बालेनको कठोर निर्णयले मध्यराति झस्किए ठुला नेता - सुकुम्बासीको भोट बैंक बन्द Balen Shah | News Today

  Рет қаралды 204,947

Wave Nepal

Wave Nepal

Күн бұрын

बालेनको कठोर निर्णयले मध्यराति झस्किए ठुला नेता - सुकुम्बासीको भोट बैंक बन्द Balen Shah | News Today | Kp Oli | Deuba | Prachanda
#balenshah #kpoli #deuba #prachanda #rabilamichhane #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 919
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
बालेन को समर्थन जतिले लाईक गर्नु है❤जय बालेन जय नेपाल ❤❤❤❤❤❤❤❤
@chandradongal9971
@chandradongal9971 Ай бұрын
Baster.dont.tockkp.holly
@EvanAdhikari
@EvanAdhikari Ай бұрын
👍🙏❤
@EvanAdhikari
@EvanAdhikari Ай бұрын
🙏🌷👍☝🧡💜💚❤
@EvanAdhikari
@EvanAdhikari Ай бұрын
🌷☝👍👌👉💐💜❤💜💜
@EvanAdhikari
@EvanAdhikari Ай бұрын
🐕🦊
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
नेपालमा अहिलेसम्मकै अपराधी भ्रष्टाचारी बिकाशको काममा अवरोध गर्ने पाखण्डी उखानतुक्का नै हो अब यस्तो अपराधी अन्तिम मन्त्री हुनेछ
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s Ай бұрын
यो के पि यो देसको कलक हो
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
यस्तो त प्रधानमन्त्री छ अनि नेपालमा बिकाश हुन्छकी सर्बनास हुन्छ होला केटीको कृट्नीले धेरै काम गर्न सक्दैन
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
यस्लाइ काठमाडौमा राख्ने हैन झापातिरलखाट्नु पर्छ झापालीहरुले यस्तैलाई भोटदिएर जित्ताएका हुनाले
@deepakrai4857
@deepakrai4857 Ай бұрын
अघि बढ्नु होस मेयर साब यो भ्रष्ट हरुको भोट बैंक नष्ट गर्नु अति जरुरी छ।
@JayRai3359
@JayRai3359 Ай бұрын
बालेन को बिरोद गर्नु हुदैन प्रम जिउ बरु सिक्नु पर्छ काम गर्न बालेन सङ्ग नत्र नेकपा एमाले ओरालो जानेछ
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 Ай бұрын
ओ लि बा ले बिराेध गरे पुगि हाल्छ अरु नेता ले किन गर्नु के पि बा ले ए मा ले सक्ने हुन्कि चिन्ता लाग्याे ।
@LilBahadurJargha
@LilBahadurJargha Ай бұрын
हाम्रो देशको भबिस्य अब बालेन सर को हातमा । यो कुरामा को को सहमत हुनुन्छ ल हाजिर हुम त❤
@NiveditaBhandari-fp9cc
@NiveditaBhandari-fp9cc Ай бұрын
यदि देशलाई साच्चै माया गर्नुहुन्छ भने 84 मा यी भ्रष्ट नेताहरुको पार्टीलाई साफ बनाउनुपर्छ
@khadakdarlamimagar6274
@khadakdarlamimagar6274 Ай бұрын
बालेन साह प्रधान्मन्त्री भयको भय हामी सुर्खेत ले पनि सुख पाउथ्यो
@daimondthapa9063
@daimondthapa9063 Ай бұрын
यो मुर्कट्टा ८४ सम्म बाँचिरहोस किनकि वालेनले जुवामा नारेर जोतेको हेर्ने मन छ
@shreenagarengineering8803
@shreenagarengineering8803 Ай бұрын
malai pani herne rahar xa...
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
जाठा पाखे चोर, कति भक्छस् के!
@user-ff9yr9dz2u
@user-ff9yr9dz2u Ай бұрын
Yes
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
ओली जस्तो उद्दण्ड र भ्रष्टाचारीहरुको संरक्षक र जोकरले अरुलाई सुझाव दिएको कत्ति सुहाएन...
@sumashrestha-zr1lr
@sumashrestha-zr1lr Ай бұрын
SAhi ho
@jennex6740
@jennex6740 Ай бұрын
Right man
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
नेपालअामाका सपूत वालेन जिन्दावाद्,भ्रष्ट्राचारी सरकार मुर्दावाद्।
@user-ff9yr9dz2u
@user-ff9yr9dz2u Ай бұрын
Sahii
@janukaraut8472
@janukaraut8472 Ай бұрын
Ukhan tukke thuka
@krishnadhakal2690
@krishnadhakal2690 Ай бұрын
बालेन ले फोहर फालेको देख्नेआंखाहरूले बर्सौं देखी के गरी देखायौ देस कहां पुर्यायौ यो त केही होईन अब नैतीकहीन नेता समेत फोहरले पुर्नू पर्छ
@budhiupadhyaya8647
@budhiupadhyaya8647 Ай бұрын
ओलिले बालेन संग भिड्न जानू,पाखुरा सुर्किनुजस्तो लज्जाजनक र घिन लाग्दो कार्य अरु केही हुनै सक्दैन।बालेन काममा बिश्वास गर्ने ब्यक्ती हुन!
@sajalpaudel8117
@sajalpaudel8117 Ай бұрын
अब त ओली लाई भोट दिने पनी २४ का अध्यक्ष चिनी र सुकुम्बासी मात्र 😢😢 जय बालेन, सुनिता र सबिना ❤❤❤❤ के पी को सभ्यता साहित्य मा मात्र सिमीत भो😂😂😂
@rinastha6057
@rinastha6057 Ай бұрын
Masu - bhat - 1 gilash Khan paypxi = Oli - chini kaji jitx aru k vot dinx r Nepali t ho bacha dekhi budo sm khane Bani viskeko
@BudiBhai-je5cd
@BudiBhai-je5cd Ай бұрын
जय बालेन शह ❤❤❤❤
@laxmanthapa1050
@laxmanthapa1050 Ай бұрын
बालेन ले जे गरेको छ त्यो एकदम सहि काम गरि रहेको छ त जस्तो भ्रट्चारी चोर नेता ले देश मा बिकास कसरी गर्ने हो बालेन सँग सिक्नु जरुरी छ।
@khimgaire8499
@khimgaire8499 Ай бұрын
तिमी जस्ता फटाहा नेताकाे कारण याे अबस्था आएको हो बा।
@miraupadhyaya6574
@miraupadhyaya6574 Ай бұрын
Right MayorBalen you are future PM in Nepal 🇳🇵. You are great person in Nepal. बल्ल एक ब्यक्तिलाई नेपाल आमाले जन्माउनु भएको रहे छ धन्यछ नेपाल आमालाई. अब पाँच जनालाई पनि जन्म दिनु नेपाल आमा
@user-pk1un8dz3v
@user-pk1un8dz3v Ай бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 Ай бұрын
बालेन अब देशको नेतृत्व गर्न तयारहनु
@khojrajsedai860
@khojrajsedai860 Ай бұрын
बालेन जस्तो १५ जना नेता भयो भने केपी शेरबहादुर जस्ता गुहने नेताहरूलाई लहडथे र गु तिनीहरूसँग हिँड्ने कुखानेहरूलाई पनि
@ramkhatri6686
@ramkhatri6686 Ай бұрын
बालेन जि ले जे गरेका छ धेरै राम्रो काम गरेका छन
@purnakhadka8422
@purnakhadka8422 Ай бұрын
सहि र गलत छुट्याउन सक्ने र जान्ने केपिनै रहेछौ भ्रस्टचारी को कहिलेसम्म छहारी हालेर बस्छौ बा ?
@chandraramanparajuli5665
@chandraramanparajuli5665 Ай бұрын
अशिक्षितको, भिजनको कमी भएको, गफ मात्रै गर्न जान्नेको हातमा देशहाँक्ने साँचो दिएपछि हुने ब्यक्तिगत लाभ र जनता क्गालै हुने हो ।
@user-nz6if9ev7h
@user-nz6if9ev7h Ай бұрын
Good, go ahead, good work, balen baba. 🇳🇵❤👌🔱
@devikakhatri5743
@devikakhatri5743 Ай бұрын
जय बालेन सर 🙏
@bishnupd3312
@bishnupd3312 Ай бұрын
सही हाे । कसैलाइ असर परेपनि बालेन निर्णय सही छ । मान्नु पर्छ
@shankarshrestha4304
@shankarshrestha4304 Ай бұрын
जय बालेन सर ❤❤❤❤ केपी बा😢😢😢आरमगनुस
@NiveditaBhandari-fp9cc
@NiveditaBhandari-fp9cc Ай бұрын
जय बालेन, जय देश
@user-zd7jo2sv7z
@user-zd7jo2sv7z Ай бұрын
सबैले साथ दिनुपर्छ है बालेन सरलाई
@thundersubedi
@thundersubedi Ай бұрын
बालेन १ कृष्ण बराबका हुन र दुर्योधनको लाखौँ फौज भन्दा १ कृष्ण नै महान शक्तिशाली हुन, छन र हामी सम्पुर्ण नेपालीले बनाउनुपनी त पर्छ नि राम्रो कामको लागि ! देश र जनताको भलोका लागि ! अबका दिनमा यो नेताहरुलाइ निस्तेज र अधिकार बिहिन बनाउनै पर्ने भैसकेको कुरा ३ करोड नेपालीलाई राम्रोसँग थाहा छ् !
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Ай бұрын
MR केपी बाउ तिमि तीन चार चोटि प्रधानमन्त्री भै सक्यो त खै तिमि ले भनेको कुरा ग्घर घर यास लाइन खोल मा पानी जहाज खै तिम्रो गफ अब बच्चा ले पनि पत्तादैन तिमि लाई प्रधानमन्त्री कोस्ले बनयो तिम्रो कारेकर्ता ले हामी जनता ले त होइन 😊😊😊😊
@NiveditaBhandari-fp9cc
@NiveditaBhandari-fp9cc Ай бұрын
खासमा त्यो फोहोरले ओली र देउवा लगायत का भ्रष्ट नेताहरूलाई चै पुर्नुपर्ने हो। वास्तवमा मेयरले गल्ति नै गर्नुभाको हो😢😢
@dhrubadhakal1473
@dhrubadhakal1473 Ай бұрын
भ्रष्टाचारीलाई पोस्ने सभ्य समाज आजको चाहना हो तोर्पे
@gangarai3501
@gangarai3501 Ай бұрын
बालेनको विरोधी एमाले हो , पापी भ्रस्ट केपी हो । पापीको काल कहाँ अलमल गरेर हो पापीलाई लग्न नसकेको ??? पापी बाँचिराखे देख्नेछ 84 मा । बालेनको साथ सधैं भगवान हुनेछ , भगवानले रक्षा गर्नेछन ।
@SundarkumarChaudhary-zs7yn
@SundarkumarChaudhary-zs7yn Ай бұрын
अनि अगौटे संस्कार भनेको कुर्सीमा बसेर भ्रष्टाचार गर्ने चाइ सभ्य समाज हो त ?
@laxmithapa9757
@laxmithapa9757 Ай бұрын
जय बालेन्द्र❤❤❤
@ganabahadurbudha5402
@ganabahadurbudha5402 Ай бұрын
जस्ले फोहर गर्छ उस्कै धोकामा न फाले कहाँ फाल्ने त बूढो मान्छे तिम्रो भन्दा बालेनको 100यौ गुना दिमाग छ
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
काम गर्ने व्यक्तिलाई यी भ्रष्ट झोले पार्टिबाट परिचालितहरु ले मात्रै अबरोध गर्छन डाँकाहरु !!
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o Ай бұрын
जय बलेन
@nepal392
@nepal392 Ай бұрын
गृह मन्त्री लाई मुद्दा हालेर अघि बढे हुन्छ
@MahendraTamang-ce8he
@MahendraTamang-ce8he Ай бұрын
जय बालेन
@NarbhdMajakoti
@NarbhdMajakoti Ай бұрын
भुद्राको गलत तेरो घर अगाडि पनि आउछ एक दिन पर्खेर बस आउछ
@Chorusfilms
@Chorusfilms Ай бұрын
यस्ता तुच्छ छुद्र मान्छे हाम्रो देशको नेता सरकार प्रमुख । यस्तालाई जिताएर सत्ता सम्म पुर्याउने हामीलाई धिक्कार छ ।
@user-qo7wf2wb5m
@user-qo7wf2wb5m Ай бұрын
एस्ता नेता रहेसम्म देश बन्दैन।खुब बनायौ स्मरिद्द नेपाल।यत्रो बर्ष के हेरेर बसेको?
@AgniRasaily-lh4mi
@AgniRasaily-lh4mi Ай бұрын
यो बुढो लाई सम्झाउने चै कोहि छैनन्।तुक्का भन्नू भदा काम गरौ बा भन्नेहरु।
@arjunadhikari2948
@arjunadhikari2948 Ай бұрын
Balen jinda bad
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
फेक आईडि। कुन चाही गवाड पाखे रैछ त्यापे बालेनका झोले।
@JemsPokharel
@JemsPokharel Ай бұрын
उखाने गोरु उखान भन्दै बस। काम चाहिँ नगर। वैयात!!!!!!
@thunderstrike1998
@thunderstrike1998 Ай бұрын
Very good balen ❤❤❤
@MiraNiraula
@MiraNiraula Ай бұрын
वलि शोषक हो।बालेनको जय होस।❤
@charitrashahi1847
@charitrashahi1847 Ай бұрын
मेहेर बालेन सहर अब बगमती खोलामा माटोले पुरिदिनु अनि आफै हट्टछकी
@OliVer-eh6lz
@OliVer-eh6lz Ай бұрын
e Purana ko mukh herda herdai wakka lagisakyo jaya balen sir jaya nepal
@sternalgamer1461
@sternalgamer1461 Ай бұрын
सोया हुआ शेर को जगा दिया आप सब पार्टीखत्म
@sandipshahi2989
@sandipshahi2989 Ай бұрын
नेपाली जब जाग्छ नि राणिकाबान ओलि तेस्पछी देख्छस!!
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Ай бұрын
म जेठको महिनामा काठमाडौ पशुपतिनाथ पुगेको थिए आहा क्या राम्रो थियो।। पहिलाको बाग्मती नाख थुनेर हिड्नुपर्ने थियो र अहिले को बाग्मती किनारको छेउछाउ मा कुर्सी टेबुल मा बसेर बाग्मती हेर्न बस्न पाउने क्या दामी । जय बालेन कसैसँग नडराउनु होला ।
@tarapokharel9365
@tarapokharel9365 Ай бұрын
Go ahead Balen bhai❤🎉
@koylimkoylim2140
@koylimkoylim2140 Ай бұрын
अपराधी देस लुटेरा हरू को मतलब नगरी अगाड़ी बदनुस बालेंन जी 🙏🙏
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Ай бұрын
केपि बुडाे तिमीहरूलाई जेल हालेपछि शब्बे ठिक हुनछ बालेन शाहले हालछन न अातत
@BharatChand-lm8gd
@BharatChand-lm8gd Ай бұрын
हरे बुढा अब तेरो कर्तु सबैले बुझिसकेका छन् तेरै कारणले यस्तो भयो नुयुरोड मा तेरो दम छ भने बालेनशालाई रोड बनाउन दिएन तेरो किड्नी फेल भइसके आज त मर्ने भएको छ त एम लोक जानाको तयारी गर तेरो काम छैन।
@kopiladarjee3634
@kopiladarjee3634 Ай бұрын
केपि बा दहि चिउरे कुरा नगर्नुस काम गन दिनुस नेपालकाे छाेरा बालेन 🇳🇵🇳🇵🇳🇵
@miraupadhyaya6574
@miraupadhyaya6574 Ай бұрын
Right MayorBalen thank you
@shivasharanmaharjan4809
@shivasharanmaharjan4809 Ай бұрын
बागमती सभ्यताकाे गाैरब, वातावरणलाई स्वच्छ र पर्यटकहरूलाई आकर्षण गर्ने अवस्थामा बागमती र विष्णुमती नदीलाई राख्नु पर्छ ।
@Vinay-hm1oz
@Vinay-hm1oz Ай бұрын
Jay Balen
@advancedtechnicalskilllearner
@advancedtechnicalskilllearner Ай бұрын
देश को विकास का लागि भिजन छ हजुर बा तपाईं संग Vast difference Any how vanera chalxa देश
@laxmithapa2882
@laxmithapa2882 Ай бұрын
Balen saha jindabaad🙏🙏🙏
@HariKumar-up8sv
@HariKumar-up8sv Ай бұрын
केपि जी धेरै बदमासीकाम नगर्नुस अब किट्नी फेर्न मिल्दैन होसियार
@NiveditaBhandari-fp9cc
@NiveditaBhandari-fp9cc Ай бұрын
गणतन्त्र र लोकतन्त्र त भ्रष्ट नेताहरुको फाइदाको लागि प्रयोग गरिराखेको छस्
@rajeshmaharjan2277
@rajeshmaharjan2277 Ай бұрын
Jai balen
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl Ай бұрын
जय बालेन मेयर साब ❤
@dilligodarthapa8266
@dilligodarthapa8266 Ай бұрын
उखाने बा ,,जतिगर्छौ गर ,,,अब 84 मा तमि हरु दगायत 80% भष्ट नेता हरुलाई हराउने छन
@KrishnaKc-fh9hd
@KrishnaKc-fh9hd Ай бұрын
जयबालेन
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Ай бұрын
जति ठुलो अप्राधी भास्ताचारी ओति ठुलो मन्त्री दिने केपी ओलि गुखाने हो
@ramashivakoti4786
@ramashivakoti4786 Ай бұрын
ती नदी किनारमा बस्नेको सुरक्षा गरेर उपयुक्त ठाउॅमा ब्यवस्थापन गर्नुहोला नगरपिताज्यू,उनिहरुले पनि बिपदमा साथ दिनेलाई विर्षदैनन् ।
@ramkrishnaadhikari3527
@ramkrishnaadhikari3527 Ай бұрын
अोलि😊 जि😂भस्टलाई जोगाउने दलाल नेतालाई जेल कोच
@tekmagar676
@tekmagar676 Ай бұрын
गुड बालेन सर अगाढि बढनु जनता छ हामी साथ छ
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
को !? तिमरू गवाड पाखेहरू बालेनको साथमा! हुन त त्यापे गजडिया बालेनको साथ अहिले सम्म यस्तै गवाड पाखेहरू नै त छ। जय बालेन जाठा अझै भन्
@kbrana4305
@kbrana4305 Ай бұрын
Balen Is Grate Jay Balen
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe Ай бұрын
Mr. K.P Oli ! Dhanna Janta le sahirakheka xan! Kunai din Fohor KO thupro ta K tapaiharu lai nai Falxan! Srilanka ma bhaye jasto😀. Mr. Balen ❤️❤️❤️🙏🙏🙏
@parbatikandel3198
@parbatikandel3198 Ай бұрын
😅thukka ukhaane rip
@subashboss2799
@subashboss2799 Ай бұрын
नियम र अदालतकाे फैसला अनुसार अघि बड्दा धेरै राम्रो हुनेछ अघि बड्नुस मेयर साब
@shashikumarbhatta1478
@shashikumarbhatta1478 Ай бұрын
एकदमै ठिक बालेन बहादुर। आफ्नो कार्य बढाउ तिमीलाई जनताको माया र साथ छ ।
@omgurung1000
@omgurung1000 Ай бұрын
Good Balen shaha Good work sir
@benuprajprasai5984
@benuprajprasai5984 Ай бұрын
मेरो विचारमा नेताहरूले यसरी कसैको विरोधमा आक्रोश व्यक्त गरेर समय वर्वाद गर्नु भन्दा प्रत्यक्ष संवाद र समन्वयको प्रयत्नमा समय दिनु राम्रो हो । स्थानीय निकायलाई थप अधिकार दिन र उनीहरूलाई मुलुकको प्रगतिमा थप भुमिका निर्वाह गर्न सक्ने क्षमता विकास गराउन नेताहरूले उनीहरू प्रति सकारात्मक सहयोगी भुमिकाको विश्वास दिलाउन हो भने उनीहरू आफै सवै नेतृत्व प्रती अतिरीक्त सकारात्मक सोच सहित अगाडि वढ्ने छन । गाली र आक्रोश होइन प्रेम,सकारात्मक ईमान्दार सहयोग र विश्वास वाडौ ।
@KhumBhadurAle-dy8sx
@KhumBhadurAle-dy8sx Ай бұрын
जै बालेर जै नेपाल्
@narangrg9147
@narangrg9147 Ай бұрын
बालेन अब यो देश को हिरो हो अब बा को दिन गए
@KoshlendraKandel
@KoshlendraKandel Ай бұрын
बालेन तिमी नेपाली आमाको सुपुत्र हौ। राम्रा काम गर्दे अगाडि वढ। टुुक्का वाजेहरुको षडयन्त्र तथा विरोधमा जनताले साथ दियको। काग कराइरहन्छ पिना सुकिरहन्छ।
@pradeepkarki462
@pradeepkarki462 Ай бұрын
याे गलत हाेईन गलत काम गर्नेहरु काे लागि पाठ सिकाएकाे मात्र हाे ॥ तिमीहरु उच्च पदमा बसेका का भ्रस्टहरुका लागि ॥
@ryutyu2156
@ryutyu2156 Ай бұрын
बालेन सहा जिन्दावाद
@shankarrai208
@shankarrai208 Ай бұрын
Good luck balen shah hai hai ❤❤❤❤❤❤❤❤
@user-sm2wk7ic3u
@user-sm2wk7ic3u Ай бұрын
🙏बालेन सर हामी जनताले खोयाको यस्तै जनप्रतिनिधि हो::::
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Ай бұрын
Nice balen ❤❤❤❤
@Redxmanff
@Redxmanff Ай бұрын
भेरी गुड जय बालेन साहा
@ujjwolsthapit8414
@ujjwolsthapit8414 Ай бұрын
Really love u balendra sir ❤❤❤❤❤❤ balendra shah jindabad ...jay balendra sir
@kumarskarki6259
@kumarskarki6259 Ай бұрын
जनताले धेरै दिनदेखि सघायो तपाईँलाई बोली जस्तै कर्म कहाँ भयो र
@RikmanThapa-r2n
@RikmanThapa-r2n Ай бұрын
👍 Good बालेन ज्यू.
@user-gw7fd8ql3q
@user-gw7fd8ql3q Ай бұрын
अो लिबालाइ त्यो ठाउमा कस्ता मुख् जनता रहेछन यस्ता देश दो्हि लाईत वडा मा स्थान दिन लाईक छैनन् के पि अो लि अाफुपनि बिकास नगने् अरुले गरेको पनि देखिनसहने यस्ता अारिसेलसई अब हामि सबै नेपालले भोट माग्न अाउदा अब तिम्रो काम छैन पिन्न खाने बेलामा भोट माग्ने हैन अब बिस्तरामा लियर बस भन्ने बेला भाकोछ है
@ishwarthapa9720
@ishwarthapa9720 Ай бұрын
Vasan vanda kaam dherai.Tq very much Balen jiu.WELDONE keep it up.
@janukaraut8472
@janukaraut8472 Ай бұрын
goodlouck balen sir आम जनता को सधैं साथ छ
@sarmilakattel2645
@sarmilakattel2645 Ай бұрын
आज एक ट्रक फोहोर मात्र देख्नू भयो मन्त्रि ज्यू। बर्षौ देखि देश फोहोरको डङ्गूरमा डूबाउदा आफूले पनि त सरसफाइको पहल गरिदिनू भए को भए हूने थियो। कति मिठ्ठो भाषण गरेर जनताको मूख बन्द गर्ने कूरा गर्नू हून्छ। यस्तो काम गर्दा कोहि नबोलेको हैन अब सबै गलि सके पूराना पार्टीको हर्कत देखेर । बालेन को काम सबैलाई मन पारेको छ। सबैले बालेनलाई साथ दिनू पर्छ।जय बालेन जय देश।
@rajanlamsal4614
@rajanlamsal4614 Ай бұрын
❤नेपालमा नेता होइन पत्रकार सबभन्दा खराब हुन।यी भ्रष्ट काइतेहरु ठालु बनाएर किन अगिपछी लाग्छन् ।हर कार्यक्रममा तिनै नैतिकहराम हरुलाइ बोलाएर आफ्नो पेट भर्न उद्दत देखिन्छ्न
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Ай бұрын
कसैको घरको अगाडी फ़ोहोर लगेर थुपार्ने कामको पनि अर्थ छ त्यसरी बुझाका छोम हामी सम्पुर्ण नेपालिले।
@krishnamali1783
@krishnamali1783 Ай бұрын
काम नगर्ने कुरा मात्र गर्ने हरु लाइ तेहि हाे सहि जवाब
@pralladadhikari2721
@pralladadhikari2721 Ай бұрын
नेताले जन विश्वास गुमाउँदै गए, सुकुम्बासी ले पनि अब नेताको पछि नलागी आफुलाई तोकिएको स्थानमा बसोबास गर्दा राम्रो, नेताले आफ्ना कुनै पनि वाचा पुरा गर्न नसक्ने तर्फ सोच्नु जरुरी छ।
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 53 МЛН
Alat yang Membersihkan Kaki dalam Hitungan Detik 🦶🫧
00:24
Poly Holy Yow Indonesia
Рет қаралды 11 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 100 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 41 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 53 МЛН