Balen को बिरोध गर्ने ई सबै लाई मन् देखि हार्दिक श्रदान्जली
@sagarlimbu1232 күн бұрын
yo khate haru lai kai tha xai na
@tajpakhrin4407Күн бұрын
Mero bata pani Big RIP
@rbvlog7793 күн бұрын
पाप नै पापले भरिएको देश नेपाल धिकर छ यो देशमा केही हुँदैन हुन पनि दिँदैनन् 🤬🤬🤬🤬
@razzpahadi46823 күн бұрын
अदालतको निर्णय छ तर बालेनलाई गाली छ.. खासमा यो हुल पिडितहरुको होकि बालेन बिरोधीहरुको!?? सचेत जनताहरूको बेदागी बालेन ज्यूलाई पूर्ण साथ रहिरहनेछ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
@laxmipahadilaxmipahadi31022 күн бұрын
100% jaya balen
@Bikram1.0m3 күн бұрын
सतीले सरापेको मेरो देश मा एक जना जन्म भूमिलाई माया गर्ने सपुत छोरा बालेन शाहा को जन्म के भएको थियो हजारौं रगत पिउने नरपिचास राक्षस हरु भुक्दै छन् यहाँ 😡 😡 😡 जय बालेन ❤❤❤
@BhaktaJirel-o4w3 күн бұрын
बलेन बाघ हो बिकास को लगि युवा नेता हो सन्सार बदलिएरै छाडिदिन्छ।जय रबि जय बालेन।
@BikashBaralBixBro2 күн бұрын
बालेनको बिरूद्द्मा लाग्नु मुर्खता हो यिनिहरू पार्टिका कार्यकर्ता हुन समान्य मान्छेले यसरी बोल्दैन
@sambudha2 күн бұрын
बालेन ले बनाको सफा सड़क मा उभेर भाषण गर्दा ख़ुशी लाग्यो होला आज
@prakashmallamalla37852 күн бұрын
जनता नै भेडा भयपछी देश कसरि बिकास हुन्छ अनि कसरी जनताले सेवा सुबिधा पाउछन
@Sgsvlog-c8r2 күн бұрын
achammai xa ta ni hai kin hola🤔
@krishnabdrtamangkrishna73813 күн бұрын
एमाले र काङ्ग्रेस झोले हो बालेनको बिरोध गर्दैछ।
@LokmanGurung-i7d3 күн бұрын
जय बालेन ❤🎉❤
@rajanshrestha5192 күн бұрын
जनता हरुले चुनाव मा हारको प्रमाणपत्र दियका हरुको जमात को आक्रोश जस्तो लाग्यो।
@Sawrodaya2 күн бұрын
Sahi bhannu bhayo. Kasari balen lai naramro dekhau bhairako cha. Yiniharu lai pidit ko kei matlab chaina. Afnai chinta cha yeslai
बालेनलाई के नभनाै बालनलाई हातहरू लाउन अगाडि युवालाई जितेर मात्र अगाडि लाग्नुपर्छ
@shyamsunwar38853 күн бұрын
पापीले आफू त गरेन गरेन गर्ने लाई पनि गाली गरेछ ।
@MRKCvlog12342 күн бұрын
बालेन लाइ नराम्रो भन्ने त चोर नै हुन् यि सबै जनता लाइ ठगेर खायको बानि अब खान नपाउने भयो भनेर पिर पर्यो होला
@Mozz_0002 күн бұрын
रबि ले गर्छु भने जेल कोचे बालेन लाइ मार्छन् अनि एत्रो बन्छ देश
@krishnapokhrel19712 күн бұрын
यि सबै पाटिका झाेलेहरू हुन।
@bijaykarki502Күн бұрын
यी भ्रष्टाचारको मलामी हरुलाई हार्दिक श्रदधान्जली
@UmeshSaud-s8p2 күн бұрын
ई आन्दोलन गरने जनता अबुज हुन ई कुनै न कुनै पाटिका झाेले हुन
@DipsunThapa-h9f2 күн бұрын
बालेन जी एक पटक तपाईं को नी शक्ति प्रर्दशन गर्नु पर्यो ।यी सब को मुख आफै बन्द हुन्छ ।
@ManojGhale-e1q2 күн бұрын
यो सबै बालेन बिरोधिहरु सबै पाटी बाट ठाँउ नपाए्र र कुनै चुनावमा हरेको मान्छेहरु हो । आफुले केही गर्न सकेन अनि मेयर बालेनको बिरोध गरेर अम जान्तालाई भ्रम छर्दै छ र देशको परिवर्तन यदि चहानु हुन्छ भने यो बिरोधिहरुको पछि नलाग्नु होला कोहि पनि धन्यवाद 💪💪💪
@spino_gaming13 күн бұрын
Kpi ko xoura huru ho vutu huru
@DipakSharma-q5d2 күн бұрын
जे पनि नेपाल में हुन्छ। ये आन्दोल देश को भाष्ट्जारी नेता, मंत्री, प्रधान मन्त्री, दलाल। सुकुम बसी भने हुकुम बसी को लागि किन हुदैन। अचम छ।
@mukeshshrestha15562 күн бұрын
हार्दिक श्रद्दान्जली
@MohankumarChudal2 күн бұрын
हाहाहाहाहा बधाई छ ताई न तुई काे कुरा नगर बालेन ले राम्रो काम गरेको छ याे त पाटी का झाेले लाई मात्रै नपचेकाे हाे । सहकारी पिडित काे अाडमा गएर बाेलेका छन यस्तो तरिका ले सहकारी पिडित काे अान्दोलन मा असर पार्छन यिनीहरुले
@sahityaChhahari2 күн бұрын
मेयर अदालतको निर्णयले चल्छ हौ !! तिम्रा गफले हैन !!! तिमीहरु जस्ताका प्रतिकारले केही नाप्दैन । बरु तिमीहरूकै विनाश हुन्छ !!! सुमन सायमी जी त अलि विद्वान जस्तो लाग्थ्यो तर आज.... केही बोलिन !!
@shreedharn.c2 күн бұрын
बालेन लाई नचलाउदा ठिक होला तिमी पार्टीका झोले हरुले अब नेपाल नै बालेन नेपाल भयको छ जय बालेन
@Mozz_0002 күн бұрын
यो मरेको देश कहिल्लै बन्दैन 😢
@ManLimbu-bl7ug2 күн бұрын
नापिस देखिस सुन्दर काठमाडौ त्यो समयमा अहिले मात्रै हो सुन्दर हुदै छ
@gurungnp7292 күн бұрын
यो सबै केपी को छाउरा हरु हो अर्को चुनाब मा पत्तासाब पार्नु पर्छ
@rajenkoinch2 күн бұрын
राजधानी उपत्यकाबाट अन्त सारेपछी सबैलाई आनन्द कसैले कसैको बिरोध र समर्थन गर्नु नै पर्दैन।
@Sanjay-im5on2 күн бұрын
खातेहरू सर्वोच्चलाई भन, महानगरपालिकालाई किन गालिगरेको, केपीका झोलेहरू !
@prakashadhikari16313 күн бұрын
दाजु आफू चाई चलाख हो के हेल मेड लायेर पैईले नैई सेभ भयेर बस्ने क्या हीही ?😅😅😅
@Sgsvlog-c8r2 күн бұрын
😂😂😂😂achamai hai
@PabitaThapa-c4b3 күн бұрын
Jaya ghanti Jaya rabi ❤️❤️❤️❤️ Jaya balen
@Mozz_0002 күн бұрын
सब कोट पाइन्ट लगाएर चिच्याउँदै छन झोला भरिको पैसा बोकेर बालेको बिरोध गरेर के पाउछौ 😢
@beastinnepal2 күн бұрын
यो सुमन श्यामि राजेन्द्र महत्वो को सिपाई हैन र कुनै बेलाको अहिलेको माडेको सिपाईत बन्न खोजेको हैन्।
@milanrayamjhi42352 күн бұрын
यो केपी र सेरे पाटी को झोले हो100% शियोर
@RamShah-q3c2 күн бұрын
We want developed not disturbed❤❤❤❤❤❤ balen
@DipakSharma-q5d2 күн бұрын
नेता हरु को certificate किन न खोजेको।
@JagadevPaul2 күн бұрын
Balen is fire. Do not try to play with fire. Do not try to threaten Balen and Journalist. People will come and you guys will run away.
@raghurampudasaini11932 күн бұрын
केपिका झाेले हाे
@chandrakantjoshi4989Күн бұрын
जोजोले राम्रो काम गरछ, तेसको बिरोध ओली and टोली ले गरेकै हूनछ - कीनं? कीनं भने त्यो राम्रो कामले गर्दा ओली and टोलीको कमिशन बंद गरछ, तत पश्चात ओली and टोली पनी बिनाको माछा झई ताडीपीन छ. बालेनको खुट्टा धोयेर त्यो पनी पिये भने शायद ओली and टोलीको पाप घटथ्यो की!
@RanaparsantParsantR.n3 күн бұрын
Yo khate ko ho pahila sundar thiyo po vanxa jatani fhohor ko dungo hunty balen aaya paxi vayo sundar sahar na bujhi na bolha hai khate
@TekBahadur-g8e2 күн бұрын
एमाले काङ्ग्रेसका झोलेहरु हुन सबै चोरहरु
@bhaktakarki73852 күн бұрын
अदालतको अबहेलना गर्नेहरूलाई पनि केही कारवाही हुन्छ कि हुँदैन। यो सबै कुरा केपी ओली सँग किन नसोधेको यिनीहरूले ।
@Arjun123-b1r2 күн бұрын
Jay balen shah ❤❤❤
@lasttime1774Күн бұрын
नामर्द जुंगे देखि बिहारी सयमी सम्म लागि परेका छन् 😄😄
@thaklungaasha14622 күн бұрын
दाजु हरु सबै हस्पिटलमा भर्ना गर्नु पछ होला ।😂😂😂
@HiraRosa3 күн бұрын
Jai balen sir
@LaxmiParajuli-h6g3 күн бұрын
बुद्दि भ्रस्ट भएका पागल हरु
@VeshrajRai-bn9qe23 сағат бұрын
अब रबि बालेन र द्रुर्गा प्रसाईं एक हुन जरुरी छ
@subashtamang51092 күн бұрын
Sab yamale ra kangres KO jholye haru
@SajanKarki-d9w2 күн бұрын
याे सबै एमालेका झाेलेहरू हुन
@HSA2008yourtravelplanner3 күн бұрын
Kathmandu ko New road ma change bhayo Bikash Birodi harulai Chatpati bhayo
@rautkeshav14802 күн бұрын
आँखा भको अन्दो हरु,जस्ले नियब बनायो उस्को बिसयमा केही बोल्दैन ,बिकास गर्ने मेयर को बिरुद्ध बोल्छ
@ramjinovember4318Күн бұрын
Jay rabi Jay balen❤❤
@nishashrestha75093 күн бұрын
Balen matra dekhyo hoina party KO Daas Jholeharu 🇳🇵🇳🇵 Ratdin sutna garo vyo jasto x Ekjana Balen dekhi party KO ra jholeko Sato gayo aaxi Khaa partyko daas jholeharu❤️❤️❤️
@JK-co8er2 күн бұрын
नचाईने नाटक ,के बालेन अदलत त हैन नि ,उसले त अदालतकेा फैसला पेा कार्यनयन गरेकेा हेा नि ।
@HariPoudel-g1b2 күн бұрын
Jay balean sir
@jagmohansah-zv5gy23 сағат бұрын
झोलेहरूको मात्रै बिरोध हो यो
@aminmagar4428Күн бұрын
सबै सिकारु होइछ कार्यकर्ता पनि । खै 😂😂😂
@khushikhadka33412 күн бұрын
सब एमाले को कार्य कर्ता हुन रिप सब लाइ
@DevShrestha-mg1gg6 сағат бұрын
हेर चोरहरूले बालेनको बिरोध गरेको
@टिकटक2 күн бұрын
आवाज छ भन्दैमा चर्केर बोल्न जरुरी छैन मौन बसेर पनि धेरै युद्ध जित्न सकिन्छ
@KrishnaShrestha-v3oКүн бұрын
Khateharu
@levirazoofficial34833 күн бұрын
Jun kura balen ko berod garna boldai xau tyo kura sarkar lai sunau. Balen is doing his duty.
@karanbhatt73672 күн бұрын
यो हेल्मेट लगाको ठग को हो? साला कतै मेरो टाउको फुटाउने हो कि भन्ने डर ले हेल्मेट लागाको होला
@jaalpaadvertising63472 күн бұрын
"Right of property" "Right of people".✊
@binodmahat65193 күн бұрын
झोल हो बालेनको बिरोध गदैछ।
@BabuRamSharma-u4w2 күн бұрын
खाेलाले धेरैलाई लाई बिचल्ली बनायो अब पनि खाेला किनार किन चाहियो खै कुरा बुजेकाे ।
@jayakrishnapoudel85003 күн бұрын
You guys are playing with fire. These guys are intimidating journalists.
@kushalRanpal0822 күн бұрын
अदालत लाई गाली गर न। बालेन् लाई किन?
@InarjitSada-ii7dy3 күн бұрын
Amale karya karta haru chhan
@basantak.c57382 күн бұрын
कुन पाटिका झोलेहुन
@rajanshrestha5192 күн бұрын
आफ्नै टाउकोमा ढुङ्गा बर्सेला भनेर हेल्मेट ?
@indrakarki36542 күн бұрын
Tero tauko joga hoi pahile
@NepaliaakashAakashКүн бұрын
जय बलेन दाई🇳🇵🇳🇵🇳🇵
@Ramailo2001Күн бұрын
यो जुंगे बुढो के भन्छ 😂😂
@Iwillbeback1003 күн бұрын
Oli ko xoraharu kati kati
@ParkashKarki-s1jКүн бұрын
बालेन साहा जिन्दावाद
@gopaldarji98913 күн бұрын
Yo pani kp Oli ko Khel ho Hai saathiharu
@Dpendrabohara2 күн бұрын
सहकारि ठग यी झाेले हरु हुन
@NepaliaakashAakashКүн бұрын
जय बलेन daaii🇳🇵🇳🇵🇳🇵
@vishalshahi80223 күн бұрын
Ghaas Haru !!
@bijayagurung2582 күн бұрын
Go to court, don't blame Balen!
@PramodThakuri-laure2 күн бұрын
Kam ta xaina sala netako jhole haru afu pani Bikash gardaina aru Lai pani garnu didaina suman pani kam xaina Dahi Chiure raixa ja Mula j garnu xa gar ... Always support balen jaya balen
@udayasharma45092 күн бұрын
Dozeraswor mahaprabhu Balen ko birodh garne? Aba yini haru lai Balen ka cyber supporter harule chhodlan ta?
@videomemories35782 күн бұрын
@8:00 Malla kaal KO kura garxa ani afai tyo sundarta michiyeko haru afai Andolan gardai xaan Teti bela Kati Chaudha thyo Taha xa nadi. Ani tyo Lalitpur KO Maharjan herana dhunga lagne vanera ho ki kya ho helmet layera aako 😂😂
@HalesiDebasthan22 сағат бұрын
नपिस्
@roht16343 күн бұрын
Vedo janta Kahile ubo na lagne timi haru
@RanaparsantParsantR.n3 күн бұрын
dherai na bhukha choraharu ho timi haru
@gopalparajuli74922 күн бұрын
तिमिडलरेभयरसङ्कालागेको
@ManLimbu-bl7ug2 күн бұрын
कता गयो बालेनको लागी सपोर्ट गर्छौ भन्दै आउने युवकहरू एकजुट हुनु पर्यो
@gyalzensherpa39163 күн бұрын
Party ko jhole
@Story-of-Dream-993 күн бұрын
Salary Chor haru sarkarko jamin michiyr
@KrishanSingh-z3t2 күн бұрын
Jaya vedo sudrinxa taba matra nepal ko bkash hunxa
@nayarambudha11893 күн бұрын
पापी हरुको सरिर्मा किरा सल्बलाउन थाले
@DipakSharma-q5d2 күн бұрын
Yo मान्छे लाई आज़ देश भक्ति को याद आयो।
@krientertainmentnepal52902 күн бұрын
Jai balen
@Blessedchild403 күн бұрын
Pakhe bheda Haru , Balen le hoina , kp sarkar le banayeko yo Rules