बालेनसँग अहिलेसम्मकै ठूलो झ''ग'डा, न्यूरोडको फुटपाथ बढाउने बारे बैठकमै कांग्रेस एमाले दुईतिर देखिए

  Рет қаралды 546,914

Harek News TV

Harek News TV

Күн бұрын

#balen #balenshah #chirikajimaharjan #newroad #kathmandumetromeeting
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 1 700
@tirtharaj1325
@tirtharaj1325 4 ай бұрын
बालेन जि लाई प्रधान मन्त्री बनाउनै पर्छ। अनि मात्रै केहि हुन्छ। यस्ता झाेले लाई ठिक मार्नै पर्छ।
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 4 ай бұрын
100%balen prime minister.
@UnknownChamling
@UnknownChamling 4 ай бұрын
1000% ✊🏻✊🏻🤘🏻🤟🏻
@SujanTamang-eg3im
@SujanTamang-eg3im 2 ай бұрын
1000
@radhasingh7162
@radhasingh7162 4 күн бұрын
Balen sir Lai psuptinath 🙏🙏 satha dinuhos hami sadhai hjur ko sath ma hunexau❤❤❤❤❤❤❤❤ 🙏
@kuberParajuli-y5v
@kuberParajuli-y5v 4 ай бұрын
पार्टीका ठेकेदार्हरुलाइ बालेन्को काम देखेर ईष्र्या लागेको रेछ। "हात्ती लम्कदै गर्छ,कुकुर भुक्दै गर्छ"।We are with Balen.
@taragurung85
@taragurung85 4 ай бұрын
Balen sir Hami Sabai Nepali Janta le support garnu parcha.❤❤❤❤❤❤.we all love n support U Sir ❤❤❤❤❤❤
@alexmaharjan5288
@alexmaharjan5288 4 ай бұрын
झोले को बुदि झोले नै आउदो रहेछ ।बहादुर बालेनलाई सलाम छ!
@kamisinglama5745
@kamisinglama5745 3 ай бұрын
@premkhamcha6519
@premkhamcha6519 Ай бұрын
Maha jhole raixa
@premkhamcha6519
@premkhamcha6519 Ай бұрын
Maha jhole raixa
@tilakrasaili6782
@tilakrasaili6782 3 ай бұрын
जय बालेन सर
@bikramshrestha368
@bikramshrestha368 4 ай бұрын
यि पार्टीको झाेले अध्यक्ष ले जनताको सुबिधाहुने काममा किन बिराेध गर्ने
@kamaldahal4025
@kamaldahal4025 4 ай бұрын
जय बालेन्🇳🇵
@rohanshrestha5029
@rohanshrestha5029 4 ай бұрын
यो झोले चोर बिकास विरोधी वडा अध्क्षय रहेछ।
@SanjtSah
@SanjtSah 24 күн бұрын
🥀♥️🥀🙏🥀बालेनलाई हेप्ने काम न गर्नु है। ३ करोड जन्ताको मन मुटुमा बस्नेलाई न थर्काए हुन्छ। अब तराई पनि बालेन को सपोर्ट हो
@razzpahadi4682
@razzpahadi4682 4 ай бұрын
हैन,, बालेनसंग एमाले किन यसरी खैरो खन्दै पछि लागिरहेको छ!?? यि जन्तुहरू किन बालेनलाई फेल गराउन केन्द्रदेखि गाउँसम्म नै भिडेका हुन् है गाठे!?? सचेत जनताहरू बालेनको पक्षमा छन् याद राख झोलेहो!?? बहादुर बालेनलाई सलाम छ!!🇳🇵🇳🇵💪💪🙏🙏
@binitamaharjan4771
@binitamaharjan4771 4 ай бұрын
मचा राजा काङ्ग्रेस हो
@razzpahadi4682
@razzpahadi4682 4 ай бұрын
@@binitamaharjan4771 मेयर संग यो बिबाद गर्ने र न्यूरोडको काम रोक्ने वडा अध्यक्ष भनेका चीनकाजी महर्जन एमाले बाट निर्वाचित हुन्!! के को कांग्रेस!! कांग्रेस त उता रविको पछि परेको छ,, एमाले त झन् खुलेरै बालेनलाई सिध्याउन लागिपरेका छन्!!
@razzpahadi4682
@razzpahadi4682 4 ай бұрын
@@binitamaharjan4771 प्रवक्ता नविन मानन्धर देखि लिएर कांग्रेसका सबै वडा अध्यक्षहरुको सपोर्ट छ बालेनलाई!!,, एमालेका अध्यक्षहरुले मात्र हुन् अवरोध गरेका बालेनलाई!?? न्यूरोडका लगभग ८५% भन्दा बढी नेवार समुदायहरू पनि बालेनकै सपोर्टमा छन् तर एमाले पक्षदरहरू चाहिँ खुलेरै अवरोधमा उत्रिरहेका छन्!! सत्य यहि हो!!🇳🇵🇳🇵
@dreamer3954
@dreamer3954 4 ай бұрын
Balen lai muji kunai party ko saath chainna Mc janta ra youth ko saath xa
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 4 ай бұрын
Balen is great future prime minister jai balen
@kamaldahal4025
@kamaldahal4025 4 ай бұрын
यो वडाध्यक्ष पागल र बिकास बिरोधी हो यसलाई जेल हाल्नुपर्ने ॐ नम शिवाय
@RamechhapNepal-gu6gx
@RamechhapNepal-gu6gx 4 ай бұрын
सालिक देखि इन्द्रचोक सम्म सवारी साधन निषेध गर्नु पर्छ बालेन दाइ🙏
@SanjipDevkota-jz9zo
@SanjipDevkota-jz9zo 9 күн бұрын
बालेन दाई❤❤❤
@krishnahirachan1429
@krishnahirachan1429 4 ай бұрын
यो कुन पार्टी को जोले ओढाअध्यक्ष कुरै नबुझ्ने रहेछ कसरी जित्यो येस्ले। जय बालेन
@humansoul-nx3sx
@humansoul-nx3sx 4 ай бұрын
Ward no. 22 ka Chini Kaji Maharjan From UML 😡
@thisisbrandy_
@thisisbrandy_ 4 ай бұрын
ओलिको झोले हो, ओलिको ego बोकिराछ...
@Padamtamang-mo3ju
@Padamtamang-mo3ju 3 ай бұрын
Maasu bhaat khoo waa a ra hoolaani😊😊😊😊
@Dipikapanday-lh6tc
@Dipikapanday-lh6tc 3 ай бұрын
यस्तो अबुझ कसरी राजनीतिमा कस्ले जिताएकाे याे उस्का्े निजि हाे
@khageshworKafle
@khageshworKafle 2 ай бұрын
झाेले हरूले काम पनि गर्दैनन् अरूले गर्ने लाउदा पनि कुरा बुझ्दैनन।बालेन जि यसलाई वडा बाट नै बहिस्कार गर्नु पर्छ।
@tirtharaj1325
@tirtharaj1325 4 ай бұрын
३५ बर्ष सम्म पापा हेरेर बसिस त झाेले जय बालेन यस्काे सम्पति छानविन हुनुपर्छ ।
@limbooturman5634
@limbooturman5634 4 ай бұрын
सेटिङमा झ्वाम्म पार्न पल्केकाको मैदानमा छर्लङ्ग देखियो औकात
@linalizagurung1527
@linalizagurung1527 Ай бұрын
Papa heri base xa yo gadha
@Yana123-n9q
@Yana123-n9q 29 күн бұрын
Salam xa balenlai
@ShyamLama-et8zu
@ShyamLama-et8zu 4 ай бұрын
यो कराउने मुजी एमालेको झोले हुनु पर्छ , जय बालेन 🙏🙏👍️👍️
@rajupaudel-b3k
@rajupaudel-b3k Ай бұрын
Tero bau
@UmeshTamang-f3u
@UmeshTamang-f3u 10 күн бұрын
Dhoti murdabat
@amikabomjan4851
@amikabomjan4851 2 ай бұрын
हावा वडा अध्यक्ष 😡😡
@RamTamang-qm7ld
@RamTamang-qm7ld 4 ай бұрын
यस्तो वो डा अधशेलाई पद मुक्त गरदिनु पयो बालेन जिउ
@SantoshGurung-ej7vr
@SantoshGurung-ej7vr 4 ай бұрын
Right 👍
@SohailAnsari-r3g
@SohailAnsari-r3g 11 күн бұрын
Allahhafiz
@SohailAnsari-r3g
@SohailAnsari-r3g 11 күн бұрын
Allahhafizbalanle
@Deepachetri-s3k
@Deepachetri-s3k 4 күн бұрын
OMG
@SunilLama-x7g
@SunilLama-x7g 4 ай бұрын
चोर वडा अध्यक्ष गुस खाना नपाए पछि 😢😢
@dhanbdrkc2399
@dhanbdrkc2399 Ай бұрын
बालेन लाई फेल खुवान बालेनकाे बुवा अायनि सक्दैन
@RamechhapNepal-gu6gx
@RamechhapNepal-gu6gx 4 ай бұрын
झोले को बुदि झोले नै आउदो रहेछ ।सताप्त्दी परिबर्तन भय पछि झोलेहरुको मानसिक्ता पनि परिबर्तन गर्नु पर्छ्नी
@Sulavdona123
@Sulavdona123 Ай бұрын
बालेनको जय होस् यो मान्छे के बोले को हो बालेन सङ
@AngtenjingSherpa
@AngtenjingSherpa 6 күн бұрын
यो सुरन सारले बोल्ने भाते ।
@BahadurKami-lv1sl
@BahadurKami-lv1sl 4 ай бұрын
बालेन जिलाई हामी सम्पुणा नेपाली हरूले सपाेट दिनुपछ नेपालकाे पधान मन्त्री बनाउनुपछ
@prawejalam6398
@prawejalam6398 15 күн бұрын
Yes
@prawejalam6398
@prawejalam6398 15 күн бұрын
Yes
@prawejalam6398
@prawejalam6398 15 күн бұрын
Yes
@prawejalam6398
@prawejalam6398 15 күн бұрын
Yes
@prawejalam6398
@prawejalam6398 15 күн бұрын
Yes
@jeetanthapa9295
@jeetanthapa9295 4 ай бұрын
कहाँ को वडा अध्यक्ष कहाँ को मेयर?? न प्रश्न मिल्छ न उत्तर? नत बौद्दिक क्षमता नत सैद्धान्तिक सिद्धान्त नत बचार नत विमर्श यस्ता पनि के दोहोरी गरेको ... बालेन जि तपाईं अगाडी बडनोस काम गर्नोस सबै जनता तपाइको पक्ष मा छन जय बालेन
@soniyachamlingrai8403
@soniyachamlingrai8403 4 ай бұрын
Mule lae जुरुक्क उठेर झ्याम मुख बाट रगत फुट्ने गरि हाने पनि हुन्थ्यो बालेन दाइ 🙏🙏🙏
@bandrumaya7767
@bandrumaya7767 4 ай бұрын
Man ta balen sir lai jyam dinu man lageko hola ni badyatale po control gariraxa ni malai ta jyam dim jasto lagiraxa sale lai
@raifalba9311
@raifalba9311 2 ай бұрын
Sahi kura 😂
@KrishnaRanabhat-w4x
@KrishnaRanabhat-w4x 2 ай бұрын
M 😅🎉​@@raifalba9311
@EssanAlam
@EssanAlam Ай бұрын
Right word
@RamChy-d2w
@RamChy-d2w Ай бұрын
Honi
@reshambk9440
@reshambk9440 Ай бұрын
बालेन सर ❤❤❤❤❤
@sukrabantawa
@sukrabantawa 4 ай бұрын
बालेन सर देशको प्रधान मन्त्रि बन्नु पर्छ बालेन सर जै बालेन
@Dipikapanday-lh6tc
@Dipikapanday-lh6tc 3 ай бұрын
याे मान्छे लाई कुनै सुबिधा नदिनु बालेन सर
@nirmantamang8323
@nirmantamang8323 4 ай бұрын
यो वडा अध्यक्ष भनौदो ज्यापू लाई दिनु पर्छ च्यापु मा😡😡😡चिबाइ
@rambantawa8771
@rambantawa8771 4 ай бұрын
हो हो हाननै पर्छ यस्ता खड्गे का छाउरो हरुको बाङ्गारा भाचिनेगरी ! अनि थाहा पाउछ कुक्कुर ले।
@bhuwanmagar957
@bhuwanmagar957 4 ай бұрын
एकदम सहि हो आस्याङ्ग।।।।यो मुजि ज्यापुको च्यापु भत्किने गरि हान्न जरुरी छ ।
@ramdangol700
@ramdangol700 4 ай бұрын
याे मुझि एमालेकाे ज्यापू मात्रै वालेनकाे खुट्टा तान्दै छ। हामी अरु सबैले वालेकाे support गर्दैछाैं।
@taragurung85
@taragurung85 4 ай бұрын
😂😂
@HarishPant-n7t
@HarishPant-n7t 3 ай бұрын
तपाईं सत्य हुनुहुन्छ भने किन नाम लिने चोर
@SuperBhairaja
@SuperBhairaja 4 ай бұрын
यो वडाध्यक्ष त भेडा नै रहेछ कुनैपार्टीका झोले हुँदासम्म काठमाडौ महानगरपालिका को विकास सम्भव नै छैन, यस्तै झोलेहरुले गर्दा आज देशको हालत यहाँसम्म आईपुग्यो!🙏🙏
@anshgiri695
@anshgiri695 3 ай бұрын
Good balen
@Dipesh256
@Dipesh256 4 ай бұрын
पार्टीले बुई चढार मात्र हो नत्र यो वडा अध्यक्ष सरकारी स्कूलको पियुन बन्न नी लायक रैनछ। तर्क हेर्दा पार्टीले घोकाएर पठाको जस्तो छ, आफ्नो तर्क कै छैन।
@sushilvlogs1214
@sushilvlogs1214 4 ай бұрын
🙌🙌
@BharatKumar-fw9no
@BharatKumar-fw9no 3 ай бұрын
कसैले राम्रो काम गरेकाे देख्नै नहुने हाम्रो देशका ठुला टाउके त टाउकेई थिए तर याे सानू टाउके ले यति सम्म केकाे बिराेद गरेकाे बालेन दाइ अघि बड्दै गर्नु तपाई काे साथमा हामी 3कराेड मध्य 2कराेड तपाईं काे साथाम छाै सानातिना किरामिरा हाउदै गर्छन तिनिहरूलाई पछार्दै अघि बडनुहाे जय बालेन 🙏🙏💪
@Danialkarki4788
@Danialkarki4788 4 ай бұрын
यस्तो वडाअध्यक्षलाई त्याहाका इस्थानिय बासिले भाटाहान्नु पय्यो मत्याभयकोभय गालाफुटनेगरि दिन्थे यो वडाअधक्ष्यलाइ।
@matrikashrestha4634
@matrikashrestha4634 Ай бұрын
यो अध्यक्षलाई बैठक बाहिर निकालेर यसको टाउको फुटायर नरीबल बनाउनु कानको जाली फुटने गरी हानेर ताली बजाउनु चोर पार्टीको नेता
@anticovidnineteen1290
@anticovidnineteen1290 4 ай бұрын
२ करोड नेपाली चाहन्छ यस्काे सम्पति छानविन हुनुपर्छ । जय बालेन
@bhuwanGhimire-h6h
@bhuwanGhimire-h6h 3 ай бұрын
Jay balen
@sumitrarai6223
@sumitrarai6223 4 ай бұрын
हैन वडा अध्यक्ष दाजु राजनीति गर्न भाषण मात्रा होइन। नियम कानुन हरु पनि अध्ययन गर्नु पर्यो। मेयर साप ले बरम्बार फुट्पात 3m र road 7m hunu पर्छ मापदण्ड भित्र पर्छ भन्दा पनि एकोहोरो कुरो नबुझेको तपाईं ले 😂 त्यही भयर vote दिदा पडेलेखेको पोख्त ब्याक्ती लाई नै choose गरौ। "कि आफू जान्नु कि अरुले भनेको मानु"जय नेपाल 🙏🙏
@anticovidnineteen1290
@anticovidnineteen1290 4 ай бұрын
maan ko kuro aayo.. wah wah wah😅😅😅😅
@LaxmanBhat-mk8rk
@LaxmanBhat-mk8rk 3 ай бұрын
यस्तो वडा अध्यक्ष मुजी मेयरको कुरा र मुजीको कुरा नी कस्तो नमिलेको
@ashokkumarshrestha9782
@ashokkumarshrestha9782 4 ай бұрын
यि वडा अध्यक्ष ले बिना तुक को बखेडा झिकेका नै हुन्..!!!
@pgmagar8874
@pgmagar8874 3 ай бұрын
पगल झोले वडाअध्यक्ष रहेछ यो कुरै नबुझ्ने
@omthakur7990
@omthakur7990 4 ай бұрын
यो बोल्नै न आउने लाई अध्यक्ष किन बनाको देश लुटेरा हरु जय वालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@princeaayush9421
@princeaayush9421 3 ай бұрын
बोल्नै अक्मकाउने यस्ता कुरा नबुझ्ने घोडा मा दिमाग भएको लाइ कस्ले चै वाडा अदक्ष बनायो हौ😅😡
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 4 ай бұрын
वडाअध्येक्ष ले कस्को नाम लिन चाहिराछैन किन डरायो
@sushilguragain9409
@sushilguragain9409 4 ай бұрын
Balen is right
@shomkumarrai7902
@shomkumarrai7902 4 ай бұрын
होइन यो कुन चाहिँ नया धराने गुइठे जस्तो आएछ काठमाडौं मा पनि हाम्रो धरान मा मात्र गुइठे होला भनेको त त्यहा पनि रहेछ।जय बालेन साह🎉
@BiNoDokheda-d3x
@BiNoDokheda-d3x 3 ай бұрын
balan is great new rood li maya grna ho county li maya grna paa ho ❤❤❤balan sir
@debendrabasnet3095
@debendrabasnet3095 4 ай бұрын
पाटिको झोलेको वडा अधक्क्षे लाइ जन्ताले बइस्कार गर्नु प्रछ।
@HeyoneNBAGreengang
@HeyoneNBAGreengang Ай бұрын
Mero dai ❤balen
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
जय बालेन जय नेपाल् ❤❤❤
@bibekpawe4692
@bibekpawe4692 4 ай бұрын
यार यो ज्यापुको कुरा मैले बुजिन न आफ्नो तर्फ को कुरा छ न बालेन तर्फ
@DhanbdrGiri-sp8os
@DhanbdrGiri-sp8os 4 ай бұрын
अघि बड बालेन जनता तिम्रो साथमा छौ
@KbinSunar
@KbinSunar 4 ай бұрын
Balen is king
@netrasunuwar2264
@netrasunuwar2264 4 ай бұрын
कस्तो कानो वडाध्यक्ष रहेछ
@navarajkhatri5071
@navarajkhatri5071 3 ай бұрын
❤❤❤
@dipendrabogati7086
@dipendrabogati7086 4 ай бұрын
Huge respect for mayor balen shah 🙏
@SimaChhantyal
@SimaChhantyal Ай бұрын
Balen ❤❤❤❤❤
@shivagautam3549
@shivagautam3549 4 ай бұрын
35 बर्ष भयो है देश चलाएको मात्र आफ्नो लागि अनी माखो मारेको होइन खाली सहर अस्त व्यस्त बनाएको हो हामी यताकै रईथाने भन्न मात्र जानेको छ। जबना कता बाट कता पुगिसक्यो।हामीलाई नी राम्रो संग थाहा छ न्यूरोडमा पहिला कस्तो हुन्थे अहिले कस्तो बनाउन खोजेको हो। बालेनले जय बालेन।
@anukshetri3064
@anukshetri3064 3 ай бұрын
Yesto murkha adhakshye bhayechi Desh ani 35 haina 70 barsa base ni jasta ko testai
@Sunkoshimedia
@Sunkoshimedia 3 ай бұрын
Nice❤🎉🎉
@itendraamatya353
@itendraamatya353 4 ай бұрын
३५ बर्ष जितेर के नै ख्यास्यो र यो एमाले झोलेले !!! खिचापोखरी र न्युरोडको ब्यापारीसंग कमीसन मात्र सोर्हा हो यस्ले ।।।
@dineshbk4397
@dineshbk4397 Ай бұрын
35 बर्श भयेरोपो पछाडी गा को देश मुजि।
@RamTamang-qm7ld
@RamTamang-qm7ld 4 ай бұрын
यमाले त यक नंम्मरको झोले हो दोसरोमा काग्रेस
@prembista-h4m
@prembista-h4m 23 күн бұрын
Balen ❤❤❤
@keshavgautam6098
@keshavgautam6098 4 ай бұрын
बालेन को तर्क सहि छ।
@yadavganesh2575
@yadavganesh2575 28 күн бұрын
चिनी काजि ले बोलेको कुरा मैले केही बुजेन मलाइ बुजाइ दिनुहोला
@santatamang7753
@santatamang7753 4 ай бұрын
Balenko nirnaye bhaneko janatako nirnaye ho jaye balen 🌹🌹🙏🌹🙏🙏🙏🙏🙏
@Dipikapanday-lh6tc
@Dipikapanday-lh6tc 3 ай бұрын
उस्लाई एउटा सानाे मान्छे हिड्ने गाेरेटाे दिए भए भैगाे नि।
@aaratitamang5363
@aaratitamang5363 Ай бұрын
नेपाली जनताको चाहना पूरा हुनुपर्छ के हो भने चाहना यस्को सम्पति छानविन हुनुपर्छ
@sayathapa6963
@sayathapa6963 24 күн бұрын
balen ❤❤❤
@dansinghthagunna1345
@dansinghthagunna1345 29 күн бұрын
बालेन सर लाई मुरी मुरि धन्यबाद छ ।कुरा नबुझ्ने ओडा अध्यक्ष कस्ले बनायो यस्को काम छैन ।
@dinbandhuregmi4682
@dinbandhuregmi4682 4 ай бұрын
ठाेक बालेन,नीस्वार्थ बीकास गर।
@sunilashrestha6078
@sunilashrestha6078 4 ай бұрын
बालेन सर यो वडा अध्यक्ष लाई फाल्नु पर्छ ❤❤❤❤🎉
@JenilamaJenilama-o6q
@JenilamaJenilama-o6q 3 ай бұрын
Right 100 % falnai farxa yo pagal Lai blean sir
@usharegmi9493
@usharegmi9493 3 ай бұрын
Yaslai khali petma 2/2 chamcha gu khuwaunu parxa
@somtamang8709
@somtamang8709 3 ай бұрын
यो भाइरस वार्ड अध्यक्ष लाई आलु खोई दिउँ
@Tikathapa58
@Tikathapa58 4 ай бұрын
यो मतवाली अलिक नबुझेको होकी पार्टीको झोले खाते रहेछ । नि
@LaxmanDeukar
@LaxmanDeukar 23 күн бұрын
य पागल तलाई त्यो सडक बनाउदा केआफती भयो
@LindaThomas-kq2sr
@LindaThomas-kq2sr 4 ай бұрын
Paila population thorai thiyo footpath majale pugthiyo ailey ka pugxa rw hawa balen go ahead we are with you❤❤❤❤
@HeyoneNBAGreengang
@HeyoneNBAGreengang Ай бұрын
💚
@arjunshrestha7380
@arjunshrestha7380 4 ай бұрын
जय बालेन शाह विकास को लागि पछि नसरौ
@sushilvlogs1214
@sushilvlogs1214 4 ай бұрын
#wearewithyoubalen #jaynepal
@Krishna_12-q7z
@Krishna_12-q7z 3 ай бұрын
गुड बालेन सर 👍🏽👍🏽👍🏽👍🏽👍🏽 एस्तो भरषताचारि हरु लाई थेगान लागइ दिनु पर्छ बालेन दाइ 🙏🏽🙏🏽🙏🏽🙏🏽
@isworapathak7295
@isworapathak7295 3 ай бұрын
Khate balen sang nabonus hajur
@Rider_hanCY
@Rider_hanCY 4 ай бұрын
Great balen dai ❤❤❤❤
@chandragurung5966
@chandragurung5966 4 ай бұрын
याे नेवार वडा अध्यक्ष लाई मेन्टल हस्पिटल मा लगेर यस काे दिमाग मा करेन्ट लगाउनु पर्छ।
@Vikashkushwaha345
@Vikashkushwaha345 4 ай бұрын
Yo wada adhyaksha next election ma Jeet daina😂 Jai Balen ❤
@NpM10yt
@NpM10yt 4 ай бұрын
😂yo woda adhyaksha lai aarko pali jitauni hoina ki aaile nikalena vaney 😂chai tole birginxa
@Vikashkushwaha345
@Vikashkushwaha345 4 ай бұрын
@@NpM10yt you are right bro
@pawandahal5971
@pawandahal5971 4 ай бұрын
यो खुइले फटा रैछ ।
@keshavkunwar1529
@keshavkunwar1529 2 ай бұрын
🤣🤣🤣🤣
@SitaramDhusu
@SitaramDhusu Ай бұрын
यो मुलाले अलमलमा मात्र पार्ने कुरा गर्यो। आखिरमा काम भएरै छाड्छ।
@PremXetri-yh6iv
@PremXetri-yh6iv 2 ай бұрын
Jaya balen
@Deastret8
@Deastret8 16 күн бұрын
यो सेतो संट लगाउने सर ले के बोलेको मैले बुज्न सकिन नबुजि बोलेको जस्तो लाग्यो,ए अब बुजे न्युरोट को टयाक्स उठाएर खानुलाई रहेछ बेकुफ्,
@RajeshBohara-t5s
@RajeshBohara-t5s 4 ай бұрын
Jai balen bhai❤
@RdfDdf-i9r
@RdfDdf-i9r 3 ай бұрын
Yochinikaji.vnne.manxe.lae.kslevothalerbnayo.kamngrne.khali.kamgrnndine.yeslae.pdmuktgrer.kamgrnuprx.tesohovne.kathmandu.lae.2028salko.kathmandumajharau.yesle.kamroker.kathmandu.bnn.ndine.kuragrekox.yesle.k.p.koguhukhayer.aakoraix.yodesvadaho.
@binodkhadka2305
@binodkhadka2305 4 ай бұрын
Good balen ji
@bishnumagar8018
@bishnumagar8018 3 ай бұрын
यो वडा अध्यक्ष त मेरो जति बुदि रैन्छ
@kamalakamala4628
@kamalakamala4628 3 ай бұрын
जय बालेन जय नेपाल ❤❤❤❤❤❤❤
@laxmisubedi4073
@laxmisubedi4073 3 ай бұрын
यो झोले सडक बिभागको कर्मचारी होकि महानगरको जनप्रतिनिधि हो....????
@nepalichora7945
@nepalichora7945 2 ай бұрын
यो झोलेले केको झोल खायर आयो बालेन् सङ्ग पङ्गा लिय छत
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 842 М.
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 11 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 5 МЛН
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 392 М.