गोठमै बस्ने गोठमै खाने,मासुभात मात्र ६०० मा - Goth Stay | Maiyung Danda | Rita Rai

  Рет қаралды 1,128,824

Record Khabar

Record Khabar

Күн бұрын

Пікірлер: 463
@dillirai2619
@dillirai2619 9 ай бұрын
मेरो कान्छी बोहिनी को संवाद राम्रो र सटीक छ अनि बेवसय पनि। धन्यवाद रेकर्ड खबरलाई यति टाढा गएर यस्तो कुरा उजगर गरी दिनु भएकोमा ।
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 9 ай бұрын
बैनी तिम्रो साहस लाई सलाम अफनै देश मा सुन फल्छ भने को यै हो जय नारी
@gorkhaman3785
@gorkhaman3785 9 ай бұрын
कती रमाईलो ! स्वर्ग पनी यो भन्दा सुन्दर छैन होला । गोठाले जीबन सबै भन्दा उत्तम जीबन्त हो । जय किसान !
@goofoff0726
@goofoff0726 9 ай бұрын
सस्तो राम्रो, भरपर्दो, गाउले गोठको बास सारै सुन्दर ठाउँ र खान पिन
@MagarBeeNG0.Officel
@MagarBeeNG0.Officel 9 ай бұрын
नेपाल आएँ पछि म आउँछु तपाई हरू पनि जानु होला यो नै हो नेपाल को सोर्ग ठाँउ
@shyamshrestha4491
@shyamshrestha4491 9 ай бұрын
मलाई मन पर्ने गाेठ स्टे नै अर्गानिक बास हाे। ❤🎉 मौका मिलाएर अाउने सुर छ शुभकामना छ।
@nimaSherpa-u9s
@nimaSherpa-u9s 9 ай бұрын
म त जन्मेको ठाउँ नै मैइउ डाडा हो खाना बस्न 500/600 सारै सस्तो भयो मितिनी बहिनी रिता राई दाउरा पानी यस्तो दु:ख छ त्यो ठाउँमा बाकी सब दिङ्ला या खोटाङ वाट बोकेर ल्याउने बाध्यता छ 800 सम्म चै ठिक होला बहिनी मेरो त 15 बर्षको उमेर सम्म साउने , दिल्पा नागी, हास पोखरी तेहि वरिपरि बितिको थियो सारै दु: ख छ । उहिले केही थिएन अहिले त धेरै मान्छे हरुको रोझाईमा पर्दो रैछ साउने डाडा हासपोखरी सबै लाई सरल र सस्तोमा सेवा सुबिधा दिनु भएकोमा रित बहिनि लाई र जुवाई साब लाई धन्यवाद हामी शेर्पा हरु प्राय सबैले छोडनु भो चौरी पाल्न उहिले त यो डाडा भरी चौरी गोठ र भेडा गोठ थियो अहिले त कम्ती रैछ ।
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ😢 दिदी भिनाजुको काम लाई सम्मान छ 🥀😊🙏
@dbgurung476
@dbgurung476 9 ай бұрын
बधाई छ राई दम्पती ज्यु लाई र पत्रकार ज्युलाई भन्न चहान्छु.. नेपाल को जल्स्रोत मन्त्री लाई खबर गरेर भन्नुस... जल्स्रोत को धनी देश.. देश मै ब्यब्सय गरेका लाई पानी को समस्य देख्दा अति दु:खा लग्यो .. भन्नुस पत्रकार ज्यु र मन्त्री लाई पनि ल्याएर देखाउनुस हेर हामी जनता कति मेह्नेती छौ .र यहाँ तुरुन्त पानी को बन्दोबस्त गरिहल्नुस ..🙏🙏🇳🇵🇳🇵.. I am watching your memorable video from Barcelona Spain. 17:28
@rabinarai1322
@rabinarai1322 9 ай бұрын
त्यहा जानेहरूले २-४ पैसा बढी स्वोच्छाले दिने गरौं ठाउ र मिहिनेत अनुसार सारै सस्तो रहेछ😊😊नेपाल आएछी मौका मिले एकपटक घुम्न आउनेछु🙏
@alonebasu1928
@alonebasu1928 9 ай бұрын
हो यस्तो पत्रकारिता गर्नु पर्छ खोज पत्रकारिता अति राम्रो।
@anushkasharmasharma-k4w
@anushkasharmasharma-k4w 9 ай бұрын
रिता बहिनोको गोठ फेैलियोस प्रगति र उन्नति होस्
@dineshnepali3863
@dineshnepali3863 9 ай бұрын
वाउ अति राम्रो र आर्गानिक जिवनशैलीबाट पर्यटनको प्रवर्द्धन गर्ने नवीन सोचलाई सलाम।
@arjunBasyal-ko4rz
@arjunBasyal-ko4rz 9 ай бұрын
अहिलेसम्मकै बेस्ट भिडियो र सस्तोमा आनन्दकोखाना र बास,,❤❤ दिदिको यो कदमले सफलताको शिखर चुमुन 🙏🙏🌹🌹
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 9 ай бұрын
छाेरितिमराे,साहास,लाई,सलामछ तिमिजसता,छाेरिअरुजनमिउन
@gunganagunjan9848
@gunganagunjan9848 9 ай бұрын
स्याबास बहिनी रिता अनि ज्वाइँ साहेब, राम्रो कामको थालनि 🎉🎉🙏🙏🪁🪁🎈🎈 धेरै धेरै शुभकामना🌱🪁🎈🪁🎈
@BalenRai_23kulung
@BalenRai_23kulung 9 ай бұрын
लु मलाई जान मन लाग्यो दुई ४ जना साथी लाई लिएर❤❤
@rijanbist292
@rijanbist292 9 ай бұрын
दिदी लाई सलाम छ यति सस्तो मा सेवा गर्नु भएकोमा❤❤
@JeewanRaiAgriculture
@JeewanRaiAgriculture Ай бұрын
यस्ता बिषयहरु नेपाली पाठ्यक्रममा राखेर हाम्रा स्कुले नानीहरूलाई पढाउनु पर्ने हुन्छ । नेपाल चिनाउने भनेकै यस्तै बिषयहरु हुन ।
@Cavalry-u2s
@Cavalry-u2s 9 ай бұрын
असाध्य राम्रो व्यवसाय सुरु गर्नु भएछ बधाई ।🎉🎉🎉
@manilimbu4362
@manilimbu4362 8 ай бұрын
ल बधाइ छ गोठ स्टे सन्चालन गर्नु भएकोमा🙏👍
@sawanrajbanshi4735
@sawanrajbanshi4735 9 ай бұрын
Hat's off to our sister for providing accommodation to the tourists in such countryside where we can't get a drinking water so easily. I remember our trip during monsoon season of mundhum trail, we stayed two night there, we enjoyed some delicious organic food prepared by our sister. We really enjoyed, especially wachiba a kirati dish with a glass of wine 😊.
@hemprasadrai9111
@hemprasadrai9111 9 ай бұрын
Mayung gaonka manmohak ani suramya prakritiko kakh dhungaykharma gothstay chalairaheki Rita Raiko byawastha manparyo, ghew,churpi, khana ko mulya pani sufat lagyo. Maoka mele visit garne raharpani jagyo, good luck, God bless you.
@netrabasnet3770
@netrabasnet3770 9 ай бұрын
Wow Nepalko shorga jasto thau❤❤❤❤
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 9 ай бұрын
दिदी को बोलिचाली छिटो न्रम सुनिरहनु मन पर्ने रहेछ । भिडियो कति चाडो सकिएको महसुस भयो मेरो पनि मुन्धुम पदमार्ग अबलोकन गर्ने सपना छ । कुनै दिन आए छु भने चेली को गोठस्टे मा बस्नेछु । जानकारी मुलक भिडियो पस्किनु भएकोमा कृष्ण सर लाई नमन छ ।🙏🇳🇵
@shilpisam
@shilpisam 9 ай бұрын
Hats off @Goth Stay. Appreciate the @Record Khabar team
@gbgurunggurung6271
@gbgurunggurung6271 9 ай бұрын
एक दम राम्रो लाग्यी बैनी हजुरको कोशिसलाई सेलुट छ ।
@rajyatri8650
@rajyatri8650 9 ай бұрын
आहा यो सुन्दर ठाँउ अनि यहाँको मेहनत देख्दा त अहिले नै जाउ जाउ पो लाग्यो❤❤❤
@ghayal1979
@ghayal1979 5 ай бұрын
अरु त ठिकै हो ओढ्ने र ओछ्याउने आफैं लगेको राम्रो। यस्तो चिसो ठाउँमा व्यावसायिले कपडा धोएर सुकिलो राख्न पक्कै गाह्रो छ।
@ramadevirai430
@ramadevirai430 9 ай бұрын
Wow mero gau ghar Kati ramailo cha afno gau ghar. Tyeta nai tr ni pugeko chuina tr aba chadai pugdai chu 😱😱❤️❤️🙏🙏
@RAYAN_RAI
@RAYAN_RAI 9 ай бұрын
उहाहरुको सेवा एक्दम राम्रो छ ! हामी पनि मुन्दुम ट्रेल जादा बस्ने अवसर मिलेको थियो !
@SandipTamu-f1t
@SandipTamu-f1t 9 ай бұрын
कस्तो रमाईलो ठाउँ लास्टै जान मन् लाग्यो मलाई
@krisnagurng7360
@krisnagurng7360 9 ай бұрын
राम्रो लाग्यो अनि रमाइलो ठाउँ मेरो छिमेकी जिल्ला ।
@denbahadurnepali1867
@denbahadurnepali1867 9 ай бұрын
Wooo nikaii ramailo lagyo temke miyung jane mero pani bichar xha ❤❤😊😊😊
@kbkarki2928
@kbkarki2928 9 ай бұрын
सारै रमाइलो लाग्यो ठाउँ अनि खाने कुरा हरु यो ठाउँमा परिवार सहिद भ्रमण गर्ने प्रतिबद्धता गरे मैले, सारै राम्रो काम
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 9 ай бұрын
I wonder the ideas of people. Salute Mrs. Rita Rai & Husand🙏🙏🙏. The real experience of true nature & Life.
@ramchamling9363
@ramchamling9363 9 ай бұрын
रिता बहिनिको गोठमा बस्न येक दिन म पनि आउछु है।
@Nepali-897fitnes
@Nepali-897fitnes 9 ай бұрын
Wow कति मनमोहक दृश्य मेरो देश नेपाल को
@kamalakhadkakarki2739
@kamalakhadkakarki2739 9 ай бұрын
धन्यवाद छ पत्रकार लाई।
@ambikasubedi8864
@ambikasubedi8864 Ай бұрын
धेरै रोमाञ्चक . अवश्य एकपटक पुग्नै पर्ने ठाँउ❤❤
@kailashpatirai
@kailashpatirai 9 ай бұрын
अत्यन्तै राम्रो लाग्यो र म पनि आएर केही दिन खाने बस्ने रहर पलाएर आएको अबस्थामा 🙏
@RanjitRai-ul8nq
@RanjitRai-ul8nq 19 күн бұрын
Ati uttam .Kati Shanti hunchha hola tyaha basnu ani sutnu..
@Bhutteko_makkai
@Bhutteko_makkai 9 ай бұрын
Thank you so much 235 family hope you guys will show more support 😢😢😢🎉🎉🎉❤🙏🫶
@chandrethada7993
@chandrethada7993 9 ай бұрын
Beast off luck Di ❤ Dheraii Ramro Xha Hjr Ko Thauu
@ramrijal2516
@ramrijal2516 9 ай бұрын
कस्तो रमाइलो ठाउ वाउ❤❤🙏🙏🙏🙏
@dhrubarai4447
@dhrubarai4447 9 ай бұрын
अस्ति आउदा ट्याम्के डाडा सम्म त पुगीयो अब आउदा रिता बैनी को गोठ स्टेमा आएर अर्गानिक खाने हो। खुशि लाग्यो। यति मिठो अर्गानिक खान पाए पछि किन खुशि नहुनु त पर्यटकहरू। त्यसैमा हामी पनी खोटाङगे परियो।🙏🙏❤️❤️
@bibekrai8915
@bibekrai8915 8 ай бұрын
पहाड हिमाल तिरको ठाउँमा सस्तो मान्छु म खाको बसेको ५सय मात्र जब कि सहर तराई तिर बसेको ५सय भन्दा माथि हुन्छ हजार १५सय अनि खाको खाना काे छुट्टै तिर्नुपर्छ खाना अनुसार
@padammonger2865
@padammonger2865 9 ай бұрын
गोठ बसाईमा मन रन्जनको नाचगान बायक के के उपलब्ध पाईन्छ ..फेरि प्रश्न गरि दिनुस् त
@Purbeli831
@Purbeli831 9 ай бұрын
वा👏 कुनै दिन आउछु दिदी हजुर्को गोठ हेर्न सारै आनन्द आयो यो भिडियो हेरेर! अझै प्रगती गर्देैजानुस शुभकांमना🙏
@thirghisingofficial
@thirghisingofficial 9 ай бұрын
लु रिता बहिनि यसरी नै भएन अहिलेको जमानामा मासुसग भात सुतेको जाबो ६ वटा सयमा के हुन्छ पानी बोकेर
@RadhaLimbu-z1t
@RadhaLimbu-z1t 9 ай бұрын
Record khabar sabai Vanda best patrakar hjr lai dherai dherai dhanyabad ❤❤
@bidhanrai9130
@bidhanrai9130 9 ай бұрын
Rita baini pariwar sarai mehanati tapai ko uttarottar pragati ko subhakamana.
@arjunshrestha688
@arjunshrestha688 9 ай бұрын
म काठमाडौँ बाट,, एक दिन आबस्य आउछू
@kamalgurung8072
@kamalgurung8072 9 ай бұрын
very exclusive 👍 very much thankful to Record Khabar for this wonderful coverage👏 Best Wishes to the owners of Goth Stay🏕️
@BishnuKhatri
@BishnuKhatri 9 ай бұрын
गीत शुटिङ गर्न जान पर्ने ठाउँ रहेछ।काठमाडौ बाट कति समयमा पुगिन्छ हाेला?नं पाउन सकिन्छ हाेला?
@PrabishaRai7932t
@PrabishaRai7932t 9 ай бұрын
3,4 din jati lagxa
@Varun-h3p9q
@Varun-h3p9q 9 ай бұрын
1 din ra ek rat ma pyginxa hola
@nabinarai1847
@nabinarai1847 9 ай бұрын
1 Din
@abineekalama7420
@abineekalama7420 9 ай бұрын
Last ma number dieranu VA xa ta sunnu vayena ?
@mamabhanjaentertainment
@mamabhanjaentertainment 9 ай бұрын
रेकर्ड खबर ड ट कम को यौटा अर्को काम हेरे मेहनत राम्रो छ सर र तपाइको भिडियो को अन्त मा त्यो ठाउ मा जान खोज्ने लाइ नम्बर उहाकै मुख बाट भन्न लाउनु भो गुड पक्ष्य
@chakradhanrai6848
@chakradhanrai6848 9 ай бұрын
हाम्रो भोजपुर पुर्ब को नम्बर १ मा आउँछ प्रटकिय ठाउँ तर नेता हरुको आँखा परेन यहा
@tinupradhan6540
@tinupradhan6540 7 ай бұрын
आहा ! कति रमाइलो गाेठ बास ।
@govindaaryal6820
@govindaaryal6820 9 ай бұрын
" गोठबास " टुरिजमको नयाँ र अत्तिराम्रो कन्सेप्ट।❤️❤️ पहाडी र हिमाली क्षेत्रमा रहेका गोठ , प्रकृतिको काखमा बास , अनि शुद्ध लोकल खानाको गाँस , सम्झिदै क्या आनन्द आउने क्या ।🙏🙏 पुर्बी पहाडका भोजपुर , इलाम, सङ्खुवासभा, पश्चिम पहाडका बाग्लुङ्ग , गुल्मी , रुकुम अनि हिमाली क्षेत्रका मनाङ्ग, मुगु , मुस्ताङ जस्ता क्षेत्रहरूमा यो "गोठबास" टुरिजमले रोजगारी , आम्दानी र पर्यटनमा नयाँ आयाम भित्र्याउने सम्भावना छ । नयाँ कन्सेप्टको ब्यबशाय फलोस , फुलोस , फैलियोस । शुभकामना । 🙏🙏🙏🇳🇵🇳🇵
@deukumarTamang-v9y
@deukumarTamang-v9y 13 күн бұрын
जेहोस पर्यटनलाई राम्रै सुबिधा दिनु भएको छ।कोइ भोकै बस्नुपर्ने होकि भनेर चिन्ता लिनु पर्दैन । मुन्दुम पद मार्ग घुम्न जानै पर्ने भो।एक पटक ।
@RajKumar-vp4gl
@RajKumar-vp4gl 9 ай бұрын
बुढाथोकी भाई, भिडिओ राम्रो लाग्यो ।तेसैले यो ठाउँ को पुरा नाम लेख्नुपर्‍यो भने कसरी लेखिन्छ ? भोजपुर जिल्ला त बूझें बाँकी नक्सामा खोज्न असफल भएं ।
@vishnugautam4882
@vishnugautam4882 2 ай бұрын
भारतीय न्यायालयमा लाग्ने सम्पूर्ण खर्च भारतीय ले व्यहोर्नुपर्छ, न्यायालयको निर्णय भारतीय भाषामा ननिक्लदा न्यायालय ले नै अन्याय गरेको महसुस भइरहेको छ ।
@sanjokmagar
@sanjokmagar 9 ай бұрын
कहिलेको भिडियो अपलोड गर्नुभयो हौ दाजै?
@manojshankar6124
@manojshankar6124 9 ай бұрын
मलाइ पनि सारै जान मन लग्यो,,
@saamyokcreation4218
@saamyokcreation4218 9 ай бұрын
सारै राम्रो अर्गानिक पर्यटन ब्यबसाय सेवा
@NIRMALARAI-t3e
@NIRMALARAI-t3e 2 ай бұрын
Samjhana xa rita dd lai feri pani tapaiko haatko mitho khana ani bises tyo rost ra tukdi khaana paune sanjog milos ❤❤
@PhaliGurung
@PhaliGurung 9 ай бұрын
राइ भन्नु हुन्छ तर भोटेनि भन्दा फरक नपर्ने राता2 गाला अनि बोल्न पनि फास्ट ! हे हे हे ! अनि, सस्तो लाग्यो यार ! अब पानि को बिकल्प। उही, बलेनि गरे मात्रै ! नत्र अरु बिकल्प देखिएन। जेहोस् , शुभकामना छ।
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 9 ай бұрын
😂😂 rata rata gala ta tehako weather le garx chiso thauma praye sabaiko rata nai vaihalx
@nirajdc5131
@nirajdc5131 9 ай бұрын
शुभकामना दिदि🎉🎉❤
@bishnunepal1412
@bishnunepal1412 9 ай бұрын
कुन ठाउँमा हो दिदी धेरै ❤❤❤❤❤😊
@N24lb
@N24lb 9 ай бұрын
ठाउँ अतिनै सुन्दर रमणीय रहेछ कुनै दिन समयले साथ दियो भने कोदोको झोल पिउन😎र ती डाँडा काँडा संग रमाउन जानेछु!!
@binodtamang381
@binodtamang381 9 ай бұрын
Beautiful place, watching from Darjeeling India.
@bhimsenkhadka8883
@bhimsenkhadka8883 9 ай бұрын
आहा पुग्न पर्ने ठाउ रैछ ,
@swatantrataummeedwari6063
@swatantrataummeedwari6063 7 ай бұрын
Dherai ramro
@rubinabista297
@rubinabista297 9 ай бұрын
अहो मेरो जन्मस्थल टेम्केमैयु ❤❤
@hamropokhara9483
@hamropokhara9483 9 ай бұрын
मलाई धेरै मन पर्यो मनेपाल अायपछि परिवार सहित अबस्य अाउने छु ठेगाना बताईदिनुहोला है।
@PartimaMagar-u1k
@PartimaMagar-u1k 7 ай бұрын
यो चै भोजपुर जिल्ला मा पर्छ ❤❤❤
@ShankarBasnet-zq5uh
@ShankarBasnet-zq5uh 8 ай бұрын
ATI ramro vedio. Jankariko lagi dhanyabad.
@wth7587
@wth7587 9 ай бұрын
Ekdam ramro
@SagarLqma
@SagarLqma 9 ай бұрын
धेरै राम्रो लाग्यो तर अलि सस्तो भयो अलि बढाउनु पर्यो ❤❤❤❤❤
@ramalama2839
@ramalama2839 7 ай бұрын
Good jop Sis mero jilla basi parnu vaya xa❤❤❤❤
@thirghisingofficial
@thirghisingofficial 9 ай бұрын
मँ पनि आउछु रिता बहिनिको गोठ बास मा
@birugurung7800
@birugurung7800 9 ай бұрын
आहा! लोककल कुखुराको मासुमा मन जाग्यो।
@kaalusampang9898
@kaalusampang9898 8 ай бұрын
ए झापामा भन्दा २०० रुपैया सस्तै पाे रैछ त तर उल्टाेबाट यति अाफ्नै उत्पादन मा पनि यति धेरै लुट? हाेस बरु यहि डेरिबाटै ल्याईन्छ खाईन्छ
@mansinghpujara5565
@mansinghpujara5565 3 ай бұрын
@@kaalusampang9898 timi jasta jathaa le ho sab ko birodh garne
@pranayarai1102
@pranayarai1102 8 ай бұрын
Kunai din time vaya hami pani asuxou hai didi khusi lagyo
@indragurung96
@indragurung96 9 ай бұрын
Gothalo jindagi derai ramailo hunxa ma pani paila 2 year Vedi gothalo mai baseko❤❤
@BhupendraOli-t8t
@BhupendraOli-t8t 5 ай бұрын
चिमाल भनेको सेतो गुराँसको नाम हो है साथीहरू?
@wennathegim6729
@wennathegim6729 9 ай бұрын
Janu parcha Didi ko Ghar ❤
@ckpokhrel3560
@ckpokhrel3560 8 ай бұрын
Good work congratulations🎉
@Swastika-90-j1y
@Swastika-90-j1y 9 ай бұрын
साह्रै सस्तो रहेछ 🙏❤
@rakshaypariyar563
@rakshaypariyar563 9 ай бұрын
अति राम्रो हो दिजु 🙏🙏🎉🎉
@amrita2753
@amrita2753 9 ай бұрын
Wow Sarai Ramro video ❤❤❤ from Mumbai ❤️❤️
@thechaser2973
@thechaser2973 9 ай бұрын
I would love to go and eat in this place. Food and local drinks looks awesome.
@Sammerjoshichannel
@Sammerjoshichannel 9 ай бұрын
I want to stay like this place so natural
@Semihongrumba5118
@Semihongrumba5118 8 ай бұрын
Ekdam ramro lagyo ❤❤❤molaini man parxa yasto thauma ghumna jana❤
@Purbeli831
@Purbeli831 9 ай бұрын
कामदारपनि राख्नुभाकोछ कि तपाइहरु दुई जनाले मात्रै सबै काम भ्याउनुभाछ
@KapilKumar-l5n2x
@KapilKumar-l5n2x 9 ай бұрын
अति सुन्दर
@GarjaRai-un9nw
@GarjaRai-un9nw 8 ай бұрын
Ma pani paxi avasya aaunexu sarai ramro thau rx 💖💓💖👌👌
@rebikarai8603
@rebikarai8603 9 ай бұрын
I recommend you to go there once. It's really beautiful.
@nawarajgurung1030
@nawarajgurung1030 9 ай бұрын
Dami👌 Definitely one day will be in this place hajur ❤
@durgarai628
@durgarai628 9 ай бұрын
Ramro jankari tyamke maiyauko, utobei g lai badhai 🎉❤😂 itahari,
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 4,1 МЛН
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 14 МЛН
Trapped by the Machine, Saved by Kind Strangers! #shorts
00:21
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Who's spending her birthday with Harley Quinn on halloween?#Harley Quinn #joker
01:00
Harley Quinn with the Joker
Рет қаралды 25 МЛН
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 4,1 МЛН