बालेनको निलम्बनको हथौडा। पूर्वराजाको प्लानिङ ! कुलमान एक्सनले उद्योगी लाइनमा !-CALL 24

  Рет қаралды 168,623

News24 Nepal

News24 Nepal

Күн бұрын

बालेनको निलम्बनको हथौडा। पूर्वराजाको प्लानिङ ! कुलमान एक्सनले उद्योगी लाइनमा !
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 405
@indirabhattrai7108
@indirabhattrai7108 8 ай бұрын
सहि कुरो सर हजुर को बोलिमा दम्छ।
@bisheshpokhrel8622
@bisheshpokhrel8622 8 ай бұрын
जति बोले पनि नहुने रैछ सर,जति चिच्याय पनि रबिलाइ मात्र दोशी देख्ने सरकार अरु सबैलाइ महादेब मानेर सदा पुजिरहन्छ,हामी जनता समाचार सुन्ने बस्ने भयौ क्रान्ती गरौ कहाँ बाट सुरु गर्ने म त झन गृहिणी परे,१२ बर्श बिदेशमा काम गरेर सरकारलाइ रेमिटान्स दिएकै थिए,अब त नेपालमा राम्रो होला भनेर फर्केर आए झन उदन्ड मच्चाउने सरकार पाए,घरको समस्या आफ्नै छ तर देशको समस्याले पिरोल्छ मलाइ केइ बर्स पछि मेरो सन्तान पनि बिदेशमै पठाउछु ,मर्न दिन्न सरकारको गोलि बाट,,अब त अति भैसकेको छ सर,मुटु पोल्छ,शरीर काप्छ ,यो पापी कुकर्मी सरकार जो सुकै होस यिनिहरुलाइ पनि घाँटी रेटेर मार्ने युबा कहिले जन्मिएलान ??? देश रोको छ मेरो मन झन धेरै रोको छ,
@thamanpokhrel3446
@thamanpokhrel3446 8 ай бұрын
बालेन भाइ जिन्दावाद कार्यकारि पर्तक्ष प्रधान मन्त्री बालेन हो ।।।
@gautamjanak8209
@gautamjanak8209 8 ай бұрын
साच्चिकै नेपाल को मुहर फेरेको देख्ने भय बालेनलाइ देश को कार्यभार दिनु पर्छ जनता नै भेडा छौ हामी 😢😢😢
@gunrajniraula1209
@gunrajniraula1209 8 ай бұрын
यदि २०८४ मा चुनाव भयो भने पुरानो दल हरु पतन???
@pashupatiadhikari750
@pashupatiadhikari750 8 ай бұрын
धेरै राम्रो प्रस्तुति राजिव भाइ,
@subhdrasingh4603
@subhdrasingh4603 8 ай бұрын
सहि समाचार धन्यवाद
@anilpariyar2421
@anilpariyar2421 8 ай бұрын
धन्यवाद सम्पूर्ण news 24 टिमलाई 🙏🙏
@akrojkhatri5384
@akrojkhatri5384 8 ай бұрын
हजारौं छोटे स्याल हरु को गणतन्त्र भन्दा एउटा 🐅 बाघ को राजा सहितको राजतन्त्र जिन्दाबाद।।
@MadanKc-or8ms
@MadanKc-or8ms 8 ай бұрын
100% agree
@user-yp2mi4op3x
@user-yp2mi4op3x 8 ай бұрын
बालेन को सोच साच्चिकै महान हो
@JogindrarautJogindra
@JogindrarautJogindra 8 ай бұрын
❤❤
@sitathapa33
@sitathapa33 8 ай бұрын
अनुशासन भनेको यस्तो होस् जय बालेन शाह
@ChandDhanu
@ChandDhanu 8 ай бұрын
सत्य तथ्य प्रष्ट समाचार प्रकाशित गर्ने राजन सर तपाईं लाई धन्यवाद 🙏😍
@pokhrelitaranga8266
@pokhrelitaranga8266 8 ай бұрын
जय होस् ,कल २४ का संचालक ज्यु ,जति सुन्यो सुनिरहू जस्तो तपाईको शब्द र प्रस्तुति
@santakumarshrestha1029
@santakumarshrestha1029 8 ай бұрын
Salute !!! एकदमै सही यथार्थ विश्लेषण सार्थक विचार !!!
@Bishownathmedia
@Bishownathmedia 8 ай бұрын
बालेन भनेको आँप को गुदी हो प्रचन्डे मुला आँप को खोया हो सिङ्गो आँप देश हो ॥ बाँकी आफैँ बुझ्नु, झोलेहरु बाग्मतीमा डुब्नु॥🇳🇵🇳🇵🇳🇵
@premikapunmagar-xw3dg
@premikapunmagar-xw3dg 8 ай бұрын
❤जयजयजयभाशनयाेठिकछजयजयजयराजाअाउ
@sagarbudathoki7604
@sagarbudathoki7604 8 ай бұрын
❤🎉🎉
@aakashnirdosh2031
@aakashnirdosh2031 8 ай бұрын
नेपाली जनता आफु झुपडी मा बसेर नेतालाई महलमा पुराउछन, नेता ले भर्षटचार गर्दा हाम्रो पिटिको नेताले गरेको हैन भन्दै सडकमा उत्रिन्छन जब सम्म देशमा यस्ता महान जनता छन् देश को प्रगति हुन सक्दैन।
@nirashvai7671
@nirashvai7671 8 ай бұрын
एक सच्चा संचारकर्मि बन्नु ।good job
@durbahakesh7395
@durbahakesh7395 8 ай бұрын
Balen le देश काे नेतृत्व कहिले लिने समय आउला,,,जनताको चाहना,,
@khemdhital46
@khemdhital46 8 ай бұрын
Mr. Balen is really great person of Nepal ,,,❤❤❤❤
@ramudhimal7211
@ramudhimal7211 8 ай бұрын
Sahi bln.bro
@DojitaPun
@DojitaPun 7 ай бұрын
​@@ramudhimal7211weeks are we trer322rs:(_w2wr3wew4rwwerw Te r4w242twrer3r4s_\ Rip hmm Axl
@NGAlisa
@NGAlisa 8 ай бұрын
बुलन्द आवाज 👌👌👌👌👌👌
@NamanGupts5612
@NamanGupts5612 8 ай бұрын
कांजिहाउस को बेयस्था हरेक वा रद म. हुनुपर्छ
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 8 ай бұрын
जय बालेन भाइ, मेरो तिम्रो सोच एउटै रैछ।
@thapamagar9713
@thapamagar9713 8 ай бұрын
84 ko chunau ma Purana party ko tauke harulai vote nadinu hola yesai ma Pani dherai bhanda dherai samadhan hunxa Nepal ma yo sabai jantama jaruri x,
@mahendrasubedi8127
@mahendrasubedi8127 8 ай бұрын
यस्तै काण्डै काण्ड मच्चाउदै जाने हो भने गणतन्त्र लाई आर्यघाटमा विसर्जन गर्ने छन् नेपाली जनता ले दलका नेताहरू होसियार ।
@debendragurung2454
@debendragurung2454 8 ай бұрын
बिबेक त उपमेयर ले गुमाई सकेको देखीयो । किन भने हर्क जी ले कस्तो काम गर्दै हुनु हुन्छ भनेर हामी बिश्व भर छरिएर रहेका समग्र नेपाली ले एक दम नजिक बाट नियालेर निरन्तर हेरी रहेकाछौँ । त्यसो हुनाले कस्ले बिबेक गुमाउँदैछ भन्ने कुरा त हामीले देखी रहेकाछौँ । हर्क जी ले त सम्भव त नेपाल कै लागी अहिले सम्म कुनै मेयर ले गर्न नसकेको महान कृतिमान काम गर्नु भएकोछ । कसैले नसोँचेको काम गर्नु भएकोछ । मेयर हर्क जी ले कहिँ कतै एक सुको पनि दायाँ बायाँ नगरी श्रमदान् द्वारा धरानबासी जनता लाई पानी ल्याएर पानी खुवाउन सफल हुनु भएकोछ । जय हर्क साम्पाँग । बेलायत बाट ।
@dineshdanuwar2398
@dineshdanuwar2398 8 ай бұрын
यो नालायक सरकार रहुन्जेलसम्म देशको कुनैपनि हालतमा बिकास हुनेछैन्।यि नालायक नागा बुङगा नेताहरुले देश बर्बाद बनाए
@shivapoudel6766
@shivapoudel6766 8 ай бұрын
अती राम्रो सान्दर्भिक प्रस्तुति❤
@user-ug6bl1lu6x
@user-ug6bl1lu6x 8 ай бұрын
Good delivery Rajan keep it up.
@netrabibash3474
@netrabibash3474 8 ай бұрын
Jay kulman ghising jay Nepal❤❤❤
@janukaadhikari8979
@janukaadhikari8979 8 ай бұрын
जय बालेन
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 8 ай бұрын
हाम्रो मान्छे हैन राम्रो मान्छे छान अब प्रधानमन्त्री गिह मनऋि राष्टपति सबै ले यो नारा सहित काम पनि बालेन साह सग सिक्नु पर्दछ जय बालेन साह
@tekchhetri8143
@tekchhetri8143 8 ай бұрын
सरकारले आफैले आफै लाई सरकार भन्छ अरुले त छि भन्न पनि धिन लाग्छ।
@ramsedai804
@ramsedai804 8 ай бұрын
भबिस्यको रबिसकुमारको हाईट हुन्छ तंपाईको🙏❤️
@diluthakuri2357
@diluthakuri2357 8 ай бұрын
good news 🙏🙏👏👏
@binodshrestha2524
@binodshrestha2524 8 ай бұрын
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@kearupreti5992
@kearupreti5992 8 ай бұрын
नेता महाेदय तपाइहरू २०४६ साल भन्दा अघि र अाजकाे स्थिति अाफै अाफैलाइ हेर्नू हाेस र यस्तै गरि जनतालाइ र राजस्व सम्वन्धि सबै बस्तु स्थिति मनथन गर अनि कस कसलाइ कसले गालि गलाैज गर्न सुहाउछ सधै मिडियामा मुख धुना साथ तथानाम वाेल्दै दिन नविताउन र समय बिताउने काम बन्द गर र जनताकाे माग के छ जनमत संग्रह निस्पक्ष रूपमा गर जता त्यतै अांखाले हेर्दा लाज लाग्ने काम बन्द गर्नु अति अाबश्य भै सकेकाे छ । धन्यवाद
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 8 ай бұрын
पत्रकार ज्यू अपराधीलाई यति भने काफी छ
@sitathapa33
@sitathapa33 8 ай бұрын
सहि कुरो
@manbahadurkhatri130
@manbahadurkhatri130 8 ай бұрын
सलाम छ हजुर्ले गरेको बिस्लेसन सहिहो म समर्थन गर्छु । धन्यबाद
@homeandland7065
@homeandland7065 8 ай бұрын
Good job kulman sir.
@buddhibahadurthapamagar8551
@buddhibahadurthapamagar8551 8 ай бұрын
Good job balen sir ❤
@shyamshrestha4491
@shyamshrestha4491 8 ай бұрын
सलुट छ काठमाडौ माहानगर मेयर बालेन शाह।❤🎉
@prakashkhatri8675
@prakashkhatri8675 8 ай бұрын
सारै कडा पत्रकार ❤
@Samuel_thing
@Samuel_thing 8 ай бұрын
Good job sir keep going on
@TulBahadurOli
@TulBahadurOli 8 ай бұрын
Good news ❤❤❤
@ishworilanichhane9389
@ishworilanichhane9389 8 ай бұрын
सबै भन्दा राम्रो प्रजातन्त्र जनमत सङ्ग्रह गर्ने हिम्मत गर्नु माकुने जि।
@kesharthulung262
@kesharthulung262 8 ай бұрын
salute #Balen sir
@narendrapandey8055
@narendrapandey8055 8 ай бұрын
Dhannebad patrakar jiu Sailot ❤❤ M Dubaibat ❤❤
@devikala3351
@devikala3351 8 ай бұрын
राम्मो काम बालेन Good 🙏🙏🙏🙏🙏
@sandipbaniya7499
@sandipbaniya7499 8 ай бұрын
जय बालेन 🫡
@Aayrathapa
@Aayrathapa 8 ай бұрын
सुरुवाति प्राहर दमदार छ सत्य छ अब गाउ गाउ बाट बस्ति बस्ति बाट उठ जनता नै त एकदिन देश नै बेच्ने छ यि सुगुर हरु ले
@gopalraut5049
@gopalraut5049 8 ай бұрын
अधिनायकवादकाे बत्ती बालिदैछ ।
@SleepyBeaver-gj1tn
@SleepyBeaver-gj1tn 8 ай бұрын
King ❤❤❤ Balen pm❤❤
@ratna65acharya
@ratna65acharya 8 ай бұрын
राजसंस्था आउनबाट, कसैले रोक्न सक्दैन; धन्न यतिका वर्ष (39 वर्ष) मा बाटो/ कलकारखाना/ उद्योग/ जलविद्युत/ एयरपोर्ट/ भवनहरु/ #संविधान/ नोट/ सूचना.../ नागरिकता प.प./ नोट(पैसा)/ वैदेशिक मित्रता/ ...ब्यापार सम्झौता/ जग्गाको लालपुर्जा/ ....आदि ️#राजा__हरुले___रातदिन👆️ खटेर* सोचेर बनाएका रहेछन र ❤️️ #मेरो_नेपाल🇳🇵 भन्न र झण्डा🇳🇵 मुनि बस्न पाइएको छ!!
@ratna65acharya
@ratna65acharya 8 ай бұрын
यतिका वर्ष राजाहरुले, आफुलाई तोकिएको तलबभत्ता मात्रै_____मा__चित्तबुझाएर काम गरेका रहेछन! भुइफुट्टा भिखारीहरुले 5| 10 वर्ष भित्रै राज्यको ढुकुटी बाडेर= लुछालुछ गरेर रित्याएर पनि = वैदेशिक ऋण ल्याउदै नेपालका सम्पदा नदि/बिजुली दिदै खाइरहेका छन!
@Kasa690
@Kasa690 8 ай бұрын
🤔यो 3 दलको फरक पार्टी भए पनि इनिहरुको काम गर्नै तरिका देशमा भ्रष्टाचार , कुशासन गर्नै कार्यकर्ता लाई भरपूर पोस्ने तरिका एकै हो!अब नेपाली जनता यो मेरो bau baje देखि को पार्टी हो छोड्नु हुँदैन भन्दै बस्छन् भने यो देश सदा यही स्थिति मा रहिरहनेछ😡
@dabalbudha381
@dabalbudha381 8 ай бұрын
यो व्यवस्था फेरेर balen ❤ पर्धानमन्त्री हुनु पर्छ ❤
@HTCMedia2081
@HTCMedia2081 8 ай бұрын
बालेन हर्क गोपाल हमाल जस्ता मेयर बाट नेताहरु ले मात्र होइन सिङ्गो नेपाल र नेपाली ले सिक्नु पर्ने पाठ एउटै छ की काम गर्नेलाई राजतन्त्र गणतन्त्रले फरक पर्दैन अब पनि राजतन्त्र र गणतन्त्र भन्दै झोले भएर देश बिकास हुन्न चेतना होस्
@ramchandrabhantana2899
@ramchandrabhantana2899 8 ай бұрын
अब आस बालेन काे मात्रै छ।
@timetracker8503
@timetracker8503 8 ай бұрын
His intro I thought it'll b 2/3 mins. But 8 mins straight yelling to ministers... every single words are damn correct n to b noted..
@yadrana3063
@yadrana3063 8 ай бұрын
1000% sahi kura ho call 24 lai thankyou.
@user-bk7wm4uu8c
@user-bk7wm4uu8c 8 ай бұрын
Good news
@tikatiwari3528
@tikatiwari3528 8 ай бұрын
एक दम सहिभन्नूभयो जेगर्छन बालेनद्र ले ठिक गरछन।। बालेनद्र जस्ता दस बिस जनाभय हाम्रो नेपाल स्वर्गबन्नेथीयो।।
@thaparamesh4478
@thaparamesh4478 8 ай бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ
@surajtajpuriya5112
@surajtajpuriya5112 8 ай бұрын
सहि हो धन्यवाद
@rajendraprasadregmi523
@rajendraprasadregmi523 8 ай бұрын
दुई सय पचास बर्षमा नलउटएकआ राजाले तिमीहरु पार्टीका नेता भनाउँदा देशद्रोही हरुले दश बीस बर्षमै खरबौ लुटी जनता र देश टाट पल्टिएको अझै लाज लाग्दैन बोल्न थुक्क नालायक हो
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 8 ай бұрын
प्रचण्डेको गाणतन्त्रको प्रतिफल देखिदै छ यो त सुरुवात मात्रै हो हेर्दै जाउ गुलामी जनताहरु कोहि मिसन 84 भन्दै छन मिसन 84 सम्म त नेपालमा त नेपालमा 35% भोट बाकी रहने निश्चित नै छ दलका गुलामहरु मात्र रहने मिसन 84 मा चुनाब हुन्छ वा हुन्न भएपनि त्यसको औचित्य पुष्ठि गर्न यी दलका नामका दलबाट पुष्ठि हुन्न प्रचण्डेको गांणतन्त्र भांडमा गैसकेको पुस्ती भैसकेको अबस्थामा मिसन 84 रे
@user-rl5xt2ng6k
@user-rl5xt2ng6k 8 ай бұрын
Good news sir
@rupeshshiwakoti3559
@rupeshshiwakoti3559 8 ай бұрын
सलाम राजीव सर
@user-rz1ef6qz9y
@user-rz1ef6qz9y 8 ай бұрын
Rabi Lamichane Balen Harka Sampang aau desh bachau ✊️🙏❤️❤️🇳🇵
@saradthulu9435
@saradthulu9435 8 ай бұрын
सिक प्रचण्ड Mayor Balen को दुरदर्शिता vission जस्तो काम
@saa-zanxetri
@saa-zanxetri 8 ай бұрын
देशमा राजतन्त्र आए पनि म सहमत छु तर त्यहाँ राजा चाहिँ बालेन हुनुपर्छ ।🙏🙏🙏🙏
@ANISHUpreti
@ANISHUpreti 8 ай бұрын
Good news thanks sir
@homgurung3564
@homgurung3564 8 ай бұрын
good news jay ho balen sir
@karankumal2449
@karankumal2449 8 ай бұрын
Balance is to good man I like balance
@ANISHUpreti
@ANISHUpreti 8 ай бұрын
Sahi samschar
@duodag7029
@duodag7029 8 ай бұрын
You are such a strong news reporter 👏
@Paudelji
@Paudelji 8 ай бұрын
Wow keep it up patrakaar daju ❤
@dharmarajgautam8105
@dharmarajgautam8105 8 ай бұрын
Right
@mohanprasadacharya
@mohanprasadacharya 8 ай бұрын
बालेन भनेको के हो यो एउटा सानो उदाहरण हो ॥
@ramchalise6971
@ramchalise6971 8 ай бұрын
तिमिहरुको यो लुटतन्त्र हो गणतन्त्र होइन ।
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 8 ай бұрын
Strong and great analysis ❤
@tikarambhusal8657
@tikarambhusal8657 8 ай бұрын
ने भनेको पांच अर्थात पंच तत्व विलीन हुन्छ,नेपाल हिमाञ्चलको प्रान्तहो,नेपालभारतवर्षमा join भएरस्वतन्त्र अस्तित्वमा रहनसक्छ,किन भने नेपाल बृटिशसमुहको नोकरहो अहिले सम्म भारत बराबर स्वतंत्र छैन। हामी नेपाली🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳 नेपाल भारतमा गाभिनु पर्छ टीकाराम प्र.म. नेपाल सरकार जनमतपुरै
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 8 ай бұрын
एदी नेपाल र नेपाली जनता काे भलो हुन्छ भने राजा + प्रधानमन्त्री बालेन् शाह
@user-cu4ji5js8g
@user-cu4ji5js8g 8 ай бұрын
यकदम सहि कुरा
@user-bk7wm4uu8c
@user-bk7wm4uu8c 8 ай бұрын
Balen❤❤❤❤❤❤❤❤
@umaaryal1319
@umaaryal1319 8 ай бұрын
बालेन् जस्तो काेहि राज् नेता काेहि छैनन् जम्मा 10 जना मात्रै याेदेस्मा राम्रा नेता हुन लायक्का छन् अरुकाे काम् छैन
@kashisapkota6869
@kashisapkota6869 8 ай бұрын
सहि काम जय बालेन
@doit.20
@doit.20 8 ай бұрын
एस्तो पो reporting👍
@sharada5383
@sharada5383 8 ай бұрын
ए माधवे!, ए ओलि!, ए देउवा! किन पार्टी छोड्दै राजावादि हुन गएको ? जो चोर उसैको ठुलो स्वर। अब पार्टी बचाउँदा,बचाउँदा पार्टीमा नेताहरू मात्र बाँकी हुनेबेला आएको छ।
@BimalKumar-jy2hm
@BimalKumar-jy2hm 8 ай бұрын
Kohit ta mero desh jo balen ho good job 😢😢❤❤❤ balen sir🙏🙏🙏🙏🙏🙏
@saiprashanna131
@saiprashanna131 8 ай бұрын
Very good job Balen ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kalsingh2075
@kalsingh2075 8 ай бұрын
u right right
@ratna65acharya
@ratna65acharya 8 ай бұрын
अदभूत! सत्यतथ्य 👆️प्रस्तुति✔️❤️❤️🇳🇵
@prakashpant1508
@prakashpant1508 8 ай бұрын
Rajtantra jindabad
@user-rx1wi2xf2s
@user-rx1wi2xf2s 8 ай бұрын
ठिक होबालेनको
@tikarambhusal8657
@tikarambhusal8657 8 ай бұрын
ने भनेको पांच अर्थात पंच तत्व विलीन हुन्छ,नेपाल हिमाञ्चलको प्रान्तहो,नेपालभारतवर्षमा join भएरस्वतन्त्र अस्तित्वमा रहनसक्छ,किन भने नेपाल बृटिशसमुहको नोकरहो अहिले सम्म भारत बराबर स्वतंत्र छैन।नेपाल भारत संग join हुनु पर्छ। हामी नेपाली🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
@yubrajmagar7277
@yubrajmagar7277 8 ай бұрын
पुष्पकमल,दा,नारायणश्रेष्ठ र,अरुलेजागिरछारे,।
@shantitamang960
@shantitamang960 8 ай бұрын
Kulman ghesig sir king 👑 is the king ramro bejuli ko sulk t uthau nunai prax
@rajtamang4663
@rajtamang4663 8 ай бұрын
जय बलेन जय नेपाल !!! #savenepal
@user-vp8dn8yh4f
@user-vp8dn8yh4f 8 ай бұрын
राजा ल्याउ देश बचाउ
@prashantkhatri2897
@prashantkhatri2897 8 ай бұрын
सहि समाचार भाई ठिक
@nareshkumarrai5847
@nareshkumarrai5847 8 ай бұрын
केपिले मानेपो भ्रष्टाचारीलाई कारबाही गर्नु हौ यो केपि प्रचण्ड शेरे रवि डाका सबैलाई मारे हुन्छ।
AFTERNOON NEWS FATAFAT-NEWS 24
4:11
News24 Nepal
Рет қаралды 2,9 М.
Modus males sekolah
00:14
fitrop
Рет қаралды 13 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
4:15
News24 Nepal
Рет қаралды 11 М.