उपप्रमुख सुनिताको भनाइ निकै नै जिम्मेवारीपूर्ण र ओजपूर्ण छ । यसबाट बालेनले पनि थोरै सिक्नुपर्छ । जन्मजात कोही सिकेर आउँदैन्, गर्दै सिक्दै जाने हो । अन्य नगरसभा सदस्य र कार्यपालिका सदस्यहरूको त कुरै नगराैँ । एक जना माओवादीबाट निर्वाचित महिला त निक्कै छुच्चो र उत्ताउलो लाग्यो । फेरी पनि जंगली प्रबृत्ति नै देखियो । आफूलाइ रूपान्तरण गर्नु जरूरी छ, बोल्ने अधिकार छ भन्दैमा जे जसरी जस्तो पनि बोल्नु उचित होइन् । बालेनको सहनशीलतालाइ सलाम । कम बोलेर, बढी सुनेर, बढी काम गरेरै सबैलाइ जवाफ दिदैँ जानु, चाँडै राष्ट्रको नेतृत्व लिनुपर्छ ।
@hamrofuture3 ай бұрын
धन्यवाद धेरै रआम्रओ बोल्नु भयो ऊप प्रमुख ज्युले ❤❤❤
@harid.lelhak26903 ай бұрын
तपाईँ काे मानसिक परिपक्वता काे हार्दिक प्रशंसा गर्दै अभिवादन छ युवा उपप्रमुख बैनी ।🎈❤️🥰
@krishnaacharya83323 ай бұрын
आज सुनिता डंगोलले मन जितिन । ओलि बाले कसरी बोल्नु पर्छ सुनिता बाट सिक्नु पर्यो । जय होस् ।
@mohanprasadacharya3 ай бұрын
यि झोलेहरुको दिमागमा बिर्को लगाको छ त्यो राम्ररी समझाएर खोल्दिन पर्यो सुनिताजि ॥ काम गर्ने बालेनलाई काम गर्न दिनु पर्छ किनकि जनता परिवर्तन चाहान्छन् ॥
@hemrai63403 ай бұрын
✍🏼✍🏼✍🏼 उत्कृष्ट सुनिता डँगोल को उक्ति र विचार 💘🙏🤣👌
@chandraprashadghimire33873 ай бұрын
जय सुनिता जिउ धन्यवाद ,
@rameshworshukla10983 ай бұрын
काङ्ग्रेस ,एमाले र माओबादी मिलेर बालेनलाई हटाउन खोजेको स्पष्ट देखियो। उपप्रमुखको भुमिका राम्रो देखियो।
@seragolf3 ай бұрын
अति मिठो बोली। बालेन र वडा अध्यक्ष बिचमा दुबैको धम्की घमण्ड केही कम गर्न पर्छ। फरक मत भयो भन्दै बालेनले आगो 🔥 बाल्छु, यो चोर त्यो चोर भन्नु भन्दा काम मै सिमित भएको राम्रो।
@SanjayaShah-wm6kd3 ай бұрын
1😊
@binodmahato2533 ай бұрын
Very good speech sunita ma'am,3 carod janata ko Aawaj vaneko yo ho ni
@ShankarPgaudel3 ай бұрын
उपमेयरको कुरा खतराको संकेत हो। यसमा मेयर पनि वडाध्यक्षको लहै लहै मा लागुन र मेयरको लोकप्रियता गुम्दै जाओस भन्ने अासय हो।
@thinktank29883 ай бұрын
Great personality you win heart ❤️
@dibakarpant33903 ай бұрын
" नेपाल जननी वन्दे " ।
@rautkeshav14803 ай бұрын
सुनिता जि सन्सार भर्का युबा ले बालेन ले बोलेको ठिक भनेका छन ,तिमिले सिकाइरहनु नपर्ला कि
@PadamPandey-u1e3 ай бұрын
Wow! Super.....
@rekhaadhikari25173 ай бұрын
Excellent 🙏🙏
@sitagurung35183 ай бұрын
Thank u up mayor Sunita donji ramro sujhab x
@AbiTamang8863 ай бұрын
We love Sunita dangol ❤
@urgenlama13373 ай бұрын
The end speech of the honourable Deputy Mayor Ms Dungol was superb and above the thinking of the crowd. She is so eloquent in expressing the core concepts of democracy and I think she is one of the best orators of Nepal. All my best wishes to her are the honourable Mayor of Kathmandu Municipal corporation for Development of Kathmandu.😢
@chetranabhat92813 ай бұрын
सुनिताले यदि देशकाे माया छ भने पाटी बाट राजिनामा दिएर बालेन शाह लाई सपाेट गर्न अनुराेध गर्दछु।
@anticovidnineteen12903 ай бұрын
Ho ma bhakta ho , Balen ko bhakta.
@rohitniraula74373 ай бұрын
नेपालमा बुद्ध बाणिले बिकास हुन्छ ?? जनताको नेता बुझ्न सक्ने क्षमता कति छ ?? सुनिताको बाणीले बिकास हुने भए हर्केले बालेनले रातभरी किन गाली खाइ खाइ यो पेशा मा आउनु ??अब अर्को पटकको मेयर सुनिता नै हो गरेर हेर्नू त एकपटक ।
@Pikashow-0213 ай бұрын
i love u 😍
@prakashtmg7483 ай бұрын
एमालेले दबाब दिन थाले? तिमीलाइ जनता भन्दा एमाले प्यारो भयो होइन त? आख्रीमा एमालेले चलाएरै छाडे होइन त?
@miketyson85653 ай бұрын
Kasari thapaayoe yaemaalae ho bhanaera
@geetatiwari98433 ай бұрын
Good 👍👍
@tararai96423 ай бұрын
Kati raamro bhanaai
@kishangurung43283 ай бұрын
My lady
@drdurgakaphla-tb6yh27 күн бұрын
दु बै पानी दृखि वभाना छशेजन ।
@rajendrakhatri52813 ай бұрын
सहि कुरा उप प,मुख ज,यु।
@kishangurung43283 ай бұрын
She is the one
@binodkhulal3 ай бұрын
GOOD JOB, AAFNO MAT RAKHNA SATHAA TYO FATAHA VAIHALNE AAJA KO TRENDS GALAT XA?
उपमेयरले सुझाब दिएकाे त राम्रो लाग्याे।तर त्याे सुझाब सुन्दा अर्काे सुझाक एउटा हिन्दी फिलिम हिराे सनिदेवलकाे दाईलग याद अायाे (जानवरकाे मारने के लिए जानवर नै बन्नु परता बाबुजि।)
@anitamali97963 ай бұрын
जे भने पनि सुनिता 🎉 र बालेन 🎉 थिक अरु त झोले ने हुन । जस्ले पार्तिको नाम लिएर भनेको सुन्दा😂😂😂😂😂😂
@tilakkarki27293 ай бұрын
Cĥinikaji jasta jholeharu le kan kholera sunun
@nandatilija3 ай бұрын
अबको काठमाडौं महानगरपालिका को मियर एक मात्रै सुनिता दङ्गोल ❤❤कान खोल बालेन साहा😅😅
@capirarai47093 ай бұрын
No 👎
@birajnepali21193 ай бұрын
घण्टा कान खोल्ने?
@sheshashah37283 ай бұрын
Be advised : whatever our KMC mayor Er Balen post in social media they are based in facts finding also without doing his research on facts finding regarding that subject He never gives his views ! So don’t bring your party’s smell or run after party’s interest! So be in the interests of the people of this city be in the interest of this nation alright not your parties ! Chetena Vahaya jai Balen
@capirarai47093 ай бұрын
Agreed 👍💯💯💯% Balen mathi ,0.5%pani dought xina. whatever he does . He does with evidence and for the welfare of the country
@miketyson85653 ай бұрын
Sabai jaanaa sallaa garaera milaera kaam garyoe bhanae sajiloe hunchha
@lovelyphoto43103 ай бұрын
Lut Tantar
@boharan12343 ай бұрын
You just shut up yaar
@kcss41753 ай бұрын
12 Vai makuri
@sureshpun58323 ай бұрын
Wow wow good job sister
@krishnabahadurbist51523 ай бұрын
नगरप्रमुख लाई प्रख्यात बनाउने उपमेयर सुनिता डङ्गेल।
@omkumarbamjan3 ай бұрын
उपमेयरबाट सिक्नुस मेयर ज्यु!
@pralhadbista14673 ай бұрын
ल बधाई छ सुनिता निक्कै diplomatic ....न यता न उता ।
@biradhikari54663 ай бұрын
मित्रहरू सबै मिलेर माहानगर बनाउ देशैभरीकोलागी उदारहणबनौं हजुर नमस्कार ।
@binashrestha44973 ай бұрын
त्यही बिगारेर र भत्काएर मावोबादीले अहिले सम्म प्रधानमन्त्री पडकाई रहेको छ के गर्नु
@deepashrestha16803 ай бұрын
प्रबचन सुन्दा आनन्द आउछ तर दलिय स्वार्थमा लिप्त भएका दलाल नेताहरुलाइ ठेगान लगाउन सत्यबादी हरिश चन्द्र बनेर हैन किम जोङ बनेर मात्र सकिन्छ।
@bhuwanshrestha1563 ай бұрын
बिकासको लागि हिटलर हुनै पर्छ ,प्रबचन त बाणि बिन्यीस मात्र हो।
@ramprasadbhattarai59233 ай бұрын
Yasko चिप्लो च्चिल्लो बोलीको मात्र केही काम छैन । Balen is Great
@rautkeshav14803 ай бұрын
बलेन किन सछिने, तेहि कुरा केपि ,पुर्ब प्रदान मन्त्री लेभन्दा केही नहुने ,के पि ले गिरिबन्दुको जग्गा काङ्रे् ले 70 बिगा खायो भनेको होइन ,भिजोल छ! बालेन किन लेखेन नहुन
माफियाको झोलेहरूलाई काण्डै पुग्यो ,बास्तवमा सुनिता जतिको प्रतिनिधि को सोंच हुने हो भने जुन सुकै दलको पनि स्विकार्य हुन्छ,कमसेकम सुनिता जतिको ब्यक्तीत्व लाई उम्मेदवार बनायर दल आफै धन्य हुन पुगे ,अरू माफियाका झोलेहरूले कमसेकम आफ्नै उपमेयर बाट सिकुन,,,आज बालेनले पनि केही त पक्कै जानकारीमा राख्नै पर्ने बनाउन सुनिता को सालिनता सफल भयको छ।हिजो सम्मै बालेनको अगाडी सुनिता केटा केटी देखिने जस्तो ,,,तर आज त्यो भ्रम रहेछ भने कुरा सुनिता ले ब्यबहारले सालिन शैलिले प्रमाणित गरिदियको छ,देशै हाक्न सक्ने गरी शालिन छनक दिन सफल रहे,, दुखद कुरा सुनिता जस्तो उपमेयर को वडाअध्यछ जस्ले आफु लाई बार बार जनताले चुनेर पठायको,बोल्नपाउने अधिकार का स्व घोषित योध्दा ,,,फिल्डमा आफ्नै संस्थाले रोपेका बाचिसकेका विरूवा निमोठियर बालेन सायमी प्रति रोष ब्यक्त गर्नु , आजको बिश्वब्यापी तपक्रम सतर्कता दिईरहेको समयमा ,बिश्व अपराध गरेर पनि पश्चाताप गर्नु को सत्ता ,गौरब गरेर मुर्खता प्रदर्शन जलिरहेको मा मुर्दाबाद!!!!!
@anandajuwa61723 ай бұрын
😮
@anandajuwa61723 ай бұрын
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@manbhadurpoudel92233 ай бұрын
Yo patyko ghole harulai Sarai pidavayachha.bichara kangres amale mawobadi ko kati man dukheko raichha.balenko kurale.yaha bata ispasta hunchhaki sahi ra galat k ho vanera chutauna sakne wada parmukha aani desko lagi sahiko pachihidchu paryle sahilai pani galatvan Vanda aafno bicharlai dabayar mathikai aadesh manneharu dherai raichan.