हिजोआज एमाले कांग्रेस भन्ने बित्तिकै वाक वाक लगेर आउछ ।
@manbahadurkulung87303 күн бұрын
भ्रष्टचारी सबै प्रती हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्द्छु।
@LokrajSubedi-h4o3 күн бұрын
जिम्मेवार पाटी हैन एमाले राजनीति ठग हो
@resham813 күн бұрын
पन्चायत कालमा पनि कही राम्रोकाम भयकैथीय तेतीबेला तपाईहरुले कीन बिरोध गर्नुपर्नेको केहीकाम भयकोछ.............यस्ता बकमफुसे कुरागरे र कतीन्जेल झुलाउनु हुन्छ???????
@yamupun70933 күн бұрын
दुई चार जना प्रतिरोधी लाई गाली गर्न र म भ्रस्टाचार गर्दिन भन्न आफ्नो पाटि पब्लिक शो गर्न स्कुल कलेज बात बिधर्थी र जाड खाने मान्छे थुपारेर फोहोर मैला गर्नी अज थुलो कुरा गर्छ जाथा 😡 इनिहरुको 84 मा पत्ता साफ हुनेवाला छ
@dipak.thapa27363 күн бұрын
अराजक एमाले लाई जनताले नंग्याउने छन् चौरासी।
@mahabir5663 күн бұрын
देस बनौन पैला त भर्स्ट्चारी को सम्प्ती सरकार मातहत र भर्स्ट्चार सिध कोइ लाई नै छोड्न नि भएन नौटन्की मात्रै होइन
@raghavsinghthapa68073 күн бұрын
चार नबज्दै सामाजिक संजालबाट जरिवाना तिराइयो पो भन्छ त!!! देशको स्थिति के छ ? बैदेशिक ऋण/बिदेशियका युवाको संख्या /भ्रष्टाचार को क्रमांक यसलाइ के थाहा?? राजनैतिक स्थिरता/ सुध्रदो आर्थिक अवस्था को व्याख्या पो गर्छ।भ्यागुतोको नाम बाशुदेव।। तलुवा चाटकर।। यस्ताको अन्तरवार्ता किन लिने??? /
@somtharu3 күн бұрын
के राम्रो भएको छ हो ? राम्रो गर्न खोज्ने बालेन र कुलमान बिरुद्ध लागेकै छौ । तिमिहरु देश लुटेरा हौ
@kishorshahi303 күн бұрын
वा 😮 कुरा सुन्दा नी लाज लाग्छ यार यों ठगं दाई को कुरा सुन्दा ( जो चोर उसै को ठुलों स्वर …. छि छि छि
@krishnachaulagain17823 күн бұрын
फाेहाेर गर्ने सफा नगर्ने लाई पैसा तिराउनु पर्छ ।
@ecosan82643 күн бұрын
काम नलाग्ने विद्या सुन्दर शाक्य, जसले काठमाडौं महानगरपालिकाको १४ औँ मेयरको रुपमा काम गरेका छन् ।उनको पालामा काठमाडौं सहर विश्वको सबैभन्दा फोहोर सहर थियो । Now ट्रिप एडभाइजरका अनुसार काठमाडौं विश्वकै उत्कृष्ट सहर हो, No 1 in the world!महान बालेनले जे गरेको छ ठिक गरेको छ, बालेन कायम राख्नुहोस!!!!keep it up !!!!!
@hariharpradeepghimire95083 күн бұрын
ठूला नेताकी स्वास्नी र ठूलापाटीका झोलेहरु उस्तै-२ ।
@tsiringsherpa15633 күн бұрын
जो गाउँको मुखिया उहीँ बाटो हगुवा
@bishnuneupane81273 күн бұрын
केपी ओली छन् जनी एमाले सुध्रिनेवाला छैन
@RamchandraSubedi-pp3zz3 күн бұрын
जरिवाना तिर्नै पर्छ बालेनको निर्णय 100% ठिक हो
@leelgaming84693 күн бұрын
हैन पत्रकार ज्यु कहिले काहि त झापा गिरिबन्धु,भुतानि सरणथि र निर्मला को हत्या को बरेमा पनि प्रस्न गर्न सक्ने निडर पत्रकार ज्यु आउनु पर्यो के🇳🇵🙏
@devideurali49563 күн бұрын
याे कानुन तिमीहरुले नै वनाएकाे हैन र?? अनि आफैले वनाएकाे कानुन आफैले मिच्न मिल्छ र ?
@tilakacharya73353 күн бұрын
यदि अर्थतन्त्र सुधारमा लागेकाे भए सरकारमा गएकाे ३महिनामा किन १खर्ब ऋि्ण आयाे।पत्रकारले याे प्रश्न साेध्न डराउनु भएकाे हाे।
@surendrabirkarmacharya37133 күн бұрын
यिनीहरूको कुरा सुन्दै पारा चढने ?? 601जना सदस्य 2पटक गरि 1202 जना संम्बिधान शभा सदस्य 4 बर्ष सम्म खर्बौ रकम भोजन गरेर बनायको संम्बिधान अहिले आयर यो भयन त्यो भयन भनु पनि अर्को ठगि कुरा गर्दै छ।कुनै कुरा संशोधन गर्नेवाला छैन ,केबल ठगि कुरै बाट नेपाली ठगिनै रहने भयो।
@krishnakc18483 күн бұрын
पंचायतको अन्त्यमा पनि यसैगरि पंचरेली गरेका थिए मरिजमान सिंहले
@ajaymagar28233 күн бұрын
खिमलाल देवकोटाले दिवा सपना देखिरहेको रहेछ।
@NishaSharma-vi3gu3 күн бұрын
बालेन शाह जिन्दावाद
@krishnagautam58483 күн бұрын
काठमाडौ पोखरा हाइ ओए रोड मुग्लिङ्ग नारायण गढ हाइ रोड संम्पन्न गर्न के ८४ चुनाव लाई पर्खिरहेका हो ?
@rubenrai30923 күн бұрын
यसबाट थाहा हुन्छ कि नेपालमा जनताले मात्र जरिवाना र कर तिर्नुपर्छ, बाँकी ओलीको शरणमा रहेका ठूलाबडाहरू, मारवाडी, व्यापारीहरूले त देशको अर्थतन्त्र स्वाहा पार्ने मात्रै हो।
@debendrabasnet30953 күн бұрын
सरकार्ले नियम मान्दैन भने कानुन कस्को लागि र किन बनाको ? के कानुन गरिबको लागि मात्र बनेको हो।
@khemneupane20233 күн бұрын
जिम्मेवार भएर हाेला ,, ३५ बर्षमा ७० लाख जनता बाहिर गएका ।बिचरा बबुरा नेता ,,कहिले सम्म यस्ताे फुर्साे राजनीति गर्छाै।तिमिहरुकाे दादागिरि कतिन्जेल सम्म ।।।
@NandlalThapa-gu5do3 күн бұрын
जिम्मेवारी हुदा सोच्छ भयको सहरलाई फोहोर गरेर हुन्छ जिम्मे वारि भनेको काम गरे र देखाउनु प्रछ कुरा ग्रन अहिलेको चरणमा जोलेपनि सिकेकोछ उल्लु नबनाउनुस झोले र नेताभनाउदा हरू
@ArakdevYadav3 күн бұрын
जरिवाना तिर्नुस अनाकानी नगर्नु
@RubinShakya-u6u3 күн бұрын
Jo chor uskai thulo sor.. Road varii fohar fohar thiyo
@BhimShrestha-i8t3 күн бұрын
तिरनुपर्छ विदिको सास्न्छ्ह भने
@GaneshBista-jk4of3 күн бұрын
३५ बष ए मा ले लाइ लगातार भोट हालियो हाम्रो बुद्वी त आलु जस्तो पोरहेछ । जय बालेन
@rawalindraneupane76103 күн бұрын
एमाले भित्रको समस्या भनेको आन्तरिक जनवाद समाप्त हुनु र नेतृत्व अधिनायकवाद तर्फ जानु प्रमुख समस्या देखिन्छ । तपाईंहरु मुखदर्शक भएर हेरिरहनु अर्को समस्या हो। उदाहरण स्वरुप मिनबहादुर गुरुङ संग लिएको जग्गा दान पार्टी अध्यक्ष बाहेक ककसले थाह पाउनु भयो र कुन कमिटी बाट निर्णय गराउनु भयो?
@anil41973 күн бұрын
एमाले पार्टी लाई हार्दिक श्रद्धाञ्जली , यो देश तिमिहरु को बाउ को पेवा हो? राजनीतिक फोहोरी खेल त भयो भयो सडक मा पनि फोहोर गर्ने अनि ठूलो कुरा गर्ने?
@keshavshrestha65033 күн бұрын
कानुन बनाउने अनि कानुन को पालना गर्नु नपर्ने ठुला लाई चयन साना लाई ऐन भने जस्तो भयन
@khagendragautam97123 күн бұрын
अर्थ तन्त्रमा कहां सुधार आयो म संग चाराना पैसा नभएर नुन तेल खाने अवस्था गारो भैसक्यो न छोरालाइ जागिर न सरकार बाट केहि सहयोग सुबिधा यस्ता लाखौं छौ नेपालमा बुजिस भ्रस्ट चोर
@tejendramanmalla70723 күн бұрын
खै कसरि सकारात्म र सफल भयो भन्ने ? एकलाख भनेकोमा एकलाखबाट एउटा सुन्ने झिक्दा पनि पुग्यो जस्तो लागेन। नराम्रो हुनुभएन भन्नु सकारात्मक हो, खै त ? वर्तमानमा सकारात्म समाचा र मानसिकता।
@KprastrabadiLamichhane3 күн бұрын
Rajtantra zindabaad🇳🇵🇳🇵🇳🇵🇳🇵
@DiamondDahit3 күн бұрын
एमालेमा प्रकश रोकाया बहेक कोहि राम्रो नेता छैनन्।
@buddhikafle81173 күн бұрын
बिकास हुदैन ।राम्रो चाही के छ ह?
@buddhikafle81173 күн бұрын
भ्रष्टाचारको सुचकमा कति अगाडी छ?
@khemneupane20233 күн бұрын
नबाेल हाे तिमिहरु जति बाेल्छाै त्यतिनै नाङगिन्छाै ।
@vinodmathema17063 күн бұрын
Pariwar ko Avivwok Jadya vaye paxi yestai ho ! Vanna khojya Amale bahek sabbi Naramro !
@govindasapkota87243 күн бұрын
एमाले मा सबै चोरै चोर भरिएका छन की राम्रा पनि छन् ?
@aatmaramkarki-nb4mg3 күн бұрын
एस्ताको इन्टर भ्यु लिएर समए बर्बाद किन महोदए
@bhuvanghimire59223 күн бұрын
याे पनि एमाले नै पर्याे नि ! यसबाट के आस गर्ने ?
@YUGALSUBBA-0113 күн бұрын
एमाले ले यदी महानगरपालिका ले तोकेको एकलाख जरिवाना यदि तिरेन भने आफू देशको राजनीतिक ठुलो दल भएको र देश ,शहर, जनता र बिकास मा कत्ति पनि सम्बेदनसिल नभएको पुष्टि हुने छ , र यो दल प्रति जनताले मुख फेर्दैजाने क्रम सुरु हुने छ निश्चित रुप मै।
@prembdrgurung53183 күн бұрын
no more.... Old party.... its too much.....
@krishnapaneru50663 күн бұрын
यो देशमा जबसम्म एमाले रहन्छ तबसम्म यो देश कहिल्यै उँभो लाग्दैन। भ्रष्टाचार कान्डमा नमुछिएको कुनै काण्ड नै बाँकी छैन एमाले। भ्रष्टाचार मा संलग्न रहेका प्रधानमन्त्री मन्त्री बाट कसरी सुशासन विकास रोजगारी सिर्जना को अपेक्षा गर्ने ?
के पी को अन्ध भक्त हो त्यो डाँका ले जे भने पनि ठीक हो भन्छन।
@bhagirathitharu71913 күн бұрын
Mitho kura garera jimmewari pura hundaina jab samma dalal nokarsahiko puchchhar banchhau
@aatmaramkarki-nb4mg3 күн бұрын
जिम्मेबारि पाटि ए मा ले हो देस बेच्नमा भन्न लाज लागो झोले
@devideurali49563 күн бұрын
दखियाे हेरियाे एमालेकाे कामहरु।
@KprastrabadiLamichhane3 күн бұрын
Pradesh kharej garnu parcha😂😢
@jyotisayami12033 күн бұрын
Arajak giribandhu party
@nabarajprasain22513 күн бұрын
लाजसरम पचेपछी .........।
@saileshchaudhary67873 күн бұрын
K ramro bhayo.........esto lai k interview mah bolako.....khatam hudae xa desh
@mahataramaheshkumar26063 күн бұрын
पत्रकार महोदय अलि कडाइ तरिका ले लोपार्नु न खाते लाई
@sandeshthapa69043 күн бұрын
aaphu le aaphu lai kati samma jimmewar bhanchau EMALE????????????LAJ LAGDAINA??????????
@sandeshthapa69043 күн бұрын
TIMIHARU JUSTO KUKUR LE GARDA YO DESHKO TREND YESTO BHAYEKO HO!!!!!! BALEN KO SIKO SIKNUHOS MAHASAYEY!!!!!!!!!!!!!!!
@KhadakKhadak-z1n3 күн бұрын
milx k milx mix tya vayar balen g le 100000 tirnu prx vane ho। Kin ki timi harut kip olika। Jole haw k nepali jantale bujeka xn
@BalirajShahithakuri3 күн бұрын
right ho kuro
@kavreconstructionprali77473 күн бұрын
Amale rasta ghai nai ho janatale amale daiskar garau
@Technotechnepal3 күн бұрын
yo kun jhole lai bolako yr interview ko lagi
@KrishnaKc-k7m3 күн бұрын
Timi haru le k gareko ta ??? Durga prasai le video nikaleko 24hour na hudai police chauki purauda hatar vayena????
@premuprety13633 күн бұрын
mlaet sunda lajlgo
@sandeshthapa69043 күн бұрын
SHARAM CHHAINA BOLNA?????ABA TA EMALE AGADI AAYO KI NAK THUNERA HIDNUPARCHHA!!!!
@shatrudhanshatrudhan18933 күн бұрын
Chor haru ko lagi kaun mane pardenan
@rajeshbc34403 күн бұрын
Yo amale ko ho gare yo manxe ko name keho sir midiya sathi
@girithapa-n1p3 күн бұрын
Jati banepabi aba timra kura patwaune wala xaina
@RewatThami3 күн бұрын
अब तयारी गर्दै गर भाग्नु चोर हरु
@harybabu81343 күн бұрын
Amale bhanne paty chor haru ko jhunda ho
@deepaadhikari65053 күн бұрын
Yestai bhrastachari le ke tirchan ta natra yo bhanda aagadi Pani swatantra haru kakas le jarimana tirekai cha ta sansar le maneko balen ko Kura gareko suhayena,janta le ramro Sandesh PAYE bhanera bhram ma naparnu hola .ke chai ramro gardai Chan Ra?
@rameshthapa48153 күн бұрын
लुटेरा हरु
@picnictillotama53 күн бұрын
Stunt ra social media le chaleko mayor ho tyo k garcha ta
@PabitaThapa-c4b3 күн бұрын
Rip kp chora des xod yamale rip
@rameshsapkota28483 күн бұрын
K kura ma ramro vaye ko cha vane dinu ta eauta ramro kam des ra janata ko Lagi k gare ko cha ? Hajur haru jasto oli ko khutta molne nai Pisa kamaune vanda aru sida sada ko Lagi k kam vaye ko cha ?
@Ramprasadguragain-i9w3 күн бұрын
Patra kar mahodaya ye ma le jasto vrasta neta vayeko parti kanet harule ke garchan ra nika kura sunnu voli thaha huncha dheri bak bak nagara janata timiharu bata tada hudai chan
@ramjigodar75273 күн бұрын
Thag parti ho Saram nabhaeko nakacharo hou
@diwakarsharma42543 күн бұрын
Tapai communist haru bhagwaan sanga ta daraunuhunna tara matribhumi bhaneko afno ama saraha ho ,maya nagarnush thik chha tara daya ta garnush chhoddinush lutna,2 chhak bhat ta kukur le ni khanchha,teti ko lagi ama lai lutna pardaina,daya garnush.
@YamunaDahalPokharel3 күн бұрын
Lut paty
@KprastrabadiLamichhane3 күн бұрын
Congress a maa ley maa o badi yo desh kaa avisap hun😂😢😮😅iniharulai aba pakha lagauna parcha😂😢😮😅
@sumanChaudhary-eg5bd3 күн бұрын
अपुत्र खाते लाई सर्दाअन्जलि
@Baristasagar553 күн бұрын
😡😡😡chor
@nurisherpa87343 күн бұрын
KO ho yobuda
@deepadhikari23083 күн бұрын
Kehi xain khattam x chor harulae matra ho jantalae xain jati Hawa guf gare ni
@TheGrayshek3 күн бұрын
Ka ko chor Bhattarai raixa kanon muji sabai lai ho timi haru ko din sakio aba
@bhairabkshitiz47113 күн бұрын
raadika ban
@SumanKarki-e3n3 күн бұрын
Nepaka yamale yo desa KO sabai Vanda chora ho vanna khate tero bau KP Oli balen KO paxii lagera kina hinnxa chora. Raxii piyara botal falne khate yamale