बालेन-कुलमान एक्सन, एमाले रियाक्सन । हिरासतमा रवि, फसादमा रास्वपा । POWER NEWS

  Рет қаралды 73,012

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 178
@BharatLimbu-d2g
@BharatLimbu-d2g Ай бұрын
बालेनको कुरा सही हो।
@meghnathphuyal9259
@meghnathphuyal9259 Ай бұрын
एमाले हुनु नै लुट्न छुट पाउनु रहेछ
@ParasMainali
@ParasMainali Ай бұрын
एमाले पतनको बाटोमा २२० प्रति घन्टाको स्पिडमा दौडिरहेको छ 😂!!
@crazygamerXYZ111
@crazygamerXYZ111 Ай бұрын
ल 30 लख बफादार कुत्ता मतदाता छन कसरी पतन हुन्छन र हजुर।
@WataniyaCompani
@WataniyaCompani Ай бұрын
Ghatxan ghatxan .emaleko jhole faak jhole
@sahityaChhahari
@sahityaChhahari Ай бұрын
कडा😂😂
@WataniyaCompani
@WataniyaCompani Ай бұрын
@@ParasMainali Respected audiences look at them.these are our our😢 leaders.what expecting from them ? especially uml leader take care,what goes around comes around. Keep in mind
@ParasMainali
@ParasMainali Ай бұрын
@@crazygamerXYZ111 सबै बुद्दिमानि, राम्रा भए भने पछि खेतमा काम गर्ने लेवर, मिस्त्री, कुल्ली पाइँदैन!! 😀एमालेका कार्यकरता भनेका भविष्यका लेवर हुन !! उनिहरूलाई मलेशिया प्यारो छ !! 😂😂
@RolpaliTilakxetri
@RolpaliTilakxetri Ай бұрын
अब यो सरकारको लागि हामी सबै जनता एक जुट भयर सिंहदरबार छिर्नुपर्छ l
@almiami10
@almiami10 Ай бұрын
प्रधान मन्त्री जन्ताको बनाउनु पर्यो पार्टीको होईन।
@tukbadahurbudhathoki9793
@tukbadahurbudhathoki9793 Ай бұрын
सडकमा उत्रेपछि केहि हुदैन 🎉 हात हातमा हतियारसहित उत्रिनु पर्छ जस्ले अबरोध 😅 दुइ चार जानालाई छप्काउनुपर्छ अनि मात्र हुन्छ आम नेपालीको चाहना अब छोडनु हुन्न🎉🎉🎉 जय देश जय नेपाल❤❤❤❤
@BabykaDahal
@BabykaDahal Ай бұрын
सहि र सत्री हो ।अहिलेको अत्यावशेक काम यो हुनएए पर्छ।
@tukbadahurbudhathoki9793
@tukbadahurbudhathoki9793 Ай бұрын
@@BabykaDahal honi hjr
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
ओली देउवा जस्ता नेता देशका दुर्भाग्य, तर हामी भेडा पुच्छरे जनता अझै खराब !
@NunaStha
@NunaStha Ай бұрын
जबसम्म बङलादेश जस्तै आन्दोलन तबसम्म काग्रेस एमाले ढल्दैन त्यही भएर नेपाली जनता जागोै आँखा खोलोै
@mohan_silwal1176
@mohan_silwal1176 Ай бұрын
उखानले अब ,,,,खाने भइसक्यो
@ishwarthapa9720
@ishwarthapa9720 Ай бұрын
Balen is Absolutely right
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
You are People's journalist Salute.you are People's voice Prof.Dr.Mukunda Gajurel
@SandipPuri-zf3rm
@SandipPuri-zf3rm Ай бұрын
ओली प्रधानमन्त्री एमाले को हो जनता को हो
@gurungjevan9153
@gurungjevan9153 Ай бұрын
देशमा जब सम्म एमाले र कांग्रेस रहिरहन्छ देश कहिले पनि बन्दैन ,यस्तो पार्टी सँग लाग्ने जनतालाई कुन भाषा र कसरी सम्झाउने।। देशको विडम्बना नै यस्तै छ।हे भगवान् बचाई देऊ हाम्रो देशलाई।।।
@ameerkc5033
@ameerkc5033 Ай бұрын
काङ्ग्रेस सङको सहकार्य सरकारले एमाले मा ठूलो क्षती भै रहेको र पतन को बाटो तिर लाग्ने पक्का हो
@crazygamerXYZ111
@crazygamerXYZ111 Ай бұрын
लुट्न सके लूट कान्छा गितै छ त एमाले का स्यालहरुले गित गाउदा आक्रमण नै गरेको होइन र।
@BirendraRana-n1v
@BirendraRana-n1v Ай бұрын
सरकारमा रहेकाहरू भ्रष्टाचार बलात्कार जुनसुकै कार्य गर्दा पनि उन्मुक्ति पाउनुलाई देशमा अराजकता निम्त्याउनु बायक विकल्प छैन अब आम नेपाली रवि र दुर्गाको पक्षमा सडकमा उत्रिने जरुरी छ। यो सरकारलाई लत्याएर कार्यकारी प्रधानमन्त्री रवि लामिछानेलाई बनाउन जरुरी छ।
@RameshSapkota-e8q
@RameshSapkota-e8q Ай бұрын
ऐमाले अब केपिवलि काे कारणले पतनकाे बाटाेमा अगाडि बढ्दै छ
@nirurai2764
@nirurai2764 Ай бұрын
Kul man sir n balen jinda bat 👍👍👌🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@shyamdeshar9767
@shyamdeshar9767 Ай бұрын
एमाले यो देशको गलगाँड हो, न छोप्न मिल्छ न फाल्न मिल्छ।
@RajKumar-vq5rh
@RajKumar-vq5rh Ай бұрын
Khatya Congress Pani ho van jholya
@ipaddhn3458
@ipaddhn3458 Ай бұрын
😂😂😂
@ChandraprasadPoudel-i8q
@ChandraprasadPoudel-i8q Ай бұрын
बिजयजीलाईमेरो।मुरी मुरीबदाईछ
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Ай бұрын
केपि न सेरे न मरुन जेल राम्रो काम गर्न्र देशमा कसैले सक्दैनन भन्ने इस्पटै छ
@moonnnnmn
@moonnnnmn Ай бұрын
Jay kulman Sir 👏👏👏👏
@dollarfilms5035
@dollarfilms5035 Ай бұрын
अहिलेत चोर डाकु आयो भनेपनी एमाले जस्तो लाग्छ 😂😂😂किन हो ?
@BirendraRana-n1v
@BirendraRana-n1v Ай бұрын
सरकारमा रहेकाहरूको गतिविधि हेर्दा नेपालमा संविधान नै छैन सबै संयन्त्र संविधानदेखि माथि
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Ай бұрын
Jayaghantijaya balen jaya rabi sir jaya yubaa
@Syangdan136
@Syangdan136 Ай бұрын
Jay Balen jay kulman 🙏
@ishwarthapa9720
@ishwarthapa9720 Ай бұрын
Kulman is Absolutely right weldone keep it up.
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Ай бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@RadhaGiri-c3e
@RadhaGiri-c3e Ай бұрын
Very good news❤❤❤❤❤❤❤
@nirmalpaudel5481
@nirmalpaudel5481 Ай бұрын
एमाले को हातमा सत्ता जानु भनेको देश उधो गति लग्नु हो भन्ने प्रायः सबै नेपाली हरु लाई थाहा छ.
@manrai9509
@manrai9509 Ай бұрын
हाम्रोदेशका महाभ्रष्ट राजनितिकदलहरुले देशमाराम्रोकामगर्ने ब्याक्तिहरुलाई देखिनसक्नुकोकारण आमजनाले मज्जालेबुझिसकेकाछन् संधैदेशलाई लूटेरखाईरहनुपर्ने चुसिरहनुपर्ने मनसायमा केहिदरार आँउनेभकोलेहो भन्नेकुरा घामजस्तैछर्लंगै छ होईन र ????????????
@suryathapa357
@suryathapa357 Ай бұрын
Jai rabi jai balen jai ghanti❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉jai rabi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤jai balen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤kinmanjai❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@RajKumar-vq5rh
@RajKumar-vq5rh Ай бұрын
Jay ghanti jay desh
@kedarpokharel393
@kedarpokharel393 Ай бұрын
देशभक्त र देशद्रोहीको टकरावमा कसले जित्छ ? जोसँग शक्ति छ !!
@Arjeet-W
@Arjeet-W Ай бұрын
अधिकारी ले लिएको रकममा ओलि लाई पनि भाग लागेको हाेला अनि कसरी मुद्दा चल्छ त 😮
@suryabdadhikari6422
@suryabdadhikari6422 Ай бұрын
प्र म वलि कमिसन् खोरि भ्रस्ट हुदा कुलमान्ले चलाएको कार्वाहि यतिकै सकिँदैन बिगत् कोरोनाकाल देखि नतिरेको बकौता असुलनभएसम्म लाईन् काटिनु पर्छ ,
@santiramkhatiwada5756
@santiramkhatiwada5756 Ай бұрын
हाम्रो देशमा कहिले हाेला जनताकाे सरकार जहिले पनि पाटिकाे सरकार
@durgpaud2735
@durgpaud2735 Ай бұрын
5 सरकार 3 सरकार गयो अब झन रक्षा सरकार आयो 2 सरकार आज सम्म भ्रष्टाचार र सिदा लाइ फसाउने। नागरिक बेचुवा भ्रष्टचार बचाउ ने। अब 1 को सरकार आउदा सिदा लाइ के हुनि होला
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
एमाले आफै सरकारमा अनि आफै सडकमा किन भन्ने त जनताले बुझिसके अब आउदो चुनावमा नतिजा आउला,अनि दम्भ सगै घमण्ड एकैसाथ सकिन्छ।
@deepaklamichhane5753
@deepaklamichhane5753 Ай бұрын
मन्त्रि लाई किन अन्मुक्ति...?
@Bayambu.K
@Bayambu.K Ай бұрын
उधोग बन्द गरेर देशको आर्थिक अवस्थामा हानी हुन्छ , हजारौं रोजगारी गुम्छ भन्ने यी झोले पत्रुकार हरु कहिलै भुकेको देखिएन तर दुर्गा प्रसाईं पक्रेको दिन सयौं रोजगारी भन्न भ्याउछ्न यी
@Bishnumenu
@Bishnumenu Ай бұрын
किर्ते पर्साद खङ्गे आफै बोक्सी आफै झाक्री जना शक्ति देश्को धन लुटि भेडा जन्ता लाई लिएरा शक्ति पर्दासन गर्ने उपत्रो गर्नी अनि जरिमान तिर्नु नमान्ने???
@bishnubohara7576
@bishnubohara7576 Ай бұрын
दुर्गा प्रसाईले ओलीको लगानी कम्बोडियामा रहेको प्रकरण खुलासालाई अराजकता भन्दै दुर्गा प्रसाई बिरुद्ध दरवारमार्गमा आयोजित एमालेको शक्ति प्रदर्शन नै आखिर आफै अराजक बनेको प्राणित भयो। दर्वारमार्ग फोहोर गर्ने अनि महानगरले जरिवाना गरेर डाम्दा अटेरि गरेर झन आफ्नो साख गुमाएको छ। संघिय प्रणालीको कानून उलङ्घन गरेर आफैले संघीयता खारेज गरेको छ सत्ताधारी दलले नै।
@hareramraut7035
@hareramraut7035 Ай бұрын
जापानी अधिकारी,सहकारी पोखरेल,सहकारी गुरुङलाई ओली हुन्जेल हाईसञ्चो हुने भो ।
@AkilPara-r1x
@AkilPara-r1x Ай бұрын
केपि ओलि vs बालेन,कुलमानको बिबाद सम्बन्धमा जनमतसङग्रह गरौत कसको मत पल्ला भारि हुन्छ ?
@KamalRizal-lm2sx
@KamalRizal-lm2sx Ай бұрын
देशै दलालमय हरेक क्षेत्रमा भ्रष्टाचार सबैभन्दा डर लाग्दो समाचार देशका प्रधानमन्त्रीकै संलग्न समुन्द्रपार यस्ता हुतिहाराले नेपाल बिकास गर्दैनन् यार😊😊
@Kopiladarji23
@Kopiladarji23 Ай бұрын
चाेर कांग्रेस दहि चिउरे नालायक सर्कार केपिलाइ य सहकारि जनता छान बिन गर खैइ जिबि राइलाइ पर्काउ गरेन रबि लामिछाने लाइ मात्र हाेइन 2 पाटि मिलेकाे छन भस्ट चार फुकाउन य सहकारि जनता अब आँख खाेल जय नेपाल आमाकाे छाेरा छाेरि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔😍😍😍
@bhaktbhadur4756
@bhaktbhadur4756 Ай бұрын
ठिक
@ushashahi8320
@ushashahi8320 Ай бұрын
Gadder sarakar gadder niti
@jeetpun1621
@jeetpun1621 Ай бұрын
भ्रष्टाचारी को epicenter ओलीले Balen सँग जति निहुँ खोजे पनि असफल हुने छ | किन भने Balen, अहंकारी ओली भन्दा 100%चतुर हुनु हुन्छ | उदाहरण- uml द्वारा निष्कासित भीम रावल को Balen र अमेरिकी ambassador meeting बारे टिप्पणी, संबंध मा Balen ले उक्त meeting portocol अनुसार पर -राष्ट्र को प्रतिनिधी अघि संपन्न भएको प्रमाणित गरि | संग-सँगै नेपाल + अमेरिकी bilateral relation मा अत्यंत नौलो,Balen ले ambassador सँग NewYork मा Nepali स्मारक निर्माण को लागी जग्गा मांग ले ambassador " ट्वाल्ल" , Balen नेपाली/alien के हो ? NASA ले अनुसन्धान गरिरहेको छ | ओली ले राजदरबार मार्ग मा fohar को जरिमाना को पत्र फिर्ता गरि दिए पछि, Balen ले सुटुक्क हुलाक र mail द्वारा पत्र drop गरि दियो | ओलीको propaganda war अन्तर्गत Balen , Indian agent को counter मा , Indian newly built parliament house ko mural map को counter मा Balen को "Greater Nepal map " ! Balen को fake certificate सम्बन्ध मा , केही महिना अघि Balen ले alumani meeting को लागी visvesarya technological university को भ्रमण गरि नेपाल फिर्ता भएको नेपाली सामु स्पष्ट छ | ओलीले खुरुखुरु, fohar बापत को जरिमाना तिरी दिये राम्रो अन्यथा Supreme Court तिराई दियो भने ओली को "0" इज्जत पनि sisdol मा जाने निश्चित छ | जय नेपाल 8
@priyalamichhane1204
@priyalamichhane1204 Ай бұрын
तपाईं कता हराउनु भो भनेर गुगलमा समेत निकै खोजें भट्टराई सर हप्तामा व्यसरी आउनु पर्यो क्या
@parkdhong
@parkdhong Ай бұрын
राम्रो काम गर्ने रबि बालेन हर्क र कुलमान लाई किन खेदो मात्रै गर्छ यो सरकार ? एमाले पतनको सुरुवात
@Paudelji
@Paudelji Ай бұрын
कुलमान 😂 ठिक ठिक
@vikashmagar2026
@vikashmagar2026 Ай бұрын
Yo Amale party nai phohor ho no vote agen
@WataniyaCompani
@WataniyaCompani Ай бұрын
@@vikashmagar2026 look at them.these are our our😢 leaders.what expecting from them ? especially uml leader take care,what goes around comes around. Keep in mind
@shambhukumardanuwar4866
@shambhukumardanuwar4866 Ай бұрын
याे लाेकतन्त्र हाे र ? खै पत्तासाफ हुने भाे ।
@gopalkarki8403
@gopalkarki8403 Ай бұрын
YO 🤘 NEPAL SARKAR.BIDHUT HO .RA NEPAL SARKARI LE BIJHULI BIDHUTA KO RAKAM ASULI GARNU PARCHH. YADHI MINA HO TA. NEPAL SARKARLE SABOI JANTA KO PANI MINA HOS .BHASTTACHARI SARKARI .SABOI LAI BARABAR HOS.
@rambaral550
@rambaral550 Ай бұрын
एमाले र कालो काङ्ग्रेसलाई बहिष्कार गर्नुपर्छ भन्नेजती यता हाजिर हुनुहोला....
@rabindragurung-pb6fl
@rabindragurung-pb6fl Ай бұрын
तीन तीन करोड़ को घड़ी उपहार लीए सी तेस्को साटो मा तिर्नु पर्यो नी hajur
@Osanhodibu
@Osanhodibu Ай бұрын
यो पत्रकार बोलेको सुन्दात अल्छि पो लाग्छ कत्ति बिस्तारै बोलेको 😂
@sahityaChhahari
@sahityaChhahari Ай бұрын
कमेन्ट गर्दा पनि जे हाल्छन् भन्ने डर लगिसक्यो !!! 😂😂
@chhambahadurmagar4923
@chhambahadurmagar4923 Ай бұрын
Aba purana neta janu nayan yoba neta banau nepali janata 🙏🙏🙏
@janukabaskota8271
@janukabaskota8271 Ай бұрын
कस्तो बिडम्बना दुई पाटी काे निजी भयाे नेपाल; कता छन युवा सत्ती ??
@deepaklamichhane5753
@deepaklamichhane5753 Ай бұрын
कठै ठुला लाई चैन साना लाई मस्ति त्यो तस्करी लाइ किन मुद्दा चलाईएन हे भगवान्
@WataniyaCompani
@WataniyaCompani Ай бұрын
@@deepaklamichhane5753 look at them.these are our our😢 leaders.what expecting from them ? especially uml leader take care,what goes around comes around. Keep in mind
@krishnakc1848
@krishnakc1848 Ай бұрын
कस्तो आंखा पनि टलक्कै टल्किएकाहुन ?😂
@bishowlalshrestha2402
@bishowlalshrestha2402 Ай бұрын
स्टन्ट बाजिनै हाे त मित्र ? ...
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
मेन हेडक्वाटर मै अायपछि त्याे भन्दा ठुल्लाे हेडक्वटर कहाँ छ
@bhawanisubba3523
@bhawanisubba3523 Ай бұрын
Yini harule jantaka kar bideshi lone brast garnilai karbahi garnu hunu parxa.
@jumgurung9188
@jumgurung9188 Ай бұрын
जो सुकै होस गल्ती गर्ने ले नियाम पालना गर्नै पर्दछ र जरिवना तिर्नु पर्छ पर्छ। नत्र यो देश ईन्दिया चाइना अमेरिका लाई सुम्पिने नेपाली जनता लाई धोका दिने यी नलायक हरू को योजना हो।
@chhantapandey5259
@chhantapandey5259 Ай бұрын
जरिवाना तिर्नै पर्छ
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Oli is corrupt because he wants to protect electricity mafia. Gyanendra Shahi is brave nationalist leader who said that Oli must be arrested and invested Prof.Dr.Mukunda Gajurel
@TopBagalemagar
@TopBagalemagar Ай бұрын
Tiraunu parx
@raimanimk1250
@raimanimk1250 Ай бұрын
अल्छि‌ लाग्दो‌ समाचार
@-Rr1990
@-Rr1990 Ай бұрын
ओली आदेशको देखावटी स्टन्ट तर नेपाल प्रहरीको इज्जत स्वाहा..
@kirankarki1041
@kirankarki1041 Ай бұрын
एमाले लुटने र चोर्ने मात्र हो भ्रष्ट चारी गर्ने हो
@yuvaanjungthapa
@yuvaanjungthapa Ай бұрын
यस्तो पाराले एमाले २०८४ मा होइन २०८८ मा चाई सोतर हुन्छ जस्तो छ। True demagogue nepalese political leaders.वाक्क लागेर आउछ।
@vikashmagar2026
@vikashmagar2026 Ай бұрын
Amale party nai gandagi ho
@pushpashrestha969
@pushpashrestha969 Ай бұрын
88 haina 84 ma ho
@yuvaanjungthapa
@yuvaanjungthapa Ай бұрын
@@pushpashrestha969 politicians लाई चेत आएर भएन voter's लाई आउनु पर्यो। समय लाग्छ। ढिलो/ चाँडो पतन निस्चित छ।
@shrittamchannel
@shrittamchannel Ай бұрын
Tesai ta हाम्रो देशमा income source khasai छैन .. tesmathi uthaunu पर्ने पैसामा yesari राजनीतिक hunu के thik hora ???
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt Ай бұрын
Amalee party nai foree xa ta kena tasayoo garenan vane ta kasari aafno partyko parechya denu ta😮 jay jantaharu 🇳🇵🇳🇵🇳🇵🇳🇵
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu Ай бұрын
Chin varman pachi oli out
@LalitBahadursaud
@LalitBahadursaud Ай бұрын
Asto pane hunx ta sarkar kp sarkar lai dhalno paryo
@bibeknachhiringrai2359
@bibeknachhiringrai2359 Ай бұрын
Timropatrakarita ramro vayana yar daju
@DadhiramPaudel-vk4bu
@DadhiramPaudel-vk4bu Ай бұрын
एमाले भन्ने पार्टी दलाल र भ्रस्टाचारिलाई संरक्षण गर्ने पार्टी भएको थप उदाहरण मानव तस्करलाई जोगाउने र महानगरको पत्र नबुझ्नु नै काफी छन। के देशको संविधान भन्दा एमाले उर्फ के पि माथी हो????
@BijayKumar-gj1oe
@BijayKumar-gj1oe Ай бұрын
Oliko baule banayeko.desh Nepal ho
@samdenRaul
@samdenRaul Ай бұрын
Nalayek sarkar mordabad
@lilapaudyal8469
@lilapaudyal8469 Ай бұрын
Rabimathi Rajya saktilagnu khed ra lajaspradpaneeho! Yesta sarkar nepali janatalai chahidaina. AMAlE ko samaya sabai Rabimathi lagnu kanunkai upahas.
@bhawanisubba3523
@bhawanisubba3523 Ай бұрын
Desh ko niyam sabbaile mannu parx party thulo hoina.sarkarma basdaima sarwasreth kohi hundaina.niyam kaanun sabbailai hunu parxa.
@nightyoutubechannel9032
@nightyoutubechannel9032 Ай бұрын
एमाले र काङ्ग्रेस को झोले हरु रिप
@yubinshahi3991
@yubinshahi3991 Ай бұрын
Hami sabai Jana milera aaba yo bharta sarkar Lai desh nikala garnu parxa
@bibekbhurtel7
@bibekbhurtel7 Ай бұрын
Mission 84, Yemaley sabai bhastachari
@RajKumar-vq5rh
@RajKumar-vq5rh Ай бұрын
Jholya Congress mahobadi Pani kaam xaina bujies
@laxmantamang9873
@laxmantamang9873 Ай бұрын
Samaachaar baachak le aafno samaachaar sampresan garne tarikaa sudhaarnu paryo....so boring presentation in such a big news articles....
@nareshbhandari8329
@nareshbhandari8329 Ай бұрын
समाचार बाचक थोइत्त 😂
@sundarggurung13
@sundarggurung13 Ай бұрын
Kaheyau Jaruri ra Mahatwapurna samachar haru pani xan tara Yo Rabi Lamichane ra Ra Swa. Pa barya ma nabolyako dinai hundaina ta ho , Karan K 6 News24 ka Presenters jiu haru???
@SangitaKarki-q6x
@SangitaKarki-q6x Ай бұрын
Ab agni sapkota lai prchndle parti bat nikaln ber xainn
@Ramailo2001
@Ramailo2001 Ай бұрын
खपाए
@balrajpradhan9881
@balrajpradhan9881 Ай бұрын
K.P OLI VANERA BANAYEKO NAGARIKTA NAI KIRTE DEKHINCHA ... PURA NAAM HUNU PARCHA NEPAL KO KANUN ANUSAR ...CHANBIN SAMITI KO GAGAN THAPA KAHA GAYO ...??🎉🎉
@sunayanapandey1235
@sunayanapandey1235 Ай бұрын
Yodes sake netaa harule
@umeshbohora5075
@umeshbohora5075 Ай бұрын
Yo mg kp bachunjel Des Lai ubho lagna didaina
@Suhan1130
@Suhan1130 Ай бұрын
🔔🔔🔔🙏🇳🇵🎌
@birtamang846
@birtamang846 Ай бұрын
Vrastchar ko naike kirte prasad
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
एमाले पनि राम्रो पार्टी चहि हाेइन तर चीनको बीअारअाई महत्त्वपूर्ण प्राेजेक्ट ३ करोड नेपाली जनतासँग जाेडिएकाे हाे याे प्राेजेक्टले नेपाली जनताको भविष्य चम्किनु सक्छ र चम्किने नै हाे याे कांग्रेसले सहमति नभएपनि कुनै फरक पर्दैन कांग्रेस भनेको बुद्धि नभएको विकास विरोधी नै हाे
@amarbudha4973
@amarbudha4973 Ай бұрын
Oli chor lai pagal khana ma rakhnu parxa !
AFTERNOON NEWS FATAFAT- NEWS24 TV
3:54
News24 Nepal
Рет қаралды 5 М.
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН