'यू-टर्न' ओली-रवि सम्बन्ध । टुट्दै गएको गगन-शेखर सत्ता-न्यानो । POWER NEWS

  Рет қаралды 217,677

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 475
@asimbudhathoki4110
@asimbudhathoki4110 3 ай бұрын
K.P को पनि छानबिन हुनुपर्छ 45 लाखको चस्मा 3 करोडको घडी अनि कर छलिगर्ने ब्यापारी सग नजिक मैले त छोडे एमाले
@Anjan-i1b
@Anjan-i1b 3 ай бұрын
चोर गणतन्त्र रहेसम्म कुनै अपराधी सजायको भागिदार हुने छैन। यो सत्य हो। सहकारी ठग लामिछाने पनि केही दिन मात्रै हो आत्तिन पर्दैन। फुलमाला र भोजको लागि खसी तयार गरे हुन्छ। ठग लामिछाने छुटेको दिन भोज गर्नुपर्छ।
@Sayu-mz6im
@Sayu-mz6im 3 ай бұрын
Tahh jathale xoder kehi hunn ,tmiharuko vadvailo bekarko Bina arthko ,kura thula grne afu galti xa vnyo vne pratisodh gryo kk gryo vner ufrne
@bijayachhetri5043
@bijayachhetri5043 3 ай бұрын
​@@Anjan-i1boee kuta jhole 34 barsa samma tero bau congress uml le satta ma basera 1000 kanda bharstachari gari des kangal banaya kp lai giribandu arju manju lai bhutani bishnu paudel lai lalita niwas kanda congress upsavapati dhan raj gurung lai 15 karod ko sakari thagi kanda uml neta sarbajanik lekha samiti savapati rishi kesh pokreal ko sakari thagi kanda ma chanbin garnu pardaina kutta ajai gu ka.
@Forfairness
@Forfairness 3 ай бұрын
Aarju Rana ko sampati pani chaanbin hunu parcha. Chorni
@TejKumar-hr5zt
@TejKumar-hr5zt 3 ай бұрын
🎉
@dayashrestha9502
@dayashrestha9502 3 ай бұрын
ओलि अब गनायो यो बुढा को कुरा मा कुनै अर्थ छैन ओलि सरकार मुर्दाबाद मुर्दाबाद
@kiranprakashpun9611
@kiranprakashpun9611 3 ай бұрын
धनराज र ऋषिकेश लाई जेल हाल्न पर्दैन गिरिबन्धु सरकार रबि लाई मात्र किन😢😢😢
@nischallama6004
@nischallama6004 3 ай бұрын
तेरो काल अब धेरै टाढा छैन ।
@brokenricegrg1538
@brokenricegrg1538 3 ай бұрын
दिसा पिसाब सम्हाल्न नसक्नै बुढो रोगी हरू बाट अब देश मुक्त गराउने बेला भएको छ 🎉❤❤🎉
@punyalibang6655
@punyalibang6655 3 ай бұрын
मोदिले पनि दिसापिसाब सम्हाल्नु सकेन र ओलि भन्दा बुढो मोदि।
@yubrajdawadi2118
@yubrajdawadi2118 3 ай бұрын
ओलीको दिशा पिसाब गराउने जिम्मा लिएर सुसारे बसेको चै कति बर्षभो भाइ ? तलब त राम्रै पाएका हौला ! गुजारा त राम्रै चलेको होला नि ?
@brokenricegrg1538
@brokenricegrg1538 3 ай бұрын
@@yubrajdawadi2118 के पि को झोला बोकेको कति भो दाइ...?अब छोरा नाति लाई पनि सिकाउन झोला बोक्ने तरिका,देश डुबाउन तिम्रा काका बाउ लाई सहयोग गर्
@Ajit-w8p
@Ajit-w8p 3 ай бұрын
कस्तो खालको प्रतिवेदन हो ? सहकारी ठगीमा रबिको संलग्नता छैन पनि भन्ने,कारबाहीको सिफारिस पनि गर्ने!!
@devbaha4959
@devbaha4959 3 ай бұрын
तिमी कानुन राजनिति बुझेका छैनाै😂😂😂
@technotech123
@technotech123 3 ай бұрын
@@devbaha4959giribandhu omni bhutani kanda chai timro kanun le mandaina ho?
@chandankhawas4464
@chandankhawas4464 3 ай бұрын
ओलि को आयु धेरै छैन
@srijanapariyar802
@srijanapariyar802 3 ай бұрын
उखान हानेर देश बन्दै न ओली जी जनता ले rabi lamichhane लाई hero माने को छ र हो पनि🔔🙏🇳🇵
@devbaha4959
@devbaha4959 3 ай бұрын
ठग र अपराधि पनि हिराे हुन्छ भन्ने रास्वपाकाे झाेले झाम्तेले मात्र भन्छ
@prempandey9304
@prempandey9304 Ай бұрын
म्म चितवन् बात हेर्दै छु राम्रो लाग्यो
@dhirajbasnet8917
@dhirajbasnet8917 3 ай бұрын
रबिको साथमा म सधै छु।🔔🔔🔔❤️❤️❤️🤗🤗🤗🙏🙏🙏
@devbaha4959
@devbaha4959 3 ай бұрын
यस्ले पनि सहकारिकाे पैैसा खायछ रबि सङ्ग उभेछ😂😂😂
@dhirajbasnet8917
@dhirajbasnet8917 3 ай бұрын
@devbaha4959 बाख्रे को झोला बोकेको छ कि सुखि माण्बारि सम्बृद माण्बारिको 😂😂😂
@sabhyatagurung8324
@sabhyatagurung8324 3 ай бұрын
रवि लामिछानेलाई फसाउने षड्यन्त्र हो। रवि लामिछानेको राजनीतिक भविष्य ध्वस्त पार्न पुरै ठूला पार्टी लागिपरेका छन् ।
@devbaha4959
@devbaha4959 3 ай бұрын
खाने बेला चिम्म गरेर चाेरेर खाने अहिले रुने रबि अाफ्नै कुकर्मले जेल गयकाे हाे
@NabinKc-y5c
@NabinKc-y5c 3 ай бұрын
जनतासँग हातेमालो गर्दा घिनलाग्दो हुन्छ के पि गिरबन्दु?
@sharanshrestha1357
@sharanshrestha1357 3 ай бұрын
एमाले काङ्ग्रेस सबै नेताको छानबिन गर्नुपर्छ
@narendrathapamagar7725
@narendrathapamagar7725 3 ай бұрын
यिनिहरु को छानबीन कस्ले गर्छ । सबै सबै अफिस मा यिनैका आदरनिय बफादार कुकुर हरु छन।
@nawarajhayu5727
@nawarajhayu5727 3 ай бұрын
ओली जि ले आफ्नाे खुट्टामा आफैले ,, बन्चरो ,, हान्दै छ !
@Pawan-26SS
@Pawan-26SS 3 ай бұрын
अब हामी रबि लामिछानेको साथमा छौ।
@devbaha4959
@devbaha4959 3 ай бұрын
अपराधि, ठग एकेै गासमा हजाराैकाे बचत खानेकाे साथ छाेड्नु ठिक रबि ठग
@Dsn2211
@Dsn2211 3 ай бұрын
ओलिलाई लास्टै मन पर्थ्यो पहिले नाकाबन्दीको बेलामा आजभोलि देख्यो कि पारो तातेर आउछ
@rajsiwa1310
@rajsiwa1310 3 ай бұрын
मेरो पनि सेम पैला मन्पर्थ्यो ऐले भेटे मार्नुजस्तै रिस उठ्छ मपनी एमाले हो तर अब एमाले मुर्दाबाद भनिन्छ💪👊
@krishnarijal123
@krishnarijal123 3 ай бұрын
मान्छेको पनि दुई वटा जिब्रो हुदोरहेछ 😊😊
@tankabastola9261
@tankabastola9261 3 ай бұрын
अाेलि त के गतिलाे रैछस हैनत?😅
@santoshkhadka9251
@santoshkhadka9251 3 ай бұрын
ओली,गगन,प्रचण्ड,सेरेहरुलाई जीताउने र साथ दिने हामी भेडा नेपाली , मुर्दावाद। !
@birnamgharabja318
@birnamgharabja318 3 ай бұрын
यो के हो कोहो सहकारी ठग सुरेन्द्र भण्डारी (नेपाली कांग्रेस) ले नागद ६ अर्ब चन्द्र लामा (नेपाली कांग्रेस) ले नागद ८ अर्ब ५९ करोड भरत महर्जन (नेपाली कांग्रेस) ले १० अर्ब ३४ करोड केदारनाथ शर्मा (नेपाली कांग्रेस) ले १६ अर्ब तेजविक्रम थापा (नेपाली कांग्रेस) ले २ अर्ब ८२ करोड धनराज गुरुङ (नेपाली कांग्रेस) ले १४ करोड ८१ लाख केदी उप्रेती (एमाले) ले ८ अर्ब देव कुमार नेपाली (एमाले) ले २ अर्ब इच्छ राम तामाङ ( एमाले) ले ७ अर्ब ८२ करोड राम ब गौतम (एमाले) ले ५ अर्ब गीता बस्नेत (राप्रपा) ले २ अर्ब ५० करोड जीबी राई (गितेन्द्र बाबु राई) ले १६ अर्ब ५० करोड
@narsubedi8777
@narsubedi8777 3 ай бұрын
ओलीको कस्तो तल्लो स्तर अबिब्यक्ति
@itsmepunu6955
@itsmepunu6955 3 ай бұрын
देशको प्रधानमन्त्री को बोली थुइक्क लाज पनि लजाइन गरि आफू मात्र जान्ने अरू सबै घाँस भन्ने कति बुद्धि जीवि हुन् 😮😮
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 3 ай бұрын
Rabi hero ho hai king ho okay hajur
@bishnupaudel5226
@bishnupaudel5226 3 ай бұрын
शान्तिपूर्ण आन्दोलनबाट नेपालमा केही हुदैन। जनतालेसाथ दिएको बेला अलि सोच्नु पर्ने थियो ।
@shivakhanal9503
@shivakhanal9503 3 ай бұрын
आफुले जे पनि गर्न हुने ,अरुले केही गर्न नहुने ???????? आफ्ना जोगाउ अरुलाइ फसाउ ओली नीति
@BirendraRana-n1v
@BirendraRana-n1v 3 ай бұрын
तटस्थ बोलेकोमा भीम रावल सर हजुरलाई मुरीमुरी बधाई छ
@dhanrai4486
@dhanrai4486 3 ай бұрын
रबीको साथमा म पनी छु ।कती दुख दिन्छौ ओली। दिन तेरो पनी आउछ।
@nirugkc
@nirugkc 2 ай бұрын
केपी ओली ले कुरा त एक नम्बर मा सही गरे छन्।
@anupsunar1724
@anupsunar1724 3 ай бұрын
त पाई एमाले क्यामेराले जसरी ताकेश छ तेसै गरी बन्दुक ताकेर मार्बाडिको न्याय दिश को टाउकै उडाइ दिनु पर्ने।
@shesnatharora6690
@shesnatharora6690 3 ай бұрын
ओली को गफाडी कुरा अब जनता ले पत्याउँदैनन् । छानबिनको दायरा मा रवि नै किन ओली जी?
@nabinpatjhar151
@nabinpatjhar151 3 ай бұрын
यस्ता पनि प्रधानमन्त्री हुन्छ र यो नै महा अराजक होइनन् अब हामी आम जनतालाई कति पेलेर हिडेका छन? जनतालाई हजार पीडा छ तर सरकार भ्रष्टाचार बचाउने फाइल लुकाउने यस्ता घमण्डी सरकारलाई कति सहने भनेको छ?
@subedidai
@subedidai 3 ай бұрын
जय घन्टि जय रबि
@milanrayamjhi4235
@milanrayamjhi4235 3 ай бұрын
केपी यो ब्रष्ट्रचरी यसको छानबिन हुनुपर्छ।
@susanvlog-1234
@susanvlog-1234 3 ай бұрын
नेपाली काङ्गेस ले विमान गरे ओलि सरकार ढ्ल्छ
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 2 ай бұрын
आफ्नु नाक मा कालो लागी सकेको ओली ऐना हेरेर ऐना पो पुछ्दैछ धन्य ओली ओली ले ऐना हे हेर्दा
@AsalalTamu
@AsalalTamu 3 ай бұрын
ओलि धेरै ! अहंकारी भयो✍️🙄🙄
@BhojrajGhartiMagar
@BhojrajGhartiMagar 3 ай бұрын
Rabi,I, 💕❤️❤️,I,love,you,hi,hi,hi, 💕
@KanchanPokhrel-q8z
@KanchanPokhrel-q8z 3 ай бұрын
रबिको साथमा जनता छन ❤
@GyanendraTumrok
@GyanendraTumrok 3 ай бұрын
ओलीको भाषण अलिक लामो बजाउनु होस् न पत्रकार ज्यु सुनुङ्ग सुनुङ्ग लाग्छ....
@tarathapa7424
@tarathapa7424 3 ай бұрын
भ्रष्ट सरकार राजिनामादे, उईलेका बुढा खुईले।
@lilamayaadhikarilila1695
@lilamayaadhikarilila1695 3 ай бұрын
के पी डाका हो
@govindaramsharma8677
@govindaramsharma8677 3 ай бұрын
केपि हाम्रो प्राधान मन्त्री भन्नू पर्दा लाज लागेर आउँछ । बसको कन्डक्ट हुन लायक मान्छे यो देसको नेता र प्रधान मन्त्री छि छि छि ........... ।
@mahichaudhary2218
@mahichaudhary2218 3 ай бұрын
Sir, कहिलेकाही नेपाली खेलाडी हरु र खेलकुदको बारे मा पनि detail episode सुन्न पाए हुन्थ्यो । कति यो बहुलाहरुको कुरा गर्ने ?
@bishnupandey302
@bishnupandey302 3 ай бұрын
ओली जस्तो असब्य मान्छे प्रधानमंत्री भयेको देश कस्तो होला
@YogiRam-ew1cr
@YogiRam-ew1cr 3 ай бұрын
रास्पा जिन्दा बाद ❤❤❤❤❤काग्रेस एमाले मुरदा बाद
@Bhujel-s7n
@Bhujel-s7n 3 ай бұрын
नेपालमा घिन्लाग्दो पार्टी छ भने एमाले जतिको घिन्लाग्दो पार्टी अरुछैन जय घण्टी जय रबि
@MohanRasayali
@MohanRasayali Ай бұрын
हिममत वाला मन्नु पर्छ प्रधानमंत्री वलिलाई
@shyamdas8506
@shyamdas8506 3 ай бұрын
ओली छानबीन कहीले हुने
@Entertainment_xyz555
@Entertainment_xyz555 3 ай бұрын
नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धनलाई छोरा देवेन्द्र वाग्लेले सेतो बनाएको कुरा तपाईंको मिडियामा अरुलाई देखाउनुपर्‍यो, सर।🙏🙏🙏
@nirugkc
@nirugkc 2 ай бұрын
कुरा त सही हो 😂😂😂😂 चोर को ठुलो स्वर हो।हावा न आए पत्ता हिलदैन हो 😂😂😂😂
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 3 ай бұрын
Rabi❤❤❤
@mahendrakarki9468
@mahendrakarki9468 3 ай бұрын
छानबिन गर तर रबि लाई मात्र हैन । बाल मन्दिरको जग्गा सम्बन्धि अदालत बाट पक्राउ पुर्जी आएका हरु लाई पनि समाउनु परो अनि जुन सुकै काल खण्डमा भएका भ्रष्टाचारमा छनबिन होस उखाने बा ।।।।😡😡😡😡
@nirajansharma7064
@nirajansharma7064 3 ай бұрын
स-सम्मान भन्न चाहन्छु मुजि एमाले, काङ्ग्रेस माओ र अन्य।।घण्टी बाहेक हइ😊
@nanugaire4960
@nanugaire4960 3 ай бұрын
ओली को बोलि सुन्न नसक्ने म मात्र हो त
@darchula649
@darchula649 3 ай бұрын
स सम्मानका साथ हर्दिक शर्दानजलि
@kareemmiya6879
@kareemmiya6879 3 ай бұрын
न अदालत लाई प्रभावित पारिन्छ न प्रहरी प्रशासन लाइ। जे गर्नु पर्छ जनता ले तिमी हरु लाई गर्ने छन ।
@DipendraGiri-js6dk
@DipendraGiri-js6dk 3 ай бұрын
राम्रो कुरा।
@yamg.c.668
@yamg.c.668 3 ай бұрын
बर्तमान सरकार बाट गतिलो केही आशा गर्न सकिने ठाउँ रहेन र छैन ।
@kulprasadpaudel2125
@kulprasadpaudel2125 3 ай бұрын
ओलिको दम्भ यथावत छ
@bhanubhaktasunar3465
@bhanubhaktasunar3465 3 ай бұрын
Salam oli 8 class ramro sanga dekhinxa
@Tapeshworpoudel
@Tapeshworpoudel 3 ай бұрын
टिक्दैनन् यो ओली र यीनको एमाले हेर्दै जाउ कसले चलाउन जानेको रहेछ देश ! देख्ने छोै एमाले देश चलेको !!
@-Rr1990
@-Rr1990 3 ай бұрын
गगनले बोलेर मात्रै अनुसन्धान हुनेभए जनता किन जाइ लाग्छन् उ माथी ?
@DegendraYT
@DegendraYT 3 ай бұрын
मलाई यो देशको प्रधानमन्त्री बनाऊ नेकपा ऐमाले प्राईवेट लिमिटेट भन्ने बन्द गरेन भने राजीनामा दिनेछु
@BholaSunar-wj7tp
@BholaSunar-wj7tp 3 ай бұрын
यस्तो झोक्कर देषको प्रधानमन्त्री भयपछि जनताले दुख नपायर के पाउछ
@dipbaraili7537
@dipbaraili7537 3 ай бұрын
धरै आलोचना भए पछि बल्ल बल्ल बोल्छन आफ्नै पार्टी प्रति प्रश्न गरे जस्ताे गरे पछि जनता ले पत्याउँछन भनेर बोलिने गगन जस्ता कोे कुरा कती सत्य छ त्यो चै तपाईं हरु नै विचार गर्नु होला
@Sandeshrana12333
@Sandeshrana12333 3 ай бұрын
Best news ❤❤❤
@Yubaraj417
@Yubaraj417 3 ай бұрын
भष्टचारि एमाले र काङ्ग्रेस ले अब एक एक हिसाब राख्ने छन नेपाली जनताले
@bishnugurung4166
@bishnugurung4166 3 ай бұрын
संसद् भवन भित्र टेबल-कुर्सी तोडफोड गर्ने , आन्दोलन भन्ने बितिक्कै टायर बाल्ने,रेलिङ्ग भाच्ने , मान्छे मार्ने हरुले नयाँ हरुलाई खिसी-टिउरी कतै सुहाएन 😂
@himalkarki7536
@himalkarki7536 3 ай бұрын
News24 is best national media of nepal.. here is best journals ❤❤❤
@ameerkc5033
@ameerkc5033 3 ай бұрын
ओलि ज्यु अब आफू सङ सङै एमाले लाई पनि सति लिएर जाने बाटो मा देखिदै छ,,
@tankarizal2606
@tankarizal2606 3 ай бұрын
ओलिको अन्त्य अतेन्त दर्दनाक होलाजस्तो छ, घमण्डले खान्छ पक्कै
@karanbokati4495
@karanbokati4495 3 ай бұрын
रवि मात्रै दोषी हुन कि अरुपनि छन् नी।गफाडी बा।हरेक पार्टी का नेतालाई छानबिन गर्नु पर्छ कि गफलेनै मख्ख पार्ने हो र।
@SUKGHALE-u8y
@SUKGHALE-u8y 3 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️🇳🇵🇳🇵🇳🇵from malaysia
@ritusunuwar9434
@ritusunuwar9434 3 ай бұрын
न्यायाधीश र अधिवक्ताहरु सबै कस्ले पार्टीको झोले बनाएको हो?? जस्ले रबि दोषी छैनन भन्थे आज घुमाउरो दोषी भन्नथालेका इ भ्रष्ट ओलि सरकार लाज पचेको नकचरोहरु हुन 👈️
@tankarizal2606
@tankarizal2606 3 ай бұрын
रविलाई यो हिरासत हैनकि, एउटा भावि प्र म को लागि देशको कानुनि कारवाहि ईजलाास मुद्दा संचालन वारेमा एउटा व्यवहारिक तालिम र ज्ञान प्रदान गरिदैछ ताकि भविष्यमा कानुन तयार गर्न र कार्यान्वयन गर्न practical जानकारी होस्
@bmcanvas2080
@bmcanvas2080 3 ай бұрын
ओलि गयो खोलिमा
@krishnanepal7777
@krishnanepal7777 3 ай бұрын
ओलि लाई पनि जांचबुझ गर्नु पर्न ११ रोपनि जग्गा दान हो कि घुस हो ?
@DalbahadurPun-y7y
@DalbahadurPun-y7y 3 ай бұрын
गगन थापाको याे वक्तव्यलाई हृदयदेखि स्वागत,, तेरो मेरो नभनी संबंधित निकायको बाटोमा तगारो नबनी निस्पक्ष छानबिन गरेर सत्य तथ्य कुरा आम नागरिकलाई देखाउन सुनाउन आवश्यक देखिन्छ तर त्यहि हुन सक्दैन,, कहीं कतैबाट संगठित अपराधको निबेदन दिन आयो भने त्यो दर्ता हुनु अघि माथिको आदेशकाे लागि जानकारी गराउनु पर्ने र माथिबाट फलानोको नाम हटाएर दर्ता गर्नु जस्ता आदेशको पालना गर्नु पर्छ भनेको न्यूज़ सामाजिक सञ्जालबाट सुन्न पाइन्छ,, हे बरै हाम्रो देशको लोकतान्त्रीक गणतन्त्र सरकार,, यी न्यूज़ सहि हो भने के फरक् छ त पंचायत र लोकतान्त्रीक गणतन्त्र मा ,??????
@supportsupplier4152
@supportsupplier4152 3 ай бұрын
ब्यबहारीक रूपमा किस्ताबन्दीको ब्यबस्था ठीकैहो तर बिलम्ब शूल्क २५% जुन सर्बसाधारण सॅग लिइन्छ - उनीहरूलाइ पनी लिन पर्छ
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 3 ай бұрын
यो देशको समस्या वा फटाहा केपी ओली नै हो । रास्वपालाई उछृंखल बन्न सिकाउने खड्के ओली नै हो
@mahendraadhikari3457
@mahendraadhikari3457 3 ай бұрын
वलि सहि बोले
@supportsupplier4152
@supportsupplier4152 3 ай бұрын
अब एमालेले सर्बोच्च अदाल र मा .न्यायधिश शुनिल कुमारपोखरेललाइपनी स्पष्टी करण माग्न बेर छैन😮
@SarsawatiGautam
@SarsawatiGautam 3 ай бұрын
नैतिक ता हराए को राष्ट्रिय प्रमुखको नियत समाचार सुन्न पनि मन् लाग्दै न
@ReshamKhadka-o3s
@ReshamKhadka-o3s 3 ай бұрын
यो केपि वलि कांसम फट्टा रहेछ नभाका कुरा मात्र गर्छ।पैईले केपि। वलिई बालुवाटार भित्र युबाहरु छिरेर घिसारेर बाईर ल्याएर सडक्को खम्बामा बादेर कार्बाई गर्नु पर्छ।थापांउछ जय रबि जय देस रबिलामछाने जिन्दा बाद
@laxmangaire9660
@laxmangaire9660 3 ай бұрын
Aaba here daka oli 2024
@padamrana3245
@padamrana3245 3 ай бұрын
ओलिको पनि दिन आउदैछ।भोलि हेरौला एमाले ले पनि कराउछ कि कराउदैन।
@saraswotinepal767
@saraswotinepal767 3 ай бұрын
यस्तो घिडित पनि देशको प्रधानमन्त्री
@gurungbishnu2739
@gurungbishnu2739 3 ай бұрын
अब बाङ्लादेश मा आमा लाई निकल्ल्यो अब यो बाजे लै पनि नेपाल निकल्नु पर्यो
@ShalikramAcharya-o3i
@ShalikramAcharya-o3i 2 ай бұрын
केपि ओलिलेझै,भ्रस्टाचार गर्नर उखान टुक्कागरेर जनतालाई भ्रंपार्न अरुपार्टिले,जानेकाछैनन्,लाज सरम नभएको,अहिलेको सरकार ,
@Dhru987
@Dhru987 3 ай бұрын
भारतीय जहाज मा बम राखिएको हल्ला भारतले गर्छ । सुरक्षा हेतु सुरक्षाबल राख्न खोज्छ भारत ।
@topkatwal
@topkatwal 3 ай бұрын
बाहिरी शक्ति को ईशारा मा यहाँ कसलाई कारवाही गर्ने र कुन भ्रष्ट लाई बचाउने भन्ने सरकार ले काम गर्छ,,,सरकार आफै मा निरिह छ!!
@maheshchhatri9911
@maheshchhatri9911 3 ай бұрын
Jay rabi
@crazygamerXYZ111
@crazygamerXYZ111 3 ай бұрын
सुरक्ष्या थ्रेड को बाहाना देखाएर नेपाल को एअरपोर्ट मा आफ्नो सुरक्षा निगरानी राख्न खोजेको हुना सक्छ ।
@GopalRokka-s2s
@GopalRokka-s2s 3 ай бұрын
aba ओलिको अन्तिम सस्कार को सुरुवत भयेको छ
@saradaacharya4752
@saradaacharya4752 3 ай бұрын
केपि अो लिको बोली कति नमिठो मर्ने बेलाा कमिलाको पनि पुवाख पलाउछ भन्छन तेस्तै होकि
@activeyam
@activeyam 3 ай бұрын
जनता को पैसा को किडनी लगाएरा देश लाई बर्बाद गर्‍यो
@deep.deep143
@deep.deep143 3 ай бұрын
यो केपिको मात्रै बोली कति सुनाएको दिक्क लाग्ने अरु न्युज छैन र पत्रकार ज्यु🤔🤔
@AnsuAdhikari-e1j
@AnsuAdhikari-e1j 3 ай бұрын
३ करोडको घडिको घिनलाग्दो हर्कत्😏😏😏
@ps6732
@ps6732 3 ай бұрын
कमेडीयन प्रधानमन्त्री, गिरी बन्धु टि स्टेट, वाइडबडी, यति-ओमनि, ललिता निवास, छानविन कता पुग्यो। अब भारतलाई तर्साए जस्तो गरि राष्ट्र वादि नेता नदेखाए हुन्छ के पि ओलि र एमाले ले। काङ्ग्रेसले पनि अहिले चौतर्फी विरोध हुँदा गगनले काङ्ग्रेस का पनि छानविन गर्नुपर्छ भनेका हुन्। यति का वर्ष सम्म गगन सुतेका थिए ?
@ramstmrkr6163
@ramstmrkr6163 3 ай бұрын
Samman ka sath machine oli vanna chahanxu
Кем был убитый в Москве Армен Саркисян
16:59
BBC News - Русская служба
Рет қаралды 10 М.
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
3:49
News24 Nepal
Рет қаралды 6 М.
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.