बाल प्रतिभालाई दोहोरीमय बनायो भनेर इन्द्रेणीलाई खेदो खन्नेलाई के भन्नुहुन्छ ?? २६.१२.०७७।। HD

  Рет қаралды 636,515

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Aayusha_Gautam_VS_Rabina_Basel_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 797
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@chhabisubedi1300
@chhabisubedi1300 3 жыл бұрын
Ramro xa.khedo khanera k hi hunna.
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
आज त दुई cute फुच्ची नानुहरूको भिडन्त परेछ
@hades4232
@hades4232 3 жыл бұрын
जसले जे भने पनि अहिलेसम्म को बाल गायिकामा आयुषा को स्वर छैन?
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM. Stay safe and healthy. Health IS REAL WEALTH.
@tokprasadneupane5479
@tokprasadneupane5479 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
बच्चा हरुको रमाइलोमा जानि नजानी नाचेका छौ हजुर नराम्रो कमेन्ट नगर्नु होला ।हजुर हरुको माया अनि आशीर्वाद को अझै खाचो छ नानी हरुलाइ सबैले सेयर गरेर साथ दिनु होला 🙏🙏
@Mayatamang-px3dq
@Mayatamang-px3dq 3 жыл бұрын
Ramro xa
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
अति राम्रो नाच रत्ना बुनु यसै गरि नानू हरु को हौसला बधाउदै जानू होला बुनु शुभकामना ।💐💐
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
कठै कसले गाली गर्लान र बरै
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
@@jagadishtamang3015 indreni ko dieheart fan.. Hunudo raixa sir hjr sanga fb ma jodi na man xa
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
सबै ईन्देणी टीम लाई नमस्कार लै है आषूशा र रबिना लाई माया गने जती यता हाजिर हॅ
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍
@gopalsunar264
@gopalsunar264 3 жыл бұрын
सबै इन्देणी टिमलाइ नमस्कार यबम शुभकामना छ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
बाल गायिका मध्ये सबैभन्दा कडा शब्द प्रहार गर्न सक्ने क्षमता भएको रविना बस्याल 😘 आयुषा गौतम नानी पनि उत्तिकै तगडा छिन🤗
@surayalaltamangj2337
@surayalaltamangj2337 3 жыл бұрын
सही करो हो हजूर
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
दुबै नानी खत्त्रा छिन रविना अलि फरक छिन
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
आज चाहिँ मेरो मनको धोको पुरा हुने भो😍 दुबैजना नानीहरू मेरो रोजाइमा पर्छन् 😘 उज्ज्वल भविस्यको शुभकामना नानी 🤗
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Khusi lagyo hjr indreni regular hernu do raixa
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
आफू पनि नगर्ने अरु लाई पनि राम्रो गर्न नदिने डाहा लोभी पापी हरु लाई भन्नू केही छैन राम्रो गर्दै जानुस कृष्ण दाजु इन्द्रेणी को फलोस फुलोस शुभकामना हामी छौ साथमा
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
आयुसा र रबिना ईन्द्रेणीको भबिसेमा हुनहार राम्रा कलकारहुन।जय ईन्द्रेणी 🌹🌺🌷🌴👑🙏
@chodrirashem7228
@chodrirashem7228 3 жыл бұрын
रविना बस्याल को अदभुत कला लाई सलाम छ जयइन्द्रेणी जय संगीत 🙏🙏🙏🙏🙏🙏👍👍👍👏👏👏👏
@gorkhalirai4595
@gorkhalirai4595 3 жыл бұрын
धेरै भन्दा धेरै धन्यवाद छ इन्द्रेणी सञ्चालक कृष्ण कडेल सर, लगायत सम्पूर्ण टिम प्रति यी कलिला नव प्रतिभा लाई अगाडि बढाउनु भएको
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
इन्द्रेणी को पर्खाइमा बस्ने कोको छौ हामी ? रबिना बस्याल को सब्द चयन, बोल्ने शैली स्वर कुनै कुराको कमि छैन
@rupakcgautam6424
@rupakcgautam6424 3 жыл бұрын
M hai dheri din dekhi wait ma baseko theya
@ranapadam5047
@ranapadam5047 3 жыл бұрын
Umm
@rameshpanthi2646
@rameshpanthi2646 3 жыл бұрын
रबिनाको टुक्का क्या मन पर्नि गाउनी शैली पनि राम्रो लाग्छ । जस्तो विषय मा नचिप्लने तेसैमा जानि
@surkilama6185
@surkilama6185 3 жыл бұрын
हार्दिक सम्मान छ नानीहरुको प्रतिभालाई ।। तिमीहरूको कार्यक्रम अहिले सम्म हेर्न छुट्याएको छैन है !!! प्रगति हुँदै जाओस् सफलताको शुभकामना ।।।।।
@Sklama88
@Sklama88 3 жыл бұрын
यहि हो इन्द्रेणी को प्रभाव साली काम । यि नानीहरू लाई राम्रोसँग संरक्षण गरे भोलि देश कै बलियो खम्बा हुने योग छ । बाल प्रतीभा लाई सम्मान लाइक गरौ है सबैले 🙏🙏😍😍जय इन्द्रेणी
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
इन्द्रेणी कि बाल गायिका आयुशा गौतम अनि अर्कि राम्री हसिली फुच्छु रबिना बसेल बुनु को बिग फ्यान
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाल कलाकार लाइ प्रोत्साहन बृद्ध कलाकार लाइ सम्मान येहि हो इन्द्रेणी को काम
@mandirashrestha3926
@mandirashrestha3926 3 жыл бұрын
सके बाल कलाकारको सम्मान गरौ।। नसके बेइज्जत पनि नगरौ। जय इन्दे्नि🙏🙏🙏🙏
@khumraj5858
@khumraj5858 3 жыл бұрын
इन्द्रेणी को सफलताको शुभकामना जय इन्द्रेणी
@ayshababycartoon3027
@ayshababycartoon3027 3 жыл бұрын
10v
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
कति टेलेनट हो रबिना बुनु अनि आयुशा साह्रै राम्रो दोहोरी खेल्यौ धेरै धेरै बधाइ छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
आज त सारैन खुशी मन भयो दुबै नानू । हरु को दोहोरी सुन्दा ।स्वागत छ इन्द्रेणी ।परीवार लाई ✋💞💑💘🌹
@kanshirambudhathoki
@kanshirambudhathoki 3 жыл бұрын
आहा नि हेर्नुहाेस है बालकलाकार हरुकाे प्रतिभा हेर्नुहाेस त कति ज्ञानी सबै कलाकार हरुले यी बाल प्रतिभा बाट केही सिक्ने हाेकि सलुट छ नानि हरु यी यस्ता प्रतिभा जन्माउने आमा बुवा लाई उच्च सम्मान ।।
@AmarSingh-wt1hq
@AmarSingh-wt1hq 3 жыл бұрын
Rabina nanu ko git farkauni ra git sangai aafno exerpresion daami laagx badhai xa hjr 💓💓💓
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी बाल गाईका आयुसा र रबिना बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️❤️❤️
@ramailojindagi2759
@ramailojindagi2759 3 жыл бұрын
रबिनाको साचिकै सब्दहरु अनि गाइकिमानी सचिकैई निखार आयकोछ अझैई राम्रो गर्दैईजाओस सुभकामना 👌👌👌👌
@karkiramesh4198
@karkiramesh4198 3 жыл бұрын
आयुशा र रबिना बुनु बीचको दोहोरि यकदम राम्रो लाग्यो त्यो भन्दा पनि कडा आमाहरुको नाचो।जय इन्द्रेणी।
@reshambastakoti993
@reshambastakoti993 3 жыл бұрын
सुपर भन्दा पनि उपर,शुभकामना बालप्रतिभा सम्पूर्ण मा।
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
शुभ सन्ध्या अायुशा र रबिना नानीलाई सफलताको शुभकामना जय हो ईन्द्रेणी सलाम
@amritshrestha474
@amritshrestha474 3 жыл бұрын
बधाई छ दुवै जना नानुहरुलाई ......
@zsen2438
@zsen2438 3 жыл бұрын
इन्द्रेणी को बाल कलाकार आयुषा रबिना एक डम राम्रो कला छ दुबै जाना लाई उत्तर उत्तर प्रगति को कामना गर्दछु जय कला जय गला सबै को भयछ भला जय जय होस् इन्द्रेणी टिम लाई सधै उच्चा सम्मान छ सधै चलोस् फलोस फुलोस सिखर चुमोस जय इन्द्रेणी
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
अनुशासित र शब्दको खानि बिच भिडन्त💞💖
@kishanban4037
@kishanban4037 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ सुभकामाना छ रमेश सर लाई सलाम छ
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍
@miraminarayamajhi335
@miraminarayamajhi335 3 жыл бұрын
सम्मपुर्ण कुरा ले भरि पुर्ण बाल गाइका संस्कारि सालिन अनुसासितआज्ञा कारि अनि बिषय बस्तु राम्रोसँग बुझ्ने आयुसा गौतम गाइका मात्रै हैन सबै बाल बालिका हरु लाइ एउटा संस्कार सिकाउने पाठ पनि हुन भन्छु म ।र असधै मीठो स्वर र दोहोरिमा धमका मचाउने रबिना बस्यल बुनु लाई बधाई तथा शुभकामना पनि छ है ।🙏🙏🙏🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
उत्कृष्ट गाए दुबै बुनुले धेरै माया बुनुहरुलाई।
@bhimbahadurkhadka8278
@bhimbahadurkhadka8278 3 жыл бұрын
देश कै छोरी जन्म दिने बुवा आमा लाई बधाई छ
@gitadhojkarki8564
@gitadhojkarki8564 3 жыл бұрын
बाल प्रतिभालै प्रोत्सहन दिनु राम्रो हो। भन्नेले जे भनेनी तेस्को पचि नलाग्नु राम्रो ।
@bindushrestha4630
@bindushrestha4630 3 жыл бұрын
यायुषा र रबिना नानु दुवैजनालाइ धन्यवाद सफलता को शुभकामना छ
@yogentamu1972
@yogentamu1972 3 жыл бұрын
सबै सबै को रोजाइमा पर्ने बालगायिका हरु आयुशा अनि रविना।जय इन्द्रेणी
@premmagar6389
@premmagar6389 3 жыл бұрын
मेराे मन पर्ने बाल गायिका अनुसाशित अनि telente #अायुशा and #रबिना बहिनि दुबै जना लाई बधाई छ धेरै राम्राे प्रस्तुति
@user-py9qh9bm4t
@user-py9qh9bm4t 3 жыл бұрын
दुबै सब्द का खानी भएका सानी नानी को दोहोरी मन पराउने जति यता हजिर हुनु होला ।।🙏🙏🙏
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
Wow good babu God bless you 🙏🙏 jay Nepal 🇳🇵🇳🇵🇳🇵
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 жыл бұрын
वाह कति कडा आयुसा र रविना नानीको दोहोरी।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई ।जय गित,जय सङ्गित,जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏✋✋✋✋✋✋✋✊✊✊✊✊✊✊
@user-sk9lj9dk8e
@user-sk9lj9dk8e 3 жыл бұрын
इन्द्रेणी भनेकाे महा सागर हाे केही खराब नियत भयका हरुले महा सागरमा ढुङ्गा हानदैमा यक थाेपा पनि पानी घटदैन ।। इन्द्रेणी ले गरेका काम प्रति सधैं उच्च समान छ जय इन्द्रेणी 🙏❤️❤️❤️
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY, a devoted, dedicated, hardworking, honest, true son of NEPAL and NEPALI, and Humanist. Indreni is truly making difference in many lives: Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. All honest and true Nepali around the world love indreni and are always with indreni team. Great Job Krishna ji ji ji ji ji & INDRENI TEAM : Stay safe and healthy. Health IS REAL WEALTH.
@bansumagarofficialchannel1972
@bansumagarofficialchannel1972 3 жыл бұрын
wow दामि छ 2 दुई जना बहिनि काे डाेहाेरि मलाई मन परे
@rukushrestha934
@rukushrestha934 3 жыл бұрын
धेरैं धेरै राम्रो गीत गाएर रमाइलो गरीन हार्दिक शुभकामना ।।
@rabindrakhadka6915
@rabindrakhadka6915 3 жыл бұрын
इन्द्रेणीको लक्ष्मी हरु अबको पुस्ताले इ नानिहरु बाट सिक्न जरुरी छ।
@neupanemaya821
@neupanemaya821 3 жыл бұрын
Nani haruko indreni prati Sandeshmulak git salute xa sampurna indreni team Lai
@vivashgaire7783
@vivashgaire7783 3 жыл бұрын
बाल कलाकारहरूलाई सधैभरी सम्मान गरौ भन्नेजती यता हाजिरी हुम है
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
बेला बेला मा छत्र सर युबराज सर को नाच पनि बबाल छ जे होस
@hsnhch8368
@hsnhch8368 3 жыл бұрын
बाल कलाकार लाई प्रोत्शाहान दिनुहुन्छ इन्द्रेणी टिम ले बधाइ छ बुनु हरुलाइ💞💞💞❤️❤️😍😍😍👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💑💑
@hades4232
@hades4232 3 жыл бұрын
रबिना नानिको स्वर मिठास
@binitalamichhane9491
@binitalamichhane9491 3 жыл бұрын
जय इन्द्रेणी 🙏सम्झना फिन्ल्याण्डबाट
@yambahadur8313
@yambahadur8313 3 жыл бұрын
नमस्कार सबै टिमलाई अाईसा र रबिना दाेहाेरि धेरै राम्रो छ
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
दुबै जना नानु हरु को दोहोरी प्रतिभा लाई सम्मान र सलाम छ,जय इन्द्रेणी जय कृष्ण दाइ
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
नानीहरू राम्रो छ गिद गाउने तरिका यस्तै गरेर पढ्नु नानीहरू भोलिका पक्का गाईका हुन् धन्यवाद नानू हो 🙏🙏❤️❤️❤️
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
लो ईन्देणी कार्य क्रम मा तहल्का नै मचियो है, बुनु हरू ले गाउने ममिहरु नाच्ने है धन्यवाद सम्पुर्ण टिम हरूलाई लाई
@hades4232
@hades4232 3 жыл бұрын
रबिना नानी को स्वर मिठास
@Barpaktube
@Barpaktube 3 жыл бұрын
एकदम आगो आगो बाल्ने भयो २ जना सानो प्रतिभाले आज 👍🇳🇵
@jiturana-em7wn
@jiturana-em7wn 3 жыл бұрын
बधाई छ ई आयुशा र रबिना बैनिलाई ईहुन ईणदेेे्रिनि कि लक्षिमि 💐💐💐
@SantoshiMgrni
@SantoshiMgrni 3 жыл бұрын
Rabina bubu🔥🔥🔥🔥😍😍😍😍💗💗💗💗
@sambarnepali5763
@sambarnepali5763 3 жыл бұрын
Rabina nanu king ...
@tarasamrat8791
@tarasamrat8791 3 жыл бұрын
दुबै जना बुनु हरु ले राम्रो गाउनु भयो यसरी नै छुट्टी काे दिन इन्द्रेणी मा आयर बबाल मचा उदै गर्नु है ल बुनु हरु thank you इन्द्रेणि
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is promoting child folk duet singers : “ Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Indreni is promoting, protecting and nurturing child artists. Indreni is doing noble job in order to protect Nepalese cultures. There is no words to express gratitude to Krishna ji ji jj ji ji and indreni team. “ Great Job Krishna ji ji ji jj ji and INDRENI TEAM. Stay safe and healthy. Health IS REAL WEALTH.
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
हो बल्ल सहि शिर्षक राख्नुभो।जय इन्द्रेणी आज त गजबै होला जस्तो छ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM. Indreni is a Cultural and Humanitarian Temple: Indreni is a real message & Voice of Humanity: Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
@shyambabuchhetri7148
@shyambabuchhetri7148 3 жыл бұрын
मेरो प्यारि नानु रबिना धेरै प्रगति गर्नु ला आयुसा लाई पनि सेम सेम ल दुबैलाई धेरै सुभकमाना छ ल
@rajustha4300
@rajustha4300 3 жыл бұрын
ल इन्द्रेणीका महान सानो कलाकार बुनुहरु लाई बधाई छु इन्द्रेणीका बाल कलाकार कति कडा जय इन्द्रेणी र कृष्ण कडेल सरलाई यति राम्रो बुनुहरुको दोहोरी उत्पादन गर्नु भएको छ ।
@rajannepali7670
@rajannepali7670 3 жыл бұрын
नानी हरु लाई अब बिसय बस्तु दिएर गौन लगाउन परो दाइ अझै सस्क्त हुन्छ्न
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
जय इन्द्रेणी परिवारलाई ।नानीहरू लाई धेरै धेरै शुभकामना
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
भन्नेले जे भनुन सोच्नेले जे सोचुन तर आजको इन्द्रेणी ले भोलिको इन्द्रेणी चलाउने बलिया खम्बाहरु जन्माइसकेको छ । यी साना साना नानिहरुले भोलि इन्द्रेणी लाई अझै माथिल्लो उचाइमा लैजानेछन । कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टीमलाइ मुरि मुरि धन्यवाद । जय इन्द्रेणी ।
@amalaanitamaharjan239
@amalaanitamaharjan239 3 жыл бұрын
इन्द्रेणीमार्फत् दुई बाल प्रतिभा बहिनीहरू आयुषा र रबीनाको रमाइलो दोहोरी सुनियो।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
WAO Really beautiful song- wonderful singing between AYUSA JI and RABINA JI. GRACEFUL. AYUSHA JI and RABINA Ji are true future star of indreni team. They are such a sweet , beautiful singers. They are super kid in the field of folk duets. Keep it up. Go ahead and ahead. Great Job Krishna ji ji ji jj ji and INDRENI TEAM. Stay safe and healthy. Health IS REAL WEALTH.
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।अायुषा गौतम र रबिना बसेल नानी लगायत सबैको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
जय ईन्द्रेणी बाल गायिकाअायुषा छाेरी र रबिना छाेरी लाई धेरै धेरै माया है अझै प्रगति हुँदै जाअाेस
@m.s6675
@m.s6675 3 жыл бұрын
वाह,शाबाश,आयूषा र रबीना,खुशी लाग्यो /सउदी
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
नेपाल को सायत पहिलो होला सानु सानु बैनी हरुको दोहोरी
@shekhardhakal1588
@shekhardhakal1588 3 жыл бұрын
दुबै छोरी समान नानिहरुलाइ धेरै शुभकामना
@kandelyech3243
@kandelyech3243 3 жыл бұрын
Good evening everybody, Rabina ko shabda ra aawaj dubai nikai utkrista xa Best of luck bunu
@user-wm2nm9sw3k
@user-wm2nm9sw3k 3 жыл бұрын
हामी सबैको प्यारी नानुहरु, सफलताको शुभकामना।
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित ।। जय संगीत ।। जय बाल प्रतिभा ।। जय इन्द्रेणी ।।।।
@chandrabahadurthapa496
@chandrabahadurthapa496 3 жыл бұрын
निकै मीठो सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🌹🌹🌹🌹🌹
@pratikkc2477
@pratikkc2477 3 жыл бұрын
रबिना काे साेर धेरै राम्रो लाग्यो नानू सफलता को सुभकामना अर्को नानि लाइ पनि बदाइ छ
@tilakdamak3775
@tilakdamak3775 3 жыл бұрын
नमसकार किसन सर अाज देरै दिन पछि बाल कलकार रबिना रअायुसा को दोहोरि अति मीठो र ममि हरुको नाच झन रामरो र संपुण्न ईनद्वेणि टिमलाई सुभकामना
@lobanff0161
@lobanff0161 3 жыл бұрын
Very nice indreni team and respect childn
@nalinarai9314
@nalinarai9314 3 жыл бұрын
कत्ती राम्रो बोलीचाली नानीहरुको krishna sirle दिनुभएको अभिभावकतहो यो sab💕💕💞ma chai uae bat herdai xu hai
@hades4232
@hades4232 3 жыл бұрын
रबिना नानी जस्तो सिररेस भएर गाउनु पर्छ ?आयुषा ले के गरेको हात त्यस्तो बाठी हुन राम्रो हैन
@haririjal5989
@haririjal5989 3 жыл бұрын
बहिनी हरुको दोहोरी अति राम्रो छ ।सफलताको शुभकामना
@rupashrestha4483
@rupashrestha4483 3 жыл бұрын
Wow super ......god bless both of you
@Nilampant107
@Nilampant107 3 жыл бұрын
Rabina ekdam ramro 😍😍😍
@shyambabuchhetri7148
@shyambabuchhetri7148 3 жыл бұрын
यति राम्रा नानु हरुलाई अगाडि बढाउने इन्द्रेणी लाई माया गर्ने अनि किस्न कडेल जि लाई माया गर्ने साथि हाजिर हुनु त साथि अनि ईन्द्रेणी लाई डाहा गर्ने लाई हईजा ले खावस भन्ने पनि हाजिर गरम त साथि
@puspasunuwar2625
@puspasunuwar2625 3 жыл бұрын
बुनु दुई को कला देखेर मलानि डाहा लाउछु बधाई छ सलाम ईन्देणी
@nju400
@nju400 3 жыл бұрын
आहा धेरै पछि आइयो हजुर रमाइलो इन्द्रेणी ।
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Aajata chiya lyaunai vulnu vayexa sis
@tarand100
@tarand100 3 жыл бұрын
यो बच्चा हरु के सारो talent हो l दुवै खतरा, बबाल l
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Music - Meditation- Laughing- Weeping = Real Therapy: “ When somebody plays music - never say don’t do it. When somebody meditates- never say don’t meditate. When somebody laughs- never say don’t laugh. When somebody weeps- never say don’t weep. They are very deep natural healthy and help heal your heart and soul. “ Stay safe and healthy. Health IS REAL WEALTH.
@bhogendraparajuli643
@bhogendraparajuli643 3 жыл бұрын
जो सँग जनहितकारि काम गर्ने हुति हुँदैन तेस्ताले हो अर्काको खेदो खन्ने।ईन्द्रेणि मानव तिर्थस्थल हो।
@bhadrabista9514
@bhadrabista9514 3 жыл бұрын
राम्रो काम गर्नेकाे खेदाे खन्ने त नेपालिकाे बानि हाे धेरै राम्रो छ इन्द्रेणिलाई सम्मान धेरै धेरै धन्यबाद छ सबै टिमलाई
@k.psharmabhusal5406
@k.psharmabhusal5406 3 жыл бұрын
Nani haruko ujwol vabishyeko subha kamna x jay indreni teem
@rakeshmagar5215
@rakeshmagar5215 3 жыл бұрын
सफलता को शुभकामना छोरिहरुलाई
@yunita8672
@yunita8672 3 жыл бұрын
भविष्य उज्ज्वल छ नानीहरूको गाइन संसंगै पढाइमा पनि ध्यान दिनुहोला।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सबैलाई नमस्कार छ।अायुषा र रबिना नानीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो अनि कडा छ।डाहा रिस गर्ने र कपिराइट गर्नेहरुलाई कडा जफाब गितैबाट दिए नानीहरूले बधाई तथा सफलताको शुभकामना छ।करोड करोड
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
पहिलो कमेन्ट
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 128 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 11 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 58 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,8 МЛН
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 24 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 3,3 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 3,3 МЛН