेकाछ्न
@dawatshringsherpa62993 ай бұрын
अबा ओलि बाले मन्त्रिपद त्यागेर कमेडीतिरा लागे हुन्छ दुरमुस बनेकाे राम्राे हुन्छ