बालेनले कहिल्यै हार्न जानेको छैन भन्दै रातारात उल्टियो न्युरोड,फेरी डोजर चलाएर फुटपाथ बनाउने पक्का

  Рет қаралды 309,654

Golden TV

Golden TV

Күн бұрын

#goldentv #balenshah #rabilamichhane #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 558
@goldentv4203
@goldentv4203 3 ай бұрын
बालेनलाई हेप्ने,? मंत्रीको एरियामा छिरेर हंगामा मच्चाए,कवाडीमा डोजर छिरेपछि पर्यो डरलाग्दो ल*फडा kzbin.info/www/bejne/bamUaH9mYpeLbJY
@ritarai6087
@ritarai6087 3 ай бұрын
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏👍
@MAHON_KAWAR
@MAHON_KAWAR 3 ай бұрын
बालेन शाहा काे फ्यान हरु यता हजिर हुम ल ❤
@dreamer3954
@dreamer3954 3 ай бұрын
Coment maa hajir hune haina sadak maa utrine ho
@trickknowledge9327
@trickknowledge9327 3 ай бұрын
100% Like garau
@yubrajthapa9328
@yubrajthapa9328 3 ай бұрын
🤚🤚🤚🤚
@uttamrimal927
@uttamrimal927 3 ай бұрын
बालेन❤❤❤🎉
@sanjutamang3766
@sanjutamang3766 3 ай бұрын
साथ माग्नु पर्दैन राम्रो काम गर्ने लाई साथ दिन्छ तर २,३ % जोले हरु हो विरोध गर्नी
@kajiramthapa7277
@kajiramthapa7277 3 ай бұрын
यी ढुग्गा हानेर जेल बसेर नेता भएका चोर भ्रष्ट हरुको तीन पुस्तेको सम्पती जफत गर्नु पर्छ
@Shivam_Sharma.8008
@Shivam_Sharma.8008 3 ай бұрын
हो बालेन भनेको देशको राजा हो😑र राजाले अरुलाइ झुकाउछ आफू कैले झुक्दैन्😑🤗🇳🇵💪👈️बालेन जि कैले पछि नहट्नु होला हजुर अघि हामी जन्ता सधै पछि रहने छौ भन्ने कोको हुनुहुन्छ्💪🤗🇳🇵
@umeshkhadka472
@umeshkhadka472 3 ай бұрын
अब काठमाडौं बासि मात्र नभए र सिङ्गाे नेपाल ले बालेन लाई साथ दिनुपर्छ अनि मात्र नेपाल बन्छ 🙏🙏🙏 जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@limbubuddha037
@limbubuddha037 3 ай бұрын
नछाेड बालेन नछाेड हामी साथमा छौं ,भ्रष्टचारीलाइ नाङ्गै वनाएर सबैले देख्ने गरी खेदाउनु पर्छ।
@AashaThapa-xm9ss
@AashaThapa-xm9ss 3 ай бұрын
Right sir e vrsta chari haru lai nagejhar parear yo Nepal Dekhi nai lakhthnu parxa balla nepali Janta ko aatma le Santi paunexam
@yadunathkhanal363
@yadunathkhanal363 3 ай бұрын
@@AashaThapa-xm9ss face book ma hami satha ma chhau bhanera matra bhayena field ma pani aaunu paryo mitra
@Mabo84
@Mabo84 3 ай бұрын
म कत्ति खूशी भको होला यो न्यूज देखेर 😅❤जय बालेन ❤
@MotivationbyNabin
@MotivationbyNabin 3 ай бұрын
बालेन हाम्रो हिरो केपी ओली नालिको किरो ❤
@bholaphuyal5235
@bholaphuyal5235 3 ай бұрын
०८४ को चुनावमा जनताले ठुला भनिएका दल हरुलाई जवाफ दिनेछन्। जय बालेन!!!
@durbahakesh7395
@durbahakesh7395 3 ай бұрын
Balen,,एक मात्र देश काे जनमुखी काम गर्ने जना नेता हो,,we want Balen ❤
@khemdhital46
@khemdhital46 3 ай бұрын
झोले नेता मुर्दा वाद,,,,जय बालेन सर🎉🎉🎉🎉🎉
@minyba4134
@minyba4134 3 ай бұрын
100% सहि ज्यान म।र। भ्रष्टाचार हरुले कहिले पनि देशको बिक।स गर्न सक्दैन यो लेखिएर र।ख्नुस नेपाली जनत।हरुले
@AaratiTripathi-w7h
@AaratiTripathi-w7h 3 ай бұрын
राम्रो काम गर्नेलाई बाताबरण नै भएन हाम्रो देशमा
@bhattarai1953
@bhattarai1953 3 ай бұрын
बालेन ! वाह बालेन !! साँच्चैको नेता बालेन । ३० बर्षमा २०० नेताले गर्न नसकेको काम बालेनले जम्मा डेढ बर्षमा गरे । धन्यबाद बालेन । नेता भनेको बालेन हो ।
@tekkarki8900
@tekkarki8900 3 ай бұрын
Great job Balen 👏 👍
@kushangsherpa4217
@kushangsherpa4217 3 ай бұрын
ब।लेन ल।ई खुलेर साथ् सपोर्ट गरौं यी दल।लि हरु देश बिक।स गर्नुको स।टो उल्टो बिरोध अबरोध गरिन्छ भने पतनको ब।टो रोज्दै छ बिस्तारै नेपाली जनताले र।म्रो सित हेरिरहेको छ यसको हिसाब किताब अबस्य। हुनेछ
@bharatbahadur392
@bharatbahadur392 3 ай бұрын
प्रत्येक प्रदेशमा केवल एक जना मात्र बालेन जस्तै नेटा भएपनि यो देशले छिट्टै नै १००% मुहार फेर्छ। Balen is king in our Nepal🙏🇳🇵🇳🇵
@narenlimbu9089
@narenlimbu9089 3 ай бұрын
सहि हो बालेन को साथमा देश छ्♥️ कुनै दलको झोलेले रोकेर रोकिन्दैन अब्🇳🇵🇳🇵
@laxmisubedi7639
@laxmisubedi7639 3 ай бұрын
नेताको घरमा छीरेर भ्रष्ट नेतालाई देश निकाला गरौं मेरो पनि साथ छ जय बालेन ।
@dadhithapa1555
@dadhithapa1555 3 ай бұрын
जनताको मत के छ,बहुमतको आधारमा काम गर्नुपर्छ।बिज्ञ बिषेषज्ञ हरुको मत मनि बुझ्नुपर्छ।डा सुरेन्द्र केसि ज्यु ले पनि निरिक्षण गरेर फुटपाथ बढाउनु ठिकै हो भन्नुभएको छ।
@lalthapa6692
@lalthapa6692 3 ай бұрын
बालेन जिन्दावाद ❤❤❤
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 3 ай бұрын
काठमाण्डाै महानगर पालिकाले आफ्नाे सुरक्षा दस्ताकाे संख्यामा बृध्दि गर्नु पर्छ जनताकाे काम गर्न सहज हुनेछ !
@phurbatamang1379
@phurbatamang1379 3 ай бұрын
हो हामी सबै बालेन sirको साथमा छौं बालेन सँग कसैले नखोके हुन्छ
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 3 ай бұрын
देश बनाउने कार्यमा हामी सबै नेपालीहरुकाे साथ , सहयाेग र समर्थन छ ,बरु देश बेचुवाहरु र छद्मभेषीहरुसंग सावधान रहनु पर्छ नेपालीहरु !
@rbvlog779
@rbvlog779 3 ай бұрын
बलेन् को जीत नै जनताको जित विकास हो त्यसैले विकास वयान भनेर कराएर मात्र नबसम जनता जागौ
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 3 ай бұрын
बालेनलाइ प्रधानमन्त्री नबनाइ हुन्न!पार्टी खोलिहालौं!
@JayShambhu-y9t
@JayShambhu-y9t 3 ай бұрын
काठमाडौ नगरपालिका जसरी अगाडिबढिरहेकोछ बालेनको कारणले बढिरहेछ । अरुकुनै कुनै दले हरुले होइन ।❤❤बालेन ❤❤
@dorjelama2878
@dorjelama2878 3 ай бұрын
खोइ कहाँ छन जनता यहाँ जनता जति पार्किङ को पैसा खाना नपायर नेता को पछि लागिरहेको छन
@HomprasadThapaliya
@HomprasadThapaliya 3 ай бұрын
अहिले काठमाण्डौ बालेन्को बुद्दी पुर्याए,आगामी चुनावमा पूरै नेपाल देश बालेनको ल ,,। ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@hiratamang946
@hiratamang946 3 ай бұрын
म पनि सहमत छु मेयर बालेन ज्यु को काम मा जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MingmarSherpa-r6g
@MingmarSherpa-r6g 3 ай бұрын
जय बालेन सर
@sumanpakhrin395
@sumanpakhrin395 3 ай бұрын
Good work my Balan sir you always work we always supported ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kbrana4305
@kbrana4305 3 ай бұрын
हजुर को साहि कुरा लाई नमन गरछु। हिज़ो पार्किंग उठायेर खादा बाटो सानो नहुने। आज़ पब्लिक लाई हिडन फुटपाथ बड़ाउछु भनन्दा बाटो सानो हुने बालेंन ले बसन्तपुर र न्यू रोड लाई ब्यूटीफ़िकेसन को काम गरन लागनु भयेको थियो। अति राम्रो काम थियो तर झोलेहरु ले बिरोध गरे।जये बालेंन ❤❤🙏🙏
@NidhiChamling
@NidhiChamling 3 ай бұрын
💯 percent right 👏👏👏
@rabinchhetri9283
@rabinchhetri9283 3 ай бұрын
Sahi ho sahi ho...Jay balen Jay balen..Jay desh Jay naresh❤❤
@nepal392
@nepal392 3 ай бұрын
न्युरोड जनता ले खन्नु पर्छ जस्तो छ अब
@laxmishrestha6681
@laxmishrestha6681 3 ай бұрын
Jay Jay Jay Balen Shah Jay Jay Jay Nepal Ahba Nepal Ko Pm Balen Shah Ney Hu Nu Parcha
@LokRijal
@LokRijal 3 ай бұрын
सिह हो जाबो व्वासा हरु ले लुछ्न खोज्दैमा सिह ले सिकार छाड्दैन नि महुदय
@motilalrai7332
@motilalrai7332 3 ай бұрын
बालेन लाई सबैले साथ दिउ है। भ्रष्टाचार गर्नेलाई सबैलाई खेदौ बिस्तारै यो अभियान गर्नैपर्छ !
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 3 ай бұрын
बालेन दैवीशक्तीवालाveerसपूत हाे् घेर्रे हाेलान वहांँकैस्याम्यानले
@chhabilalthapa4226
@chhabilalthapa4226 3 ай бұрын
८४ मा राजनीति दल लाई नामो निसान मेटाउन परछ।
@c-riskamuk-tak356
@c-riskamuk-tak356 3 ай бұрын
नेपालमा राम्रो काम गर्ने त वातावरण नै छैन, र त वातावरण यसरी बनाउनु पर्दो रछ ???
@nababista4977
@nababista4977 3 ай бұрын
kathmandu ko janata la balan jasto nata phari phari paudaina.balan is balan.
@bhimkumarrai767
@bhimkumarrai767 3 ай бұрын
काठमाडौ महानगरपालिका बनाउन अबरोध नगर ।
@YTshort1983
@YTshort1983 3 ай бұрын
सामाजिक संजालमा मात्र बालेन बालेन भनेर के गर्नु। न्युेरोडको जनता मरेको मान्छे रहेछ के हेरेर बसेको रहेछ बालेन बिरोधिलाई किन लखेट्न सकेन। छि
@devendraangbo5830
@devendraangbo5830 3 ай бұрын
केपि को झोलेहरु बालेन को बिरोधमा लागेका छन यसको छलफल हुनु पछॅ
@SanjeepShahi-wu6ie
@SanjeepShahi-wu6ie 3 ай бұрын
❤😂Jaya balen jaya desh
@MalasinaRai
@MalasinaRai 3 ай бұрын
जय वालेन वाले काे विजय नै हामी आम नेपालीको विजय हाे अन्तिम विजय भनेको वालेन जि र हामी नेपाली जनता कै हाे जय वालेन ।
@jpar2190
@jpar2190 3 ай бұрын
Balen syabash yo syalharuharu lai pratikar janata wakka vaye gafadi
@Pasteldreams017
@Pasteldreams017 3 ай бұрын
जय बालेन शाह
@lokbhujel7918
@lokbhujel7918 3 ай бұрын
Teti garenan vane vastacar garera arko cunablai kumlauna napay paxe resaudaina ta
@sgurung2390
@sgurung2390 3 ай бұрын
Jai Balen
@krishnasapkota7180
@krishnasapkota7180 3 ай бұрын
बिकासनिर्माणमा राजनितिदलहरुले प्राथमिकता दिएकाेभए आज प्रजातन्त्र ल्याएकैकतिबर्ष भयाे ???
@madhavacharya1757
@madhavacharya1757 3 ай бұрын
हामिले तिरेको कर दुई मिलेर दोहन
@TaraThakur-j1e
@TaraThakur-j1e 3 ай бұрын
Nice balen ❤❤❤
@archanalimbu5617
@archanalimbu5617 3 ай бұрын
Get job Balen Sir Really Hero king 🤴 ❤❤❤🎉🎉🎉🎉🎉🎉
@mamtashrestha9144
@mamtashrestha9144 3 ай бұрын
Jay balen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sandeshthapa6904
@sandeshthapa6904 3 ай бұрын
yedi balen birudda koi NETA bolchha BHANE TYO BHRASTACHARI HO!!!YETIBUJHE HUNCHHA!!
@RajKumarthapa-y8o
@RajKumarthapa-y8o 3 ай бұрын
100%√Jay Desh Jay NEPAL 👍🏼🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay 🙏👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Owlz12
@Owlz12 3 ай бұрын
काठठमाँडौं महानगरपालिकाको जनसंख्या ८,५०,००० हो, ३ करोड होइन...
@boharan1234
@boharan1234 3 ай бұрын
Very good job sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@matrikadhungel1269
@matrikadhungel1269 2 ай бұрын
आगमी चुनावमा पाटी खोल्नु पर्छ बालेनले सवै भ्रष्टाचारी र सवै एमाले मओवादी काङ्रेश मेटीएरै निर्मूल हुनेछन।
@Aimdarlami
@Aimdarlami 3 ай бұрын
Thumbnail एउटा छ video आर्कै छ खोइ के खोइ के
@rajgautam1998
@rajgautam1998 3 ай бұрын
बालेन जि गुड नाइस❤😊 🙋
@chandrashrestha4517
@chandrashrestha4517 2 ай бұрын
बालेनलाई जेलमा हाल्नुपर्छ भनेर कुनैनेताहरूले सोचेभने जनताले नेताहरू भस्म हनेछ सीलापत्रमा लेखीराखनु
@hemsubba5428
@hemsubba5428 3 ай бұрын
भत्काएका ठाउॅंहरू पुननिर्माण गर्न पहलकदमि गर्नु पर्यो ।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 3 ай бұрын
य हजुर बालेनले १० चोटि सोचेर त्याको जनताले फुटपाट बडाउनु भनेपछि बल्ल कामअगाडि बडेको तर बिरोधगर्ने फुटपाटब्यापारि बाटो मिचेर घर बानाका पैसा ऊठायर खाने आदिआदि तर बालेनको काम सहि
@mitharamnepal7202
@mitharamnepal7202 3 ай бұрын
सबै झिकेर त्यही अस्ति जस्ट फालेकै अगाडि फाल्दिनु नि। २०४६ पछाडिका चोरहरूले हेरुन
@RabinGautam-o4b
@RabinGautam-o4b 3 ай бұрын
एकदम सहि कुरो हो, अघि बढ बालेन हामी स्वाभिमानी जनता तपाईलाई साथ दिन तयार छौँ।आबश्यक परे ज्यान दिन तयार छौँ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 3 ай бұрын
न्युरोडमा हिड्दा मान्छे ठोकिन्छ्न । फुटपाथ चौडा गरे कै राम्रो । बालेन जी ले पनि जननिर्वाचित वडा अध्यक्ष र वडा सदस्यलाई पनि महत्त्व दिएर ईमानदार र दुरदर्शिता देखाएर अगाडि बढ्नु ठिक होला । राज्यले बालेनलाई काम गर्न दिनुपर्छ। १) सहकारी ठगीगर्नेहरु २) गिरिबन्धु टि स्टेट ३) ललिता निवास ४) बाल मन्दिर ५) यति होल्डिङ्स ६) ओम्नी ७) गोकर्ण रिसोर्ट ८) क्षेत्रपाटी र त्रिपुरेश्वर सरकारको जग्गामा भएकोे स्कुलको जग्गामा मनोज मिश्रको जगजगी ९) टिकापुर १०) विभिन्न सुनकाण्ड यति मात्र सत्यतथ्य बाहिर ल्याउन सरकार अगाडि बढोस अनि बेइमानीगर्ने, ठगीगर्ने, भ्रष्टाचारमा लिप्तहरुलाई उदाङो पार्न सके प्रचण्ड सरकार सफल अन्यथा .. ?
@gagankarmacharya4604
@gagankarmacharya4604 3 ай бұрын
अब बालेन सिटि मा एमाले ले वडा सदस्य पनि जित्दैन
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 3 ай бұрын
बालेन जी तपाईलाई पछीहटने छुट छैन,तपाईं पछीहटनु भयाेभने ३ कराेण नेपालीकाे श्राप लाग्नेछ।देशकाे र जनताकाे ढुकढुकी,स्वासप्रणाली तपाईहाे।देश मर्ला,जनता मर्ला,खबरदार बालेनजी छुटछैन तपाईलाई,अाभान गर्नुहाेस जनता लाई ,जय बालेन ।
@sandeshthapa6904
@sandeshthapa6904 3 ай бұрын
NEWROAD TURIST HIDNE BATO HO gadi hidne hoina JO MAYER LE BUJHERA BANAUNALagiyeko ma niriha rajya le ku garne chi chhi chhi,,,,dhikkar chha neta ho??????
@TikaAwasthi
@TikaAwasthi 3 ай бұрын
Good luck balen sir
@Happyblog-jj1xt
@Happyblog-jj1xt 3 ай бұрын
जय बालेन
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 3 ай бұрын
य हजुर बालेनले १० चोटि सोचेर त्याको जनताले फुटपाट बडाउनु भनेपछि बल्ल कामअगाडि बडेको तर बिरोधगर्ने फुटपाटब्यापारि बाटो मिचेर घर बानाका पैसा ऊठायर खाने आदिआदि तर बालेनको काम सहि
@ChitraThapa-ky8en
@ChitraThapa-ky8en 3 ай бұрын
Kuro Satya ho hai ma pane Samahat chhu
@SanamRai-fr1on
@SanamRai-fr1on 3 ай бұрын
फुटपाथ बन्नै पर्छ नबने न्युरोडमा व्यापार बिजनेस कसरी चल्छ
@RajeshworiKafle
@RajeshworiKafle 3 ай бұрын
सरकारले लुटन पाएन,अनि निहुँ खोज्दैन त?यहीँ बाटो बनाउने निहुँमा बर्षेो बर्ष लुटन पाउँथे ।अब बालेनले नलुटि बाटो राम्रो बनाईदिए। बालेन पनि त उस्तै होनि,अलिकति घुसको पोको काखिमुनिबाट सुटुक्क दिएको भए नेताहरुले बालेनलाई स्याबासी दिईहाल्थे।बिचरा मन्त्री हरु खाईरहेको बानि मन बुझाउन गार्‍हो भएनत बिचरा मन्त्री हरु।
@kishorkarki37
@kishorkarki37 3 ай бұрын
हामी चाही सपोटर हौं बलेनको तर केही पर्सेन्ट त विरोधी पनि छन त्यसैले तिन करोड भन्न मिल्दैन, तीन करोडमा विरोधी बाहेक सबै स्पोटर्स छन भन्न चाहिं मिल्यो मेरो विचारमा वाऊ!
@santabahadursuyel5210
@santabahadursuyel5210 3 ай бұрын
Good job balen
@nipeshgajmer2336
@nipeshgajmer2336 3 ай бұрын
विभिन्न राजनितिक पार्टी सडक बिभाग हरु एउटा ब्यक्ती मा खनिनु कस्तो लज्जास पद अबस्था हो लाज लाग्नु पर्ने हो ब्तर जति सुकै जो सुकै लागिपरेपनी एउटा ब्याक्ती नडराइ काम्गरिरहेछ गर नडराउ बालेनको टिम
@GangaraiRai-j3h
@GangaraiRai-j3h 3 ай бұрын
Jay balen sir 🙏🙏🙏💯💯💯💯🇳🇵
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 3 ай бұрын
बालेनक‍ो भिजन संग पार्टीका नेता भै खाकाहरुलाई पिर परेर झोले हरु लगाईदिएका छन यसको हिसाब किताब समय आए पछि हुनेछ ।
@aslamimagyar6303
@aslamimagyar6303 3 ай бұрын
होइन हो त्यो केपिलाई बाटो बनाउन हाम्रो पहाड पठाई देउ न हो। हामी आफैले गोरेटो बनाएको उहिल्यै हो पिच नभए नि ग्रेबेल त गर्दे केपि कति भोट मात्रै माग्छस
@santkripalagrahari4044
@santkripalagrahari4044 3 ай бұрын
श्रीलंकामा जस्तै नेताहरू लाई लखेटनु पर्छ ।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 ай бұрын
Jai balen sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@Raja33178
@Raja33178 3 ай бұрын
फुतपात बडाउन भनेको राम्रो कुरा हो जस्मा लाखौं मानिसहरु हिड्ने बाटो होे फुतपात बढ्यो भने हिड्नु सहज हुन्छ हरेक कुरा मा सहज हुन्छ केपी ओली त हिड्दै न नि त्यो बाटोमा अनि काहाँ बाट थाहा हुन्छ त फुत्पात भनेको
@smartchandbajaj
@smartchandbajaj 3 ай бұрын
न्युरोड बासि सबैले न्युरोड गेटमा धर्ना दिएर बन्द गर्नु पर्छ र सरकारले जबसम्म फुटपाथ बनाउन दिन्न तब सम्म बंद खोल्नु हुन्न,
@PhulMaya-dz5wk
@PhulMaya-dz5wk 2 ай бұрын
बालेन शाह अब नेपालको प्रदान मन्त्री हुनु पर्छ अनि मात्र देसको बिकास हुन्छ 👍👍🇳🇵🇳🇵
@DURGAGURUNG-k4y
@DURGAGURUNG-k4y 3 ай бұрын
यो दाई ले ठीक भन्यो, अब जनता सबै मिलेर नेता र झोले हरु लाई घर घर बाट थूतेर नंगे झार लगाउनु पर्छ। श्रीलंका को नीति अपनऊनु परयो।
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 3 ай бұрын
काठमाण्डौमा तीन करोड मान्छे छ ? काठमाण्डौ बाहिरको लागि बालेनको केे मतलब । हाम्रो लागि के गरेको छ र? गुण्डा सैलिमा त बालेनले गरेका छन संघीय सरकारको मातहात भित्र सहमती बिना रोड खान्न जानु पर्यो ?
@DineshnepaliDineshnepali-d7o
@DineshnepaliDineshnepali-d7o 3 ай бұрын
यो मिडिया हर्को केही काम छैन बालेन तस्बिर यो भिडियोमा छ तर पूरा भिडियोमा बालेन देखियको छैन जस्ताको तस्तै भिडियो हाल मिडिया कर्मी हरु सबैलाई चेतावनी भयो मेरो तर यौटा फोटो अर्को टाउको को भिडियो किन सबै जनाको भिडमा बालेन को तस्बिर किन हालेको र भिडियोमा बालेन किन नदेखको नाम बेचेर पैसा कमाको हो मिडियाले ?
@rameshtuladhar8463
@rameshtuladhar8463 3 ай бұрын
आफुले पनि गर्न नसक्ने अरुले गर्न लाको काम मा अवरोध गरेर आन्दोलन गरेर काम मा रोकावट गर्न खोज्ने नेता,झोले सवै चोर हरुलाई फोहोर को गाडिमा राखेर वञ्चरे डाडा मा लगेर डम्प गरे हुन्छ।
@YasGurung-pw5vj
@YasGurung-pw5vj 3 ай бұрын
Balen aba ko pardhan mantri ho ❤❤
@Chandkamal05
@Chandkamal05 3 ай бұрын
753 निकाय मध्ये 752 निकाय मा पनि बालेन जस्तै निक्लिनु पर्यो बाउ को छोरा हरु।
@subashmagar3526
@subashmagar3526 3 ай бұрын
जय बालेन शाह ❤️
@rajutuladhar7910
@rajutuladhar7910 3 ай бұрын
बालेको तयत्रो हिनत अेोकात सिप छ भने हुकुम बासिले खोला लुकायर बसेको ठाउमा सररर ठुलो फराकिलो पिच गरेर बाटो बनाएर देखाउ ! अनि बालेको नय ईतिस बनछ ! बेला कु बेला नेोतकि गरेर के भुकछ ?
@matrikadhungel1269
@matrikadhungel1269 3 ай бұрын
बालेन नगर सरकारहो कोहो त्यो बालेनलाइ चलाउने?शकिने विचारछकिक्याहो।
@BikashLimbu-w3p
@BikashLimbu-w3p 3 ай бұрын
अब मार्नुथाल्नुपर्छ नेतामार्ने अभियान सुरुगर्नुपर्छ
@iamanepali3127
@iamanepali3127 3 ай бұрын
जय देश, जय बालेन । चोर , भ्रस्टाचारी र ज्यानमारा नेता हरू लाई जनता ले लखेट्ने दिन आयो । जागौ जनता जागौं ।
@BalKrishnaKhanal-d8t
@BalKrishnaKhanal-d8t 2 ай бұрын
सलाम छ बालेनलाई जय बालेनकाे 🙏🙏🙏👌👌👌❤️❤️❤️👒👒👒 जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय बालेन सलाम छ जनताको 🎉🎉♥️♥️
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 102 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 32 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12