बालेनविरुद्ध न्युरोड उल्टियो। आरजुको बाँदरतिर ध्यान, सभामुख नै रुष्ट ! अयोध्या र नेपालका पापीहरु |

  Рет қаралды 331,395

News24 Nepal

News24 Nepal

Күн бұрын

बालेनविरुद्ध न्युरोड उल्टियो। आरजुको बाँदरतिर ध्यान, सभामुख नै रुष्ट ! अयोध्या र नेपालका पापीहरु - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Пікірлер: 621
@suraz555
@suraz555 7 ай бұрын
वाह बिरेन्द्र जैरु ज्यु सलाम छ तपाईलाई।।।। तपाईं जत्तिको पत्रकार ५ जना मात्र हुनेभने पनि हाम्रो देशको गरिमा उच्च हुन्थ्यो।।।।
@punambaral7753
@punambaral7753 7 ай бұрын
रवि दाइलाइ समर्थन गर्नु हुने सबैलाइ नमन जय घन्टि 🔔🔔🔔
@hikmatmagar4191
@hikmatmagar4191 7 ай бұрын
Yes I'm full support 🎉🎉🎉🎉jay ghantii🔔🔔
@bedhyashah5018
@bedhyashah5018 7 ай бұрын
नेता हरुले अलि कति बचाए को देस तिम्रा रबि ले कोल्याप्स पारे पछी था पाउने छउ जय घण्टी मा पुजारी हरु
@punambaral7753
@punambaral7753 7 ай бұрын
@@bedhyashah5018ani k timile banauxau ta desh aba
@ktmsports4241
@ktmsports4241 7 ай бұрын
@@bedhyashah5018 haha nahasana jholay netra lay bachako desh ray radi ko ban raja lay banako desh ho mctero khatay neta lay hoina
@bepositive204
@bepositive204 7 ай бұрын
Jai ghanta muji andohbhaka
@lokrajuprety9436
@lokrajuprety9436 7 ай бұрын
बाँदर त हाम्रै संसद भवन भित्र पनि धेरै भए यिनिहरुको बनध्याकरण कसले कहिले र कुन देसमा गरिन्छ त्यो खोजम हामिले पनि।।
@tejcham6699
@tejcham6699 7 ай бұрын
😂😂😂😂
@laxmanlamichhane4623
@laxmanlamichhane4623 7 ай бұрын
कहिँ नभएको जात्रा हाँडी गाउँमा बाँदरहरुको जंकाभेट "संसद भवन" हो
@himlalbhandari4593
@himlalbhandari4593 7 ай бұрын
निकम्बा राज्य नै लागि परेर खेदेको परिस्थिति 🙏🙏कानुन ले काम गरेको भए आज यि जतिपनि ठुलाबडा नेताहरु छन सबै जेलमा हुन्थे ।
@Gyanendra07
@Gyanendra07 7 ай бұрын
खेत बिगार्ने बांदरको भन्दा देश बिगार्ने बांदरको निर्मुल गर्नु पर्ने हो
@rijal5405
@rijal5405 7 ай бұрын
हाम्रा देशका पास्टर नेतालाई मोदीको एकएक चम्मच खुवाउनुपर्छ बिहान बेलुका धन्यवाद पत्रकारज्यू
@user-gp4mr5xo9y
@user-gp4mr5xo9y 7 ай бұрын
😂
@Jantakoaawaj2024
@Jantakoaawaj2024 7 ай бұрын
धेरै आए नेपाल बनाउने कुरा गरे। नेपालीहरु अब कुरा बुजुम कोइ छैन तेस्तो जस्ले नेपाल बनाउछ। अब सबै नेपाली जनताहरु ले नेपालमा tax तिर्नु बन्द गरुम। अनि मात्र नेपाली जनता बन्छन् र देश बन्छ। बैंक र नेता हरु मात्र देशको समस्य होइन। समस्य हामी नेपालीले तिरेको tax को हो। सरकारी कारोबारमा लग्ने 1 रुपैयाँ पनि तिर्नु हुँदैन अनि मात्रै देश र जनताले सास लिन पहिन्छ। अब आफ्नो देश र माटो को लागि लड्नु तयार हुनुपर्छ। जय नेपाली !!!!!!!!!
@kissnachhetri5034
@kissnachhetri5034 7 ай бұрын
गोठाला बस्न नसुहाउने स्तरका मन्त्रिहरु छन् नेपालमा अनि कहाँबाट विकासका योजना आउँछ 🤔🤔🤔
@bibekpunmagar414
@bibekpunmagar414 7 ай бұрын
नेपालको एक मात्र भरपर्दो र विश्वसनिय मिडिया 💝💖
@USAjaynepal
@USAjaynepal 7 ай бұрын
बालेन शाह जिन्दावाद। ❤❤❤❤❤❤
@mohanbhandari5454
@mohanbhandari5454 7 ай бұрын
बादर आरजु
@bishnuniran5565
@bishnuniran5565 7 ай бұрын
चित्तबुझ्दो हाइलाइट सलाम छ बिरेन्द्र सर लाई 🙏❤
@mukeshthakurlohar7497
@mukeshthakurlohar7497 7 ай бұрын
🎉मिडिया साचो भए नेपालि जनता र नेता सुधरीन सकछ🎉
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 7 ай бұрын
बिरेन्द्र सर हजुरलाई सलाम छ 🙏🙏🇳🇵🇳🇵🙏🙏
@saradaacharya4752
@saradaacharya4752 7 ай бұрын
अ।र्जु भाउज्य लाई सन्देस बादर सबै लाई समातेर भारत लानु भन्नू पर्यो सबै बिकास भैसके अब बाक बादरका रहयो गजब छ नेता हरू हो
@sewantrajbaral5960
@sewantrajbaral5960 7 ай бұрын
News 24 nepal Tv.Team र बीरेन्द्र जैरू जस्ता पत्रकारहरूको जय होस।यहाँहरू धन्यबादको पात्र हुनुहुन्छ।
@ramuthakuri98
@ramuthakuri98 7 ай бұрын
वीरेन्द्र ब्रो कडा पस्तुति को साथ अल टिम लाई सलाम मेरो 🙏जय घान्ती जय रास्वपा जय रबी दाई 😊❤
@HariBhandari-gy9dk
@HariBhandari-gy9dk 7 ай бұрын
😊😊
@lilamayanepali4268
@lilamayanepali4268 7 ай бұрын
😮😮@!!​@@HariBhandari-gy9dk
@udekgurung2314
@udekgurung2314 7 ай бұрын
बादर सादर केही होइन देशको ढुकुटी सक्ने बादरे चाल हो.. गद्दार हरु
@Dipakvlog854
@Dipakvlog854 7 ай бұрын
बिराएको छैन भने डराउनै पर्दैन, जसको साथमा जनता छन्, ईमान रहेसम्म ऊ कहिल्यै हार्दैन।
@user-js5sp2wo6f
@user-js5sp2wo6f 7 ай бұрын
जति जना जाँदै छन सबैका परिवारका बच्चा देखि बुढा सम्मका सबैलाइ बन्ध्याकरन गर्दा धेरै राम्रो हुन्छ । ताकी पछि यस्तो कुरा सिच्न पनि नसकुन
@bishwasthapa2103
@bishwasthapa2103 7 ай бұрын
देशको यो हालत यिनै र यस्तैले गर्दा यस्तो अवस्थामा छ गुना
@shivarimal8011
@shivarimal8011 7 ай бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस र जनता ,धर्म बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@basudevchaulagain2216
@basudevchaulagain2216 7 ай бұрын
अति खरो निष्पक्ष कडा सत्य तथ्य प्रस्तुतिका लागि बिरेन्र्द जैरु सरलाई धेरै धन्यवाद छ,देश भरि कैजनता र नागरिकले महसुस गर्नु आबश्यक छ,सत्यको जयहोस,भपु बिरुवा ।सधैँ जसो सुन्ने गर्छु।
@ramkbhattarai1210
@ramkbhattarai1210 7 ай бұрын
जहां जहां बाॅदरले हैरान दिन्छ त्याहाॅ यिनै सांसदलाई बॅादर रुंग्न पठाउने ।
@dejokpa3677
@dejokpa3677 7 ай бұрын
Great news birendra sir 👍👍👍सहि र सत्य कुराहरु जहिलेपनि यसरी नै सुन्न पाऊ
@samirmagar6417
@samirmagar6417 7 ай бұрын
आर्जु पनि एक प्रजातिको बादर नै हो🐒 घुम्ने खाने अनि राज्यको ढुकुटी सिध्याउने काम मात्रै हो😡
@padambiswakarma7386
@padambiswakarma7386 7 ай бұрын
PhD
@kiranpaudel7064
@kiranpaudel7064 7 ай бұрын
मन्त्री खान याेग्य लाईसेन्स र प्रमाण पत्र छ तिम्राे बुढा
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 7 ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ बिरेन्द्र गहिईरे सर लाई मेरो तर्फबाट हजुरलाई सलवटछ
@thakurdhakal1161
@thakurdhakal1161 7 ай бұрын
स्यालुट बिरेन्द्र जि
@rabindrrarai2125
@rabindrrarai2125 7 ай бұрын
बाँदरको अध्ययन गर्न बाँदरहरूनै जाने हो??😅😂
@user-vc2cz1nw4h
@user-vc2cz1nw4h 6 ай бұрын
बाँदर को नामले राष्ट्रिय को सम्पत्ति लुटेराहरु आरजु चलखेल
@KarnaBahadur-tc3pu
@KarnaBahadur-tc3pu 7 ай бұрын
नमस्कार वीरेन्द्र सर मेरो चित्त बुझ्दो हाइ लाइट समाचार प्रति सलाम छ।
@user-zx8dy1rl8f
@user-zx8dy1rl8f 7 ай бұрын
जनता रोयको समय हसाउने कुरा आयो।
@resammagar4481
@resammagar4481 7 ай бұрын
आरजू बादर र प्रचन्डे लेडुपे न मरे सम्म देश कही माथी जान सक्दैन good luck Rabi sir jay 🔔🔔🔔
@dineshrai16
@dineshrai16 7 ай бұрын
सुदनको निर्नेय सहिछ इस्थिर मत्रि नहुदा
@USAjaynepal
@USAjaynepal 7 ай бұрын
अरू देसमा झै हामी क्रेताहरू जनताहरू अन्तै सवारी पार्किङ गरेर तपाईहरूको पसलमा सामान किन्न आउछौ। तपाई पसलेहरू पिर चिन्ता नगर्नुस। राम्रो कामको हल्ला बिरोध गरेर तपाई मूर्ख बन्नुहुन्छ। सभ्य बन्नुस। मेयर बालेन शाह जिन्दावाद। 👍
@Samarpanonline70
@Samarpanonline70 7 ай бұрын
क्रिश्चियनको प्रचारप्रसार गर्ने news24 ले हिन्दूको आस्था के बुझ्थ्यो र , राजनीतिक कुराको मतभेद हाम्रो इन्डियासँग छ त्यसको विरोध गर धर्ममाथि प्रहार नगर
@ranushree9753
@ranushree9753 7 ай бұрын
100 % ho ne
@Officialprakass
@Officialprakass 7 ай бұрын
राष्ट्रिय भाउजुको बादरलाई स्वागत छ
@gopalraut5049
@gopalraut5049 7 ай бұрын
उत्कृष्ट विश्लेषणकाे लागि धन्यवाद पत्रकार महाेदय । लथालिङ्ग देशको भताभुङ्ग शासन ।जाे जस्ले सक्लान् उसैले खालान ।
@rudramanisubedi5746
@rudramanisubedi5746 7 ай бұрын
विरेन्द्र जी यो पत्रकारिताको जोश कायम रहोस् ,,,,,दह्रो खोज पत्रकारिताको अपेक्षा सहित ।।
@Prem_kaidi
@Prem_kaidi 7 ай бұрын
हजारौं राजा भन्दा एउटै राजा ठीक, जय गोरख🙏🇳🇵🇳🇵
@pradipbasnyat7061
@pradipbasnyat7061 7 ай бұрын
Great journalist 🙏 Huge Respect 🙏
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 7 ай бұрын
देशको बजेट तह लगाउने र कमाउने धन्दा हो यो मानव तस्करको
@user-uh5ef9kx3i
@user-uh5ef9kx3i 7 ай бұрын
एस्ता आरजु राणा लाई घोक्राउँदै सामसद भवनबाट निकाल्नु पर्छ काम छैन एस्ताको
@Manab.indra_2038
@Manab.indra_2038 7 ай бұрын
जे सुकै होस म पनि भ्यली बासी हो, अर्को new rod हुनेछ, नत्र बालेन को कदम मान्नु पर्छ , आन्दोलन बेकार छ, जय बालेन
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 7 ай бұрын
आरजु देउबा कै बन्द्याकरण गर्दा राम्रो ।। भ्रष्टाचार गर्ने नयाँ तरिका आर्जुको
@gyanbahak1771
@gyanbahak1771 7 ай бұрын
न्युरोड का जनताले नबुझे को कुरा हो
@anritth
@anritth 7 ай бұрын
Same here अयोध्याको खुशिमा किन नेपालको अयोध्यापुरीलाई बनाएर देखाऊनु पर्यो
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 7 ай бұрын
सहि भन्नुभयो प्रचण्ड बिधँसकारी नै हो।बिधँसकारी नभए अपराधी हरुलाई छुट दिएर एउटि महिलाको आँसु पिउदैन तिए।तपाईंको समचारलाई हजारौं धन्यवाद
@gitapaudel2357
@gitapaudel2357 7 ай бұрын
ए केन्द्रका वादर यी डाक्टर मुकेशकुमारकाे कुरा जाहेज छ ।
@vidurtandan2199
@vidurtandan2199 7 ай бұрын
बिरेन्द्र सर हजुर भनेको कुरा सबै नेपाली जनतालाई थाहा छ कमाउने पालो पुग्यो अब अर्कोलाई दिने छन भन्ने तर झोलेलाई थाहा कहिल्यै हुँदैन।कमलो मन कस्को लागी ?शब्द नै लजाउछ होला😢😢
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 7 ай бұрын
ए जौरु भाइ तिमी पनि सुन ल घर्म को नाम मा पैसा कमाइ दैन नेपाल जो रमाको छन उहाँ हरु एउटा सचा हिन्दु धर्मावलम्बीले मात्र हो
@urmilakc1728
@urmilakc1728 7 ай бұрын
बिरेनद् जैरु सरलाइ सलामछ
@jesustommer-wj2xt
@jesustommer-wj2xt 7 ай бұрын
सबै जना खाडी जान हुने न्युरोडका ब्यापारी चाही कीन जान नहुने ?
@sirjanapandey6763
@sirjanapandey6763 7 ай бұрын
नेपालका बाँदरहरु बाँदरलाई भेट्न जानलाग्दा कुनै नाैलाे नमानाै ।
@user-jl9ub3cr2b
@user-jl9ub3cr2b 7 ай бұрын
धन्यवाद न्यूज़ 24 बीरेंद्र सर
@govindpathak2158
@govindpathak2158 7 ай бұрын
भस्टाचार राेक्नकालागि नेताहरुकाे बन्ध्याकरन गर्न जरुरी छ।
@kamalapandit9832
@kamalapandit9832 7 ай бұрын
यी सबैठूला नेता लुटेरा हुन
@sirgotolucknow
@sirgotolucknow 7 ай бұрын
हाम्रा देशका नेता हरूको एउटा मात्रै काम छ। कसरी जनताको गोजीबाट पैसा निकाल्ने, शिक्षक, नर्स इन्जिनियर डाक्टर विवाह, जन्मदर्ता मृत्युदर्ता धारा जडान गर्दा, वडाको सिफारिस र बिस्तारै अरु के के आदिको लाइसेन्स आइसकेको छ बिस्तारै हेर्नुस् अब के के को लाइसेन्स आउँछ, यो सबै हाम्रो देशलाई खाल्डोतिर लग्ने काम हाम्रा बुद्धिमान मन्त्रीहरुले गर्दैछन् हुन पनि किन नहोस् जस्तो राजनेता हरू जनताले छान्छ देशले पनि त्यस्तै त्यस्तै व्यक्तिहरु पाउँछ। जय नेपाल
@LuxmanKhadka
@LuxmanKhadka 7 ай бұрын
You are right
@poonSilence
@poonSilence 7 ай бұрын
आरजु यो बादर्नि नै हो मान्छे हैन यस्को चरित्र नै बादर को भन्दा अझ धेरै छ😡😡
@sarmilamanandar4952
@sarmilamanandar4952 7 ай бұрын
Thank you sir
@keshavkatwal2753
@keshavkatwal2753 7 ай бұрын
हो हो पत्रकार ज्यू ! जनमानसमा प्रचण्ड बिध्वंस हत्यारा आतंकको प्रतिक हो, बिडम्बना ! पजेरो प्राडो सुरा सुन्दरी बेथिती भ्रष्टाचारको प्रतिक देउपाहाको आशिर्बादले प्र म भन्नु परेको छ नेपाली जनताले ।
@vijayashrestha2573
@vijayashrestha2573 7 ай бұрын
यो आइमाईको चर्तिकाला कैले सम्म हो ए हामीहरू हो?
@user-rh4hb6fi8u
@user-rh4hb6fi8u 7 ай бұрын
अन्तरास्ट्रिय विमान,स्थलबनाएरखै,आम्दानिगरेको भएको पुरानो त्रिभुवन अन्तरास्ट्रिय विमान स्थललाई स्थर उन्नति गरेर बेबस्थित गर्नुनै राम्रो होला बिदेशी को प्रस्तपआउदैमा पछिलाग्ने राम्रो हैनहोल पहिलाबनेको अन्तरास्ट्रिय बिमान स्थल दुईवटामा बिमान उडाएर देखाउत,अनि दोस्रो को बिकल्प खोजौ
@dipendrakhadka1247
@dipendrakhadka1247 7 ай бұрын
Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵good luck Rabi sir 🎉🎉❤❤
@yadavdevkota1171
@yadavdevkota1171 7 ай бұрын
वन जथाभावी मासिदा वन्यजन्तुको लागि खान बस्न सुरक्षित नभएको हुदा गाउँमा आएका हुन ! उनीहरुको लागि प्रसस्त फलफुल र बोटविरुवा लगाई दिदा बाँदर वा अन्य वन्यजन्तु वनमै रमाउथे !
@sushil7567
@sushil7567 7 ай бұрын
❤❤जय बीरेन्द्र जैरुभन्ननछोड्नु होस❤❤जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
@sirgotolucknow
@sirgotolucknow 7 ай бұрын
केही आइमाईहरूले बाँदरलाई मन पराउने एउटा धेरै गोप्य गरिन्छ। त्यसको अनुसन्धान गर्नुपर्छ अनि मात्र थाहा हुन्छ। बाँदर के को लागि चाहिन्छ । जय नेपाल
@rupachhetri4865
@rupachhetri4865 7 ай бұрын
बाल सार नेपाल लाई ईडियाले गाँस सजेर निलन खाेजे मेराे अादा शक्ति र गुरु काे अादा यियाे सिबजिले दिऐकाे चार महिना सिबजि साथमा हुनु भए अनि चर महिना महिले आसा यिए सफल भए सि मलाई सीता रूपमा भित्र उछन भनेर सयाे गरे अहिले नेपाल लाई गाँस सजेर चबनय अब चुप लाउने। बेला छईन अबज उठाउनु पछ नेपाल र भारत काे आदा अदिकार छ मिलेन भने आबज उठाउनु पछ राम मदिर मा नेपाल काे नाम चाईनछ रबि सर बालेन सर अब मेरो अदि कारकाे लागि बाेलनु परे
@SanamThapa-so3uz
@SanamThapa-so3uz 7 ай бұрын
Rabai sir is king of nepal full support from chitwan 123 we want rabai sir
@RadhaShrestha-ru5vs
@RadhaShrestha-ru5vs 7 ай бұрын
Great news
@user-hc9ql7ml9t
@user-hc9ql7ml9t 7 ай бұрын
सबै भन्दा पहिले बादर को अनुहार परेकी बादर्नि भाउजू लाई संविधान मिचेर काम गर्ने विधि मा बनध्याकरण लगाउनु पर्यो ।
@pralhadbhandari5789
@pralhadbhandari5789 7 ай бұрын
👏👏👏👏👏 खटरा लाइन कसम मन छोयो👏👏👏👏👏
@gopalprassad9195
@gopalprassad9195 7 ай бұрын
ओ ३ म् ।। महोदय ! जा सम्म भारत को अयोध्यामा राम मन्दिर स्थापना गरियो , जस्को भित्र विशेष धातुमा नेपाल देश र त्याहाको शालिग्रम सहित राम राज्य को वर्णन ९ लाख वर्ष पछि एक साधकि , ध्यानि, तपस्वि मोदि जि बाट उध्घाटम गरियको विवरण अव को नौलाख वर्ष पछि को कस्तो पहिचान हुन्छ होला ? जहा वाल्मिकि रामायण छ , महर्षि यज्ञवल्क्य को घनघोर जंगल नामक एक विषेष पुस्तक छ जस्लाई वृहदारण्यक उपनिषद् भनिन्छ , जुन पुस्तहरु नेपाल मै लेखियका हुन ।बरु हामिले पनि माँता सिता को पहिचान सहित राजा सिरध्वोज( जनक) को ऐतिहासिक शालिक बनाउने होकि ! किन अरु देश को हच्वाको भरमा बिरोध गर्नु ? कृपया जनादेश सम्झिदिनुहोला
@keshavgaire2535
@keshavgaire2535 7 ай бұрын
महाकाली जिम्मा लगाएको गुणको फल लिंदै छन् , सभामूख !
@manjurijal6053
@manjurijal6053 7 ай бұрын
कति मनै छुने वक्तव्य मा अब यसै मिडिया बाट खबरदारी गरौं देश केही सिमित ब्याक्तिको मात्रै होईन देस 😢😢अब भण्डाफोर गर्नुपार्छ ईमानदार देश भक्त एकजुट हुने बेला आएको छ
@ashakc-ym3pl
@ashakc-ym3pl 7 ай бұрын
Excellent news
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 7 ай бұрын
A journalist is like this ❤Huge respacted journey 🎉
@dipakkakshapati437
@dipakkakshapati437 7 ай бұрын
Savasad jaatka badarko bandhyakaran garnuparxa pahila
@user-dy6np5nd9w
@user-dy6np5nd9w 7 ай бұрын
क😮​@@dipakkakshapati437
@khadgakatuwal7094
@khadgakatuwal7094 7 ай бұрын
अब यो सरकार लाइ गर्नु पर्ने चहि के छ? सरम धरम नभएको राज्नितिलाइ मानबको गोबर खुवाउनु भन्दा अरु उपाए छैन झै लगेको छ।
@sitaadhikari2045
@sitaadhikari2045 7 ай бұрын
Kati Ramro kura
@loveyoumannu
@loveyoumannu 7 ай бұрын
Wow Dr Mukgesh! Super story!!
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 7 ай бұрын
Yes very nice bachan
@kisunpaswan2824
@kisunpaswan2824 7 ай бұрын
Your saying is very right .
@parkdhong
@parkdhong 7 ай бұрын
keep it up Balen👍️👍️👍️👍️
@user-iy7cx2yv6h
@user-iy7cx2yv6h 7 ай бұрын
ब्यापारी को कुरा ठिकहोईन
@jagatgurung9864
@jagatgurung9864 7 ай бұрын
अनि बर्षै खलासी गरेर गाडी सिकेर लाईसन लिन आएका गरीब हरुले चै कहाँबाट डाईभिङ स्कुलको सटिफिकेट ल्याने बरु लाईसन सिधै स्ईभिङ स्कुल बाट दिने गरे हुन्छ 😠😠😠
@shreeram8873
@shreeram8873 7 ай бұрын
प्राणि शास्त्री डा.मुकेश कुमार चालिसे ज्युको भनाई सान्दर्भिक छ।
@bharatbaral820
@bharatbaral820 7 ай бұрын
्दाेष बाेल्ने कि सुनाउनेकाे हाे वा कानून बनाउने कि अनुमति पाउने काे हाे याे नेपालीफजनताकाेफचेतनाभया जयहाेस।
@binayamanandhar9158
@binayamanandhar9158 7 ай бұрын
सरकारले सकेकाे जति युवा बाहिर पथाईसके बाकि भयकाे टिकटक बन्द गरेर थप बिदेश जान बाध्य बनाय अब पार्किङ्गमा निर्भर युवा र ब्यापरिलाई बिदेश लखट्न खाेजेकाे हाे र केही दिन पछि पथाउ पनि बन्द गरायर बाकिं रहेकाे युवा पनि बिदेश लखेट्छन। याे सबै बिदेशीहरुबाट निर्देसित हाे।
@jhalakbaral409
@jhalakbaral409 7 ай бұрын
धन्यवाद समाचार वाचक।
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 7 ай бұрын
बाँदरलाई मानिसले समातेर बन्धयाबरण गरेका बाँदरलाई बाँदरको समूहले अाफनो समूहमा सामेल गर्दैनन बरू उनीहरूले यसरी मानिसको समपर्कमा परेका बाँदरलाई समूहले मारी दिन्छन । यो अविवेकपूर्ण काम हुनेछ ।
@somprakash5188
@somprakash5188 7 ай бұрын
ड्रभिङ्ग स्कुल बाटै सिकेर लाईसेन्स दिने मन्त्री ज्युको सुझाब अतिनै राम्रो हो तर त्यो स्कुल सरकाको हुनु पर्छ । यहाँ त सबैजना खैरो खन्न मात्र आएका रहेछन् । समस्या सहित समाधानको उपाए देउन ए भौमान हरुहो ।
@balapoudel3528
@balapoudel3528 7 ай бұрын
कुनै बिज्ञ विनानै गयकाे बाँदर हरूकाे हुलले के बाँदर नियन्त्रण गर्ने शिक्षा लिएर अाउलान
@sushmasharma159
@sushmasharma159 7 ай бұрын
Excelent news🎉🎉🎉🎉🎉
@krishnasunar1221
@krishnasunar1221 7 ай бұрын
मन्त्री ले दिनु भएको सल्लाह उचित हो
@user-cw2lh6eb3j
@user-cw2lh6eb3j 7 ай бұрын
सांसद हरु नै बादर जस्ता छन....घुम्नको लागि जान खोजेका छन।
@raznihal
@raznihal 7 ай бұрын
Right 👍
@birugurung7800
@birugurung7800 7 ай бұрын
पहिले दरबार भित्र आतंक मच्चाइरहेको बाँदर नस्ट गर्नु पर्छ।
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 199 МЛН
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 15 МЛН