तस्कर गुरूंग देशको टॅक्स छलेको, भंसार छलेको, प्रम लाई खुले आम घूस दिएको.
@Narjun2008Ай бұрын
गुरुङ ले दुख्ख गरेर उन्नति गरेको देख्न नसक्ने काम नगरी खाना पल्केका अल्छी पाखन्डी जोगी। भाट भटेनी मा तेत्रो नेपाली लाई जागिर देको देखिनस्।
@rsdulal5295Ай бұрын
@@Narjun2008 भाटभटेनी सुपर मार्केट भनेकै ओलीकै भष्टाचार गरेको पैसो बाट चलाको हो । २०५८ सालमा भाटभटेनी को सानो पसलमा आगो लगाएर करोडौं को विमा रकम कस्ले दिलाइदिएको थियो ? त्यो बुझौं पहिला । त्येहिवेला देखि नेता र भाटभटेनीको साहु को ब्यापार साझेदार सुरु भएको थियो ।
@khempun301Ай бұрын
उखानेकाे साथ पायपछि त याे माफीया दानबिरकाे पनि स्वर पनि ठुलाे भयछ तेरिमा जनतामारा
@beyondinfinity3876Ай бұрын
सगि
@Rakesh6168Ай бұрын
Yo thag ho
@MahendraKarki-xo1qxАй бұрын
बालेनको जय होस
@chiranjibiAdhikari-y8pАй бұрын
यो भ्रस्ट देस जनता लुट्ने मान्छे रैछ कार्बाही गर
@RamShresthaShresthaАй бұрын
बालेन दाइ जिन्दावाद ❤❤❤
@RamKc-m6oАй бұрын
नेपालको नम्बर वान भुमाफिया हो यो। यदि जनता सचेत हुनिहो भने भाटभटिनिमा सामान किन्न बहिष्कार गर्नुपर्छ। अनि आउँछ लाईनमा चोरहरु।
@purnashakya6893Ай бұрын
janata nai murkha chhan.1 hapta ta bahiskar garna saknu parne .
यमाले को पुरै साथ छ क्यारे जे बोल्दा नि हुन्छ मिन ब ले
@padamgurung8190Ай бұрын
Jo kasaile pani afno hak adhikar ko barena bolna pauxa ra kasaile kasaiko hak adhikar mathi hanan garna painna , sachet nagarik le bujnu parne ......
@jawansinghtamangАй бұрын
भ्रस्टाचारीले पनि नेपाल बनोस भन्दा रहेछन
@dilkumarlimbu5479Ай бұрын
नाटक मुला भ्रष्टको हातिको दात जस्तो देखाउने एउटा खाने एउटा ।।।
@sukumanbomjan8002Ай бұрын
सरकार तपाईकाे पक्षमा छ कराउनाेस बिकास गर्न राेक्नाेस गुरुङ जि सरकारकाे प्रमुख पार्टि तपाईकै फेवरमा छ जति जे गरे पनि हुन्छ
@rajujirel1800Ай бұрын
पहिले कहिले यसरी नबोल्ने मीन बाहादुर गुरुङ्ग जब एमालेलाइ दान दियो तब देखि कस्सेर बोल्न थालेछ
@matrikaale2570Ай бұрын
यो सबै पैसाले मालपोत किनेर लालपुर्जा आको हो यो सबै छानबिन हुनु पर्छ।
@mansinghdhami5907Ай бұрын
Good job balen sir 1000000000%right garnu vayo
@gangadahal534128 күн бұрын
सहि गरेको मा धय्यबाद बालेन सर लाइ👍️👍️
@kirannarik010Ай бұрын
धनले उन्मत्त भएको ब्यक्ति।
@mohansinghmahara9548Ай бұрын
सलाम बालेन ज्यु
@mirmirebihaniАй бұрын
जय बालेन सर ,,
@JanakMokktanАй бұрын
जय बालेन सर ❤❤❤
@nepalitouristdriver3200Ай бұрын
यो सम्पत्ति नेपाली जनताको हो ललिता निवास ,तपाइले कसित किन्नु भयो कसरी किन्नु भयो कतिमा किन्नु भयो मीन बहादुर ज्यु ,एउटा सानो किराना पसल चलाएर बस्नु भाको थियो आज कसरी bhat भतेनी कसरी भयो तेति पैसा कहाँ बाट लिएर आउनु भयो ?
@JeetBahadurCentury-n8uАй бұрын
धेरै धेरै राम्रो छ
@shishirrai5590Ай бұрын
के गर्नु आफ्नो पैसा गको छैन मोज गर्दै गर्नु होला माननीय धन राज ज्यु
@umeshsinghdhami8532Ай бұрын
नेपालका करोडपती मध्ये मीन बहादुर गुरुङ जिउले बाढि पीडितलाई सहयोग गर्नु भाको छ ।He is really good heart person ....i want to appreciate him...❤❤
@kashinathmainali9426Ай бұрын
Go बालेन No Stop
@gameryushan425Ай бұрын
ब्यापारी हरु ले नेता सबै किनेका छन! अतिक्रमण गरेका छन! ब्यापारी हरु ले आफ्नो फाइदा को के मात्रै गर्छ्न! भ्रष्ट ब्यापारी हरु लाई के भन्ने अब!
@omsharma818Ай бұрын
यो दानबिर को बिषय मा पनि खोज तलास होलानि कुनै दिन्।प्रतिक्षा गरै।कुनै महान ब्याक्ति ।निक्लेछ भने।
@Purnakumarranjit29Ай бұрын
Great works mr.BALEN jee👍️👌🙏🇳🇵❤️
@pralladadhikari2721Ай бұрын
बाटो खोल्नमा कन्जुस्याइँ गर्नु हुँदैन, जय बालेन ! प्राथमिकता मा महानगरबासीको िशछ्या र स्वास्थ्य भन्ने बिर्सन हुँदैन।
@dineshshrestha123Ай бұрын
Great work
@krishnatamang5150Ай бұрын
सरकारी जग्गा नओगटनत अनि कसैले छुदैन।
@shekhraja6167Ай бұрын
Balen daai jindabaad ❤❤❤❤❤
@dreamscolourhouse3252Ай бұрын
वालेनलाई विकासकाे काममा सवैकाे सहयाेग हुन्छ है।
@thegreattime572Ай бұрын
खोला मिचेर बनाउने यो चोर चोरले जग्गा पनि यस्तै गरेर पास गरेको हो।
@ramshrestha8934Ай бұрын
Great work mayor Balen❤❤❤
@dwaanbohara1217Ай бұрын
देश जनता लुटने कस्तो बिकास हो चोर लुटेरा यस्ता डाँका हरुलाई कार्बाहि हुनुपर्छ
@rsdulal5295Ай бұрын
लुटेरा हरुको राज सकिँदै छ ।
@subhash7408Ай бұрын
सरकारी जग्गा खोला खाली देखेको 38 सालसम्म कसरी हुन्छ प ईमेट .टेकस केपीलाई दिन्छ 😂 बालेन। ईज जिनियस. केपीलाई जग्गा बाढी भन्ने
@lalbahadurbudha8323Ай бұрын
Balen Saha jindabad 👍🇳🇵🇳🇵🇳🇵
@sunilraut7654Ай бұрын
भ्रष्टाचारी र भूमाफियाहरु सबैलाई देश निकाला गरियोस्
@JansewaSahakariАй бұрын
Good.job..Balen.sir
@rajkumarmagar4175Ай бұрын
एस्को भाको घर सबै भत्काउनु पर्छ जय बालेन
@uvrajshrestha9711Ай бұрын
Balan sir jiu ley gareko kam akdam 1000% sahi xa ✅✅✅✅✅✅✅🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PashupatiAdhikari-vt9ynАй бұрын
सरकारी जग्गा खोलाको मापदण्ड मिचेर भाटभटेनी बनाउने।त्यसको सट्टामा पाटीलाई अरबौ को जग्गा दनको नामा घुस दिने।
@dilkumarlimbu5479Ай бұрын
यो पापिलाइ के सर्म के धर्म
@kulanandaacharya5818Ай бұрын
बालेन को जय होस्
@birb.shrestha8230Ай бұрын
देस द्रोहिको कुरा कसले सुनछ अब जनताले सबै बुझि सके को छ देस लुटने को को हुन चोर डाका को को हुन सबै चिनि सके
एमालेले भ्रस्टाचार गरेको पैसा मीन बहादुर लाई दिएको थियो, अहिले त्यै पैसा ओलि लाई फिर्ता गरेको छ !
@purusotamshrestha7449Ай бұрын
गए अर्को आउछ । तिमिले मात्र गरेको होइन होला मेहनत र इमान्दारीता गर्ने हरु लाई सम्मान भ्रष्टाचारी ठग हरुलाई त समय आए पछि ठेगान लाउने आउदै छ नि । रोजगारी दिएको छु भन्दै मा जे गरे भने पनि हुन्छ सित्तैमा दिएको काम हो सित्तैमा दिएको कर हो ? कानुन बमोजिम सरकारी जग्गा भए सरकार को नाम मा कट्टा गर्नुभएको भए के कारणले कर तिर्नु हुन्छ ?
@radhikashrestha903829 күн бұрын
मेरो बिचारमा त भारभटेनी खारिज गर्नु पर्छ,किन भने सयौ साना व्यापारी हरु को व्यापार चौपट गरेको छ। जसले गर्दा सयौ व्यापारी को रोजी रोटी खोसीयको छ, भने एक व्यक्ति भने अरबपति बनी रहेको छ।
@ypjoshi70Ай бұрын
1:28 We support balen taskar lai yastai garnu parxa
@sanjaysr3185Ай бұрын
यो जग्ग छोडनेले ललितानिवासको२८रोपनि जग्गा मा बनायको भटभटिनिको गोदाम छोडेर देखान गुरुङ
@DipakBohora-z5oАй бұрын
जनता लुटेर पाटि कार्यलय बनाईदिने गरिबको सेवा गर
@bikasshakya7738Ай бұрын
बालेनको स्टनबाजीबाट आजित कमपा बासि , उत्साहित कामपा बाहीरको मान्छे जुन एक दुई बर्ष बस्ने अनि बिदेस पलायन हुने दंग।
@HimansuKumar-o7q29 күн бұрын
तस्कर सरकारि जग्गा मिचेर धनी भएर ठुलाे कुरा गर्ने ।
@Narjun2008Ай бұрын
नेपाल मा दुःख गरेर लगानी गरेर उन्नति प्रगति गरेको देख्न नसकिने नेपाल को कानुन।
@BaldevBhatt-z2yАй бұрын
यो सम्पत्ति काहा बाट आयो यति छिटो
@rajuneupane-ir3lqАй бұрын
Min dai ko kura sahi 6
@HariPandey-ur1ivАй бұрын
सम्मनित अदालत मा अनेकौं मुद्धा विचाराधीन रहेका मिन बहादुर गुरुङ ले अनेकौं शीर्षक मा दोषी पाइएको छ यस्ता विवादित बेयाक्ति बाट भूमि दान पाएको एमाले को साथ पाए पछि को यस्तो रवैया को खुलेरै विरोध गरौ । बालेन - जिन्दाबाद !!!
@yograjkhadka2697Ай бұрын
good balen ❤❤❤
@ShyamShrestha-h8sАй бұрын
लुटेरा भेंडा, दलाल लुटेरा नेताहरु संग सांठगांठ गरेर जनता ठग्ने मिन बहादुर अर्काको जग्गा लुटेरा वलि लाई दान दिने सरकारि जग्गा लुट्ने माफिया हो।
@krishnamagar5553Ай бұрын
Good Balen👍
@dambargurung.4336Ай бұрын
दानविर ज्यु, सुदुर पुर्वकाे जिल्ला ताप्लेजुङ जाने वाटाे(तेह्रथुमकाे वसन्तपुर भन्ने ठाउँवाट साँघु)भन्ने ठाउँ सम्मकाे वाटाे पक्कि वनाईदिनुपर्याे एमालेले वनाईदिन्छु भनेर पटक्कै वनाईदएन १०-१५ वर्ष भईसक्याे!
@PrakshPraksh-fj8hbАй бұрын
चोरेर गरेको बिकास हैन सरकारि जगामा बनाएर बिकास भन लाज लागदैन लुटेर खान पलकेका हरु हैउ तिमी हरु भनेको
@agro.eco.tourismnepal6017Ай бұрын
अव व्यवसायीलाइ तस्कर र दलाल काे विल्ला भिराउनु युट्युव र टिकटकरले देश चलाउनु , नेपाली युवाहरू बेराेजगार भए युट्युव र टिकटक हेर्नुस पेट भर्नुस ।
@ShantPrasadTripathiАй бұрын
एउटा राजनैतिक पार्टी लाई जग्गा,घर सित्तैमा दिन सक्नेलाई ठुलो कुरा हैन ।
@dipakghimire359426 күн бұрын
Good job
@bikashshrestha8619Ай бұрын
यो कुरा त ठिकै हो। कर तिरेर बसेको जग्गा बाटोलाई भनेर महानगर ले लिएपछी जति बाटोको नाममा काटिए त्यस्स्को कर पनि स्यम ब्यक्ती सङ लिएमा अन्याय पनि हुन्छ र यो गलत पनि हो
@shambhushah2112Ай бұрын
Good job balen sir ❤
@chitrakhatri3221Ай бұрын
दाइ पनि बोल्न थाले ! नथालुन पनि किन ईश्वर दाहिना भएको बेलामा !!
@ramchandrapaudel3657Ай бұрын
हाहाहा ललितानिवास पनि यहाकै पुर्जा थियोनित महोदय !
@baburamsharma7831Ай бұрын
रबिको बारेमा नबोल्नु बालेन को बदनियत हो
@PremThapa-r1iАй бұрын
Good job balen sir
@sisnudhedo75Ай бұрын
Keep calm and carry on Balen. There must not be one rule for rich and powerful and another for the rest of us. 👍
@dipaksimkhada2007Ай бұрын
एमालेलाई ५० रोपनि दिने गरिब जनता हिडने बाटो दिन के को गन गन गन ।
@kalpanabhattachan7246Ай бұрын
सही कुरा हो
@rabibaral933328 күн бұрын
१००% सहि बालेन ।
@durgachhetri9360Ай бұрын
ओहो अनि standing नै घुसबाजी गर्न पर्छ हैन
@DipeshAdhikari-j3bАй бұрын
50000 लाइ रोज्गार दिए पनि देस को चोरि गर्न पाइन्छ । चोर तस्कर घुस्खोरि दाका
@ramjibista9891Ай бұрын
१ अर्बमा सरकार किनेको छ भन्दैमा खोला मिचेर खान नखोज न हौ कमरेड । बालेन बिक्रिमा छैन ।
@gaganjungshah446Ай бұрын
प्रधानमन्त्री हातमा लिएको साहुलाई हेप्नि?😂
@swastikapokhrel3572Ай бұрын
ओलिको छत्रछायामा भएका भ्रष्ट र भ्रष्टाचारिको अब निद हराम गर्नु पर्छ बालेन सङ्ह त सक्दैनौ हो मीन बहादुर
@ravipudasaini5362Ай бұрын
एमाले को लगानी नाम सोझो गुरुङ को
@nepalireportАй бұрын
मुला कर तिरेको भन्दैमा सरकारी जग्गा पाउने भए त सबै काठमाडौँ म लिएर कर तिर्छु हुन्छ ?
@ravilamaofficial8883Ай бұрын
बनाइ दिउ बाटो बनाई दिउ 🤗🤗
@gangabahadurthapa7374Ай бұрын
वलि लाई दान दीसक्नू भो अब सेर बहादूर लाईनि भाग पूराय सबै पावर तिम्रो हातमा आऊछ
@kshitizshresthakalevut402Ай бұрын
०८४ मा यो पनि एमालेको तर्फ बाट समानुपातिक सांसद त्यसपछी मन्त्री बन्छ लेखेर राख्नुस
@dilaramsherpaili3882Ай бұрын
तेरो र तेरा नेताहरुको मात्रै बिकाश भयको सबैले देखेका छौ। अझै ठुलो कुरा गर्दै छ।