रवि र बालेनसंग सिंगो राज्य संयन्त्र थुरुरु ! बालेन चलाउँदा ओलीलाई घाटा, रविको पिछा गर्दै प्रहरी !

  Рет қаралды 197,134

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

रवि र बालेनसंग सिंगो राज्य संयन्त्र थुरुरु ! बालेन चलाउँदा ओलीलाई घाटा, रविको पिछा गर्दै प्रहरी !
#rabilamichhane #balenshah #sagarmathatv
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 582
@kamalthapa6871
@kamalthapa6871 10 күн бұрын
अब नेपालि जन्ता ले 2084 मा बालेनसाहालाई प्रधानमन्त्री भयको हेर्न चाहन्छन् ❤❤❤❤❤🎉
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 6 күн бұрын
Good ab janata sachot bhaykachan ❤❤❤❤Jai janta
@kedartimalsena2611
@kedartimalsena2611 10 күн бұрын
जय रबि जय बालेन
@chandankhawas4464
@chandankhawas4464 10 күн бұрын
महेश बस्नेत लाई वडा अध्यक्ष मा उठे सहि।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 10 күн бұрын
वदा अध्यक्ष मा पनि जित्दैन महेश ले !
@dharmrajdhakal3249
@dharmrajdhakal3249 10 күн бұрын
जि बि राई र सबै दलका नेता हरु संलग्न रहेका हुनाले सबै को जाहाज डुब्ने खतरा भएका कारण जि बि राई मस्त मलेसियामा
@chhatrashrestha6867
@chhatrashrestha6867 10 күн бұрын
जय बालेन शाह🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 6 күн бұрын
❤❤❤❤❤🎉🎉
@purnakhadka8422
@purnakhadka8422 10 күн бұрын
लाजनभएको महेस
@Mrghayal-g3o
@Mrghayal-g3o 10 күн бұрын
मिसन 84 रवि र बालेन कै हो इ एमाले लगाएत अबै पार्टि आउट हुने छन जय रवि जय बालेन 🙏
@VijayKumar-hr6if
@VijayKumar-hr6if 8 күн бұрын
@@Mrghayal-g3o sapana bunnosh tra rabi 4 ys 5 sit matra jitax yad rahosh yo comment
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 7 күн бұрын
वली सरकारले जनघाति र राष्ट्रघाति र भ्रष्ट्राचारी अाचरणलाई महत्व दियकाेले २/३ सरकार हेरेर क्यार्नु।
@bekhadugu6346
@bekhadugu6346 7 күн бұрын
​@@VijayKumar-hr6if A
@BuddhiPrasadgautam
@BuddhiPrasadgautam 6 күн бұрын
​@@VijayKumar-hr6if😊😊😊😊😊😊😊😊😊😊😊
@BuddhiPrasadgautam
@BuddhiPrasadgautam 6 күн бұрын
​@@VijayKumar-hr6if😊😊😊
@krishnalal5792
@krishnalal5792 10 күн бұрын
महेस बस्नेत लाई वडा सदस्य को टिकट दिनु पर्छ एमालेले जय बालेन जय रबि 💪💪
@avishekpandey4477
@avishekpandey4477 10 күн бұрын
कुशासनका नाइके केपिओली सरकार विरुद्धको अभियान मुलुक र जनताको निकाश प्रमुख मुद्धा हो।सबैले मनन गरौ।
@chabilalpartel5780
@chabilalpartel5780 10 күн бұрын
जय बालेन जय रबि
@hirathokar3228
@hirathokar3228 10 күн бұрын
जय बालेन
@sanjibadhikari4231
@sanjibadhikari4231 10 күн бұрын
जय रबि जय बालेन अब देश बनाउने र नेपाललाई बदल्ने हजुरहरूको हातमा छ🙏🙏👌👍👍
@VeerbhadurkamiKamm
@VeerbhadurkamiKamm 5 күн бұрын
Baleinsahr rbilamichhanejiulepurai deschlaisknuhunchh purananetaledeslaikngal bnayarchhdchhn hoseyarhunakojrurichh tinkraudjntalejyanepal
@ashoktiwari4339
@ashoktiwari4339 10 күн бұрын
नेपाली जनतालाई संगठित गर्ने नाममा दास बनाएको छ।
@shyambhattarai3731
@shyambhattarai3731 10 күн бұрын
पुराना दललाई लखेट्नु अपरिहार्य भइसक्यो।।।
@prakashguragain3872
@prakashguragain3872 10 күн бұрын
लु अब जे जे गरे हुन्छ यी ३ पाटी को लुट धन्दा सकियो पालो बालेन रबि को हो ।
@krishnalamichhane905
@krishnalamichhane905 10 күн бұрын
RABI LAMICHHANE LEY SAHAKARI MAA MAJDUR FOOTPATH BEPARI KO PAISA LUTI HALEO NI TESKO RAJNITI GARNI DIN SIDDIYO ABA BUJEO ?😭😭😂😢😮😅 ABA BALEN P M GYANEÑDRA SHAHI GRIHA MANTRI ARU BUDDIJIBI HARULAI YOGGYATA RA KAAM KO ANUVAB MAA MANTRI BANAUNEY BUJEO??❤❤💗💕💓❤️
@jash980
@jash980 10 күн бұрын
Tero budhilai bajaideu mug
@PrakashBist5926
@PrakashBist5926 10 күн бұрын
​@@krishnalamichhane905तेरो बाउ संग प्रमाण भए जा उजुरी गर नत्र कुकुर् धेरै नभुक्
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 10 күн бұрын
वालेन रबिलाइ चलाउँने याेदेश बेचेरखाँने दलालि माफियाहरु खवर्दार बगलादेश नहाेस् नेपाल
@asbahadurmagar8535
@asbahadurmagar8535 10 күн бұрын
जि बि राई लाई भगाउने काङ्ग्रेस र एमाले को मिलेमतो हुनुपर्छ
@krishnalamichhane905
@krishnalamichhane905 10 күн бұрын
Haaaaasssss Heeeeeeeee haruwa gory KO xeruwa dau VANEKO yehiho BUJEO?? ABA timro malik RABI LAMICHHANE KO RAJNITI GARNEY din gaya bujeo?? Ani Oli Sher Bdr prachanda madhav baburam jhalnath haruko dinpani Gaya BUJEO??😭😭😔😅😂😢
@rajupokhrel7186
@rajupokhrel7186 10 күн бұрын
100 % ho
@completenepal238
@completenepal238 10 күн бұрын
​@@krishnalamichhane905पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले ! ----------------- हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!! धन्यवाद !
@completenepal238
@completenepal238 10 күн бұрын
​@@krishnalamichhane905तपाईले प्रस्न अधिकाश 90% ++ काग्रेस एमाले राजाबादी गर्नु हुन्छ बिषय बस्तु उहीँ रबि लामिछानेलाई सहकारीको कुरा गरेर गिराउने, जबरजस्ती दोषी करार गर्ने ! के नेपालमा अदालत छैन र फैसला गर्न !? रबि लामिछानेको लोकपृयतामा यी ४ तिर अनुहार फर्काएर बसेकाहरु (कालो काग्रेस, भुमाफिया एमाले, राजाबादी (मुर्तिचोर, गैडाको खाग तस्कर, चरेस तस्कर) जातीबादी (आङकाजी) एकै ठाउमा थुतुनो जोडछ्न सहकार्य गर्छ्न तर रबिको कुरा आउने बित्तिकै यी ढिङ्नेहरुले देशमा अरु २०४७ देखिका कुनै कान्ड र अप्राध देख्दै देख्दैन हो यो नै रहस्यपुर्ण छ कैलाश सिरोहियाले रबि सिद्द्याउन गरेको २० करोड ++ लगानी र मोर्चाबन्दीमा यी भुकमारी छैनन भनेर कसरी नपत्याउनु हो !? बनमा बाघ कराउने गोठमा बाख्रा हराउने !? अनि यिनिहरुको स्वाद पर्न यिनिहरुलाई खुसी पार्न रबिले जबरजस्ती देश भरिका सहकारीको घोटाला मैले मात्र गरेको हो भनी दिनु पर्ने !?
@completenepal238
@completenepal238 10 күн бұрын
​@@krishnalamichhane905"जे बोल्छ गर्दा, ठिक उल्टो गर्छ! ------------------ बिगत १०/११ बर्ष देखि नेपालको तमाम राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक समस्याको मुल जड गाठो कारण नै चरम अहङकारी, भर्स्टाचारीको कुल देवता भनेर समाजमा चिनिएको , कपटी, रास्टघाती mccबादी, पानी गफाडी केपि ओली र उस्को भु-माफिया झुन्ड एमाले नै हो भनेर जन जनले बुझेका छन ! २०६३ पछि केपि ओलिले गरेका जनघात/रास्टघातहरु! #०१. २०८१ साउनको अन्तिम हत्ता देश ब्यापी ब्यापक चर्चामा आएको बिषय "भर्स्टाचारीलाई ५ बर्षे हद म्यादको प्रस्ताब" पेश गर्ने पनि भु-माफिया नेकपा एमालेको तर्फबाट प्रम भएको केपि ओलि नै हो! #०२. भुटानी शरणार्थी कान्डमा शिर्ष नेतहरुलाई पैसाको भाग बन्डा लगाउने प्रमुख पात्र बेचन झा लाई काग्रेस एमालेको सर्कार बन्नु अगाडि अर्थात २०८१ असार २८ गते अगाडि कुनै पनि हालतमा बयान नलिनु भनेर प्रहरी प्रमुख IGP र CIB प्रमुखलाई चर्को दबाब दिने पनि प्रम केपि ओलि नै हो! #०३. "म त पहिले देखि MCC कै पक्षमा छु तर शेर बहादुर जि यो बारेमा के भन्नू हुन्छ" भनेर खेल मैदानमा शेरेले प्रम प्रचन्डलाई MCC को बल पास दिने अनि बोली फेरेर यथास्थितीमा mcc पास हुदैन भन्ने केपि ओलि, एमाले गोल किपर बसेको थियो बल रोक्न अनि स्ट्राईकर प्रचन्डेले MCCको बल गोल पोस्ट तिर हान्यो त्यो बेला गोल किपर बसेको केपि ओलि गोल पोस्ट छोडेर बाहिर गई दियो र नेपालमा घातक MCC सम्झयौता पास भयो! धन्यवाद !
@dhaniramshrestha8247
@dhaniramshrestha8247 10 күн бұрын
अदालत को निर्णय को बिरोध गर्ने एमाले का नेता हरु लाई कानुनी दायरा मा ल्याउनु पर्छ के एमाले का नेता संविधान भन्दा माथी हुन ?
@Chhimichhution
@Chhimichhution 10 күн бұрын
Jay rabi 🎉🎉🎉❤❤❤ Jay balen🎉🎉🎉❤❤❤
@deenanathacharya2743
@deenanathacharya2743 10 күн бұрын
महेश बस्नेत जी तपाईं ले किन गफ गर्ने ?? हुनत तपाईं लाई कार्बाही गर्नुपर्नेमा जोगाउनु भएकोमा गुन तिर्नुपरेको छ। एमाले का कार्यकर्तालाई गल्ती गरेपनि नेतृत्वले संरक्षण ग गर्छ।भन्नेमा ढुक्क छन् ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 10 күн бұрын
देश वंगलादेश बन्ने तयारी केपी र शेरेले गरिरहेका छन् ।
@kumardangal5336
@kumardangal5336 10 күн бұрын
वालेन ले नो भोटले जितेको हो पोभन्छनत यि गुण्डाका नाइके,नो भोटले कसरि जितिन्छहोला?
@ShobBahadurB.C
@ShobBahadurB.C 10 күн бұрын
Jy balyan good
@kamalagurung8708
@kamalagurung8708 10 күн бұрын
Balen is always the best ❤
@tekkhatri9875
@tekkhatri9875 10 күн бұрын
जय रबी जय बालेन जय घण्टी
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 10 күн бұрын
सहि टाइम सही मान्छे चुनौ उ खा ने र गु खा ने 35 बर्ष भयो नेपाल लाइ केपी ले राउण्ड किक हानेको ।अब राउण्ड किक हान्ने पालो केपि लाइ बालेन को । केपी जि मृगौला बचाएर लड्नु होस ।❤❤❤
@dilrajkhanal3471
@dilrajkhanal3471 10 күн бұрын
जयबालेन जयरबि
@chandrathapamagar2160
@chandrathapamagar2160 10 күн бұрын
महेशेकाे अनुहार हेर्दा पनि रिस उठ्छ😡
@bishnu877
@bishnu877 10 күн бұрын
Belan ra Rabi ❤❤
@salinapoudel810
@salinapoudel810 10 күн бұрын
अझ प्रमाण काे कुरा गरदै छ
@govindaadhikari2357
@govindaadhikari2357 9 күн бұрын
कथित नेता भनाउँदाहरु पञ्चायत का पंचे भन्दा घिनलाग्दा भए र बोल्छन् । जय जिउँदो मेयर बालेन ,कुलमान सलाम
@user-suraj12345
@user-suraj12345 10 күн бұрын
Jay rabi
@mrpardeshi8852
@mrpardeshi8852 10 күн бұрын
Jay rabi 🔔🔔jay balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏🙏🙏
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 10 күн бұрын
यस्ता भ्रष्टचारी सगँ के कुरा गरेको होला मिडिया ले पनि।
@KailashPudasaini
@KailashPudasaini 10 күн бұрын
जय बालेन जय देश🙏🙏🙏🌹💐🌳
@dipakkumarray5214
@dipakkumarray5214 10 күн бұрын
Good luck Rabi Sir 👍👍👍👍👍👌👌👌👌👌👌
@sadhuramkhadka5560
@sadhuramkhadka5560 9 күн бұрын
यिनको जन्म र कुण्डलीमा सबै जनताले थाहा पाए को छ यिनी हरु जे पनि बोल्ने रबि लामिछाने लाई छोए र देखाउन सक्छौं देखाउन सकिन्छौ
@urmilaacharya6854
@urmilaacharya6854 8 күн бұрын
जय बालेन जय रवि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushil7567
@sushil7567 10 күн бұрын
नीतीहीन सरकार तेरो गणतन्त्र सामान्तबाद जाहानीया मीटरब्याज पेनसन को आधार
@deepathapa9482
@deepathapa9482 10 күн бұрын
भरस्टचारीकाे सेवा गर्ने पनि अाेली नै हुन अरु पनि बाँकी नै छ ,भन्नू पर्छ कि हुन त म पनि ए मा ले नपत्याय प्रमान हेर्ने हाे ।
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 10 күн бұрын
स्याल र बाघ फरक।हुँदै गयेकोछ केदेश बन्यो के देशान भिसण लडाइ हुन्छ सबैको तर जय बालेन
@followme9056
@followme9056 10 күн бұрын
तिमिहरुको फुटेको आखाले सहकारीमा रबि मात्रै देख्दो रहेछ । यदि रबिलाई फसाए देशमा आगो बल्छ ।
@roshansunar4364
@roshansunar4364 10 күн бұрын
कांग्रेस एमाले जस्ता लोकतनत्र बादि पार्टीहरू आफ्नो कर्तव्य बुझ्नु होसियार साथ अघि बढाउनु पर्छ ,😮र जुनसुकै खबर देखि सचेत हुनु पर्दछ ,त्यसको उद्देश्य षडयन्त्र बुझ्नु पर्छ 😮
@Bhimtimilsina
@Bhimtimilsina 10 күн бұрын
शीर्षक देख्दा हेर्न मन लायो।।।🙏
@krishnaprasadsubedi1091
@krishnaprasadsubedi1091 9 күн бұрын
बालेनलाई कारबाही गर्ने तरिका त बालेनले भन्दा राम्रो काम गरेर हो भन्ने कुरा हाम्रो पार्टीले राम्रोसँग बुझेको छ।बालेन र हाम्रो पार्टीको अध्यक्षलाई लडाएर रमिता हेर्नेको पछाडी लाग्नु उपयुुक्त हुँदैन ।
@SaruRai-ko5cy
@SaruRai-ko5cy 10 күн бұрын
सरकारि अस्पतालमा टिकट काट्ने लाईन र उपचारकाे लाईन बस्दा र कुर्दा कुर्दै बिरामि कित मर्छ कित उपचार बिनै निकाे भैसक्छ । ढिलेा हुन्छ अनि काे जान्छ ।
@user-vn4yh2kz1j
@user-vn4yh2kz1j 10 күн бұрын
84 सम्म ज्यान जोगाएर राख्नु 84 पछि इ चोर हरुलाइ जेल मा कोच्नु पर्छ
@dipenthapa5064
@dipenthapa5064 10 күн бұрын
रबी -बालेन लाई जस्ले चलाउछ त्यो सकिन्छ,,,
@manbahadurchhetri3107
@manbahadurchhetri3107 10 күн бұрын
जय बाले रबि जय देश
@durgadattagautam4717
@durgadattagautam4717 10 күн бұрын
देखिन थालेको छ,भ्रष्टाचारीहरु हो,तिमीहरूको हैसियत ।डाँकाहरु
@rolakshrestha1072
@rolakshrestha1072 10 күн бұрын
रबि लाई दोसि बनाउन पाए हिरो बनुला भनेको होला होइन हेरौला।
@user-yb8cp1vs9z
@user-yb8cp1vs9z 9 күн бұрын
जय बालेन एन्ड रवि।
@madanrai8191
@madanrai8191 10 күн бұрын
Good luck Mr Balen saha legendary leader of the Nepal most popular man
@samirchapai1149
@samirchapai1149 9 күн бұрын
आरोप रबी लामिछाने दीने पूलिस लाई सरूवा गर्नु। कांग्रेस एमाले को मीले महत्व हो
@dhaniramshrestha8247
@dhaniramshrestha8247 10 күн бұрын
देश द्रोही गगने का ठुलो कुरा ! आगामी चुनाव मा देख्छ्स हैसियत !
@khagendrasubedi8167
@khagendrasubedi8167 8 күн бұрын
ने का युवा नेता ज्यू तपाईं जुन प्रमाण रविको पाउनु भएको छ अनि आफू लोकप्रिय बन्न चाहानु हुन्छ गगन जी तपाईँको सरकार त तपाईंहरूको छ के ले रोक्यो नेता जी हाल्नुहोस् न जेल अर्काको अंगको जुम्रा त ठूलो हुन्छ लिखा देख्न सक्ने आफ्ना नेताले गरेको चाँहि देख्नु हुन्न सचिनुहोस् नै त कसको नेता बन्नु हुन्छ जय देश जय जनता।🎉🎉
@ptmwpmr
@ptmwpmr 10 күн бұрын
रबी र बालेन मीलेर जाने हो भने अरु चोर पार्टी हरु पत्ता साफ हुनेथन
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 9 күн бұрын
Jai balen🙏🙏🇳🇵🇳🇵jai rabi🙏🙏❤️❤️🇳🇵🇳🇵❤️
@RabiKiranMahato
@RabiKiranMahato 10 күн бұрын
एमाले पैसा र पावरमा ठूलो भएको हो गरिब जनता khusi खुसी छैनन्
@st.brightdigital2415
@st.brightdigital2415 9 күн бұрын
रबी- बालेंन लाई छून त ऊनीहरुले ग़ल्ती गर्नुपर्यो अनि प्रमाण सहित छानबीन गरेर जेल हालन तर बिना प्रमाण छोए आगोमा होमीनेछन
@BimalaBhattarai-gr1pv
@BimalaBhattarai-gr1pv 10 күн бұрын
महेश बस्नेत तिमिहरुले अब नखोकेकै राम्रो ।तिमिहरुका दिन क्रमस अधोगती तिर लागिसकेको छ।
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 8 күн бұрын
ओलिको एजेण्डा अपराधी नीति अथवा ओलिको दबावमा रवि बालेन विपक्ष पक्षेलाई दमन गरेर लियाउँछु भन्ने मुख्य भूमिका छ। ओलीलाई नै घातक को धार बनेको अनुभूति हुँदैछ।
@bishnuphuyal5316
@bishnuphuyal5316 8 күн бұрын
सुनिल शर्मा को पनि अनुसन्धान हुनु जरुरी छ
@nabarajshrestha6637
@nabarajshrestha6637 8 күн бұрын
पैला तिमी हरुको भाउजुको र दाजुको गरेको भ्रष्टचार्को बयान लेउ अनि बल्ल अरुको र रबि सर को बयान लिनु
@MediumCreator248
@MediumCreator248 10 күн бұрын
नेपालमा अब अागाे बाेलछ बाेलछ नयाँ युबा छाेईमा काङ्ग्रेस र एमाले सखाप हाे हाे हाे
@purushottampant1887
@purushottampant1887 4 күн бұрын
धेरै गफ र फुई नलगाउ येमाले मित्रहरु तिमिहरुका अहिलेसम्मका गरेका कामले पस्ट भैसकेको छ ।मौका पाएको बेला गर्नु पर्ने कामनगरेर कुकर्म गयौ तेसैले यो फल पायौ ।
@SureshShrestha-w5k
@SureshShrestha-w5k 10 күн бұрын
jay rabi jay balen
@somrajghale8853
@somrajghale8853 10 күн бұрын
Jay balen jay rabi Jay desh jay nepal ! 🇳🇵❤️🇳🇵🇳🇵
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 9 күн бұрын
बालेन जिन्दावाद
@DilaramSharma-uh4xu
@DilaramSharma-uh4xu 10 күн бұрын
जय रबि जय बालेन ✊✊
@premkc4710
@premkc4710 9 күн бұрын
सरकार डराएको छ , बालेन लाई जेल हाल्यो भने नेपाल मा सत्ता परिवर्तन हुन्छ !
@singgurung7206
@singgurung7206 10 күн бұрын
Baalen jindabaad 💪💪💪
@krishnalalshrestha8715
@krishnalalshrestha8715 10 күн бұрын
I'm with Balendra Shah ❤❤🎉🎉
@deepathapa9482
@deepathapa9482 10 күн бұрын
चैतुवा वा काँङगरेस र बैशाखी ए मा ले एउटै रैछन ,बाटाे मात्र फरक भाँन्सा एकै रैछ थाहा भैसक्याे मदन भण्डारी र मनाेमाेहन अधिकारीले कमायकाे अहिले सम्मा ए मा ले र बि पि ले कमाकाे काँङगरेसीले खायाै अब सकियाे कति पुगाेस अाफुले नजाने ।भाेकै बस चाेर अल्सिहरु सकियाे ।सकियाे ।
@user-zm5tp1mz8b
@user-zm5tp1mz8b 9 күн бұрын
ई सबै झुटका खेति गर्ने ए मालेका झाेलेहरु जे पनि बाेल्छन।अब ईनका दिन सकियाे।
@user-li8sp6de7e
@user-li8sp6de7e 10 күн бұрын
Right in the right point Balen G Rest of others are the Most corrupted !
@subbathami-v9b
@subbathami-v9b 10 күн бұрын
Jaya rabi 🔔🔔🔔jaya balen🙏🙏
@ParkashBadu-pt4qr
@ParkashBadu-pt4qr 8 күн бұрын
बालेन लाई छुनत केए एउटा कुरा भने फांसी सम को सजाय जन्ताले दिने छन
@singgurung7206
@singgurung7206 10 күн бұрын
We sapport baalen shah 💪💪💪💪💪
@khemrajpaini3175
@khemrajpaini3175 9 күн бұрын
प्रत्यक्ष जनताबाट निर्वाचित भएर प्रधानमन्त्री हुने व्यवस्था देशमा हुनपर्छ, अनि बालेन प्रधानमन्त्री मा उठ्न पर्छ अरु कसैले चान्स पाउदैन प्रधानमन्त्री हुनलाई तेती जनताको लोकप्रिय छन् बालेन, राम्रो काम गरेर देखाएसि जनताले त्यसै पत्याइहल्छन् नि, अरु धेरै चुरीफुरी गर्न नै पर्दैन ।
@chandrbahadurthapa9298
@chandrbahadurthapa9298 7 күн бұрын
वोलिको सरेनत्र धेरैभयो
@krishnadhakal6198
@krishnadhakal6198 10 күн бұрын
गगनथापाअमेरीकाकोदलालमुर्दाबाद
@lalitathike3976
@lalitathike3976 9 күн бұрын
वालेन र रवी लाई एक साथ जोडेर कुरा गर्न मिल्दैन । रविको नाम वालेन संग संगै राखेर वालेनको मूल्य नघटाउनु ।
@ramchannraKhanal
@ramchannraKhanal 7 күн бұрын
तिमिसँग जोइनु प्रने हो कि के हो पहिलो दोस्रो ईनै हुन दुईमत छैन
@RamAdhikari-lz8dp
@RamAdhikari-lz8dp 10 күн бұрын
हामी पनि काछोडेर आउछौ तपाईं तयारहुनुश
@haripoudel1119
@haripoudel1119 10 күн бұрын
प्रजातन्त्र जस्ताे सुन्दर व्यवस्था प्रकृति ले बनाइदिएको स्विट्जरल्याण्ड भन्दा सुन्दर सुनको थालमा बुट्टा भरे जस्तै सुन्दरताले भरिपूर्ण देश जगरीला किसान उर्वर भूमि र अंग्रेज लाई बिना हतियार लखेटेको वीरताको गाथा गोर्खाली कोे इज्जत प्रतिष्ठा देबो तथा तपोभूमि यतिका सुन्दर पछ्य हामी संग हुँदाको बखत पनि अाज नेपाल पछाडि र देश मा अशान्ति विनाश परनिर्भर रहनुको मुख्य कारण भिजन् नभएको नेत्रित्व र भ्रस्टचार अनी निषेध कोे राजनीति हो भन्ने पक्का लागेको छ अनी केहि गर्छु भन्ने हरुलाई लखेतिनुको कारण के हो जन्ता राम्रो काम गर्ने का पछि जयजयकार गर्छ जय वालेन् 🎉🎉
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 4 күн бұрын
हेैन अब बास्तब मा नया युगकाे साथ मा नवयुबाकाे जरुरि रहेकाेछ 😮😮😮😮😮😢😢😢😢😢😢😢
@bharatbista8197
@bharatbista8197 9 күн бұрын
नेता हरु पनि अब आफै वकिल आफै न्याधिश बनेर बयान लिने अनि फैशला गर्ने रेरेरे हाहाहाहा हाम्रो नेपाल को कानुनुन बाय्य्य्य्य्य
@user-yg9mc6uc7b
@user-yg9mc6uc7b 10 күн бұрын
Jaya balen sir
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 10 күн бұрын
यात्रा हुन्छौ जनता को मन मा स्थापित तिमी देश लुटेरा हरु फेरि यो फटाहा भोगने बदमाश ले बालेन को बिरोध यो चोर जति समाजिक सन्जाल मा देखिन्छ त्यति एमाले ओराली लाग्ने छ भोगटे
@laxmanthapa5648
@laxmanthapa5648 5 күн бұрын
खरब खाने सहकारि छन् मात्र रबिकाे कुरा किन ? ती सबैलाईछानबिनमा ल्याई कारबाहि गरि सबै जम्मा कर्ताकाे रकम फिर्ता गर्न लाउन पर्दैन ?
@JayamangalamnirmanSuppliers
@JayamangalamnirmanSuppliers 10 күн бұрын
खुसी लागछ बालेन जि सङ्ग किन कि देशका सिरस 3 pati लाई एका पति अनि बालेन जि एका pati जोखुमन कसको oit बेसि हुनछ हा
@lokendrabc5968
@lokendrabc5968 7 күн бұрын
जब सम्म सर्कारि हस्पिटला डाक्टरहरुले पराइमेट हस्पिटलमा कागर्छन त सम्म सर्कारि हस्पिटलाको सेवा कहिलै सुधार हुदैन ।
@ganeshtamang3416
@ganeshtamang3416 10 күн бұрын
Kulman ghising sir jindhabad 🇳🇵 Rabi sir jindhabad 🇳🇵 Balen sir jindhabad 🇳🇵🇳🇵
@PremGurung-j2o
@PremGurung-j2o 10 күн бұрын
Jay balen sir Thank you
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 6 күн бұрын
दोधारमा नपरौ है जन्ताहरु जिबि ताई भगाउने यहि अहिले सरकार हो ढुक्क हुनुहोस रबिलाई जेल हाल्न का लागी यो खेल भएको छ
@UshaSimkhada
@UshaSimkhada 10 күн бұрын
Jay balen
@bhojrajdahal2400
@bhojrajdahal2400 9 күн бұрын
G B राई लाई पक्रेर लियाय पछि दुध को दुध पानी को पानी भई हाल्छ 🥰GB राई भगाउने नै रबि हो 🥰
@bishnuneupane9377
@bishnuneupane9377 9 күн бұрын
यस्तै राष्ट्रघाती हरु नै हुन् एमालेको उद्योगी को कारण
@SitRoka
@SitRoka 9 күн бұрын
बाख्रा को बयाण दिने र सुन्ने पर्खाइमा छु
@BasuTimsina
@BasuTimsina 10 күн бұрын
जिविलाई आकाश पातल जाहा भएपनि लेर आउनु,, सरकार,, अनि रबि लाई के गर्ने गराै ला,,,,
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 3,8 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН